🔴LIVE: बालुवाटार घेर्ने हजारौ युवाहरु पुगे: युवारुको आन्दोलन लियो उग्ररुप, प्रहरीको घेरा तोड्दै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 210

  • @dilliramgautam-y3r
    @dilliramgautam-y3r 2 หลายเดือนก่อน +46

    सत्ता चलाउने तयारिका साथ भ्रस्टचार सासकहरु लखेट्ने अभियानमा सबै नागरिक हरु एकजुट हुनुपर्छ। नागरिक आन्दोलन जिन्दावाद!!!

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน +37

    युवा शक्ति जिन्दावाद. सबै शक्ति एकजुट हुनुपर्छ.

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 2 หลายเดือนก่อน +2

    जनताको ऐक्यबद्धता छ। युवाहरुले अगाडी बढिरहन शुभकामना !

  • @Nabin-vloges
    @Nabin-vloges 2 หลายเดือนก่อน +24

    ल स्वागत योग्य छ उपस्थित हामी सबैको साथमा साथ छ🤔👍️🙏

  • @MonmohanGubhaju
    @MonmohanGubhaju 2 หลายเดือนก่อน +13

    आज सम्म तपाइहरुले आन्दोलन गर्दै आउनु भएको छ सम्मान गर्छु चाडपर्ब आएकोले समय दिन सकिएन समय मिलाएर हामिहरु पनि साथदिन आउने छौ 🎉

  • @DAVIDVLOG-gd3oq
    @DAVIDVLOG-gd3oq 2 หลายเดือนก่อน +1

    सम्पन्न जनता सडक मा आयर आन्दोलन लाई साथ दिउ देष बचाउ

  • @Np-hs3rz
    @Np-hs3rz 2 หลายเดือนก่อน +3

    हो अब सबै नेपाली जनता एक भयर भस्ट बिरुद्ध लडउ

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 2 หลายเดือนก่อน +3

    जागौ जागौ युवा जागौ बालक जागौ महिला जागौ सम्पूर्ण नेपाली जागौ 🙏🙏

  • @binulimbu1491
    @binulimbu1491 2 หลายเดือนก่อน +12

    सबै युबा र युवति हरु लाइ जिन्दावाद 🙏🙋🇳🇵 तपाइहरुको यो आन्दोलन लाइ शुभकामना सफल होस ्।यो भ्रष्टाचार नेताहरुलाइ दैश निकाला होस् 🙏❤🎉

    • @Bppppbbbb
      @Bppppbbbb 2 หลายเดือนก่อน

      Jinda bad jinda bad

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +5

    सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?

  • @GaneshGhimire-r1d
    @GaneshGhimire-r1d 2 หลายเดือนก่อน +4

    युवा एकता जिन्दावाद्
    नेपाली जन्ताको एकता जिन्दावाद्
    💪💪💪🤜👊🤛💪💪💪❤️👌✍️

  • @Gramkumarpandit294
    @Gramkumarpandit294 2 หลายเดือนก่อน +1

    जागो युवा

  • @dammarrawat1888
    @dammarrawat1888 2 หลายเดือนก่อน +6

    सबै नागरिक यक हुनुपर्छ,जहाँ देसको कुरामा आवज उट्छ❤❤❤

  • @KrishnaThapa-mkt
    @KrishnaThapa-mkt 2 หลายเดือนก่อน +6

    अब जागौ ॥समय आयो ॥जय नेपाल॥

  • @kamalpun6554
    @kamalpun6554 2 หลายเดือนก่อน +2

    Good ❤

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +9

    ए काठमाण्डुका नेव मित्रहरु जाग अान्दलनलायि साथ देउ ।

  • @ganeshgurung542
    @ganeshgurung542 2 หลายเดือนก่อน +2

    good job

  • @dineshpachhai5304
    @dineshpachhai5304 2 หลายเดือนก่อน +2

    Raja liyau desh bachau jay naresh jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @krishnathapa5623
    @krishnathapa5623 2 หลายเดือนก่อน +41

