भित्र हाल्न बलियो प्रमाण छैन, बाहिर निकालौ "सिध्याउँछ" भन्ने डर । अन्तिम अस्त्र भनेकै आर्थिक भार थोपरेर घुँडा टेकाउने प्रयास हो, तर याद गर तिमिहरुका सपनाहरु तुहिनेछन्।✍️🇳🇵🔔🙏❤️मिसन84 🔔🔔🔔
हाहाहा कांग्रेस को लोग्ने र एमाले स्वास्नी लाइ साधारण सोधपुछ गरेर दस लाख धरौटी मा एक दिन मा छुट्छन् अनि यसलाई जति सक्दो धरौटी माग गरेर सहकारी ठग रबि हो भन्ने जनतालाई गुमराहमा पारेर सहकारी पिडित लाइ बेवकुफ बनाइ राछ
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ। Aba amale ra congress le party ekata garnu parxa
ऐतिहासिक तथा प्राकृतिक स्रोत सम्पदा धर्म संस्कृति को दोहन गरेर हुने जस्तोसुकै विकास क्षणिक हुन्छ 🇳🇵यस्ता कार्यलाई प्राथमिकता र प्रसय दिने नालायक भ्रष्ट शासकहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झैता र कानुन को खुलेआम ध्वज्जी उडाएको स्प्रस्ट देखिन्छ । नागरिक का मौलिक हक अधिकार बिरुद्ध जाने विकासले केवल विनासलाई निम्तो दिने गर्दछ चेतनाभया 🇳🇵🇳🇵🇳🇵🙏
होइन धार्मिक तिर्थाटनलाई पर्यटन भन्नु नै भुल हो ; पाथिभारा उक्लिदा नै वन जङल बाटो भरि फुल पाति धागो ले अभिशेक गर्दै उक्लिनु पर्छ ।केबल कार ले सबै परम्परा बिलुप्त हुने छ । बिकास गर्ने नै हो भने पथिभारा को फेद सम्म पुग्न सक्ने बाटो मा सुधार गर्नु पर्यो ।
पाथीभरा मुक्कुम्लुङ को दर्शन गर्न जादा, पुजा गर्न जादा माथिल्लो फेदीमा रहेको माता देवताहरु लाई पुजा नगरी नाघेर गयो भने पाथीभरा माता लाई दर्शन गरेको पुजा गरेको भाकल पुरा हुँदैन ।
ऋषिकेशकि श्रीमती सहकारीको चालक हुन 22 करोड हिनामिना गरेको आरोप छ तर उनलाई १० लाख धरौटी तर सहकारीको सदस्य पनि नभएको मान्छेलाई एक करोड तेरि माचिक्ने सरकार र न्यायाधीश जाँठा
सहकारीको 22 कराेड खाने पाेख्रेल चै उजुरी परेकै दिन 10 लाखमा छुट पाउने। तर १ रुपैया पनि अपचलन नगर्ने रविलाई चै ३ महिना जति दु: ख दिएर 2 करोड 25 लाख धरौटी बुझाउनुपर्ने ? यही हाे समान अधिकार ?? अब जनताले •••••
पाथिभरासम्म पुग्न रोडबाट गार्हो छ । फेरी भएको एउटा एअरपोर्ट पनि चल्दैन । ताप्लेजुङबाट काफ्ले पाटी फेदिसम्म पुग्न सिन्डिकेट । काठमाडौंबाट ईलाम हुँदै जम्मा एउटा बस जान्छ । ताप्लेजुङबाट जम्मा एउटा बस छ काठ्माण्डौ सम्म पुग्ने । झापा सम्म पुग्ने टाटा सुमोको पनि सिन्डिकेट छ । भन्नाले ईलाम कटेर पाथिभरा पुग्दा जे मा पनि सिन्डिकेट छ । सबैभन्दा पिडा त्यहिँ छ । धरान तर्फको बाटोपनी सञ्चालन गराउने । र सिन्डिकेट हटाउने सुबिधा दिने तर्फ पनि ध्यान दिनु जरुरी छ । केबलकार त पट्टक्कै आवाश्यक छैन । यो व्यापार हो आवश्यकता हैन ।😎😎
