भुवन खड्काको तिहार विशेष गित देउसि भैलो हजुरको दैलोमा Hajurko Dailoma 2077 |Bhuban Khadka & Sarswoti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1K

  • @kamalchhetri8739
    @kamalchhetri8739 4 ปีที่แล้ว +4

    सुनिता को भ्वाइस को महा फ्रेन्ड म हो म जस्तै को को हुनुहुन्छ ???

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 11 หลายเดือนก่อน +1

    ❤❤❤ म पदम dhiyali को तरफ बाट 🎉🎉🎉सुभ कामना छ सबै टीम लाई 🎉🎉🎉

  • @bhupenrasailiy6765
    @bhupenrasailiy6765 4 ปีที่แล้ว +3

    सबै टिम्लाई सलाम छ है

  • @minazgrg3674
    @minazgrg3674 4 ปีที่แล้ว +1

    तिहारको शुभकामना सहित बधाई छ हजुरहरुको टिमलाई अहिले प्राय सबैले देउसी गीत मात्रै बनाउने गर्छौ भाइले गीत बनाउनु भएकोमा TQ so much

  • @laxmibhusal5300
    @laxmibhusal5300 4 ปีที่แล้ว +59

    आहा सुनिताको भैलो भट्टयाई क्या सुरिलो छ।
    नाचुम नाचुम लाग्यो।❤️❤️🙏🙏🙏

  • @kirangmgr1110
    @kirangmgr1110 4 ปีที่แล้ว +1

    wow साचिकै सुनिता जि को स्वरमा कति मिठास छ है साथमा मानसिङ जि अत्यन्तै मिठो देउसी गित पस्कनु भएकोमा सबै तिमीहरूलाई बधाई अनि धन्यवाद ।। तर अलिक लामो भैदियको भएनी हुने सुनेर दितै पुगेन ??

  • @dkkc1971
    @dkkc1971 4 ปีที่แล้ว +11

    वाउ सुनिता को आवाज मा कती सुहायको ।सफलता को सुभ कामना मान सिङ लगायत सबैलाई

  • @chiranjivichhetri
    @chiranjivichhetri 4 ปีที่แล้ว +2

    आहा धेरै मार्मिक आहा फ्यान चिरञ्जीवी खड्का

  • @sandeepgautam1382
    @sandeepgautam1382 4 ปีที่แล้ว +3

    Kti mitho vaile wow superb

  • @lalitgc740
    @lalitgc740 4 ปีที่แล้ว +2

    सफलता को शुभकामना छ है

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 4 ปีที่แล้ว +142

    यहाँ हरु सम्पूर्ण लाई नमस्कार र तिहार को धेरै शुभकामना छ र पहिलो पटक भैली भट्याउनी कोसिस गरेकी छु आसा छ सबै ले माया गर्दिनु हुन्छ ।

    • @shresthabhula8581
      @shresthabhula8581 4 ปีที่แล้ว +4

      Yakdam ramro xa.hajur ko voice congrs

    • @sabitribhusal1171
      @sabitribhusal1171 4 ปีที่แล้ว +6

      कति मिठो स्वर छ सुनिता बहिनी हजुरको र मानु भाईको पनि बधाई छ ल ....म पोखराबाट

    • @seemakhadgi
      @seemakhadgi 4 ปีที่แล้ว +2

      Akha kati ramro

    • @purnaoli6697
      @purnaoli6697 4 ปีที่แล้ว +3

      damii xa voice

    • @menakakarki889
      @menakakarki889 4 ปีที่แล้ว +3

      You have a lovely tone your voice and all three of you have great vocals. I pray god always bless to you in upcoming days.

  • @suryakusum7090
    @suryakusum7090 4 ปีที่แล้ว +1

    आहा सुनिता जि क्या दामी भोईस अनि मानसिङ जि

  • @surajneupane3450
    @surajneupane3450 4 ปีที่แล้ว +17

    साह्रै कति मिठो कति राम्रो शब्द पनि शुभ कामना धेरै धेरै एक चोटी सुनै सबैले लाइक सेयर कमेन्ट र यो युटुव च्यानल लाइक सब्सक्राइब गरौ है ल मानसिङ्ग खडका र सुनिता बुढा नाम होस गित त्यसै हिट हुन्छ!!!!!!!!

