Kp Oli कै अघि Yubraj Sangraula ले साला भन्दै पोखे आक्रोस: Prachanda हाँसेर मुर्छा, भ्रष्ट्र कोच नत्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024

ความคิดเห็น • 659

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 หลายเดือนก่อน +40

    युवराज सर तपाई हरु जस्ता बिगे मान्छे को देश लाई सार्‍है खाचोछ बोल्नु भन्दा अब देश बनाउन अग्रसरता हुनु पर्‍यो ।

  • @GopalGautam-i6i
    @GopalGautam-i6i หลายเดือนก่อน +60

    100 % सहि बोल्नु भाको छ

  • @katakrai4344
    @katakrai4344 หลายเดือนก่อน +16

    संर्गाेला सर तपाई लाई सलाम छ याे देशमा तपाई जस्ताे मान्छे १० जना मात्र भए पुग्छ मत मिल्ने सबै एक हुनुहाेस हमी जनतापनि एकहुनुपर्छ

  • @PremRegmi-hl6gd
    @PremRegmi-hl6gd 29 วันที่ผ่านมา +2

    कती मिठो भन्नु भयो यि नालायकहरु लाइ धन्यबाद छ सरलाइ !

  • @reshmbhandari6860
    @reshmbhandari6860 หลายเดือนก่อน +13

    हत्यारो धनयुद्द गर्नेलाई भ्रष्टाचारको मुहान काङ्ग्रेस ढुलमुले एमालेका सबै नेताकार्यकर्ता कार्वाही होस।

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo หลายเดือนก่อน +13

    वाह क्या खुब भन्नुभयो डाक्टर साहाब
    जय हो डाक्टर युबराज डाक्टर सङ्रौला साहब 🌹🙏🌹

  • @narendrajoshiful
    @narendrajoshiful หลายเดือนก่อน +14

    सही बिश्लेषण। सबैले मनन गरौं।

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 หลายเดือนก่อน +85

    100% सहि भन्नुभएको छ साथीहरू अबो पार्टी होइन नेपाली एक हौ

    • @JohnSubba-r2c
      @JohnSubba-r2c 29 วันที่ผ่านมา +4

      Ekdam sahi yasta byakti haru aba niskinu parxa yo aparadhi harlai thik lagaunu parxa

    • @Ammar-gl8xb
      @Ammar-gl8xb 29 วันที่ผ่านมา

      ​@@JohnSubba-r2c❤❤ no n
      o🎉use😮 uni😢

    • @DhrubaRayamajhi-q7d
      @DhrubaRayamajhi-q7d 29 วันที่ผ่านมา

      absolutely you said right Yubraj sangraula .

  • @HaribolKc-i3u
    @HaribolKc-i3u หลายเดือนก่อน +21

    १००% सहि कुरा सर । याे लुट तन्त्र काे अन्ते हुनैपर्छ ।

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल หลายเดือนก่อน +15

    युवराज सरकाे १००% सहि छ माण्छेले ईमाान्दारीता आफ्आफ्नाे पेसा अपनाउन पर्दछ त्याे वातावरण राज्यले दिन पर्दछ त्याे राज्यवाट पाएनम विडम्बना त्यै छ ।

  • @KrishnaBahadurGurung-ks9nr
    @KrishnaBahadurGurung-ks9nr หลายเดือนก่อน +58

    100% सहि बिश्लेषण र तार्किक कुरो गर्नु भो आखा देखियोस नेताहरुको

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +17

    सहि तथ्य सत्य कुरा भन्नुभयो

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx หลายเดือนก่อน +11

    सर नमस्ते हजुर
    प्रस्तुत मनतब्य गहकिलो र मार्मिक कडासब्द प्रहार ।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw หลายเดือนก่อน +10

    🇳🇵🌱🌍🌷🎉
    जय बिशाल किंगडोम ग्रेटर नेपाल
    ❤️🇳🇵❤️🇳🇵💛🇳🇵

  • @GurungNetrabahadur
    @GurungNetrabahadur หลายเดือนก่อน +8

    धन्यबाद युवराज संग्रौला सरलाइ।कोरिय होइन खोरियातिर जाँउ युवाहो.....

  • @Sabitri-j7h
    @Sabitri-j7h หลายเดือนก่อน +19

    युबराज दाई तपाई को बिचार लाई,र सत्य मा टेकेर गर्नु भएको बिस्लेसण लाई नमन गर्दछू

  • @nirmalpatangwa2812
    @nirmalpatangwa2812 หลายเดือนก่อน +26

    ड युवराज जिन्दावाद
    अब कार्यकारिणी प्रमुख
    देशको नेत्रीत्व जिम्मा नागरिकहरूले युवराज संग्रौला
    लाइ सुम्पनुपर्छ।
    जय नागरिक !