पाथीभरा केबुल कार माथिल्लो फेदिभन्दा माथि जानु हुँदैन किनभने माथिल्लो फेदिबाट पाथीभरा माताको दर्शनार्थ जानेहरुले त्यहाँ रहेको देवदेउताहरुको दर्शन गरेर त्यहाँबाट धागो टाँग्दै त्यहाँको रुखहरु, ढुँगाहरु, भिर पहराहरुमा ईस्वरको मन्त्र जप्दै पाथीभरा माताको दर्शनार्थ पवित्र धार्मिक स्थल पाथीभरा माताकोको खुल्ला मन्दिरमा पुगेर दर्शन गरि फर्किने परम्परा भएको हुँदा माथिल्लो फेदिभन्दा माथि केवल कार लानु हुन्न यस बिषयमा सबै सम्बद्ध पक्षहरु बसेर यस पवित्र धार्मिक, सांस्कृतिक र परम्परागत महत्वको आस्थाको धरोहरको उच्च सम्मान गर्दै विकासको गतिलाई पनि कायम राख्दै अघि बढौं अझै सम्भव हुन्छभने काफ्ले पाटीभन्दा तलबाट केवल कार बनाऔं। हामी सबैको जय होस् ।
भ्रष्ट सरकार को सेखी झार्न रबि समर्थक जति ले एक ब्याक्ती १०० रुपैयाँ डोनेसन गर्ने वातावरण मिलाईयोस। के गर्छ जनता ले होइन के गर्दैनन् नेपाली जनता ले अब देश को हित चाहने जति एक जुट हुन जरुरी देखिन्छ।
न्यायलय पुरै खरिद गरिसक्यो सरकारले अब रबि लाई एक करोड होइन फेरि अर्को दुई करोड माग्छन र पनि ०८४ भन्दा यता रबि लाई यस्तै गरि राख्छन सत्य कुरा यहि हो बरु यी वृद्ध हजुर बुवा हरु लाई ती कुर्सी बाट हटाउनु पर्छ अनि बल्ल देस बन्ने सम्भावना छ नत्र यहि वृद्ध बुवा हरुले देस सकेरै छोड्छन
रवि माथि प्रतिशोध उत्कर्षमा ... अन्याय ले सीमा नाघ्यो ... सञ्चालक संग 5 10 लाख धरौटी माग तर सदस्य नै नरहेका रवि संग 1 करोड ... अचम्म को न्याय भन्ने जस्ता सकारात्मक thumbnail राख्न सक्ला
ओलि प्रचण्ड देउवा जस्तै 100 जाना नेता कर्मचारी लाई जेल हालेर रविलाइ जसरी घुमाएर धरौटी माग गर्ने हो भने देसको सबै रिण तिर्ने रकमजम्मा हुने छ सबैमा चेतना भया?
केबलकार बन्दैमा पाथिभरा को महत्व घट्ने वा नास हुने हो र? झ्न महत्व बढ्ने र धेरै भन्दा धेरै भक्तजन हरु सजिलोसँग पुगेर दर्शन गर्दा त्यहां को पर्यटनको प्रचार प्रसार हुने र चाडै बिकास हुनेछ,केबलकार बनेर यता मनोकामना माताको महत्व घटेको छ र?झन बढेको छ,चन्द्रागिरी केबलकार बनेर त्याहांको महत्व घटेको छ र?झन बढेको छ,बिकास भएको छ,कस्तो अन्धबिस्वासी हरु रहेछौ तिमिहरु,टैट!
