कस्तो अचम्मको नियम, यसै चाईना यति महान देश बनेको हैन, चीन भुत्रको सानो नेपालमा आफनै नागरिकलाई पैसा लाग्ने तर नेपालीलाई निशुल्क।आज सम्म यो दृश्य सायदै कसैले बनायो।देउजा सरलाई धन्यबाद।अनि तपाईं को भ्लग स्तरीय छ।
Goru haru jatikai niyade Pani k lagdain sir sungur Hun yenlai k lagdain but feeling so happy yasto dekhada Sunday jaslai nepali le niramad gareka rahixan
there is vast difference between 2 neighbours from north and south...just imagine if Araniko had gone to India and introduced our architect to them, they would makeup whole story opposite claim Araniko came to Nepal from India but China respect us and preserved our history for us and even tickets are free for us while their own citizens have to pay for it..
@@demigodpersia mahatma ghandi pani british ho teso va britain ma gyan payera aako le teso va. Hawa kura garni haina. Aauda jatha. Bharu khayera budha lai bechis ki k ho
चिनले दिएको माया सम्मानलाई नेपालका शासकले बुझ्न सकेनन। तर हामी सारा नेपालीका तर्फबाट चिन सरकारलाइ धन्यवाद।देउजा काकाको भिडियो अति राम्रो लाग्यो।नेपाली भएकोमा गर्व लाग्यो।यो भिडियो हरेक नेपालीले हेर्ने पर्ने भिडियो हो।🙏🙏🙏🙏🙏🙏🙏
नेपाललाई चिनाउने महान कलाकार अरनिको र तत्कालीन नेपालका राजा अंशुवर्माको छोरी भृकुटी चिनका राजा श्रङचङगम्पो संग विवाह गरेर नेपालको गौरवसाली ईततिहास रहेका थिए । जय मातृभूमी नेपाल
मुरी मुरी धन्यबाद ! यस्तो राम्रो भिडियोको लागि । चिनियाँ सरकारले नेपालीलाई यस्तो सम्मान दिएको थाहा पाउँदा साह्रै गर्व महशुस भयो । आजसम्म पनि धेरै नेपालीहरुले यो कुरा थाहा पाएका थिएनन् ।
धेरै धन्यावाद विजय सर, तपाईले पश्कनु भएको चिन भित्रको नेपालले गौरवान्धीत बनायो । तपाईको शब्द चयन सारै मिठो, राम्रो, मार्मिक । दर्शकलाई पनि चाइना घुमेजतिकै जिवन्त अनुभूति दिलाउनु भयो ।
school मा त पदाउदा अरनिको नेपाली हुन् र चिन गएर नेपाल र नेपाली हरु को मान उच्च गर्नु भो भन्ने सुनेउ र भुझेउ मात्र तर अरनिको काठमाडौ (नेपालमण्डल ) निवासी एक नेवार थिए भन्ने कति नेपाली हरुलाई थाहा छ होला ?
धन्यवाद बधाई 👏🇳🇵 पत्राचार पाठ्यक्रम मोहोतय ❤🙏🇳🇵👍 खूबी को मात्रा नभयोरा एक गर्भीत हाम्रा माहापूरूषहरूको सम्पादा हरूको यीतीहासीक कोटी कोटी प्राणाम्म हो 👏🇳🇵👏 ऐतिहासिक भारातीय र पसीमाहरूले लूट्नू र राज्य नै समाप्त खोज्छान्न। दूखत्त बीसया 😭😭🇳🇵
याे भिडियाे हेर्दा एउटा नेपाली हुनुमा असाध्यै गाैरव महसुश भएकाे छ । चीन सरकारले नेपालीप्रति देखाएकाे माया तथा दिएकाे सम्मानका लागि चीन सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । भिडियाे तयार गरी हामीसमक्ष प्रस्तुत गर्नुभएकाेमा विजय सरप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
Arniko was a remarkable figure in art and architecture, particularly known for his contributions during the Yuan Dynasty in China. His influence bridged the cultural exchange between Nepal and China, leaving a lasting legacy in architecture, sculpture, and painting. Proud to be Nepali! From Honolulu, Hawaii
One of the greatest Nepali engineer in the history of Nepal " Arniko". There is not enough words to describe how great his work and contribution was. He was influential human being and also inspired by the Buddha dhamma. Arniko was also ordained as a Buddhist Vikhu for sometime. He had made significant contribution to build Pagodas, Chaityas and many Vihars.
