हुमा मिस नमस्ते साच्चिकै राम्रो छ 👌👌👌हामी सबै नेपालिको दुःख बिडा लाई सम्मेटेर गित बनाउनु भाको मा सम्पूर्ण कालार गलाका धनि आदर्नि सम्मान्निय अग्राज कलाकार मन मुटु मा धेरै धेरै धन्यवाद।रितु केशी लाई नि मिस यु👌👌👌👌👌👌👌👌👌👌👌👌
आहा कति मीठो दशैं गीत ! नेपालको लोकसंस्कृतिलाई प्रतिबिम्बित गर्ने अति राम्रो दृष्य र शब्द एवं टुक्काहरु संयोजन गरेर मीठो मौलिक लोकभाकामा गाइएको यो दशैं गीत धेरै राम्रो लाग्यो ! यति मीठो सिर्जनाको लागि यसमा संलग्न सबै आदरणीय गायक गायिकाहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
सम्पूर्ण मा नमस्कार छ म सुनिता बुढा छेत्री को तर्फ बाट यहाँ हरुको साथ सपोट को धेरै आसा गरेका छौ एक पटक सबै ले हेरेर सुनेर लाईक कमेन्ट सियर गर्दिनु होला धन्यवाद ।
Ma t sadai hjr ko live dohori hererai din bitaairaheki xu .didi hjr ko aawaaj malai asadhai man parxa yo geet maa pani sabai ko bhanda purnakal di r hjr ko aawaaj mitho suniyako xa
Ramro xa samjhana ji . Yestai group ma dekhna paiyos. Malai maan parne tika sanu. Hajur haruko testai testai vayera hamilai garo vako thiyo now happy. Hajur ko geet ta Kati sune Kati pahilako ati maan parxa . Best wishes
खै के गरेको हो यो अगाडि नै भिडियो राखेर भिडियो कुन समय आउने हो कसैलाई पनि समय हेर्न आएनछ मेरो मोबाइलमा 21 वटा म्यासेज आएको छ कसैको दूध पोखिएर भाडो रितो भयो रे कसैको तरकारी ढड्यो रे कसैले भिडियो कसरी खुल्छ भनेर हेरिराखेका छन रे अहिले सम्म खुलेन रे ।आज हासेर नसकिने भयो।
नमस्कार सम्पूर्ण कलाकारहर लाई म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट दशैँ गित बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो।र सम्पूर्ण दर्शक हरुलाई यो आउँदै गरेको बडादशैंतिहार को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷
बल्ल पो हेर्न पहियो धेरै खुशी लाग्यो सबै कलाकार लाई देख्न पाउँदा धेरै खुशी रमाइलो लाग्यो आज साच्चिकै को दशै आको जस्तो लाग्यो ?सबैलाई आउदै गरेको दशै को हार्दिक मगलमय शुभकामना छ ल ?लम्जुङ देखि हेर्दै
सारै नै रमाइलाे लाग्याे लगातार तीन पल्ट हेरियाे मान सिहभाइ लाई धेरै धेरै धन्यबाद धेरै कलाकार साथिहरुकाे स्वरमा गित सुनायेकाेमा सम्पुर्ण कलाकार भाईबैनि हरुलाई धन्यबाद भिमपाैडेल भाइ छुटनु भयेछ ।गितले अपार सफलता पावस शुभकामना
सबै भन्दा पहिल सबै जन लै सफल्ता को शुभकामना गित अकदमै राम्रो छ हो चाड वाद मा गाउघर मा गीत बजै नाच्ने गरिन्छ हेरनी गरिन्छ र सबै कलाकार अकै थाउमा सुन्न र हेर्न खोजियको हुन्छ हाम्रो लागि सबै कलाकर अकै हुन को राम्री भन्नी हुन तेसै ले गित सरही मन छुनी रमाइलो छ सबै जन लाइ धनेबद विशेष धनेबद मान्सिङ जि लाई
Super lovely,,, saharai mitho lay sabad,,, Pardeshma vayni Sachikai bada dashai aay jastai laygyo,, Sunita ji ta kti sundari dekhanu vax,,sor pani saharai mitho,, one's more Sabai lai bada dashai ko Suvkamna 🙏❣️ from India
यसपाली दशैं गीत ले सुनिता र टीका सानु स्वर ले मन छोयो यो गीत सुन्दा साँच्चै दसैँ आय जस्तो लाग्यो 4 5 टुक्का भको भए त भिउज धेरै आउने थियो तर केइ छैन 5चोटि। सुनि सके तैपनि सुन्दै छु night deuty xa malasiya देखि All the best Tim mansing sir Ali चिटिक्क पर्नु भाछ कालो कोटमा
आहा! गाउनी र नाच्नी एक सय एक😍😍 कलाकारहरुको एकता 👍️👍️सुमधुर सोरमा दशै गित कति रमाइलो हो के 💝सबैजना कलाकारलाई महान चाड बिजया दशमिको उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना 🌷🌷👍️👍️
बैनी हजुरको स्वर मा येति दम अनि छुट्टै किसिमको आवाज जो मलाई मन पर्ने ...I have no words how to explain your voice is so amazing god bless you sister I always support 💖 miss you.
