तपाईँका चीन सम्बन्धि भिडियोहरु राम्रा छन्, म मिलेसम्म हेर्ने गर्छु । हुन त यो तपाईँको नीजी भिडियो हो , तर पनि मेरो यौटै अनुरोध , तपाईँको यो भ्रमण पारिवारीक हो कि ब्यबसायिक हो कि कस्तो हो भन्ने कुरा, अनि तपाईँसित हिँडेका गोपि दाई , प्रष्ट चिनिया भाषा बोल्ने नेपाली युबा अनि संगै देखिने चिनीयाहरु पनि को हुनुहुन्छ भन्ने कुरा बताईदिनु भए झन् राम्रो हुने थियो। यौटा भिडियोमा दर्शकले यसको ब्याकग्राउन्ड ईनफर्मेशन पनि खोज्छ होला , होईन र ?
सर्बप्रथम त नमस्कार बिजय सर सबैजनालाई । चलचित्रमा भिलेन देखिनु हुन्थ्यो तर आजकल भ्लग बनाएर सारा नेपालहरुलाई देखाउनु हुन्छ यो पनि एउटा पेशा नै हो तपाईले बमाउनु भएको भ्लग भिडियोहरु अत्यन्तै राम्रो छ अझ छिमेकी राष्ट्र चिनको प्राय भिडियोहरु नेपालीहरुले बनाएको कमै मात्रामा देखिन्छ आजको यो तपाईले बनाउनु भएको भिडियो नं १ थियो
हाम्रो छिमेकी मुलुक चिन भाषागत कठिनाइ भए पनि म ५,६ क्लासमा पढ्दा चिन मासिक पत्रिका बुकमा लगाउन ल्याउदा धेरै नक्सा हेर्थ्याैं।अध्यक्ष माआेले बच्चा हरूसंग ,जनताहरूसंग गरेको ब्यबहर हेर्दा धेरै मन पर्थ्याे। भाैगलिक अवस्थामा हजुरले राम्रोसँग देखाउनु भयो ।प्रस्तुति ,देखाउने तरिका पनि स्तरीय छ।बाहिर जाँदा कस्तो लुक दिने यो कुरामा पनि ध्यान दिनुभयो खुसि लाग्यो ।भाषाकाे स्तरीय पनि राम्रो ।घरमै बसेर ६२ बर्षकाे उमेरमा चाईना भ्रमण गरियो धन्यवाद सर।
यहाँ को सारगर्विक र प्रेरणादाई शब्द सहितका प्रतिक्रिया ले हौसला मिलेको छ मलाई . भविष्य मा पनी यस्तै साथ र सुभेक्ष्या को अपेक्षा गर्दछु । धेरै धेरै धन्यबाद ।
नेपाल मा पनि यहि system लागू हुनु जरुरी छ हरेक बिदेशी लाई निग्रानी मा राख्नु जरुरी छ कुन उदेश्य ले आएको छ कस्ता कस्ता व्यक्ती भेट्छ कतै कुनै देश विरुद्ध योजना हरु त बनेका छैनन भनेर बुझ्नु जरुरी छ
देउजा सर नमस्कार,,,म सरलाही लालबन्दि ११ बाट हो।हजुर को भिड्यो हेर्न लाईक छ र चाईन को नीति निर्देशण् हरु सुनाउँनु भएको छ खूशी लाग्यो मलाई पनि चिन घुम्न धेरै ईच्छा छ।अहिले भाग्य न्यौपाने पनि उतै छ।
नमन,,🙏🙏🙏काकाको भिडियोले अति सुन्दर छ। जानकारी मुलक छ।चिनको विकास अनि चिनले गरेको प्रगतिले हामीनेपाली र नेपालका शासकले सिक्नुपर्ने कुरा धेरै छ।सडकमा हरियाली ,चौडा सडक,अनि ब्यबस्थापन अनुकरणिय छ। सुरक्षा मामलामा पनि चिन चनाखो देखियो।आफ्नो भोगाइका कुरा पनि गर्नु भयो।चिन घुम्दा भोगेका अनुभवका लागि पनि धन्यवाद।
बिजय सर सेवारो🙏 यो कृषिजन्य प्रबिधि बारे प्रष्ट पारिदिनु भयो मलाईत असाध्यै मन पर्यो कम्तीमा हाम्रो देशका सम्बन्धित अग्रजहरुलाई हेक्का रहोस् भन्न चाहन्छु धन्यवाद हजुरलाई🙏🙏🙏hk
जुन जुन राष्ट्र हरु मा भ्रष्टचार बढी हुन्छ त्यहि त्यहि राष्ट्र हरु मा भ्रष्टचार गर्ने बिद्या सिक्न जाने नेताहरु छन् ॥ सबै नेताहरु बिदेश भ्रमण नगएका हुन् र ॥ खोइ त बिकास ?
