अन्ततः बालेन र चिनिकाजी आमने सामने - आजबाट सकियो न्युरोड विवाद, के भयो सहमति ? Balen Shah | Newroad

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • अन्ततः बालेन र चिनिकाजी आमने सामने - आजबाट सकियो न्युरोड विवाद, के भयो सहमति ? Balen Shah | Newroad News | Chinikaji Maharjan | Mahanagar News
    #balenshah #newroadnews #chinikajimaharjan #mahanagarnews #todaysnews
    ---------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 1K

  • @harimukhiya3716
    @harimukhiya3716 หลายเดือนก่อน +182

    के पि को झोले भन न जनताको जित होइन एमालेको अहंकार भन्नू पर्यो झोले ज्योउ😊😊

  • @roshnirai7099
    @roshnirai7099 หลายเดือนก่อน +21

    मुजी ट्यापे पर्किङ गरेर खानु नपाएकोले गरेको अपरोधलाई न्युरोडको विकास रे..!
    यस्ता मुजी जनप्रतिनिधी रे.., यस्ताले जनतालाई केको सुशासन दिन्थेहोला..! जो अदालतलाई नै नमन्ने मुदी पाजी

  • @usereagles
    @usereagles หลายเดือนก่อน +208

    तँलाई हेर्नै पर्ने भए नजिकैको चाइना हेर जापान हेर अस्ट्रेलिया हेर सिङ्गापुर हेर जाबो फुटपाथ बढाउँदा डिसिजन लिन नसक्ने हेर्ने भए केरा देखाईदेउ हुतिहारा गोरुलाई

    • @khattrirc6340
      @khattrirc6340 หลายเดือนก่อน

      Yo chor le ti desh dekheko bhaye po bikash huntho

    • @rai2032
      @rai2032 หลายเดือนก่อน

      🤣🤣🤣🤣

    • @AlitalKhabar
      @AlitalKhabar หลายเดือนก่อน +2

      😂😂😂😂😂😂😂

    • @CrystalVlog-g1r
      @CrystalVlog-g1r หลายเดือนก่อน

      Yo chini kaji le buff ko Kane gujii dherai khayera dimag kharab pasa vaxa 😂

    • @JhypiAdhikari
      @JhypiAdhikari หลายเดือนก่อน

      😂❤😂❤😂❤

  • @pramilatamrakar3208
    @pramilatamrakar3208 หลายเดือนก่อน +107

    चीनकाजी होइन घीन काजी हुनुपर्ने यसको नाम जुन दीन बालेन जीले जित्नु हुन्छ त्यो बेला हामी पनी हाँसीने छ घीनकाजी महोदय

    • @raghavendrapbshrestha5067
      @raghavendrapbshrestha5067 หลายเดือนก่อน

      चिनीकाजी होइन च्याङ काइ पो त हजुर ।

    • @bhupidhami5936
      @bhupidhami5936 หลายเดือนก่อน

      Yasko name ta Muji kaji vaye ajhai ramro suhautheo😂

    • @tikashrestha5096
      @tikashrestha5096 หลายเดือนก่อน

      @@pramilatamrakar3208
      अब आउने चुनाव मा रा स पा र बालेन को अबसे जीत हुनेछ अहिले देखी तयारी हुनु होला

  • @mahendrashrestha5704
    @mahendrashrestha5704 หลายเดือนก่อน +220

    झोले कार्यकर्ताहरु रैथानेले गर्दा न्युरोड बिकास हुँदैन

    • @tikashrestha5096
      @tikashrestha5096 หลายเดือนก่อน +1

      22 ward lai pakhalagai diya huncha

    • @Nevergiveup7952-h8q
      @Nevergiveup7952-h8q หลายเดือนก่อน +3

      Parking mafiya raithaneharu yeti nagare vaat khane bato xaena muji haruko

    • @apasheshpradhan
      @apasheshpradhan หลายเดือนก่อน

      हाहाहा न्यूरोड लाई विकास चाहिँदैन बलेन् काे गुले हरु आफ्नो गाउँ मा लैजाउ विकास।।

    • @kalpanashrestha2182
      @kalpanashrestha2182 หลายเดือนก่อน

      Newroad lai bikas chahindaina re ghopte gau tira bikas laijau re timro dharhara jasto ghar ma gau ko manxe aayara byapar nagarne ho bhane bhut bhangala hunxa samaya anusar paribartan huna najanne manxe jasto sukai buddijibiko bicha ma base pani pakhe nai hunxa gau ko gaule jiban ra bikas lai nahepa timro mukhma lagne mad bhaneko garub kisan ra khet barimai falxa timro tawor ma faldaina babu