Ma hjrko dai hjr lai mero sano information baini competition jamana xa hjrko swor ramro xa aajhai afu le afulai kasari better banaune tw sadhai concept ma rahirahanu parxa jasle hjr lai sahaj hunxa.
sps dyangja mansimgh me ma sunita ra mansingh lai dherai badhai chha dasai ko arusabai gurup lai pani dhanebads chha badadasaiko subha kna chha su ra manu ko chhotai ssthi bane ko delhan pau bai
धन्यवाद सम्पुर्ण टिमलाई सके सम्म रमाइलो गर्ने तर केगर्नु हामी परदेशि लाई झन घरको यादले सताउछ दशैको शुभकामना सम्पुर्ण दिदिबहिनी,दाजुभाइ हरुमा विशेष त टीका बहिनी र धनमाया लाई मिठो माया है
Mero ta favorite gayika dhan Maya baini uhako swor le mero man mutu jitna safal hunuvako xa tesaile uhako swor Bata ak tukka vayeni kahile sunam jasto hunxa.
बडा दशै तथा शुभ दिपावली को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा मंगलमय शुभकामना साथै न्यानो लोक साँगितीक अभिबादन सम्पुर्ण सर मिसहरूको स्वरमा सजिएको यो गित मन नपर्ने को नै होलार यती मिठो गित सुन्न पाईयो सबैलाई नमन
Ball hern payo hijo bat wittengma thiyo Sachikai bada dashai aay jastai laygyo,, saharai ramailo,,, Sunita ji lai kti beautiful dekhnu vax Sor pani mitho,,, Mansingh ji ko posk ta number one xa saharai hensome,, nice song, nice voice, nice video.. Dhanmaya bahini ta kti Cute dekhanu vako,,,,feri pani sampurnma bada dashai ko dherai dherai Suvhakamna,, 🙏🙏yo geet dherai Safltako kamna gardxu ❣️ from India watching,,
सम्पुर्ण मा नमस्कार म गायिका हुमा।
अग्रज कलाकार हरु सङ्ग जोडियर काम गर्न पाउँदा खुशी लाकोछ ।
हेरेर प्रतिक्रिया दिनुहोला है?