    जय युवा भस्टाचारिलाई जेल काेच्नै पर्छ

  • @shailadhikari263
    @shailadhikari263 2 หลายเดือนก่อน +2

    Good job Youth Bharat bhadur adhikari

  • @rajendarbhandary6668
    @rajendarbhandary6668 2 หลายเดือนก่อน +1

    जय युवा शक्ति ।

  • @RatnaSharma-w4t
    @RatnaSharma-w4t 2 หลายเดือนก่อน +1

    शुभ कार्यको सफलताको कामना

  • @jennex6740
    @jennex6740 2 หลายเดือนก่อน +2

    Satya ko jit dhila hunxa tara abshya hunxa hami jaha va ah pani sath xau sathi haru

  • @Haribhandari-xb6wn
    @Haribhandari-xb6wn 2 หลายเดือนก่อน +19

    बिद्रोह एक जना बाट शुरु भइ सय हजार हुँदै लाख लाख पुग्छ। कसैले संख्या हेरेर कमेण्ड नगरौं ।जय राष्ट्र जय राष्ट्रियता जय युवा।

  • @NG-hr9gy
    @NG-hr9gy 2 หลายเดือนก่อน +1

    👍👍👍💯💯💯सम्मान छ देश छ 🙏🇳🇵

  • @bishnubasne123
    @bishnubasne123 2 หลายเดือนก่อน +3

    यी भरष्टका तलुवाहरुले जनतालाई सहयाे गर्ैनन ।

  • @MohanMaharjan-i7f
    @MohanMaharjan-i7f 2 หลายเดือนก่อน +3

    Jay yuba jay Nepal

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +1

    Thank you all of you salam chha you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @गोपालकोइराला
    @गोपालकोइराला 2 หลายเดือนก่อน +1

    भ्रस्टाचार नेताहरुलाइ लखेटेर देश्🇳🇵निकाला गरौ🙏🙏💐
    जागौ नेपाली भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौ🙏🙏💐🇳🇵🇳🇵

  • @subodhyadav6562
    @subodhyadav6562 2 หลายเดือนก่อน +1

    Ek dam sahi ho

  • @ranjanaacharya8569
    @ranjanaacharya8569 2 หลายเดือนก่อน +1

    जय युवा शक्ति

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 2 หลายเดือนก่อน +5

    युबाहरु लाई सलाम तर म आँउंन असमर्थ रहेको मा दुखित छु क्षमा प्रार्थी छु।

  • @rajthapa4546
    @rajthapa4546 2 หลายเดือนก่อน +2

    Good job youth❤❤❤

  • @lalitthap5471
    @lalitthap5471 2 หลายเดือนก่อน +3

    प्रर्दशनकारी भन्दा युतुबेहरु बढी छन

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 2 หลายเดือนก่อน +9

    हाम्रा प्रधानमन्त्री ले एउटा व्यापारी हरु लाई बिजुली तेत्रो ठुलो रकम र भ्रष्टाचार गर्ने लाई उनमुक्त्ती दिनु नै युवा हरु लाई उत्जित गर्नु गल्ती भएको छ।

  • @AjayTamang-ui3co
    @AjayTamang-ui3co 2 หลายเดือนก่อน +11

    गुड युवा शक्ति जिन्दाबाद

  • @gopalsapkota9072
    @gopalsapkota9072 2 หลายเดือนก่อน

    युवा शक्ति जिन्दावाद युवा शक्ति यक जुट हुन जरुरी छ

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 หลายเดือนก่อน

    देशभक्त युवा सबै लाई धेरै धेरै धन्यवाद तथा सम्मान छ जनता जाग्नु पर्यो साँचै देश बन्ने निश्चित छ जय नेपाल आमाको

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 2 หลายเดือนก่อน +25

    सबै युवा युवति हरु र काठमाडौ बासिन्दहरु जागौ।चोर केपिको मुन्टो छिनाल्नु पर्छ झापालुको।

  • @Lankakulung
    @Lankakulung 2 หลายเดือนก่อน +2

    Jay hos

  • @SurungaSurunga-t7e
    @SurungaSurunga-t7e 2 หลายเดือนก่อน +1

    Wow esari sabai yuba ek hau sabai yaba jagau hami jasto yuba le abo desh banaunu parx jay Nepal