  • @surajkhanal5352
    @surajkhanal5352 หลายเดือนก่อน +79

    यो चीनकाजी भन्नेको राजनीति सकियो लेखेर राखे हुन्छ यस्ले जिबनमा चुनाब जित्दैन।

    • @padamkunwar6742
      @padamkunwar6742 หลายเดือนก่อน +2

      हजुर हामी सबै बाहिर छौं सर उसलाई भोट हाल्नि जति सबै उसैको अघिपछि छन्

    • @user-ef1hg5sx7e
      @user-ef1hg5sx7e หลายเดือนก่อน +1

      Chini kaji pheri jitne confirm

    • @lovekishorbista6687
      @lovekishorbista6687 หลายเดือนก่อน +1

      ​@@padamkunwar6742Nepal ka 90 percent voter jhole chan, corruption ma active party nai hun voter pani, afule corruption garna sajilo hune lai jitauna khojne hun...ramro manche Nepal ma basne awastha pani chaina

    • @MrHuofeng
      @MrHuofeng หลายเดือนก่อน

      Chini kaji is an honest person,so Ur statement might be wrong in future

    • @lovekishorbista6687
      @lovekishorbista6687 หลายเดือนก่อน

      @@MrHuofeng municipality le document lagda kina problem bhaako tah ani ullai?

  • @rajendranath4044
    @rajendranath4044 หลายเดือนก่อน +124

    खुब राम्राे काम गरेझै छ बिकास बिराेधि।

  • @bornofmindghimire5888
    @bornofmindghimire5888 หลายเดือนก่อน +11

    इज्जत र बोलिको ठेकान नभएको २२ वडाको वडा अध्यछ्य भन्ने जन्तुलाइ एकचोटि फेरि पुरानो भिडियो हेर्न आदेश गर्दछु ।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu หลายเดือนก่อน +180

    झोले चिनकाजी जेल पछु भनेर पछि हटेको होला

  • @mohanpras2409
    @mohanpras2409 หลายเดือนก่อน +35

    यो बोलेको र कुकुर भुकेको एउटै जस्तो लाग्यो दुबै मालिकको ईसारा मा हुन्छ!

    • @sarojmajhi3553
      @sarojmajhi3553 หลายเดือนก่อน

      😂😂😂😂😂😂

  • @damodarlamsal3035
    @damodarlamsal3035 หลายเดือนก่อน +125

    चिनिकाजी को भनाइबाट प्रष्ट भै गयोत एमाले र काङ्ग्रेस ले उचालेको रहेछ भन्ने।

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 หลายเดือนก่อน +38

    यसलाई बनाउन हुँदैन । छोडिदिनु मेयर बालेन् शाह ज्यू!

    • @apasheshpradhan
      @apasheshpradhan หลายเดือนก่อน

      सके ताहो नी तेरो बाउ बलेन ले यसको पद फुस्काउन

  • @khagenkajikhadgi9812
    @khagenkajikhadgi9812 หลายเดือนก่อน +116

    गाेबर काजी मुजी।

    • @yabinpun
      @yabinpun หลายเดือนก่อน

      😂😂😂

    • @Rameshgharti-zk8mr
      @Rameshgharti-zk8mr หลายเดือนก่อน

      गोबर त चोखो मानिन्छ कुनै ठाउँमा । यो त गू काजी हो मादरचोद्🙄

    • @sudinbudha3766
      @sudinbudha3766 หลายเดือนก่อน

      😅😅😅😅

  • @user-tx5kx3cu7h
    @user-tx5kx3cu7h หลายเดือนก่อน +42

    राज नीति सकियाे बिकास बिराेधि

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน +58

    अब केरा खान समिति बस्नु सबै चाेरै चाेर छन

  • @hem6266
    @hem6266 หลายเดือนก่อน +6

    छि छि तंलाइ त कहिलेपनि देख्न नपर्ने यार।अब तेरो मुख जन्ताको अगाडी नपरे हुन्थ्यो लाज छैन तेरो