    • @joshikhusi
      @joshikhusi หลายเดือนก่อน +1

      Ho dazu uha intellectual, intelligence , economic engineer jsto expertise ,visionary, foresightness, ground and root level ko study gareko manxee lai chunnu prxa.. rasyra pramukh ma uha fit hunuhunxa....

    • @shantamusiclover
      @shantamusiclover หลายเดือนก่อน

      Sahi ho

  • @KashiRamDahal
    @KashiRamDahal หลายเดือนก่อน +7

    शही भन्नु भयो। सर। ❤❤❤❤। एकिश तोप को सलाम ठोक्छु हजुर लाई

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน +11

    100ठिकछ Right hajurयपदेसमा म एउटा मानिस खोजिरहेछु सहिछ

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +9

    एकदम सहि कुरा भन्नुभयो

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no หลายเดือนก่อน +6

    एक दमै सहि कुरा भन्नू भयाे यी नेता भनाउदा माननीय र सममानिय केही हाेइन ।यिनिहरु जनता ले काम गरन काे लागि पठायका नाेकर हुन।माननीय र सममानिय त जनता हुन।

  • @dineshpaudel8858
    @dineshpaudel8858 หลายเดือนก่อน +9

    हो नि एत्राको सम्माननीय र माननीय । हामी सबै माननीय हामी आफैं सम्माननीय । ठीक ।

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +11

    Very good genuine points 👉 ❤❤❤

  • @kharkaale6230
    @kharkaale6230 หลายเดือนก่อน +5

    युबराज सर।
    अब नेपाल लाई आर्थिक समृद्धि , सु शासन र आत्म निर्भर बनाउन को लागि युवा वर्ग लाई नेतृत्व गरि देश विकाश मा पहल गर्नु पर्यो।

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +7

    100000000%Absolutely Right sir Salute you 🙏 🙏 🙏

  • @red-lm8oe
    @red-lm8oe หลายเดือนก่อน +4

    नेपाली काे एथार्थ बिस्लेसन
    जय नेपाल जय देश

  • @keshabmainali8142
    @keshabmainali8142 หลายเดือนก่อน +27

    यि सबै कुरा दुर्गा प्रसाई ले पहिला नै भनिसकेका छन् अब १६घर मारवाडी लखेट्न तयार हुनुपर्यो

    • @tulalimbu2081
      @tulalimbu2081 28 วันที่ผ่านมา

      मरवाडी पोस्ने कुइएको नेता बोल्ने अनि मारवाडी लखेट्ने भन्ने तिम्रो सोच 100% गलत छ बरु मारवाडी लाई पोस्ने नेता लखेट्नु पर्छ भन्ने हिम्मत गरन त्यो भन्ने हिम्मत छ...?

  • @ShyamMaharjan-ez3sk
    @ShyamMaharjan-ez3sk หลายเดือนก่อน +9

    बिपनामा ब्युझ्हौ ! सहि हो ! आजबाट तपाइ तिमी मात्र! बाजे बजैलाइ हजुर भनौ ! डा सावलाइ। हार्दीक सम्मान!

  • @bangmagar5662
    @bangmagar5662 หลายเดือนก่อน +9

    यो भाषणले मुलुकलाई कहीपनि छुएन । जबसम्म घुसखाने कर्मचारी र भ्रष्टाचारी नेतालाई थिकपार्दैनौ तबसम्म केही खुल्किदैन ।

  • @gomagurung4614
    @gomagurung4614 หลายเดือนก่อน +6

    Waaaaw super words👍🏼✌🏼👏thank you sir 100n1% right now 👈🏼☝️

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 หลายเดือนก่อน +6

    युबरज सर राम्रो भिजन भयको व्यक्ति हुनुहुन्छ उहॉंको बिचार लाइ सबैले सम्मान र साथ दिनु पर्छ

  • @kuntarai6779
    @kuntarai6779 29 วันที่ผ่านมา +4

    के रा म्रो अनि सहि बाेल्नु भयाे याे देशकाे राम्रो विचार भएको युवाहरुले सुन्नु नै पर्न कुराहरु हाे।

