सचिन परियार र गूडिया मुना मगरको अभिनयमा पहिलो गीत |Rumal Khaschha Ki l New Dohori Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • #SachinPariayar #MunaMagar #MenukaPariayr
    Please Keep on Watch for latest Nepali Music Video!

    🎶 Audio Credits:-
    Song:- Rumal Khaschha Ki
    शिरफुल खस्छ कि
    Vocal:- Menuka Pariyar & Chandra Thami
    Lyrics:- Chandra Thami
    Music:- Dolraj Barghare Magar
    Arrange :- Dolraj Barghare Magar ( 9860954964 )
    Recordiest - Suman Rana & Khuman Rana
    Studio - Maruni Digital
    Mixing / Mastering - Kumar Rana
    Audio/video:- Galaxy Music Pvt. Ltd.
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    Director :- Rajkumar Magar
    Cinematographer :- Ramsharan Uprety
    Editor:- Rajkumar Magar
    Artists:- Sachin Pariyar, Muna Magar & Arjun Kunwar
    Post Production:- Rajkumar Films 9840565053
    Dolraj Barghare Magar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ||
    Subscribe Us: / @dolrajbarghare
    Facebook: / mariagmagar

ความคิดเห็น • 1.6K

  • @DolrajBarghare
    @DolrajBarghare  3 ปีที่แล้ว +461

    मेरो लय तथा एरेन्ज रहेको गीत " रुमाल खस्छ कि " गायिका मेनुका परियार र चन्द्र थामीको आवाज संगै, अहिलेको चर्चित भाई सचिन परियार,मुना मगर र अर्जुन कुवर ( पितृ बा )को सुन्दर अभिनय संगै प्रस्तुत गरेका छौ के कस्तो लाग्छ ? एकपटक हेरेर सल्लाह सुझाब संगै लाईक कमेन्ट र सेयर आशा गर्दछौ !!

    • @armyloverboy9453
      @armyloverboy9453 3 ปีที่แล้ว +15

      th-cam.com/video/0oM_6iV6k_g/w-d-xo.html

    • @animashrestha1658
      @animashrestha1658 3 ปีที่แล้ว +6

      मैले "RELATIONSHIP Ko" विडीओ बनाएको छू प्लीज़ हेरिदिनु होला ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
      th-cam.com/video/pA8ZJhOZ_lA/w-d-xo.html

    • @Godwillia
      @Godwillia 3 ปีที่แล้ว +14

      @@laxmimagar6908 क्कोपुह्ल@प

    • @kemmgr2031
      @kemmgr2031 3 ปีที่แล้ว +3

      Kati Ramro Geet Ho menukajile gayako ajhai dherai man parxa
      Yo geetko teemlai dherai badhai xa👏👏👏

    • @user-rc8yx3pr4b
      @user-rc8yx3pr4b 3 ปีที่แล้ว +3

      गित दामि छ झन त नानि सोर

  • @hdgdhdjhdu
    @hdgdhdjhdu 3 ปีที่แล้ว +74

    Mohan basnet , Sachin pariyar ko fan hajir hum ta👍👍🖐️✋✋✋

  • @indrakshetri9797
    @indrakshetri9797 3 ปีที่แล้ว +25

    अब छिट्टै करोड क्लब मा पुर्याउनु पर्छ है ❤️❤️त्यो बिमल र समिक्षा को गितलाई जित्नु पर्छ ।।

    • @kumardulal7546
      @kumardulal7546 3 ปีที่แล้ว

      r

    • @tiwariniharika9541
      @tiwariniharika9541 3 ปีที่แล้ว

      बिचरा समिक्षा केही कमजोरी छैन सानी पनि छ हांसिरहने बानी उस्को हांस्नु नै अभिसाप बनाइदिए नबुझ्नेले । केही शब्द बोलेकै छैनन एसै अपराधी जस्तो मूल्य चुकाउनुपर्यो बिमल मा त अनावश्यक अहमं बढेको पक्कै हो