बिजय देउजाजी नमस्कार/ ज्वजलपा 🙏 तपाईंले मिहिनेत गरेर बनाउनु भएको भिडियो असाध्यै मननयोग्य र राम्रो लाग्यो, धेरै धन्यवाद 👍 तपाईंको स्वर (voice) कतै नेपालको टिभी कार्यक्रममा सुनें जस्तो लाग्यो धेरै खुशी भएँ! फेरि फेरि भिडियो हेर्ने आशा गर्दछु!👌🙋
तपाईँहरू धेरै भाग्यमानी हामी पनि अलिअलि भाग्यमानी चिन आइपुगे पनि नपुगे पनि अहिले हेर्नु त पाइयो कुनै पनि कन्ट्रीमा हरियाली छ भने चाहिँ धेरै राम्रो हुन्छ। सबैभन्दा धेरै तअस्ट्रेलिया नै हरियाली होला जस्तो लाग्छ।धन्यवाद हजुरको भिडियोको लागि
नमस्ते हजुरले लोकेसन सहित त्यो ठाउको दिर्स्या हामिमाझ ल्याउनु भयो एक्दमै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
19:30 चुरोट पिएर चुरोट को ठुटा भुइमा फाल्न मिल्छ चाइना मा ? चुरोट को ठुटा राख्ने एस्ट्रे राख्देको होला त ! कि हामि नेपालि येस्तै त हो नि ब्रो भने जस्तो हो
गोपि सर चप इस्टिकले चियामा भको चोक्टा चियापेर खानु भयो त्यो के चिज रछ हामिलाई पनि भन्दिनुस्न हजुर हामी चिनमा नगय पनि हजुर हरुले चिनको हरेक बस्ती र लोकेसन देखाउनु भयकोमा धेरै धेरै धन्य बाद छ्👍️
हरेक कुरा सोधपुछ गर्नु राम्रो कुरा हो । भारतीय सुराकी जस्तो लाग्यो होला । चीन बिरोधि बिदेशी हरु लाई कडाइका साथमा निगरानी गर्छन् । राम्रो कुरा हो चीन राम्रो देश हो ।। भारतीय दलाल हरु लाई कडाइ का साथमा निगरानी गर्नु पर्छ । र असल नेपाली जनता लाई स्वागत गर्नु पर्छ चीन ले बिहारी भेष मा गुम्न गएका नेपाली हरु लाई सधैं निगरानीमा राख्छ त्यो राम्रो कुरा हो । बिहारी हरु प्रायः चीन बिरोधि हरु हुन्छन् । भारतीय दलाल हरु बाट चीन सरकार सचेत बन्नुपर्छ त्यो उनीहरुको देशको सुरक्षा को लागि सहि र ठिक कुरा हरु हो आफ्नो देशको सुरक्षा गर्नु चीन सरकार को प्रहरी को कर्तव्य पनि हो । चीन असल र राम्रो देश हो नेपाल को लागी असल छिमेकी मुलुक हो । बिदेशी दलाल हरु को लागि खराब लाग्न सक्छ । ❤❤ चीन उदाहरणीय असल छिमेकी मुलुक हो ।