  • @user-bg9mt6tq3q
    @user-bg9mt6tq3q หลายเดือนก่อน +55

    ल ठिक गरौ सडक माफियाहरु, पार्टिकाे मासु भात खायौ दुईचार दिन उफ्रौउ अब घर घर जाने बुडिकाे पेटिकाेले पसिना पुच्ने।

  • @ishwarakhati8169
    @ishwarakhati8169 หลายเดือนก่อน +8

    तिमी हरु को छोरा नाति हरु त सबै बिदेशमा होलान् तिनिहरु को भबिस्य अन्धकार पार्ने यि दुष्ट लाइ पछि उनिहरु कै छोरा नाति ले सराप्छन हेर सोचेर निर्णय गर

  • @KrishnaPariyar963
    @KrishnaPariyar963 หลายเดือนก่อน +55

    कस्तो जाठो रैछ चिक्निपाजि😡😡😡😡😡

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 หลายเดือนก่อน +4

    पार्किंग बाट करोडौ उठाएर खान नपाएर बौलाएको हौ ! विकास बिरोधि रास्ताघाती देशद्रोही आउने चुनाबमा पत्तासाफ हुनेछौ !हिजो तेही बाटोमा २ /३ लाइन bike र कार पार्किंग गर्दा बाटो सागुरो भयन footpath badauda कसरि बाटो सागुरो हुन्छ ????

  • @user-sq6ft3jb6o
    @user-sq6ft3jb6o หลายเดือนก่อน +56

    बालेनको लागि कबाफमा हड्डी चिनिकाजी।

  • @namarajpanta9466
    @namarajpanta9466 หลายเดือนก่อน +30

    जय बालेन बाकी सबै खल्लिबल्ली

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 หลายเดือนก่อน +7

    24 वडा को निर्माण देखेर पछि ल्याङ ल्याङ गर्न पाउने छैन बाकी भतुवा झोले हरु निकै ठूलो लडाइ जिते जस्तो भाको होलाचिनी मु र दा बालेन सर जय होस

  • @shresthasubas8844
    @shresthasubas8844 หลายเดือนก่อน +44

    हिजो सम्म पत्रकार लाई गाली गर्ने मुजिब्ले केको पत्रकार लाई सम्बोधन गरिराको?राम्रो बनाउन खिजे मेयर ले नाकाबन्दी गरेको भन्छ मुजि? कहाँ गएर अध्ययन गर्ने हो यो फुट्पात बनाउन लाई ? अब भोलि देखि रोड्मा पारकिङ्ग सुरु गर्ने अब चिनी मुला ।पार्किङ्ग को सुल्का उठाउन पनि खुल्ला गर्ने?

    • @MrHuofeng
      @MrHuofeng หลายเดือนก่อน

      Balenle jhole patrakarko matra birodh gareko ho....

  • @santalama-el1jm
    @santalama-el1jm หลายเดือนก่อน +11

    सुङुर् लाई स्वर्ग कहाँ राम्रो लाग्छ त।हिलो र फोहोरमा नै बस्न रुचाउँछन् ।

    • @apasheshpradhan
      @apasheshpradhan หลายเดือนก่อน

      Timi haru jau na स्वर्ग।हामीलाई यही नर्क में पर्छ

  • @thapasurendra6479
    @thapasurendra6479 หลายเดือนก่อน +11

    त जस्ता झोले वडा अध्यक्ष ले गर्दा हो हाम्रो राजधानीको बिकास हुन नसकेको

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p หลายเดือนก่อน +3

    नाकमा नत्थी लागेर थचसरियो अदालतको मान हानी मुदध्दाको कारण।

  • @lilakumarshrestha1385
    @lilakumarshrestha1385 หลายเดือนก่อน +32

    कमिसन अध्यक्ष ज्यु

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +2

    हार जित काे कुरा हैन याे बिकासकाे कुरा हाे जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabinsangami7008
    @rabinsangami7008 หลายเดือนก่อน +8

