Rabi Lamichhane ले किशोर श्रेष्ठ देखि करिश्मा लाई फर्काए कडा जवाफ, हिरासत भित्रको कथा सुनाए
ฝัง
- เผยแพร่เมื่อ 12 ต.ค. 2024
- Rabi Lamichhane answers the questions of the reporters and media persons where he clarifies about rumors and his upcoming plans.
#rabilamichhane, #canadanepal,
visit us: www.canadanepal.com
Canada Nepal TH-cam Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaltv@gmail.com
Embedding on websites are allowed.
Canada Nepal News Network Pvt Ltd.
© All Rights Reserved.
कमेन्ट पढदै सुन्ने यता हाजिर गरौ 🙋♂️
Hero is back
Mee✋✋✋
me
🖐️🖐️🖐️
Mee
Ko kutta ho diss like garne
wow धेरै दिन पछी सुन्न पायौं
रवि दाई को आवाज आनन्द अनि खुसी लायो
#रवि सर जिन्दाबाद🤘🤘✋✋✋✋
NOOB plyer nepali pub g p
रवि सर बोलेको र कति राम्रोसँग मिठास शब्दमा सबै बिरोधि हरुको जवाफ दिदा मेरो त छाती यति ठुलो भयो कि अति खुशी गौरव लाग्यो👍️रवि सर जिन्दावाद ✋✋
रबि सर को बोली सुनेर जिउ सिरिंगा हुने म मात्र होकी अरु पनि हुनुहुन्छ साथी हरु वाह रबि सल्यूट गर्छु हजुर हिर्दय देखी नै
सलाम छ रबि sir .। आजभोलि जस्तो छ जिबन भर उस्तै रहनु होल।अरु जसरी नबद्लिनु होला ।तपाईं माथी धेरै नेपालीको आशा र बिश्वास आडिएको छ ।
रबी जी चितवनको लाखौ जनताहरू लाई life भेंटी सम्बोधन गरनुस
कति intelligent , मिठो speech छ।🙏👍👏तपाईं महान हुनुहुन्छ रबि ज्यु भबिष्यमा यो तपाईंको काम हरु झनै उच्च रहुन् 🌺🙏
साचिनै बोल्दा मन मुटुको स्पन्दनबाट आँफैले बोलेको जस्तो महसुस हुने गरी अतिनै चोटिलो होइन, गतिलो जबाफ..........
सेलुट रबिजी बिचार भावना कर्म प्रतिको निरन्तर्ताको ।
मस्कार साथी ।
मैले भर्खरै SRP Gyankunja Official yotube channel खोलेको छु मैले नेपालको समय सामयिक घटनाक्रम र दैनिक जीवनमा आइपर्ने टेक्निकल समस्या को समाधान गर्ने पूर्ण कोसिस गर्नेछु। छोटो समयमै २५०० भन्दा धेरै Subscribe गरेर साथी बन्नु भएको छ बिन्ती छ तपाईपनि साथी भएर सहयोग गर्नु होला है। Please please #srpgyankunjaofficial
रबि दाइ तपाईं महान हुनुहुन्छ
जय जय जय रवि सर
रबि लामिछाने ज्यु मन्त्री भएको चाहनु हुने जति येता हाजिर हौ त.....
Good
गहकिलो शब्दहरू को खानी हो रबि सर ,,सलाम छ हजुर को विचार र अभिव्यक्ति लाई ,,
wow रभी सर wow सम्भावना को ढोका मा चुकुल मात्र लागेको छ तर ताल्चा लगेको छैन wow I am so happy to hear that...🌹💕💕✌✌
Aryan tamangle talai ke bhanya thiyo samjhi tesko reply khoi
Ta nautanki drama garchas
सहि कुरा
मेरो नमन रबि सर गौरव लाग्छ तपाई प्रति हिजो पनि आज पनि कति महान हुनुहुन्छ।तपाई कति राम्रो कुरा गर्नु हुन्छ।अबश्य पनि यो देशको नेतृत्व तपाईले गर्नु पर्छ।हाम्रो सधैं साथ सहयोग माया आशिर्वाद रहनेछ।
येदि आम मान्छे को समस्या पौच सम्म पुराउदा मलाई पत्रकार मानीदैन भने । मलाइ पत्रकार बन्नु नै छैन 😍😍 रबि दाइ हजुर दोश्रो बुद्ध हो 😍😍😘😘😘
रबि दाई पाटि नेपाली जनता पाटिँ हो कति जना सहमत हुनुहुन्छ
Fuck you muzi hatyara Randi rabi
Chup yubraz malko putro....valuko baccha maile tero ama lai chikeko muxi
Bharat ma BJP aba Nepal ma NJP ....
