अनुपम पोखरेलको साधना कस्तो हो ?, राजनको जिज्ञासा, Anupam Pokhrel, Anoopam Pokhrel || Dibyapuri TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #sanatandharma
    #spirituality
    #nepal
    #trending
    युवा आध्यात्मिक साधक एवम् आध्यात्मिक पुस्तकका अनुवादक अनुपम पोखरेलसँग आध्यात्मिक भलाकुसारी || Dibyapuri TV
    _______________________________
    Host:- Rajan Mani Paudyal
    Guest:- Anupam Pokharel
    Camera & Edit:- Roshan Pokharel (BT Bro)
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Yamulal Katel (Dinesh)
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    _______________________________

ความคิดเห็น • 128

  • @rabinneupane7423
    @rabinneupane7423 4 หลายเดือนก่อน +3

    दिव्य सत्संग
    धेरै धेरै धन्यवाद र नमन राजनमणी जी र स्वामी अनुपम जी लाई 🙏❤️🕉️

  • @laxmibhandari4792
    @laxmibhandari4792 3 ปีที่แล้ว +10

    Anoopam sir🌻🌻🌻🌻We love you

  • @ceraliboom8848
    @ceraliboom8848 3 ปีที่แล้ว +5

    अनुपमजीका अनुभव व्यक्त गर्ने तरिका र प्रज्ञा केहि अपवाद छोडेर मन पर्यो । सबैलाई साधुवाद 🙏🙏🌻🌻😊

  • @rupeshaatraya5882
    @rupeshaatraya5882 3 ปีที่แล้ว +7

    मैले अनुपम गुरुलाई भेटेको छु,अदभूत हुनुहुन्छ।😍❤️🙏
    -अनि यो ठाउँ Around the corner cafe हो।❤️

    • @dibyapuritv
      @dibyapuritv  3 ปีที่แล้ว

      Thanks....

    • @anjanathapa4704
      @anjanathapa4704 3 ปีที่แล้ว +1

      You were too amazing...I saw your one of the interview..Om Nama Shivaya

    • @s-tube8376
      @s-tube8376 3 ปีที่แล้ว

      त्यो त ठिकै हो तर sadhguru , ओशो केही होइनन gurdgieff पिता हो sadhguru को भन्नेले अध्यात्म के बुझ्यो होला र । घोकेको जस्तो छ ।🤣🤣। अद्भुत त " प" बाट । बरु तपाईं चाहिँ मन परेको थियो । मेरो पनि यहाँ साथिभाइ सबैको कुर ठ्याक्कै opposite हुन्छ । कुरा मिल्ने साथिहरु जस्ता टाढा टाढा हुन्छन जस्तै तपाईं ।।। । तर कुरा त नजिक हुने भने तपाईं सङ्ग पनि नमिल्न सक्छ किनकी धेरै जना अध्यात्मिक लाग्ने fb साथिहरु सङ्ग बोल्दै गर्दा को अनुभव हो मेरो । तैपनी तपाईं अलि म सङ्ग निकट हुनुहुन्छ जस्तो लाग्यो कुरा सुन्दा ।
      अनि यो अद्द्भुत ब्यक्तिको interview सुनिएन अब किनकी यसले सुरुमै ओशो , सधगुरु लाई gurdgieff सङ्ग तुलना मात्र गरेन निचा पनि देखायो ।

    • @rupeshaatraya5882
      @rupeshaatraya5882 3 ปีที่แล้ว

      @@anjanathapa4704 Thank you!❤️🕉️
      Om Namaha Shiwaaya!❤️🕉️🔱

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +7

    अनुपम पोखरेल भाई सँगको सत्सङ्ग ले मलाई वहाँ सँग भेटरै पुन सत्सङ्ग गर्ने मन लाग्यो ।

  • @Sunilthapa_kazi
    @Sunilthapa_kazi 2 ปีที่แล้ว +5

    ओशो भन्नूहुन्छ - तुम जित्ना पढोगे, सुनोगे , संग्रह करोगे उतनाहि तुमारी स्मृति भारी होजाएगी , बिचारो और तर्क से ज्ञानका कोहि सम्बन्ध नहि । तुम बहुत कुछ जानलोगे बिना जाने, बिना पहचाने , केबल शब्दो के कारण तुम्हे भ्रान्ती आजाएगी कि मे ज्ञानि होगयाहुँ ।
    अनुप जिलाई मेरो साधुबाद !!
    अध्यात्म प्रती जागरुक हुनु सक्नु ,पाउनु आफैमा सौभाग्य हो । अध्यात्मिक जागरुकता बिना जिबन बेहोसीमै फगत नास हुन्छ । तेसैले जो अध्यात्ममा ठोकियो त्यो भाग्यमानी हो। अनि अनुपम जि ले कताबाट भन्नू भयो ठिक भन्नू भयो 'उत्कृष्ट चाहाने अध्यात्ममै ठोकिन्छ' ।
    तर तपाइको आफ्नो बारेमा बोल्नु भएको कुराले तपाईं आफैलाई बेमान गर्दै हुनुहुन्छ। संभावना प्रचुर थियो तपाईंले ढक्कन बन्द गर्नु भयो । ढक्कन खोल्नुस धेरै भोर्नु बाकी छ अनुप जि । तपाईं सङ जस्तो म सङ पनि ती प्रस्न छैन्न किनकि ती प्रस्नका सहि उत्तर शब्दमा भेटाउन गारो छैन। त्यो रटेर अर्कोलाई सुनाउन गारो छैन । तेस्को आडमा म गुरु भए भनेर तर्कले लड्न पनि मजैले सकिन्छ । माथी अशोको लाइन तपाईंलाई सुहाउँदो लाग्यो । सच्चा चेलोलाई गुरुको उत्तरले पुग्दैन उस्लाई आफै उत्तर भेटाउने मार्ग मग्दछ र सच्चा गुरुले पनि तेहि गर्दछ ।
    अनुप जि अरुलाई सिकाउने बेला अझै भाको छैन कि पहिले आफुले सिकेर भ्याउनुस साधनाको क्रममा विभिन्न भ्रमहरु सत्य झै लाग्दछन् तिनलाई चिनेर छिचोलेर सत्य तर्फ निरन्तर अगाडि बड्नु पर्छ । मैले महसुस गरेको चै अध्यात्म आफ्नो लागि हो अरुलाई सुनाएर वा वाही पाउनुको कुनै अर्थ छैन ।