🎉🎉🌹🌷🙏Sir hjr ko Pura nai team's haru l .ai mero Namaskar xa .n Sayad hjr haru pani Aaramai hunu hun ch .ha hola vane Aasa liy .e ko xu. ma pani Hong kong m .a bas xu.hamro Shab .ai Family's haru xan. hami base ko 26.27.y ear
सहि हो सर हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो नेपालमा पनि यस्तै ब्यबस्था होलान् 🙏🙏🙏🙏🙏🙏🙏
नेपाल मापनीयसतै, ब्यावस्था होसभनी, आशा राख्दछु।म, दार्जीलिङ बाट
sarai man paro video salut hai
तपाईँका चीन सम्बन्धि भिडियोहरु राम्रा छन्, म मिलेसम्म हेर्ने गर्छु । हुन त यो तपाईँको नीजी भिडियो हो , तर पनि मेरो यौटै अनुरोध , तपाईँको यो भ्रमण पारिवारीक हो कि ब्यबसायिक हो कि कस्तो हो भन्ने कुरा, अनि तपाईँसित हिँडेका गोपि दाई , प्रष्ट चिनिया भाषा बोल्ने नेपाली युबा अनि संगै देखिने चिनीयाहरु पनि को हुनुहुन्छ भन्ने कुरा बताईदिनु भए झन् राम्रो हुने थियो। यौटा भिडियोमा दर्शकले यसको ब्याकग्राउन्ड ईनफर्मेशन पनि खोज्छ होला , होईन र ?
Wawo🎉🎉
दाइ म पनि चाइना मा छु हजुर ले लास्त मा भन्नु भको कुरा सही हो
सर्बप्रथम त नमस्कार बिजय सर सबैजनालाई । चलचित्रमा भिलेन देखिनु हुन्थ्यो तर आजकल भ्लग बनाएर सारा नेपालहरुलाई देखाउनु हुन्छ यो पनि एउटा पेशा नै हो तपाईले बमाउनु भएको भ्लग भिडियोहरु अत्यन्तै राम्रो छ अझ छिमेकी राष्ट्र चिनको प्राय भिडियोहरु नेपालीहरुले बनाएको कमै मात्रामा देखिन्छ आजको यो तपाईले बनाउनु भएको भिडियो नं १ थियो
धेरै धेरै धन्याबाद प्रशाद जी तपाई को मीठों कमेण्ट सधै याद रहने छ । साथ सपोर्ट को आशा गर्दछु ।
बिजय जी धरै धन्यवाद चिन भ्रमण गर्नुहुनेछ भो तपाई को सबै पोष्ट हरीयो
कति सुन्दर,व्यवस्थित र सुरम्य एवं विकासकाे नमूनायाेग्य ठाउँ रहेछ ।
राम्रो लाग्यो हजुरको भिडियोहरू❤🎉🎉❤
चाइना जस्तो अत्याधुनिक कृषि प्रबिधी अन्य देशहरुमा सायदै होलान।
नमस्कार बीजय सर म दुबई बाट हरेदै छु चाइना असाध्य राम्रो लागो हजुर हरु सबै लाई सभयात्रा !!!