  • @PabitraRai-h4o
    @PabitraRai-h4o 2 หลายเดือนก่อน +1

    Good

  • @manakoshisuppliers8665
    @manakoshisuppliers8665 2 หลายเดือนก่อน +2

    भ्रष्टाचार र हत्या काण्ड जस्तो जघन्य अपराध गर्ने लाई मृत्यु दण्ड को सजाय दिनै पर्छ। अन्यथा यीनीहरूले जनताको भलाईको लागि जेल जीवन बिताएको हुं भन्दै भबिष्यमा फेरी जनतालाई ठग्ने छन ।

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 2 หลายเดือนก่อน +1

    अझै आउनुहोला नेपालको गाउँ गाउँबाट युवा आउनुहोला भोलि बिहान 10 बजे

  • @sarurana4774
    @sarurana4774 2 หลายเดือนก่อน +18

    करायो करायो दक्षिणा हरायो भने झै चोर नेता हरु लाई लाज पचि सक्यो कानमा तेल राखी बसेका लाई कराएर कुनै काम छैन सिधै गोलि हान्नु पर्छ 😡

  • @naranshrestha6820
    @naranshrestha6820 2 หลายเดือนก่อน

    हामी त यहा धान गोणदै छौ, मन पोलेको साथदिनलाइ हजुरहरुले गरेकोकुरा सुनेर र पुरा गरे ठिकै छ ,नभए नसुने कानलाइ कानको जालीफुट्ने गरी हान्नै पर्छ, भर्सट नेताहरुलाइअब स्थानियबासीलेपनि साथ दिन पर्छ, कायर भयर नबस्नु होला, हैसेमा हैसे जे जेले सकिन्छ सहयोग गर्नुस।जय आमा नेपाल!!!

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +2

    अालिलायि अब गाेलि देउ ।शेरेलायि फाँसी ।

  • @padamprasaddhakal8269
    @padamprasaddhakal8269 2 หลายเดือนก่อน

    युवाहरूले हो देश‌‌ बनाउने ।

  • @lokb-ty6vr
    @lokb-ty6vr 2 หลายเดือนก่อน +1

    आन्दोलन हुनु जरुरी छ तर उचित समय र नेपाली जनता भरोसा गरेको मान्छेको नेत्तृत्वमा हुन पर्छ तर नेत्तुत्व बिनाको आन्दोलनले आन्दोलन सफल होईन झन नेपाली जनताको शक्तीलाई छेहि करण तिर लैजाने छ त्यसकारण जबसम्म बालेन शाहले अहिले जुन बिचार चिन्तन र शिद्रान्तका शाथ जनताका जनजिबिका सवाललाई आत्मसम्मान गर्दै बालेन शाहको आवान र नेत्तुत्वमा हामा नेपाली जनता कुनै युवा कुनै बृद्र कुनै महिला नभनी बालेनलाई अग्रपँक्तीमा राखि हामी नेपाली पछि लागियो भने अहिलेका सासक बालेनको अगाडी 24 घण्टा टिक्ने वाला छैन त्यसकारण उचित समय हेरौ

    • @RamlaxmanRai
      @RamlaxmanRai 2 หลายเดือนก่อน

      Andolnjagnu.nbholox

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +2

    जयजय युबा योद्धा जाग जाग जन्ता हो जाग

  • @Khagendrabista-h2x
    @Khagendrabista-h2x 2 หลายเดือนก่อน +1

    भ्रष्टाचारी तस्करी गिरिबन्धु शरणार्थी सरकार मुद्दाबाद

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 หลายเดือนก่อน +1

    Jay yuba sakti jindabat jindabat Jay yuba sakti jindabat jindabat

  • @LaxmiThapa-op9vd
    @LaxmiThapa-op9vd 2 หลายเดือนก่อน +1

    Jay uba

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +2

    निरीह परहररि बिचरा जनतालायि साथदेउ ।ध

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +1

    पुलिसले जनतालायि हतियार देउ ।

  • @shivakhadka2032
    @shivakhadka2032 2 หลายเดือนก่อน +1

    यूबा हरूजागे अब नागरिकलाई समाज् जूरूक्कैॅउठ मंत्रालय छिरेर मंत्रिहरूलाॅई समायर सडक मा पछारौं

