नेपालको मिनि ग्रेटवाल भनिने मुन्दुम पदमार्ग | साल्पा सिलिचुङ्ग जाने बाटोको यात्रा | Salpa Silichung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • नेपालको मिनि ग्रेटवाल भनिने मुन्दुम पदमार्ग | साल्पा सिलिचुङ्ग जाने बाटोको यात्रा | Salpa Silichung
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 291

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +2

    कति सुन्दर दृश्य आहा मेराे देश नेपाल बिडम्बना यस्ताे सुन्दर देशलाई माफियाहरुले बेचेर खाए

  • @rabinamayalurairabinamayal8420
    @rabinamayalurairabinamayal8420 2 ปีที่แล้ว +7

    आहा कति रमाइलो र र सुन्दर हाम्रो देश प्यारो नेपाल ❤️❤😚😚

  • @anilthapa446
    @anilthapa446 2 ปีที่แล้ว +11

    यही हो सोर्ग आनन्द लागो एक चोटि अवस्य जाने ठाउँ । भिडियोको लागि विशेष धन्यवाद मनोज दाई।।

  • @gitaacharay9841
    @gitaacharay9841 2 ปีที่แล้ว +1

    सारै राम्रो भिडियो ल्याउनु भएकोमा हार्दिक धन्यवाद अब साल्पा र सिलिचुङ्ग्को दृस्यहरु चाडै हेर्न पाउ

  • @pradepmagar8097
    @pradepmagar8097 ปีที่แล้ว +1

    अति सुन्दर ठाँउ हरु मलाइ नि घुम्नु मन लाग्यो 🇳🇵🇳🇵

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +1

    कति सुन्दर ठाउँ भाग्यमानी मान्छे मात्र पुग्न सक्छ आफू दिक्तेल हलेसिको भएर नि पुगेको छैन धेरै धेरै धन्यवाद सचिन भाईलाई❤❤

  • @bimalarai8254
    @bimalarai8254 2 ปีที่แล้ว +1

    धन्यबाद हामी नपुगेपनि पुगेजस्तै रमाइलाे लाग्याे

  • @dillirijal3284
    @dillirijal3284 ปีที่แล้ว +1

    कतार बाट हेरिंदै छ है मित्र भिडियो मध्येको रमाइलाे भिडियो

  • @dambarsvlogs1747
    @dambarsvlogs1747 2 ปีที่แล้ว +1

    असाध्यै सुन्दर र मनमोहक् vdo प्रस्तुत् गर्नुभएकोमा धेरै धेरै धन्यबाद दिनचाहें
    ( धन्य बाद ! thank you👍️ )

  • @chandracalarai8057
    @chandracalarai8057 2 ปีที่แล้ว +1

    धन्यवाद भाइहरूलाई हामी पुग्न नसकेका नेपालको सुन्दर दृश्यहरू घरै मा बसेर देख्न पाइयो अझैअरू ठाउँहरू पनि दृश्यावलोकन गराउनुहोला सेवा ।

  • @sugamrai2000
    @sugamrai2000 2 ปีที่แล้ว +1

    यी तपाईं र पुर्वी ब्लुज ले बनाएका भिडियोहरुले यी ठाउको धेरै प्रचार भएको छ मनोज सर।

  • @harikalaoli2043
    @harikalaoli2043 2 ปีที่แล้ว +1

    हाम्रो सुन्दर नेपाल देखेर बिदेशि हरु मोहित हुन्छन्। छ नै तेस्तै मेरो देश।।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ रहेछ प्रकृतिले सजिएकि नेपाल आमा।

