अत्यन्तै उत्कृष्ट दोहोरी साह्रै रमाईलो लाग्यो हाँस्दा हाँस्दा पेट दुख्यो। धन्यवाद सबै कलाकारहरू लाई यस्तो ब्यङ्यात्मक दोहोरी पहिलो पटक सुन्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
सारै राम्रो प्रस्तुती हजुर हरु सबै को तर बिच म अलि नर्मस भको जस्तो लागो दोहोरी मा कुस्त रोग भनेर अलि नर्मस भयको जस्तो लगो खयर केही छहिन सफल्ताको कामना हजुर हरुको
अतिचार अति अति हसाउने ग्रुप भेला हुन गए छन साह्रो हसाउँ हसाएयौ हो अन्तिम रमझम रमरमिता रमाइलो रमिता हुन गएको छ यो ग्रुप सदासर्वदा एक भै रहोस \ 😆😆😅😅 नेपाल देस का लागि एक उत्कृष्ट रोइला प्रस्तुति हुन पर्यो one request please जेरी बैनि सागर सुमन तारा राजकुमार all grup please
सुमन सागर तेसैमा जेरि अहा !! क्या मज्जा आयो
मिठो लाग्यो दोहोरी।
सुमन,सागर,जेरी,तारा सबै लाइ शुभकामना।
राजकुमार बानियाँ लाइ, पनि सम्झना एवं शुभकामना।
Suman ra sagar dai love u
सुमन परियार ले दोहोरिनी मिलाउनी
सब्लाई खुसी दिलाउनि
सुमन❤दाईले दाेहरि मिलाउनि❤सबलाई खुसि दिलाउने❤❤❤
बबिता बानिया जेरि भनेकै जेरि हो क्या । जेरिको टुक्का दामी छ है । मेरो लोकप्रिय गायिका जेरि
Man dekhi nai saman xa Sagar Suman sankhar daku haru lai hajur haru ko best frn❤
खुसी हुनि त आफ्नो ठाउमा छ नेपाली भएर भएर जन्म लेकोको धेरै गर्व गर्छु i miss all singer
रमाइलो लाग्यो दोहोरी प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद सुमन खतरा राम्रो
5 50 RE
@@sajaykc9637 I have 8
Aaha Kati ramro Sarai hsauni geet sabai gayek gayika jiuhruma mitho kla galako samman sathai utara2 pargatiko kamna from butwal
सारै रामो् दोहोरो बधाई छ सबै कलाकार टिमहरुलाइ
तारालाई शारीरिक रुपमा घोच्चाएर भनेको राम्रो भएन त्यो सबैको मन दुख्छ उनी पनि मान्छे हो
U r right bro sadai Tara ji laai sararik ropma kei vannu galat ho
Mero vagwannn sumanko tukkka ta k ho k vagwnann
@@rajkumarshah7362 I don't 6561lUmm
We a 1
तारा❤️
nikai ramailow lagyo jerri ra tara vaye paxi aru ko chahinxa ra
साराइ मन परो गीत सुमन भाइ को तूका र जेरि को गीत
Suman ko tukkkkaaa bbbbbl x haiiii sumsnnn hirooo hooo
अत्यन्तै उत्कृष्ट दोहोरी साह्रै रमाईलो लाग्यो हाँस्दा हाँस्दा पेट दुख्यो। धन्यवाद सबै कलाकारहरू लाई यस्तो ब्यङ्यात्मक दोहोरी पहिलो पटक सुन्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
दोहोरी रमाइलो सबै कलाकार भाइ सुमन र बैनी बबिता जेरि बानियाँ लगायेत सबै टिमलाई बधाई !!
मत जुन youtoub मा हेरेनी सुमन र सागर छकी छैन भनेर हेर्छु अनि मात्रै गित सुन्न थाल्छु 😄😄सब्दका खानी हरु💕💕
Um sem ma pani
मेरो नी सेम❤❤
Me2
✋✋✋✋
@shovasunar-gz1by 0:54
नामै तोकेर भन्नू पर्दा सुमन सागर तारा वसन्त बालकुमार, नभए पछि हिजोआज दोहोरी नै हेर्न मन लाउदैन हौ, कति रमाइलो बधाई छ सम्पुर्ण कलाकार टिमलाई!!
तीन भाइ गाएक भाइ हरुलाई धेरै बधाई छ धेरै रमाइलो गाउनु भाो साठै सबै तिमलाई धेरै धेरै बधाई सफलताको शुभकामना
0
Ati ramro dohori kahiley sunyako thiyan suman ra Sagar malai nepal Kai super star singar lagxa
sarai ramxa
Suman and tara rocks😀😀
Sagar bro dami n suman babal comedy tukka
जति हेरयो तेति हेरन मन लऊने यो दोरि त फेरि आरको भाग पनि लेउनु परयो🙏🙏🙏🙏🙏
Ramro xa song
Love u suman ji hjrko voice derai man parxa malai
Jeri sanga kasaile sakdai na , sarai ramro geet gaunu bho dubai le.
सुमन।सागर
साराइ राम्रो दोहोरी ।सबै तीम लाई बधाई ।जेरि चै आज भोलि केटा जस्तै देखिन्छ ।कपाल चै पाले को राम्रो
Sabai jana ko utkrista gayan...
Sarai ramailo lagyo.....
Thet Nepali gaule vasa misayeko khusi lagyo 💓❣️❤️
सुमनले पेल्नु पेल्यो आज 😜
अति राम्रो दोहोरी भयो सबै कलाकार भाई बहिनीहरुलाई सम्मान छ
बहोत रामाईलो लाग्यो रोईला मलाई अती मन पर्छ
कडा रे छ दोहोरी
Ekdam ramailo vayo..