हुमा आईलवुयु मेरो खान्छु भाई गीत नाँच सारै राम्रो छ । हुमा 🎎🎉🎉🎉🎉🎎🎍
धन्यवाद सबै लाई
हुमा मिस नमस्ते साच्चिकै राम्रो छ 👌👌👌हामी सबै नेपालिको दुःख बिडा लाई सम्मेटेर गित बनाउनु भाको मा सम्पूर्ण कालार गलाका धनि आदर्नि सम्मान्निय अग्राज कलाकार मन मुटु मा धेरै धेरै धन्यवाद।रितु केशी लाई नि मिस यु👌👌👌👌👌👌👌👌👌👌👌👌
Nice
Huma ji dherai ramaro song
👌xa dasaiko hardik shubh
Kamana xa hai
😊 see@@sumankhwas3817
आहा कति मीठो दशैं गीत ! नेपालको लोकसंस्कृतिलाई प्रतिबिम्बित गर्ने अति राम्रो दृष्य र शब्द एवं टुक्काहरु संयोजन गरेर मीठो मौलिक लोकभाकामा गाइएको यो दशैं गीत धेरै राम्रो लाग्यो ! यति मीठो सिर्जनाको लागि यसमा संलग्न सबै आदरणीय गायक गायिकाहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
सम्पूर्ण मा नमस्कार छ म सुनिता बुढा छेत्री को तर्फ बाट यहाँ हरुको साथ सपोट को धेरै आसा गरेका छौ एक पटक सबै ले हेरेर सुनेर लाईक कमेन्ट सियर गर्दिनु होला धन्यवाद ।
It's okay.
Garchham ni
Sunita baini hjr le geet matra gaidinus aru je garnu parxa teyo hami garxau
Mero Pani Namskar,,All bes will sapot you Sunita ji,, maile ta tin choti heri share gariko xu,, mitho voice hajurko,,ati sundari dekhanu vax 👌❣️
Ma t sadai hjr ko live dohori hererai din bitaairaheki xu .didi hjr ko aawaaj malai asadhai man parxa yo geet maa pani sabai ko bhanda purnakal di r hjr ko aawaaj mitho suniyako xa
नमस्कार सम्पुर्ण मा कस्तो लाग्छ यो दशै गीत सुनेर हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है अनि सबै जनाले माया गर्दिनु होला है।।❣️❣️🙏🙏
Ramro xa samjhana ji . Yestai group ma dekhna paiyos. Malai maan parne tika sanu. Hajur haruko testai testai vayera hamilai garo vako thiyo now happy. Hajur ko geet ta Kati sune Kati pahilako ati maan parxa . Best wishes
Nice xa
Samjhana bhandari g ko swor nai ati mitho xa k
Nice song samjana sis📣
Hajur vayar matra hereko ho yo video
नमस्कार सम्पुर्ण मा ।
आज साझ हामी धेरै कलाकार हरु ले गायको दशै गित आउदैछ प्रतीक्षा गर्नुहोला है?
उम साच्चिकै हेरेर प्रतिक्रिया पनि दिनुहोला है?
खै के गरेको हो यो अगाडि नै भिडियो राखेर भिडियो कुन समय आउने हो कसैलाई पनि समय हेर्न आएनछ मेरो मोबाइलमा 21 वटा म्यासेज आएको छ कसैको दूध पोखिएर भाडो रितो भयो रे कसैको तरकारी ढड्यो रे कसैले भिडियो कसरी खुल्छ भनेर हेरिराखेका छन रे अहिले सम्म खुलेन रे ।आज हासेर नसकिने भयो।
Ok
टीका दिदी यो गीत एकदम राम्रो छ होला है मलाइ त कस्तो यो गीत हेर्ने इच्छा लाइसको किन हो र अड्काको यो गीतलाई
Reply दिनु है।।😅😅
म त अस्ति देखि यो गीत को पर्खाइमा छु,
@@narendrabohara1992 हो र
जे सुकै भन हुने वाला सुनिता भाउजू को भोइस जस्तो अरु को लागेन्😘😘😘😘😘😘😍🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🍧🍧🍧🍧🍧🍧🍧🍨🍨🍨🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@loknathsigdel269 🤔🤔🤔🤔🤔🤔😏😏😏😏😏