  • @jivanshrestha5931
    @jivanshrestha5931 2 ปีที่แล้ว +1

    मनमोहक सुन्दर दृश्य संगै प्राकृति हराभरा
    प्यारो नेपाल को स्वोर्ग

  • @gurungbruce4636
    @gurungbruce4636 2 ปีที่แล้ว +1

    प्रस्तुतीकरण मिठो लाग्यो धन्यवाद।

  • @govindabasnet3556
    @govindabasnet3556 2 ปีที่แล้ว +13

    यस पृथ्वीमा रहेको हाम्रो देश नेपाल, स्वर्गीय एंबं सुन्दर भूमि , आफु पुग्न असमर्थ भए पनि तपाइहरुले देखाई दृश्यालोकन गर्न पायकोमा, धेरै धन्यवाद।

    • @abishakmagar5926
      @abishakmagar5926 2 ปีที่แล้ว

      Janani janma bhumi ma janmeko mato my heart

  • @christensangitarai8359
    @christensangitarai8359 2 ปีที่แล้ว +1

    आहा आहा कत्ति राम्रो छ हाम्रो नेपाल

  • @pabitratamang3352
    @pabitratamang3352 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो है 😍💞🙏🏻😘😘💞💞💞

  • @KHOTANGERAI533
    @KHOTANGERAI533 2 ปีที่แล้ว +1

    यि हरियालि जङ्गल अनि पछाडी बजेको सुमधुर आवाज / ले अति मन छोयो

  • @Dibxeetri
    @Dibxeetri 2 ปีที่แล้ว +1

    Wow sundar dai

  • @bipinsunar3777
    @bipinsunar3777 2 ปีที่แล้ว +1

    धेरै रमाइलो लागो सिन हेरदा मनि खोटाङ कोइ मान्छे हो तर एस्तो ठाउ देखदा खुसी लागो म हाल बहाराइ बाट हेरदै छु हजुर को भिडियो

  • @ramkatuwal7887
    @ramkatuwal7887 2 ปีที่แล้ว +1

    पर्यटकीय मनमाेहक दृश्य खाेटाङ जिल्लाकाे धन्यवाद हजुरलाई।

  • @jaykumarraee6099
    @jaykumarraee6099 2 ปีที่แล้ว +1

    खुब मन पर्यो क्रमस हेर्ने वालाछु
    धन्यबाद

  • @nabinrai3663
    @nabinrai3663 2 ปีที่แล้ว +1

    Dhere2 ramro drisya haru herna pakoma khusi lagyo yestei drisyaharu hamimajha puryaidinu vaYekoma dherei2 dhanyabat jhr lai

  • @debirai4799
    @debirai4799 2 ปีที่แล้ว +2

    आहा कतिरमाईलो मपनी आजाभन्दा धेरै बर्ष भन्दानी सायद ४० बर्ष अगाडी को याद दीलाई दीनुभयकोमा धरै धेरै धन्नेबात र सलपा सुम्नीमा पारुहांग मा मरो आत्मा बाटनै सेवा ।

  • @yumalimbu6974
    @yumalimbu6974 2 ปีที่แล้ว +1

    Salpa ta suwargeya nai mero nepal sunder nepal i love our nepal.🙏🙏🙏🙏🙏😁😁😁😁❤❤❤👌👌👌👌

  • @hariprasaddahal4968
    @hariprasaddahal4968 2 ปีที่แล้ว +1

    अाहा! कति सुन्दर दृष्य देखाइ दिनु भयो । तपाँइको यात्रा सफल रहोस् ।धन्यबाद ।म जलेश्वर महोत्तरीबाट ।

  • @lamasherpa3980
    @lamasherpa3980 2 ปีที่แล้ว +2

    तेहि भोजपुर मैइउ डाडामा जन्मिएर हुर्केको भए पनि साल्पा पोखरीको बारेमा उहिलेको बुडा पाकाहरु ले भनेको सुनेको र मैउ तिर बाट हेर्दा लाउरेडाडा साल्पा इस्पस्ट देखिने भए पनि त्यहाँ जानु चै पाएको छैन तपाईंको भिडियोको अर्को भाग हेर्न आतुर छु । साल्पा देवि माताको आशिर्वाद हामि सबैमा बनि रहोस् 🙏🙏🙏

