मरिलानु के नै छ र ! || Kushal Thalang || Bharu Pal || Dinesh Mangmu
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- मरिलानु के नै छ र !
Song by Kushal Thalang Limbu
Lurics/Compose - Dhan purna limbu
Arrange - Ashok lohorung
Cast - Bharatmani Chongbang (Bharu pal) Deepana Rai Sumaan Adhikari Sonu Menyangbo Tej Menyangbo Karishma xetri Kusal thalang
Camera - Bhupendra Tumbahamphe
MUA - Mahesh Sigdel
Edit - Anil Rana
Direction - Dinesh Mangmu
Special Thanks - Bhanendra Sambahamphe Kiran Chamling Deepak Chimariya Rajesh khawas
Follow us on facebook: / kusal.thalang
Subscribe channel: / kushalthalang
Follow on TikTok: vm.tiktok.com/...
Follow on Instagram: ....
Kushal Thalang (Jitendra Thalang) is authorized to upload this video. Use of this video on other channels and medium without prior permission is strictly prohibited. (Embedding to websites is allowed).
यस च्यानलमा रहेका गीत, संगीत तथा video हरू कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनेछ ।
देश तथा विदेशमा रहेर हाम्रो यस TH-cam Chanel मार्फत भिडियो हेरिरहनु भएका दर्शकहरूमा यदि तपाईंहरू पनि कुनै पनि गीत रेकडिङ, म्युजिक भिडियो बनाउनु परेमा हामीलाई सम्पर्क गर्नु होला ।
9808374195, 9841981582 (कुशल थलङ)
Sarai mitho
राम्रो लाग्यो हजुरको गित
सारै राम्रो छ मन छोयो।।
कडा बनेको रैछ ❤️❤️
धेरै राम्रो छ
धेरै राम्रो लायो गित सुन्दा
धेरै राम्रो आन्नद मिलो🥀❤️❤️
Sarai manxuyo sir ❤❤❤❤❤❤❤
आहा साच्चिकै मिठो❤❤दाई
🎉Hart touching song 😊😮👏👏👏😍❤❤❤❤❤❤
लिम्बू हुनुमा गर्ब लाग्छ ❤ 🙏🙏
आहाहा साचिकै मरिलानु के छ र बाचुज्नेल गरौ रमैलो सारै मिठो गित
सार्है राम्रो लोक भाका लुङ्वाहजुर जति सुने पनि सुनौ सुनौ लाग्ने गितको लागी सफलताको शुभकामना ❤️❤️🙏🙏
कुसल लुङ्वा ❤❤
Sarai mitho lagyo 😘
मनै छुन लोक भाका गित ..।।राम्रो video बनेको रैछ tq all team n bises ...kushal thalang kaka lai ❤
बल्ला भेटियो tiktok मा सुनेर यो गीत खोजेको दुई दिनमा बाल्ला भेटे साच्चै मीठो सुन्दै आनन्द 🥰😍😍
मनै कटक्कै खाने गित 😍सारै राम्रो लाग्यो मन लाई ठन्डा पनि गरायो
धेरै मीठो स्वर आगामी दिनको शुभ कामाना
यस्तै नयाँ नयाँ सिर्जना हरु सुन्न पाउ
घर पाँचथर हाल मलेसिया
यति राम्राे गित किन views अाएन ?🤔😥
Wowow very nice song 🙏🙏🙏❤️❤️♥️♥️
सारै मीठो लागो फेरि पुर्बेली भयर होला फेरि यस्तै भाकाको अर्को गित को आसा गर्दछु
सारै मनपर्ने गित ढिलै भए पनि खोजेर भिडियो पनि हेरे एकदमै मन छुने गित को भिडीयोले मन छोयो सारै मिठो दाजु 👌👌🥰🥰🥰👍🙏🙏
सम्पुर्ण टिमलाइ शुभकामना !
यो गित आज भन्दा धेरै बर्ष अघिनै एक बाल गायिका द्वारा गाएको थियो ।जति बेला क्यासेट रीलमा सुनिन्थ्यो ।आज यो गीतलाइ फेरि आदरणीय दाइ कुसल दाइले एकदम राम्रो स्वर छायाकन द्वारा साभार गर्नु भएछ । धेरै धेरै सुभकामना सम्पुर्ण समुहलाइ🙏🙏
Nice voice lungwa keep it up 👍
मलाई एक मन पर्ने गायक कुसल लुङ्वा हो एकदमै मार्मिक song video सम्पुर्ण मा हार्दिक बधाई छ लुङ्वा
सेवारो हाम्रो मौलिक गित संगित यसरिनै सुन्न पायियोश हजुर।
Nice song Hart touching ❤❤❤😢😊❤❤❤
Wow nice song
आहा कति राम्रो गित आदरणीय दाजु हजुर को खोटाङ जिल्ला बाट हेर्नू पाय सारै खुसी लागो आउने दिन हरुको लागि सुभकामना
अति राम्रो आवज हजुर को💓💓💓💓मार्मिक शब्द अनि सङ्गित्👌👌👌👌👌
Wow ati mitho daju💙💙🙏🙏🙏
Very nice song heart touching..🙏🙏👍👍😭😭
लु राम्रो छ।
हार्दिक बधाई सर
woow ekdamai ramro
2024/3/14 भोजपुर बोलेरो दुर्घटना पछि सुन्दैछु😢😢
दाई यो गित को track music नि उपलब्ध गराई दिने बेला भयो ।❤❤🙏🙏🙏🙏
❤big fan dai
सारै राम्रो ।
Track pauna dai❤
राम्राे भिडियो बनाउनु भएछ भाइ खुशी लाग्याे सफलताको शुभकामना ।
Ramro X dai
सुन्दर हजुर
😢😢😢 मत यो गित ले धेरै रुवायो जिन्दगीको पाना हरु पल्टिएको मसुस धो दामि छ है लुङ्वा ज्यु ❤❤❤❤❤❤❤❤
हाउ सारै नुबा !
