Aaipugyo Baulung Bajar | Basanta Thapa & Juna Shrees Magar | Navaraj Panta | New Panche Baja Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น • 407

  • @NavarajPanta
    @NavarajPanta  3 ปีที่แล้ว +244

    मेरो शब्दमा खेम पुनको लय, बसन्त थापा र जुना श्रीस मगरको स्वर, बिनोद भण्डारी र जुना गुरुङको अभिनयसहित नयाँ पन्चेबाजा गीत "आईपुग्यो बाउलुंग बजार" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @omkarpaudel3356
      @omkarpaudel3356 3 ปีที่แล้ว +8

      गित राम्रो छ है केटा,,, शुभकामना

    • @Princebabuamrit
      @Princebabuamrit 3 ปีที่แล้ว +1

      गित राम्रो छ😊

    • @rajeshpaudel1489
      @rajeshpaudel1489 3 ปีที่แล้ว +2

      शुभकामना छ दाजु हजुर लाई😍😍😍😍😍❤❤❤

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +1

      ल बिहेमा नसम्झेपनी भिडियो दुलाहा दुलही देखियो बधाई तथा शुभकामना छ नवराज सर अनि मेम लाई सृजनाको त के कुरा गरौं खै सबै आफ्ना आफ्ना छ्न सबैलाई भब्य सफलताको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐

    • @damodarpaudel6300
      @damodarpaudel6300 3 ปีที่แล้ว +2

      Aauni bela kosale lagera aau buda 😁😁😁

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 ปีที่แล้ว +82

    निकै मिठो गित नवराज पन्त दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 3 ปีที่แล้ว +120

    नमस्कार !नवराज पन्त को शब्द खेम पुनको लय वसन्त थापा र मेरो आवाजमा रहेको पन्जेबजा गित"आइपुग्यो बाउलुङ बजार"आजदेखी सार्वजनिक गरेका छौं कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया सहित एक सेयर गरिदिनुहोला।धन्यवाद ।

    • @gokulbk241
      @gokulbk241 3 ปีที่แล้ว +1

      Hjr ko voice ko k bayan garnu no words dijju ❤️

    • @prakashkandel3487
      @prakashkandel3487 3 ปีที่แล้ว

      Dami lagyo mali ta ..

    • @mekhphagami3885
      @mekhphagami3885 3 ปีที่แล้ว

      Basanta thapa sanga sahakarye hajurle pani nyaaye diyera sundar voice dinu vaxa safaltako suvakamana

    • @baburamaryal4742
      @baburamaryal4742 3 ปีที่แล้ว

      अति राम्रो गित र सोर धनी हजुर र वसन्त थाप लाइ सम्मान का साथ धेरै धेरै माया छ। तर भिडियो मोडेल राम्रो भयको छैन भिदियो को फास्ट मा ती चेली लाई बोलियको शब्द तेरो नाथो लाई भेत्न जा ती चेली लाई तेसरी हेपियको छ। तेसै त चेलिबेटी लाई हेपियको समाज मा झन भिदियो माइ तेस्तो शब्द ले सबै चेलिबेटी को मनोबल गिराउने शब्द छ मिल्छ भने तेस्तो शब्द हटाइ दिनु होला है भन्न चाहान्छु

    • @kanxapradesi4580
      @kanxapradesi4580 3 ปีที่แล้ว

      सफलताको शुभकामना दिदी

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 ปีที่แล้ว +13

    सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना मिठाे गित

  • @KamalKumarBK
    @KamalKumarBK 3 ปีที่แล้ว +30

    बाउलुङ् तिरकाे अर्गानिक भाका र अर्गानिक शब्द मा बल्ल मिठाे गित आयछ बधाई छ नवराज दाइ , खेम पुन दाइ , बसन्त दाइ , जुना दिदी लगायत सम्पुर्ण टिमलाई ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 ปีที่แล้ว +13

    मुटु दाइजो दियर आयको ,,, मन चसक्क भयो !! कति मिथो सोर वसन्त जिको सबै गीत उत्कृष्ट हुन्छन !!

