Rudai Rudai Nautuna Relmathi - Rupesh Nyaupane, Sunita Budha Chhetri Ft. Aasir Pratap, Ashwini Shahi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @RupeshNyaupane
    @RupeshNyaupane  ปีที่แล้ว +217

    सम्पुर्ण दर्शक श्रोताहरूमा नमस्कार!
    मेरा बिगतका गितहरूलाई यहाँहरूले एकदमै माया गरिदिनु भएको छ।आशा छ, यो गितलाई पनि पक्कै माया गरिदिनुहुने छ।गित कस्तो लाग्छ, कृपया कमेन्ट गरिदिनुहोला साथै सबै जनालाई शेयर गरेर हौशला बढाईदिनु होला।धेरै\ धेरै धन्यबाद।

    • @anju6846
      @anju6846 ปีที่แล้ว +12

      Yo video kina download hudaina

    • @sagargyawali6897
      @sagargyawali6897 ปีที่แล้ว +6

      उत्कृष्ट लय शब्द बनाइ म्युजिक भिडिओ बनाउने अवसर दिनु भएकोमा रुपेश दाजुलाई धन्यबाद गित त अत्यन्तै राम्रो लागेको हो मलाइ पनि भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है

    • @manjubishowarkama9887
      @manjubishowarkama9887 ปีที่แล้ว +4

      हजुरको गित किन यति भावुक हुन्छन् मत हजुरको नयाँ गित आय रुने काम र गाना सुनेर काम गर्छु काम सकेको पत्तो हुन्न अझै यस्तै गीत आवास ❣️❣️❣️❣️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @rameshpariyar307
      @rameshpariyar307 ปีที่แล้ว

      धन्यवाद हजुर राम्रो गित को लागि आधी रातै मा भाग २ कहिले आउछ

    • @pitamberbasyal317
      @pitamberbasyal317 ปีที่แล้ว +4

      @@anju6846 उतैबाट download off chha

  • @teklalbirkattamagar4638
    @teklalbirkattamagar4638 ปีที่แล้ว +8

    आहा कति राम्राे गित लय सारै राम्राे बधाई छ सम्पुर्ण टिमलाई मिठाे गितकाे लागि सायद आफ्नाे जीवन सग मेल खायर हाेला गित सारै मन पराे😍😍😍😍

  • @mahendraudasi9662
    @mahendraudasi9662 ปีที่แล้ว +1

    धेरै राम्रो नेपालीको बाध्यतालाई समेटिएको मनछुने गित❤️❤️❤️❤️❤️🌺🌺🌺🙏🙏🙏

  • @bishnubasnet1036
    @bishnubasnet1036 ปีที่แล้ว +2

    गित राम्रो छ सफलता को शुभकामना

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 ปีที่แล้ว +2

    अाहा कति राम्रो गित टिकटकमा सुनेको अाज पुरै हेर्नसुन्न पाए ३ दिन भैसकेछ युटुबमा अाएकाे म ढिला भएछु जति सुने पनि सुनिरहन मन लाग्नि ३ पटक सुनिसके (मनैछैन छाेडेर हिड्न याे देशमा पेट पाल्नै सकिन्न )देश परिबेसमा मेल खानी शब्द (छुट्ने बेला झन माया बढि अाजकाे रात नचल्न य घडि )प्रतेक शब्द,टुक्काले मन छाेयाे सम्पुण टिमलाई सफलताकाे शुभकामना ।

  • @anisholi8320
    @anisholi8320 ปีที่แล้ว +18

    असाध्यै मिठाे लय❤️ अनि त्यस्तै मिठा शब्दहरु वास्तविक यथार्थ झल्काउने गितकाे लागि सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना 👍️❤️🙏🌹

  • @arjungiri4569
    @arjungiri4569 ปีที่แล้ว +1

    सारै राम्रो छ मन छुने

  • @shirishdevkota3686
    @shirishdevkota3686 ปีที่แล้ว +21

    मिठो लय मिठो नै गायकी !!! बधाई अनि शुभकामना रुपेश भान्जा अनि टिमलाई 🌹

  • @hamrobazarnepal3017
    @hamrobazarnepal3017 ปีที่แล้ว +1

    ओ हो जति हेर्यो तेति हेरौ हेरौ लाग्ने कति मीठो सफलता को शुभकामना छ हजुर हरुको टिम laai