  • @amarkhadka4739
    @amarkhadka4739 4 ปีที่แล้ว +2

    सबै उत्तकै अब्बल कलाकार हुनुहुन्छ तर खास मा भन्ने हो भने म सुनिता बिसि को आवाज को फ्यान हुँ

  • @sp-magar
    @sp-magar 4 ปีที่แล้ว +14

    तिहार गित निकै राम्रो बनेको रहेछ ! यति मिठा शब्द लेख्ने मेरा मित्र भद्र नकाल सर लाई हार्दिक बधाई संगै समुधुर स्वरकि धनि सुनिता क्षेत्री बहुप्रतिभाशाली कलाकार मानसिंङ खड्का र चर्चित गायिका टिका सानु लगाएत सम्पुर्ण टिमलाई सफलाताको शुभकामना!!

  • @pungovinda5186
    @pungovinda5186 4 ปีที่แล้ว +2

    आहा कति सुन्दर टीम
    So सुनिता सिस आवाज आयो है देउसी भैलो
    मानसिंह sir WAW सच्चाई तिहार आय जस्तो लाग्यो मलेसिया देखि है मा त

  • @BHUPENMAGAROFFICIAL
    @BHUPENMAGAROFFICIAL 4 ปีที่แล้ว +3

    दाम्मी मन छुयो मानसिङ ज्यु हामी पर्देशिको मन भुलाउने हजुर त होनि सप्पलाइ धन्यवाद अनि तिकासानु लाई पनि

  • @khemrajwali3920
    @khemrajwali3920 4 ปีที่แล้ว +1

    साह्रै मिठो रैछ । शुभकामना छ सुनिता ।

  • @raikushal2372
    @raikushal2372 4 ปีที่แล้ว +22

    आहा सुनिता बैनी को आवाज त कति मीठो सारै गाउँ घरको याद आयो । टीका सानु बैनी ,सुनिता बैनी र मानसिङ भाई सबै लाई सुभकामना ।

  • @deexantakoirala6348
    @deexantakoirala6348 4 ปีที่แล้ว +1

    तिहार को सुभ कामना भाइ हजुर को येसरी नया नया गित सुन्न पाईयोस । सफलता को कामना र सबै को मुख बाट सुर्खेती सान गायक मान भन्ने सुन्न पाईयोस

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 ปีที่แล้ว +61

    अहा मेरो बेस्ट जोडी मन मुटु मा बस्नु भएको मानशिङ सर र सुनिता मेम टीका जि लागायत सम्पुर्ण टिम लाई तिहार को शुभकामना सहित सबै कलाकार सगै देख्न पाउँदा धेरै खुशी छु ?धेरै धेरै सफलताको कामना गर्द्छु लम्जुङ बाट

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว +2

      राम्रो प्रतिक्रिया को लागी 🙏🙏
      सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗

    • @kamalpahadi935
      @kamalpahadi935 3 ปีที่แล้ว

      I am On the way. Siska , 1, e553333

  • @bahadurbahadur1507
    @bahadurbahadur1507 4 ปีที่แล้ว +1

    भैली भट्टेउने दुबैको सोर अतिनै मिटो छ सबै टिमलाइ धन्नेबाद म मलेसिबा खुसिलाग्यो

  • @hunterwangde9665
    @hunterwangde9665 4 ปีที่แล้ว +4

    आहा! कस्तो तिहारको न्यास्स्रो लाग्यो साह्रै कति मीठो छ हैइ हाम्रो महान चाड तिहार र सबैलाइ haamee पर्देशी हरुको तर्फबाट पनि धेरै धेरै शुभकामना टीका सानू अनि मान सिङको सबै टिम अनि सबै नेपाली हरुलाई पनि जय मेरो देश नेपाल !