    • @Somff134
      @Somff134 17 วันที่ผ่านมา +1

      ❤ठिकबाेलने

    • @RamLal-yt1wm
      @RamLal-yt1wm 16 วันที่ผ่านมา

      जबसम्म हामी नेपालीहरूकाे
      पेटमा आगाे बल्दैन जन्ता जाग्दैन। तिन दलका
      नेताहरूले बिराेध सभा गर्न आबह्वान गरे भेडा झै जम्मा हुन्छन् । अथवा, फिलिम सुटिङ गर्दा राँकाे बालेर बिद्राेह देखाउने दृष्य देखाउनुपर्याे भने हजाराै मान्छे राँकाे बालेर दाैडेकाे दृष्य देखाईन्छ त्याे भिडकाे ब्यबस्थापन गर्ने एकजना ठेकेदार हुदाे रहेछ र प्रत्येकलाई ज्यालास्वरूप रकम दिईदाे रहेछ र फलिममा खेल्नपाईयाे भनेर दङ्ग पनि पर्छन् ।हाे आज नेपाली जनता त्यस्तै भएका छन्। युबराज सर ले जे जति बलीबिस्तार गर्नु भाे ति सबै केपी 'बा 'लाई थाहा छैन र ! वाहाँ जस्ता धुरंधर राजनितिक पंडितलाई र वाहाका हनुमानहरूलाई । यिनिहरूबपदणवानका कु,ाहरू सुनणनै चाहाद‌नन्।यस्ताृलाग्छ 047 देखि आएका नेताहरू देश बनाउन आएकै हाेईनन्।

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 หลายเดือนก่อน +7

    सहि हो kp शेरे प्रचण्ड सब देश बनाउने होइनन् चुस्ने हुन ।

  • @munapoudel1740
    @munapoudel1740 หลายเดือนก่อน +6

    100% sahi ho sir hajur ko bichar

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน +6

    Nepal Sandesh li very good

  • @सितलबङुरफार्म
    @सितलबङुरफार्म หลายเดือนก่อน +4

    ❤मा कसम मलाइ उहाको भाषण अन्तरबार्ता आउदा खाना पनि छोडी दिन्छु यार... 🙏🙏my ideal...

  • @shivakoirala7877
    @shivakoirala7877 หลายเดือนก่อน +5

    95% सहि कुरा !!

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI หลายเดือนก่อน +8

    आन्द्राभुँडी के पी ओ ली को नेपाली जनता को। आँखा खोली दिनु भए को मा हजुर लाई धन्यबाद छ।

  • @tarasharma9711
    @tarasharma9711 หลายเดือนก่อน +11

    कुरा ठिक भन्नुभयो

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 หลายเดือนก่อน +8

    तपाइ को हो मैले त अहिलेसम्म जानेको थिइन्, तर अति विवेकशील बिचार र तार्किक व्यक्ति हुनुहुदोरहेछ, भिजन र विचार राम्रो रहेछ।

    • @baluthapa5138
      @baluthapa5138 27 วันที่ผ่านมา

      वहा कानुन बिषयकाे प्राेफेसर हुनु हुन्छ।

    • @SaphalKiratAawaj
      @SaphalKiratAawaj 22 วันที่ผ่านมา

      प्रा डा युवराज सङ्ग्रौला हुनुहुन्छ

    • @SaphalKiratAawaj
      @SaphalKiratAawaj 22 วันที่ผ่านมา

      प्रा डा युवराज सङ्ग्रौला हुनुहुन्छ

  • @pubgphotos7788
    @pubgphotos7788 หลายเดือนก่อน +4

    सहि हाे जनताले बनायकाहरु जनता भन्दा ठुला हुनेछन्

  • @GopiSapkota-rf8gw
    @GopiSapkota-rf8gw หลายเดือนก่อน +5

    100%sai ho hajur

  • @dharmamalla112
    @dharmamalla112 หลายเดือนก่อน +8

    100 % sahi kura ho

  • @Nabin-v1q
    @Nabin-v1q หลายเดือนก่อน +4

    अब सोच्नुपर्ने बेला आयो है युवाहरु एकजुट हुनुपर्छ 🤔

  • @ShyamMaharjan-ez3sk
    @ShyamMaharjan-ez3sk หลายเดือนก่อน +13

    सत्य कुरालाई स्वागत नेपालको जय होस !