    • @garvam
      @garvam 2 ปีที่แล้ว +1

      Bada Kaji ji , Tapai Osho lai follow garnu hunxaa baney first of all , Yo sara manobaad tapai ko maan ma kina aayo ? Yo parsnaa garnus. Kasai prati tapai ko yo darana le tapaiko spiritual journey ma kunai changes layuxa ta ? Tapai ko yo judgment tapai ko maan ko pratibimbaa matraa ho , satyaata sangaa kunai najik chainaa. 🙏

    • @bjbhujel4262
      @bjbhujel4262 28 วันที่ผ่านมา

      सबै भन्दा धेरै बुक अध्ययन गर्ने मा ओशो नि पर्नु हुन्छ

  • @gyanendraojha964
    @gyanendraojha964 3 ปีที่แล้ว +5

    राजनमणी जि हजुरलाई धेरै धन्यबाद यस्तै उपयुक्त पात्र हरुलाई खाेजदै गर्नु हाेला , अनुपम जि लाई सादुबाद।

  • @ramadulal
    @ramadulal ปีที่แล้ว

    जती सुने पनी मन न भरिने आवाजको नाम हो -अनूपम
    जती बुझे पनी बुझ्न नसकिने भाबको नाम हो -अनुपम ---Thank YOU Dibyapuri TV !!!💕💕💕

  • @haripaudyal4230
    @haripaudyal4230 3 ปีที่แล้ว +4

    प्रथम: नमन गुरुबर:पुनि गिरिधर!

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 ปีที่แล้ว +4

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @dnahabkc7103
    @dnahabkc7103 3 ปีที่แล้ว +4

    Jay Shree Pasupatinath jay Shree Gorkhanath jay Shree Nepal...

  • @uttamrimal927
    @uttamrimal927 2 ปีที่แล้ว +2

    दिब्य सतसङ्ग जय होस🙏🙏🙏♥️♥️🌹

  • @mycelebration5242
    @mycelebration5242 2 ปีที่แล้ว +3

    Keep on Anoopam ji 💖🌷🙏

  • @anjanathapa4704
    @anjanathapa4704 3 ปีที่แล้ว +2

    Kasto ramro interview..anupam bhai is amazing ..bhai eti ramro sahitya ...tyo boli..tyo target ...samaj prati ko tyo Bodh ...ati ramro ani dherai Subhakamana ...

  • @skitsir6761
    @skitsir6761 3 ปีที่แล้ว +4

    Anupam sir ❤️

  • @arjundahal7818
    @arjundahal7818 2 ปีที่แล้ว

    अनुपम पाेखरेल दिब्य प्रकाश स्वरुप परमात्माकाे साक्षात्कार गर्न नजिककाे यात्री हुँनुहुँदाेरहेछ ! पूर्ण साक्षात्कार सन्त हैनन् !
    तर पनि उहाँकाे बिचार सत्यतर्फ उन्मुख छ !
    वहाँ पूर्णत्वमा पुग्नुहाेस् भन्ने कामना गर्दछु !
    जय गाेरक्ष शिबपिता !😍🌺🌸🌷🌹💐🌼🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @Prakashprad101
    @Prakashprad101 2 ปีที่แล้ว +2

    I love his conclusions “Hami chil ka bachha hau” and let me help you fly towards the endless sky.

  • @FuriousBuddha
    @FuriousBuddha 3 ปีที่แล้ว +4

    जस्ले Osho को कम्तिमा पनि ५ वटा सम्म किताब पढेको छ, त्यसले वहाको निन्दा गर्न सक्दैन। कसैको प्रशंसा वा आफ्नो कुरालाई सत्य साबित गर्न अरुको निन्दा गर्नै पर्छ र?

    • @garvam
      @garvam 2 ปีที่แล้ว +3

      Osho ko nindaa gareko jastto ta malai lagdaina ! Sangatan ko barema bolnu vako matraa ho.

    • @sumadhpanta8049
      @sumadhpanta8049 24 วันที่ผ่านมา

      It’s okay he said that 2 years ago every osho said that every moment is different so….