  • @bikaskuw3181
    @bikaskuw3181 4 ปีที่แล้ว +1

    वा सुनिता को स्वर नै काफी छ।साथमा भैलो गीत।

  • @manpun6372
    @manpun6372 4 ปีที่แล้ว +5

    Oh niceधेरै राम्मो छ है oh nice 👌😊👌👍👌😊😊👌👌👌👍👍😊😊👍

  • @pradippaudel509
    @pradippaudel509 4 ปีที่แล้ว +1

    Lau tihar aayechha. Wow kati ramailo.

  • @preamthapa7582
    @preamthapa7582 4 ปีที่แล้ว +3

    सर्ब पर्थम मान्सिङ खद्का र सुनिता बि सि लाई धन्यवाद अति मिथो देउसी भैलो मौलिक गित लेउनु भाको मा साथै अन्य कलाकार हरुलाई पनि विशेष धन्यवाद (im from Bahrain) बहराईन देखि हेर्दै छु

  • @ravikumarravikumar463
    @ravikumarravikumar463 4 ปีที่แล้ว +2

    भाइ मलाई त आफू टाढा बसेर होला यो देउसी भैलो गित ले सार्है मन छोयी

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 4 ปีที่แล้ว +6

    ल हेरियो मानसिङ र सुनिता बहिनिको स्वर मा देउसी भैलो गीत ।।।बधाइ छ सम्पुर्ण टिमलाइ छिट्टै करोड क्लब मा प्रबेश गरोस यो गीत।।।

  • @kamaloli1050
    @kamaloli1050 4 ปีที่แล้ว +2

    La badhai xa yo tI'm lai ra tiharko suvakaman

  • @Youtubeuploader9086
    @Youtubeuploader9086 4 ปีที่แล้ว +4

    Mansingh bhai ra sunita bahini mero 80 barse aama tapai ra sunita bahini ko thulo fan ho unko hajursanga milne iichyaxa yo pura gardinu hola 🙏🏼

  • @kanchigurung715
    @kanchigurung715 11 หลายเดือนก่อน +1

    आहा धेरै मिठाे भईलि गित

  • @padambist5432
    @padambist5432 4 ปีที่แล้ว +88

    मान सिडं दादा र सुनिता दिदि को बिहे भयो भने धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 ปีที่แล้ว +2

      हो नि बिहे भए त म कति खुशी हुन्थे त्यो दिन मनु सर सुनिता मेम को बिहेको दिन म गाउँ घर तिर भोज खुलाउथे बिहेको दिन ?बिहे गर्नु है

    • @durgapudel5415
      @durgapudel5415 4 ปีที่แล้ว +3

      मनि छु है

    • @Deastret8
      @Deastret8 4 ปีที่แล้ว +4

      म त गिफ्ट बोकेर जान्थे भेट्न।

    • @padambist5432
      @padambist5432 4 ปีที่แล้ว +3

      @@Deastret8 ho r ❤️❤️❤️

    • @shresthabhula8581
      @shresthabhula8581 4 ปีที่แล้ว +3

      Ma mi xu

  • @tejkunwar3916
    @tejkunwar3916 4 ปีที่แล้ว +1

    दिपावली को हार्दिक मंगलमय शुभकामना

  • @pariyaramrit3653
    @pariyaramrit3653 4 ปีที่แล้ว +9

    सारै याद आयो गाउँ घर को सबै लाई दिपावली को शुभ कामना ८ बर्स भयो दसै तिहार जस्ता चाड पर्व मनाउन न पाको आउदो शाल त पक्कै नेपाल मै हुने छु भन्ने पुरन आशा छ ♥️🙏🇳🇵

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว

      राम्रो प्रतिक्रिया को लागी 🙏🙏
      सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 ปีที่แล้ว +1

    आह यो भैली त साच्चिकै आह रहेछ बधाई छ यति राम्रो बनाउनु भएकोमा

  • @nirmalarana3642
    @nirmalarana3642 4 ปีที่แล้ว +11

    तिहार आए जस्तै बल्ल भयो । सफलता को शुभकामना सबै टिमलाई

  • @allinoneseveralvideomoment6720
    @allinoneseveralvideomoment6720 4 ปีที่แล้ว +1

    सारै राम्रो गीत सुनम सुनम लाग्यो।♥️♥️♥️

  • @sureshdhakal1998
    @sureshdhakal1998 4 ปีที่แล้ว +8

    नेपाली कलाकारिता क्षेत्रका उदाउँदा तारा सुनिता बहिनी र मानसिङ भाइ र अन्या सबै कलाकारहरुलाइ मुरि मुरि तिहार को शुभकामना सारै राम्रो गित धेरै धेरै प्रगतिको शुभकामना साथै सारा दर्शक को मायाको जोडी मानु+सुनिता को बिबाह यहि मंसिर मा होस भनी कामना !