Yes Nepal Janta Party rabi sir
Ma pani sahamat xu jasle brodh garxa tyoghuskhori hatyara vrastachari tyahi ho dui mat xaina jantale bujhisakeka xan vyagutta jasto ufrinu pardaina kasaile
अब देखि त कसैको बुरी नजर नलगोश रवि सर लाई भगवान 🙏
रबि सर लाई अब जनता ले प्रधानमन्त्री बनौनु पर्छ !बिश्व को उत्कृष्ट प्रधानमन्त्री हुन्छन रबि जनता को लागि यो 100% हो!
National Hero is back congratulations rabi sir
रबि सर नेपाल काे प्रधान मन्त्री बन्ने पक्का हाे जय रबि सर
रबि ले आजै आट पाउँछन् राम्रो काम गर्न
रबि ले बल थाहा पाए आफ्नो फ्यान कति रहिछ्न भने
गयो केपि मामा को घर आउदौ साल मा प्रधानमन्त्री रबि लामिछाने दाई
Kasto lado jasto kura hoo 😡😡
.रबि दाइ नमसकार अझै पनि बाध अाउन सकछ बिचार गरेर बोलनु होला
Asle nayak nepal ko
@@rammayamaurati1847 सत्य लाई बन्धक बनाएर, जनता लाई बाॅदर नचाएझै नचाए साॅढे हरुले थुक्क, !!! जदौ।
@@rajghimire3746 balla chinau ni timro 2 thie communist sarkar ko chala aba jhola na boka yo tanashahi janta lai sitamol na dini neta bhane every week Singapore hamro paisa ma ball bujdai chu.
अब देश र जनता लाई रबि दाइको खाचो छ, रबि दाइ मनमा जति पीडा भयनी हामिलाइ खुशी दिन खोज्नु भाको छ, हजुर प्रधानमन्त्री हुनै पर्छ ।
Ho ma ni sahamat xu aile Japan bata
sahai vhanu vhayo saju g
रबि दाइ नेपाल को प्रधानमन्त्री हुनु भयो देश ले काचुली फेर्छ भने जति यक हु🖐️🖐️
रबि होस या छवि बाउन क्षेत्री ले देश कुनै हालत मा बनाउदैन जाँठा
@@बिपिनगुरुङमंगोल fuck u bull
@@dcomkar61 तँ हरुलाइ राम्रो सत्य कुरा कहाँ पच्छ र आफैँ हेर बाउन ले देश चलाको हालत कस्तो भयो जाँठा
Sathiharu sampradaek hisab le ek arka prati aachep lagayera comment nagarau hai natra sampradaek hinsa bhadkiyo bhane nata bahun chettri nata gurung magar rahanchan yo desh ma 4jat 36 barna raheko yo desh ma hami sabai milera basna parchha
@@omkarthapa5373 kaha kun angel bata herda 4 jat 36 barna dekhinx ah kun duniyama xa 21 century ma ayera 4 jat ra 36 barna ko kura garya tesko artha k ho thaha xa ki nai mitra lai ah sansar ma matra 3 barna ko xa thaha holani 4 jat 36 barna ko artha ani paribasa deu molai sakxau sakdaina kinaki hudaina nabako kura maile jat ko kura gareko hoina barna ko kura gardae xau
रबि जि सत्य ,पबित्र ,दयलु मन भएको भगवान हुन ।सत्य काे जित हुनछ।हामी सबै जनताको आशिर्वाद ले साँदै भगवान ले रक्षा गरून् रबि जि लाई best of luck👍️👍️👍️👍️👍️👍😍😍😍😍😍😍
रबि सर आउने चुनावमा उठ्नु पर्यो हामी नेपाली जनताहरु हजुरको साथमा छौ
🇳🇵🇳🇵 हाम्रो झण्डा कहिले पनि नझुकोस रबि जी🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷
अबको प्रधानमन्त्री रबि सर नेइ हुनुपर्छ
योनेई जनता को माग छ
Aba ko pradhan mantre rabi sir hae2
Sai ho
रबि दाजु दुस्मुन धेरै छन ।तिनीहरुसङ सचेत रहनु हाेला मेराे हजुरलाइ जानकारी मात्र हाे मलाइ शिकाउने भनेर दु ख नमान्नुहाेला ।
रबि दाजु जिन्दाबाद ।
वा रबि सर तपाईं हामी सबैकाे मन मष्तिकमा बस्नु भयाे , बधाई छ तपाईं लाई ।
👏👏👏👏👏👏👏👏 ठिक्कुरा हाे रबि दाइ 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 म हाल कतार देखि
रवि लामिछाने ,रमेश प्रसाईं, अपिल त्रिपाठी सहितकाे जनतालाई मान्य हुने नयाँ पार्टी खाेल्नुपरयाे।जुन पार्टीमा असल र न्यायिक जनताहरू अटाउन्।
Dhurmus suntali ni
तपाइँहरु जे पायो तेहि हेडिङ नराख्नुस !