पर्यटक स्थलमा जो पनि पुग्न सक्छ। तर धार्मिक स्थलमा धर्मसँग सम्बन्धित आस्था भएको मान्छे पुग्छ एउटै भकारीमा राख्न हुँदैन। धान र तोरी एउटै भकारीमा राखिँदैन तर तरकाली पकाएर मिसाएर खान्छ।
Thanks birendara ji पाथिभरामा केवल कार भएको राम्रो हो! केवल कार भए बुडा पाका हामि जस्ता सबैले दर्शन गर्न सकिने थियो ! मेरो मघचाहि केवल कार बनोस! केवल कार बनोस भन्ने जतिले कमेन्ट मा माग गरुम
जनताको ईच्छा बिपरित, पाथिभराका ईच्छा बिपरित , जबर्जस्ति सिल्यान्या किन गरियो। धर्म निपेक्ष देशमा धार्मिक आस्थावान भक्त हरूको आस्थाबिपरित सनातन हिन्दुहरूको आस्थामाथि किन प्रहार गरिदैछ । मुकलुङ माथिको प्रहार हो , दुईचार जनालई फाईदा पुग्दैमा बिकास हुन्छ ।खबरदार हामी सनातनि को आस्थामा प्रहार नगरियोस। घाईते हरूको स्वास्थ्य लाभको कनमना गर्दै , अान्दोलन जारि रहन्छ। जय मातादि!!!
पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन। चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्। मनकामना केवल कार बाट केही सिक्नु पर्यो।
एत्रो नेताहरू मात्र एस्तो अराजक हुन्थे भन्ने ऋिशी धमाला जी हरू जस्ता पत्रकारहरू चै केजनताहरू लाई पगाल बनाहेर नेताहरू बाट लुटेरनै होत ३४+३५ बर्ष समकै भोट चुनाबमा गहेर नेताहरू सगं नाचेर जिताहेका हैन्नत
ए राडिका छोरा ब्लतकारी ,भ्रष्टाचारिहरु रबि दोषी हो भने प्रमाण पुराएर जेल हाल नत्र यसरी दुख नदे।
आज रवि लामिछानेलाई धरौटी १ करोड गर्ने न्यायाधीश लाई उच्च सम्मानका साथ मूमूजि भन्न चाहन्छु। 🙏🔔
श्री स्वस्थानी माताले सम्पुर्ण भ्रष्ट हरुलाइ भस्म गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ड
जाई माता🙏🙏🙏🌻🍁🌹
योगेस भट्टराई, राम कुमारी झाक्री, महेस मुकुन्डे र गगन थापा नराम्रो संग दलदल मा फसियो ।
रवि लामिछाने दलदलमा फस्दै हैन दलदलमा सिधै फसाए को हो।👈
Rajjya ra nyayalayale annyaya dekhayo
यो चोर गठबन्धन सरकारले देश ध्वस्त पारिसक्यो।
यि भ्रष्टाचारि को काम छैन
ए न्यायाधीश नाम गरेका जन्तु हो ऋषिकेश नाम गरेका जन्तुकि श्रीमतीको पनि मुद्दामा बहस गर न।
भित्र हाल्न बलियो प्रमाण छैन, बाहिर निकालौ "सिध्याउँछ" भन्ने डर । अन्तिम अस्त्र भनेकै आर्थिक भार थोपरेर घुँडा टेकाउने प्रयास हो, तर याद गर तिमिहरुका सपनाहरु तुहिनेछन्।✍️🇳🇵🔔🙏❤️मिसन84 🔔🔔🔔
100% Sahi bhanai
यक सचा इमानदार पत्रकार बिरेन्द्र जैरु सर हृदय देखि नमन गरे 🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
सुनसरी बाट रेगुलर❤जयरबि
भ्रष्ट , राष्ट्रघाति संसदीय ब्यावस्था असफल ब्राह्मणबादि शाषकहरु का बिरुद्ध तपाईंको सुरुको प्रस्तुति 200% शहि विश्लेषण , देशभक्त , स्वतन्त्र , कुसल पत्रकार बिरेन्द्र जैरु सर🙏🙏🙏🙏
हाहाहा कांग्रेस को लोग्ने र एमाले स्वास्नी लाइ साधारण सोधपुछ गरेर दस लाख धरौटी मा एक दिन मा छुट्छन् अनि यसलाई जति सक्दो धरौटी माग गरेर सहकारी ठग रबि हो भन्ने जनतालाई गुमराहमा पारेर सहकारी पिडित लाइ बेवकुफ बनाइ राछ
सहि कुरा
धेरै धन्यवाद छ हजुरलाई बिरेन्द्र सर मुरी मुरी सलाम छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
सत्य तथ्य छानवीन गरि त्यहाँका स्थानीय सरकार प्रमुख, प्रदेश प्रतिनिधि र सिडिओलाई अविलम्ब कार्बाही गरिओस ।
कार्यपालिका , ब्यवशापिका र न्यायपालिका फगत बेश्यालय हुन् !