#gurungvision1
हाम्रो छिमेकी मुलुक चिन भाषागत कठिनाइ भए पनि म ५,६ क्लासमा पढ्दा चिन मासिक पत्रिका बुकमा लगाउन ल्याउदा धेरै नक्सा हेर्थ्याैं।अध्यक्ष माआेले बच्चा हरूसंग ,जनताहरूसंग गरेको ब्यबहर हेर्दा धेरै मन पर्थ्याे। भाैगलिक अवस्थामा हजुरले राम्रोसँग देखाउनु भयो ।प्रस्तुति ,देखाउने तरिका पनि स्तरीय छ।बाहिर जाँदा कस्तो लुक दिने यो कुरामा पनि ध्यान दिनुभयो खुसि लाग्यो ।भाषाकाे स्तरीय पनि राम्रो ।घरमै बसेर ६२ बर्षकाे उमेरमा चाईना भ्रमण गरियो धन्यवाद सर।
यहाँ को सारगर्विक र प्रेरणादाई शब्द सहितका प्रतिक्रिया ले हौसला मिलेको छ मलाई . भविष्य मा पनी यस्तै साथ र सुभेक्ष्या को अपेक्षा गर्दछु ।
धेरै धेरै धन्यबाद ।
नेपाल मा पनि यहि system लागू हुनु जरुरी छ हरेक बिदेशी लाई निग्रानी मा राख्नु जरुरी छ कुन उदेश्य ले आएको छ कस्ता कस्ता व्यक्ती भेट्छ कतै कुनै देश विरुद्ध योजना हरु त बनेका छैनन भनेर बुझ्नु जरुरी छ
हामी नेपालीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा " र चाइनाको मंगोलिया समेत देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद दिदै आ भार व्यक्त गर्द छु
देउजा सर नमस्कार,,,म सरलाही लालबन्दि ११ बाट हो।हजुर को भिड्यो हेर्न लाईक छ र चाईन को नीति निर्देशण् हरु सुनाउँनु भएको छ खूशी लाग्यो मलाई पनि चिन घुम्न धेरै ईच्छा छ।अहिले भाग्य न्यौपाने पनि उतै छ।
उपयोगी सुझाबको लागी धन्यवाद! वीडियो सारै राम्रो लाग्यो!
your video is very very nice and kandly
vijay sir best off louck😅😅😅
Great video 👍
Thank you so much for this amazing and informative video ❤कृपया मेचि देखि महाकाली होईन टिष्टा देखि काँगडा सम्म भन्नु होला ❤
नमन,,🙏🙏🙏काकाको भिडियोले अति सुन्दर छ। जानकारी मुलक छ।चिनको विकास अनि चिनले गरेको प्रगतिले हामीनेपाली र नेपालका शासकले सिक्नुपर्ने कुरा धेरै छ।सडकमा हरियाली ,चौडा सडक,अनि ब्यबस्थापन अनुकरणिय छ। सुरक्षा मामलामा पनि चिन चनाखो देखियो।आफ्नो भोगाइका कुरा पनि गर्नु भयो।चिन घुम्दा भोगेका अनुभवका लागि पनि धन्यवाद।
ekadam ramro lagyo hajurko vlog
Sunder drisyaabalokan
Dherai ramro xa hajurko vedio haru
बिजय सर सेवारो🙏
यो कृषिजन्य प्रबिधि बारे प्रष्ट पारिदिनु भयो मलाईत असाध्यै मन पर्यो कम्तीमा हाम्रो देशका सम्बन्धित अग्रजहरुलाई हेक्का रहोस् भन्न चाहन्छु धन्यवाद हजुरलाई🙏🙏🙏hk
very good
धेरै राम्रो ब्यबहारिक जानकारी गराउनु भएकोमा हजुर लाई सलाम छ।।
विजय सर लाई चिनको वारेमा बताइ दिनु भएकोमा मुरिमुरी धन्यवाद ।
अति सुन्दर भिडियो को साथै महत्वपूर्ण जानकारी को लागि धन्यवाद सर।❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
जानकारी को लागि धन्यवाद ।
🙏हजुरको भिडियो साउदी बाट हेर्दै राम्रो लाग्यो सबैले मन पराईदिनु हुने छ छिमेकी मुलुक चाईना🦋
Beautiful china ❤❤❤
Ati sundar thank you
रमाइलाे यात्रा।पाँचथर ,रविमा हावाबाट बिजुली निकाल्ने कार्य समान्य रुपमा शुरु गरेकाेछ।शुभकामना ।
अती सुन्दर भिडियो देखाउनु भयो सरले धन्यवाद छ सर बरु त्यहाँ घुम्न जादात बरु चिन तीरको जीवन साथी चाहीने रहेछ
Vijaya dai China ko virpakha haru ghar vayako ani bhirpakha haru ma dada kada haru ma gayr pull haru ma video banaunu na l
Thank you for good knowledge good view & good video 👍👍👍 of china..❤❤❤.