*किशोर श्रेष्ठ देखि करिश्मा सम्मलाई कडा जवाफ* कहाँ छ?
सबै जवाफ नरम र सम्मानित छन ।
Views को खेती नगरौं !!!
Agreed
सहि।। यो झोले TH-camr पनि कति हो कति।
Tyaita yo jasto jatha haru ley nai manxe ko man bigarne kam garxa😠
Comment ma jathavabi na lekhaum
Baeguni lai gun la maranu parx..jahi hin mero rabi da 🌹🌸🌷🌷🌷🌷 safaltako suvakamanax hajurlai da sadhai yasarri nai agadi badhanu hola
Tyo dherai bhanda dherai le herxan... k rabi dai le k chai bhannu bhayexa ta herum na ta bhanera pani herxan ni tyahi tyasko lagi ni ho esto lekhe paxi bhanera jpt lekxan
अब आउने चुनाब मा 3करोड जन्ता को सान रबि दाइ लाई भोट दिने जति यता हाजिर
रवि दाजुको रिहाइमा सिङ्गो नेपाल र नेपाली खुसी छौं
रबि सर हजुर यो देश लिंडर हुनैपर्छ हामी जस्तो निमुखा र पिछडिएका दलितको लगायत सम्पुर्न नेपालीको भगवान् हो
यो डिसलाइक गर्ने १२ जानालाई रबिज्यु हिरासतमा भएको मन पर्ने थिएछ भनेपछि खाते हरु हो म त ईन्डिया बाट पनि कति खुशी छु रबिज्यु बाहिर आउनु भएकोमा
Ma pani dherai khusi India dekhi
chhetri chhetri mo chai Darjeeling Bata mo pni happy xu
@@learnenglishwithme4397 धन्यवाद हजुरलाई म पनि इन्डिया दार्जिलिङ नै हो फिलहाल इन्डिया सिलिगुडी हो
रबि जी प्रधान मंत्री हुनै पर्छ। हाम्रो परिवार बाट पुरै भोट रबि जी लाई। यो मेरो बाचा नै भयो।।।
Ravi ji tapai karodau nepaliko mutu ho tapai ko saath ma Kati janta xana bhanne prof vayo yo ghatanale you r so great 😉😉
Return Anna hamro family ko ne purai vot
@@elinathapa230 Good👍👍👍
100% mero pani support ravi sir
100% mero pani support ravi sir
रवि सर पत्रकार हाेईना प्रधानमन्त्री भनेर देश र जन्ताकाे सेवा गर्नुपर्छ हजुरलाई ३ करोड नेपालीको चाहना छ
जय रवि
रबि दाई हजुरले सहि भन्नू भयो...जय रबि दाई
Hero is back
जङ्गल मा कुनै चुनाव हुँदैन ,तर सिहं आफ्नै power ले राजा भएको हुन्छ।चेतना भया नि
Nice quotation !