100%Right
सहकारी ठग्ने कांग्रेस र एमाले अनि जेल रबि जानुपर्ने। सहकारी ठग्ने कांग्रेस र एमाले अनि धराेट रबिले बुझाउनु पर्ने। याे रबि लाई फसाउने खेल हाे
सहकारी सरकार मा भय को ले ठगीे गर्यो रबि लाई दोष अनि फेरि bank ठगीे हुँदैछ किन् कि रवि लाई जेल हाल्छ चोर सरकारले bank धितो कसले दिन्छ चोर सरकार
पैशा को लागि जे पनि गर्ने योगेश सक्कियो पथिभरा माता ले कल्याण गरून् सब लाइ
देश खत्तम भयो ,गलत दिशा तिर लाग्यो भन्ने कुरो स्वतन्त्र विदेशमा दुःख गर्ने युवाले महसुस गर्छन्।
नाफा कमाउने ब्यापारी, घुस खाने नेता अनि घाइते हुने र मारिने सोझा जनता र विचरा गरिव प्रहरी 🤔
प्रसङ्ग: केवलकार
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ।
Aba amale ra congress le party ekata garnu parxa
सत्य र तथ्य धन्यवाद जैरुसर्🙏
रबि लाई योजना बद्ध हिसाबले फसाए।अब भ्रष्टहरुको टाउको काट्न पर्ने बेला भयो।
जयरबि।भगानवानले।रछयगरोन
ऐतिहासिक तथा प्राकृतिक स्रोत सम्पदा धर्म संस्कृति को दोहन गरेर हुने जस्तोसुकै विकास क्षणिक हुन्छ 🇳🇵यस्ता कार्यलाई प्राथमिकता र प्रसय दिने नालायक भ्रष्ट शासकहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झैता र कानुन को खुलेआम ध्वज्जी उडाएको स्प्रस्ट देखिन्छ । नागरिक का मौलिक हक अधिकार बिरुद्ध जाने विकासले केवल विनासलाई निम्तो दिने गर्दछ चेतनाभया 🇳🇵🇳🇵🇳🇵🙏
सहि कुरा
होइन धार्मिक तिर्थाटनलाई पर्यटन भन्नु नै भुल हो ; पाथिभारा उक्लिदा नै वन जङल बाटो भरि फुल पाति धागो ले अभिशेक गर्दै उक्लिनु पर्छ ।केबल कार ले सबै परम्परा बिलुप्त हुने छ । बिकास गर्ने नै हो भने पथिभारा को फेद सम्म पुग्न सक्ने बाटो मा सुधार गर्नु पर्यो ।
पाथीभरा मुक्कुम्लुङ को दर्शन गर्न जादा, पुजा गर्न जादा माथिल्लो फेदीमा रहेको माता देवताहरु लाई पुजा नगरी नाघेर गयो भने पाथीभरा माता लाई दर्शन गरेको पुजा गरेको भाकल पुरा हुँदैन ।
ऋषिकेशकि श्रीमती सहकारीको चालक हुन 22 करोड हिनामिना गरेको आरोप छ तर उनलाई १० लाख धरौटी तर सहकारीको सदस्य पनि नभएको मान्छेलाई एक करोड तेरि माचिक्ने सरकार र न्यायाधीश जाँठा
सहि कुरा
😢😢😢😢😢
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सहकारीको 22 कराेड खाने पाेख्रेल चै उजुरी परेकै दिन 10 लाखमा छुट पाउने। तर १ रुपैया पनि अपचलन नगर्ने रविलाई चै ३ महिना जति दु: ख दिएर 2 करोड 25 लाख धरौटी बुझाउनुपर्ने ? यही हाे समान अधिकार ?? अब जनताले •••••