  • @rupakoirala2466
    @rupakoirala2466 3 ปีที่แล้ว +3

    धन्यवाद दिव्यपुरी Tv🙏🙏🙏

    • @dibyapuritv
      @dibyapuritv  3 ปีที่แล้ว

      हेरिदिनु भएकाेमा धेरै धन्यबाद......

  • @abysskuwar
    @abysskuwar 3 ปีที่แล้ว +9

    By the time when Osho gave discourses on G.I. Gurdjieff you weren’t even born. It’s out of sheer ignorance that you are being tempted so I hope you get calm while preaching spirituality.

  • @dewkumarilimbu3036
    @dewkumarilimbu3036 3 ปีที่แล้ว +1

    Jay hos guruko sabdaharu aasadhyai ramro lagyo.

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 ปีที่แล้ว +1

    जय श्रीकृष्ण

  • @munnaban4253
    @munnaban4253 ปีที่แล้ว +1

    Sundar 🙏🏻🙏🏻

  • @Being-HereNow
    @Being-HereNow 2 ปีที่แล้ว +2

    Sir, उहाँ लाइ कसरी भेट्न, सत्संग गर्न र ध्यान बिधि सिक्न सकिन्छ, उहाँ को सामिप्यता कसरी पाउन सकिएला please

  • @dineshthapa7132
    @dineshthapa7132 ปีที่แล้ว

    जय होस् गुरु देव

  • @ganeshgiri5971
    @ganeshgiri5971 3 ปีที่แล้ว +1

    Naman gurudev

  • @lalitashrestha2282
    @lalitashrestha2282 2 ปีที่แล้ว +1

    Naman

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 ปีที่แล้ว +1

    आहा सुन्दर बिचार

  • @vipgod971
    @vipgod971 หลายเดือนก่อน

    आहा सारै राम्रो

  • @chetanneupane3078
    @chetanneupane3078 2 ปีที่แล้ว +1

    Jai hos guru ko

  • @geetasharma6372
    @geetasharma6372 10 หลายเดือนก่อน +1

    Jay hos❤🙏

  • @mycelebration5242
    @mycelebration5242 3 ปีที่แล้ว +1

    Awesome, Thanks

  • @user-yc2qg5cm9i
    @user-yc2qg5cm9i หลายเดือนก่อน

    जय भाेलेनाथ

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว +1

    Jai hosh 🙏🙏

  • @jkshrestha6309
    @jkshrestha6309 3 ปีที่แล้ว +2

    आहा अनुपम जी कस्तो सहज कुरा गर्नु भयो ।मलाइ पनी लाग्छ होसमा हुनु नै सरल ग्यान हो।

  • @uttamadhikari6036
    @uttamadhikari6036 3 ปีที่แล้ว +3

    जय श्री राम ।

  • @durgapathak5535
    @durgapathak5535 3 ปีที่แล้ว +4

    ❤❤❤❤

  • @assertive925
    @assertive925 3 ปีที่แล้ว +10

    how GI gurdjieff can be father figure of Osho; when Osho has provided discourses about Hindu, Tao, Zen, Sufi, Buddhist, Jain, western ( Socrates, Freud, Nietzsche, Bertrand Russell, dickens, Gurdjieff, Fyodor Dostoevsky and others), Christianity, Judaism , Sikhism and other philosophies and thought process ?
    Whereas Gurdjiieff has provided discourse about a profoud concept( hypnotic "waking sleep" and ability to awaken walking sleep); still he is no where as wide as Osho.
    How Osho's Dynamic mediatation is influenced by Gurdjieff?
    While GI Gurdjieff surely was a genius; patronizing Osho in order to praise GI or anyone is not recommended.
    Anupam has said in other clip that he got something like 3000 books in his library and he regularly reads it. Perhaps, he could further expand his knowledge base by reading books of Osho.
    Osho Meditation Centre, Tapoban should not be benchmark to evaluate thought process of Osho.
    Osho may have been influenced by Gurdjieff. My thought process was Osho was influenced by Swami Vivekananda.

  • @tulkidahal709
    @tulkidahal709 ปีที่แล้ว

    Thank you rajan sir 🙏

  • @utsabtiwari4363
    @utsabtiwari4363 3 ปีที่แล้ว +4

    गुरु स्वामी दर्शन 🙏❤️❤️❤️

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +1

    नमन्🙏🙏🙏

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 ปีที่แล้ว

    🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹 बेहद की परम शान्ति 🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹

  • @globalthoughtsforallcreati8933
    @globalthoughtsforallcreati8933 2 ปีที่แล้ว

    Good job!

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว

    True information 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว

    Naman both of you 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nepdtechnology8558
    @nepdtechnology8558 3 ปีที่แล้ว +1

    Wow

  • @bibekpoudel1893
    @bibekpoudel1893 3 ปีที่แล้ว +2

    kada

  • @ganeshgiri5971
    @ganeshgiri5971 3 ปีที่แล้ว +1

    Darsan guru

  • @anildhakal2031
    @anildhakal2031 3 ปีที่แล้ว +1

    We love you soo much

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 3 ปีที่แล้ว

    Great. Anupam. .,..

