किस्न दिद्जु म हजुर लाई टिकटक मा सधै हेर्छु आज युटुब मा नि भेटे तपाईं आफ्नो बालापन बितायको गाउँ गयको देख्दा कस्तो मन रुयो😢कैले जाम आफुले बाल्यकाल बितायको ठाउँ मा भयो कति प्यारो हुन्छ है आफू जन्मे हुर्केको गाउ माया धेरै किस्न दिद्जु😢😢😢😢😢
आफ्नै गाउँघर पुगे जस्तो याद भयो मलाई चाहिँ। उहिले मेरा बाजेहरू गाउँघरमा बस्नुहुन्थ्यो। अहिले न बाजेहरू हुनुहुन्छ न घर छ। ती घरहरू खण्डघर भई कोही छैनन् त्यहाँ।
(सान्दिङ्ला भोजपुर जाने ठाउॅ )कति राम्रो गाउॅ , आफ्नो देश , आफू जन्मेको ठाउॅ कहिले पनि बिर्सन सकिंन्न। संसारको जुनसुकै कुनामा पुगेर , जति उन्नति , प्रगति र परिवर्तन गरे -देखे पनि कुनै बेला ,आफ्नो ठाउॅ पुग्दा स्वर्गीय आनन्द महशुस हुने गर्छ । कृष्ण बहिनीलाई यस्तै भएको छ । “आफ्ने माटोको ममता “ भनेको यही हो । आफू जन्मेको , बाल्यकाल बिताएको , प्रारम्भिक शिक्षादीक्षा लिएरको त्यहींबाट जीवनमा उन्नति गर्ने बाटो खुलेको रमाइलो गाउॅठाउॅ हुने हामी कसैले पनि प्यारो भूमिलाई सदैव माया गरी कृतज्ञ बन्न नभुलौं । यस भिडियोले प्रेरणा प्रदान गरेको छ । शुभकामना ! 🙏🏼🥰🌹
राम्राे कुरा हने अाफ्नाे पुरानाे ठाउलाई स्मरन गरेर याद गरेकाे मा बैनि लाई धन्यबात छ प्रतछ्य नभयपनि भिडियाेमा हेर्न पाउद खुसि लागेकाे मेराे मामालि गाउँ देख्दा अति नै खुसि छु😊
कृष्णा दिजु 🙏मलाई यो तपाईंको ब्लग हेरेपछि साह्रै रुन मन लाग्यो। न हामी विदेश आएर विदेशी भएका छौं। न गाउँ जाँदाखेरि गाउँ घरै हराभरा छ जताततै दुःख लाग्दो उराठ लाग्दो बारी गाउँ घर सबैले छोडेर सहर पसे सबै सम्झना छ गाउँ लाई ❤️❤️🙏
यसो गाउ ठाउ अनि कुन जिल्ला हो खुलाइदिनु भए भ्लग हेर्न अलिक मजा आउछ,अन्धा धुन्दा कता हो कता,तर दिदिलाइ यदा कदा टिकटक् तिर चाइ देखि राको हो।घर खोटाङ,साउदि बाट यति ठेगाना दिदा केहि फरक पर्दैन होला।
आमाको भिडियो सारै राम्रो लाग्छ सधै हेर्ने गर्छु म🙏👍
Sarai ramailo gau ❤❤❤
Ama namaste hjurko video ramroo lagyo ❤❤❤
किस्न दिद्जु म हजुर लाई टिकटक मा सधै हेर्छु आज युटुब मा नि भेटे तपाईं आफ्नो बालापन बितायको गाउँ गयको देख्दा कस्तो मन रुयो😢कैले जाम आफुले बाल्यकाल बितायको ठाउँ मा भयो कति प्यारो हुन्छ है आफू जन्मे हुर्केको गाउ माया धेरै किस्न दिद्जु😢😢😢😢😢
लाउरेनि भएर पनि निकै सक्रिय दिदी तापाई लाई धव्यबाद
Aama derai maya hjr ko video malai derai man parcha ❤❤
आफ्नै गाउँघर पुगे जस्तो याद भयो मलाई चाहिँ। उहिले मेरा बाजेहरू गाउँघरमा बस्नुहुन्थ्यो। अहिले न बाजेहरू हुनुहुन्छ न घर छ। ती घरहरू खण्डघर भई कोही छैनन् त्यहाँ।
Kate ramro dd hajur ko thau❤❤❤❤❤❤
(सान्दिङ्ला भोजपुर जाने ठाउॅ )कति राम्रो गाउॅ , आफ्नो देश , आफू जन्मेको ठाउॅ कहिले पनि बिर्सन सकिंन्न। संसारको जुनसुकै कुनामा पुगेर , जति उन्नति , प्रगति र परिवर्तन गरे -देखे पनि कुनै बेला ,आफ्नो ठाउॅ पुग्दा स्वर्गीय आनन्द महशुस हुने गर्छ । कृष्ण बहिनीलाई यस्तै भएको छ । “आफ्ने माटोको ममता “ भनेको यही हो । आफू जन्मेको , बाल्यकाल बिताएको , प्रारम्भिक शिक्षादीक्षा लिएरको त्यहींबाट जीवनमा उन्नति गर्ने बाटो खुलेको रमाइलो