  • @bistadhanu
    @bistadhanu 2 ปีที่แล้ว +1

    मैयुङ भन्दा उता साल्पा जाने बाटोका दृश्य झनै मनमोहक, झनै सुन्दर आहा

  • @ajayamaharjan5345
    @ajayamaharjan5345 2 ปีที่แล้ว +1

    sarai ramailo lagyo aafai gayeko jasto feeling bhayo☺️

  • @prakashbohara1421
    @prakashbohara1421 2 ปีที่แล้ว +1

    आहा रमणीय ठाउँ 💗

  • @indrasubedi8336
    @indrasubedi8336 2 ปีที่แล้ว +1

    दामी लाग्याे । उद्घघाेषक पनि मिठाे पाएं । धन्यवाद !

  • @yamghale7184
    @yamghale7184 2 ปีที่แล้ว +1

    Sarai ramro salpako drisya dhanyabad

  • @kbthapa2045
    @kbthapa2045 2 ปีที่แล้ว +1

    अाहा प्रत्येक शब्दहरु सुनाै सुनाै लाग्ने प्रस्तुति एकदमै मन पर्याे अझै पनि यस्तै नयाँ नयाँ ठाउँहरुकाे भिडियो हरु हेर्न पाईयाेस सरहरु सबैलाई धेरै धेरै धन्यवाद !

  • @bimalalama6574
    @bimalalama6574 2 ปีที่แล้ว +1

    Saarai ramro lagyo,dhyanyabaad.

  • @birkumarmagar2940
    @birkumarmagar2940 2 ปีที่แล้ว +1

    Swarg ko aannd vairaheko mahsus hudaix Nepal prati garb garxau hami prtaksh navaya pani yo Video hererw Aanand lidaixu hai Badai tatha suvkamana yastai prakritika saudarya Mediya samma liydiyko maa Jay Nepal🇳🇵👏👏

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +1

    Sarae ramro video bro thanks 4 video.

  • @nagendrasubba4617
    @nagendrasubba4617 2 ปีที่แล้ว +1

    Yi drisyaharule kasko mun nachula ra! Majja aayo, fresh vaiyo, sumpurna trekker bhaiharulai muri2 dhanyabad.

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 ปีที่แล้ว +2

    अति रमणीय दृश्य। 👌👌👌🙏🙏🙏🇮🇳🇮🇳🇮🇳

  • @bhawanagurung9661
    @bhawanagurung9661 2 ปีที่แล้ว +1

    Wawaaaa kati ramailo thau manaii aananda vo yo vodeo hererw

  • @sengshyangbo6066
    @sengshyangbo6066 2 ปีที่แล้ว +1

    Ati nai prakriti mahak drisya herna paiyo dherai aananda lagyo dhanyabad tapai lai..

  • @takgurung7805
    @takgurung7805 2 ปีที่แล้ว +1

    Herda herdai bela bela ma saas rokincha ani ekaichoti lamo niskancha. Good job guys! Keep moving. Good luck!!!

  • @minurai4538
    @minurai4538 2 ปีที่แล้ว +1

    Kati ramailo xa ni video ma herda ta yaati ramro jhan tyaha puge ra hernu paya kati ramailo hune thiyo hola ni hau

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +1

    यस्तो अमाेघ र अदितिय सुन्दरताले युक्त याे ठाउँको प्रत्यक्ष दिग्दर्शन गर्नु निश्चयनै साैभाग्यकाे कुरा हाे।अत्यन्तै उत्कृष्ट प्रस्तुति।धन्यवाद!

  • @milanrai1874
    @milanrai1874 2 ปีที่แล้ว +1

    Sworga dekhna ta Hamrai Desh Nepalma ho ❤️🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tankakhanal1381
    @tankakhanal1381 2 ปีที่แล้ว +1

    Ho Sachhi Sundarrahechha Hamro Nepal.