    आज फेरि एक पतक जनता हारे।

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s หลายเดือนก่อน

      Tera ba ni thiye tehaka janata jhole

    • @sufipghgj5252
      @sufipghgj5252 หลายเดือนก่อน

      जन्तानै भेडा भयेपछि जन्ता नहारेर को हर्छ केही गर्छु भन्नेलाई छाडेर भ्रष्टहरुको साथ दियेसि

  • @rbgurung5794
    @rbgurung5794 หลายเดือนก่อน +3

    अन्तिममा बालेन झुके कि चिनिकाजी ? बिकास जनतालाई चहिएको हो चिनिकाजी एकलोलाई होइन ! चिनिकाजिलाई भोट दिने जनता पनि यो कामले कति लज्जित भयो ?

  • @myjourneynepal
    @myjourneynepal หลายเดือนก่อน +19

    new road बासीको लागी यो चिनि कलङ्ग नै रहेछ । झोले नै भोले भएकोले देश नबनेको कुरा यतिबाट थाह हुन्छ ।

  • @rajanbasnet8240
    @rajanbasnet8240 หลายเดือนก่อน +4

    के पि बाले फुलको माला लगाईदिन्छ जेल जाने डरले पुच्छर लुकाईस रोडबाट फर्कने बाहाना पाई

  • @WangchhuSherpa-mv7pm
    @WangchhuSherpa-mv7pm หลายเดือนก่อน +45

    Rip chikne kaaji

  • @ramkhakural1534
    @ramkhakural1534 หลายเดือนก่อน +6

    चीनी काजी वाड अदक्क्षे बीकास बीराेधी नै हाे हाे एस्लाई जेलै काेच्नु पर्छ

  • @narayanibanjara7042
    @narayanibanjara7042 หลายเดือนก่อน +16

    झाेले वडा अध्यक्ष

  • @hombahadursunuwar5566
    @hombahadursunuwar5566 หลายเดือนก่อน +3

    कहाँको मान्छे आएर तेरो आगन बिकास गर्दिन्छु भन्दापनि न त हिजो कुरा बुझ्यौ न त आज अनि केको लागि राजनीति गरिदैछत ?

  • @parsuramrijal4801
    @parsuramrijal4801 หลายเดือนก่อน +2

    जनता जित होइनन् ओलि एमाले झोले होउ बादरको घर हुदैन दहलाहरु खान नपाए

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 หลายเดือนก่อน +12

    जित होईन हार चॅाही भएको छ। बटुवाहरू हिडने सानो बाटो बढाउदा यती ठुलो हॅगामा मच्चाउनु पर्दैन थियो । मेयर बालेनलाई घॅुडा तेकाउन खोजेको हो । सबै दलहरू लागेर सपोर्ट गर्यौ २२ वडाको अध्यक्षलाई अब आउने दिनहरूमा जनताले बिचार गर्ने छन।

  • @khemlaladhikari4244
    @khemlaladhikari4244 หลายเดือนก่อน +4

    सबै झोले र पार्किङ माफियाहरुको समिती बनाइ अध्यान गर्न बिदेश तिर जाने र 2084 भित्रमा प्रतिबेदन बुझाए हुन्छ नि ।

  • @manojpunmagar7208
    @manojpunmagar7208 หลายเดือนก่อน +7

    एमाले र कांग्रेसका बाट परिचालित भएर अहिले नाम लियो

  • @mekhghale3329
    @mekhghale3329 หลายเดือนก่อน

    यसरि सहमति हुनु जनताका पिडा र समस्याको समाधान गर्नु भएकोमा कामपा -२२का जनता र वडाध्यक्ष चिनिकाजिलाई बधाइ तथा धन्यबाद दिन चाहन्छु।

  • @manirshrestha5729
    @manirshrestha5729 หลายเดือนก่อน +6

    अब न्युरोड २२ वडा मा सबै बाइक , कार, taxi को थपजरिवाना सहित स शुल्क पार्किङ बनाउनु पर्ने अध्ययन गर्नेछ।। यसमा सतप्रतिशत चिनकाजी तथा जनताहरू समर्थन हुने विश्वास छ।।।। Good job...