गाउॅठाउॅ हुने हामी कसैले पनि प्यारो भूमिलाई सदैव माया गरी कृतज्ञ बन्न नभुलौं । यस भिडियोले प्रेरणा प्रदान गरेको छ । शुभकामना ! 🙏🏼🥰🌹
❤❤❤❤❤❤ gaughar
राम्राे कुरा हने अाफ्नाे पुरानाे ठाउलाई स्मरन गरेर याद गरेकाे मा बैनि लाई धन्यबात छ प्रतछ्य नभयपनि भिडियाेमा हेर्न पाउद खुसि लागेकाे मेराे मामालि गाउँ देख्दा अति नै खुसि छु😊
How lovely place,Nana. Gade Jyaba❤❤❤❤❤ From india(iAssam)
कृष्णा दिजु 🙏मलाई यो तपाईंको ब्लग हेरेपछि साह्रै रुन मन लाग्यो। न हामी विदेश आएर विदेशी भएका छौं। न गाउँ जाँदाखेरि गाउँ घरै हराभरा छ जताततै दुःख लाग्दो उराठ लाग्दो बारी गाउँ घर सबैले छोडेर सहर पसे सबै सम्झना छ गाउँ लाई ❤️❤️🙏
दामि गाउँ घर
गाउँ भनेको गाउँ नै हो कति रमाइलो हुन्छ
नाना कति रमाईलो गाउँ मा पुग्नु भय छ हेर्दा लाग्छ स्वार्ग झै
Aunti video ramro xha , Kun thau ho aunti dherai khusi hudai ghummu hy afno Jannma gau
तपाईं आमा छोरी को बिदियो सुनदर छ
TikTok को कमेडी दिदी आज TH-cam मा देखें खुशाी लाग्यो ।
Lu dami xa hajur ko gaughar
Krinamaya amako janma gau ni hamrai bhojpur jilla nai po rahex ta lou aile th pay ❤❤❤❤❤
Kati ramailo gaau ghar😊 background music kati ramro😢❤ sunirakhu jasto😢
Ramro raixa
Thanku for 100 subscribe ❤❤
❤❤DAMi lagyo DIDI hajur ko vlog❤❤
Didi darshn 🙏🏻🙏🏻 abo najanu gaumai basnu la ?
Aama sending support ❤❤❤🎉🎉sarai ramro thaun👌👍
Dd hjr ko gaun kati ramro kin hola gawn ghr nai jyadai ramailo lagne aafno balyakal bitayeko thau tw kahile birsanu sakidain hai jaha puge pani
Mem tapai ko çamedy akdam man parcha namaskar ❤ mo banglore batta aja utube ma herdai chu love you mem
De hjur li tik tok ma sadhi dekheko aja nepal afno gau ghar dekhunu vo ramro lagyo gau
🙏Pahile dherai Ramailo thau tara aafule xodesi na ramailo hune rahexa Aama❤
Sikkim
Namsta aama bk fan hajr kati talet.hunxa.hajr vdo hara.sarai khusi lakxa🙏❤️🌹🌹🌹
यो झरना ता हाम्रो भोजपुरको सबेेै भन्दा अग्लो झरना हो दिदी म नि त्यो गाउँ ठाउँ घुमेको छु
Wow beautiful place beautiful vedyo,thankyou so much sir god bless you
nice work, good to see you mam
आहा कति राम्रो गाउँ आमा 👌👌👌👌👌❤️❤️❤️❤️❤️
❤❤❤ chha hai,didilai
Beautiful village ❤❤
Wow beautiful vlog ❤❤❤
Dherai Ramro 🎉🎉🎉
कती रमाईलो गाउघर ❤
धेरै राम्रो गाउ
रमाइलो लाग्यो छ्यामा
Dami
बजुलाई हाँस्नु भएकै सुहाउने 😍
Hajur lai TikTok ma herako thiya aja TH-cam ma herdaixu first vlog ho hajur dd🙏🙏❤️❤️🥰🥰👌
namste❤
Dear ama🫶🥹,
Such a beautiful video. Tapai lai dherai dherai maya from Bhutan❤️❤️❤️❤️.
