AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार साँझ ७ बजे | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 6 ก.ค. 2024
- News Presenter: Sama thapa, Nirajan Bhandari
Headlines :
१. संसदमा सत्तारुढ र विपक्षी सांसदको जुहारी, कांग्रेस-एमालेले मागे-प्रधानमन्त्रीको राजीनामा, संविधानको व्यवस्थाअनुसार चल्ने माओवादीको तर्क ।
२. देशैभरको मौसममा बदली, भारी वर्षासँगै ठाउँठाउँमा बाढीपहिरो र डुबान, प्रकोप नियन्त्रण र राहत तथा उद्धारमा जुट्न प्रधानमन्त्री दाहालको निर्देशन ।
३. शिक्षामन्त्री सुमनाले सुरुगरेका नीतिगत सुधार शैक्षिक रुपान्तरणमा सहयोगी बन्ने विज्ञहरुको तर्क, निरन्तरता दिनुपर्ने सुझाव, भावी सरकारका लागि मार्गदर्शक ।
४. पूँजीगत खर्च बढाउन जताजतै असारे विकासको चटारो, निर्मित संरचनाको गुणस्तरमा प्रश्न, बजेट अनुशासन र योजनाको पारदर्शितामा जोड ।
र,
५. वर्षेनी डेंगु महामारीको त्रास, उच्च सतर्कता अपनाउन सरकारको अपील, नियन्त्रण तथा रोकथामका रणनीति निश्प्रभावी ।
Press the Bell icon to get all the News Update.
►th-cam.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
good maubadi
Dhilo kam garne layi karbahi ra xito kam garne layi aru kam garna kam dene yojana banau paryo