  • @rakeshchouhan8768
    @rakeshchouhan8768 หลายเดือนก่อน +2

    👏👏👏बधाई छ चिनीकाजी लगायत बिरोधी वडा अध्यक्ष ज्यु हरु हजुर हरुको राजनितीक कार्यकाल २०८४ सम्म रहेकोमा।अब अर्को पल्टको लागि जन्ताले बुझिसक्यो।

  • @dineshdhungel9938
    @dineshdhungel9938 หลายเดือนก่อน +3

    नाम चिनी भएपनि सार्‍है टररो रहेछ ! यस्तो चिनी खानेलाइ उच्च मधुमेह हुने पक्का छ ! त्यसैले यस्तो चिनी कसैले पनि नखाउँ ! होस गरौं ! सतर्क रहौं ! जनहितमा जारी !

  • @gangadangol32
    @gangadangol32 หลายเดือนก่อน +2

    अदालत को अबज्ञा गरेका यि धुर्त बोँसाँहरुलाई सिर्फ छ जनालाई जेल हाल्नुपर्छ।जय देश।

  • @mohanbasnet9607
    @mohanbasnet9607 หลายเดือนก่อน +3

    तपाईं लाई विकास विरोधी घाँस खाने जनावर भनेका छन् जनता ले विचार गर्नु होला मित्र,

  • @birkhathami7929
    @birkhathami7929 หลายเดือนก่อน +2

    चिनी काजी नाका बन्धिको कुरा नगर्नु यो दिन पनि आउनु सक्छ बाइरी जिल्लाबाट नाका बन्दी गर्नु पर्ने समय

  • @Iamdi2zy
    @Iamdi2zy หลายเดือนก่อน +4

    जनताहरु बिकास चाहन्छ त्र राजनीतिक दलेहरु बिकास नगर्ने रहेछ भन्ने छर्लङ्ग संसार दुनियाँले देखियो त होइन र छि ?

  • @Iwbin72
    @Iwbin72 หลายเดือนก่อน +2

    अदालतको काणुनको अवज्ञा गरेर अबको उप्रान्त पनि यसरी नै बिरोध भएको खण्डमा काणुन सम्मत कारबाही हुने र जेल जाने पक्का छ। ६ महिना जेलमा बसेर अनि ट्याे ट्याे गरेर बस बिकाश बिरोधि झोलेहरू

  • @bohoragovinda4269
    @bohoragovinda4269 หลายเดือนก่อน +8

    बिकनस बिर‍ोधि चिनि काजि

  • @user-gb7be1ts1w
    @user-gb7be1ts1w หลายเดือนก่อน

    नेपाली जनता को इच्छा अनुसार नै न्युरोड निर्माण विस्तार पेटी बढाउनु पर्छ विरोध गर्ने व्यापारी स्थानीय जनता चुप बस्नु पर्छ मेयर इन्जिनीयर बालेनद्र शाह जिन्दाबाद

  • @Deepshon2080
    @Deepshon2080 หลายเดือนก่อน +7

    होइन चिनी काजी जन्ताको जित भाको होइन एमाले को झेलेलाइ बालेन ले देखाइ दिएको थाहा नि छैन कि देस बिदेश मा 22 वादा का अध्यक्ष अनि निउ रोद का जन्ता हरु कस्तो मान्छे रहेछन भन्ने दुनियाँमा देखाइ दिनलाइ हो बिकास बिरोधी हरुको अनुहार अब हेर्दै जाउ भेदा हरुहो बालेन king is king 👊👊👊👊👊👊

  • @omthakur7990
    @omthakur7990 หลายเดือนก่อน

    देश बचाउ 2084 मा बालेन सरकार लेआउ 🇳🇵🇳🇵🇳🇵

  • @mahendrapoudel6692
    @mahendrapoudel6692 หลายเดือนก่อน +4

    भोलिका दिन अध्यनले जे देखाउछ त्यसलाई सबैले स्विकार्नु पर्नेछ। आज जसरि एकल निर्देशनले देशको प्रमुख व्यापारी केन्द्र र स्थानीय मुलबासिलाइ रुष्ट बनाएर प्रतिकारमा उतारियो त्यो बुझेर पनि बुझ पचाएको ठहरिन्छ। अदालतको आसय र जनभावना को कदर गर्नु अभिभावकको कर्तव्य हो।