Sai ho
@@dipakshahi7499 ho ni
@@xingxingismyfavoritett6085 ho tw reality yahi 🇳🇵
100%
जहाँ सम्म लाग्छ जन्ताले चायो भने जन्ताको भावना बुजेर एउटा सच्चा देशको प्रधान मन्त्री हुनै पर्छ रबि सर हजुरलाई ३करोडौ जन्ताको समर्थक हुने छ
*रबी दाईलाई प्रधानमन्त्री बनेको हेन चाहाने यता हाजिरि हौ*
Rabi dai, You're a precious Gem 💎 ..Salute to you
नेपाल र नेपाली लाई बचाउनुस रबि दाइ सदैब हामि साथमा छैा सलाम छ
कुनै पनि जात धर्म लाई असर नपर्ने तरिकाको एउटा एडेन्डा बनाउनुस अनि त्यस्तो एउटा नया पार्टी निर्माण गर्नुस जनता सबैले हजुर लाई नै भोट दिनेछन हामिलाई तपाई प्रधानमन्त्री भएको हेर्ने ठूलो सपना छ
जय नेपाल
जय रबि सर✊✊✊✊
साथै धन्यवाद मदन र क्यानडा नेपाल युनिट लाई
Sapan ji rabi ji haruko ahile ko jun paila chha tyo nai janata ko abasyakta ho yasailai ajha prabhabakari banayar aghi badhdai janu parchha samaya ajhai aayako chhaina ki uhako soch bhanda aagadhi rajniti ma aauna lai
देशको स्थिति हेरेर हजुरले नै लिड गरिदिनु भए झन राम्रो ,,,,,,
अँ युवराज भाइ याे जिवनकाे भाेगाई हाे निरास नबन्नु रबि भाईलाई हेरेर अगाडि बड्नुहाेस ,हिन्तावाेधले मान्छेलाई कहिलै अगाडि बढाउदैन उल्टै सडाउछ गलाउछ मात्रै
हो जस्तै लग्यो युराज भाइलाई कसैले वास्ता गरेन भनेर निरास हुनुभाको जस्तो लाग्यो
Ok
रबि सर जिन्दाबाद जय जय जय रबि सर अबो नेपाल को प्रधान मन्त्री हुनु परो
रबि दाइ येसै गरि अगाडी बाढदै जानुस् जनता हजुर को साथ मा छ्न don't worry / god plc you..
रबि दाइ तिमी माहान छौ ।❣️
I'm always with you rabi dai
Last night I sleep well rabi dai .I am really happy God bless you alys🙏🙏🙏
था भयो होलानी एतिधेरै आम नेपालीले किन रबी दाई लाई रोजे
आजको हरेक कोइसनको एन्सर रबी दाईले कसरी दिनु भो हो.. यही चोज र बिचार लाइ गरेका हउ हामीले बिस्वास अनी दिएका हउ सात
कती सादा जिबन अनी उच्च छ बिचार हाम्रो रबी दाईको
सिकउ अब त सिकउ
Jay Rabi sir 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🎊🎊🎉🎉😃💝💝💝💝👍👍👍👍💐💐💐💐🌷🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🎁🎁🎁
देश को सअचा भक्त रबि दाइ जस्तो मान्छे अरु अझै जन्मै दिनु भगवान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब देश समृध्दि बनाउने रबिको हातमा छ मेरो चाहाना चाडै प्रधानमन्त्री भएर २०४६ साल देखीको भ्रष्ट नेता देखी कर्मचारी सबैलाई जेल हाल्नु पर्छ
Good jail halnu parxa
Siho
lama 143 kalakar re??? 😂😂😂 kaile bata???
Hamro Rabi hamro desh pran Vanda pyaro x love u rAbi da & we support Rabi sir yubraj sir & asmita sister
रबि sir आज तपाई लाई देखेर धैरै खुशी लाग्यो।
सचि नै रबि दाइ माहान हुनु हुन्छ।अब यो देश तपाईले चलाउनु पर्छ।
जय जय रवि सर 🙏🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵
जे होस् रबि जि ले अति स्वयंम सालिनताको साथमा जवाफ दिनु भयो, येस्को मेन उदेश्य भनेको हामी सब एक हौ, कोहि शत्रु कोहि मित्र होइन, मात्र हामी भयेर राम्रो पक्ष लियेर भलो गर्यो भने शत्रु पनि एकदिन मित्रताको हात फैलाउदै अबस्य सरन पर्ने बाताबरण बनाउन चाहानु हुन्छ धन्य रबिजिको सोच प्रती
रक्ष कुमार राई दिल निसानि मगर र केही भ्रस्टचारि नेता भनाैदाहरुकाे निद हराम भएकाे छ अाज जय रबि जय देश 🌹🌹🌹🌹🌹💪💪💪
Khem Kharel uniharu ko k bhanai ho bhane k rabiebhandaima anusandhan nahune ta? Salik marna kina badhaye bho ta teskothauna ubhiyera hernuhos! Wa wa sathi mareko gumayeko kunai pachtap chaina, anusandhan nabhai dabable niskada yeti khusi ?yesko thauma salik ra salik ko thauma yo bhaye k niskana pauthyo ta? Question yo ho!
Tyo salik nai dosi ho aafno srimatilai dhoka diyo ani asmitalai pani !!!!!