सबैभन्दा राम्रो सोर सुनिता सिस बदाई छ अल सबैलाई सोर कि धनी सुनिता सिस मिस यु नेपालगन्ज देखि हेरेको छु
Ho Sunita nice sweet🙏❤️
नमस्कार सम्पूर्ण कलाकारहर लाई म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट दशैँ गित बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो।र सम्पूर्ण दर्शक हरुलाई यो आउँदै गरेको बडादशैंतिहार को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷
बल्ल पो हेर्न पहियो धेरै खुशी लाग्यो सबै कलाकार लाई देख्न पाउँदा धेरै खुशी रमाइलो लाग्यो आज साच्चिकै को दशै आको जस्तो लाग्यो ?सबैलाई आउदै गरेको दशै को हार्दिक मगलमय शुभकामना छ ल ?लम्जुङ देखि हेर्दै
अाहा गित धेरै मार्मिक छ तर सुनिता जि र मानसिह खड्का लाई सँगै राख्नु पर्ने भिडियाेमा
Um honi
हो नि
Tai ta
Honi
Mú hóñí
सारै नै रमाइलाे लाग्याे लगातार तीन पल्ट हेरियाे मान सिहभाइ लाई धेरै धेरै धन्यबाद धेरै कलाकार साथिहरुकाे स्वरमा गित सुनायेकाेमा सम्पुर्ण कलाकार भाईबैनि हरुलाई धन्यबाद भिमपाैडेल भाइ छुटनु भयेछ ।गितले अपार सफलता पावस शुभकामना
यो पालीको दशै को उत्कृष्ट यो भिडियो आयो सम्पूर्ण लाई बधाई छ आवाज सुनिता धन्माया को राम्रो छ
7uuuuhbùù you
66666666W
सबै भन्दा पहिल सबै जन लै सफल्ता को शुभकामना गित अकदमै राम्रो छ हो चाड वाद मा गाउघर मा गीत बजै नाच्ने गरिन्छ हेरनी गरिन्छ र सबै कलाकार अकै थाउमा सुन्न र हेर्न खोजियको हुन्छ हाम्रो लागि सबै कलाकर अकै हुन को राम्री भन्नी हुन तेसै ले गित सरही मन छुनी रमाइलो छ सबै जन लाइ धनेबद विशेष धनेबद मान्सिङ जि लाई
आहा धेरैराम्राे मार्मिक गित शुन्नपाउदा धेरै आनन्द लाग्याे शम्पुण कलाकारलाई बडा दशैकाे शुभकामना छ🙏🙏🙏🙏
हजुर हरुको लागि दशै बिशेष गित कस्तो लाग्छ हेरेर साथ दिनुहोला है। अनि मन परे शियर गर्दिनुहोला हस
Ramro xa dajai....
Yekdamai ramro lagyo dherai ramailo x sunitako bance jhan dami sabai timlai badhaix safsltako subhakamana sathai bada dashain ko sabai timlai subhakamana
हेरे धेरै मिठो राम्रो लाग्यो आज धेरै खुशी लाग्यो सम्पुर्ण कलाकार लाई सगै देख्न पाउँदा धेरै खुशी लाग्यो ?नाच पनि राम्रो लाग्यो सम्पूर्ण को मन्शिङ सर
अाहा मानु दादा सबै कलाकार राम्रो छ है
Super lovely,,, saharai mitho lay sabad,,,
Pardeshma vayni Sachikai bada dashai aay jastai laygyo,, Sunita ji ta kti sundari dekhanu vax,,sor pani saharai mitho,, one's more Sabai lai bada dashai ko Suvkamna 🙏❣️ from India
यसपाली दशैं गीत ले सुनिता र टीका सानु स्वर ले मन छोयो यो गीत सुन्दा साँच्चै दसैँ आय जस्तो लाग्यो 4 5 टुक्का भको भए त भिउज धेरै आउने थियो तर केइ छैन 5चोटि। सुनि सके तैपनि सुन्दै छु night deuty xa malasiya देखि
All the best Tim mansing sir Ali चिटिक्क पर्नु भाछ कालो कोटमा
आहा कति राम्रो गित❤❤❤
