सानो छदा जता छामे नि मझा आउथियो, सारै खत्रा दोहोरि , Rile Live Dohori, balapan Final

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2022
  • Lok Dohori Pratisthan UK Present :-सानो छदा जता छामे नि मझा आउथियो, सारै खत्रा दोहोरि , Rile Live Dohori, balapan Final
    ..................................................
    #Rilay_Dohori #Tara_Thapa #Sheela_Ale #Indra_GC
    गायक/Singer
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    Ratna Shrestha
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Kalika Roka
    Jalumaya Gurung
    Tara Thapa
    Sheela Ale
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Arjun Nepal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK
  • บันเทิง

ความคิดเห็น • 680

  • @Strange_evil_04
    @Strange_evil_04 3 หลายเดือนก่อน +5

    2081 मा सुन्ने जति हाजिर हुम त🖐🏿🙋🏿

  • @priyagurung2143
    @priyagurung2143 ปีที่แล้ว +8

    एकदमै रमाइलो लाग्छ यो ग्रुप को दोहोरि ।specially त श्याम राना,सुमन,सागर अनि बालचन्द्र सर चाहि कहिले कुनै दोहोरि मा न छुट्नुस है ।

  • @shyamranaofficial
    @shyamranaofficial  2 ปีที่แล้ว +135

    नमस्कार म लोक तथा दोहोरी गायक श्याम राना मगर। यहाहरुको मनोरन्जनको निम्ति आज पनि छुत्तै खालको रिले दोहोरी लियर आयको छु।सुरु देखि अन्तिम सम्म हेरिदिनु होला।
    गाउमा छ्दा दुत दिन्थ्यौ खाइन,,,
    यो शहरमा अमिलो मुहि पाइन,,
    यदि तपाईं नया साथी हुनुन्छ भने यो मेरो आफ्नै एक मात्रै youtube channel हो।like,comments,share & subcribe गरिदिनुहोला धन्यवाद । मीठो प्रतिक्रियाको आशा राख्दछु।

    • @bedprasadgyawali6122
      @bedprasadgyawali6122 2 ปีที่แล้ว

      ❤️🙏❤️🇳🇵🇳🇵❤️

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 2 ปีที่แล้ว +2

      Ali geet ma gu gu k k sabda bhayana hai ..ramilo x tara geet ma kahile kahi ali chada sabda vaxan

    • @gangakarki9603
      @gangakarki9603 2 ปีที่แล้ว +1

      big fan tim🙏🤟

    • @mithiladahal3165
      @mithiladahal3165 2 ปีที่แล้ว

      ❤️😍🥰🙏

    • @dipeshnepali53
      @dipeshnepali53 2 ปีที่แล้ว

      Sadhai vari yasarinai haseko nacheko dekhan pam shyam ji s.l.c.ma fel wala Alban dekhi chineko hajurlai

  • @sapana_shah6147
    @sapana_shah6147 ปีที่แล้ว +10

    Tiktok मा देखेर दोहोरी हेर्न आउँने काे काे हुनुहुन्छ 😍😍😍👌👌👌👌

  • @RohitSinghthakuree5818
    @RohitSinghthakuree5818 4 หลายเดือนก่อน +3

    जहा रागर श्याम सूमन तेहा रमाइलो miss you All

  • @margarhasta7295
    @margarhasta7295 2 ปีที่แล้ว +5

    हैट आज त जालु र सागर को खत्रा पो आयो त बिचरा सिलु दि लाई गरो भयो जस्तो छ बालापन ....एकदम राम्रो जय गीत जय सङ्गीत 🙏🙏🙏🙏

    • @dbnepal7605
      @dbnepal7605 2 ปีที่แล้ว +1

      Ali paako umerko shilu di matrai hunuhudo raixa groupma

  • @janakithapa2282
    @janakithapa2282 2 ปีที่แล้ว +4

    परिवारसँग बसेर हेर्न मिल्ने सब्द गाउदा राम्रो हुन्थियो

  • @magarlove3359
    @magarlove3359 2 ปีที่แล้ว +4

    सुमन सागर श्यामे र बाले
    यो टोली हो नी दोहोरीमा नहराउनी खाले😉

  • @padamthapa2426
    @padamthapa2426 2 ปีที่แล้ว +5

    सागर भाइ को तुक्का खत्त्रा ।।i love u alll 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 ปีที่แล้ว +28

    यो ग्रुप सदा यस्तै मिलिजुली अगाडी बढिराको देख्न पाउ यो ग्रुप धेरै राम्रो लाग्छ ।

    • @Nareshkatwal1
      @Nareshkatwal1 2 ปีที่แล้ว +1

      Ho

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@Nareshkatwal1 m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @bikalpbabli686
    @bikalpbabli686 2 ปีที่แล้ว +8