    • @abhayagautam1601
      @abhayagautam1601 3 ปีที่แล้ว

      @@kumardulal7546 I took red qq
      TX

    • @prabhasapkota9116
      @prabhasapkota9116 ปีที่แล้ว

      @@tiwariniharika9541 q@@q

  • @ganeshpartal4039
    @ganeshpartal4039 3 ปีที่แล้ว +8

    अति राम्राे छ सचिन भाई लाई सबैको माया छ र सम्पुर्ण तिम्लाई गुद लक

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว +1

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +248

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर.
    Love you all the best.

    • @ommagar5807
      @ommagar5807 3 ปีที่แล้ว +3

      ❤️❤️❤️❤️❤️

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว +5

      मनै देखि आभारी छौँ

    • @armyloverboy9453
      @armyloverboy9453 3 ปีที่แล้ว +3

      th-cam.com/video/0oM_6iV6k_g/w-d-xo.html

    • @ramechhapnamadi2008
      @ramechhapnamadi2008 3 ปีที่แล้ว +1

      Timaro bhanda ramro xa kalpana bahani ko suneu bujeu bhani mun parne sanda

    • @khemmagar4573
      @khemmagar4573 3 ปีที่แล้ว +1

      हस हजूर,,,,🙏

  • @tilakthapa4352
    @tilakthapa4352 3 ปีที่แล้ว +7

    गाउँकि चेलि प्यारि❤️❤️❤️ मुना बहिनी अनि ❤️❤️❤️सचिन बाबू लगायत याे गितकाे निर्माण कार्यमा साथ सहयाेग दिनु हुने सम्पुर्ण टिममा बधाई, सफलताकाे कामना🙏🙏🙏🙏

  • @vikash694
    @vikash694 3 ปีที่แล้ว +4

    भागेको yakting चाहिँ धेरै मन पर्यो
    पितृ बुढा सारै मन पर्यो
    बुढालाई मनपराउनेहरु यता हाजिर हुनु होस्

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      मीठो कमेन्ट प्रती आभारी छौ ।

    • @uttampokhrel3179
      @uttampokhrel3179 3 ปีที่แล้ว

      Very nice 👌

  • @rameshad7721
    @rameshad7721 3 ปีที่แล้ว +11

    अति राम्रो शब्द लयमा रुमाल खस्लाकि लोक दोहोरी अल टिमलाई बधाई छ म रमेश अधिकारी को तर्फबाट 🙏🙏💘💘💘

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +10

    सचिन भाईले हसाउनु भयाे पित्री बाजे हराएकाे सुचना रे।👌👌असाध्यै राम्रो छ गित

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 ปีที่แล้ว

      th-cam.com/video/DRroRgDu5eU/w-d-xo.html

    • @basantapokharel7321
      @basantapokharel7321 3 ปีที่แล้ว

      सारै राम्रो गितबनेको छ सचिनभाइ र गुडिया बैनी लाई नचायर अर्को गित नि बनाउनु होला

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 ปีที่แล้ว +4

    सचिन भाइले बल्ल मिलेको जोडि पाए । ल बधाई छ सम्पुर्ण टिमलाई दामी छ गित ।

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 3 ปีที่แล้ว +6

    एति राम्रो अनि एति ज्ञानि मान्छे सचिन भाईको कुरालाई लियेर किन विवादमा पर्न परेको होला ती बिमाल लाई।

  • @narendrasanjyal8702
    @narendrasanjyal8702 3 ปีที่แล้ว +6

    निकै राम्रो छ अझै नि यस्तै रमाईला रमाईला गित हेरन्न सुन्न पाईयोस..