  • @deeparai9527
    @deeparai9527 หลายเดือนก่อน +4

    ekdam sahi🙏🙏

  • @krishnasunar-e8q
    @krishnasunar-e8q หลายเดือนก่อน +10

    सलाम हजुर लाई 🙏🙏🙏👌👌👌🌹🌹🌹🌺🌺🌺🌷🌷🌷🌷🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻👏👏👏👏👏👏👏👏🌹🌹

  • @RRThapa-s3f
    @RRThapa-s3f หลายเดือนก่อน +4

    100%sahi ho....sir

  • @sushilabanjara6806
    @sushilabanjara6806 หลายเดือนก่อน +5

    युवराज ज्यु कुरा सधै राम्रो हुन्छ🙏🙏सरकार चलाउने नेताको बुद्धिमा पनि अब चाहिँ घाम लागे हुन्थ्यो नि

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +4

    You are 1000% right

  • @chandrakhanal5500
    @chandrakhanal5500 หลายเดือนก่อน +5

    कति निराश ब्याथा दर्शाउनु भयाे देशकाे।मेराे त धरनै धुम्नथाल्याे।सायद रिगँटा त मलाईनै लागेर हाेला धर त जहाकाे तहि छ ।

  • @YudhnarayanSah
    @YudhnarayanSah หลายเดือนก่อน +5

    100%,, सहिहाे

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut หลายเดือนก่อน +4

    युराज,सर,अबबिचारको,नेत्त्रितो,लिनोस,हामितपाईसित,छौ,❤❤,

  • @anantatamling3728
    @anantatamling3728 หลายเดือนก่อน +4

    100%sahi bichar

  • @durgapariyar2619
    @durgapariyar2619 หลายเดือนก่อน +3

    एक्दम सही कुरा गर्नु भयो सर

  • @bhattarai1953
    @bhattarai1953 หลายเดือนก่อน +7

    सब भन्दा नराम्रो र लाखमा एउटा घटेको घटनालाई ( खुट्टा भाँचीएर पण्डितकहाँ सोध्न गएको ) चाँही अतिबादी उदाहरण लाग्यो ।

  • @jeetanthapa9295
    @jeetanthapa9295 หลายเดือนก่อน +4

    100% सहि बिश्लेशन डा . युवराज सङरौला जि ...

  • @NetraSharma-r3w
    @NetraSharma-r3w หลายเดือนก่อน +6

    ठिक कुरा गर्नु भो सर

  • @parkdhong
    @parkdhong หลายเดือนก่อน +5

    युबराज सङ्ग्रौलाले सहि कुरा गर्नु भयो

  • @himinaneupane6219
    @himinaneupane6219 หลายเดือนก่อน +5

    सर ,काे कुरा ठिक हाे ।

  • @kentokugawa2495
    @kentokugawa2495 หลายเดือนก่อน +3

    You are 100% right sir

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน +6

    Right सरबारत उधोगपतिलाइ हेरछ गरिबलाइ हेरदैन कोटिहोममात पैसाकमाउने धनदा

  • @thakurlohani9296
    @thakurlohani9296 หลายเดือนก่อน +4

    यथार्थ बोल्ने बिद्वान हरुले यसरी बोलिदीनुपर्छ !

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน +4

    सहि हाे के पि वलि फटाहा लुटेरा कमिसनखाेर नै हाे। सम्मान साथै छड्के सलाम छ बरिस्ठ प्राध्यापक युबराज संग्रौला जिउ लाई। अति गरेपछि सम्मान हैन फटाहा सालाकाे सब्द अाउनु आक्रोश नै हो।❤🎉

  • @chandchandu2813
    @chandchandu2813 หลายเดือนก่อน +5

    अब हामीले युबराज सर्लाही अगाडि ल्याउनुपर्छ।

  • @navarajneupane270
    @navarajneupane270 หลายเดือนก่อน +5

    ❤❤❤good thing

  • @paruthapa8341
    @paruthapa8341 หลายเดือนก่อน +4

    You are 100% Right, I am with you , Very well speech,
    Keep it on . Thankyou so much .
    Mr, Tekan Gurung. London, UK.

  • @rambirmahato4733
    @rambirmahato4733 หลายเดือนก่อน +2

    ❤100%right

  • @tulshilamaghising1111
    @tulshilamaghising1111 หลายเดือนก่อน +3

    Salute 🫡 chha hajur lai mero man sakun bhayo yo sabdale

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +3

    राम्रो कुरा

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +6

    🕉️🕉️🕉️🕉️🕉️ रास्ट्रको पिता राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

    • @raibedpr2097
      @raibedpr2097 25 วันที่ผ่านมา

      राजा यलम्बर ल्याउ।जय किरात। मुदाबाद ज्ञाने र पारस

  • @SujataMagar-vw1zh
    @SujataMagar-vw1zh หลายเดือนก่อน +9

    100% सहि विश्लेषण गर्नु भयो।

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg หลายเดือนก่อน +5

    तपाईको बिचार एकदम राम्रो छ तर भैसि अगाडी गित गाएर कुनै फाईदा छैन किनकी उहां हरु आफैलाई बेचिसकेकोछ तेसैले अब बिग्यलेनै देश चलाउनु पर्छ