  • @dhanadhami6717
    @dhanadhami6717 4 ปีที่แล้ว +9

    कति मिठो गित । सुनिता बुढा तथा सम्पुर्ण कलाकार हरुले उत्तिकै मिहिनेत गरेको छ। एकदम मन पार्‍यो 😍

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว +1

      राम्रो प्रतिक्रिया को लागी 🙏🙏
      सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗

    • @sureshdhakal1998
      @sureshdhakal1998 4 ปีที่แล้ว

      हो तेहि त सारै मिठो गित।

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว

      @@sureshdhakal1998 visit channel 😍😍

  • @sarjanshah7883
    @sarjanshah7883 11 หลายเดือนก่อน +1

    Happy tihar ❤❤❤ अको बर्स अजै राम्रो गित आहोस धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤❤

  • @lvbab9326
    @lvbab9326 4 ปีที่แล้ว +1

    sps syangja
    mansinh me
    Sunita le ra man singh le bhatay ko atinai ramro bhayako dubai ko sowar ko kurai nagra dubai badhai ka sathai sabai tima lai badha chha bai

  • @dhdsampanna7394
    @dhdsampanna7394 4 ปีที่แล้ว +3

    सार्हैमन पर्यो तेहामाथि सुनिताले भट्याको कति राम्रो हो 2077सालको दिपावलिको सबैटिमलाई सुभकामना छ

  • @dipakthapa8194
    @dipakthapa8194 4 ปีที่แล้ว +1

    आहा कति दामी

  • @durgabahadur9215
    @durgabahadur9215 4 ปีที่แล้ว +74

    मानसिङ सुनिता र सवैजान कलाकार लाई देउसि भैलाे गितकाे सफलताकाे सिखार पुगाेस सुभाकामाना छ

    • @rajendra8277
      @rajendra8277 4 ปีที่แล้ว +5

      मानसिङ सुनिता र कवैजान कलाकार लाई देउसि भैलाे गित सुनेर धेरै खुसि लायाे

    • @sushilasubedi6433
      @sushilasubedi6433 3 ปีที่แล้ว +1

      So

    • @Premsunita123
      @Premsunita123 3 ปีที่แล้ว +1

      happy tiwar all

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +2

    राम्रो छ तिहार गित दिपावलिको शुभकामना छ

  • @bhimbahadurrana1209
    @bhimbahadurrana1209 4 ปีที่แล้ว +4

    राम्रो छ सफलताको शुभकामना छ। पौराणिक कथन र कुरालाई पनि केही छल्काउ सकेको भए सुन सुगन्ध हुने थियो all best whole team.

  • @milanthapa9352
    @milanthapa9352 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना छ तिमलाई धेरै धन्ने बातछ

  • @krishnadangi439
    @krishnadangi439 4 ปีที่แล้ว +9

    best of luck
    करोड क्लबमा पुगोस गीत

  • @mailimagar2314
    @mailimagar2314 4 ปีที่แล้ว +2

    wow😍😍😍 sabai bhanda suta dd kow swar kati mithow😍😍😍😍🙏🙏❤️❤️❤️

  • @rangasutarkarki898
    @rangasutarkarki898 4 ปีที่แล้ว +8

    आहा कति रमाइलो सुन्दा आनन्द आयो बधाई छ मानसिंह ब्रो सुनिता सिस लगायत सबै जनालाई तिहार को सुभ कामना

  • @mohanthapamagar2380
    @mohanthapamagar2380 4 ปีที่แล้ว +1

    Git ekdam ramro baneko rahix badhai x all teemlai Sunita g ko voice ekdam mitho x suppa