खुशी लाग्यो नेपाल र नेपालीको इतिहास बिदेशमा पुघ्नु अनि बिदेशीले नेपाल र नेपाली प्रती गरेको सम्मान त्यो बिर्सनै नहुने र बसकिने छ यो सबै गौरवको कुरा हो ।
हार्दिक धन्यबाद विजय देउजा सर त्यति राम्रो सम्मान नेपाली लाई दिएको मूख्य कारण एक नेपाली Architect आदर्णीय अर्निको कलाकार को कसैले त्यति १२रौं शताब्दी देखि आज सम्म पनि जिवित छन् भने अझै पुस्तौं पुस्तौ बांचने छन । सानो हुंदा स्कूल मा अर्निको एक राष्ट्रीय बिभूती लाई चाईनाको राजाले scholarship मा लानु भएको पढेको थिएं । आज त्यो देख्दैमा गर्व लाग्छ । हार्दिक नमन चाईन सरकार र चाईनिज मित्रहरूलाई यसरी एक नेपाली को कलाले आज सम्म पनि नेपाली लाई टिकट नलिई visit गर्न दिनु हुने जस्तो ठूलो सम्मान अरू कोही हुन सक्दैन । धन्यबाद
मार्को पोलो ले रोम बाट Silk Route हुदै बेजिगं पुगे को समय र अरनिको बेजिगं पुगेको समय ११ बर्ष को मात्र अन्तर छ! यस हिसाब ले अरनिको र मार्को पोलो झण्डै उस्तै समय मा चीन मा बादशाह कुबलाय खॅा को शासनकालमा त्यहा पुगेका थिए!तिब्बत मा गुम्बा निर्माण का लागी तिब्बती भिक्षु ले अरनिको लाई १४ बर्ष को उमेर मा तिब्बत लगेको र तिनै भिक्षु ले चीन का पन्चेन लामा लाई अरनिको को कार्य को प्रशंसा गरेर ऊनको आग्रह मा अरनिको लाई बेजिगं मा पेगोडा निर्माण गर्न पठाएका थिए!
बिरोध हैन तर नेपाल को झुकाव किन india सङ्ग धेरै। रोटिबेटी को सम्बन्ध त चीन सङ्ग नि छ। जसरी तराइको जिला ले भारत सङ्ग आफ्नो सम्बन्ध सास्क्रीती आदान प्रधान गर्छ तेसरी नै हिमाली छेत्र का नेपाली ले पनि बिहेवारी सस्क्रीती चीन सङ्ग आदानप्रदान गर्छ नि हैनर? यो किन नेपाली माझ लुकाइन्छ?? नेपाली चेली सीता चाहिँ राम सङ्ग बिवाह गरेका हुन भन्ने धेरै पुरानो कथा हो भने भृकुटी त तथ्य सहित को इतिहास होनि। उनी चाहिँ के नेपाली हैनन र?
@@nicebreaking6164 ganaa ko Haina sir , ekdamai gahiro kura bhannu bhako chha ekchoti, aafei le niyalera bujhne prayetna garne Po hoki ? .ani jaat kasari janako bhayo ? .Hawa ma
Aajo mero mutu khusi le bhariyo .Chhati Fuliyo..Ani..Ankhaa pani Rasayo..Nepali Engineer Araniko ra Nepal prati yasto gaarha Samman dekhera. SALUTE chha Hamro MAHAAN BIBHUTI haru lai🙏🙏🙏💐💐🙏💐🙏🙏
Aha butiful china aha aha varri vari develop china turist area is china nepal iin invanite balbhu arniko makonize step calla kirtik asseepecet bissa sampada Chinese 12 yu senchari b,.. C butifull samrachana intrasnasnal bissa sapada kublakha this tame china of my favorite thin about to be on fevrit subject...