बैगुन केटि लाई Rai limbu हरू ले 84ko chunab ma finish गर्नुपर्छ ताप्लेजुङ बाट
श्रीप्रसाद लिम्बु ज्युको कुरा १००% प्रतिसत् सहिछाप।
पाँचथर मुकुलुङ्ग बासीहरु हो चन्द्र ढकाल र योगेश भट्टराईको टाउको खुकुरीले प्रत्यक्ष काटेको हेर्ने मन लागेको छ । त्यो दिन पर्खाइमा छु ।
पाथिभरासम्म पुग्न रोडबाट गार्हो छ । फेरी भएको एउटा एअरपोर्ट पनि चल्दैन । ताप्लेजुङबाट काफ्ले पाटी फेदिसम्म पुग्न सिन्डिकेट । काठमाडौंबाट ईलाम हुँदै जम्मा एउटा बस जान्छ । ताप्लेजुङबाट जम्मा एउटा बस छ काठ्माण्डौ सम्म पुग्ने । झापा सम्म पुग्ने टाटा सुमोको पनि सिन्डिकेट छ । भन्नाले ईलाम कटेर पाथिभरा पुग्दा जे मा पनि सिन्डिकेट छ । सबैभन्दा पिडा त्यहिँ छ । धरान तर्फको बाटोपनी सञ्चालन गराउने । र सिन्डिकेट हटाउने सुबिधा दिने तर्फ पनि ध्यान दिनु जरुरी छ । केबलकार त पट्टक्कै आवाश्यक छैन । यो व्यापार हो आवश्यकता हैन ।😎😎
केवलकार बनाउदा एक लाइ मात्र फाइदा हुनेहो नबने धेरै बेवसाए गर्नेलाइ फाइदा हुनेहो।
चोरेर खाने ठगेर खाने हरुको लागि मात्र हो मुलुक सहि दिशा तिर जाने
Pativara mata cable cars 🚠 bannu parxa
सहि कुरा हो
हो हामी युवाले भबिष्य खाडी तथा युरोप अमेरिका नै हो देशमा बसेर कहाबाट पैसा आउँछ हो😢
100% सहि बोल्नु भएको छ । श्रीप्रसाद लिम्बुले , धेरै धेरै धन्यवाद छ । 👍️👍️👍️👍️👍️🙏
पाथीभरा केबुल कार माथिल्लो फेदिभन्दा माथि जानु हुँदैन किनभने माथिल्लो फेदिबाट पाथीभरा माताको दर्शनार्थ जानेहरुले त्यहाँ रहेको देवदेउताहरुको दर्शन गरेर त्यहाँबाट धागो टाँग्दै त्यहाँको रुखहरु, ढुँगाहरु, भिर पहराहरुमा ईस्वरको मन्त्र जप्दै पाथीभरा माताको दर्शनार्थ पवित्र धार्मिक स्थल पाथीभरा माताकोको खुल्ला मन्दिरमा पुगेर दर्शन गरि फर्किने परम्परा भएको हुँदा माथिल्लो फेदिभन्दा माथि केवल कार लानु हुन्न यस बिषयमा सबै सम्बद्ध पक्षहरु बसेर यस पवित्र धार्मिक, सांस्कृतिक र परम्परागत महत्वको आस्थाको धरोहरको उच्च सम्मान गर्दै विकासको गतिलाई पनि कायम राख्दै अघि बढौं अझै सम्भव हुन्छभने काफ्ले पाटीभन्दा तलबाट केवल कार बनाऔं।
हामी सबैको जय होस् ।