  • @SarmilaSaru-q9z
    @SarmilaSaru-q9z หลายเดือนก่อน

    कस्तो जनता को जीत भाकोछ होर के तपाईं हरु मात्र जनता हो हामी हाइनौर ।खै हाम्रो मागत सबै जनता लाई सजिलो र सहज होस भन्ने माग हो तर यो मागको जीत भयन ।जीत त तपाईं हरु रैथाने को मात्र भाको हो ।तपाईंहरू को यो सोच लाई धान्नेबाद

  • @janakjoshi1404
    @janakjoshi1404 หลายเดือนก่อน +7

    बोल्न नजान्नेले कसरि महानगरको वडा अध्यक्ष भएको होला पागल साला😂😂

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 หลายเดือนก่อน +1

    बिश्वको सबैभन्दा धेरै मुर्ख मानव जनावर बनेको छ।

  • @ramgurung3588
    @ramgurung3588 หลายเดือนก่อน +12

    नुुनकाजि एमाले काे झाेले

  • @Lhakpay
    @Lhakpay หลายเดือนก่อน +1

    ए जनता होईन रहेछ बिरोद गर्ने दल रहेछ

  • @GoonRana
    @GoonRana หลายเดือนก่อน +9

    बालेन सर बङुर दङुर मै बस्ने दिनुस किन कि तिनिहरु तेई रमाउ छन खुसी हुन्छन स्वर्गमा लाने काम नगर्नुस ।

  • @unique_tc1636
    @unique_tc1636 หลายเดือนก่อน

    बन्दै गरेको वडा नं २४ काे फुटपाथ यति भव्य बनाशओेँ जस्काे ईर्ष्याले वडा नं २२र २३ का जनताहरू आफै छिटोभन्दा छिटो फुटपाथ बिस्तार गर्न महानगरमा निबेदन दिने वातावरण बनाेस् ।❤जय बालेन❤

  • @eaglegunn8052
    @eaglegunn8052 หลายเดือนก่อน +11

    त साले जति नै कराए नि काम छैन । १००% फुटपाथ बन्छ । लेखि राख दिमागमा । यति गरिस आखिर के पाईस् दुईचार जना झोलेहरु बाहेक २ करोड ५० लाख जनताको घृणा पाएर ।

  • @pradipshrestha859
    @pradipshrestha859 หลายเดือนก่อน +1

    न्यूरोडको व्यापारिक केन्द्र सार्नु आवश्यक छ

  • @ManSaru-sg4pl
    @ManSaru-sg4pl หลายเดือนก่อน +6

    84 ma herlas

  • @narayanibanjara7042
    @narayanibanjara7042 หลายเดือนก่อน +20

    मुर्दाबाद

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 หลายเดือนก่อน

    यो जित हैन अहंकार मात्रै हो । जनता भित्र भित्र कुण्ठित ,दुखी बनाएर शक्तिको प्रदर्शन मात्रै हो यो ।

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i หลายเดือนก่อน +5

    झाेले

  • @bishnupd3312
    @bishnupd3312 หลายเดือนก่อน

    बिल्कुल पार्टि रहित हुनु पर्छ ।
    बालेन लाइ समितिकाे अध्यक्ष बनाऊनु ।

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 หลายเดือนก่อน +1

    नाटक गर्दाे रहेछ झाेलेले सबैझाेलेलाई बाेलायर न्युरोड बन्दगरे काेछ

  • @biradhikari5466
    @biradhikari5466 หลายเดือนก่อน +1

    भाषणगर्न बन्दगरी बिकासको काममालागौंन हजुर।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl หลายเดือนก่อน

    माहान गेटर नेपाल बालेन शाहको जय ,भारतको हैकावाद मुदाँबाद,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 หลายเดือนก่อน +1

    बालेन पछिहतेकाे हाेईन अधिबर्नलाई यककदम पछिसरेकाे हाे

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน

    पार्टीका झाेलेहरुनै रहेछन भन्नेकुरा त प्रस्टै देखियाे । पार्टीका मानीसहरुलाई मात्र सम्बाेधन गर्नुभयाे अाम जनताहरुकाे त सम्बाेधन भयना ।

  • @Nawarajhatuwal
    @Nawarajhatuwal หลายเดือนก่อน +1

    अब पार्किंग हटाउन परछ जय बालेन

  • @pralladadhikari2721
    @pralladadhikari2721 หลายเดือนก่อน

    जे भएपनि चीनी लाइनमा आएछन् यो राम्रो पछ्य हो। यसमा महानगर र चीनकाजी दुवै win win.