नेपाली कलाकारले बनाएको पागोडा हेर्न नेपालीहरुको लागि निशुल्क गरेको सुन्दा हामी नेपालीहरुलाई चीनले सम्मान गरेकोमा हामी नेपाली हुनुमा गर्व गर्दछु।
नेपाल र चिन को साँस्कृतिक सम्बन्ध१२आौँ शताब्दि देखि नैशुरु भएको रहेछ ।
गुड
धन्यवाद दाइ।
धेरै राम्रो हो जय नेपाल ❤❤
कस्तो अचम्मको नियम, यसै चाईना यति महान देश बनेको हैन, चीन भुत्रको सानो नेपालमा आफनै नागरिकलाई पैसा लाग्ने तर नेपालीलाई निशुल्क।आज सम्म यो दृश्य सायदै कसैले बनायो।देउजा सरलाई धन्यबाद।अनि तपाईं को भ्लग स्तरीय छ।
त्यो नेपालि ले बनाको हो सर
😊rarochha.dhanebachha❤🎉😂😢😮😅😊
अर्निकोको कलाकृति हेर्न पाउदा गर्बको महसुस भयेको छ।
नेपाली कलाकृति र संस्कृतिलाई नबुझ्ने धन्धुकारीलाई राम्रो शिक्षा हुनसक्छ ।❤
Goru haru jatikai niyade Pani k lagdain sir sungur Hun yenlai k lagdain but feeling so happy yasto dekhada Sunday jaslai nepali le niramad gareka rahixan
नेपाली कलाकार र नेपालीलाई गरिएकाे उच्च सम्मानकाे रुपमा याे टिकटलाई लिनु पर्छ ।नेपाली कला र संस्कृतिलाई हामी नेपालीले पनि चिन्नु पर्छ ।
राम्रो र गर्व लाग्यो
there is vast difference between 2 neighbours from north and south...just imagine if Araniko had gone to India and introduced our architect to them, they would makeup whole story opposite claim Araniko came to Nepal from India but China respect us and preserved our history for us and even tickets are free for us while their own citizens have to pay for it..
no bad words please🙏
One of the world's compulsive liers!
@@santoshguni6112 aile samma buddha lai indian vani rako cha k ko bad words
@@aminrai7704buddha Indian toh ho nih, buddha ka sampurna sikshya, mrityu sabbai India ma vako ho.
@@demigodpersia mahatma ghandi pani british ho teso va britain ma gyan payera aako le teso va. Hawa kura garni haina. Aauda jatha. Bharu khayera budha lai bechis ki k ho
चिनले दिएको माया सम्मानलाई नेपालका शासकले बुझ्न सकेनन। तर हामी सारा नेपालीका तर्फबाट चिन सरकारलाइ धन्यवाद।देउजा काकाको भिडियो अति राम्रो लाग्यो।नेपाली भएकोमा गर्व लाग्यो।यो भिडियो हरेक नेपालीले हेर्ने पर्ने भिडियो हो।🙏🙏🙏🙏🙏🙏🙏
नेपाललाई चिनाउने महान कलाकार अरनिको र तत्कालीन नेपालका राजा अंशुवर्माको छोरी
भृकुटी चिनका राजा श्रङचङगम्पो संग विवाह गरेर नेपालको गौरवसाली ईततिहास रहेका थिए ।
जय मातृभूमी नेपाल
चाइनाको मन देखेर खुशी लाग्यो । नेपाली कला हेर्न नेपाली लाई टिकट फ्री ....! सलाम छ चीन सरकार लाई
विदेशीले चिनेको नेपाल र नेपालीले नचिनेको महान व्यक्तित्व कलाकार अरनिको लाल सलाम।❤
नेपाली कलाकारले बनाएको पागोडा हेर्नको लागि नेपाली हरुको लागि निशुल्क गरेको सुन्दा गर्व लागो
मुरी मुरी धन्यबाद ! यस्तो राम्रो भिडियोको लागि । चिनियाँ सरकारले नेपालीलाई यस्तो सम्मान दिएको थाहा पाउँदा साह्रै गर्व महशुस भयो । आजसम्म पनि धेरै नेपालीहरुले यो कुरा थाहा पाएका थिएनन् ।
किताब मा पढेकाे मात्र थिए अाज हजुर काे video मा देख्न पाय अत्यन्तै खुसि लायाे , तपाईलाई धेरै धन्यवाद , जय अरनिको , जय नेपाल
चिनकाे नेपाली कलाकार अरनपकाे र नेपालीलाई गरेकाे उच्च सम्मान हाे ।
यस्तो मान्छे भेलेनमा खेल्न नहुनि!