  • @bhupendra73253
    @bhupendra73253 3 ปีที่แล้ว +163

    सचिन परियार लाई माया गर्ने जति यता है

  • @rajeshchamling4291
    @rajeshchamling4291 3 ปีที่แล้ว +10

    एकदम राम्रो छ, गुडिया मुना वहिनीको साथमा सवैको मन मुटुमा वस्न सफल सचिन भाईको प्रस्तुति र अभिनय अझै निखार वन्दै जावोस, शुभकामना सचिन भाईलाई साथै सवै टिमलाई।

  • @mohansk2252
    @mohansk2252 3 ปีที่แล้ว +2

    मेनुका जहिले नि superstar . Millions of best wishes for your success menukaa

  • @ramkhadka105
    @ramkhadka105 3 ปีที่แล้ว +2

    Badhai xa chandra dai tatha sampurna team lai ani safalta ko subhakamana.

  • @pabisara4392
    @pabisara4392 3 ปีที่แล้ว +3

    मुना थापा र सचिन परियार को अभिनय मा भनेर लेखेको head line मा भित्र त केई रैन छ गित भाका र गायक /गायिका को सोर एकदम राम्रो छ बधाई छ सफलता को शुभकामना यो टिम लाई

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +6

    🌺🌺🌺🌻सचिन र मुना को अभिनयको रुमाल खस्छकी ,तिपेर दिउ भने माया बस्छ,कि धेरै धेरै रमाइलो दोहोरी भयो ,सबै कलाकार टिमलाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +4

    मुना मगर को हाइत् त सचिण परियार सङ्ग बराबर रहेछ। निकै मीठो गीत बधाई छ सम्पूर्ण टिमलाई

    • @govindthapa9692
      @govindthapa9692 3 ปีที่แล้ว

      सारै राम्रो लाग्यो

  • @Chudu.basyal
    @Chudu.basyal 3 ปีที่แล้ว +30

    कमेन्ट गर्दिन भनेको नगरी मनै ले मानेन
    मेनुका बैनी लाई सफलता को शुभकामना

  • @dazzletwo4647
    @dazzletwo4647 3 ปีที่แล้ว +6

    आहा कति राम्रो अभिनय गरेको होनि सानू बाबू सचिन परियार रा मुना नानुले

  • @msmklang5395
    @msmklang5395 3 ปีที่แล้ว +3

    अति नै राम्रो जति सुन्यो तेतिनै सुनुम सुनुम लाग्ने🌹🌹🌹🌹🌹best of luck all teem😘😘😘

  • @mutumunu5358
    @mutumunu5358 3 ปีที่แล้ว +8

    एक्दम दामी छ सफलताको सुभकामाना सम्पुर्ण टिम लाइ

  • @rajanrawat8673
    @rajanrawat8673 3 ปีที่แล้ว +3

    प्यारो सचिन भाइले अहिलेका नयाँ कलाकार देखि नाम चलेका कलाकार सबै सँग आबद्ध भएको बधाई अनि सम्पूर्ण लाई

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +4

    आहा कति राम्रो लय शब्दमा मेनुका र चन्द्र धामी को स्वर धेरै नै मिठो छ सचिन र मुना को जोडी धेरै राम्रो भिडियो पनि मन पर्यो सफलताको सुभ कामना 😍😍🙏🙏

  • @dhirajrmagar5685
    @dhirajrmagar5685 3 ปีที่แล้ว +79

    सिरफुल खस्छकि टिपेर दिऊ भने
    माया बस्छ कि

  • @user-ps7lv5gy2i
    @user-ps7lv5gy2i 3 ปีที่แล้ว +2

    अाहा कि रमाईलाे हैहाै चैट चैट

  • @omshaktiomNepal
    @omshaktiomNepal 3 ปีที่แล้ว +5

    नेपाली धर्म सन्कृती संगै....नेपाली गीत संगीत लाइ माया गर्ने र सचिन परियार लाइ साथ सहयोग गर्ने सम्पुर्ण नेपालीजनमा नमन.....#ॐशक्तिॐनेपाल (om shakti om nepal);youtube channel को तर्फबाट 🇳🇵जय नेपाल