  • @binodroka1
    @binodroka1 2 ปีที่แล้ว +3

    It was a good conversation 🌺🔔

  • @tirtharajbk6579
    @tirtharajbk6579 3 ปีที่แล้ว +3

    😍😍😍

  • @Vaasturaj5
    @Vaasturaj5 3 ปีที่แล้ว +2

    कृपया back graund ब्यक्तिगत परिचय प्राय कसैको पनि सुन्नमा आयेन plz यो पनि समाबेश गरे औधी सुन्दर हुने थियो ।जय होस।

    • @s-tube8376
      @s-tube8376 3 ปีที่แล้ว +1

      यो पागल हो । भौतिक सन्सारमा बासना पूरा भएन अब अध्यात्ममा बासना पूरा गर्न आएको छ । सधगुरु र ओशोलाइ पैसा कमाउने ब्यक्ती भन्छ । यो मु .. ले अध्यात्म बुझेकै छैन । कृष्ण र अर्जुनलाइ हत्यारा भन्छ होला यस्ले । किनकि यस्को नजरमा अध्यात्मिक ब्यक्तिले पैसा कमाउनै हुन्न रे । भिच्छाम्देही भन्दै घर घरमा भिक माग्दै हिड्नुपर्छ भन्ने सोच्दिरहेछ ।🤣🤣

    • @KamalaBhattarai-hc6ef
      @KamalaBhattarai-hc6ef หลายเดือนก่อน

      अहंकार त्याग्न आफैबाट शुरु

  • @premgunjan1501
    @premgunjan1501 หลายเดือนก่อน

    🙏💐🌹♥️

  • @premsauvab9951
    @premsauvab9951 3 ปีที่แล้ว +6

    osho ko barema ajja padnu ra wahako dheyan bidi haru niyamit kei barsa prayog garnu.... chil jasto haina rocket jasto uddinxa teo pani arko lok ma.... ma tapoban premi haina 🤗💛🙏🏽 90% osho ko carbon copy vayeko xu vanera hos ma awnu paryo pahila

  • @indraneupane6322
    @indraneupane6322 3 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @Koreanlanguagetips1
    @Koreanlanguagetips1 3 ปีที่แล้ว +1

    💛💜💚

  • @skyzoey5980
    @skyzoey5980 2 ปีที่แล้ว +1

    यकदमै चित्त बुझ्दो कुरा सास्त्र सबै ठीक छैन कुनै कुरा सुधार्नु नै उपयुक्त छ. येस्मै धेरै. बिबाद भैराखेको छ. पण्डित हरुमै फरक फरक मत छ.

  • @chirankandel604
    @chirankandel604 3 ปีที่แล้ว +2

    osho market guru bhaye.सब कुरा ओशोको लिने अनि market guru भन्दिने।व्रत बस्दा मासुको बासना आउने,पुल बाट हाम फाल्ने,जिद्धु कृश्नन मुर्तिको जुन कुरा गर्दै छन यो खुलासा गर्ने गुरु ओशो नै हुन।
    गुरुको महत्व जसरी ओशोले बुझायका छन सायद त्यो बुझाउन सक्ने मान्छे कमै होला।
    ग्यान होला तर आफ्नो कुनै नौलो कुरा केही छैन।

    • @gurungbhim6506
      @gurungbhim6506 3 ปีที่แล้ว

      Lord Buddha did world tour bro not only Bihar India.

    • @prakashkhadka7371
      @prakashkhadka7371 ปีที่แล้ว

      Haha khera gumyo world tour kun book ma lekheko xa world tour bro book vandinu paryo

  • @kalishrestha1864
    @kalishrestha1864 3 ปีที่แล้ว +1

    👍️👍️👍️👍️👍️👍️👍️

  • @rajgiri7533
    @rajgiri7533 ปีที่แล้ว

    I want to connect with swami jee but not accepting by request.

  • @sarojrajsatyal3736
    @sarojrajsatyal3736 3 ปีที่แล้ว +2

    sashtra galat chaina,,samaya anushar ajo ko bhasha ma situation ley bujne bhasha ma byakha garnu ko lagi sadhana ko avyakshyakta parcha...

  • @samadhiyoga9832
    @samadhiyoga9832 2 ปีที่แล้ว +1

    This guy is repeating words of Osho.