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 ปีที่แล้ว +6

    बाग्लुङ्गका कलाकारहरूले गीत मार्फत आफ्नो जिल्लाको प्रचार प्रसार गरी पर्यटन पर्बधनमा निकै ठुलो योगदान गर्नु भएकोमा यहाहरुलाई धेरै धेरै धन्यवाद ।
    जय स्याङ्जा
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jivansigdelofficial
    @jivansigdelofficial 3 ปีที่แล้ว +25

    आहा मिठो❣️❣️

  • @surajkhadka63
    @surajkhadka63 3 ปีที่แล้ว +9

    बाजा का राजा बसन्त थापा 😍 सम्पुर्ण टिमलाई शुभकामना 😘

  • @VijayKumar-lq1ee
    @VijayKumar-lq1ee 3 ปีที่แล้ว +11

    बसन्त थापा दाजु को स्वर मा बनेको गित सारै राम्रो छ बधाई🎉🎊

  • @santosh.sharma20
    @santosh.sharma20 3 ปีที่แล้ว +7

    बाउलुङे जति यता हाजीर हुम त

  • @nandugairhe
    @nandugairhe 3 ปีที่แล้ว +6

    नवराज दाजीको आफनै बिहेमा हैछ सुटिङ गरेको❤️🔥

  • @sanjayabishwokarma6376
    @sanjayabishwokarma6376 3 ปีที่แล้ว +16

    Waww एस्तो पो बाजताल हाम्रो बागलुङको सान बसन्ता दाइ navaraj दाइ खेम दाइ सुभाकामना छ 😍😍😍

  • @bimalkharel8435
    @bimalkharel8435 3 ปีที่แล้ว +5

    अाहा ❣️❣️ बाग्लुंगे हरु एक हौं ❣️गीतलाई सफलताको कामना

  • @Ridam1234-d
    @Ridam1234-d 3 ปีที่แล้ว +11

    आहा! अति मीठो भाका खेम दाजुको उत्कृष्ट शव्द नवराज पन्तको अनि वसन्त र जुना को काडा उमार्ने आवाज 👍️सफलताको शुभकामना 🌹🌹🌹बाउलुङे हो नि त गर्छन् दाजुहरुले🙏🙏🙏

  • @h-series4993
    @h-series4993 3 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो यो गीत ❤️❤️ नवराज दाइ अनि बसन्त दाइ भएसी कोइ चाहिदैन मलाई दिन कटाउन 😍😍 सुनिरहन मन लाग्छ जति बेला पनि 🇳🇵

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +6

    स्लो गितको अब्बल मोडल र निर्देशन बिनोद भण्डारी🙏❤

  • @shobhachhetri1331
    @shobhachhetri1331 3 ปีที่แล้ว +2

    गल्ती मेरै थियो र पो उनी टाढा भइन।हरेक शब्दहरुले मन छोयो । सुभकामना।।।

  • @arjunsubedi7618
    @arjunsubedi7618 3 ปีที่แล้ว +9

    आहा: ❤️ गित कालजयी बन्ने कुरामा दुईमत छैन
    नबराज पन्त दाजु खेम पुन सहितको सबै युनिटलाई अपार सफलता को शुभ-कामना 💐💐
    साथै नबराज दाजुलाई सफल दाम्पत्य जीबनको पुन: शुभ-कामना🙏❤️💐

  • @Nepal_Kunja_TV
    @Nepal_Kunja_TV 3 ปีที่แล้ว +20

    सबैमा नमस्कार 🙏
    आदरणीय दाई नबराज पन्तको को अर्को उत्कृष्ट सृजना आयछ , सम्पूर्ण टीम लाई बधाई अनि शुभ कामना🙏❣️
    सबैले हेरेर प्रतिक्रिया दीनु होला है !!

