स्थानिय भैंसी दिलवालीले सबै भैसीको निगारनी गर्ने monitoring by Dilwali buffalo

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • श्री सार्दीखोला भैंसी पालन तथा कृषि फर्मका संचालक बल बहादुर लईमे गुरुङसंग उहाँकै फर्ममा अन्तरबार्ता । हायत होटेल युएईमा सेफ कुकको जागीर छोडेर व्यावसायिक फर्म संचालन गर्दै, भ्रमण क्रममा कास्की आदर्श समाज युएईका सल्लाहकार चन्द्रमोहन आचार्यसंग पनि समासामिक परिस्थितिमा अन्तरबार्ता ।

ความคิดเห็น • 11

  • @bhanubhaktarayamajhi6073
    @bhanubhaktarayamajhi6073 2 ปีที่แล้ว +3

    राम्रो काम 👍️👍️अनि पत्रकार मित्र 👌सारै राम्रो लाग्यो भैंसी लाई पनि कत्ती इज्जत ले बोलेको जि तपाई भनेर 😁😁

  • @nameofjesus3605
    @nameofjesus3605 2 ปีที่แล้ว +1

    Garnu garyo gurung ji bhaisi palera

  • @ranjitkhanal2272
    @ranjitkhanal2272 2 หลายเดือนก่อน

    भैँसी ले कम्तिमा पनि कति महिना सम दुध दिन्छ होला

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +1

    Good job

  • @bhimtamang6109
    @bhimtamang6109 3 ปีที่แล้ว +1

    शुभकामना भेनाजी

  • @klpmkp2342
    @klpmkp2342 2 ปีที่แล้ว +1

    सबै कुरा त भयो, तर मुररा भैशिको दाम सोध्नु भएन,

  • @anilgurung2255
    @anilgurung2255 3 ปีที่แล้ว +1

    नमस्ते मामा जि

    • @BGsabinay
      @BGsabinay  3 ปีที่แล้ว +1

      नमस्ते भान्जा

  • @danchhetri3618
    @danchhetri3618 3 ปีที่แล้ว +1

    Good

    • @BGsabinay
      @BGsabinay  3 ปีที่แล้ว

      Thank you sir plz subscribe further u will get more videos.

  • @nameofjesus3605
    @nameofjesus3605 2 ปีที่แล้ว +1

    😪😪😪😪😪😪