  • @s-tube8376
    @s-tube8376 3 ปีที่แล้ว +2

    🖐️सोल्टिले gurdgieff लाई अहिलेका गुरु sadhguru का पिता हुन भनेर दियो फेरि 🤣। यो ट्यापेले sadhguru केही होइनन भनेर compare गर्न खोजेको हो 🤣। अहंकारि ट्यापे ।।🤣🤣
    dialogue फेरि बेला बेला ओशो र सधगुरुको दिराछ । अनि fb मा चकेको quote पनि 🤣🤣
    देख्नेले सबै बुद्ध पुरुसहरुलाइ समान देख्छ । गोबरेहरुले यो ठूलो र यो सानो देख्छ । कसरी sadhguru केही होइनन हँ ? अनि कसरी gurdgieff पितामह हुन्?😂😂🤣🤣? हाम्ले नचिने नसुने जस्तो गर्छ त ? सन्सारमा अहंकार तृप्त भएन अब अध्यात्ममा तृप्त हुन्छ भन्ने ठानेको होला । तेरो अहम्कार अध्यात्ममा पनि तृप्त हुनेवाला छैन घोकन्ते । मुक्त पुरुसहरुले अनेक drama गर्नुको कारण अध्यात्मिक ज्ञान दिन हो । त गोबरे अहंकारिले चाहिँ म जान्ने छु भनेर देखिन दुई चार जना गुरु बाट information लिने गर्छौ । आचार्य प्रशान्तलाइ सुन्छ जस्तो छ 🤣 किनकी sadhguru लाई गिराएर बोल्यो 🤣🤣। तैले अध्यात्म बुझेको त ईईईईईस्स्स ** ।।। त एक अहंकारि बाहेक केही होइनस । अनि के अब तँ जस्ता पापिहरुले मात्रै business गर्नुपर्ने? अध्यात्मिक ब्यक्तिले ओऐसा नकमाएर त सङ्ग भिच्छाम्देही भन्दै भिख माग्न आउनुपर्यो? तैले isha shop लाई भन्या होइन ? अरे ती सामानहरु म किन्न चाहान्छु तर बाहिर किन्न पाउदिन। अनि isha shop मा किन्न पाउछु । के नकिनम अब? अनि sadhguru ले आफ्नो पैसा हालेर किनेर , free मा बाड्न सम्भव छ होला? अनि सस्था चल्नुपरेन? सहयोग माग्नु भन्दा हामिलाइ आवस्यक सामान बेचेर कमाएकाछन जुन पैसा समाजसेवा र अध्यात्मिक कार्यमा नै खर्च गरिन्छ । तैले जस्तो घरका मान्छेलाइ पोस्न कमाउदैनन सधगुरु । उनको त्यत्रो सम्पत्ती पछि छोरी ज्वाइको हुदैन सस्थाको हुन्छ । सस्थाले स्कुलहरु सन्चालन गरेको छ । ओशो हुदा केही गल्ती थियो ब्भने भन । आज मुक्त पुरुस छैनन । सबै तँ जस्तै सन्सारी अहम्कारिहरुले ओशो तपोबन चलाएका छन । अनि त्यहा पान्डित्य नभए जे हुन्छ त? त्यहा जागेका मानिस पनि छन । सस्थाको video जो पायो त्यसके upload गर्ने , misuse गर्ने हुन्छ ।त्यस बाट उठेको पैसा पनि सस्थाको काममा खर्च गर्छन होला । अर्को कुरा ओशो कै official channel ना फ्री मा जनताले सुन्न पाएकै छन त । अनि अरुले किन दोहोराएर upload गर्नुपर्ने? youtube बाट पैसा कमाउन? अनि j krishna murti ले आफुलाइ सन्सारकै नया गुरु घोषणा किन गरेनन भन्दा उनलाइ थाहा थियो कि म त्यो होइन भनेर । बौद्धिक ज्ञान थियो तर आफ्नै पुर्ण अनुभव भैसकेको तिएन । तँ जस्ता गोबरेले हो यो सृष्टि एक निराकार बाट बनेको छ भनेर हल्का महसुस गर्नासाथ अब यहि अन्तिम हो म गुरु बने आइजाओ म तिमिहरुलाइ हावामा उडाउछु भन्दै खोक्ने त । atom हुँदै higgs bosson , ( god particle ) सम्म त आज quantum physics ले पनि बुझिसक्यो । यहाँ एक सत्य मात्र होइन शून्य nothingness को कुरा हो जुन धेरैले महसुस गरिसकेका छन आज । तर केही भिडियोहरु हेरेर , किताब पढेर म मुक्त भैसके भनेर अब गुरु बन्न हुड्ने तँ जस्ता खातेहरुले ओशो र सधगुरुलाइ गिराएर बोल्ने ? म भौतिकबादी हु । म नास्तिक हु । तर पनि तलाइ अध्यात्म पढाइदिन सक्छु । त अहंकारले भरिएको ब्तक्तिले आफुलाइ गुरु मानेर ओशो र सधगुरुलाइ चाहिँ पैसा कमाउने आजकालका गुरु भन्ने ? केही होइनन भन्ने ? तेरो अहंकार तैले थाहै नपाउने गरि सुस्म रुपमा यति प्रबल भएको छ कि त्यति त म नास्तिक भौतिकबादिक पनि अहंकार छैन होला ।
    अलाइ लग्दैछ तेरो अहंकार दिन दुई गुणा रात चार गुणा बढ्दै होला ।

  • @surajrayamajhi3748
    @surajrayamajhi3748 3 ปีที่แล้ว +1

    anoopam ji ko caontact pauna sakincha

  • @sharmilakc8861
    @sharmilakc8861 3 ปีที่แล้ว +1

    Mali pani mancha gyaniko satsagma auna kaso garu

  • @adityabhujel1101
    @adityabhujel1101 ปีที่แล้ว

    Kasto babal k chilko bachha houn ❤❤❤🙏🙏🙏

  • @user-bb3yd1ki9u
    @user-bb3yd1ki9u ปีที่แล้ว +1

    शुद्ध नेपालीमा बोल रे, अाँफु चाही अंग्रेजी नघुसाइ बोल्न नसक्ने । कसैको भनाइ खोक्नु पर्यो भने फीरीङ्गी वा बीहारी नखोकी नहुँने, पाखण्डको पराकास्टा ।