  • @KcNeesha
    @KcNeesha 3 ปีที่แล้ว +11

    मलाई असाधै मन परेको गीत आहा जति सुन्यो उति मिठो लाग्छ ❤️

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +4

    हाम्रो बाग्लुङ कलागलाको खानी हो यस्मा २ मत छैन
    आहा सबै सबै नवराज बिनोद वसन्त खेम राजा अनि जुना जुनु सोल्टीनी ज्यु लाई उच्च- सफलताको शुभकामना छ्❤️❤️❤️💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    रामु जि.सी. कमल

  • @rabinkhatiwada7721
    @rabinkhatiwada7721 3 ปีที่แล้ว +2

    अधै उत्कृष्ट अभिनय बिनोद भण्डारी र जुनु गुरुङ सफलताको शुभकामना

  • @banuragi1310
    @banuragi1310 3 ปีที่แล้ว +6

    खुब मन पर्यो💖

  • @padampalpali2631
    @padampalpali2631 2 ปีที่แล้ว

    अति राम्रो लय शब्द साहरै मिठो लागछ यो गित सुनदा बधाइ छ सबै टिमलाइ 💞🤗

  • @Jitanbhaishreesh
    @Jitanbhaishreesh 3 ปีที่แล้ว +4

    ऑहा बलियो टीमको बलियो प्रस्तुति सबै प्यारा मान्छेहरूको मिठो सहकार्यले जन्माएको एउटा सॉगीतिक बिष्फोटन ईतिहास रचोस् शुभकामना!!!!!

  • @bhagirathchalise3121
    @bhagirathchalise3121 3 ปีที่แล้ว +1

    आहा आहा बाग्लुङ जय बाग्लुङ कती मीठो गीत आयो
    गर्भ गर्छु बाग्लुङे हुनुमा best wishes

  • @aayanneupane5173
    @aayanneupane5173 3 ปีที่แล้ว +7

    अचम्मै मन परेको गित 💕💕💕💘 करोड क्लब मा पुगोस सुभ कामना टिम लाई 💕💕💘

  • @hukumrajdevkota7079
    @hukumrajdevkota7079 3 ปีที่แล้ว +1

    शब्दमा दम छ । हजुर सम्पुर्ण कलाकार र अग्रज ब्य्क्ती हरुमा मेरो नमन ।😍😍🇳🇵🇳🇵

  • @gopalsharma9686
    @gopalsharma9686 3 ปีที่แล้ว +1

    Ati ramro Mero baglung ko geet fiji bata herdai xu safalta ko shubhakMana basanta daju

  • @chetansharma477
    @chetansharma477 3 ปีที่แล้ว +7

    राम्रो गित झनै राम्रो अभिनय
    लाग्यो शुभकामना

  • @Rameshsarthak
    @Rameshsarthak 3 ปีที่แล้ว +1

    आहा ! आदरणीय दाईहरुको उत्कृष्ट सिर्जना "आईपुग्यो बाउलुङ बजार",❤️❤️

  • @Princebabuamrit
    @Princebabuamrit 3 ปีที่แล้ว +7

    मङ्सिर ___महिना सुरु भए सङ्गै ____नयाँ पन्चेबाजा___ गितको आगमन ❤️😊❤️
    आईपुग्यो बाउलुङ्ग बजार__ दिल बिउरेर हिडेको हो,म त__ ए मलाई नलाउ नजर
    प्रीय गितकार Navaraj Panta अनि चर्चित गायक Basanta Thapa, जसमा सङ्गीत रहेको छ Khem Pun , लगायत सम्पुर्ण टिमलाई सफलता सुभकामना छ🥀❤️

  • @sandippathak8886
    @sandippathak8886 3 ปีที่แล้ว +2

    आहा कति राम्रो सङ हाम्रो बसन्त थपा काे गित अबसिय नै भइरल हुनेछ याे गित अमाला चउर तथा बडा रा मा भयकाे हेा सुबाकामना छ बसन्त थपालइर नवराज पन्त लाइ हसत धनयवाद आउदा दिन हरु मा अज राम्रो गर्नु होलस्😍😍😍😍