  • @nepalee.podcast
    @nepalee.podcast ปีที่แล้ว +5

    आहा वर्तमान समय सुहाउदो अत्यन्तै मार्मिक तर यथार्थपरक गित रहेछ शुभकामना सम्पूर्ण टिमलाई 🙏🇳🇵🇦🇪।

  • @lalkc7269
    @lalkc7269 ปีที่แล้ว

    वा क्यादामि गित सम्पुर्ण कलाकार लाइ शुभकामन

  • @arunadhakal2074
    @arunadhakal2074 ปีที่แล้ว +6

    आहा कति मिठो गित,,, दिल छोयो ♥️♥️♥️
    सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🌹🌹🌹

  • @rajendragodar6691
    @rajendragodar6691 ปีที่แล้ว

    गीत राम्राे छ भाका खेम सेन्चुरी को नौतुना रेलैमा सँग मेल खाएको हो की शुभकामना

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว +6

    सारै मिठाे गित सम्पुर्ण लाई बधाई छ,

  • @romanchhetri806
    @romanchhetri806 ปีที่แล้ว

    असाध्य मार्मिक छ 🙆 बास्ताबीकता प्राट देखिन्न्छ ( झलकिंछ) 👌👌👌

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +6

    मिठो लय। गाउँका मिठा शब्द्। गहिरो स्वर्। अर्गानिक अभिनय। सफलताको शुभकामना ।

  • @namarajgajurel2666
    @namarajgajurel2666 ปีที่แล้ว

    हामी प्रदेसिको जिवनमा मेल खानी र वास्तविक यथार्थ चित्रण गरेको र मिठो र मार्मिक छ यो टिममा जोडिनुभयको सबैलाई बधाई छ म दोहा कतार बाट

  • @rakshyaneupane287
    @rakshyaneupane287 ปีที่แล้ว +11

    निकै मिठो गीत सफलताको शुभकामना ❤️🙏

  • @devraaj9739
    @devraaj9739 ปีที่แล้ว

    आहा अति नै राम्रो छ

  • @rammayamagar3238
    @rammayamagar3238 ปีที่แล้ว +5

    आहा सार्है मन छुने गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️

  • @bipintajauptade22
    @bipintajauptade22 ปีที่แล้ว +2

    धेरै राम्रो लागेको छ

  • @sanchitasapkota7888
    @sanchitasapkota7888 ปีที่แล้ว +5

    आशिर दाइको सदाझैं बेजोड अभिनयले गीतलाई झनै राम्रो बनाएको पाएँ , गीतलाई अथाह शुभकामना 🌹❤️

  • @ishwarprasad6499
    @ishwarprasad6499 ปีที่แล้ว

    दामि सन्ग बधाई छ है सबै लाई

  • @himangahamagar3536
    @himangahamagar3536 ปีที่แล้ว +5

    अत्यन्तै मार्मिक हाम्रो नेपाली गीत संगीत । i gonna salute for you who compose, arrange and singing this beautiful song...jay geet jay nepali sangeet🇳🇵🇳🇵🇳🇵❣️❣️❣️

  • @krishnabarali4829
    @krishnabarali4829 ปีที่แล้ว

    अति नाइ मिठो सोर सब्द अनि अति नाइ मर्मिक गित सुन पाइयो सबै जना को आख मा आँसु आयो यो गीत शून्य पछि फेरि पनि येस्तै गीत सुन पाउ सबै लै आत्म देखि नाइ सम्मान धरै रुहायो यो गीत ले सब्द शब्द आँसु आउनी खल्को रहिछ फेरि पनि येस्तै गीत सुना पाउ सबै जना लाई thanks

  • @yamprasadtimalsena1037
    @yamprasadtimalsena1037 ปีที่แล้ว +5

    कति मीठो गित कति मिठो शब्द ।सुनेर कहिल्यै नथाक्ने सुनिरम लागिरहने मन छोयो । बधाइ छ