  • @mainaparajuli4439
    @mainaparajuli4439 2 ปีที่แล้ว +1

    Mokcha aayastha kashari thaha paaune

  • @faceless7933
    @faceless7933 3 ปีที่แล้ว +1

    पाशुपत योगको प्रचार गरीरहेका साधु संग बार्तालापहुदा resonance शब्द प्रयोग गरेथे, उहाले त्यसको नेपाली अनुबाद के हो ? सोध्नु भो, झक्रंत रहेछ 33:33 तपाईलाई त भेट्न अउनेनै हो , पक्कै पनि

  • @anilthakuri3269
    @anilthakuri3269 3 ปีที่แล้ว +1

    Imadol kata hola sir , adhytma aasram?

    • @dibyapuritv
      @dibyapuritv  3 ปีที่แล้ว +1

      Ahile Chandole ma cha waha ko Ashram

    • @anilthakuri3269
      @anilthakuri3269 3 ปีที่แล้ว

      @@dibyapuritv ma lai fon no, send gari dinu na.. sakinchha?

  • @dharmadhammananda3713
    @dharmadhammananda3713 2 ปีที่แล้ว +1

    June*hune

  • @sundarsubedi1546
    @sundarsubedi1546 3 ปีที่แล้ว +1

    अनुपम गुरुको सम्पर्क नम्बर , इमेल वा आश्रमको फोन न केही दिनुस न हजुर । वहाँ सङ्ग सम्पर्क गर्न मन छ । धन्यबाद ।

    • @dibyapuritv
      @dibyapuritv  3 ปีที่แล้ว

      हुन्छ हजुर मलाई 9849920283 ma msg garnus sir

    • @KamalaBhattarai-hc6ef
      @KamalaBhattarai-hc6ef หลายเดือนก่อน

      ​@@dibyapuritvमलाई नि दिनुस् ल ।

  • @kiransigdel1264
    @kiransigdel1264 2 ปีที่แล้ว +1

    he is negative blame directly the osho tapoban. myopic egoist angle .....speaking fast like book worm ....vomit much more in limited time....it is better to share your own experiences rather than telling unnecessary informations (garbage )