भ्रष्ट सरकार को सेखी झार्न रबि समर्थक जति ले एक ब्याक्ती १०० रुपैयाँ डोनेसन गर्ने वातावरण मिलाईयोस। के गर्छ जनता ले होइन के गर्दैनन् नेपाली जनता ले अब देश को हित चाहने जति एक जुट हुन जरुरी देखिन्छ।
Donesandina tayarxu nirdosko jit hos
रबिलाइ फसाउने पापी हरुको सत्यनास अबस्य हुन्छ । भगवान ले र भगवान रुपी नेपाली जनताले हेरी रहेका छन ।
बैगुन केटालाई त्यहाको लिम्बु राई हरुले जिताएको फल हो यो
समाचार होस् त यस्तो।🇳🇵👏👏
नेपालका कमुनिष्ट बाहुनले देवी देउता र तिनका स्थान पनि बेचेर खाने भए ।
हामी तपाई को साथ मा छौ
महेश बस्नेत ले कानुन बनाएर news24 nepal लाई तह लगाउछु भनेको छ कि तेसले बोलेको कुरा नियालेर सुन्नु भएन।
नेपाली हरु को मूटु को ढुकढुकी जैरु सर 👍👍🙏🙏
नेपालको कानुन लुटेरा कांग्रेस र कम्युनिस्टको समर्क्षक।
100%Right
एक दम सही कुरा गर्नु भो बिरन्द्र जैरू सार
न्यायलय पुरै खरिद गरिसक्यो सरकारले अब रबि लाई एक करोड होइन फेरि अर्को दुई करोड माग्छन र पनि ०८४ भन्दा यता रबि लाई यस्तै गरि राख्छन सत्य कुरा यहि हो बरु यी वृद्ध हजुर बुवा हरु लाई ती कुर्सी बाट हटाउनु पर्छ अनि बल्ल देस बन्ने सम्भावना छ नत्र यहि वृद्ध बुवा हरुले देस सकेरै छोड्छन
हे दैव हाम्रो देश को भ्रष्टाचारीहरुलाई पाथिभरा माताले बिनास गरुन जय गोरखकाली माता जय रक्त कालि माता
Jaya ghanti jaya youbaa jaya rabi sir jaya birendra sir jaya youbaa jaya rabi sir💖💖💖🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
रवि माथि प्रतिशोध उत्कर्षमा ... अन्याय ले सीमा नाघ्यो ... सञ्चालक संग 5 10 लाख धरौटी माग तर सदस्य नै नरहेका रवि संग 1 करोड ... अचम्म को न्याय भन्ने जस्ता सकारात्मक thumbnail राख्न सक्ला
ओलि प्रचण्ड देउवा जस्तै 100 जाना नेता कर्मचारी लाई जेल हालेर रविलाइ जसरी घुमाएर धरौटी माग गर्ने हो भने देसको सबै रिण तिर्ने रकमजम्मा हुने छ सबैमा चेतना भया?
केबलकार बन्दैमा पाथिभरा को महत्व घट्ने वा नास हुने हो र? झ्न महत्व बढ्ने र धेरै भन्दा धेरै भक्तजन हरु सजिलोसँग पुगेर दर्शन गर्दा त्यहां को पर्यटनको प्रचार प्रसार हुने र चाडै बिकास हुनेछ,केबलकार बनेर यता मनोकामना माताको महत्व घटेको छ र?झन बढेको छ,चन्द्रागिरी केबलकार बनेर त्याहांको महत्व घटेको छ र?झन बढेको छ,बिकास भएको छ,कस्तो अन्धबिस्वासी हरु रहेछौ तिमिहरु,टैट!
