प्रधानमन्त्री बन्ने Gyanendra Shahi को इच्छा , Balen Shah को प्रशंसा गरेर थाकेनन् नेताको सात्तो खाए
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#gyanendrashahi #balenshah
प्रधानमन्त्री बन्ने Gyanendra Shahi को इच्छा , Balen Shah को प्रशंसा गरेर थाकेनन् नेताको सात्तो खाए
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सगुन चपाई : / sagun.chapai.3
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
rabi lamichane,gyanendra shahi,balen shah,bharat dahal,yubraj sangraula,balen vs rabi,balen shah interview,gyanendra shahi vs rabi lamichane,rabi lamichane,gagan thapa vs swarnim wagle,swarnim wagle,bishwo prakash sharma,gagan thapa,kp oli funny speech,kp oli,prachanda today news,prachanda vs oli,today viral news,today news,रबि लामिछाने,बालेन शाह,ज्ञानेन्द्र शाही,surendra kc,dr kc
कहिले भारतले कहिले युरोपेली
कहिले चाईनाले प्रधानमन्त्री बनाएकाे भन्दा नेपाली जनताले कार्यकारणी प्रधानमन्त्री चुन्नु पर्छ ।
सहि हो। नेपाल ले नै देश चलाउन पाउनु पर्छ।
यो विषय मा आन्दोलन गर्न जरुरी छ, यति सजिलै दिँदैनन्
Duisalchhmainamatrjyahos jntakoswamt
😊⁰⁰00⁰⁰😊⁰😊⁰⁰😊😊😊😊😊😊😊😊⁰😊⁰😊😊😊😊⁰😊😊⁰😊😊😊😊⁰⁰00😊😊😊😊⁰😊😊😊0😊⁰0😊0😊⁰⁰😊😊⁰😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊⁰⁰😊😊😊⁰😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊⁰😊😊⁰😊😊😊😊⁰⁰😊⁰😊😊😊😊0😊😊⁰😊00😊😊0😊😊000😊0😊😊😊😊😊00😊😊⁰😊⁰00000000000⁰0😊0😊😊😊⁰😊😊😊😊00😊😊0😊😊⁰😊😊😊⁰😊😊⁰😊0000😊0000😊00😊000😊😊0😊0😊⁰0⁰😊⁰0😊😊⁰0😊😊⁰😊😊⁰0😊😊0😊😊⁰😊00😊😊⁰😊00😊0😊0😊0😊0😊0😊😊😊😊😊@@shreepdlamichhane1549
@@Sushilramila99😊000000000⁰0000⁰😊😊
अबको प्रधानमन्त्री बालेन शाहा गृहमन्त्री ज्ञानेन्द्र शाहि र उर्जा मन्त्री राजेन्द्र लिङदेन र राष्ट्रपतिकाे ठाउँमा सबैधानिक राजसंस्था राजा हुनपर्छ
kulman ghising urja mantri
True
ज्ञानेन्द्र जीको भनाई एकदम सही छ किन भने प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्री का लागि बुढा अनुत्पादक नेताले ठाउँ ओगट्न पाउंदैनन ।
ज्ञानेनदर शाहि सतते बाेलेर जनताकाे मनमुटुमा बसन सफल हुनुहुनछ,र वहाँ जुन ठाउबाट उठे पनि जितनुहुनछ
100%सहि कुरा ज्ञानेन्द्र सर को कुरा ❤❤❤❤🙏🙏🙏🙏जनताहरु बाट परतकक्ष निर्वाचन परधानमनत्री जनताहरु बाट बनाउनु परछ ज्ञानेन्द्र सर जिन्दबाद ❤❤❤राजतन्त्र जिन्दबाद ❤❤❤❤दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
ज्ञानेन्द्र शाहि र बालेन शाह जस्तै दुरदर्शिता र विकास प्रेमि नेतालाई सलाम छ ।
सहि हो संसदको प्रधानमन्त्री फेर बदल भइरहने न टिक्ने जनताबाट निर्वाचित प्रधानमन्त्री भयो भने पाँच वर्षको लागि कि विकासकी विनाश गर्छ
धेरै राम्रो व्यक्ति हुन ज्ञानेन्द्र शाहि दल जुनसुकै होस
जनता को आवज हो उहाँ
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक निन्द्रा चेतना भया ?