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 4 ปีที่แล้ว +16

    शुनिता को भैलिको सोर ले मनै छोयो यहि सुने इछा थियो बल अाज पूरा भयो मानसिङ लगाइ सम्मपुनटिम लाई शभकामना छ ।

    • @Ganeshkandel12
      @Ganeshkandel12 4 ปีที่แล้ว

      Meroni sam

    • @sureshdhakal1998
      @sureshdhakal1998 4 ปีที่แล้ว

      हो बहिनी सारै मनछुने सुरिलो स्वोर अति राम्रो छ।

    • @jenishabatala4385
      @jenishabatala4385 4 ปีที่แล้ว

      मेरो नि

  • @khadkapariyar1183
    @khadkapariyar1183 4 ปีที่แล้ว +2

    शुप्पर छ है मानशिङ शर तिहार काे काेशेलि

  • @mohalalkc7702
    @mohalalkc7702 4 ปีที่แล้ว +3

    आहा कति मिटो स्वर मत प्रबास बाट सुन्दै छु धेरै खुसी लाग्यो सम्पुर्न टिम लाई सफलताको सुभकामना

  • @DevKumar-vf1zg
    @DevKumar-vf1zg 4 ปีที่แล้ว +1

    यति मिठाे स्वर कि धनी गायिका सुनिता बहिनाीकाे भैलाे गित अाएछ मत बिदेशमा छु अाँसु पाे अाउन थाल्यो

  • @sayasohai8979
    @sayasohai8979 4 ปีที่แล้ว +32

    सर्वप्रथम सफलताको शुभकामना हैन एक बारको जुनीमा ( मासु जोडीको ) बिहे हुन्छ-की हुदैन होला कहिले हुन्छ होला भनेर मुलाई किन यति धेरै पिर-चिन्ता लाम्च भन्या लौन छिटो बिहे गरेर मेरो पिर-चिन्ता हटाई दिनु परो का

  • @balaramchapaichapai5119
    @balaramchapaichapai5119 4 ปีที่แล้ว +1

    एकदम राम्रो छ

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 ปีที่แล้ว +1

    सुनिता ले जुन गित गायो तेहि हिट, धन्यवाद प्रगतिको कामना ।

  • @sureshdhakal1998
    @sureshdhakal1998 4 ปีที่แล้ว +3

    सुनिता बहिनिको स्वोर साच्चै सारै मिठो छ यो गित आज मैले दस पटक दोह्राएर सुने ,हेरे।

  • @bishnukhatri7683
    @bishnukhatri7683 4 ปีที่แล้ว +1

    हामी पर्देसिलाई गाउँ घर तिरकाे यादा अायाे मानुसर

  • @sureshdhakal78
    @sureshdhakal78 4 ปีที่แล้ว +5

    सारै सुरिलो स्वोर कि धनी सुनिता बुढा को यो तिहार गित अति मन पर्यो शुभकामना सबै टिम लाई!

  • @itz_me_kannan-b3k
    @itz_me_kannan-b3k 4 ปีที่แล้ว +1

    नेपाली संस्कृति आहा

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 4 ปีที่แล้ว +13

    अति राम्रो छ।२०७७ साल को तिहार को शुभकामना छ यो गित को सबै टिम लाई ।।।।।।

  • @narayankc2040
    @narayankc2040 4 ปีที่แล้ว +23

    बधाई छ । मानसिङ ,टीका ,सुनिता ,धनमाया को टिम लाई बधाई छ

  • @mahantababu7337
    @mahantababu7337 4 ปีที่แล้ว +29

    सुनिता जी को स्वरमा के साह्रो मिठास भरीएको छ..!!! जति सुनेपनी सुनिरहु लाग्ने..!!