दृश्य कैद गरि जानकारि दिनु भएको मा बिजय जि लाई धन्यवाद। 😊
धेरै धन्यावाद विजय सर, तपाईले पश्कनु भएको चिन भित्रको नेपालले गौरवान्धीत बनायो । तपाईको शब्द चयन सारै मिठो, राम्रो, मार्मिक । दर्शकलाई पनि चाइना घुमेजतिकै जिवन्त अनुभूति दिलाउनु भयो ।
नेपाली लाई सम्मान दियेको चीन एक महान सोच मात्र होइन माहान देश हो राम्रो नेपाली लाई हेर्ने र सम्मान हो
तपाई काे मारफत हामिहरूले नेपालिले चाईना मा तणयतिपुरानाे चिज दृखाएकाे मा धन्यबाद रहामिलाई पनि धैरै गर्व महसुस भयाे।
आहा, नेपाल को त्यो स्वर्ण युग, गर्व लाग्दछ।। तर आज विदेशीका खेतालाहरूले देश क्षत विक्षेत बनाए।।
बिदेशिले नेपाललाइ इजत शम्मान गर्छ किनकी नेपाल शबै देशले मन पराको देश हो तर हाम्रो देश को नेताहरुले देश को इजत राखएको छोइनन।
सहि भन्नुभयो हजुर, कुरा टिकटको पैसाको हैन चीन सरकारले विशेष अरनिको र सिंगो नेपालीलाई दियको यो सम्मान सराहनीय उदाहरणीय छ, धेरै धन्यवाद छ चिन सरकारलाई 🙏
नेपाल को शान नेपाली को पहिचान अरनिको
धेरै खुशी लाग्यो।नेपालिहरुको लागि सम्मान स्वरुप निशुल्क टिकट उपलब्ध गरायकोमा।🙏🙏🙏🌹🌹🌹
school मा त पदाउदा अरनिको नेपाली हुन् र चिन गएर नेपाल र नेपाली हरु को मान उच्च गर्नु भो भन्ने सुनेउ र भुझेउ मात्र तर अरनिको काठमाडौ (नेपालमण्डल ) निवासी एक नेवार थिए भन्ने कति नेपाली हरुलाई थाहा छ होला ?
ChamyaBu tya her khas daura suruwal lagako cha
J Pani tero newari sanga na jod paatey haru
@@Ratri99born in Nepal Mandal en.m.wikipedia.org/wiki/Araniko
तपाइँको खोज सर्बोत्तम लाग्यो धन्यवाद ।
अर्निको/बबाहुको बारेमा दुख गरि भिडियो बनाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद छ। भृकुटीको बारेमा पनि देखाउनु भएको भए अभारी हुने थियो।
रामेछापको कुनामा बसि अरनिको कला देखिन पाउँदा धेरै धन्यवाद बिजय ज्यु
Thanks to Government of China for providing free tickets to we Nepalese citizens.