❤❤Anil bro from nepal
@@tarabhandari2842❤
didi hajur ko basai Uk vaa pani aafno gau ghar samjhiara aaunu huncha kati ramro soch bichar hajur ko ❤❤😊😊😊
Ramailo gaau sister Tara manxe nabase paxi uratha lagdo
Ma chitawon bata herdaixu bainiko video ra tik tok dherai herxuni uk bata nepal aaunu vako raixa uk ko tiktok ta daly herthiyo
कति राम्रो गाउँ 🎉🎉🎉आमा 🎉🎉🎉
Wow amazing ❤❤
Kattee assal masnchhe,
बाजेले जग्गा चै हानेकै रैछ नि ममि❤ अँखा ले हेरेर नभियाउने रैछ १० पाथी बीउ को खेत! राम्रो लाग्यो ममि भिडियो🙏
Good morning ❤❤didi
Tapai ko vlog herda Tapai ko kura haru sunda ekdam akhan bata asu
Jharca.afno maiti ghar ko Katti maya lagcha ni ?
Hamro khartmchha 😊❤
Namashkar hajurlai.....
Yad haru bhanne kura. Mitho Ani Tito Misran nai hune gardo raixa haee Hajur?
🏡🏡🏡🏡🏡🏡
Ramailo hjr❤
❤❤🎉 wow super cool vlogs 😎
अ्याम्म्यामामा क्या मज्जा 😂😂😂❤❤❤ ठुली आन्टी
Oh aama nepal aaunu vhako raich hai😊😊😊
Ghau ko yad ayo 😢🥰🙏
Dherai maya❤❤❤
Sarai ramro antikun jilla ho
Nepal aunu bhako rahechha didi tiktok tira teti dekhidaina 🙏🙏
Kun thau paro hola hajur
Kati ramailo thau ho didi
Namaste aunty 🙏 Sarai haseloo hunu huncha tpi ❤
Good morning dd
kati ramailo thau
Funny ama😂❤😊🙏🏾
🙏🙏🙏🙏👌
🙏❤️❤️❤️
Malai payaro lagax merai janam thalo❤❤❤❤❤❤❤❤❤u
Nice
Good morning 🌞❤❤❤❤
Hoena yi budi mau kahile aaunu vako ho hau ata tir ko video pahile ni here ko ho ta feri ahile ni aaunu vako ho?lu yo bari ma kam garnu paro hau la ❤
namaskar aama❤❤❤❤❤❤❤❤❤
YO KUN JILLAA RA PAALIKAA ? 😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo Kun thau ho??Kati pyaro rahecha ❤
Good ❤❤❤
🙏🙏🙏💞💞
KRiSNA TAMANG G BAU TA BHOJPUR KO TAPAINKI KUN GAUNHO ? U K KAILE AAUNE ? U K KAHAA NERA BASNU HUNCHHAU ? 😂😂🙏NAMASTE 🙏😂🦸♂️🦸♂️
👍️🙏👌❤️
❤❤❤❤
Kunthau honi nana❤🎉
गाउँ भनेको गाउँ नै हो कति रमाइलो हुन्छ
यसो गाउ ठाउ अनि कुन जिल्ला हो खुलाइदिनु भए भ्लग हेर्न अलिक मजा आउछ,अन्धा धुन्दा कता हो कता,तर दिदिलाइ यदा कदा टिकटक् तिर चाइ देखि राको हो।घर खोटाङ,साउदि बाट यति ठेगाना दिदा केहि फरक पर्दैन होला।
Bhojpur KO khartamchha. Dingla xeu
नाना कुन् जिल्ला हाे हजुर् काे घर्?
♥️♥️
👌👌👌👍🏿👍🏿👍🏿🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹
Nice ❤❤❤❤
BAUKO MATRA BHANNU BHO AAFNO TA BHANNU BHAYENA NI TAMANG JIU ? 😂😂
Kun tham ho?
तपाईलाई देख्दा एउटा कुराको याद आईहाल्छ के मलाई,,टिक टक बनाएर बाउको कट्टु काराख्नु भयो ,,😂।
please keep supporting me❤