मित्रता र कृतज्ञताका सन्दर्भमा विश्व बिख्यात क्रिकेटर महेन्द्रसिह धोनीसंगका सिकेका कुरा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • मान्छेको जीवनमा मित्रता र कृतज्ञता अनुपम उपाहर हुन सक्छन । मित्रता ( Friendship) र कृतज्ञता (Gratefulness ) का सन्दर्भमा विश्व बिख्यात क्रिकेटर महेन्द्रसिह धोनीसंगका सिकेका कुरा ।
    --------------------------------------------------------------------
    'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/w...
    --------------------------------------------------------------------
    You can find us on Facebook and on Instagram
    dishanirdeshplus
    dishanirdeshplus_
    Dishanirdesh TV is the official TH-cam Channel for Dishanirdesh Plus.

ความคิดเห็น • 65

  • @parasdahal8387
    @parasdahal8387 3 ปีที่แล้ว +2

    कस्तो गहिरो गहिरो शब्द सिक्न पाइन्छ। दाइको बाचनमा

  • @premaryal3509
    @premaryal3509 3 ปีที่แล้ว +11

    Mr. Vijay kumar I become fan of you. फ्यान भैइसकेपछि तिम्रा हरेक कुरा राम्रो लाग्दा रैछन। मैले प्रत्यक्ष अनुभव गरेको कुरा हो। तिमलाई कसैले नकारात्मक टिप्पणी गर्योकि मलाई रिस उठ्छ। सम्बन्ध पढिसकेँ है। god bless you always .

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว +3

      रचानात्मक आलोचनाले हामीलाई झन राम्रो प्रोफेसनल बन्न मदत गर्छ । जलन , ईर्षा र अज्ञानताबस गरिने टिप्पणी पनि यो पेशाका भाग हुन । नरिसाउनुस है । सम्बन्धहरु पढनु भएकोमा धन्यवाद ।

    • @bharatbhattarai1765
      @bharatbhattarai1765 3 ปีที่แล้ว

      @@DishanirdeshTV विजय कुमार अालोचना खप्न नसक्ने व्यक्ति हुनुहुन्छ।
      यदि साँच्चिकै अालोचनाले हजुरलाई असर गर्दैन भने ट्विटर लगायत सामाजिक संजालमा अहिलेसम्म हजारौंलाई ब्लक गर्नुभएको किन ?
      😔😔

  • @larshonmagar3612
    @larshonmagar3612 3 ปีที่แล้ว +6

    Dhoni is my all time favourite 🙏🙏

  • @dineshdhami5636
    @dineshdhami5636 3 ปีที่แล้ว +1

    बिजय सरकाे एपिसाेड सुन्न यति हत्तार हुन्छ नाेटिफिकेसन अायाेकि भनी हेरिरहन्छु । खुसि 4/5 चाेटि भन्दा धेरै पटक पढेँ ।अब सम्बन्धहरु पनि चाँडै पढ्नेछु ।।

  • @bhaktaesthergloria
    @bhaktaesthergloria 3 ปีที่แล้ว +4

    I am listening it. I love your all the program, Sir. For mr; your GOAT of Nepalese journalism. Your the Messi + Ronaldo of Nepalese Journalism.

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว +1

      म त्यस्तो खास केहि होइन तर तपाईको माया ठूलो हो , भक्तजी !

  • @sapanapangeni4850
    @sapanapangeni4850 3 ปีที่แล้ว +4

    म 2 कक्षा मा पढ्ने बेला देखि हजुरलाइ चिनेको। गाउँ मा एउटामात्र टि भि च्यानल थियो। त्यो दिशानिर्देश कार्यक्रम म जहिले हेर्ने गर्थें मेरो आमा सङ बसेर।आज म 26 बर्ष को भए। पढाई को सिलसिला ले काठमाडौ आएको धेरै भयो . म अहिले सम्म मलाई मन पर्ने व्यक्ति को नाम लिदा हजुर को लिन्छु।।।साथी हरु भन्छन् एक पटक तिमी बिजय कुमार लाई भेट ।। मेरा गाउँमा भएका साथीहरूले काठमाडौ बसेको यति समय भयो भेटिस त भनेर सोधपुछ गर्छन् । 😊😊😊मेरो आमा ले हजुर लाइ जहिले सम्झिनु हुन्छ।।
    फेसबुक मा friend request accept ni hudaina.. na ta comment garna nai milxa😭😭😭😭😭

