एकै सिजनमा करोडको खुर्सानी,पॅाच सय भन्दा बढी बोयर बाख्रा।एकपटक हेर्नै पर्ने साहारा कृर्षि फारम ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 มิ.ย. 2024
  • गल्कोट नपा ४,दुदिलाभाटि ज्यामिरे बागलुङमा साहारा कृषि तथा पशुपालन फर्म रहेको छ।करीब १० करोडको लगानी रहेको फर्मका सन्चालक गम बहादुर कुँबरले बताउनु हुन्छ।कक्षा १२ पास नभए पछि आई. एस.सी.एजि. अध्धयन गरी सरकारी जागिर समेत खायका कुँबर जागिर छोडि इजरायल २ बर्ष बस्दा यो सोच आयको बताए।नेपालमा आई ब्याबसाय गर्न लगानी नपुगे पछि कुँवर कोरिया तिर हानिए।केहि समय कोरिया बसि कुँवर नेपाल फर्किए ।कोरियाबाट कमाएको पैसा र इजरायलमा सिकेको ज्ञान सिप बाट २०७४ सालबाट आफ्नै लगानि र आफ्नै जग्गामा बोयर जातको बाख्रा पालन शुरू गरे।हाल सयौं रोपनी जग्गामा उनले ५०० बोयर बाख्रा ,पचास हजार सुर्यमसखि र अकबरे खुर्सानी ,२६१ओखर,१००० कागति लगायतअन्य तरकारी र फलफुल समेत लगायका छन भने लगानी दश करोड नाघेको छ।आफ्नो ब्याबसाय प्रति उनि पुर्ण सन्तोष छन।कृषि कार्यालय र नगरपालिकाले पनि केहि सहयोग गरेको कुँवर बताउँछन् ।मध्यपहाडी लोकमार्ग सङ्ग जोडिएको दुदिलाभाटी बजार बाट आधा घन्टामा उनको फर्ममा हिडेरै पुग्न सकिन्छ ।थप केहि बुझ्नु परेमा गम बहादुर जि को मोवाइल नम्बर ९८५७६६६९०० हो है।

ความคิดเห็น • 34

  • @karnagharti7979
    @karnagharti7979 หลายเดือนก่อน +2

    सम्मानित पेशा ! संमान छ उहाँ लाई

  • @arungurung4874
    @arungurung4874 หลายเดือนก่อน +3

    मामाजी प्रणाम !
    कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन।
    हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ।
    "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए
    किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा

  • @PratikBasnet-wi7rs
    @PratikBasnet-wi7rs หลายเดือนก่อน +2

    कोरीया छोडेर हैन के कमाईसकेर भनुम न

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x หลายเดือนก่อน +2

    Gam Bdr.Ji le kasto safalta ko karha bunnu varohexa,khusi lagyo

  • @shivaharitiwari1709
    @shivaharitiwari1709 21 วันที่ผ่านมา +2

    गफ नलगाऊनु बाख्रा मैले पनि पालेको हो,😂😂😂😂

  • @bishnuadhikari9631
    @bishnuadhikari9631 26 วันที่ผ่านมา

    The big farm in Nepal . I can’t imagine like this! Keep it up. Thanks

  • @user-oo3ei6kh5c
    @user-oo3ei6kh5c หลายเดือนก่อน +1

    Wow kati ramro ❤❤

  • @rudrakshrai3405
    @rudrakshrai3405 หลายเดือนก่อน +1

    Jy krishi nepal

  • @bibekkarki3652
    @bibekkarki3652 หลายเดือนก่อน +1

    Great work

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x หลายเดือนก่อน +2

    Wow!!!!

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x หลายเดือนก่อน +2

    Dear Dinesh ji I had subscribed Yr channel n im watching u from Pokhara

  • @krishnachetri4361
    @krishnachetri4361 26 วันที่ผ่านมา

    Good job

  • @Pasangbomjan-qn3qm
    @Pasangbomjan-qn3qm หลายเดือนก่อน +1

    Khursani kahile niskanxa hjr 😊

  • @haribahadurbiswa9091
    @haribahadurbiswa9091 24 วันที่ผ่านมา

    Like ❤

  • @ranjema703
    @ranjema703 หลายเดือนก่อน +1

    Nice

  • @Rajthulung6504
    @Rajthulung6504 หลายเดือนก่อน +1

    Gare k hunna ra..... Great job

  • @rajangiri6597
    @rajangiri6597 24 วันที่ผ่านมา

    सम्पर्क नं पनि समेटेको भए राम्रो हुने थियो | भेट्ने रहर छ | गुल्मि देखि |

  • @umakisan6363
    @umakisan6363 หลายเดือนก่อน +2

    एउटा ब्युनी पाठीलाई कति पर्छ भनी दिनुन सर

  • @ambarlimbu1136
    @ambarlimbu1136 หลายเดือนก่อน

    Lakh ma ek Kishan ko asto hunx saby ko hudaina

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh หลายเดือนก่อน +1

    तपाइले मेरो चिनारि नराखे खरु कसले राखदछ ।

  • @BkKanxa-mr4qo
    @BkKanxa-mr4qo หลายเดือนก่อน +1

    कुन ठाउँमा हाे सर मलाई पनि चाईऐकाे छ पालनि बाख्रा बाैऐर

  • @indrabhandari9211
    @indrabhandari9211 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏👍️👍️❤️❤️💓

  • @user-kv1vo3nz1j
    @user-kv1vo3nz1j หลายเดือนก่อน

    1 cr ko 😮

  • @alenrau6929
    @alenrau6929 หลายเดือนก่อน +1

    गरिखानुहाेस् गाउले ।

  • @biswasgurung2130
    @biswasgurung2130 หลายเดือนก่อน +1

    Nakkali akabare dalle khursani . Akabare ko generation nabhaye paxi nakkali dekhauti hunxa.

  • @haribahadurpokharel8186
    @haribahadurpokharel8186 หลายเดือนก่อน +4

    एउटा पाल्ने खालको राम्रो माउ बाख्राको मुल्य कति हो मलाई नि नेपाल आएर बाख्रा पालन गर्ने मन थियो

    • @BkKanxa-mr4qo
      @BkKanxa-mr4qo หลายเดือนก่อน

      काहा देखिन हाेर हजुर

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 หลายเดือนก่อน +1

      @@BkKanxa-mr4qo मेरो घर दोलखा हो हाल कुबेत देखि

    • @BkKanxa-mr4qo
      @BkKanxa-mr4qo หลายเดือนก่อน

      @@haribahadurpokharel8186 अे अनि हजुर सङग साथि बन्न सकछु हाेला मेरो घर पाेखरा हाे

    • @BkKanxa-mr4qo
      @BkKanxa-mr4qo หลายเดือนก่อน

      @@haribahadurpokharel8186 हजुर सङग साथी बन्ना सकछु हजुर

    • @BkKanxa-mr4qo
      @BkKanxa-mr4qo หลายเดือนก่อน

      @@haribahadurpokharel8186 कुबेेतमात फाऐर भऐर मान्छे मयाै भनेकाे हैनार हजुर