    जिन्दगीमा नसोचेको भेल आउन सक्छ
    त्यही भेलमा पौडिने खेल आउन सक्छ
    अठोट साहस मनमा लिई किनारा लगाऊ
    फेरि नसोचेकै जीवनमा मेल आउन सक्छ
    ❤️❤️❤️❤️🎈🎈🎈

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 ปีที่แล้ว +7

    तितो तर सत्ते,,बालपनको,याद झझल्को मेटाउने,,हजुर हरुको रिले दोहोरि धेरै राम्रो लाग्छ,सुन्दा,,सम्पुर्ण टिम लाई नमन🙏🙏🙏धेरै धेरै सफलता मिल्दै जाओस,, शुभकामना,,🌹🌹🌹🌷🌺🌺💐

  • @chakrapariyar8161
    @chakrapariyar8161 2 ปีที่แล้ว +1

    wow wow wow balyakal ko yad jhal jhal aayo

  • @dibasgiri6188
    @dibasgiri6188 2 ปีที่แล้ว +2

    शिला दीदी प्रतिको सम्मान पनी आजबाट मर्यो

  • @nareshsoni1829
    @nareshsoni1829 2 ปีที่แล้ว +6

    हैट कति हाँस्नुर 😀😀😀सागर दाइ ले झटारो खत्रा हानेँ नि बन तिर जाम् भन्थेउ सन्चो मान्थेउ जता ना छाम् भन्थेउ रे

    • @dbnepal7605
      @dbnepal7605 2 ปีที่แล้ว

      😆😆😆😆

  • @dineshgurung8456
    @dineshgurung8456 ปีที่แล้ว +1

    दोहोरी रमाईलो लाग्यो आज सानो हुदॅा को याद हरू ताज गराई दियो सबै कालाकार को प्रस्तुती एक दम राम्रो छ।

  • @prodipkukhaya4094
    @prodipkukhaya4094 2 ปีที่แล้ว +11

    सारै राम्रो तपाईहरुलाई all टिमलाई शुभकामना बधाई

  • @sagarkckc4733
    @sagarkckc4733 ปีที่แล้ว +2

    Kati ramro ho k very nice all song 🙏🙏🙏🙏

  • @dineshadhikari8549
    @dineshadhikari8549 ปีที่แล้ว +1

    sagar king

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +11

    सच्चै अहिले मलाई पनि याद अाउछ बाला काे याे दाेहाेरी सुनेर सारै मजा लाग्याे र सम्पूर्ण टिमलाई शुभकामना एवं धन्यवाद ♥️♥️♥️♥️

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 ปีที่แล้ว +4

    बधाई छ सम्पूर्ण टीमलाई बाला पनको याद गरिदिएकोमा लव यू सूमन दाइ

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 ปีที่แล้ว +3

    कति राम्रो गित बाला पनकाे याद अायाे सबै कलाकार लाई धेरै धेरै धन्यवाद

  • @maywe3021
    @maywe3021 2 ปีที่แล้ว +3

    suman,sagar syam,balchandra n tara vypaxi tw babal hunx dohori 🤣🤣🤣

  • @gautammagar7845
    @gautammagar7845 3 หลายเดือนก่อน

    कलाकार सबै जनालाई आभार नमस्कार साचिकै कति मिठो गित गाउनु भएको बालापन मा भएका कथा सुमुधुर गित मा गाउनु भयो उच्च सम्मान छ सबै कलाकार मित्रहरुलाइ

  • @sandhyarana2731
    @sandhyarana2731 2 ปีที่แล้ว +6

    My favorite team ❤❤🙏🙏👌😂😂👌👌Balapanko yad aayo

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว +7

    जहाँ तारा त्येहा रमाइलो

  • @rameshpokharel422
    @rameshpokharel422 2 ปีที่แล้ว +4

    चिन्ता थिएन निस् फिक्री मन्न थियो
    बालापन मा फर्किने मन थियो 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺

  • @suryakc8843
    @suryakc8843 2 ปีที่แล้ว +1

    तारा र सुमनका टुक्का हरु झनै खतरा

  • @sharmasamaryoutubechannel
    @sharmasamaryoutubechannel 2 ปีที่แล้ว +10

    अति राम्रो सबै कलकारलाई सम्मान
    सुमन र ताराकाे गित देखेपछि नहेरि मन नै मान्दैन
    ❤️❤️❤️❤️