    • @sandipthapa442
      @sandipthapa442 3 ปีที่แล้ว +1

      हाम्रो कुरा एउटै रैछ...तर मैले उहालाइ हेर्दा ntv बाट प्रतिक्रिया भन्ने कार्यक्रम आउथे आज म 36 को भए बिजय कुमारको म एक ठुलो प्रससक हु🙏

  • @chetrajjoshi7097
    @chetrajjoshi7097 3 ปีที่แล้ว +3

    Waiting for your next precious episode to learn new words

  • @harishrestha4793
    @harishrestha4793 3 ปีที่แล้ว +1

    Vijaya sir is my inspiration, your thoughts are awesome best wishes 🎊💐❤️

  • @milanranamagar6586
    @milanranamagar6586 3 ปีที่แล้ว +1

    सम्बन्धहरू पढिसकें है गुरूजी💖

  • @manikrchamling7259
    @manikrchamling7259 3 ปีที่แล้ว +3

    बिजय कुमार को कुनै कार्यक्रम वा सामाग्री किन हेरिन्छ भने केहि अपेक्षा हुन्छ र उनि कहिल्यै निराश बनाउदैनन......यो समाजले यस्ता बिचार फुर्सद त राख्दैन तर जस्ले सुन्छ हेर्छ उसलाइ फाइदै फाइदा हुन्छ तर हेर्ने आखा स्वतन्त्र हुन पर्छ पुर्बाग्राहि हुन्न

  • @bikaspradhan2773
    @bikaspradhan2773 3 ปีที่แล้ว +9

    सम्बन्ध किताब पढेर धेरै खुशी भए .. 😘

    • @ahamnabin
      @ahamnabin 3 ปีที่แล้ว +2

      सम्बन्ध पढेर खुसी।

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว

    तपाईको यो कार्यक्रम सुनेर भुलेका धेरै साथी हरु लाई फेसबुकमा सर्च गरेर बोल्न थालियो। धन्य हुनुहुन्छ हजुर। तपाईको कार्यक्रमको प्रसंशा गरेर सकिन्न सर।🙏

  • @premdevglobal
    @premdevglobal 3 ปีที่แล้ว

    Very humble story! Definitely this story is not about Utility theory 🙏🏼🙏🏼

  • @DeepshikhaGhimire
    @DeepshikhaGhimire 3 ปีที่แล้ว

    I completed reading your book Sambandhaharu. I loved the entire conversation that you had with Yogini and the other one is how your Children helped you. As you mentioned in your book, I hope you will bring another book within this year. And yes! Sapien is one of the finest book I read and i was so happy that you raised few issues from there.

  • @ranjanaghimire14
    @ranjanaghimire14 3 ปีที่แล้ว

    Aati nai ramro prastutikaran sir. The way you narrate anything is so natural. Always your fan. Best wishes

  • @dharmaghimire999
    @dharmaghimire999 3 ปีที่แล้ว

    Thanks Vijay sir for sharing this interesting meeting story with your additional philosophical content as always 🙂

  • @sunitarai9460
    @sunitarai9460 3 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @captaintraveller4758
    @captaintraveller4758 3 ปีที่แล้ว +1

    Just completed your book "Samanbandaharu"सम्बन्धहरु
    but this book couldn't drive me as like your "खुसी "
    i honestly rate 2.5/5

  • @bishalbaramu2032
    @bishalbaramu2032 3 ปีที่แล้ว

    मेरा धेरै जस्ता दिनचर्या हजुरकै दिशानिर्देशमा बित्छ,केही सिक्न र खोज गर्नका लागि ।

  • @santoshrauniyar5652
    @santoshrauniyar5652 3 ปีที่แล้ว

    Dhoni sachai awesome...