सानालाई स्नेय दियर
मन्नेजनको आशीर्वाद लियर
Waw Kati मीठो शब्द
शुनिता को सोरले मनै छोयो तेसैम धनमायो को मानसिङ लगाइत सम्मपुण टिमलाई दशै को शुभकामना छ ।
deyxxxoo
आहा कती मिठो गित लिएर आउनु भएको सबैलाई बधाई छ प्रदेशमा बसेर गाउँको पो याद आयो 💗❤️🙏
बेस्ट छ दसै गीत गायक कलाकार हरु लाई शुभकामना छ
सम्पुर्ण टिमलाई बदाई छ खास गरि टीका दिदि र सुनिता दिदिलाई यति मीठो स्वरको लागी🇳🇵🇳🇵🎉🎊🎈🏅🤘💖🙏🤘😫
सम्पुर्ण टिमलाई धेरै धन्यवाद
दशैं तिहार को शुभकामना सबैलाई 🎂🎂
सम्झना र सुनिता निकै राम्री देखिएका छन् ।सबैको नाम अटेन , सम्पूर्ण टिमलाई बधाई छ ।
🤨😡😡😡😡😡
आहाँ धेरै मिठो गित मानसिँन दाजूको सबैटिमलाई बधाई छ👌👌
बिशेश धन्यवाद मानसिङ्ग सरलाई यति राम्रो काेसेलि दिनुभएकोमा अनि सबै कलाकारलाई सम्मान छ मेराे तर्फबाट हजुरहरुकाे सफलताको कामाना।।।।🎶🎶🎶
दशैं गित धेरै राम्रो छ। मान सिंह खड्का र सहभागी कलाकारहरु को जय होस् । 🙏🙏
आहा! गाउनी र नाच्नी एक सय एक😍😍 कलाकारहरुको एकता 👍️👍️सुमधुर सोरमा दशै गित कति रमाइलो हो के 💝सबैजना कलाकारलाई महान चाड बिजया दशमिको उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना 🌷🌷👍️👍️
सम्पूर्ण लाई बडा दैसकाे शुभकामना छ🙏🙏🙏🙏💖💖💖❤️❤️
यो गित सुन्दा बल्ल दशै आयको महसुस भयो । सम्पुर्ण टिमलाइ बधाई दिन चाहान्छु। सफलताको धेरै धेरै शुभकामना
यस्तो पो हुनुपर्छ दसैं गित एउटा गितमा 24 जना चर्चित कलाकार को समुधुर आबाज सुन्न पाइने बधाई छ सबै team लाइ
सुनिता कति दामी छिन् साेर पनि तेस्तै दामी
धेरै राम्राे छ दसैँको काे कोशेली सम्पूर्ण टिमलाई बडादसैँको काे सुभकामना।
यो गित मा सबै भन्दा मिठो भोइस धनमाया , सुनिता , अनि पुर्णकला को लाग्यो है
आहा सबैमिलि रमाइलो गर्ने हो यस्पालिको बडा दशैमा। हार्दिक बधाई अनि शुभकामना । मानसिंह जि सम्पूर्ण मा मिठो सम्झना 🙏🙏
नमस्कार हामी धेरै कलाकार हरु ले गायको दसैं गित आई सकेको छ ।कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु है ।धन्यवाद
बैनी हजुरको स्वर मा येति दम अनि छुट्टै किसिमको आवाज जो मलाई मन पर्ने ...I have no words how to explain your voice is so amazing god bless you sister I always support 💖 miss you.
Ma hjrko dai hjr lai mero sano information baini competition jamana xa hjrko swor ramro xa aajhai afu le afulai kasari better banaune tw sadhai concept ma rahirahanu parxa jasle hjr lai sahaj hunxa.
Dherai ramaro xa
Git 👌dhan maya ji
Dasaie ko hardik shubh
Kamna xa hai
सोङ राम्रो छ video नात्क दामी छ video किलियर छैन
sps dyangja
mansimgh me
ma sunita ra mansingh lai dherai badhai chha dasai ko arusabai gurup lai pani dhanebads chha badadasaiko subha kna chha su ra manu ko chhotai ssthi bane ko delhan pau bai
राम्रो छ धेरै जना भेला
सुनीता जी को सोर मीठो छ सबैलाई दसौंको सुभकामना
Wow ñiçe ßunita
Malai ni
Sunita very nice.
So nice Sunita Buda Chhetri.
