Yahe ropae KO video KO partiksxy ma thya Bala aayo aru ne halunu Huss daju❤dhraii yad aauxa aafno maitii gau KO heryk sejanma hjr ko madyam bata herna paenxa khussii lagxa
भाइ किन हाेर खेतालालाई त्यस्तो खाजा खुवाउने पाेहाेर साल पनि चटपट बनाएर खुवाउनु भयाे दिन भरि हिलाेमा काम गर्ने खेताला लाई त पुरी तरकारी बनाएर खुबाउनु ल चिउरा दालमट त अलि भएन चना त राम्रो हाे।खेताला अघाएनन कि भनेर मन पिराे भयाे बाई मलाई त।
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा
हाम्रो तिर आजकल त हाते ट्याक्टर चलाउछन लफा ! उ बेला प्रत्यक घरमा जसो एक हल गोरु हुन्थे ! आजकल मुस्किलले 2 4 हल होला ! खुब महगो छ गोरु पनि ! ट्याक्टर घन्टाको 6 देखि 8 सय ! एक हल गोरुको 12 देखि 14 सय दिनभरी जोतेको ! नास्तामा दोपहर जाड रक्सी जुस सङ हल्का चना भुजा चिउरा ..... 3 बजे तिर भात मासु अचार अघाउने गरि .... ! 2 हजारको धान फलाउन 4 हजार रुप्पे खर्च ...... सस्कार खतम ! तपाइको तिर त गज्जब रमाइलो हो रच ! के कासरी छ नमेक ऐचो पैचो ? परिम .....
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा
एकचोटि केशवटार सुकोौरा हुँदै हुस्लाङ सम्म गएको छु।साह्रै सम्झना आयो केशवाटर र हुस्लाङको नानीहरुको
Wow dherai ramailo ❤❤❤
नमस्कार भुवन सर हजुर को भिडियो साचै अतिनै राम्रो हुन्छ गाउँ घर को भिडियो❤❤
Namaste bhai
आहा कति रमाइलो रोपाइ को भिडीयो❤❤❤🎉🎉🎉
साह्रै रमाइलो लाफा म तनहुँ खैरेनीटार देखि हो लाफा
Ati ramro
भाइ भुवन को दामी जोताई है। धेरै रमाइलो❤ धन्यबाद भाइ भुवन जि🙏
Hello भुवन सर झोर्ले धेरै महीना पछी कमेन्ट मा आइयो हजुर को भिडियो त म सबै हेर्छु आति रमाइलो लाग्छ अल द बेस किप conti- bhuwan sir 🤝 --
Ramro ramailo sir pahila pahila hami pani tesari nai jani thiyeu jotna ropna nasta khane bela kati ramailo hunthiyo
अर्घानिक भिडियो भुवन सर 🙏प्युठान देखि नियाल्दै छु ❤
Thank u sir
Hoit brother solmare tanaie ta baball xata yesrrr❤❤❤❤❤
Khub ramailo raixA lafa👌🏻👌🏻🙏🙏
आहा कति रमाइलो छ है हजुरको भिडियो हेरेर दिन भरिको कामको थकाई मेटिन्छ गाउँघरको तिर्सना मेटिन्छ 🙏🙏🙏
Thank u sir
Wow dai Kati ramilo video miss you Mero dai❤❤
सारै रमाई लो रहेछ ठाउ
Wow dherai ramailo daju gaun Ghar KO yad aayo pradeshi jindagi 😢
🙏🙏❤️❤️
Thanks alot for your outstanding video.
My pleasure!