    • @thakurbohora7561
      @thakurbohora7561 4 ปีที่แล้ว +1

      अहै चैट चैट चैट चैट सुनिता सिसको भैलेनी आएछ हेर्न जानू पर्यो दौडेर 🏃🏃🏃🏃👍️👍️👍️👍️👍️👌👌👌👌👌👌🏃🏃

  • @keshabbhusal1022
    @keshabbhusal1022 4 ปีที่แล้ว +1

    धेरै राम्रो लागो मन पार्‍यो 👌🙏

  • @kailashmagar911
    @kailashmagar911 4 ปีที่แล้ว +4

    आहा कती दामी सबैजलालाई हार्दीक बधाइ
    साथमा मिठो सम्झना है🙏
    पराई भूमि युएई बाट।

  • @bishnushrestha2326
    @bishnushrestha2326 4 ปีที่แล้ว +1

    सफलताको शुभकामना छ सबै टिम लाई

  • @dipendraoli1818
    @dipendraoli1818 4 ปีที่แล้ว +12

    आहा कति सुरिलो स्वोर सुनिता मिस को सुनिरहु लाग्ने❣️❣️

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +2

    वा दामि देऊसि भईलो सबै कलाकार लाई सुभकामाना छ

  • @rupeshmaesk7716
    @rupeshmaesk7716 4 ปีที่แล้ว +5

    सफलताको शुभकामना छ सबैलाई दादा र दिदि tika

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว

      राम्रो प्रतिक्रिया को लागी 🙏🙏
      सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗

    • @rajukhati6562
      @rajukhati6562 3 ปีที่แล้ว

      Thanks

  • @jitbk7706
    @jitbk7706 4 ปีที่แล้ว +2

    Man singh bhai sunita lagayet sabailai tiharko shubhakamana

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว +5

    सुमधुर सोर मा मन पर्ने गायक गायिकाको आज सम्म दसै गित सुन्दै थिए । अब तिहार को भैली सुनिन्छ र हेरिन्छ ! छुटाउनै मन लाग्दैन नियमित रूपमा हेर्दै पोखरा देखि !धेरै राम्रो छ!👍️👍️👍️👍️👍️

  • @singersangitapaudyal365
    @singersangitapaudyal365 3 ปีที่แล้ว

    आहा कति राम्रो देउसीभैलो गित हार्दिक बधाई छ दिपावलीको शुभकामना

  • @bhusalrajan5846
    @bhusalrajan5846 4 ปีที่แล้ว +3

    सबै टिम लाई दिपावलीको शुभकामना व्यक्त गर्दछु
    सारै राम्रो लाग्यो सफलताको शिखर चुमोस गित ले🙏🙊🙊🙊🙊🙊🙊🙊🙊🤗🤗🤗🤗

  • @kamalchand9637
    @kamalchand9637 4 ปีที่แล้ว +2

    Wuau babal vaile

  • @bibekthakuri4558
    @bibekthakuri4558 4 ปีที่แล้ว +5

    सुनिता दिजुको स्वर साचिकै मिठो लाग्छ सबै टिमलाई सफलताको कामन छ मेरो तिर पनि जोडिनु होला नि ल

  • @suryashrestha6007
    @suryashrestha6007 4 ปีที่แล้ว +1

    वाह ! क्या दामी छ, सुनिता बैनीको स्वरले कसलाई पो मोहनी नलगाऊ र !!!! सफलताको शुभकामना सम्पूर्ण team members लाई 😘😘😘😘😘😘😘🌺🌺🌺🌺🌺, मेरी प्यारी बैनी सानू र धनमायाँलाई यो दाजुको हङकङ देखि दिपावलीको हार्दिक शुभकामना ।

    • @Singer-kamala
      @Singer-kamala 4 ปีที่แล้ว +1

      राम्रो प्रतिक्रिया को लागी 🙏🙏
      सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +8

    सुन्तु ले भट्याको मानु र टिकुलि को dance अति राम्रो छ धन्नेबाद

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +1

    सर्ब प्रथम आउदै गरेको दिपावली को सुभकामना छ सम्पूर्ण लाई तिहार देउसी गित धेरै राम्रो छ मलेशिया बाट हेर्दै छु म पनि.