्कलाकार दिदिबहिनी दाजुभाइलाई शुभकामना मेराे पनि विजयाशमि २०८९
असाध्यै मन छुने मिठो दशै गीत आहा !
आफ्नो त यस्तै छ जिन्दगी दसै घर मा नमना को धेरै बरस भय
एक्दमै मन परो है मैले त थोके लाइक
सम्पूर्ण टीम लाई बधाई छ खास गरी माऊ सूली लाई धन्यवाद मीठो सोर टीका अम्रीता सूनीता सबै
Loo, a 66ytit57kykkuyii
साह्रै मिठो गित भाइ!बधाई तथा सफलताको हार्दिक शुभकामना !
Wow very nice दशै गीत । अति रमाइलो लाग्यो यो गीतले ।
नमस्कार सबै जना लाई ।कडा आयो ।
दशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
धेरै राम्रोको साथै उत्कृष्ट दसै गित मलाइ त अतिनै मन पर्यो,सबै कलाकारलाइ बडा दसैको धेरै सुभकामना,
Aaha😭😭India batho dada 💋💋💞💞💞💞💞🌹🌹🙏🙏🙏👌👌👌
धेरै राम्रो लाग्यो दशै गित सफलताको शुभकामना सबैमा।
Dherai mitho layo dashainko geeet hjr❤️❤️❤️👌👌
गितको सोर अती राम्रो छ सबै कलकार हरु देखियो खुसिलाग्यो
मानसिङ र सुनिता लाई सङ्गै राख्नु पर्ने हाे सुनिता वा दामी छ म बग्लुङ देखि हेरेछु
धन्यवाद सम्पुर्ण टिमलाई सके सम्म रमाइलो गर्ने तर केगर्नु हामी परदेशि लाई झन घरको यादले सताउछ दशैको शुभकामना सम्पुर्ण दिदिबहिनी,दाजुभाइ हरुमा विशेष त टीका बहिनी र धनमाया लाई मिठो माया है
नमस्कार समपुणॅ कलाकार मा धेरै धेरै शुभ कामना छ अती रामरो गीत बधाई छ
Mero ta favorite gayika dhan Maya baini uhako swor le mero man mutu jitna safal hunuvako xa tesaile uhako swor Bata ak tukka vayeni kahile sunam jasto hunxa.
सुनिता जि को आवाज दामि 👌👌👌👌👌💟💞💘💗
सार्है राम्रो छ सबैलाई धन्यबाद दसैगित राम्रो सुनाउनुभाकोमा सुनितालाई पनि देखियो खुसि लाग्यो
nice sang
@@chhetrikarnakarna8706 xxxxxxxx XD
अाहा कति मिठो दशै गित सबैले सुनौ हई
sunita sis ko sabai vanda uttam mansing g vanda pani
दशैको मिठो गीत को लागि धन्यवाद सम्पुर्ण युनिटलाई
अाहा याे गित सुनेर त मलाई अहिलेनै घर अाउन मन लायाे धेरै राम्राे सफल्ताकाे शुभकामना सम्पुर्न टिम्लाई हाल मलेसिया बाट
wow kati ramro ani sabdni marmik yati dherai kalakar lai sahvagi ramailo ani ramro xa bishesh mansinhlai teej paxi dasai geet best of luck
धेरै राम्राे छ गित सबै जानालाई दशै काे सुभकामना
बडा दशै तथा शुभ दिपावली को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरूमा मंगलमय शुभकामना साथै न्यानो लोक साँगितीक अभिबादन सम्पुर्ण सर मिसहरूको स्वरमा सजिएको यो गित मन नपर्ने को नै होलार यती मिठो गित सुन्न पाईयो सबैलाई नमन
अहा कति रमाइलो दशै गित भाइ बहिनी हरुको
कति राम्रो दुई धन्टा नाचियाे बधाई छ टिमलाई मानसिङ, टीका ,सुनिता parkash , suman, huma all team
Wow bautai ramailo marmik geet🙏🙏❤️❤️...