धन्यवाद बधाई 👏🇳🇵 पत्राचार पाठ्यक्रम मोहोतय ❤🙏🇳🇵👍
खूबी को मात्रा नभयोरा एक गर्भीत
हाम्रा माहापूरूषहरूको सम्पादा हरूको यीतीहासीक कोटी कोटी प्राणाम्म हो 👏🇳🇵👏 ऐतिहासिक
भारातीय र पसीमाहरूले लूट्नू र राज्य नै समाप्त खोज्छान्न। दूखत्त बीसया 😭😭🇳🇵
विजय सरलाइ धेरै धेरै धन्यवाद रास्ट्रीय पोशाक एकदमै म्याछ गरेको छ।
जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय नेपाल
तपाईंलाई मुरी -२ धन्यबाद हाम्रो नेपाली पूर्वज इन्जिनियर अरनिको र बेईजिङ भित्रको नेपाल देखाउनुभयो धेरै खुशी लाग्यो।
त्यहि शैलिमा दृत गतिमा नेपाल अगाडि बडेकाे भए आज नेपाल पनि साँच्चै सुन्दर ,शान्त हुनेरहेछ ।कहाँबाट द्रब्य पिचासहरूकाे सत्तामा आगमन भयो ।
याे भिडियाे हेर्दा एउटा नेपाली हुनुमा असाध्यै गाैरव महसुश भएकाे छ । चीन सरकारले नेपालीप्रति देखाएकाे माया तथा दिएकाे सम्मानका लागि चीन सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । भिडियाे तयार गरी हामीसमक्ष प्रस्तुत गर्नुभएकाेमा विजय सरप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
नेपाली पोसाक लगाएर चिनमा अरनिको ले निर्माण गरेको उ बेला को चैत्य देखाउनु भएको मा धन्यवाद छ❤❤😅😊
राम्रो र खुसी लागो भाई ❤
Arniko was a remarkable figure in art and architecture, particularly known for his contributions during the Yuan Dynasty in China. His influence bridged the cultural exchange between Nepal and China, leaving a lasting legacy in architecture, sculpture, and painting. Proud to be Nepali! From Honolulu, Hawaii
धन्यवाद, याहाँ लाई यस्तो भिडियो पस्कनु भयको मा , धन्यवाद
चिन मा भए को नेपाल को पहिचान देखने जानने मौका दिनु भए को मा धेरै धनयबाद
यति राम्रो भिडियो देख्न पाइयो हजुरले बनाएको त्यसको लागि धेरै धेरै धन्यवाद छ।
गाैरव लाग्ने सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
800 years ago 😱 this is beyond the words to explain ❤ salute to araniko 🇳🇵🇳🇵
One of the greatest Nepali engineer in the history of Nepal " Arniko". There is not enough words to describe how great his work and contribution was. He was influential human being and also inspired by the Buddha dhamma. Arniko was also ordained as a Buddhist Vikhu for sometime. He had made significant contribution to build Pagodas, Chaityas and many Vihars.
हाम्राे बिबुधीहरूकाे सन्ता नेपालीकाे कति सम्मान,भष्टचारी नेताहरूकाे कारणले देस सखाप गर्नेहरूले हेर्नू पर्छ
खुशी लाग्यो नेपाल र नेपालीको इतिहास बिदेशमा पुघ्नु अनि बिदेशीले नेपाल र नेपाली प्रती गरेको सम्मान त्यो बिर्सनै नहुने र बसकिने छ यो सबै गौरवको कुरा हो ।
चिनमा अर्निको बारेमा सम्झाइदिनु भएकोमा मलाई बहुत खुसी लाग्यो !