  • @shibaofficical32
    @shibaofficical32 ปีที่แล้ว

    आहा कति मिठो लया सब्दा अति मन छोयो पर्देशी को आँसु खसाल्नी सफलता को कामान सम्पूर्ण tem laaaii

  • @nirmalaadhikari3637
    @nirmalaadhikari3637 ปีที่แล้ว +4

    आहा कति मन छुने अनि अति मिठो सब्द संगीत ❤️आफ्नै जिन्दगी सङ मिल्ने धेरै शुभकामना सबै जनालाई 🙏🙏😊❤️अनि धेरै सम्झाना मेरो प्यारो मान्छे लाई

  • @RumanThapa
    @RumanThapa ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना छ सफलता को लागि

  • @prakashkhanal105
    @prakashkhanal105 ปีที่แล้ว +3

    निकै मीठो शब्द 💘❤️अनि मौलिकता झल्काउने गीत 🤝👌सम्पुर्ण टिमलाइ धन्नेबाद छ अझै यस्तै गीतहरु आउन l🕺💃सफलताको सुभकामना छ ।

  • @bishuchetri8816
    @bishuchetri8816 ปีที่แล้ว

    यक दम राम्रो अनि मार्मिक र indian army अनि पहाडी मान्छे मा अतिनै मन पर्दो सायद र्याप अनि सहर तिर को तेति चासो हुदैन best off luck

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +3

    आहा कति मिठाे गित प्रदेशीहरुकाे मन छुने उत्कृष्ट शब्द साथै स्वर पनि अत्यन्तै मन पर्याे सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว

    दामि छ जेहाेस याे गित सबैलाई बधाई छ,

  • @shiwalamsal4959
    @shiwalamsal4959 ปีที่แล้ว +3

    अती राम्रो गित धेरै धेरै सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @suryathapa3261
    @suryathapa3261 ปีที่แล้ว

    आम नेपालिको कथा ।मन नलाइ नलाइ बिहे गरेको महिनादिन नपुग्दै अझै नजिक आइरहेका चाडपर्व नमनाइ रोजिरोटिको लागि बिदेशीनु पर्ने भेट हुने आशामा ।लय शब्दले मन भक्कानियो ।

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 ปีที่แล้ว +226

    सम्पूर्ण लाई नमस्कार रुदै रुदै नौतुना रेल माथि कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।।

    • @susmitarayamajhi8497
      @susmitarayamajhi8497 ปีที่แล้ว +5

      सार्है राम्रो गित मन छोयो। यथार्थको प्रस्तुति रहेको गित।🥺❤️

    • @mohansunar2078
      @mohansunar2078 ปีที่แล้ว +2

      एकदमै राम्रो सुनिराखम जस्तो…keep it up

    • @birbalharmel751
      @birbalharmel751 ปีที่แล้ว +2

      ❤️❤️❤️❤️

    • @surenlama7614
      @surenlama7614 ปีที่แล้ว

      dherai ramro x sampurna timkai badhai

    • @kkkkkk3595
      @kkkkkk3595 ปีที่แล้ว

      Laye jani belai ma sangai milyo dd aru thikx

  • @kabitatiwari3698
    @kabitatiwari3698 ปีที่แล้ว +2

    धेरै नै राम्रो संग धेरै नै राम्रो संग धेरै मन छोयो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद यस्तै राम्रो राम्रोसंग निकाले गर्नुहोला

  • @Chandrikarasaili
    @Chandrikarasaili ปีที่แล้ว +4

    अति भाबुक सुनौ सुनौ भहि रहने ❤️❤️गीत सम्पूर्ण टिम ज्यु हरु लाई सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshsapkota5230
    @rameshsapkota5230 ปีที่แล้ว

    मीठो मीठो बधाई छ हजुर

  • @rajeshbk1045
    @rajeshbk1045 ปีที่แล้ว +4

    Wow super song...मनै छुनै शब्द अनि लय पनि मार्मिक.....बधाई छ सुनिता जी ..,मिठो छ है...