Dhari ramro
Ahhhh goddd yo geet 50.choty sune ma Jeri laiii mareee haiii mareee ktaharu milerrr
khatra dohory
i love u tara
My favourite singer sagar and suman
Aaha jati heryo UthI herau lagne suman Bhai ko prastuti 💐💐 Tara bainilai Pani dherai Maya xa Ani sabai kalakar haruma Uchiha samman xa👍👍🌷🌷🌷
Suman bro best
Sarai ramaelo lagyo .sabailai suvakamana🙏🙏🙏🙏🙏
तारा जेरी भएपछि अरु को चाहियो र 💕
Wow nice tara
सारै राम्रो गाउनु बयो सबै ले सफलता को शुभकामना सबै टिम लाई
वास्तवमा भन्ने हो भने सागर र सुमनलाइ शब्दको भण्डार भन्नु पर्छ ❤❤❤❤
sagar rw suman i love u🤣♥️
साह्रै राम्रो दाेहाेरि सबै जनालाई सफलताको कामना🙏🙏🙏🙏🙏🙏
आजकल night duty मज्जाले कटेको छ हजुरहरुको दोहोरी सुन्दै काम गर्दै हास्दै दुख त आफ्नो ठाँउमा छदै छ तर पनि गित नसकिन्जेल खुब रमाइलो लाग्छ
pL
सेम
😂😂😂😂😂कति रमाईलो भको के सुमन भएको दोहोरी सारै रमाईलो हुन्छ भन्या😅😅😅😅😅
Suman rocks 😍😍😂😂
सारै रमाइलो उत्तिकै अब्बल को भन्दा कोहि कम देखिएन तुच्चटुक्का रमाइलो हासो रोकिएन्🤣🤣
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
हासेरै कत्नी भयो आज को रात दोहोरी गित सुनेर Anyway राम्रो लाग्यो
Nice song alls team lai badai xa hai.
Suman!!!!!
दामी
यो।दहरीमाचाही।सागरसूमन।ले।जिते।जेरीलाई
Hait kada dohori dekhna paiyo
असाध्यै रमाइलो रिले दाेहरि
जेरि सार्है मन पर्ने मलाइ।टुक्का त खत्रा लाग्ने
Sahi ho
sumanko sabda kada chha love u lll
सारै राम्रो प्रस्तुती हजुर हरु सबै को तर बिच म अलि नर्मस भको जस्तो लागो दोहोरी मा कुस्त रोग भनेर अलि नर्मस भयको जस्तो लगो खयर केही छहिन सफल्ताको कामना हजुर हरुको
dami छ ल दाजु
अर्को पाट चाहियो
O mg suman dai haserai pagal hune vayam. Nice song
सोमन सर i Love 💘 you 💘❤️❤️❤️❤️❤️
Sarai ramailo dhohori geet
सुमन दाई 😍😍😍😍🍦
मिनालाइ पनि टक्कर दिने निस्के त नयाँ पुस्ता के हो ? हिम्मत छ कि नाइ भिड्ने ? 😜
Suman and Sagar dada ko matrai herxu dhori ❤❤❤
सारै राम्रो प्रस्तुति सफलताको शुभकामना 🙏
Great.. great
namaste सम्पुन्न कलाकार लाई लाइफ दोहोरी आयो भने पहिला सुमन र सागर छ छैन भनेर हेरेर मात्र छ भने दोहोरी हेर्ने हो तेसैले सुमन सागरको दोहोरी मन पर्छ
Nice!!! Bahira vako manxe ko daro attraction vako xa hai sir!!! Thanks for your time mr banniya!!!!
भिडियो यकदम राम्रो छ
तर जुन भिडियो मा पनि जेरिले आफुलाइ ठूलो पारेर अनि अरुलाई गिराएर टुक्का हान्छ मलाई उसको यो शैली चाहिँ मन पर्दैन 👉️😡😡😡😡😡😡
malai ni tastai lagxa
Dukhi man pani Khushi nabhae basane shaken yo dohori herera
Hoina hamro suman daiko song kyaa mithooo kyaaa💕♥️♥️🥰🥰
नमस्ते माया गरिदिनु हाेला ,,,,
हरेक तुक्का गहकिलो अनि रमाइलो लाग्यो
असाध्यै राम्रो छ
Sarai maja aayooo ho 🤪🤪😜😜
Babaall dohorii
कति रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Best dohori❤
❤
ati ramailo ramro romantic dohari sabai team lai badai xa
Damixa
Lastai ramailo
Personal attack dherai vo
Bisay bastu ma aafu lai rakhera gaunu paryo aafu lai nai bisay bastu banaunu bhayena kya
Baki ta daami xa suvkamana
My best Susan sagar
अतिचार अति अति हसाउने ग्रुप भेला हुन गए छन साह्रो हसाउँ हसाएयौ हो अन्तिम रमझम रमरमिता रमाइलो रमिता हुन गएको छ यो ग्रुप सदासर्वदा एक भै रहोस \ 😆😆😅😅 नेपाल देस का लागि एक उत्कृष्ट रोइला प्रस्तुति हुन पर्यो one request please जेरी बैनि सागर सुमन तारा राजकुमार all grup please
कसरी जेरी र तारा एक ठाऊमा
Sarai ramro 👍👍👌👌💕💕
Sarai ramro kadakada hjr harulai mero naman xa sathai dherai maya💐💐💐🙏🙏
lovely jeri sis also
दामी रमाइलो लाग्यो दोहोरी
lovely all team
आहा कति रमाइलो दोहोरि तारा दिदि आज अलि चुप नै बस्नु भयो त 😀😀जेरि दि मामा सम्पुर्ण टिमलाइ सफलता को सुभकामना 😊😊
Kati hashnu hajur dheri damii 6 💕♥️ miss you all ❤️❣️💕🌺🤩