  • @sirjanadhakal1829
    @sirjanadhakal1829 ปีที่แล้ว +7

    My favourite singer Shyam Rana❤️❤️❤️

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 ปีที่แล้ว +2

    आचि बिचि का कुरा शमाबेश नगर्दा राम्रो हाेला कलाकार जि हरु । अरु शबै उत्कृष्ट छ ।

  • @amaryoutubechannel5716
    @amaryoutubechannel5716 2 ปีที่แล้ว +6

    सारै रमाइलो लाग्यो श्याम सर साँच्चिकै बाला पन को याद आयो मलाइ जे होस् धेरै रमाइलो भयो संपुर्ण टिम लाइ धेरै धेरै धन्यबादआगामि ❤🇳🇵🙏

  • @laxmankunwar244
    @laxmankunwar244 2 ปีที่แล้ว +7

    आजको हिरो bhai सागर ♥️❤️❤️❤️❤️म मुम्बई देखि🤣🤣🤣🤣🤣

  • @Yamrajofficial100
    @Yamrajofficial100 8 วันที่ผ่านมา +1

    Wow kada ❤❤❤

  • @sujandhamala6651
    @sujandhamala6651 2 ปีที่แล้ว +7

    साच्चै बालापन को याद आयो आजको दोहोरिले🙏❤️

  • @amirvlogger77
    @amirvlogger77 2 ปีที่แล้ว +1

    खत्रा दामि झकास 👍️👌छ अोर पगति सफल रहोस

  • @bishwasthapa2103
    @bishwasthapa2103 ปีที่แล้ว +1

    हजुरहरु को यो प्रश्तुती धेरै राम्रो छ मन पर्यो हाहाहाहा

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +2

    बालपनको सम्झना भयो । धेरै धेरै बधाई छ।

  • @pramilaaryal8119
    @pramilaaryal8119 4 หลายเดือนก่อน

    Ekdam ramro bachpan yad aayo

  • @ramadevithapa54
    @ramadevithapa54 ปีที่แล้ว

    Sayad yo geetle sabailai balapanko yad dilayo hola ma balapanko gahiro kalpanama dubexu

  • @Shreeyana625
    @Shreeyana625 ปีที่แล้ว +1

    यो दोहरिले साच्ची बालापनको याद दिलायो thankyou so much all timalai

  • @nirmalalekhak3715
    @nirmalalekhak3715 2 ปีที่แล้ว +4

    My Fev sagar💕💕💕

  • @user-cp6mt8qo7u
    @user-cp6mt8qo7u 2 หลายเดือนก่อน

    कति रमाइलो 😄😄😄😄🙏👌👌👌👌👌

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 2 ปีที่แล้ว +2

    तारा थापा शब्दको खानी 😘😘🤗

  • @ashish2596
    @ashish2596 2 ปีที่แล้ว +1

    दोहोरी को आगो टिम हरू सबै मन पर्छ यो ग्रुप

  • @pabigurung1603
    @pabigurung1603 2 ปีที่แล้ว +5

    साच्चै आजको रिले लाइभ दोहोरीले सानोको याद दिलायो अब यो बालापन फर्केर पनि आउदैन। एउटा सम्झना मात्र हो यहि बालापन सम्झेर आज यो दोहोरी हेर्न पाउदा अल टिमलाइ मेरो सुभकामना अझै सबैको मन मुटुमा बस्न सफल हुनुहोला अल द बेस्ट अल टिम🙏🙏🙏🙏🙏

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 2 ปีที่แล้ว +1

    From morang

  • @sombasyal9967
    @sombasyal9967 ปีที่แล้ว

    जो थियो जे थियो बालापनमै थियो।अहिले दुख र पिर भन्दा अरु केही छैन्😍😍😍आज यो युतुब च्यानल को धमकेदार प्रस्तुती अनि सम्मान्निय कलाकार ज्युहरुको मिठास शब्द हरुले साच्चैनै झल्को मेटायो

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +1

    आहा कति रमाइलो

  • @prakashgurung5989
    @prakashgurung5989 2 ปีที่แล้ว +2

    अत्ति नै मिठो लोकगीत, बाल्यकाल को झलझली याद आयो। कलाकार हरूलाई धेरै धेर शुभकामना।