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +22

    सचिन सँगसँगै नाच्दै गाएको गुडिया जाेडिकाे भिडियो र शब्दमा उत्कृष्ट छ करोडौंको साथ सहयोग छ।सम्पूर्ण टिमलाई गायक गायीकाकाे भाेकल राम्रो छ

  • @parassubedi5066
    @parassubedi5066 3 ปีที่แล้ว +21

    मेनूकाको आवाजमा दम छ है अनि गुल्मेली राजा सचिन लाई मुटूदेखी माया छ है❤️❤️

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 3 ปีที่แล้ว +3

    राम्रो अति नै राम्रो गीत पनि राम्रो अभिनय पनि राम्रो सबै टिमलाई धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +4

    अाहा सारै मिठाे गित सचिन परियार र मुना थापाको अभिनय धेरै राम्रो छ।बधाई छ।मन छाेयाे।

  • @fucchuufucchuu5581
    @fucchuufucchuu5581 3 ปีที่แล้ว +3

    Aaha kti ramro abinaye sachin babuko safsltako suvakaman all tims lai

  • @AmarSingh-wt1hq
    @AmarSingh-wt1hq 3 ปีที่แล้ว +3

    Kati ramro dekheko ho muna ra sachin lai ❤❤ same doll jasto dekheko xa daaami❤❤❤❤❤😘😘😘😘

  • @tikaramshrestha
    @tikaramshrestha 3 ปีที่แล้ว +5

    कति राम्रो भाका रहेछ,,गायक गायिका को स्वर त्यस्तै राम्रो सबैलाइ शुभकामना ।।😍😍😍😍😍

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +5

    गित राम्रो छ सचिन भाई र मेनुका बहिनी लाई पनि अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल

  • @khagendranepali8053
    @khagendranepali8053 3 ปีที่แล้ว +8

    मेनुकाको स्वरले त मख्खै बनाउछ, जति सुन्यो तेति सुन्न मन लाग्छ। बधाई छ सम्पुर्ण टीमलाई। सफलताको कामना।

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 3 ปีที่แล้ว +42

    गित अति राम्रो भिडिओ अलि दमदार भयन सचिन र मुनाको बिच बिचमा डान्स राखेको भय अझै दमदार बन्ने थियो डान्स राखेको भय यो गित ले ट्रेनिङ वान को स्थान पाउथ्यो

  • @cristiano9253-e7t
    @cristiano9253-e7t 3 ปีที่แล้ว +4

    अत्यन्तै सरस गीत , सरल तर उत्कृष्ट शब्द संगीत , सम्पुर्णमा शुभकामना !!!

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว +1

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @thamimusic
    @thamimusic 3 ปีที่แล้ว +4

    एक दम राम्रो छ चन्द्र थामी जि। बधाई छ सम्पुर्णमा।।।❤️❤️🙏

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 ปีที่แล้ว +41

    मेनुका परिवार को lovely voice 👌👌👌👌👌👌

    • @tiwariniharika9541
      @tiwariniharika9541 3 ปีที่แล้ว

      उम अति स्वर छ सायद गीत संगीत मा टिकिरहने स्वर छ

  • @sekharrokaya7878
    @sekharrokaya7878 3 ปีที่แล้ว +4

    गीत यकदमै राम्रो छ धन्यवाद सबै टीम लाई

  • @kailashkarkivlog9399
    @kailashkarkivlog9399 3 ปีที่แล้ว +5

    केटाकेटी जम्मा गरेरै मान्छेहरु लाखौंलाख कमाउछन, आफ्नो न कला छ, न गला छ,न क्षमता, कठै नि म......! जे होस गित अनि भिडियो सारै मन पर्यो।

  • @pujapoudel.8582
    @pujapoudel.8582 3 ปีที่แล้ว +2

    सारै मीठो दोहोरि सुनिरौ जस्तो लाग्यो

  • @bk2creation190
    @bk2creation190 3 ปีที่แล้ว +11

    Ekdam ramroo lageo i am a young but i love nepali dhori songs❤️❤️❣️❣️❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhavikhand2445
    @madhavikhand2445 3 ปีที่แล้ว +10