Geet Sarai ramro xa hjir 🙏🙏🙏
Mero best song Kusal bhanja ..Congratulations 🙏
सम्पुर्ण टिमलाई बधाई तथा तिहारकाे शुभकामना 🙏🙏 म (फु?लेन्दे बिपन तावा बाट
मरि लानु केछर गीत एकदमै उत्कृष्ट शव्द संगीतमा निर्माण भएको रहेछ सुन्नमा आनन्द लाग्यो नाचौ नाचौ लाग्ने मज्जा आयो गायक लगायत सम्पुर्ण टिमलाई साङ्गितिक सफलताको भारी शुभकामना
Nice
सम्पुर्ण टिमलाइ शुभकामना ! मारुनि भाकामा मिठो music video बनेछ! भरत ज्वाइ साबको supper act देखियो! 👍️👏🙏
Wow beautiful music video dai congratulations
Last melt my heart
पहिलो चोटि हेर्ने यो भिडियो चै म परे गर्व लाग्यो आफैलाइ जे भए पनि सबैको मनमा बस्न सफल रहोस गित सङ्गीत जय गित सङ्गीत
सार्है मीठो गीत, शुभकामना यहाँहरुलाई🙏🙏
निक्कै मन छोयो , यथार्थता झल्किएको , कुशल दाईको स्वरको मिठास , दिनेश माङ्मु सर को उत्कृष्ट निर्देशन, बब्बाल बनेको छ बधाई सम्पुर्ण टिम लाई
सारै मिठाे गित सरै मेरो मन छुयो❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
सारै मिठो शब्द अनि संगीत wow कुसल दाजै
हार्दिक बधाई छ आवद्ध सम्पुर्ण लाई उत्कृष्ट गित दाजु
आरे वा ❤❤❤
very nice
धेरै राम्रो लोक गित सुन्न पाइयो साह्रै मिठो गित पहिले नै child voice मा त सुनेको गित अझै यति मिठो स्वार मा भिडियो सहित हेर्न र सुन्न पाउदा धेरै खुशि भएको छु अझै यस्तै मिठो मिठो गित प्रतिभा हरु सुन्न र हेर्न पाइयोस र अझै धेरै प्रगति होस शुभकामना
साह्रै मीठो गीत मनै छुने ।❤❤❤
Nice voice and video 👍👍👍👍🥰🥰🥰
ramro xa sabai
Mitho lagyo
Iam just 16 but also i want to listen this type of song❤
Nice song ❤❤❤❤i love this song.
Aaha kati ramro kati mitho dai❤❤❤❤
Nice song ko words ❤
आहा! कति मिठो❤️❤️🙏🙏
Congratulations kaka 🙏🙏🙏🥰🎉🎉🎉🎈
Love this song ❤
Geet dami baneko rhexa man xuyo bhabuk banayo yar.👍️
🙏🙏🙏🙏💐💐💐💐💐💐
Wow derai ramro purbeli song i lop this
Nice song
कसरि यति राम्रो गितमा भिउज नआको
Nice song 🎵👌👍👏♥ Sawaro 🙏😇🥰
अत्यन्त सुन्दर ge
आहा !सर हजुरको आवाज बयान गर्ने त कुनै शब्द छैन म सङ।यो गीत त धेरै पटक सुनियो तर भिडियो हेर्ने मौका मिलेको थिएन एति राम्रो गीतको भ्यू चै सार्है कम रहेछ।हामी सबै मिलेर vdo लाई share पनि गरुम है अब।🙏🙏🙏♥️
बधाई तथा शुभकामना।
हार्दिक शुभकामना !!
beautiful video and nice song 👌👌👌👌💐
Lovely song 🎵 😢
शुभकामना सम्पूर्ण टिमलाई 🎉 ।
So sweet songs❤❤
Congratulations sathi ra team lai nai 💙
Wow it's beautiful song with my best friend kusal I'm watching your all videos it's motivation to all and I wish to progress in your every steps in your life keep it up always kusal your best frn pritam
Very nice song!
Dami hajur
This song deserve to be a trending... ,🎶🎧❤️❤️🔥🔥
Bhalu khola Harka Sampang ko vdo bata aaudai chu.. aha kati ramro geet.. sabda utkrista. Swor pani dherai ramro
Tiktok ma sunada ramro lagara youtube ma khodai aaya manisako hamro jindagi kati bela ke huna ho kahe thaha xina
kushal dada beautiful song
मीठो लोकाभाका को आनन्द लिन पाइयो ,मन छोयो यारिक यारिक नोगेन कुसल थलङ ज्यु अनि उहाँको enter team लाई सफलता को शुभकामना ब्🙏🙏🙏🙏🌹🌹🌹🌹
Thank you so much ❤❤🙏🙏
@@kushalthalang5708😊
❤
Really love this lok dori ❤❤
From Bhutan 🇧🇹