  • @bhabanamagar9791
    @bhabanamagar9791 3 ปีที่แล้ว +2

    जति सुनो उति सुनी,सुनि रहु लाउने निकै मार्मिक शब्द ।🙏

  • @ashoksubedi6316
    @ashoksubedi6316 3 ปีที่แล้ว +2

    आहा गीत धेरै राम्रो लाग्यो वधाई छ समपूर्ण टिमलाई

  • @knppaudel8489
    @knppaudel8489 3 ปีที่แล้ว +4

    आहा निकै राम्रो छ
    सफलताको शुभकामना

  • @muku800
    @muku800 3 ปีที่แล้ว +4

    🙏सबैमा नमस्कार 🙏
    आदरणीय दाई नबराज पन्तको को अर्को उत्कृष्ट सृजना आयछ , सम्पूर्ण टीम लाई बधाई अनि शुभ कामना🙏❣️
    सबैले हेरेर प्रतिक्रिया दीनु होला है !!

  • @nareshbohara50
    @nareshbohara50 3 ปีที่แล้ว +4

    सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई

  • @khempun8259
    @khempun8259 3 ปีที่แล้ว +14

    नमस्कार म यो गीतको सङ्गितकार खेम पुन , आसा छ गितलाइ माया गरिदिनु हुनेछ ! लाइक कमेन्ट शेयर सल्लाह सुझाबको सदैब भोको छौ 🙏

  • @dipsagarpaudel9146
    @dipsagarpaudel9146 3 ปีที่แล้ว

    शब्दको खानी नै हुन नवराज कुनै शब्द कोषमा खोज्दानी यति मिठा शब्द जुराउन गाह्रो हुन्छ अरुलाई🙏🙏🙏

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +2

    अत्यादिक मार्मिक र सफलतामा सजियको गित बागलुङ बजार मनै छौयोनि

  • @rameshshivsena7293
    @rameshshivsena7293 3 ปีที่แล้ว +1

    मन बिग्रेर हुनु पर्ने आयातित शब्दले खल्लाे बनायाे आगामी दिनहरुमा यस्ता कुरामा ध्यान दिईयाेस मुटु बिग्रेर हुन्छ त्यसकाे अर्थ नेपालीमा

  • @krishnaprasadsharma1611
    @krishnaprasadsharma1611 3 ปีที่แล้ว +2

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️

  • @kcnabin4369
    @kcnabin4369 3 ปีที่แล้ว +3

    सफलताको शुभकामाना सम्पुण टिम लाई नम्स्कार सबै मा

  • @harikunwar7238
    @harikunwar7238 3 ปีที่แล้ว +1

    गित अति मीठो बनेको छ सफलताको शुभकामना Spacial नवराज पन्त अनि सबै टिमलाई

  • @ramdamdinesh1227
    @ramdamdinesh1227 2 ปีที่แล้ว +1

    आफू पनि जन्म बागलुङ भएर होला बागलुङ भन्ने शब्द नै अलि मिठो प्यारो र बागलुङ शब्द मुटु सङ गासिएको छ ! धौलागिरी का कलाकारले रचना गरेको रचना गौरव साली हुने गर्छन धन्यवाद अल टिमलाइ

  • @prakashsharma2539
    @prakashsharma2539 3 ปีที่แล้ว +2

    Dherai Dherai Shubhakamana Dajai.😀 #halamadrid✊

  • @BhimSami7
    @BhimSami7 3 ปีที่แล้ว +3

    आहा!कति मिठो वसन्त दाजुको आवाज जति सुने पनि मन नामस्थानिक ❤️❤️🙏🙏

  • @ashishsapkota1017
    @ashishsapkota1017 3 ปีที่แล้ว +1

    tiktok मा सुनेर अाउने जति अाज🖐️🖐️🖐️

  • @surajraskoti4735
    @surajraskoti4735 3 ปีที่แล้ว +2

    आहा शरिरमा काडा उम्रिने कति मिठो गित✌❤

  • @babukausal2078
    @babukausal2078 3 ปีที่แล้ว +2

    टिक टकमा हेरेर यता अाए,अाफ्नाे जन्म थलाे नै बागलुङ भएर हाेला बागलुङ भन्ने बित्तिकै मन नै अानन्द हुन्छ,अाहा कति राम्रो शब्द स्वर सम्मान बाग्लुङे नवराज दाजु,बसन्त अनि जुना दिदी बाग्लुङे हाे नि

