GH 63 || ११० दिन पछि नै मन्त्रीमण्डल किन विघटन भयो ? || Shortest Nepal Government in History ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2021
  • King Mahendra invited the leader of the United Democratic Party to form the Government. He could not get support from other political parties, so he formed a cabinet of the United Democratic Party on 26th July 1957...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 63 || ११० दिन पछि नै मन्त्रीमण्डल किन विघटन भयो ? || Shortest Nepal Government in History ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Dr_K_I_Singh

ความคิดเห็น • 25

  • @bibekpokharel6395
    @bibekpokharel6395 3 หลายเดือนก่อน

    ❤❤❤

  • @bhojrajgiri899
    @bhojrajgiri899 2 ปีที่แล้ว

    तौलिहवा भैरहवाको नाम सुनेर अति नै खुशी लाग्यो।

  • @railaxmi5847
    @railaxmi5847 2 ปีที่แล้ว +1

    डा.के आइ सिंह को सह यात्री राम प्रसाद राई चीन गय पछि फर्किय कि फर्कियन फर्कियन भने काहा बिलिन भय इतिहासकार ले सिंह को भने मृत्यु सम्म बर्णन गरेका छन भने राई को भने किन बिचमै बिट मारेको त के राई को रास्ट्र प्रती योग्दान थियन र कि चीन जान नपाइनै मारिए तसर्थ अहिले सम्म यो कुरा दबाइयकोले इतिहासकार ले निस्पछे तरिकाले सिंह को ईतिहास खोतलियको छ तेसरिनै खोतलिनु पर्छ

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +2

    सर फ्रान्सेली राज्य क्रान्तिकाे बारेमा भिडियो बनाउनु पर्याे।

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Avishesh jiu, your request is accepted and already started scripting. Soon it will publish, plz keep watching.

    • @avisheshchandrarai3799
      @avisheshchandrarai3799 2 ปีที่แล้ว

      @@HistoryinNepali धन्यवाद सर!

    • @shivadevtiwari7932
      @shivadevtiwari7932 2 ปีที่แล้ว

      नयाँ कुराको जानकारी भयो।डाक्टर के आई सिह भनेको धेरै सुनिएको भए पनि उनको खास नाम थाहा थिएन।

    • @shivadevtiwari7932
      @shivadevtiwari7932 2 ปีที่แล้ว

      अस्तिको कार्यक्रम मा पाल्पाको रानिघाट दर्बारको बारेमा बताउनु भएको थियो।अब स्याङ्जा को मालुङ्गामा ३वटा लामा लामा घरहरु कसले र किन बनाएका थिए यसको बारेमा पनि बताइदिनु होस न।ती भबनहरु निक्कै लामा थिए।अहिले बिदेशमा देखिने गोदाम घर (wirehouse) जत्तिकै लामा थिए।तर कुनै रणनीतिक डिजाइनका थिए।कृपया यसको बारेमा सोधखोज गरेर सामाग्री बनाउनु होला।नोट: अहिले भने ती भबनहरु २०४९ सालमा भत्कएकाले अस्तित्व मा छैनन।भत्काइनु पुर्ब ती भबनहरु धेरै बर्ष कुष्टरोगिहरुका लागि प्रयोगमा ल्याइएको थियो।

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 2 ปีที่แล้ว

    चौबिसी राज्य अन्त्रगतपर्ने ईश्मा राज्यको बारेमा भिडियो बनाउनुपर्यो सर।

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +1

      Sure Yam, it will publish soon, plz keep watching.

  • @railaxmi5847
    @railaxmi5847 2 ปีที่แล้ว +1

    राम प्रसाद राई कता गय त के वाहा चीन बाट फर्केनन कि फर्किय खै त राम प्रसाद राई ???????

    • @railaxmi5847
      @railaxmi5847 2 ปีที่แล้ว +1

      किन राम प्रसाद को नाम उल्लेख भयन?????

  • @lmagar9813
    @lmagar9813 10 หลายเดือนก่อน

    sirilalka ko tamil yudhako ietihas rakanu

  • @ooamazing111newyork5
    @ooamazing111newyork5 2 ปีที่แล้ว

    Yo Opportunists 🤮

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 ปีที่แล้ว

    🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @sajanadhikari6977
    @sajanadhikari6977 2 ปีที่แล้ว

    Sir Baka Bir ko barema ni video banaunu na

  • @jugalbantawa1930
    @jugalbantawa1930 2 ปีที่แล้ว +1

    Dr ki singh le afnei sathy harulai dokha diye

    • @raghusuryavanshi1516
      @raghusuryavanshi1516 2 ปีที่แล้ว

      Euta desh bhakta neta ko barema yasto sochnu pani paap ho. Wahan desh evam janata ko bhalo chahne sachcha neta hunu hunthyo.

    • @jugalbantawa1930
      @jugalbantawa1930 2 ปีที่แล้ว +1

      @@raghusuryavanshi1516 ani tibet bta farkepaxi afno sathyvai harulai chai kna bato mai xodera hanu raja le bolayo vandai

    • @raghusuryavanshi1516
      @raghusuryavanshi1516 2 ปีที่แล้ว

      @@jugalbantawa1930 सर्वप्रथम वहां तिब्बत बाट होइन चीन को राजधानी पीकिङ ( अहिले को बेइजिङ ) बाट लगभग साढे चार वर्ष को बास पछि फर्किनु भएको हो। त्यति बेला राजतन्त्र थियो । नेहरू को सल्लाह अनुसार राजा महेन्द्र ले डा. के. आई. सिंह माथि राजद्रोह को झुटो मुद्दा हरु फिर्ता लिएर प्रधानमन्त्री बनि देश को सेवा गर्नुस् भनि संदेश पठाएको हुनाले आफ्नो देश फर्किनु भएको हो। आशा छ तपाईँ को मन को भ्रान्ति दूर भएको होला मित्र।

    • @jugalbantawa1930
      @jugalbantawa1930 2 ปีที่แล้ว

      @@raghusuryavanshi1516 farkida ta tibet bta nei honta ani afno sathy harulai chai xodeko hareta tyo pne vandinu hosnata

  • @nabinbhandari9510
    @nabinbhandari9510 2 ปีที่แล้ว +2

    "राजावादी" को tag लाग्ने डरले हो की किन हो, राजा महेन्द्रको बारेमा भिडियो बनाउँछ भनेर पनि बनाउनुभएन सार्थक जी !

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +2

      Nabin jiu it doesn't mean that, but it still under scripting, plz wait and keep watching, Thank you for requesting...

  • @deepakrana7010
    @deepakrana7010 2 ปีที่แล้ว

    Bharat ko bhairahawa chetra????? Hajur. Bhairahawa ta Nepal ko chetra hola ni

  • @mulanhang202
    @mulanhang202 2 ปีที่แล้ว

    गद्दार नेता