    Menuka pariyarko vocal wow 👌🏾👌🏾👌🏾

  • @bhawanaadhikari6954
    @bhawanaadhikari6954 3 ปีที่แล้ว +4

    मलाइ यो गित सारै मन पर्यो
    मनले संगै गित गाउने रहर गर्यो
    रुमाल खस्छ कि
    टिपेर दिउ भने माय बस्छ कि❤️❤️❤️

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว +1

      मीठो कमेन्ट प्रती आभारी छौ ।

    • @madhavghimire1399
      @madhavghimire1399 3 ปีที่แล้ว

      In itjan

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 ปีที่แล้ว +4

    गित राम्रो लागेओ बधाई छ सम्पुर्ण टिम लाई

  • @nehamavarkar5224
    @nehamavarkar5224 3 ปีที่แล้ว +3

    God bless Uh sachin babu ❤️❤️ aestri agadi barav bhai ❤️❤️❤️ derai ramro xav babu

  • @rohitkhulal2084
    @rohitkhulal2084 3 ปีที่แล้ว +11

    Sachin vai ko fan Ata haii

  • @jibanbohara4697
    @jibanbohara4697 3 ปีที่แล้ว +1

    हिर्दय देखी धन्यबाद छ सम्पुण लोक पारकी मन हरू लाई हाम्रो शस्कृती सान पहिचान को सधै यसरी नै जोगाई राख्नु पर्छ भन्ने आशा गरेको छु।।

  • @shantitamang7455
    @shantitamang7455 3 ปีที่แล้ว +2

    Menu.... Sis.. Ko Voice ramro 6 Pragati Ko KamaNa 6 Sis & Sachin Babu Laeee.👍👍👍👍👍👌👌👌👌👌

  • @savitrisharma3334
    @savitrisharma3334 3 ปีที่แล้ว +12

    धेरै धेरै राम्रो भाका स्वर मुना थापा मगर को 🌹👌🌹👌🌹👌🌹

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      धन्यबाद हजुर !!

  • @sunitachettri3985
    @sunitachettri3985 3 ปีที่แล้ว +10

    गीत त एकदम दामी तर मेनुका ले पनि नेपाली पोसाक लगाएको भा अति राम्रो हुन्थ्यो

  • @bikkichaudhary2567
    @bikkichaudhary2567 3 ปีที่แล้ว +1

    wow धेरै राम्रो गीत लगेउ यो गीतलाई trending मा पुगौ है सम्पुर्ण दर्शकहरु

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागि आभार प्रकट गर्दछौ हजुर !!

  • @ghimirechetan2186
    @ghimirechetan2186 3 ปีที่แล้ว +1

    समपुर्ण कलाकार टिमलाई उच्च सम्मानका साथ सलुट गर्दछु।🙏❤️गित राम्रो छ।

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

  • @kalibahadur8233
    @kalibahadur8233 3 ปีที่แล้ว +9

    बबाल छ गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !!💖💖💖💔💜💜💜🎶🎶💜😳❤️💖

  • @gopalthaminirasvlogs2560
    @gopalthaminirasvlogs2560 3 ปีที่แล้ว +5

    La dherai dherai badhai xa hai

  • @rambk3652
    @rambk3652 3 ปีที่แล้ว

    अाहा धेरै खुशि लाग्यो याे भिडियो हेर्दा चाहिँ ।
    सबैजना भाईरल नवकलाकारहरुकाे बेजाेड प्रस्तुतिले मनै खुशि बनायो ।
    सबैलाई लाखौं लाख शुभकामना ।

  • @radhikashrestha3480
    @radhikashrestha3480 3 ปีที่แล้ว +1

    Sarai man xune sabda haru sametiyako vaka sarai ramro x 💐💐💐💖💗💝

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @rajanlopchen4627
    @rajanlopchen4627 3 ปีที่แล้ว +4

    सारै राम्रो रहेछ गाना सम्पुर्ण मा सफल्ता को कामना ।

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यबाद हजुर !!