Hajur euta aakha khulexa khusi lagyo yestae sabai ko dimak khule buje ko sahi vanera desh bikash huna time nae lagdaina yeti sano desh aash mae dukha le biteko xa nepali ko jiban
धेरै राम्रो तर्क दिनु भयो माननीय ज्ञानेन्द्र शाहि प्रती नमन
७ कक्षा वाले केपीओेली ४,४ पटक प्रधानमन्त्री बन्न हुन्छ भने बालेन,रबी,ज्ञानेन्द्र शाही,गाेपी हमाल किन प्रधानमन्त्री बन्न नहुने ।
ज्ञानेन्द्र शाही जस्तो हुनुपर्छ नेता ,, कुरा 100% सही हो ।
ग्यानेन्द्रले भनेको कुरा 10000%सहि हो खास मा अब प्रधानमन्त्री प्रत्येक्ष जनताबाट कर्यकारी चुन्ने नियम बनाउनु पर्छ❤अनि मात्र तेस्तो प्रधानमन्त्री बाट बल्ल देश बिकास हुन्छ
ग्यानेन्द्र को तर्क एकदम राम्रो ।। जनताको हितमा छ ।।
नेपाली जनताको हितमा यो नै उत्तम हो है सबैले साथ दिउ।
Good
❤❤❤❤प धेरै खुसी लाग्यो।।जे होस राप्रपा भयपनी बाबुराम भट्टराई को भिजनमा युबा नेताहरुको होस आयछ बधाई छ।।❤❤❤
संसदमा राम्रो कुरा उठाउन भनेको ग्यानेनदर शाही जस्ता सभासद हुन पर्छ जयजय ग्यानेनदर शाही जीउ धन्ने बादछ भाई नमस्ते
ज्ञानेन्द्र शाहीजीको समर्थन छ मेरो उहाँ निडर र सही कुरा गर्नुहुन्छ।
वली,देउवा र तिनिहरुका मतियारहरु निष्पक्ष,निर्भय र सत्य कुरा वाेल्न सक्दैनन् ।
हाम्रो देशको प्रधानमन्त्री हामी जनताले नै चुनेर बनाउनुपर्छ त की कुनै देशले बनाइ दिएको नहोस् ।
जयजय ग्यानेनदर शाही जीउ धन्ने बादछ नमस्ते
सधै समर्थन छ मेरो ज्ञानेन्द्र शाही लाई 🙏🇳🇵❤️
राम्रो मान्छे ले राम्रो मान्छे लाई सपोट गर्दा कति राम्रो हुने र सुन्न पाहिन्छ❤❤❤
निडर नेता ज्ञानेन्द्र शाही लाई सलाम छ ।
275 मा जिउंदाे सच्चा देश भक्त शाहीकाे तर्क एकदमै ठिक छ।
भाबी प्रधानमन्त्री ज्ञानेन्द्र शाही 👍️🙏🙏🙏
Haha asto paga manxe k banla ra boli ko thegan xen asta ko
Kun filmko PM?
Kp ,deuba,prachanda ,ka jholeharu😡😅
@@akarazzsinghthakurii1315 ufriyo jhole ufriyo
🙏🙏🙏🇳🇵
ग्यानेन्द्र शाही को pm बन्ने का इच्छा
सब को मन मा इच्छा ।
हाम्रो मन मा पनि pm बन्ने को इच्छा।
जय देश नरेश।
गरिब जनता को भावाना बुज्ने कस्को इच्छा ? ।
जनताको दुख सुखमा बुलन्द आवाज बोल्ने यक मात्र सहि ज्यु love you sahi jyu ❤❤
अबको प्रधानमन्त्री ज्ञानेन्द्र साहि भएको हेर्न मन्छ मलाई
जनता बाट प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।।
अति नै सहि कुरा गर्नु भयो ज्ञानेन्द्र शाही ज्यु ले
सैकुरो भन्नू भो ग्यानेन्द्र जीउ
ज्ञानेन्द्र साहिलाई धेरै धेरै समर्थन छ मेरो
जे भयनि ज्ञानेन्द्र साहिले सहि कुरा गरेकाे छ अब बल्ल बालेन ले माैका पाउन सक्छ सहि कुरामा सबैले साथ दिउ🙏🙏🙏🙏
प्रधानमन्त्री या गृहमन्त्री त हुनैपर्छ ज्ञानेन्द्र शाहीज्यू धन्यवाद
गृहमन्त्री भएर सेरे केपि प्रचण्ड माकुने हरु लाई जेल हाल्नु पर्छ
सहि कुरा भाइसाब्🙏🙏
पानी र जङ्गल को काथ बालु धुङ्गा मात्र बात मात्र देस चल्छ धन्ने वाद ग्यानेन्द्र सर
देश लाई आजको आबश्यक प्रधानमन्त्री ज्ञानेन्द्र शाही नै हुन ।
शाहि ❤❤❤ लाई शाथ दिऊ सबैई जन्ताले❤
ज्ञानेन्द्र शाहिकाे कुरामा 100% सहमत छु है म पनि 👌👌🙏🇳🇵जय ज्ञानेन्द्र शाहि 🙏🇳🇵
हामराे पनि सपाेट ज्ञानेन्द्र साहि लाई 🙏🌺
राम्रो क्रियाप्रतिक्रिया
ज्ञानेन्द्र साही प्रधानमन्त्री हुनैपर्छ❤❤❤🇳🇵🇳🇵🇳🇵
Great analysis Gyenandra Sir ❤️❤️❤️❤️❤️👌👌👌👌
धन्यबादढ❤पथरि मोरङ्गबाट❤❤❤
Yes Yes Yes Gyanendra ji 🙏 ❤ go ahead 🙏 we are proud of you 🙏 ❤
Gyandra Go
सहि कुरा
ज्ञनेन्दरा शाइ जिलाइ धन्नेबाद
जयराष्ट बाद