  • @bodhrajbista6492
    @bodhrajbista6492 3 ปีที่แล้ว +1

    भड्किने मान्छे नै भगवान सम्म पुग्छ।

  • @Narayansingh-dr4lt
    @Narayansingh-dr4lt 3 ปีที่แล้ว +2

    ❤❤❤

  • @s-tube8376
    @s-tube8376 3 ปีที่แล้ว +2

    🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
    सोल्टिले gurdgieff लाई अहिलेका गुरु sadhguru का पिता हुन भनेर दियो फेरि 🤣। यो ट्यापेले sadhguru केही होइनन भनेर compare गर्न खोजेको हो 🤣। अहंकारि ट्यापे ।।🤣🤣
    dialogue फेरि बेला बेला ओशो र सधगुरुको दिराछ । अनि fb मा चकेको quote पनि 🤣🤣
    देख्नेले सबै बुद्ध पुरुसहरुलाइ समान देख्छ । गोबरेहरुले यो ठूलो र यो सानो देख्छ । कसरी sadhguru केही होइनन हँ ? अनि कसरी gurdgieff पितामह हुन्?😂😂🤣🤣? हाम्ले नचिने नसुने जस्तो गर्छ त ? सन्सारमा अहंकार तृप्त भएन अब अध्यात्ममा तृप्त हुन्छ भन्ने ठानेको होला । तेरो अहम्कार अध्यात्ममा पनि तृप्त हुनेवाला छैन घोकन्ते । मुक्त पुरुसहरुले अनेक drama गर्नुको कारण अध्यात्मिक ज्ञान दिन हो । त गोबरे अहंकारिले चाहिँ म जान्ने छु भनेर देखिन दुई चार जना गुरु बाट information लिने गर्छौ । आचार्य प्रशान्तलाइ सुन्छ जस्तो छ 🤣 किनकी sadhguru लाई गिराएर बोल्यो 🤣🤣। तैले अध्यात्म बुझेको त ईईईईईस्स्स ** ।।।
    तँ एक अहंकारि बाहेक केही होइनस । अनि के अब तँ जस्ता पापिहरुले मात्रै business गर्नुपर्ने? अध्यात्मिक ब्यक्तिले पैसा नकमाएर त सङ्ग भिच्छाम्देही भन्दै भिख माग्न आउनुपर्यो? तैले isha shop लाई भन्या होइन ? ती सामानहरु म किन्न चाहान्छु तर बाहिर किन्न पाउदिन। अनि isha shop मा किन्न पाउछु । के नकिनम अब? अनि sadhguru ले आफ्नो पैसा हालेर किनेर , free मा बाड्न सम्भव छ होला? अनि सस्था चल्नुपरेन? सहयोग माग्नु भन्दा हामिलाइ आवस्यक सामान बेचेर कमाएकाछन जुन पैसा समाजसेवा र अध्यात्मिक कार्यमा नै खर्च गरिन्छ । तैले जस्तो घरका मान्छेलाइ पोस्न कमाउदैनन सधगुरु । उनको त्यत्रो सम्पत्ती पछि छोरी ज्वाइको हुदैन सस्थाको हुन्छ । सस्थाले स्कुलहरु सन्चालन गरेको छ ।
    अनि ओशोको सस्थामा पनि ओशो हुदा केही गल्ती थियो भने भन । आज मुक्त पुरुस छैनन । सबै तँ जस्तै सन्सारी अहम्कारिहरुले ओशो तपोबन चलाएका छन । अनि त्यहा पान्डित्य नभए के हुन्छ त? त्यहा जागेका मानिस पनि छन । सस्थाको video जो पायो त्यसले upload गर्ने , misuse गर्ने हुन्छ । आफैले मात्र upload गरेर त्यसबाट उठेको पैसा पनि सस्थाको काममा खर्च गर्छन । अर्को कुरा ओशो कै official channel मा फ्री मा जनताले सुन्न पाएकै छन त । अनि अरुले किन दोहोराएर upload गर्नुपर्ने? youtube बाट पैसा कमाउन हाहान्छौ तिमिहरु? अनेकथरी tumbnail हालेर जुन कुरा ओशोले भिडियोमा बोलेकै छैनन तर पनि thumbnail मा लेखेर ओशोको भिडियोबाट पैसा कमाउन मन छ ? copyright गरेर एन निश्चित channel बाट निरन्तर हालुरहनु सहि हो । हामिले फ्रीमा हेर्न पाएकै छौ त ।
    अनि j krishna murti ले आफुलाइ सन्सारकै नया गुरु घोषणा किन गरेनन भन्दा उनलाइ थाहा थियो कि म त्यो गुरु होइन भनेर । आफुलाइ थाहा नभएको कुरा थाहा छैन भन्ने हिम्मत थियो j krishna murti सङ्ग । जुन म होइन त्यसलाइ म हु भनेर किन घोषणा गर्ने? तँ जस्ता गोबरेले हो यो सृष्टि एक निराकार बाट बनेको छ भनेर हल्का झिल्को महसुस गर्नासाथ अब यहि अन्तिम हो म गुरु बने आइजाओ सबै जना मेरो शिस्य बन्न म तिमिहरुलाइ हावामा उडाउछु भन्दै खोक्ने त तँ जस्ताले हो । atom हुँदै higgs bosson , ( god particle ) सम्म त आज quantum physics ले पनि बुझिसक्यो । यहाँ एक सत्य मात्र होइन शून्य nothingness को कुरा हो जुन आज सधगुरु , ओशो को कारण धेरैले महसुस गरिसकेका छन आज । तर म गुरु हु भन्दै कसैले खोक्दैन किनकी गुरु हुन केके आवस्यक पर्छ हामिलाइ थाहा छ । केही भिडियोहरु हेरेर , किताब पढेर म मुक्त भैसके भनेर अब गुरु बन्न हिड्ने तँ जस्ता खातेहरुले ओशो र सधगुरुलाइ गिराएर बोल्ने ?
    म भौतिकबादी हु । म नास्तिक हु । तर पनि तलाइ अध्यात्म पढाइदिन सक्छु । त अहंकारले भरिएको ब्यक्तिले आफुलाइ गुरु मानेर ओशो र सधगुरुलाइ चाहिँ पैसा कमाउने आजकालका गुरु भन्ने ? केही होइनन यिनिहरु भन्ने ? तेरो अहंकार तैले थाहै नपाउने गरि सुस्म रुपमा यति प्रबल भएको छ कि त्यति त म नास्तिक भौतिकबादिको पनि अहंकार छैन होला ।
    मलाइ लग्दैछ तेरो अहंकार दिन दुई गुणा रात चार गुणा बढ्दै होला ।