  • @karkiraj3829
    @karkiraj3829 3 ปีที่แล้ว +5

    दामी छ सचिन भाईको कला

  • @surazmagar7188
    @surazmagar7188 3 ปีที่แล้ว +2

    वाउ दामी छ गीत सुनी रहु लाग्ने बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @sdentertainment5252
    @sdentertainment5252 3 ปีที่แล้ว +2

    हैन हो नेपालमा सुटिङ गर्ने ठाउँ यहीँ घर मात्रै छ कि क्या हो जुनै गीतमा पनि यही घर देखिन्छ त चिनि पनि धेरै खाए पछि तितो हुन्छ भन्छन् ।
    anyway nice song

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +214

    Love you all

  • @suriyasoni5647
    @suriyasoni5647 3 ปีที่แล้ว +7

    😍😍😍so nice

  • @krishnathapa388
    @krishnathapa388 3 ปีที่แล้ว +1

    Chandra ji ra menuka ko yo song Dami rahecha ek Pathak Sabaile herau hai

  • @ranatharkabahadur7142
    @ranatharkabahadur7142 3 ปีที่แล้ว +2

    Sarai secho lihing ( sarai ramro geet )

  • @premdhungana85
    @premdhungana85 3 ปีที่แล้ว +10

    Sachin priyar को फ्यान यता like garau😍😍😍

  • @Ghising_ghising29
    @Ghising_ghising29 3 ปีที่แล้ว +3

    Love you sachin ❤️😘from USA

  • @gangamayarana9827
    @gangamayarana9827 3 ปีที่แล้ว +1

    Ma pani aae puge hjr haru ko majhma kati ramailo vako yeta .all the best 👍 🙌 ❤ 💕 👍

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +2

    मेनुका को स्वरनै सुरिलो जति सुनेपनि सुनमसुन लाग्ने छ बधाईछ सबै तिम लाई

  • @naumna890
    @naumna890 3 ปีที่แล้ว +4

    wow so beautiful song❤️❤️👌as so cute sachin babu❤️❤️ all the best all of you👌👌👏👏👏🙏🙏

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

    • @sainkhadka7831
      @sainkhadka7831 3 ปีที่แล้ว

      P

    • @kreestinabista6539
      @kreestinabista6539 3 ปีที่แล้ว

      @@sainkhadka7831 अति रामो छ

  • @tomtalkingchutkila6697
    @tomtalkingchutkila6697 3 ปีที่แล้ว

    Menukaa ko voice khatraa laagchha akdam dherei pragati unnati hos. Yes to raamro laagchha voice hai.

  • @jibanmagarthapa
    @jibanmagarthapa 3 ปีที่แล้ว +2

    धेरै राम्रो गीत रैछ मलाई साह्रै राम्रो लगियो रा सबै जनालाई शुभकामना छ

  • @pradipnepal4782
    @pradipnepal4782 3 ปีที่แล้ว +3

    म चै सचिन बाबू लाई देखेर आको असाध्यै राम्रो रहेछ गित 😍😍

  • @badalmagar2593
    @badalmagar2593 3 ปีที่แล้ว +6

    अति राम्रो छ👍️

  • @puranpakuwal7199
    @puranpakuwal7199 3 ปีที่แล้ว +1

    Nice song dolkhalai jati hajir ham ta chandra dai ko lagi

  • @samjanasoni6086
    @samjanasoni6086 3 ปีที่แล้ว +2

    आहा अति मिठो सोर सुनिरम लागने सारै रामो गित लेखनू भयको मा धेरै धेरै धन्यवाद 👍👍👍👍❤️❤️