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 2 หลายเดือนก่อน

    Dhanyaad hjr haru lai

  • @GaneshbahadurBogati
    @GaneshbahadurBogati 2 หลายเดือนก่อน

    Dhannyabadtapaiyu valaihamisatdiakachhudinechhudakaharulailakhtnuparchh

  • @jagangurung8474
    @jagangurung8474 2 หลายเดือนก่อน

    Ekdam 100% sahi kura 👍🤩🥰

  • @ashoktharu8118
    @ashoktharu8118 2 หลายเดือนก่อน

    तिमीहरू जतिसुकै उफ्रेपनि केहि गर्न सक्दैनौं गर्न सक्छौ भने बंगलादेश र श्रीलंकाको जस्तो युवाहरूको जमात पावर हुनुपर्छ ।

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 2 หลายเดือนก่อน

    Jai hoooo Nepal 🙏 🇳🇵 aama 🇳🇵 bhumi 🙏 🇳🇵

  • @sitagurung3518
    @sitagurung3518 2 หลายเดือนก่อน

    Thank u bidrohi sathiharulai

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 หลายเดือนก่อน

    Good jagau janata jagau

  • @KasiramSharma
    @KasiramSharma 2 หลายเดือนก่อน

    Good job Nepali yuba

  • @DevdattJoshi-r4r
    @DevdattJoshi-r4r 2 หลายเดือนก่อน +3

    स्वागत छ कंचनपुर बाट समर्थन साथिहरु

  • @Da0907-v4s
    @Da0907-v4s 2 หลายเดือนก่อน

    We support youth movement. Go ahead. I am in my 40 and I am not in Nepal. These corrupt politicians killed dreams of lots of Nepali youth like mine.
    International community won’t accept even if the culprits pass the bill.

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +1

    भासणगर्न्ु भनदा ड्याकिड्याम ठाेक्नु पर्छ ।

  • @SureshYonzon-u4x
    @SureshYonzon-u4x 2 หลายเดือนก่อน +1

    Power to the people, rise up, stand up for the right and might against the crook, sly as a fox, shameless political leaders, we need honest and hard-working people like Balan Shah, Kulman Ghising, and the scientist Mahabir Poon.

  • @limbukumar3711
    @limbukumar3711 2 หลายเดือนก่อน +1

    केपी ओलीको बोली,छालाको बन्दुक हावाको गोली मात्रै रहेछ।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 หลายเดือนก่อน

    Good job youth go ahead, you are future president heroes.

  • @kamalthapa5379
    @kamalthapa5379 2 หลายเดือนก่อน

    bahadur yuba saathiharu lai salute xa ..sabai janata le saath diu atti garisake dalal harule

  • @sabnamgurung6226
    @sabnamgurung6226 2 หลายเดือนก่อน

    Yo nepali janta kata gayo 😩😩thank u all jawan for ur support jai balen jai Nepal 🙏🙏🙏

  • @gopalsapkota9072
    @gopalsapkota9072 2 หลายเดือนก่อน

    अब ७७जिल्ला बाट सबै युवा यक जुट हुनुपर्छ

  • @SunkumariGurung-e4g
    @SunkumariGurung-e4g 2 หลายเดือนก่อน

    Jaya hos sabai uba ra ubawati ko

  • @santoshmagar4289
    @santoshmagar4289 2 หลายเดือนก่อน

    Uwa sakti jindabad 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @GyanendraTumrok
    @GyanendraTumrok 2 หลายเดือนก่อน

    💯 % mero samarthan chh.