  • @romantakhadka5975
    @romantakhadka5975 3 ปีที่แล้ว +5

    सङै हुन्नन आकश र धरती दाजु भाइ हुन बिष र पिरति आइपुयो बाउलुङ बजार ...... (उत्कृष्ट लाग्यो लय, शब्द, स्वर ,अभिनय) कमजोरिको कुनै पाटो देखिन सफलताको शुभकामना 👏👏👏

  • @roshaniacharya6469
    @roshaniacharya6469 3 ปีที่แล้ว +2

    आहा जिरिङ्गै बनायो दाइ सफलताको शुभकामना !!

  • @chandanmusic8878
    @chandanmusic8878 3 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो मौलिक पनि निकै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाइ

  • @sumangiri162
    @sumangiri162 3 ปีที่แล้ว +2

    हुन त सबै सन्तान बराबर भन्छन तैपनी जेठोभन्दा माइलो यहाँनेर कम्ती छ, वा कान्छो यस्तो भन्चन, यो गित बसन्त दाईका पहिलेका बाजा गितको तुलनामा लयमा अलिकति चुक्न पुग्यो। क्याच्चि अझै बनाउन पाको भा । नत्र खिडका, शब्दचयन गज्जब छ्। भिडियो औशत लाग्यो।

  • @upendrajoshioficial4459
    @upendrajoshioficial4459 3 ปีที่แล้ว

    आहा आफु जाहा भय पनि अाफनाे माइती ठाउ काे नाम सुन्दा गर्ब लाग छ बिशेष धन्यबाद दिन चाहान्छु

  • @sahanillc4765
    @sahanillc4765 3 ปีที่แล้ว +1

    मेरो आत्मिय मित्र खेम पुन को बिजोड मौलीक संगीत मित्र बसन्त नवराज जुना बिनोद लगायत सबै टिमलाई बदाई

  • @sunitasunarpantasunitasuna1975
    @sunitasunarpantasunitasuna1975 3 ปีที่แล้ว +3

    आहा कति मिठो पन्चेबाजा गित्❤️❤️🙏

  • @Rajyanpanday
    @Rajyanpanday 3 ปีที่แล้ว

    Wow wow wow,,kya sabd sundai jyan ma kada umrene दिल बिग्रेर हिनेको म त भो मलाइ नलाउ नजर,, best of luck all the team

  • @nareshbohara50
    @nareshbohara50 3 ปีที่แล้ว +2

    सारै मार्मिक शब्द ले भरिएको बागलुङ बजार

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 ปีที่แล้ว +2

    आहा बधाई अनि सफलताको शुभकामना🎼

  • @pushkarvivekthapa4732
    @pushkarvivekthapa4732 3 ปีที่แล้ว

    आहा हाम्रो बाउलुङ को मीठो भाका ! धेरै धेरै शुभकामना

  • @shivalalbhusalshivalalbhus6367
    @shivalalbhusalshivalalbhus6367 3 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ बधाई छ ल सबै टिमलाई 👏👏👏👏👏😂👏💕💕💕💟💟💟👍️👍️👍️

  • @shivagautam176
    @shivagautam176 3 ปีที่แล้ว

    एकदमै राम्रो रैछ आइपुग्यो बाउलुङ बजार।

  • @govindbhattarai
    @govindbhattarai 3 ปีที่แล้ว +1

    सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏

  • @umesh30gaming95
    @umesh30gaming95 3 ปีที่แล้ว +4

    शुभकामना ❤️❤️

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 3 ปีที่แล้ว +1

    उत्कृस्ठ सिर्जना ।।। शुभकामना सम्पुर्ण टिमलाइ ।

  • @gagankhatrijakasofficialch7071
    @gagankhatrijakasofficialch7071 3 ปีที่แล้ว

