GH 62 || नेपाली सेनाको पहिलो पल्टन कुन हो ? || Establishment of Nepal Army ||
ฝัง
- เผยแพร่เมื่อ 2 ก.ย. 2021
- The Nepali Army formerly known as the Gorkhali Army is the land service branch of the Nepalese Armed Forces. During the period of the Nepalese unification campaign, it was known as the Gorkhali Army and later as the Royal Nepali Army following the establishment of the Hindu Monarchy in Nepal. It was officially renamed the Nepali Army on 28 May 2008, following the abolition of the 240-year-old Shah dynasty shortly after the Nepalese Civil War...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 62 || नेपाली सेनाको पहिलो पल्टन कुन हो ? || Establishment of Nepal Army ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Nepal_Army
Bhagirath Panta Nepali Army ko Frist Comander of Chief bhanee thaha pauda khushi lageyo Thank you.
सार्थकजी 🙏🏿! डा. प्रेम सिंह बस्न्यात तत्कालीन शाही नेपाली सेना बाट अवकाश प्राप्त सहायक रथि (ब्रिगेडियर जनरल) हुन तर हजुरले महासेनानी भनेर वँहाको परिवय दिनु भएको रहेछ धन्यवाद!
हाम्रो सेना, नेपाली सेना
Very good information about our Nepalese Army, thank you very much😍😍😍😍😍😍😍😍😍
सर्बोत्तम ग्यान भण्डार कार्यक्रम ।
Nice information
Thank you
अति उत्तम सान्दर्भिक सत्यतथ्य देशभक्त रोचक यो कार्यक्रम को म ह्र्दय बाटै नमन धन्यवाद साथै उच्च मुल्यांकन गर्दछु 🙏🙏🇳🇵🇳🇵❤️
Thank you for your comment.
धेरै धेरै धन्यवाद सर
Most welcome.
Only magar are recruited at purano gorakh gan
Thank you for information
Thank you for information ❤❤
Nice history
Thank you very much sir for such historical information, I would like to request to make youtube on "Contribution of Captain Naina Singh Khatri in Tibbat War"
Nepali history dheerai ramro xch bhora Jaat Ko ut pti kha bato bhako thiyo shah vans hru ko
Thank you for your request, plz keep watching.
Nice
म नियमित श्रव्य दृश्य मान्छे हो सार्थक जी हामी हजुरको कार्यक्रम बात 😊😊ग्रेटर नेपाल भनेर सिक्किम दार्जिलिङ कुमाउ गढवाल आसाम त्रिपुरास्वर बिहार नेपाल हो भन्ने कुरालाई कसरी बुझ्न सकिन्छ अनि यो नेपाल मा फर्काउन सम्भव होला कि नहोला भन्ने कुरामा हजुरको अनुसन्धानबाट कस्तो राय सुन्न आतुर छु
Tq sir for reply ❤️❤️❤️❤️❤️
Most welcome
❤❤❤
गोर्खा सेना मौलिक सेना सनातन सेना नेपाली पौराणिक नाम हो यो कारयर छ
सुगौलि सन्धि र महाकालि सिमाना लिपिलेक बारे बताउदिनुस न
Sure Bishno jiu we will publish it soon. plz keep watching.
Gorkhali Sena, Nepali Sena, Shahi Sena eutai ho
👍️👍️👍️👍️👍️
😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Kaji kalu panday ko पालामा स्थापना गरिएको सेनाको कम्पनीहरु र कालु पाण्डेय को बारे केही बुझम न
Aa
ऐहीइसोमभुसेनासगैइसाइसेनाकोनमजोडीऐकोहुनुपरछ
के नेपाल राज दरबारमा मधेसीहरुको पनि उपस्थिति र योगदान थियो??? अन्यथा न लगोस यो विषयमा भिडियो बनाउन सम्भव छ र??? सम्प्रदायिक कारण वा अन्य कारणले यदि सम्भव छैन भने केही छैन।
अति नै राम्रो लाग्यो नेपाली सेनाको इतिहास
@Gorkhali Khukuri any source ???
Radi ko pisach haru ko dakait sena
❤️❤️❤️