    • @chudamanikadel
      @chudamanikadel หลายเดือนก่อน

      एत्रो पढेसी पक्का भैयो कम्तीमा तपाईंमा चै अहंकारको झिल्को पनि देखिएन तथास्तु 😃😃

  • @ynilstha
    @ynilstha 3 ปีที่แล้ว +3

    💖💖💖

  • @s-tube8376
    @s-tube8376 3 ปีที่แล้ว +1

    🖐️सोल्टिले gurdgieff लाई अहिलेका गुरु sadhguru का पिता हुन भनेर दियो फेरि 🤣। यो ट्यापेले sadhguru केही होइनन भनेर compare गर्न खोजेको हो 🤣। अहंकारि ट्यापे ।।🤣🤣
    dialogue फेरि बेला बेला ओशो र सधगुरुको दिराछ । अनि fb मा चकेको quote पनि 🤣🤣
    देख्नेले सबै बुद्ध पुरुसहरुलाइ समान देख्छ । गोबरेहरुले यो ठूलो र यो सानो देख्छ । कसरी sadhguru केही होइनन हँ ? अनि कसरी gurdgieff पितामह हुन्?😂😂🤣🤣? हाम्ले नचिने नसुने जस्तो गर्छ त ? सन्सारमा अहंकार तृप्त भएन अब अध्यात्ममा तृप्त हुन्छ भन्ने ठानेको होला । तेरो अहम्कार अध्यात्ममा पनि तृप्त हुनेवाला छैन घोकन्ते । मुक्त पुरुसहरुले अनेक drama गर्नुको कारण अध्यात्मिक ज्ञान दिन हो । त गोबरे अहंकारिले चाहिँ म जान्ने छु भनेर देखिन दुई चार जना गुरु बाट information लिने गर्छौ । आचार्य प्रशान्तलाइ सुन्छ जस्तो छ 🤣 किनकी sadhguru लाई गिराएर बोल्यो 🤣🤣। तैले अध्यात्म बुझेको त ईईईईईस्स्स ** ।।। त एक अहंकारि बाहेक केही होइनस । अनि के अब तँ जस्ता पापिहरुले मात्रै business गर्नुपर्ने? अध्यात्मिक ब्यक्तिले ओऐसा नकमाएर त सङ्ग भिच्छाम्देही भन्दै भिख माग्न आउनुपर्यो? तैले isha shop लाई भन्या होइन ? अरे ती सामानहरु म किन्न चाहान्छु तर बाहिर किन्न पाउदिन। अनि isha shop मा किन्न पाउछु । के नकिनम अब? अनि sadhguru ले आफ्नो पैसा हालेर किनेर , free मा बाड्न सम्भव छ होला? अनि सस्था चल्नुपरेन? सहयोग माग्नु भन्दा हामिलाइ आवस्यक सामान बेचेर कमाएकाछन जुन पैसा समाजसेवा र अध्यात्मिक कार्यमा नै खर्च गरिन्छ । तैले जस्तो घरका मान्छेलाइ पोस्न कमाउदैनन सधगुरु । उनको त्यत्रो सम्पत्ती पछि छोरी ज्वाइको हुदैन सस्थाको हुन्छ । सस्थाले स्कुलहरु सन्चालन गरेको छ । ओशो हुदा केही गल्ती थियो ब्भने भन । आज मुक्त पुरुस छैनन । सबै तँ जस्तै सन्सारी अहम्कारिहरुले ओशो तपोबन चलाएका छन । अनि त्यहा पान्डित्य नभए जे हुन्छ त? त्यहा जागेका मानिस पनि छन । सस्थाको video जो पायो त्यसके upload गर्ने , misuse गर्ने हुन्छ ।त्यस बाट उठेको पैसा पनि सस्थाको काममा खर्च गर्छन होला । अर्को कुरा ओशो कै official channel ना फ्री मा जनताले सुन्न पाएकै छन त । अनि अरुले किन दोहोराएर upload गर्नुपर्ने? youtube बाट पैसा कमाउन? अनि j krishna murti ले आफुलाइ सन्सारकै नया गुरु घोषणा किन गरेनन भन्दा उनलाइ थाहा थियो कि म त्यो होइन भनेर । बौद्धिक ज्ञान थियो तर आफ्नै पुर्ण अनुभव भैसकेको तिएन । तँ जस्ता गोबरेले हो यो सृष्टि एक निराकार बाट बनेको छ भनेर हल्का महसुस गर्नासाथ अब यहि अन्तिम हो म गुरु बने आइजाओ म तिमिहरुलाइ हावामा उडाउछु भन्दै खोक्ने त । atom हुँदै higgs bosson , ( god particle ) सम्म त आज quantum physics ले पनि बुझिसक्यो । यहाँ एक सत्य मात्र होइन शून्य nothingness को कुरा हो जुन धेरैले महसुस गरिसकेका छन आज । तर केही भिडियोहरु हेरेर , किताब पढेर म मुक्त भैसके भनेर अब गुरु बन्न हुड्ने तँ जस्ता खातेहरुले ओशो र सधगुरुलाइ गिराएर बोल्ने ? म भौतिकबादी हु । म नास्तिक हु । तर पनि तलाइ अध्यात्म पढाइदिन सक्छु । त अहंकारले भरिएको ब्तक्तिले आफुलाइ गुरु मानेर ओशो र सधगुरुलाइ चाहिँ पैसा कमाउने आजकालका गुरु भन्ने ? केही होइनन भन्ने ? तेरो अहंकार तैले थाहै नपाउने गरि सुस्म रुपमा यति प्रबल भएको छ कि त्यति त म नास्तिक भौतिकबादिक पनि अहंकार छैन होला ।
    अलाइ लग्दैछ तेरो अहंकार दिन दुई गुणा रात चार गुणा बढ्दै होला ।

    • @garvam
      @garvam 2 ปีที่แล้ว

      Yeti derai manobaad leknu ko satto saas ma dyaan deko baye alik faidai huntiyo ki. ?

      @ceraliboom8848 3 ปีที่แล้ว +1

      माफ गर्नुहोला , तपाईंको लेखाइको लवज अल्लि कडा लाग्यो । तर कुराको चुरो भने मलाई पनि चित्त बुझ्यो । अनुपमजीका अनुभव व्यक्त गर्ने तरिका र प्रज्ञा केहि अपवाद छोडेर मन पर्यो । सबैलाई साधुवाद 🙏🙏🌻🌻😊

    • @amritaryal9868
      @amritaryal9868 2 ปีที่แล้ว

      anand lagyo tyeti lekhera tapailai