  • @acharyatoya6707
    @acharyatoya6707 หลายเดือนก่อน +1

    ए के के काजिहरु काम सल्लाह गर तरओली देउवा प्रचन्डे गन्ध नमिसाउ

  • @bishnuprasadbaskota9314
    @bishnuprasadbaskota9314 หลายเดือนก่อน

    न्युराेडकाे बाटाे न्युराेडका जनताका लागि मात्र हाेईन । यसरि अदालतकाे अादेसकाे बिरूद्व बक्तब्यवाजि गरिनु गलत हाे । केहि कार्यदल चाहिएकाे छैन । पार्किङ शुल्क उठाएर खान पल्केका हरूकाे राेईलाे । यसमा राजनिती नगराै ।

  • @dipakdahal7052
    @dipakdahal7052 หลายเดือนก่อน +1

    यो भूस्या कू कूरले भूस्या कू कूरलाईनै पक्षाउछ बिकास गर्न चाहादैन त्रजन्ताले बूझेन्न

  • @ajimali6848
    @ajimali6848 หลายเดือนก่อน +1

    जनताको जित नै बालेनको जित हो बालेन जनताको हक हित सङ्ग संबंधित मेयर हो तिमी हार्यौ सबै भन्दा ठूलो कुरा यहि हो।

  • @dadhithapa1555
    @dadhithapa1555 หลายเดือนก่อน +1

    लाज पचेपछि जे गरेपनि जे बोलेपनि हुने।छिछिछि।जस्तो गुरु उस्तै चेला।

  • @zinzinfun8555
    @zinzinfun8555 หลายเดือนก่อน

    सम्पूर्णलाई स्वागत छ त्यो ठाउँमा आएर चोरी गरिदिनु हुन अनुरोध गर्दछु।

  • @dineshsarumagar6327
    @dineshsarumagar6327 หลายเดือนก่อน +1

    झाेले भनेकाे हाे याे चिनकाजि लाई भनिन्छ

  • @bhawaninugo7812
    @bhawaninugo7812 หลายเดือนก่อน +1

    कस्तो सोच भएको नेताहो तपाई घिन काजी ज्यू

  • @subhdrasingh4603
    @subhdrasingh4603 หลายเดือนก่อน +1

    यो जन्तु सच्चिदैन अब सकिन्छ।

  • @kusuthapa1447
    @kusuthapa1447 หลายเดือนก่อน +1

    वाई वाइ काजि हनुमान भयर यति काम यर्यौ

  • @bijayakhanal5075
    @bijayakhanal5075 หลายเดือนก่อน

    केपी ओलीको इशारामा पार्टीका झोलेहरु र पार्किंगको ठुलो कालोधन खान पल्केका मुन्द्रे, मुसुण्डे, दलाल, माफियाहरुको सहयोगमा यो वडालाइ विकासमा पछाडी पार्नमा आफै लागेकोमा चिनिकाजी लाइ धन्यवादछ। तिम्रो चुरीफुरी २०८४ को चुनावमा जनताहरुले राम्ररी चुकाउने छन्। तिमी केपीको पाउको धुलो भयो। धुलै रहने छौ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el หลายเดือนก่อน

    थोरै हैन धेरै गु खाएको हो चिनि काजि नेपालको नालायक कुलङगर हो ।यो मात्र हैन उसको पछाडि लागेका झोले सबै पागल नै हुन । धन्यवाद जय बालेन जय नेपाल।❤❤❤

  • @jampa_11
    @jampa_11 หลายเดือนก่อน +1

    २२ बाहेक अरु वडामा विकास गर्दै गरे हुन्छ, अन्त्यमा घुडा आफै टेक्छन।

  • @gobindsah2444
    @gobindsah2444 หลายเดือนก่อน

    जनताको आवज होइन तिम्रो पार्टी को आवज हो न बन्ने ।😡😡

  • @durgakarki6272
    @durgakarki6272 หลายเดือนก่อน

    पार्किङ को पैसा असुल गर्न नपाउने भएर बिरोध गरेको खाइरहेको बानी अब जनताले थाहा पाइसके यिनका राजनिती सकियो जनाताले एक एक हिसाब दिने छन अबको चुनाबमा