Great, nicely exploring the diversity, development of China
विजय जि तपाईंको चीन भ्रमण र तपाईंको ब्लग अति उत्कृष्ट लाग्यो । यस ब्लग नेपालको नेता जनताले हेरे पछि केही ज्ञान पाउने छ होला।
जुन जुन राष्ट्र हरु मा भ्रष्टचार बढी हुन्छ त्यहि त्यहि राष्ट्र हरु मा भ्रष्टचार गर्ने बिद्या सिक्न जाने नेताहरु छन् ॥ सबै नेताहरु बिदेश भ्रमण नगएका हुन् र ॥ खोइ त बिकास ?
हामीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद .
very informative. thank you
राम्रोसंग विवरण दिनुहुंदो रहेछ, विजय जी । शुभ यात्रा !🌷🌷🙏🦜
Good information
साराइ राम्रो ठाँउ देखानु भयो सर एक छोटोी जानै पर्ला
बिजय देउजाजी नमस्कार/ ज्वजलपा 🙏 तपाईंले मिहिनेत गरेर बनाउनु भएको भिडियो असाध्यै मननयोग्य र राम्रो लाग्यो, धेरै धन्यवाद 👍 तपाईंको स्वर (voice) कतै नेपालको टिभी कार्यक्रममा सुनें जस्तो लाग्यो धेरै खुशी भएँ! फेरि फेरि भिडियो हेर्ने आशा गर्दछु!👌🙋
vijaya ji ramro Lagyo
Lu Ramro....
धेरै राम्राे लाग्याे।
Vijaya sir creative vdo
Really beautifull china,s development
हाल सबै होटलले राख्ने बनाएका छन् तर विकट ठाँउमा घुम्दा सतर्क हुन जरुरी छ किनकि सबै बिदेशी लाई संकास्पदको नजरले हेरिन्छ।
Vlog sarai utkrista chha
Thanks deuja जी
ahile samma ko dami video
तपाईँहरू धेरै भाग्यमानी हामी पनि अलिअलि भाग्यमानी चिन आइपुगे पनि नपुगे पनि अहिले हेर्नु त पाइयो कुनै पनि कन्ट्रीमा हरियाली छ भने चाहिँ धेरै राम्रो हुन्छ। सबैभन्दा धेरै तअस्ट्रेलिया नै हरियाली होला जस्तो लाग्छ।धन्यवाद हजुरको भिडियोको लागि
Nice vedeo vijaya daju
नमस्ते हजुरले लोकेसन सहित त्यो ठाउको दिर्स्या हामिमाझ ल्याउनु भयो एक्दमै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami
So nice vlog dai👍️🙏
Good
चीन त बिकासको लागि अब्बल छ।
तपाईँले गर्दा भाग्य न्यौपाने पनि चाइनामा आएर भिडियोहरू बनाउँदै राहेछ।।😂😂
Dhanye baad ramro informations le sabai lai janne ,bujhne banayo !
नेपाल आयर तेस्तै विकास गरेर देखाउनु पर्यो ,,विदेश को मात्र देखाउने हैन ,
You are right
Nice video
Thank-you
भाग्य न्यौपाने पनि उतै छ केही सिक्नु नि vlog कस्तो बनाउने भनेर । good job दाई❤
nice
Good ❤❤
Can u go to the different type of factory to show about them that we can learn from them to start the factories here in Nepal.