  • @subediofficials2914
    @subediofficials2914 ปีที่แล้ว

    बबाल !!हैट ,मन कटक्कै पारेर आखा रसाए😢😢😢

  • @anilkc8347
    @anilkc8347 ปีที่แล้ว +3

    आहा धेरै राम्रो गीत सम्पुर्ण टिम लाई बधाई साथै सफलताको कामना 🙏🙏

  • @prembbk2364
    @prembbk2364 ปีที่แล้ว

    अति राम्रो हाहा

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 ปีที่แล้ว +3

    आहा मौलिक गीत आयछ बधाई तथा सफलताको शुभकामना होल टिम्लाई🙏

  • @thmosjohn394
    @thmosjohn394 ปีที่แล้ว +2

    मौलिकता झल्कौने अति नै रमाइलो गित सारै मन पर्यो बधाई अनि सफलता को शुभकामना सबै टिम लाई।🙏🙏

  • @aaitapun7596
    @aaitapun7596 ปีที่แล้ว +2

    गितको शब्द नै मार्मिक छ middle class परिवारहरु मन मुटुमा बस्न सफल गित यो

  • @poojachhetri6974
    @poojachhetri6974 ปีที่แล้ว

    Sarai man xune ❤️❤️❤️

  • @harikunwar7238
    @harikunwar7238 ปีที่แล้ว +4

    निकै मीठो गित छ है सफलताको शुभकामना सबै टिम लाई

  • @nabalraskoti9824
    @nabalraskoti9824 ปีที่แล้ว

    नमस्ते सम्पूर्ण मा सारै मन परो ❤️❤️म धेरै चोटी हेरे र अझै हेर्छु

  • @bishnubohora6
    @bishnubohora6 ปีที่แล้ว +3

    आहा सारै मिठाे गित सफलताको कामना सम्पूर्ण टिम लाई💐💐

  • @sundarkhatri373
    @sundarkhatri373 ปีที่แล้ว

    मन छुने स्वार वा 👍🌷🌷🌷🌷🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @santoshpoudel8770
    @santoshpoudel8770 ปีที่แล้ว +3

    सारै राम्रो शब्द समायोजन निकै मीठो लय साथ मा गायकी सफलता को धेरै धेरै शुभकामना 🙏❤️🌹

  • @Brightgaming733
    @Brightgaming733 ปีที่แล้ว +1

    आहा निकै मीठो गित, गायक को स्वर झन मिठो

  • @susmitarayamajhi8497
    @susmitarayamajhi8497 ปีที่แล้ว +11

    मेरो यथार्थ चित्रण गरिएको गित,मन छोयो।🥺❤️
    सार्है राम्रो गित। टिमलाई सफलताको शुभकामना।🥰

    • @RupeshNyaupane
      @RupeshNyaupane  ปีที่แล้ว +1

      Thank you so much

    • @rajanchandthakuri3259
      @rajanchandthakuri3259 ปีที่แล้ว

      होइन होला

    • @susmitarayamajhi8497
      @susmitarayamajhi8497 ปีที่แล้ว

      @@RupeshNyaupane अहिलेको समयमा पनि युवा वर्गको ध्यान केन्द्रित गर्न सक्नु ठूलो कुरा हो । ब्यक्तिगत रुपमा पनि बधाई र शुभकामना दादा ।❤️

  • @anandneupane2823
    @anandneupane2823 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित। धन्यवाद छ ।

  • @Mr.Khumanvolg
    @Mr.Khumanvolg ปีที่แล้ว

    सफलताको कामना सम्पूर्ण तिम लाई

  • @radhabc1468
    @radhabc1468 ปีที่แล้ว +6

    अाहा मार्मिक शब्द बधाई सँगै सफलताको शुभकामना 🙏🙏🙏🙏😍😍😍

  • @neupane86
    @neupane86 ปีที่แล้ว +1

    बबाल दामी छ राजा अझै प्रगती को कामना गर्दछु

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +5

    असाध्यै राम्रो माैलिक गित सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना 🙏🙏