    सारै राम्रोछ मौलिकताले भरियको हाम्रो बाग्लुङ गोल्कोट घुम्टेका होनाहार गायक गाईका बसन्त र जुना दिदी को आवाज मा सजियको गित छायाकनमा पनि भयको भय अझै राम्रो देखिने थियो सम्पुण टिमलाई सफताको मुरी मुरी शुभकामना छ🎉🎉🎉🎉

  • @rajanbk6224
    @rajanbk6224 3 ปีที่แล้ว

    आहा अत्यन्तै मिठासपुर्ण लोक भाकाले भरिपूर्ण गीतको सिर्जना गर्नु भएकोमा नवराज जिलाई धेरै बधाई तथा शुभकामना। गायक गायिकाको सुमधुर स्वर सगै सम्पुर्ण कलाकरको उत्कृष्ट प्रस्तुतिले भिडियो सुन्दर सगै अब्बल रहेको छ।र आफ्नै घर गाउँमा भिडियो सुटिङ भएको रहेछ यसले झन आनन्द तुल्यायो। साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद !!!🙏🙏🙏🙏

  • @jeevanpandey8276
    @jeevanpandey8276 3 ปีที่แล้ว +1

    आहा❣️🌷बधाई एवम् सफलताको सुभकामना🌷❣️

  • @rohonsidpali8313
    @rohonsidpali8313 3 ปีที่แล้ว

    अाहा निकै मार्मिक पान्चेबाजा Best off luck Ol Tmloi??

  • @santosh.sharma20
    @santosh.sharma20 3 ปีที่แล้ว +1

    निकै मीठो गित सम्पूर्ण टिमलाई शुभकामना

  • @S.pshivakhadka100
    @S.pshivakhadka100 3 ปีที่แล้ว

    निकै मिठो आइपुग्यो बाग्ल्नुङ्ग बजार नबराज दाजु को सब्द मा अति मिठो voice को धनि basanta thapa तथा सम्पूर्ण टीम्लाई बिसेस मन देखि नमन

  • @singersangitapaudyal365
    @singersangitapaudyal365 3 ปีที่แล้ว

    धेरै राम्रो मन छुने गित सफलताको शुभकामना सम्पूर्ण टिम लाइ यथार्थ सब्द 🙏🙏

  • @kabinadmin2107
    @kabinadmin2107 3 ปีที่แล้ว

    धेरै मिठो गित सफलता काे शुभ कामना नवराज दाजुलगायत संपूर्ण टिमलाई❤️❤️❤️

  • @rajanthapa5634
    @rajanthapa5634 4 หลายเดือนก่อน

    कति राम्राे स्वर हाेनि केटाकेटी काे अानन्द अायाे सुनेर सुभकामना छ सबैलाई

  • @sangrilamixingbutwal8751
    @sangrilamixingbutwal8751 3 ปีที่แล้ว +1

    निक्कै उत्कृष्ट शब्द आहा सबैलाई बधाई छ !!!

  • @nirbahadurdahal6890
    @nirbahadurdahal6890 3 ปีที่แล้ว

    वसन्त थापा जस्तै सबै कलाकारले एस्तै तिपिकल गीत गाउनु पर्यो अहिलेको लोक गीतको हिरो वसन्त थापा आजको हिरो भोलिको सुपर स्टार्