Ja gayera arko kt khelayo vanera mudda hal na yaha ta jyan marne mudda ko kura ho rabi rando
@@TruthfulFairy जि एउटा भिडियोमा बोलेकै आधारमा समातियो रबि दाईलाई तर यसमा रबि दाइले के गरे भन्ने कुरा प्रमाण पनि भेटियन ।यदि सत्रु नै हुन्थे भने किन रबि दाइ सहितको फोटो फेसबुकमा राखे? अनि म तपाईको नाम लिएर आत्महत्या गरुँला के तपाईं निर्दोषलाई समातेर जेल चलान गर्नु?????
Sayad aaja rachhya, ra Dil Nisani lai hini haru ko Neta le khub gali gardai hola, Rabi ko barema ramro sanga ladna nasakeko ma, yo haar... sampurna raxhya ra Dil Nisani haru jasta ko ho ra jeet sachcha Nepali janata ko.
Rabi sir, Zindabad.
अब हाम्रो रबि दादा लाइ प्रधानमन्त्री बनाउन पर्छ हैइ साथि हरु
हो हो रबि दाइ नोइ हुनु पर्छ मन्त्री
पत्रकार नै ठिक छ प म नबानान
भबिसेयको प्रधानमन्त्री रबि सर जिन्दावाद...अाफनो त धोको भनेकै यहि हो यकचोटि रबिसर प्रधानमन्त्री भयको हेर्ने ठुलो धोका छ
Jay rabi
यसरी नै यसरी नै हजुरको पाईला अगाडि बढिरहुन् रवि सर ! सारै मिठो मजा आउँछ हजुरको स्पिच सुन्न हेर्न 🙏
जय रवि 🤚🤚
अन्तिम मा हामि अन्धभक्त भेडाको जित कडा जबाफ दिनुपर्छ यस्ता लाई 😁😁😁😁😁😁
अादर्श नागरिककाे प्रतिमुर्ति जस्तै बाेलि, बिचार, कर्म गरि रहनु, जनताकाे साथ हमेशा रहि रहने छ ।
जस्ले जे भने पनि जे गरे पनि रबिको ज्यानको दिर्घयुको कामना गर्दै सुन्दर समाजको ज्ये ज्ये देख्न र त्यो समाजमा रमाउन् पाउ भन्ने आशा राख्दै उहाँको यो दम अझै तेज रहोस् भनी अनुरोध गर्द्छु🙏🙏🙏
धेरै दिन पछि सुन्न पाईया रबि दाइ को आबाज
WELL COME BACK रबी दाई तपाईंको सोच र बीचारको सम्मान गर्दछु ।
यस्तो नहोस् तर लाग्छ तपाईंको ज्यान माथि धेरैको गीद्दे नजर गाडीएको देखिन्छ ।
कृपया सजगता अपनाउनु होला ।
धन्यवाद ❤️❤️❤️🙏🙏🙏
हेड लाइन मा जथाभावी नलेखिस्योस बदनामी कुरा हरु जे छ तेहि लेखिस्योस((( सलाम छ रबि दा अबको पिएम देशको रबि दा नै हो जनताको))
kp oli मर्ने भैसक्यो अब को नयाँ प्रधानमन्त्री रबि लामिछाने 🙏
Ravi dai kasko janta ko
सबैको आशा भरोसा बिश्वास रबि दाइ
#वा !!वा!!वा!!! रवि जि को यस्तो अध्भुत क्षमता ,दक्षताको स सम्म्मान गर्नु पर्छ अझ बोल्नै शैली वा! गजब को🌹🙏🙏
जय रबि जय नयाॅ नेपाल हुनेछ रबि दाजुलाई हामि 3 करोड जन्ताहरुले प्रधानमन्त्रि बनाऊनपछ रबि दाजुलाई म जस्तै दिदि बैनि र दाजु भैईले बिदेशि भुमुमा पसिना पोखाऊन पनेछैन भने आसछ जय रबि दाजु
प्रत्यक्ष चुनाब हुने हो भने देशको प्रधान मन्त्रि र राष्टपति स्योर ।तर नेताहरुले अड्को हाल्न झालझुले संबिधान बनाका छन् ।हैन भने देशमा रवीजी जस्तालाई रोक्ने को ? सवा लाख नेता र नेतिनी झोले,टोले ,खोलेमा बिकेका बोगटेहरु बाहेक तिन करोड जनता रवीजी कै पक्षमा छन् ,अझ भनु सत्य र ईमान्दारकै पक्षमा छन् जनता जनार्दन ।जव सत्य डगमगाउन खोज्छ,नेपालीहरु एक हुन,कसैको ..... रोक्न सक्दैन ।
indirectly भन्ने र इमोर्सन ब्ल्याक मेल गर्न सक्ने क्षमता चाहिँ छ रबि दाइ मा