  • @bharatsaud8058
    @bharatsaud8058 ปีที่แล้ว

    आहा कति राम्रो गीत

  • @narayanibista695
    @narayanibista695 ปีที่แล้ว +4

    कति मिठो गित सफलताको सुभकामना सम्पुर्ण तिमलाइ🥀💫🙏

  • @channelsk3440
    @channelsk3440 ปีที่แล้ว

    छुट्ने बेला झन माया बढी।
    आजको रात नचलन ए घडी।।😢😢
    यस्तो घटना बाट हामी धेरै पटक घाइते छौ सच्चीकै यो समय अती पीडादायी हुनेगर्दछ गीत बास्तबिक कहानीमा बनेको छ।अझै आशिर र अस्वानी को जोडी अती राम्रो अती सुहाउँदो छ रीयल जोडी जस्तो आभास भयो सबैलाइ सफलता को सुभ कामना ।।।

  • @raj_awasthi7
    @raj_awasthi7 ปีที่แล้ว +5

    आहा मीठो सिर्जना छ।
    सुभकामना सबैलाई 🙏

  • @shovaoliya8478
    @shovaoliya8478 ปีที่แล้ว

    राम्रोकोत कुरैनगर्नुन 🙏🙏गित त साचै मेरै लागि बनेको पो होकि जस्तो लाग्यो हजुर सफलताको धेरै धेरै शुभकामना 🙏❤️❤️🌹🌹🙏🙏🙏

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 ปีที่แล้ว +4

    धेरै राम्रो गीत गाउनु भएको छ, आशीर दाइलाई मिठो सम्झना।

  • @nisanmarasini5290
    @nisanmarasini5290 ปีที่แล้ว

    आहा कति मार्मिक गीत

  • @bishnughimire1336
    @bishnughimire1336 ปีที่แล้ว +4

    निकै राम्रो गित, सफलताको शुभकामना 🎊❤️💐❣️🙏🙏

  • @narurokaofficial3431
    @narurokaofficial3431 ปีที่แล้ว

    #naruroka#
    बल्ल अायो मौलिक गित सफलता को कामना

  • @premmagar3375
    @premmagar3375 ปีที่แล้ว +4

    निकै मिठो गित धेरै चोती सुने सारै मन छुयो सम्पुर्ण तिमलाइ सफल्तको शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगीत 🙏🙏🙏

  • @rajurajupariyarmaiyaloveyo2200
    @rajurajupariyarmaiyaloveyo2200 ปีที่แล้ว

    टिकटक मा सुनेर गितको नाम खोज्दै यता आएको बल्लै भेटियो ,साह्रै राम्रो लाग्यो गित 👌❤️❤️❤️❤️

  • @suryabc3705
    @suryabc3705 ปีที่แล้ว +4

    निकै मिठो गित धेरै चोती सुने सारै मन छुयो सम्पुर्ण तिमलाइ सफल्तको शुभकामना जय गित जय संगीत 🙏🙏🙏

  • @शम्सेरजि.सी-ट9ख
    @शम्सेरजि.सी-ट9ख ปีที่แล้ว +4

    अति नै मीठो गीत,
    सफलताको शुभकामना 🙏🇳🇵

  • @amitsarumagar5437
    @amitsarumagar5437 ปีที่แล้ว

    Wow kati metho soor le gedako geet 👌👌👌👌👌👌👌👌👌👌👌

  • @khemuneupane5761
    @khemuneupane5761 ปีที่แล้ว +4

    गित राम्रो छ दाइ सफलताको सुभकामना

  • @bhupinthapa6676
    @bhupinthapa6676 ปีที่แล้ว

    निकै राम्रो मन छुने गीत धेरै चोती हेरिसके

  • @nabinaghimire9684
    @nabinaghimire9684 ปีที่แล้ว +3

    अहिले सम्मकै नेपाली गीत मध्येको सबै भन्दा राम्रो गीत जति सुनो त्यति सुन्न मन लाग्छ हामी परदेशी का परिवारलाई परेको गीत हो

  • @RameshSubedi422
    @RameshSubedi422 ปีที่แล้ว

    एकपटक हेरेर मन बुझेन पटक पटक हेरे अनि सुने 😢😢😢 प्रत्यक शब्द ले आफैलाई झटारो हानिराछ्।😢 प्रदेशि हामि।