  • @salinagautam7144
    @salinagautam7144 3 ปีที่แล้ว +1

    आहा❤️बधाई अनि सफलताको शुभकामना😊

  • @mausamitv8756
    @mausamitv8756 3 ปีที่แล้ว

    जुना दिदी जिन्दावाद

  • @parbataparu9445
    @parbataparu9445 3 ปีที่แล้ว +1

    कति राम्रो गित जति सुन्यो तेति सुन्न मन लाउने ❤️❤️

  • @bheshrayamajhi6237
    @bheshrayamajhi6237 3 ปีที่แล้ว

    सारै मीठो गीत धन्यवाद सम्पुर्ण टिमलाई 😍😍😍😍

  • @nabrajchalise8620
    @nabrajchalise8620 3 ปีที่แล้ว +1

    विनोदजी को अर्गानिक निर्देशन को भिडियो मा त आफ्नोपन देखिन्छ अनि गायक गायिका स्वर अनि शब्दको त कुरै नगरौं ।सबै राम्रो तर पञ्चेबाजाको गीत मा दमाहा को आवाज नै सुनिएन त ,,,, घुन्न्.... घुन्न.... को ताल भको भए सुनमा सुगन्ध आउथ्यो जस्तो मेरो विचार।
    सबैलाई सफलता को शुभकामना अनि सुटिङ युनिट लाई पनि।
    जय गीत जय सङ्गीत।

  • @laxmipaudel3098
    @laxmipaudel3098 3 ปีที่แล้ว +1

    Wow hamro balewa amalachour 🤩😍

  • @RPfan01
    @RPfan01 3 ปีที่แล้ว +2

    Baglungey jati hajir😙😘💪💪💪

  • @anilpariyar2644
    @anilpariyar2644 3 ปีที่แล้ว +7

    Basanta dai sadai KO ramro .♥️

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 ปีที่แล้ว

    राम्रो सुन्दर स्वरका धनी गायक संगीतकार लगायतका सम्पूर्ण दिगज कलाकार टिमलाई सफलताको हार्दिक शुभकामना।

  • @thapadinesh9116
    @thapadinesh9116 2 ปีที่แล้ว

    नमस्कार म यो गीतको कम्पोज़र दिनेश थापा भन्न मिलेर आफुजो फ़ैन परियो सारै राम्रो लाग्यो।

  • @pritamregmi940
    @pritamregmi940 8 หลายเดือนก่อน

    जुना दिदी को फेस्बुकको रिल मा देखेर आयको मत हेर्न दामी दामी सबै दामी कमि भनेको जुना दिदी को बिहे नभको मात्र हो 💗💗💗🙏🙏

  • @aryanthapamagar4406
    @aryanthapamagar4406 2 ปีที่แล้ว

    सम्पुर्ण टिम लै मनै देखी सुवा कामना

  • @devendrabc6467
    @devendrabc6467 3 ปีที่แล้ว +2

    शुभकामना 💐💐🙏🙏

  • @sabitrasunar870
    @sabitrasunar870 5 หลายเดือนก่อน

    शब्द हुरुले एकदम मन छुन्छ मेराे जति सुने पनि धित मेटिएन मेराे❤❤

  • @abiral2043
    @abiral2043 5 หลายเดือนก่อน

    गित जति पुरानो भयनी सदै मन ले छोइ रहने सब्द अनि अभिनय निकै राम्रो

  • @shahidhushain6638
    @shahidhushain6638 3 ปีที่แล้ว

    बसन्त दाइको गाउने तरिकाले नै सब्दहरु कति ओजनदार बनाएको भन्या

  • @subashpantha9759
    @subashpantha9759 3 ปีที่แล้ว

    नाठो भन्ने सब्द चाहिँ अलिक सुहाएन अरु राम्रो छ सफलता को शुभकामना

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 3 ปีที่แล้ว +3

    Beautiful song...Best wishes to the entire team👍️

  • @teznmagar
    @teznmagar 3 ปีที่แล้ว

    वसन्त थापा लोक गीत कै लागि जन्मिएको मान्छे हो

  • @tejbahadurchhetri3717
    @tejbahadurchhetri3717 3 ปีที่แล้ว

    सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई::!!

  • @rampokharel4275
    @rampokharel4275 2 ปีที่แล้ว

    नाठो भेट्ने चलन अझैसम्म छ कि नाइ बाउलुङ तिर ??