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 4 ปีที่แล้ว +3

    तिहार्को कोसेली रामो छ मान्सिङ्ग सर

  • @sunitatamang260
    @sunitatamang260 4 ปีที่แล้ว +1

    Sunita jiko vaili vatai Kati ramro thankyou so much happy Diwali all team

  • @yubarajoli4808
    @yubarajoli4808 4 ปีที่แล้ว +3

    आहा धेरै राम्रो याद आयो परदेशमा के गर्ने हो र

  • @jairamdhami6273
    @jairamdhami6273 4 ปีที่แล้ว +2

    याहाँ लाई धन्येबाद मित्र जन सम्पर्क समिति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ त्यसैगरि हाम्रो समबनध हाम्रो संस्कृत हाम्रो कला हाम्रो भाषा हाम्रो साहित्य संसार मा चिनाउछौ धन्यवाद हजुरलाई

  • @gaganbdr2346
    @gaganbdr2346 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ यो भैलो ले सिखर चुमौस हैत

  • @santoshpariyar6573
    @santoshpariyar6573 4 ปีที่แล้ว +1

    , आहा कति मिठो भोईलो गित मन पर्यो

  • @mangalisreshta6882
    @mangalisreshta6882 4 ปีที่แล้ว +5

    Wow kattiramailo xa hi badai cha sabbai jana lai🙏🙏🙏🙏🙏😍😍😍😍😍♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️👍️

  • @damanrajdevkota4851
    @damanrajdevkota4851 4 ปีที่แล้ว +4

    असाध्य राम्रो गित सम्पूर्ण कलाकार लाई बधाई अनि सफलताको कामना संधै यस्तै सहकार्य गरि अगाडी बढ्नु होला

  • @dhankutelibhattaraiyogendr2973
    @dhankutelibhattaraiyogendr2973 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ तिहारको गीत best of luck,,यहाँहरू सम्पूर्ण टिमलाई म परदेशीको तर्फबाट तिहार (दीपावली),को शुभकामना🙏🙏

  • @birbalbk4217
    @birbalbk4217 4 ปีที่แล้ว +8

    यो सालको धेरै उत्कृष्ट भैली सुनिता जिको मिठो आवाज।।

  • @Bharat12331
    @Bharat12331 4 ปีที่แล้ว +4

    दामी छ है सर भैईली गीत।।।
    सफलताको शुभकामना छ है सर।
    पुरानो मित्र भरत दिन-दुखी शिक्षा प्रेमी ।।

  • @binodgharti3293
    @binodgharti3293 4 ปีที่แล้ว +1

    सुनिता काे साेेवर कति दामी सुनेकाे बदाइ छ सुनिता

  • @krishnaharmel8050
    @krishnaharmel8050 4 ปีที่แล้ว +4

    कठै हामी प्रदेसी 😪😪😪
    गाउँ घर देउसी भैलो झल्झली याद गरायो खुसी लाग्यो यति मिठो राम्रो भैली गित सुन्न पाउदा

  • @amritshrestha474
    @amritshrestha474 4 ปีที่แล้ว

    बधाई छ नयाँ काेसेलीकाे रुपमा तिहार विशेष गित सृजना गरेकोमा ................

  • @madhabkc3282
    @madhabkc3282 4 ปีที่แล้ว +6

    धेरै राम्रो छ तिहारको देउसी भैली 😍😍😍
    सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏

  • @deepakpudasaini4253
    @deepakpudasaini4253 4 ปีที่แล้ว +2

    सुनिताको स्वर त मान पर्छ ।सरस्वतीले बाँस गरिछन् ।

  • @narbahadurnakal9579
    @narbahadurnakal9579 4 ปีที่แล้ว +3

    गीतै बाट सुनाउला समाचार।
    घरबेटीलाई शुरुमा नमस्कार। आहा कति।मिठो शब्द हो।। सुनिता र मानसिङको आवाज अत्यन्तै राम्रो।। video नि साच्चै राम्रो लाग्यो।। हार्दिक बधाई छ।।

  • @user-shyam901
    @user-shyam901 4 ปีที่แล้ว +2

    आहै अहै गर्दा के साह्रो राम्री देखिएको सुनिता बुढालाई

  • @बियोगीअसफलयात्रीपुस्कर

    अाहाँ राम्रो