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 3 ปีที่แล้ว

    "सम्बन्धहरू" पढि सकियो। निकै नै व्यवहारिक र दार्शनिक लाग्यो। पुस्तकमा भन्नुभएझैं १ वर्ष भित्रै तपाईको अर्को पुस्तक पनि पढ्नलाई पर्खिदेैछु।

  • @suryakantakoirala4241
    @suryakantakoirala4241 3 ปีที่แล้ว

    शिक्षा मुलक जानकारी

  • @nabingc8001
    @nabingc8001 3 ปีที่แล้ว

    Grt pot cast . Very inspirational

  • @aseembastola8030
    @aseembastola8030 3 ปีที่แล้ว

    Liked this One

  • @surajkumaar22official
    @surajkumaar22official 3 ปีที่แล้ว

    So heart touched friendship podcast!!

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    संकट परे आफुलाई को छैन होला यो संसारमा
    भगवान को नाम लिने !
    राजनीति एउटा खेल मात्रै होइन सधैं नेता ले मात्रै जनता खेलाई दिने !
    मानिसमा ढुख अनगिन्ति किन नहुन मानबता
    बचाउने जुक्ति एकसाथ मिली खोजिलिने !
    यो संसार नै एउटा परिवार हो भनि कसरि
    हुन्छ एकसाथ संकट मा सदभाब बडाइदिने !...

  • @anjaliadhikari8919
    @anjaliadhikari8919 3 ปีที่แล้ว

    Great person.

  • @nuzratgurung1600
    @nuzratgurung1600 3 ปีที่แล้ว

    Thank you sir....waiting for the next one ....plz do continue...god bless you sir.

  • @samaykhan3043
    @samaykhan3043 3 ปีที่แล้ว

    Welcome 🙏🏻 after long time. Thank you fr episode

  • @acharyasujan9391
    @acharyasujan9391 3 ปีที่แล้ว

    अदभूत

  • @समाज
    @समाज 3 ปีที่แล้ว

    Wow bijay sir..

  • @puskerk.c3897
    @puskerk.c3897 3 ปีที่แล้ว +3

    मैले पनि सम्वन्धहरु पढ़ें। राम्रो लाग्यो। त्याहा प्रयोग भएका केही हिन्दी वाक्य र भुत्रो भन्ने शव्द चाही वासमतिमा विया जस्तो लाग्यो। माफ़ गर्नुहोस आलोचनात्मक लागि।

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว +5

      समबन्धहरु पढनु भएकोमा आभारी छु । बिया नभएको पनि बासमति हुन्छ र ? दाग नभएको चन्द्र हुन्छ र ? लेखिएका सबै शब्द , सबैलाई मन पर्ने किताब आजसम्म धरतीमा लेखिएको छैन । हिन्दी मात्र होइन, अग्रेजी र फ्रेन्च र चिनिया शब्द पनि छन त्याहा । तपाईले माफ माग्नु कुरै छैन , आफुलाई लागेको कुरा व्यक्त गर्नु भयो । धन्यवाद !

    • @lokenbohara8144
      @lokenbohara8144 3 ปีที่แล้ว

      @@DishanirdeshTV हो नि त्यो 🙏❤️

  • @ramabhattarai9105
    @ramabhattarai9105 3 ปีที่แล้ว

    great ❤️

  • @bikashadhikari4249
    @bikashadhikari4249 3 ปีที่แล้ว

    I felt so nice listening this, Bijay jee! That amazing quote was from Dr. Seuss ... as you kind of thought probably it was Mark Twain. But that does not matter whoever he was. I thoroughly loved this 19 minutes. Thanks!!

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว

      Thank you Bikash for listening and your kind words . Btw , the quote mentioned has many variants and is attributed to many writers because of the similar feelings . One of them is certainly attributed to Dr Seuss . Anyways as you so rightly said , it does not matter whoever he was , in this particular context . I appreciate , Have a good day and stay safe during these crazy times .