खोइ किन अड्काएर राखेका हुन् भाई बहिना हरुले! दसैको धेरै धेरै शुभकामना छ सबै जना मा।
अाहाँ कति रमाईलाे गाउँ नै गए जस्ताे लागाे
सुपर गीत साहै मन परयो 💕💕💕💕💕💕💕all the best hole team 🙏🙏🙏
सारै राम्रो रैछ दसै गित
अाहा धेरै मीठो गित सफलताको धेरै धेरै।शुभकामना
Very nice singing. God bless you for all singers 💞💞🙏🙏
धन्यवाद सम्पूर्ण टीमलाई। अति रमाइलो
धेरै मार्मिक गीत म मलेसिया देखि हेर्दै छु
असाध्यै मार्मिक मिठो लोकसस्कार बोकेको दसैं बिशेष गित मुरि मुरि धन्यवाद सम्पुर्ण टिम लाई विशेष धन्यवाद सर्जग मान सिं लाई
सारै राम्रो लाग्यो !!दशैको शुभकामना सबैमा 🙏
Ball hern payo hijo bat wittengma thiyo
Sachikai bada dashai aay jastai laygyo,, saharai ramailo,,, Sunita ji lai kti beautiful dekhnu vax Sor pani mitho,,, Mansingh ji ko posk ta number one xa saharai hensome,, nice song, nice voice, nice video.. Dhanmaya bahini ta kti Cute dekhanu vako,,,,feri pani sampurnma bada dashai ko dherai dherai Suvhakamna,, 🙏🙏yo geet dherai Safltako kamna gardxu ❣️ from India watching,,
Finally waiting is over hurrya💖💖💖💖💖😘😘😘congtatulation to the whole team specially congrats to the mansing daju💖💖💖💖🙏🙏🙏🙏
Safaltako suvakamana
सफताको शिखर चुमोस दाजु हजुर हरुको गीतले शुभ कामना 🙏🙏🙏💐💐💐💐💐
Going
आहा मार्मिक शब्दहरु मा मिठो स्वर सबै स्वरका धनिहरु प्रति सबैलाई बधाई तथा बडादसैंको सुभकामना 🙏🙏🙏❤🙋♂️
सबैलाई नमस्कार छ।सबैको सुमधुर अावाजमा मिठाे दशै विशेष दाेहरी गित धेरै राम्रो ,कडा छ।सबैलाई बधाई तथा शुभकामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।
बधाई छ सम्पुर्ण टिम लाई
बडा दसै को सुभ कामना सबै लाई दामी छ सर
दाजु बहिनीको खुसियाली अति रहेछ त टीका बहिनी र मान सिंङ भाईको !
Aaha kati mitho ho sunitako swor ❤️💕
सबै लोकदोहोरी पारखी हरूलाई बिजयदशमीको शुभकामना सहित बधाई छ साथै टीका बैनि धनु र मानसिंह भाई लाई सफलता को अग्रिम शुभकामना सहित बधाई छ
Aaha kti mitho song mn xoyo
Sunita g kati dherai ramri dekhinuvax ho bafre jati hero jhan ramri ❤️❤️ jan hero jhan ramri hunuko raj chai k hola
अती सुन्दर समय सान्दर्भिक छ सर धन्यबाद
🙏आउदै गरको बडा दँशैको लाखाै लाख शुभकामना सम्पूर्ण कलाकार मन मुट्टु हरुलाई प्रदेशिको 🙏🙏
Dasaeko suvakana sabai vaibahiniharuma 💃💃💃💃💃🕺🕺🕺🕺🕺.👌👌👌👌.
Congratulations tika sanu sis and manshing Khadka. So all team
धेरै भन्दा धेरै राम्रो छ सबै लाई बधाई छ साथै दसैं को सुभ कामना छ म दुबै बाट हेर्दै छ
My best singar mansing dada,purakala sis, tika sis,sunita sis .
Aaha kati mitho get badhai xa sabai timlai lai
Dhanmayako voice dami ca
धन्यवाद हजुर
Dasai Gita ramro chha 🌹👌🙏🙏