  • @kirangiri421
    @kirangiri421 ปีที่แล้ว +6

    आहा कस्तो मार्मिक गीत सफल्ताको सुभकामना 🥰🥰

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 ปีที่แล้ว

    Kati ramro xa geet ani Hjr Dubai jana ko soor kati ho kati ramro . ❤️❤️

  • @Nitukusum
    @Nitukusum ปีที่แล้ว +1

    Super all the best

  • @monbohora5399
    @monbohora5399 ปีที่แล้ว

    Dami supap

  • @ravindhakal
    @ravindhakal ปีที่แล้ว +3

    कस्तो मीठो गीत ❣️
    वास्तविकता र गहिरो अर्थ बोकेको हृदयविदारक 💔
    हाम्रा शासकले यही देशमा रोजगारीका अवसर सिर्जना गर्ने कहिले होला?😥 यूवाहरू सबै देशबाहिर! देश थोत्रा नेताको हातमा 😪 परिवर्तन कहिले हुने होला?🤔

  • @indiragc2489
    @indiragc2489 ปีที่แล้ว

    Aaha kati sundar geet xa

  • @parugc6456
    @parugc6456 ปีที่แล้ว +4

    आहा कति मिठाे गित❤ Best wishes aashir Dada❤and all team😊

  • @RaviSharma-hf2ox
    @RaviSharma-hf2ox ปีที่แล้ว

    गित को भावनाअनुरूप भिडिओ बनेन । गित को शब्द र लय सारै राम्रो छ । मन रोयो मेरो गित सुनेर ।

  • @bisnu1597
    @bisnu1597 ปีที่แล้ว +5

    मन छुने 😢😢अति मिठो गित

  • @hariprasadpaudel598
    @hariprasadpaudel598 ปีที่แล้ว +1

    asaddae marmeek xa ...

    • @anjankarki1360
      @anjankarki1360 ปีที่แล้ว

      कति राम्रो गित्😘😘😘😘

    • @RupeshNyaupane
      @RupeshNyaupane  ปีที่แล้ว

      Thank you so much

  • @sanjeevneupane9094
    @sanjeevneupane9094 ปีที่แล้ว +6

    आहा ! कति मिठाे गित🎼 अनि अभिनय 🙏सफलताकाे कामना सम्पूर्ण टिमलाई 🙏🎵🎶

  • @baburamadhikari6819
    @baburamadhikari6819 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @meenukafle4884
    @meenukafle4884 ปีที่แล้ว +6

    कति मन छुने गीत ❤️❤️

  • @kaushalneupane8204
    @kaushalneupane8204 ปีที่แล้ว +2

    यो गित कति सुन्नु जति सुन्दा पनि धित मर्दैन त😊😊

  • @janakichand4938
    @janakichand4938 ปีที่แล้ว +3

    Dami xa xa❤️❤️❤️❤️❤️

  • @tikamagar1230
    @tikamagar1230 ปีที่แล้ว

    Dami dami badhai xa all tim🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @radhaneupane1300
    @radhaneupane1300 ปีที่แล้ว +3

    What a beautiful song ❤ sunerahana maan lagne katte ramro shabdaharu congratulations rupesh and team 🎉🎉❤

  • @krishnaneupane9549
    @krishnaneupane9549 ปีที่แล้ว

    Aha kati mitho git subhakamana vai😍😍😍😍😍

  • @bishnukhatiwada4686
    @bishnukhatiwada4686 ปีที่แล้ว +3

    साह्रै मन छुने गीत गाउनुभयो bhai सफलताको शुभकामना

  • @msnepal2318
    @msnepal2318 ปีที่แล้ว

    गीत अति राम्रो छ निरन्तरता कायम रहिरहाेस् ।

  • @Surakshya21
    @Surakshya21 ปีที่แล้ว +6

    Beautiful song❤congratulations🎊 and good luck

  • @Bcjwuwhga
    @Bcjwuwhga ปีที่แล้ว

    Ekdum ramro ra marmik xa hajur 🙏🙏 lamjung

  • @dhurbagautam8462
    @dhurbagautam8462 ปีที่แล้ว +3

    Nice song and Mr. Neupane's voice is just perfect!