  • @ShailynStudio
    @ShailynStudio ปีที่แล้ว

    Dherai ramailo lagyo

  • @PremMoktan-te9wf
    @PremMoktan-te9wf 3 หลายเดือนก่อน

    सारै रमाइलो दोहोरी हाल मलेसिया बाट हेर्दै छु

  • @bhandarihemraj5837
    @bhandarihemraj5837 ปีที่แล้ว +1

    सबै कलाकार दाजु भाई दिदी बहिनीहरूमा नमस्कार बाल्यकाल को याद बेस्सरी आयो

  • @lalkumarmagar3887
    @lalkumarmagar3887 2 ปีที่แล้ว +2

    अति रमाईलो दोहोरी 🌺👌

  • @rajubk4584
    @rajubk4584 ปีที่แล้ว

    King sagar sir❤❤❤❤❤

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o ปีที่แล้ว

    अाज मलाई मनपरेकि रेणुले गितमजाले उठाईन सारै राम्राे लाग्याे अाजकाे प्रस्तुति सब्य र भब्य लाग्याे

  • @NepaliSong500
    @NepaliSong500 ปีที่แล้ว +1

    So Qtttt 😘🤭

  • @surehask2309
    @surehask2309 2 ปีที่แล้ว

    धेरै रमाईलो इन्डिया देखि हेर्दै छु

  • @radhikaolioli9849
    @radhikaolioli9849 2 ปีที่แล้ว +4

    आहा कतिमोठो रिले दोहरी सम्मान छ सबै कलाकार हरुलाइ बिशेष गरि पहिले गित सुरुवात गर्ने रेनुका भट्टराई बहिनिको कति मीठो स्वर

  • @anitakhatri8723
    @anitakhatri8723 2 ปีที่แล้ว +1

    सिला जि पनि यस्तो फोहोरी दोहोरी गीत मा छि फोहोर फोहोर मात्र गायर नाचेर क गर्नु इन्द्र जि सि जि सुहायन तपाईंलाइ पनि अनि इनि कोमेन्त राम्रो छ भन्दै लेख्ने हरु झन फोहोरी तपाइहरुको दोहोरी त कति हेरिन्छ तर आजको हेर्न लायक छैन

  • @chitraranamagar2548
    @chitraranamagar2548 2 ปีที่แล้ว +22

    सार्है राम्रो टोलि, सधै निरन्तर होस शुभकामना श्याम भाई😍😍😍

  • @PremMoktan-te9wf
    @PremMoktan-te9wf 3 หลายเดือนก่อน

    यो संगीत ले हरेक किसिमका पाठ सिकाउँछ दिन भरिको थकान मेटाउँछ कुनैको अनि कुनैको जीवन कथा समेटिएको हुन्छ

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +13

    लु श्याम दाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना।🙏

  • @sirjanapaudel3523
    @sirjanapaudel3523 2 ปีที่แล้ว +1

    Tara de ko hasaune taraka nai different xa I like it

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v 2 ปีที่แล้ว +17

    अती राम्रो छ । मलाई पनि कता कता पुरानो याद आयो यो वाला पन गीत ले बधाई छ कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयो 🙏❤️🎤

  • @subashranamagar3610
    @subashranamagar3610 2 ปีที่แล้ว +2

    Sagar ko heraii rw gaune tarika tukka haru ekdamaii best lagxa 😂😂😂😂👍👈

  • @anilsk6689
    @anilsk6689 2 ปีที่แล้ว

    फिटिकै मन परेन 😢

  • @mannsaund8018
    @mannsaund8018 2 ปีที่แล้ว

    ATI ramro

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 ปีที่แล้ว +3

    wow superb song👌👍 😁😁😁😁

  • @bikashdamai5599
    @bikashdamai5599 ปีที่แล้ว +1

    Haina kina ho k yo yeti mitho dohori haru ma likes na hune please guys support them

  • @roshanmagar4829
    @roshanmagar4829 2 ปีที่แล้ว +1

    Aajako best lines बाआमाको बिचैमा सुतिन्थ्यो कम्तीमा नि तीन लिटर मुटिन्थ्यो by Humesh

  • @bijayamagar5217
    @bijayamagar5217 2 ปีที่แล้ว

    ramailo

  • @rajuadhikari1685
    @rajuadhikari1685 2 ปีที่แล้ว +5

    tara ra shyam rana always fire..