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 2 หลายเดือนก่อน

    नागरिक् आन्दाेलन जिन्दाबाद

  • @khagendrakhagendra6860
    @khagendrakhagendra6860 2 หลายเดือนก่อน +2

    नेताहरूको धेरैगल्तिगरेकाछन तेसैलेत सेकूरिटी फ्रोसमा घेरियरबसेकाछन भ्रष्टचार फैलाऊदै जन्तालाई ऊखानटूक्का गर्दैजन्ताभूलाऊने देशवर्बादभैसक्यो

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 2 หลายเดือนก่อน +1

    rights yo chor haru lai na lakheti desh bandaina aba janta haru rodema aauna jaruri xa bangale desh ko hasina lai jastai gari lakhednsi parxa all people best of luck jay jsy youba

  • @lokendradhakal6839
    @lokendradhakal6839 2 หลายเดือนก่อน

    Yuba shakti jindabad jay rastrabad

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 หลายเดือนก่อน

    केपी को गफ थरीथरीका किडनि हालेको छ राज्य को रुपैया दोहन गरेर बचेको बिमारी सुन्दर नेपाल पनि बिमारी बनायो भस्ताचारी को नाइके केपी ओलि हो खबरदार तस्कर सरकार युवा जिन्दावाद

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 หลายเดือนก่อน +1

    नेता ले कान मा तेल हालेर बसेको छ केही सुन्दैन म मन्त्री थिय भने राजी नाम दियर निक्लिन्थ्ये अब नेताको कान्मा तेल हैन पानी हाल्नु पर्छ त्यो पनि ततायर हामी सबैले साथ दिनु पर्छ के पि लाई निकाल्नु नै पर्छ

  • @padamgurung8828
    @padamgurung8828 2 หลายเดือนก่อน

    Jai yuba

  • @BirendraBist-zv8hj
    @BirendraBist-zv8hj 2 หลายเดือนก่อน +1

    सुरक्षा कर्मी साथी हरु जन्ता कोे कर बाट तलब खाएर अहीले चोर सरकार कोे पक्ष मा किन् बाटो छेकेको युवा कोे

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 2 หลายเดือนก่อน +1

    नटोढौ नछोडौ नेताहरू लाई

  • @Phadindrabhatta
    @Phadindrabhatta 2 หลายเดือนก่อน

    🇳🇵हाम्रो आन्दोलन जारिछ:::चोरीपैठारी सरकार होशियार ::::

  • @somrajrijal9268
    @somrajrijal9268 2 หลายเดือนก่อน

    Sai ho sai ho

  • @RamdeniGuro
    @RamdeniGuro หลายเดือนก่อน

    Yuwaaktajindabad❤

  • @LokpoudelLokpoudel
    @LokpoudelLokpoudel 2 หลายเดือนก่อน

    Good luck sir I'm❤

  • @dbrai-ks6fj
    @dbrai-ks6fj 2 หลายเดือนก่อน

    सबै योबा यक हौ

  • @kabiramchaudhary2445
    @kabiramchaudhary2445 2 หลายเดือนก่อน

    Full support

  • @AaganThapa
    @AaganThapa 2 หลายเดือนก่อน

    ए भाइ हो एस्तो नारा लगाउने भनेको इज्जत हुने लाई हो एस्ता इज्जत बेची आफ्नो भोको पेट लिएर जनतालाई ठगेर त्यो भोको पेट भरिरहेका लाई एस्ता नाराले कुनै असर गर्दैन यो चोर लाई अस्स्र गर्ने गोलिले मात्रै हो यो कुरा किन नबुझेको हो ? भनेको !

  • @tekgurung9852
    @tekgurung9852 2 หลายเดือนก่อน

    Jai uva

  • @M.TSherpa
    @M.TSherpa 2 หลายเดือนก่อน

    Sabai Uba haru samel hun ardik anurod gardaxu 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💝

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk 2 หลายเดือนก่อน

    write100©

  • @ManoharDahal-qx5vh
    @ManoharDahal-qx5vh 2 หลายเดือนก่อน

    Congratulations 🎉🎉❤❤❤

  • @sagaradhikari4119
    @sagaradhikari4119 2 หลายเดือนก่อน

    Manxe aajoi hunu parooo

  • @himalayansam1819
    @himalayansam1819 2 หลายเดือนก่อน

    Nepali Youth haru jindabaad!!! Neta haru murdabaad

  • @HiraGiri-b8k
    @HiraGiri-b8k 2 หลายเดือนก่อน

    Jag jag jantaho ab dhilabhaiskyo 🎉🎉you 🎉🎉

  • @GaneshBahadur-qw2pt
    @GaneshBahadur-qw2pt 2 หลายเดือนก่อน

    Uba.sakti.jindabad