पर्यटक स्थलमा जो पनि पुग्न सक्छ। तर धार्मिक स्थलमा धर्मसँग सम्बन्धित आस्था भएको मान्छे पुग्छ एउटै भकारीमा राख्न हुँदैन। धान र तोरी एउटै भकारीमा राखिँदैन तर तरकाली पकाएर मिसाएर खान्छ।
रबि लामिछानेलाई पनि दशैमा बलि दिन बोको पर्सिए जस्तो सुरुमा गृहमन्त्री बनाइदिए अहिले गर्धनमा हतियार राखेको छ तर सत्य ढिलो चाडो बाहिर आएर छोड्नेछ
कुनैपनि हालत मा केबलकार बन्दैन बनाउन हुदैन।धार्मिक स्थल लाई गलत बाटोमा लान मिल्दैन
एकदम सहि बुरा , पर्यटन स्थल र धार्मिक स्थलमा फरक छ र यो फरक हुनुपनि पर्छ नत्र भने धार्मिक स्थल केही बर्षमा पर्यटकिय स्थलमा मात्र सिमित रहनेछ ।
रबि दाईलाई जोगि नै बनाउने हिसाबले यो खेल खेलेको हो झोलेहरुले । अब त नेपाल को नाम सुन्न्नु पनि उल्टि आउने लाग्यो 😢
यो सिधाकुरा जनतामाझ समाचार कार्यक्रम नै साम्प्रदायिक हो अनि मुकुमलुङ्गकाे हकमा यस्ले कुनै महत्त्व राख्दैन ।
विकास निर्माणको नाममा सरकारले धार्मिक आस्थालाई खलल पुर्याउने काम गर्नु हुँदैन भन्छु म
पाथीभरा माता मन्दिर मा केवल कार को आवसेक्ता छैन 🙏🙏
एमाले र कांग्रेस त जुत्ताकाे माला लगाउन मात्रै लाएक छन । एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
विश्वमा सबै भन्दा धेरै नेपालमा भष्ट्रचारी छन्
सर्बभोम जनता हुन भन्छ नेपालको संविधान ले खइ त जनताले भनेको मानेको सरकारले सन्दर्भ ताप्लेजुङ
Thanks birendara ji
पाथिभरामा केवल कार भएको राम्रो हो! केवल कार भए बुडा पाका हामि जस्ता सबैले दर्शन गर्न सकिने थियो ! मेरो मघचाहि केवल कार बनोस! केवल कार बनोस भन्ने जतिले कमेन्ट मा माग गरुम
जबर्जस्ती सिलन्यस गरेको थियो । मुकुलुङमा
सरकारले फसाउदैछ रबि लामिछानेलाई स्पष्ट छ त😅
यो सरकार बाटनै सडेन्त भयो रबि फसाउछु भन्ने ले आफुपनि फसिन्छ भन्ने हेकारहोस
गगन को किर्ते कागज को भर मा न्यायाधीश को फैसला गलत है
नेता र व्यापारीकाे आम्दानीका लागि हाे ।
सिधै फसाएको छ यो पुरै राज्य लागेर😢😢
Great journalism ❤❤❤🎉🎉🎉
जसरी भयपनि रबि लाई फसाउनकाे लागि सम्पुर्ण शक्ती परिचालित भयकाे पुस्टी कारण १ कराेड धराैटी माग्नु नै जनताले बुज्नेमाैका पाय
पवर्तामा पनी माछापुच्छे सहकारी गायव छ् राज्य ले नीकासा गरी न्याय होस
केबुल कार बन्ने सन्दर्भमा बिरोध गर्नु भनेको अहिले पैदल यात्रा गर्ने बाटो छेउछाउमा रहेका ब्यवसायीकै हात हुनुपर्छ, हैन भने यसको बिरोध गर्नु ब्यर्थ छ।