😢😢😢
हार्दिक धन्यबाद विजय देउजा सर त्यति राम्रो सम्मान नेपाली लाई दिएको मूख्य कारण एक नेपाली Architect आदर्णीय अर्निको कलाकार को कसैले त्यति १२रौं शताब्दी देखि आज सम्म पनि जिवित छन् भने अझै पुस्तौं पुस्तौ बांचने छन । सानो हुंदा स्कूल मा अर्निको एक राष्ट्रीय बिभूती लाई चाईनाको राजाले scholarship मा लानु भएको पढेको थिएं । आज त्यो देख्दैमा गर्व लाग्छ । हार्दिक नमन चाईन सरकार र चाईनिज मित्रहरूलाई यसरी एक नेपाली को कलाले आज सम्म पनि नेपाली लाई टिकट नलिई visit गर्न दिनु हुने जस्तो ठूलो सम्मान अरू कोही हुन सक्दैन । धन्यबाद
मार्को पोलो ले रोम बाट Silk Route हुदै बेजिगं पुगे को समय र अरनिको बेजिगं पुगेको समय ११ बर्ष को मात्र अन्तर छ! यस हिसाब ले अरनिको र मार्को पोलो झण्डै उस्तै समय मा चीन मा बादशाह कुबलाय खॅा को शासनकालमा त्यहा पुगेका थिए!तिब्बत मा गुम्बा निर्माण का लागी तिब्बती भिक्षु ले अरनिको लाई १४ बर्ष को उमेर मा तिब्बत लगेको र तिनै भिक्षु ले चीन का पन्चेन लामा लाई अरनिको को कार्य को प्रशंसा गरेर ऊनको आग्रह मा अरनिको लाई बेजिगं मा पेगोडा निर्माण गर्न पठाएका थिए!
नेपाल चीन मित्रता अमर रहोस।।
चाईना मा रहेको सारै राम्रो नेपाली ईतिहास नेपालमै बसिरहेका नेपाली लाई दर्शन गराउनु भयो हजुर लाई मुरि मुरि धन्यबाद ब्याक्त गर्दछु 🙏🏵️
चिन भित्र को नेपाल भाग २ पनी हेरिदीनु हुन अनुरोध गरे मैले हज़ूर लाई।
Sarai Garba Lagyo/ Dhanyabad
हजुरलाई धेरै धेरै धन्यवाद। यस्तो भिडियो देखाइदिनु भएकोमा❤❤❤
MALAI EKDUM RAMAILO LAGYO NEPAL KA NETAHARU LE BUJHI DIYE RAMRO HOLA
khusi lagyo ❤❤
म तिन पटक गॅए,जति पटक गए पनि गर्व लाग्ने रहेछ। 😊
❤Good news for civilian
धेरै राम्रो छ । राष्ट्रिय विभूतिलाई सलाम । अनि तपाईँलाई पनि धेरै धन्यवाद
Thank you hajur beautiful and example video clips update. Feeling proud as a Nepali.
Grateful to the Chinese government for such a nice gesture by making ticket free for Nepalis in this historic monument. And also preserving it so well
एकदमै गर्व लागेर आयो । धन्यवाद!! दाजु
आहा कति रमाइलो दादा कहिले जानु भाको
बिरोध हैन तर नेपाल को झुकाव किन india सङ्ग धेरै। रोटिबेटी को सम्बन्ध त चीन सङ्ग नि छ। जसरी तराइको जिला ले भारत सङ्ग आफ्नो सम्बन्ध सास्क्रीती आदान प्रधान गर्छ तेसरी नै हिमाली छेत्र का नेपाली ले पनि बिहेवारी सस्क्रीती चीन सङ्ग आदानप्रदान गर्छ नि हैनर? यो किन नेपाली माझ लुकाइन्छ?? नेपाली चेली सीता चाहिँ राम सङ्ग बिवाह गरेका हुन भन्ने धेरै पुरानो कथा हो भने भृकुटी त तथ्य सहित को इतिहास होनि। उनी चाहिँ के नेपाली हैनन र?
Bro la timile Mero maan kei kura garyo.
जात नजनाउ न समन्ध सीता र भृकुटी दुबैको उस्तै हो, तिम्रो कमेन्ट पड्दा गनाको महसुस भयो
@@nicebreaking6164 ganaa ko Haina sir , ekdamai gahiro kura bhannu bhako chha ekchoti, aafei le niyalera bujhne prayetna garne Po hoki ? .ani jaat kasari janako bhayo ? .Hawa ma
@@nicebreaking6164 kasari bro? kasari jaat janaye? kasari ganayo? Prasta parata?