  • @laxmirai7032
    @laxmirai7032 หลายเดือนก่อน +4

    कुराे सहि हाे

  • @naradibist
    @naradibist หลายเดือนก่อน +2

    101% sahi

  • @tarasharma9711
    @tarasharma9711 หลายเดือนก่อน +22

    दलाललाई छोडनुहुदैन

  • @subhashpaudel2199
    @subhashpaudel2199 หลายเดือนก่อน +4

    Right ❤

  • @birbahadur5198
    @birbahadur5198 หลายเดือนก่อน +3

    Yes

  • @ganeshlohar6628
    @ganeshlohar6628 หลายเดือนก่อน +11

    गुहे नेतालाई आँखा खोल्ने, सत्य सबल सबक ती अन्धा शासक ६महिना टेनिङ्ग दिनुहोस,संरौंला सर❤❤❤ देश उभो लगने छ।

  • @Jeewanthapamagar4
    @Jeewanthapamagar4 หลายเดือนก่อน +42

    नेपाल मा सबैभन्दा भ्रष्ट नेता केपि ओलि हो।

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +4

    🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर भुमाफिया नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो। 😮

  • @nepalxm1729
    @nepalxm1729 หลายเดือนก่อน +7

    खै नेपाल का 70 वर्ष नाघेका नेता लाई लाज लाग्दैन क्यारे किन भालू लाई पुराण सुनाउनु

    • @PratapGole
      @PratapGole หลายเดือนก่อน

      Ho ni laj pachayra hasiraxa 4 kidneys

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx หลายเดือนก่อน +5

    सहि 100%

  • @ChirangbThapa
    @ChirangbThapa หลายเดือนก่อน +4

    प्रधानमन्त्रीले एस्ता कुरा बुज्दैनन होला !

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy หลายเดือนก่อน +4

    100% sahi ho hjur yo bichr ta sarkarko xaina sab hawama xa

  • @tankabarakoti6164
    @tankabarakoti6164 หลายเดือนก่อน +11

    सबैले र मिडियाले झन मान्यता दिँदा नेता भनाउँदाहरू ठुला भएका ।धन्यवाद संग्रौलाजी !

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv หลายเดือนก่อน +6

    Sat pratishat sahi bishleshan

  • @subalarai3830
    @subalarai3830 หลายเดือนก่อน +3

    Good, 👍👍👍👍.

  • @manaharibaral7184
    @manaharibaral7184 หลายเดือนก่อน +4

    केपी ओलीलाई सिकाउनुहोस् राम्रोसङ्ग ।यो तंपाइले भनेको गीत के पीले केही समय अघि एउटा समरोहमा सुनाएर निकै वाह वाही बटुलेका थिए।

  • @Tunanathregmi-et4wz
    @Tunanathregmi-et4wz หลายเดือนก่อน +10

    देश आर्थिक मन्दीमा पुग्याे ।

  • @DilBahadur-l1e
    @DilBahadur-l1e หลายเดือนก่อน +5

    Very good .

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +3

    100%

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw หลายเดือนก่อน +5

    ठिक

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 19 วันที่ผ่านมา

    संग्रौला शरको बिज्ञान सम्मत क्रान्तिकारी सन्देश लाई सलाम। नेपाल अबिकसित रहनु मा अन्धश्रध्दा मा आधारित धर्म को पहिलो स्थान छ।

  • @sushil7567
    @sushil7567 25 วันที่ผ่านมา +1

    गुड छ हजुरलाई जय नेपाल पशुपतिनाथ मुक्तिनाथ गणतन्त्र मसानघाट

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 หลายเดือนก่อน +8

    वाह वाह
    सलाम डा सांगरौला

  • @kharkaAagri
    @kharkaAagri 29 วันที่ผ่านมา +1

    मन्त्री नेताहरूको अगाडि जति जे सुनाउँदा पनि रातभरि रामाइलो पर्यो सीता कस्की जोई भन्या जस्तै हो।

  • @dhanghale7179
    @dhanghale7179 หลายเดือนก่อน +6

    नेताले याे पाठ पढेकाे भएपाे देश बनाउथ्याे।नेता हरुले पढ्नि बेलामा चाेर फटाहकाे सङ्गत गरेछ क्यारे।।।।।

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 หลายเดือนก่อน +1

    झुटकाे खेती गरेर आफ्नो करतुत लुकाएर हामी साधारण जनताको मन जितेका महान रबि लामिछानेको पक्षमा छम। जय भगवान रबि। रबि जस्तो ईमानदार नेता नेपाल मा कोही छैन ।

  • @SPPoudel-f3k
    @SPPoudel-f3k หลายเดือนก่อน +3

    Sahi baat🇳🇵🎉