यो देशमा गरिब किसान मजदुरकाे लागि कुनै किसिमकाे सुबिधा याे सरकारबाट हुन सकिराखेकाे छैन याे सरकारले लुटनमा बेसत छ
सलाम छ जैरु सर काे टिम लाई 🇳🇵🙏 नेपाल मा सबै झाेले नेता भ्रष्टाचार गराे धलौटिमा छुटाे सबै गठ छि छि छि
सरकारकाे नियत रबि बिरुद्ध गलत छ।हाेचुवाकाे भरमा अदालतले धराैती मागेकाे छ।
पाथीभरा मन्दिर मा केबुल कार राख्नु धर्म माथी कुठाराघात हो ।
रवि जी त सरैनै लोक प्रिय देखियोनी ! 😅
योगेश त जताततै माफिया संग मात्र जोडिएको सुनिन्छ। भोलि ठाउँमा पुग्यो भने त भ्याउँछ यसले।
बिहान उठेर चोर भ्रष्ट नेता मन्त्रीहरु लाइ रिस को झोकमा नेपाली छाडा गाली अर्पण गर्दै आफ्नो मन लाई शान्त बनाउछु,धन्यबाद
मुर्दा भै सकेको छ नेपाल सरकार के आशा गर्नु
यो देश बिश बषॅ अगाडी देखीनै नब्बे % खराब अवस्थामा रहदै आएको हो
रवि लाई ठग भन्ने जनता मारा हुन
❤ रबि पछि गगाण थापाकाे पालो जय नेपाल
नेपाल को गाडतत्रको न्याय 😢😢😢
सत्य यतार्थ धुर्ब सत्य कुरो समचार सम्प्रेषण गर्नु भयको माँ धन्यवाद सर बिरेर्द जयु ज्यु लाइ.
जनताको ईच्छा बिपरित, पाथिभराका ईच्छा बिपरित , जबर्जस्ति सिल्यान्या किन गरियो। धर्म निपेक्ष देशमा धार्मिक आस्थावान भक्त हरूको आस्थाबिपरित सनातन हिन्दुहरूको आस्थामाथि किन प्रहार गरिदैछ ।
मुकलुङ माथिको प्रहार हो , दुईचार जनालई फाईदा पुग्दैमा बिकास हुन्छ ।खबरदार हामी सनातनि को आस्थामा प्रहार नगरियोस।
घाईते हरूको स्वास्थ्य लाभको कनमना गर्दै , अान्दोलन जारि रहन्छ। जय मातादि!!!
पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन।
चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्।
मनकामना केवल कार बाट केही सिक्नु पर्यो।
Good news ❤
ठिक गरेछन ।
एत्रो नेताहरू मात्र एस्तो अराजक हुन्थे भन्ने ऋिशी धमाला जी हरू जस्ता पत्रकारहरू चै केजनताहरू लाई पगाल बनाहेर नेताहरू बाट लुटेरनै होत ३४+३५ बर्ष समकै भोट चुनाबमा गहेर नेताहरू सगं नाचेर जिताहेका हैन्नत
मंत्रि हुँदा घुस, कमिसन, वा त्यसमा सेयर लियर निर्णय गरेकाे हुनसक्छ ।
चार वटी को पति
चितवनको सभापति
हेर्दा हेर्दै करोड को पनि करोड पति
भगमानको अर्को अवतार।
केवल कार मालिक लाई मात्र फाइदा हुन्छ जनता, होटल ब्यबसायी हेरे को हेरै हुन्छन् no केवल कार
Jay rabi❤
नेतृत्वमा बस्ने दिसा(आची) खाएपछि देश विकासमा कुन दिशातिर जादैछ मापन गरिएन तर सिधा दिशा भनेको भारततिरै हो