  • @filmy9sansar
    @filmy9sansar 2 ปีที่แล้ว +1

    आहा दाइ ले गरेरै छाडनु भयो😍😍सारै मन आनन्द भयो भिडियो हेरेर्🙏

  • @ramilabhandarisaptaranjani7781
    @ramilabhandarisaptaranjani7781 2 ปีที่แล้ว +1

    मौसमको खराबीले त झनै सौन्दर्य गहीरो सुन्दर लाग्यो है

  • @gautamsangam4221
    @gautamsangam4221 2 ปีที่แล้ว +1

    Wow daju hjr lie dherae dhandebad yasto sunder place herne chance dinu vayako ma 🙏

  • @jyotiprakash7036
    @jyotiprakash7036 2 ปีที่แล้ว +1

    अत्ति सुन्दर भ्यु ।

  • @taralimbu6005
    @taralimbu6005 2 ปีที่แล้ว +1

    Dherai ramrolagxaho,hamro afnaideshko,parampara,sanskritiharu.

  • @bijayraghubanshi4697
    @bijayraghubanshi4697 2 ปีที่แล้ว +1

    भेडा चाउर निकै राम्रो छ। स्वर्ग भन्दा पनि राम्रो।

  • @bhabigurungbhabigurung4590
    @bhabigurungbhabigurung4590 2 ปีที่แล้ว +1

    Dai hamro Nepal ramro Nepal
    Pardaysee vaiyoo dai ♥️♥️Tara astai astai content linu hunxa vanny aashaa xa

  • @Himalthulungrai
    @Himalthulungrai 2 ปีที่แล้ว +12

    आजभन्दा 8 बर्ष पहिले र अहिले मा धेरै फरक भए बाटो हरु पहिले गह्रो थियो अहिले सहज भए छ धेरै खुशी लगेउ from khotang हाल बहराइन bata 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnuuparkoti
    @bishnuuparkoti 2 ปีที่แล้ว +1

    केही दिनदेखि तपाईका भिडियोहरु हेरिरहेको छु । भिडियो खिचाई बहुत राम्रो लाग्यो तर स्कृप्ट राईटिङ र वाचनकलामा थारै समस्य देखियो । शुभकामना छ !

  • @RipumanVlogKNB
    @RipumanVlogKNB 2 ปีที่แล้ว +1

    Babbal dammi lagyo Brother 💚💚

  • @suseliyt9622
    @suseliyt9622 2 ปีที่แล้ว +1

    ATI Sundar dhartiko sworga ..jay Nepal.

  • @chimsuumagar9654
    @chimsuumagar9654 2 ปีที่แล้ว +1

    ❤️Sundar Des Hamro Nepal love nepal❤️

  • @manithapa2751
    @manithapa2751 2 ปีที่แล้ว +1

    Aati sundar cha ❤️❤️👍️👍️👍️👍️👍️

  • @reshamgurung3883
    @reshamgurung3883 2 ปีที่แล้ว +1

    Wow kati ramro ani ramailo ☺☺

  • @angrywarrior5280
    @angrywarrior5280 ปีที่แล้ว +1

    saarai gajjab, yo video ko laagi dhanyabaad ❤

  • @ganeshrasaili9092
    @ganeshrasaili9092 2 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्छ हजुर हर्को Vidio सधै नछुटाई हेर्ने गर्छु सर फेसेबुक मा चही केछ नि हर्जुर को नाम जोडिनु पाय हुन्थो

  • @rambahadur2343
    @rambahadur2343 2 ปีที่แล้ว +1

    Sarai ramro thau rahexa hajur

  • @surajkhadka6734
    @surajkhadka6734 2 ปีที่แล้ว +1

    Thank you .Manoj dada❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 2 ปีที่แล้ว +1