  • @khadkasir
    @khadkasir 3 ปีที่แล้ว +1

    Great sir i cry when i feel it meaning of greatfulness

  • @arunshrestha7528
    @arunshrestha7528 3 ปีที่แล้ว

    v.nice

  • @PsSir22
    @PsSir22 3 ปีที่แล้ว

    Sir feri interview haru lina thalnus we miss ur class

  • @rabinnepal6673
    @rabinnepal6673 3 ปีที่แล้ว

    Dai Pokhara ki Laxmi Gurung ko life ko documentry upload garna huna anurodh gardaxu......

  • @yashodharasaud3910
    @yashodharasaud3910 3 ปีที่แล้ว

    Sambandha ma sametinu parne khal ko rahechha
    Khhair sunerai kritagna bhaye

  • @newsondhungana5273
    @newsondhungana5273 3 ปีที่แล้ว

    17:48 खै त बिजय सर नेताहरुले सन्यास नलिनुको विवसता बताईदिएको? बिर्सनु भो!

  • @cr7biku598
    @cr7biku598 3 ปีที่แล้ว

    😍😍😍😍🇳🇵🇳🇵🇳🇵

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    लछे बनाई कसरि जाने हो आफ्नै विकास हुने ठाउँमा !
    देश र जनता मा राज गर भ्रम झूट आतंक कै नाउमा !
    गलत विचार ले बन्दैन बाटो पुग्ने हो देश कुन ठाउँमा !
    मलाई के र मलाई कति भनि बस कम्निस्ट कै नाउमा !
    जनता सजक भई सके फुट कि जुट बस आफ्नै ठाउँमा !..

  • @NL_nota_gaming
    @NL_nota_gaming 3 ปีที่แล้ว

    BIJAY JI HAJUR KO NAJAR KP BHATTRAI BAHEK ARU NETA XAINAN WA MAN PARDAINA JASARY TARIF GARNU HUNXA NI KP BHATTRAI KO BAREMA?????

  • @sundarsubedi1546
    @sundarsubedi1546 3 ปีที่แล้ว +1

    मेरो मा पनि कमेन्ट गरिदिनुस न प्लिज । म screenshot गरेर जतन गरि राख्छु । तपाइको fan :)

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว +2

      Hellow Sundar ! तपाई र तपाईको परिवारका निम्ति सधै शुभकामना है !

    • @sundarsubedi1546
      @sundarsubedi1546 3 ปีที่แล้ว

      @@DishanirdeshTV Thank you.

    • @lokenbohara8144
      @lokenbohara8144 3 ปีที่แล้ว +1

      हजुरको स्वभाव र मेरो स्वभाव एउटै❤️🙏 हजुर बोल्दा म आफू बोले जस्तो लाग्छ काका !!हरेक स्पीच,हरेक interview ,हरेक episodes नछुटाएर हेर्ने हरेको छु।
      #fan of only yours

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 3 ปีที่แล้ว

    सान्दर्भिक "गहिराई" हो त यो ? हुन पनि सक्छ, तर मलाई चाहिँ समय सापेक्ष सतही लागेको हुन सक्छ ।

  • @gurungkanxa9381
    @gurungkanxa9381 3 ปีที่แล้ว

    अब नियमित रुपमा ल्याउनु पर्‍यो सर। दिशानिर्देश episode कुर्दा कुर्दा बल्ल आज सुन्न पाए धन्यवाद।👍️

    • @DishanirdeshTV
      @DishanirdeshTV  3 ปีที่แล้ว +1

      अब गर्ने अलि रेगुलर भएर ।

  • @KrazyKarki
    @KrazyKarki 3 ปีที่แล้ว

    MS was burden on Indian Team for last 3 years, he did not retire on his own, he got hounded to retirement.

  • @yogendrakarki819
    @yogendrakarki819 3 ปีที่แล้ว

    त्यो सम्पादकको नाम भन्दिनुन सुट्क्क

    • @lokenbohara8144
      @lokenbohara8144 3 ปีที่แล้ว

      Bijay kumar Pandey !"खुसी" को writer... नेपाल को बरिस्ठ तथा प्रसिद्ध पत्रकार !!