  • @KhumanGiri-c7e
    @KhumanGiri-c7e หลายเดือนก่อน

    काङ्ग्रेस एमालेका झोले हरुहो तिमिहरुको एस्तै हर्कतले यो देश अझै पचासौं बर्ष पछाडी पर्ने निश्चित छ ।ए सुँगुर हरु हो तिमिहरु बाच्नु भन्दा मर्नु बेस हुन्छ नेपाली जनताको भलाईको लागी ।

  • @rakjarnikar
    @rakjarnikar หลายเดือนก่อน +1

    सडक को चाप लाई, जाम लाई
    ध्यान गरी फुटपाथ विस्तार लाई
    कुरा अगाडि बढाउनु होस्।
    छलफल नै समस्या को समाधान हो।
    जय नेपाल

  • @khagendrakatuwal3192
    @khagendrakatuwal3192 หลายเดือนก่อน

    यस्तो मान्छे राजनितिमा रहनु भनेको बिकासलाई चितामा पुर्याउनु हो ।
    जनताले पछि पछुताउनेछन् ।

  • @nepalibhaimaharjan1092
    @nepalibhaimaharjan1092 หลายเดือนก่อน

    आखिरमा आए तिनै राजनिति का दलहरु र धन्यबाद का कुरा
    जनताहरू ले रे ... कहाका जनताहरू हुन् झोलेहरूले भन्दा अझ सुहाउँथियो खासमा
    होइन मलाई अचम्म लाको कुरा पहिला कहा थिए यि झोलेहरू जब बलेन आउनु अगाडि मठ-मन्दिर नै कब्जा गरि व्यापारिहरूले ब्यापार अपार गरि सास्कृतिक ठलो अतिक्रमण गरि रहँदा खेरि 🤦‍♂🤔
    "नाम पनि नगर गोष्ठि" काम पनि नगर नै त होलानि

  • @humnathbhandari2971
    @humnathbhandari2971 หลายเดือนก่อน

    यसको वडाको सबै बिकास निर्माणका कामहरू अरू वडामा सार्नुपर्छ बालेनजि यस्ता पार्टीका झोले गुन्डाहरूलाइ 84 मा सोत्तर पारेर लडाउने हो।

  • @babukajishrestha1073
    @babukajishrestha1073 หลายเดือนก่อน

    बिकास बिराेधि झिङाकाजि महर्जन । सफल भयाेरे बिकासकाे कार्यमा बाधा पुर्याउन सफल भयकाेमा । कस्ताे लाज नमानेका हाेला ।

  • @prakashkhadka1131
    @prakashkhadka1131 หลายเดือนก่อน

    काठमाडौंलाई नेपालको राजधानि मात्रै नभै बिस्वकै नमुना शहर बनाउनुपर्नेमा न्युराेडका स्थानिय भनौदा काङ्ग्रेसका झोलेहरु बिकासबिरोधिहरुले गर्दा बिकास हुन नदिनेनै भयछन सुन्दा पनि दु:ख लाग्यो😮🎉झोलेहरुकै जित भयको छ😢

  • @CoolMsRosy
    @CoolMsRosy หลายเดือนก่อน

    Finally aba yo desh ma Kam garna agadi parikchyan garine bhayo.... Big support chinikaji ji... Pachilo karyekal ma pani ramro garnu vayeko thiyo still the good work is going....

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t หลายเดือนก่อน

    8:28 छातिमा हातराखेर भन जनताको होईन दलालको जित हो कमाउको धन्दा बन्द हुने भए पछि रोएको हेर रुन्चे हासो। मत बालेन लाई भोट दिने हो। अब पनि पाटिलाई भोट दिदाको नतिजा देख्दै आईरहेको छु। अब देखि कदापि पाटिलाई भोट दिने वाला छैन।८४ को चुनावमा एकता हेरिन्ने छ।