  • @srijananeupane3423
    @srijananeupane3423 3 ปีที่แล้ว +4

    Yakdam ramro xa malai ni man paryo❤❤❤💛💛💛👍👍👍

  • @ritusakira1681
    @ritusakira1681 3 ปีที่แล้ว +4

    राम्रो रछ है

  • @dawalama3423
    @dawalama3423 3 ปีที่แล้ว +2

    Dami cha

  • @prasadbk7687
    @prasadbk7687 3 ปีที่แล้ว +1

    Menuka bahini Ko pani soor ek dam ramro xa suweet voice xa badhaixa sabeilai

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 ปีที่แล้ว +10

    Good luck sachina babu hjr

  • @ashoksunuwar859
    @ashoksunuwar859 3 ปีที่แล้ว +5

    nice songs best of luck all time lai

  • @DevKumar-bj4gm
    @DevKumar-bj4gm 3 ปีที่แล้ว +1

    Good morning mr. Dolraj barqghare magar Sir by all the best songs.

  • @sushilmagar2685
    @sushilmagar2685 3 ปีที่แล้ว +1

    मुना बिहनि तिमिले हामि मगर हरु काे इजेत राखनु भयाे बहिनि तिमिलाइ धनेबाद

  • @chandrasingh9036
    @chandrasingh9036 3 ปีที่แล้ว +5

    अति राम्रो छ गित 😍😍😍😍

  • @harineaupane4015
    @harineaupane4015 3 ปีที่แล้ว +4

    दुबै जनाको स्वार राम्रो छ गित पनि राम्रो छ सबै जनालाई सफलताको शुभकामना

  • @apat6496
    @apat6496 3 ปีที่แล้ว +2

    Sewa chandra thami daju hajurlai dherai dherai Badhai cha hai.👍️👍️👌🙏👏👏👏

  • @rambista7552
    @rambista7552 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ लाेक भाका साना भाइ बहिनिलाइ।यसरी हामाे् लाेकभाकाहरुले सजाइ रहाेस ।मुनामगरलाइ सानाे भाइ।

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ

  • @nimsanglama8990
    @nimsanglama8990 3 ปีที่แล้ว +4

    कति राम्रो सोर हाम्रो भाइको😍😍😍

  • @hemantasarumagar4653
    @hemantasarumagar4653 3 ปีที่แล้ว +3

    Wow dajai dhaling sehacha lhing

  • @keongmalesen2515
    @keongmalesen2515 3 ปีที่แล้ว +1

    अनि नै मीठो र सरल शब्द पस्किनु भएको यो टिम लाई हार्दिक शुभकामना छ।

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      मीठो कमेन्ट प्रती आभारी छौ ।

  • @khemchetry1614
    @khemchetry1614 3 ปีที่แล้ว +1

    Dami laago menika bainiko koti mitho vocei ho sofaltako laagi dherai dherai subakamana xaa hai

  • @rosanmagar5196
    @rosanmagar5196 3 ปีที่แล้ว +3

    sachin vai ra pitri ba ko comedy babal xa

  • @sabushiwakotishiwakoti1032
    @sabushiwakotishiwakoti1032 3 ปีที่แล้ว +5

    Nice 👍 song lyrics good luck guys 🤩

  • @gopalthatal8887
    @gopalthatal8887 3 ปีที่แล้ว +1

    La hai jada aayo hamro singer jiu haru ko aawaj sarai mitho Sath ma Sachin vaiko upastithi le dherai ramro vako xa best of luck all of you

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @lokbahadur1565
    @lokbahadur1565 3 ปีที่แล้ว +1

    सारै मन परेयो , सबै मिलेको छ सबैलाई धेरै धेरै धन्यवाद । म मुम्बई बाट

    • @DolrajBarghare
      @DolrajBarghare  3 ปีที่แล้ว

      सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!

  • @suryakc8843
    @suryakc8843 3 ปีที่แล้ว +4

    मलाई त धेरै मन पर्यो हजुरहरू लाई?