एकदम राम्रो लाग्यो रबि दाइ को कुरा मलाई सलाम छ रबिदाइ हजुर लाई
रबि सरको जय होस आगामीदिनहरुमा ह्जुरको यात्रा धेरै मजबुत भएको छ ।खुसी लाग्यो ।
समर्थन हरु जती पनि आन्दोलनमा भित्र गको छन सम्पुर्णलाई तुरुन्तै रिहाई गर्न माग गर्नु पर्छ,,,
रबि दाइको बोली कति गहकिला छन।नेपाली भेडा हो भनेर तेतिकेय भनेको होइन।
रबि दाइ कसेलाइ नराम्रो भन्नू हुन्न।भनेको भा खोइत किशोर र करिश्माको जवाफ कडा आयो रे😉😂 हावा त अरु मिडियाहरु छन।
रवि दाई तपाईँ को कुराले सरै मन छोयो जय होस् तपाईको
जय रबि जय रबि जय रबि जय रबि जय रबि जय रबि जय रबि #जयस्वाभिमान🙏😍
अबको नयाँ कार्यकारी राष्टपति रबिदाईनै हुन
कति चित्त बुज्दो कुरा गर्नु हुन्छ हरेक बोलिमा दम छ वाउ तेहि भयर सारै मन पर्छ 🙏🏼
युवराज भाई किन निराश देखिनु भएको । रबि दाई लाई हेरे मुस्कुराउनु plz सबै को अगाडि।।।।
Uraj kina niras dakhebu vayako
3lakh firta milla Ki milla sochirako holan tara chinta nalinu dada firta mile pani na mile pani kehi xaina hami lai Rabi dajai ra youvraj kadel daji mile Ko xa haru kehi chahidaina bas muskan naxednu hola we are saport always we are Love you
हो युब राज सर किन निरास हुनुभको हास्नुनी मन खोलेर ।
Rabi dada le sabai limelight lageko vayera holani
Yuwaraja bane ta fast time dekheu ta tesh banda pahile chineko thian rabi sir lai matar chinxu
हाम्रो देश हाम्रो रबि, कति मिठो बोल्ने हो हाम्रो रबि दाइ खुशी लाग्यो ।
नेता हाेईना देशको राज हुनुहुन्छ रबि जि 🇳🇵🇳🇵🇳🇵
हजुर उठाउनु हाेस सर अाउने चुनावमा मपनि साहमात छु रबि सर।
सबै भन्दा ठूलो कुरा त हजुर आको मा ।धेरै खुसि छु ।
अरु दिन्मा अझै राम्रो काम गर्दै गर्दै जानु होला ।
Best of luck
देश को मन्त्री रवि सर नै हुनु पर्छ होइ म भन्दै छु नि
Good luck dai
देश ले खोजेको हजुर लाई हो,रबि सर यसैगरी राम्रा राम्रा काम गर्दै जानुस सबको मनमुटु मा बस्न सफल भैसक्नु भएको छ,जय रबि जय नेपाल,
धेरै म बाेल्लन चाहिन रबि सर जनता ले जे चाहेका छन तेहि बन्न जरूरि छ रबि सर ध्यान दिनु हाेला सर
Rabi dai hajur ko souch n bichar kati Mahan x 🙏🙏🙏🙏🙏
Yuwaraj sir don't be sad be like real Yuwaraj be strong 💪
रबि जाहा छन् जेकाम र्गछन तेहि ठिक छन रबि मन्त्री भयभने जनताको आवाज कस्ले सुनिदिन्छर खबरदारी कस्ले र्गछ
Rabile testai arulai raakhlaan ni
Thanku canada Nepal lai yesto ramro Ravi sir ko interview dekhanu vayeko ma .
फुलको आखामा फुलै सन्सार, तिम्रो बिचार महान छ रबि।
कहिले नी सुध्द्री दैनन् दाई नेपालको नेताहरू दाई तपाई जस्तै हुनुपर्छ हाम्रो देश नेपाल को नेतृत्व गर्ने नायक हुनुपर्छ दाई।
रबि दाई
..........
जिन्दावाद
..............
जिन्दावाद
Rabi dada sadai aastoi hunu hoi sadai aastoi strong hunu God bless you dada our love and support is always with you