  • @chandraadhikari1341
    @chandraadhikari1341 2 ปีที่แล้ว

    Dhari ramailo

  • @BHOOTNEPALIKATHA
    @BHOOTNEPALIKATHA ปีที่แล้ว

    1m pugnu ma Sagar dai ko tyo ek line ko thulo hath xa😊😊😊

  • @OppoAonesevenblkblk
    @OppoAonesevenblkblk 3 หลายเดือนก่อน

    Yo live dhohori herer sarei balpan ko yad aayo

  • @GovindraShahi-nz4tl
    @GovindraShahi-nz4tl 4 หลายเดือนก่อน

    Sagar is king

  • @dhurbahamal4427
    @dhurbahamal4427 2 ปีที่แล้ว +1

    तीमी फेरि बन तीर जाम भन्थ्यो सन्चो मानथ्यौ जहा पनी छाम भन्थ्यौ....wow wow सागर brother ♥

  • @gitakhadka9612
    @gitakhadka9612 2 ปีที่แล้ว +1

    ल कलाकार हरु को बालापन नि राम्रो छ

  • @rupchandragurung9744
    @rupchandragurung9744 2 ปีที่แล้ว

    अलि छाडा पन

  • @harikunwor8236
    @harikunwor8236 11 หลายเดือนก่อน +1

    Nam bolauni bela ma renuka le aba mero nam re aaula dekhaduy sweet cha 🥰🥰🙏

  • @gangadhakal5472
    @gangadhakal5472 2 ปีที่แล้ว +1

    कालीका रोका जी पछाडी एक्लै हासी हासी हैरान हुनु भयोत ?

  • @ramesharyal4811
    @ramesharyal4811 ปีที่แล้ว

    सागर फष्ट शुभकामनासमेत

  • @salinabardewa1161
    @salinabardewa1161 2 ปีที่แล้ว +1

    दोहोरी भनेको त फोहोरी पो हुन थाल्यो सारै छाडा हुन थाल्यो है । यो टिम ले गाउँने सैलि सुधार कलाकार साथि घर परिवार सित गित हेर्न पनि गारो भो।।

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 ปีที่แล้ว +3

    तारा😘😘

  • @imansinghrai4254
    @imansinghrai4254 2 ปีที่แล้ว +3

    आज को लोक् दोहोरीले हामी सबै को बालापन को झल्को याद दिलायको छ ।सारै राम्रो आनन्द लाग्यो ।फेरि फेरि नि येस्तै दोहोरी सुन्न पाइयोस धन्यवाद हजुर को सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖

  • @dhankumari4451
    @dhankumari4451 ปีที่แล้ว

    Jamana anusarko geet ves vusa aauxa sarai ramalo geet

  • @aratialeale5175
    @aratialeale5175 2 ปีที่แล้ว

    सबैको राम्रो छ खासमा मलाई सिला र बाल्चन्द्र को बिशेष लाग्यो

  • @sunaina610
    @sunaina610 ปีที่แล้ว

    Tara 👍👍👍👍💐💐🤩🤩🌹🌹💃💃😍😍

  • @shyamneupane7069
    @shyamneupane7069 2 ปีที่แล้ว

    Sarara chait

  • @cosecose8453
    @cosecose8453 ปีที่แล้ว

    अाहा कति रमाईलो दोहोरी सबैलाई दसँन नमसकार🙏🙏🙏🙏👌👌

  • @krishnathapa5912
    @krishnathapa5912 2 ปีที่แล้ว +48

    🤣🤣 कति हँसाउनु भको हो सबै मेरो अग्रज दाइ दिदी हरुले मलाई नि बलपन को याद आयो अलि छोटो भयो अर्को भाग पनि यस्तै रमाइलो हेर्न पाईओस सम्पुर्ण टीम लाई धेरै धेरै शुभकामना ❤️🥰👍

  • @sitachristian3057
    @sitachristian3057 11 หลายเดือนก่อน

    ❤️❤️❤️balapan yad aayo mamu ko kakha ma lutuputu kheleko 😥😥😥

  • @tekbohara83
    @tekbohara83 ปีที่แล้ว

    सारै राम्रो मैरैगाउमा छु जस्तो लाग्यो । From USA

  • @kalpanakhadka5966
    @kalpanakhadka5966 ปีที่แล้ว

    सबैलाई बधाई सागर बिसिलाई शुभकामना पनि

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว

    रेणुका बुनेको स्वरमा छुट्टै मिठास छ।

  • @laxmanmayalu
    @laxmanmayalu ปีที่แล้ว

    सारैइ मन छुयो बालापन को

  • @bhumaale9591
    @bhumaale9591 2 ปีที่แล้ว

    Sagar ❤️❤️❤️❤️

  • @mimopokhrel3536
    @mimopokhrel3536 ปีที่แล้ว

    मेरो पनि मन छोयो बालापन को गीतले USA बाट

  • @rambk913
    @rambk913 ปีที่แล้ว +3

    नभनमकी भनेको भन्नैमन लाग्यो सागर सुमनको टुक्कालै हरेक लाईभ दोहोरीमा सारै हसायर मार्छहो