    Wow कति राम्रो ठाउँ omg😱

  • @manrajrai8425
    @manrajrai8425 2 ปีที่แล้ว +1

    यी दृश्यले मेरो मनै हुरुरुरु उडेर जाउँ जस्तो लाग्छ अहिले पनि तर किन कि म समय र भाग्यको मोड्ले गर्दा अहिले टाढा छु किन भने मेरो बाल्यकाल र युवाकाल रमौने थलो हुन

  • @dhirulkoyeerai8522
    @dhirulkoyeerai8522 2 ปีที่แล้ว +1

    Wow aananda aayo tapaiko video herera ! aba arko sulichungko video herna pani excited xu 🥰🙏

  • @chijkumarshresthabkomsanti695
    @chijkumarshresthabkomsanti695 2 ปีที่แล้ว +1

    मलाई पनि उच्च पहाडी मनोरम दृश्यहरु हेर्न सारै मन पर्ने भयको ले मुक्ति नाथ मन्दिर दुई पटक गोसाइकुण्ड एकपटक दुधपोखरी दुईपटक बरहा पोखरि एकपटक गरि थुप्रै प्राकृति सम्पदाको छलाङ मार्ने अझै एकपटक गोसाइकुण्ड जाने तिब्र इच्छा छ।धन्यवाद बाबु हरु शुभयात्रा

  • @lakshmimagar4215
    @lakshmimagar4215 ปีที่แล้ว +1

    Sundar
    Hamro Nepal 😍❤️❤️❤️❤️❤️❤️

  • @rewatirai6081
    @rewatirai6081 2 ปีที่แล้ว +1

    Dhanyabad. Aru pani dreshyharu pathaunu hola. Kina ki ma pani bhojapurkoho ahile bhaktapurma chhu. Mero gharbata 2 dinma salpa pokjhari pugindhyo.

  • @bistadhanu
    @bistadhanu 2 ปีที่แล้ว +1

    सचिन जी संग अस्तिको तपाईंको यात्रा साह्रो राम्रो लागेको थियो । यो साल्पा सिलिचुङ सम्मको यात्रा पनि राम्रो लाग्दैछ ।

  • @punkyrai9182
    @punkyrai9182 2 ปีที่แล้ว +1

    अतेन्तै सुन्दर दाइ।

  • @jitenderbaral3941
    @jitenderbaral3941 2 ปีที่แล้ว +1

    Jast like a heaven I have never seen like this. I'm watching from India

  • @manjumukhia6134
    @manjumukhia6134 2 ปีที่แล้ว +1

    Wow so so beautiful view of nature and video tks for beautiful video I'm from Darjeeling I love this type of video.

  • @eminashakya199
    @eminashakya199 2 ปีที่แล้ว +1

    Hamro ta sapana mart pungent vo thyo thauma thanku tapi haru le video garnu vayeko ma r Hamite her a payou 🙏🏼

  • @laxmirai7711
    @laxmirai7711 2 ปีที่แล้ว +1

    Kati ramrk thau sarai man paryo

  • @bhimachamling168
    @bhimachamling168 2 ปีที่แล้ว +1

    Ramro rahexa ramailo rahexa

  • @ramgurung4276
    @ramgurung4276 2 ปีที่แล้ว +1

    नमस्कार आचर्या भाई हजूर को भीडीयो ,सधैको जसारी आसेदै राम्रोछ भाई, अनी राम्रो सङ्गा हाम्रै भाषामा बतैइ दीनू भाको छ हजूर ले नेपाल गऐकै जसारी मन खूशी बनानू भको छ भाई धेरै धेरै धन्यवाद म ( यूरोप ) बाटी

  • @nimadoma9511
    @nimadoma9511 2 ปีที่แล้ว +2

    wow

  • @RupeshNepalvlogs
    @RupeshNepalvlogs 2 ปีที่แล้ว +1

    Nice shareing bro ❤️❤️
    Mero gau xau ❤️😍😍
    Ma ni aauxu aaba 😍😍❤️

  • @padamrana7083
    @padamrana7083 2 ปีที่แล้ว +10

    भाग्यमानी नेपालिले नेपाल स्वर्ग नै पाएको हो।।तर नेता खराब भए।

    • @dilpun7151
      @dilpun7151 2 ปีที่แล้ว

      Hajur you are right. Swarga jhai Nepal lai Bhartiye dal haru chirera kata k garyo garyo.