India's gift to nepal:
3 border blockade
1. During mahendra raja period
2. 1990
3. 2015
🎉🎉 Mahan kalakar Araniko lai salam 🎉🎉
दामी छ सर..!
गर्वको कुरा साह्रै खुसी लाग्यो।❤
Sirko video pahilo choti herdaixu ramro lagyo cahinale nepal lai yeti derai maya diyko rahexa aaj taha vyo sir🙏🙏🙏🙏❤️❤️ love N❤️C
Thankyou china
ओ माइ गड सुन्दैखेरि आकाश जत्रो छातिभयझै लाग्यो ❤❤❤❤
जय अरनिको महान् अरनिको
चैत्य त देखिएननी
So proud moment ..hamro culture … Love from Darjeeling 🎉
nepali is always nepali
Indian hoina bhai 😂😂
Indians always claiming our glorious history
के गर्ने यो देश मा धन्दुकारि कै बोलबाला छ।पुरानो पुस्ता देख्दा नाक खुम्च्याउने हरु कै जमात छ्याप्छ्याप्ती छन। 27:47
Dhanywad china
तेह्रौ सताब्दी भनिन्छ १२०१ देखी १३०० सम्मलाई र प्यागोडासैली नेपाल को पाटन बाट तिब्बत हुदै चिनमा प्रख्यात भयो भनिन्छ !
The greatvnewari architect ..who made Nepal famous in china
Aajo mero mutu khusi le bhariyo .Chhati Fuliyo..Ani..Ankhaa pani Rasayo..Nepali Engineer Araniko ra Nepal prati yasto gaarha Samman dekhera. SALUTE chha Hamro MAHAAN BIBHUTI haru lai🙏🙏🙏💐💐🙏💐🙏🙏
China maa yeeti Dheraii momerial and Australiya maa pani... Hooina Nepal Dhoowasta Hudaii cha ki kee hoo???? Jai Nepal
So proud brother ❤ thankyou for sharing this awesome video ❤
धेरै राम्रो मनपर्यो।🙏🙏🙏
अति प्रेरणादायी वास्तुकला ,राष्ट्रिय बिभुति बलबाहु ज्यु को यथार्थ प्रदर्शन गराउनु भएको मा धन्यवाद तथा नेपाली पोशाक मा देख्दा सुनमा सुगन्ध नै लाग्यो |
महत्वपूर्ण जानकारीका लागि अाभार ब्यक्त गर्दछु
Dherai garbako aitihaasik isthal dekhaaunu vayekoma dhanyabaad hajurlai.
सेतो चैत्य राम्रो सँग देखिएन नी !
I never seen any statue of Araniko in Kathmandu or any other place in nepal
Dhoti le control gareko desh nepal ho
Dherai Dherai Dherai khusi lagyo ❤❤❤❤❤ ANiKo
खुशी लाग्यो तपाई लाई धन्यवाद छ।नौलो ठाउ देखाई दिनु भयो।
Great China 🇨🇳greater Nepal 🇳🇵
Aha butiful china aha aha varri vari develop china turist area is china nepal iin invanite balbhu arniko makonize step calla kirtik asseepecet bissa sampada Chinese 12 yu senchari b,.. C butifull samrachana intrasnasnal bissa sapada kublakha this tame china of my favorite thin about to be on fevrit subject...
उहाको सन्तान हरु हुनुहुन्छ कि नाइ चीन मा त्यो पनि जानकारी पाउ
Khusi lagyo dekhera... Tara hamro desh leyy kahileyy path sikcha hola
Tapaiko awaz vanda background music thulo vayo.. anyway ramro cha
Sarai khushi lagyo .....naya kura sunna was dekha paryo.
मैले Facebook मा shareing पनि गरे।
Very nice Vijay sir, keep it up!
Very nice, Jaya Nepal.
Mero pani chaati garvale fulyo padeko thiyo vedio marfatai vane pani bishal chaitya ko vraman garna paye khusi lagyo...