गाेपि सर पनि रमाईलाे हसिलाे हुनुहुन्छ गाेपि सर पनि टिकटक भाईल हाे यकदम खुसि लागिरहेकाे छ हजुरकाे भिडियाे हेर्न पाउँदा धन्यवाद हजुरलाई❤❤❤❤
❤❤❤❤❤❤❤
Very good video 🎉🎉🎉 from KTM dillibazar charkhal
19:30 चुरोट पिएर चुरोट को ठुटा भुइमा फाल्न मिल्छ चाइना मा ? चुरोट को ठुटा राख्ने एस्ट्रे राख्देको होला त ! कि हामि नेपालि येस्तै त हो नि ब्रो भने जस्तो हो
फिरफिरे । हाम्रो स्थानीय भाषा।
Thank you
beautiful china
Thank you dai
गोपि सर चप इस्टिकले चियामा भको चोक्टा चियापेर खानु भयो त्यो के चिज रछ हामिलाई पनि भन्दिनुस्न हजुर हामी चिनमा नगय पनि हजुर हरुले चिनको हरेक बस्ती र लोकेसन देखाउनु
भयकोमा धेरै धेरै धन्य बाद छ्👍️
हरेक कुरा सोधपुछ गर्नु राम्रो कुरा हो । भारतीय सुराकी जस्तो लाग्यो होला । चीन बिरोधि बिदेशी हरु लाई कडाइका साथमा निगरानी गर्छन् । राम्रो कुरा हो चीन राम्रो देश हो ।। भारतीय दलाल हरु लाई कडाइ का साथमा निगरानी गर्नु पर्छ । र असल नेपाली जनता लाई स्वागत गर्नु पर्छ चीन ले बिहारी भेष मा गुम्न गएका नेपाली हरु लाई सधैं निगरानीमा राख्छ त्यो राम्रो कुरा हो । बिहारी हरु प्रायः चीन बिरोधि हरु हुन्छन् । भारतीय दलाल हरु बाट चीन सरकार सचेत बन्नुपर्छ त्यो उनीहरुको देशको सुरक्षा को लागि सहि र ठिक कुरा हरु हो आफ्नो देशको सुरक्षा गर्नु चीन सरकार को प्रहरी को कर्तव्य पनि हो । चीन असल र राम्रो देश हो नेपाल को लागी असल छिमेकी मुलुक हो । बिदेशी दलाल हरु को लागि खराब लाग्न सक्छ । ❤❤ चीन उदाहरणीय असल छिमेकी मुलुक हो ।
Namaskar.sir.hojorlai.film.ma.nadekhako.dharai.vo.ho.kaila.aunie
🙏❤️🌾
❤❤
आहा दाम्मि
देश बिग्रेको इन्डियाको नक्कल गरेर हो। चिनसङ्ग नेपालिको धेरै सङत चिनसङ भएको भए नेपालपनो बिकाश हुन्थ्यो। इन्डिया हाम्रो दुशमन छिमेको हो।
👍👍👍👍👍👍👍👍
🎉🎉🌹🌷🙏Sir hjr ko
Pura nai team's haru l
.ai mero Namaskar xa
.n Sayad hjr haru pani
Aaramai hunu hun ch
.ha hola vane Aasa liy
.e ko xu.
ma pani Hong kong m
.a bas xu.hamro Shab
.ai Family's haru xan.
hami base ko 26.27.y
ear
Uncle lai serial haru ma Kina dekhena vaneko tour tira po busy hoisido raixa
उता देसमा भद्रगोल शून्य भै सक्यो सर ।
jayNepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Chiya a godako duth ra tar hale jasto chha
Dekda lagchha Europe ko sano tukra jastai ❤🎉
Daari vai timi khurapati patrukar Santosh Deuja ko dajuvai ho..??
CHINA 🇨🇳
Ma qatar bata.. vagay nupani ko vanda hjr ko boli metho
Sir khane kura kate mango sasto kraichha
nice ❤❤
Tashi delek nice video Dai Thuchese laso
चाइना देखाइ दिनु भयकोमा धन्यवाद