atti ramro kuro garnu bhayo gyanendra sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ग्यानेन्द्र शाही को कुरो 100% सहि छ
Sahi ho ganendra sahi
ज्ञानेन्द्रजी ७५% जनता नागरिक स्तरमा नआउन्जेल राजाले चुनेको प्रधानमन्त्री हुनुपर्छ । हालको जनता जनताको स्तरमा छैन्न हल्लाकोपछी लाग्ने सुन्ने मनले नगुन्ने भेडा जनताछन
Well done Gyanendra Shahi
100% सहि कुरा
100 सहि कुरा माननिय जिउ
१००% सहि हो ज्ञानेन्द्र शाही माननीय ज्युको कुरा अझै बालेन शाह हर्क साम्पाङ्ग गोपि हमाल जस्ता चर्चित मेयरहरु पनि सङ्गै राखेर अन्तर्बाता गराउनु पाए सुनमा सुगन्ध हुन्थ्यो कि राम्रो प्रश्न गर्नु भो पत्रकार ज्यु स्यालुट छ हाल चाबहिल ktm बाट हेर्दै छु
ज्ञानेन्द्र शाही जिन्दाबाद नेपाल को सच्चा र इमान्दार माननिय ज्यु
sahi kura
Very good speech sir janata ko lagi, Nepali janata le channa paunu parxa
Gyanendra shahi bannu parxa nepalko pradhanmantri
Ekdam sahi kuraGarnu vayo Gayaendra shai jii
salam xa yettiko himmat wala Gyanendra Shahi lai
Gnanendra g I salute you
तर्क सान्दर्भिक छ शाही जि को
Right sir 100%
Good ❤❤
अब हाम्रो देशको प्रधानमन्त्रीय गिरमन्त्री ज्ञानेन्द्र शाही नै हुनुपर्छ नत्र देश बस्दैन। सही कुरो गर्नुभयो तीन करोड जनताको कुरा गर्दिनु भा छ विश्वको राम्रो कुरा गर्दिनुभएको छ। धन्यवाद ज्ञानेन्द्र शाहीज्यू।
बालेन र ज्ञानेंद्र मात्र नेपाल र नेपाली को भरोसा हो
जनताले साथ दियोभने योनै जनहित हो ज्ञानेन्द्र शाही सहि ब्याक्ती हो!
प्रमाण सहित बोल्ने हिम्मत वाला साहसिक व्यक्ति हो ज्ञानेन्द्र शाही।
सहि कुराे हाे 🎉🎉❤❤
100%
ज्ञानेन्द्रको उत्तर सहि छन्।
ज्ञानेन्द्रलाई शाही जिन्दाबाद
Atti ramro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
Wow gyanendra saha is Right
सहि हो ग्यानेन्द्र शाही ठिक हो
Right Gyanendra Sahi
वाह....! वाह....!
🎉 ग्यानेन्द्र शाहि ज्यू ! 🎉
🎉। 👍. 🎉
🎉। 🎉
Gyanendra Shahi is in the right way.He is the bold speaker,never afriad to any one.whatever he speak, he always say right.I like his every words,these are verymuch impressive.I like it .
Good luck sir 🙏
Good.Saamsad Gyanendra Shahi jiu.
Dheere ramro kura garnu vo thank you
थाहा।१००%यी हाम्रो देशको भविष्यमा प्रतेकछ प्रधानमन्त्री हुनुपर्छ र बनाउनुपर्छ ।♥️🙏
ज्ञानेन्द्र शाहि याे देशकाे माहामानबहाे,पि एम किन नहुने?
Good job we are always with you 🙏🙏🙏
Good point.
Yakdum sahi kura gyanendra sir mahan Aba mishna 84 maa gyanendra balen rabi sir haru Pradhan mantri griyamantri hunu paryo ani desh banxa jasari hunuparyo sir 🙏 respect Jay Nepal 🇳🇵
एकदमै सहि होनि यो त हुनैपर्छ जसरी पनि प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री चुन्नु पर्यो हामी पनि यहि चाहन्छौ यहि होस यही कामना कामना गर्दछु जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Ekdam right answer sir
Gyandra shahi jiu le sahi kura sahi bhanu hunxa.
ज्ञानेन्द्र शाही को बिचार अति उतम ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
देशकाे प्रधान मंत्री जनता बाट प्रतक्ष्य निर्वाचीत हुनु पर्छ।
कर्णालीका सर्वप्रीय राजा ज्ञानु😊😊
🎉🎉🎉🎉🎉 congratulations
Best leader gyanendra shahi jiu hun 🙏🙏
You are right
धन्यवाद ज्ञानेन्द्रशाही शान्दर्भिक भनाई
Good Dession
Very good
Great mr.gyanendra 👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