  • @diprajghimire7487
    @diprajghimire7487 2 ปีที่แล้ว +1

    Dherai ramro vedeo banaunu vax

  • @lalthapa1061
    @lalthapa1061 2 ปีที่แล้ว +1

    स्वर्ग को टुक्रा रमर्णिय पर्यटकिय क्षेत्र प्रचार प्रसार गरौ सम्बन्धित निकाय सग समन्वय गरेर बिकास अघि बढाऔ।

  • @thapperdee7386
    @thapperdee7386 2 ปีที่แล้ว +1

    Yesto thau lai sarkar le matlab na garda kahile progress na hune bho.. thanks for showing such a beautiful place in Nepal

  • @dewanrai1129
    @dewanrai1129 2 ปีที่แล้ว

    Tapai haru le Dherai ramro pelesh dekhanu vayo happy lagya

  • @gangamaharjan1440
    @gangamaharjan1440 2 ปีที่แล้ว +1

    Dharai ramro hjr

  • @harirambhetwal7506
    @harirambhetwal7506 2 ปีที่แล้ว +1

    सुन्दर ठाउँ

  • @umarai6327
    @umarai6327 2 ปีที่แล้ว +1

    Wow सुन्दर मेरो देस मेरो जन्मभुमी गौउरब लाक्छ 😍💖😍

  • @anilraiofficial9745
    @anilraiofficial9745 2 ปีที่แล้ว +2

    आहा मेरो देश ♥️♥️♥️

  • @somthapamagar4745
    @somthapamagar4745 2 ปีที่แล้ว +1

    WOW Nice and Thanks for Information

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 2 ปีที่แล้ว +1

    Biswa Kai eak matra rastra Janani janma bhuswa gariyasi tyasai bhanieko hoina.himal ahad ra tarai kunai desh haru ma chhaina.tspai n all team mabadhai xa.ati ramro vdo banaunu bhsekoma.god bless you.ynk

  • @dilchetri1430
    @dilchetri1430 2 ปีที่แล้ว +2

    Thanks for the video.

  • @dipeshdahal9862
    @dipeshdahal9862 2 ปีที่แล้ว +1

    thank you for sharing. excited to be there 😍🤩

  • @keshavadhikari6346
    @keshavadhikari6346 2 ปีที่แล้ว +1

    याे पनि धेरै राम्राे छ मलाइ मेराे जिल्ला भाेजपुरकाे साल्पा पाेखरीकाे बारेमा बताउँदा धेरै खुसी लाग्याे है मित्रहरू लेख लाग्नबाट जाेिगनुहाेला । मकै खाँदा लेक लाग्दैन रे ।

  • @gurunganita5263
    @gurunganita5263 2 ปีที่แล้ว +1

    My contri my Nepal miss you ❤️ you.

  • @NTMagar7
    @NTMagar7 2 ปีที่แล้ว

    Dherai ramailo thau rahexa👌👌👌👍👍

  • @kalpanagurung936
    @kalpanagurung936 2 ปีที่แล้ว +1

    Namaste very nice thank you

  • @samirsunar5542
    @samirsunar5542 2 ปีที่แล้ว +1

    सर्कारले केही गर्न नसकेपनि ठाउचाहि यक्दम सुन्दर छ👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌

  • @binodmagar147
    @binodmagar147 2 ปีที่แล้ว

    नाईस टाउ वाउ✌️✌️

  • @gitagurung3122
    @gitagurung3122 11 หลายเดือนก่อน +1

    नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Entertainment MMC को साह्रै राम्रो लाग्यो मलाई यो भिडियो पुरानो भए पनि