Very nice vlog 👌
La hai Tanahu ko khet jati aba sabai ropera sakina lagyo aba Bhuwan Babu ❤❤
Suru bho daju
राम्रो लाग्छ हजुरको युटुब
Thank u hajur
Ati sundar gau bhuwon bhai ko
Thank u dai
Yahe ropae KO video KO partiksxy ma thya Bala aayo aru ne halunu Huss daju❤dhraii yad aauxa aafno maitii gau KO heryk sejanma hjr ko madyam bata herna paenxa khussii lagxa
Has Baini
❤❤❤
Nice video ❤
धेरै राम्रो 👌👌👌भिडियो हजुरको भुवन सर मैले पनि जमनामा धैरै दुःख गरियो सम्पूर्णमा झोर्ले नमस्कार🙏🙏🙏 अनि धैरै धेरै माया❤❤❤
Thank u so much hajur
रेशम आले लाई पनि ल्याउन पर्यो भुवन जि
❤❤❤
Damiiii
Thank you
Amazing
Thanks
m pani butwal dekhi❤
🙏❤️
Dammi xa hajur ropai Bhuwan sir 🙏👍👍 👌👌🫶😍😍🇳🇵🇳🇵
Bhairahawa ma tw aost ropai sakyo aba
Tpi ko chai ropai xaina vai from Dharan ❤❤❤
भाइ किन हाेर खेतालालाई त्यस्तो खाजा खुवाउने पाेहाेर साल पनि चटपट बनाएर खुवाउनु भयाे दिन भरि हिलाेमा काम गर्ने खेताला लाई त पुरी तरकारी बनाएर खुबाउनु ल चिउरा दालमट त अलि भएन चना त राम्रो हाे।खेताला अघाएनन कि भनेर मन पिराे भयाे बाई मलाई त।
👏👏👏
Very nice vlogs bro.❤
Thanks a ton
😍😍
गाउ ले जिबन सारै रमाइलो हुन्छ के 💕💕🙏🙏
Hajur lafa
दामि खेद रैछ
भुवन थापा भाइ लाई गोरुले चिन्दा रैनछन्
❤❤❤❤❤❤
Gnauko yad aayo hjr
❤️🙏🙏
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा
Sana youtuber haru milera support garam hoi🎉
हो नि भाइ हाम्रो गाउमा सक्यो धान रोपेर हजुर हरुको रोपदइ
Hajur
Malai ni awnu mon pareo❤❤❤
🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
अरु भन्दा साल काे पात काे टपरी मा खाजा हुनु पर्थ्यो😂
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
भुवन जी आजको मेलो सकियो
Hajur
मैले गोरु कुदायकै देखिन त जेठु 🙏
Sayad biu osarda daudaunu bho ki Joi le
गोरु चै रेल जस्तो कुदाउनु हुन्छ तपाईले ❤❤
हाम्रो तिर आजकल त हाते ट्याक्टर चलाउछन लफा ! उ बेला प्रत्यक घरमा जसो एक हल गोरु हुन्थे ! आजकल मुस्किलले 2 4 हल होला ! खुब महगो छ गोरु पनि ! ट्याक्टर घन्टाको 6 देखि 8 सय ! एक हल गोरुको 12 देखि 14 सय दिनभरी जोतेको ! नास्तामा दोपहर जाड रक्सी जुस सङ हल्का चना भुजा चिउरा ..... 3 बजे तिर भात मासु अचार अघाउने गरि .... ! 2 हजारको धान फलाउन 4 हजार रुप्पे खर्च ...... सस्कार खतम ! तपाइको तिर त गज्जब रमाइलो हो रच ! के कासरी छ नमेक ऐचो पैचो ? परिम .....
Min joi youtube cyanal piz din ko 1500 saya cha hajur goruko nimek
बाईक धेरै हांकनु हुदैन चिप्लेर काल्लामुन्तिर माच्छा मार्ला❤🎉😂😢😅
वल्लो छेउको छतरी लगाउने दिज्जु ले कति राम्रो सँग रोप्नु भाहो । भुवन सर खुब हिलो हिलो भाको छ है ल्वाम्म ल्वाम्म गडेछ रे 😂😂😂🤭🤭🤭🤭।
Honi hajur
Hindi me Bolte bhuwan ji vidio bharat me bhi dekhte hai.
मासूता भयनतो
❤❤
पहिले एस एल सी दिदा सगै पढेको साथी केशवटार तिरकै भुवन मीन नाम भएको त्यति बेला मोबाइल थिएन हो कि जस्तो लाग्छ।होस्टेल बस्दाको खोइ अर्कै पो हुनुहुन्छ कि धेरै वर्ष भयो बिर्से हाहाहा
❤❤❤❤❤❤