तपाईं हिम्मतवाली महान नारी हुनुहुन्छ,तपाईं प्रती उच्च सम्मान छ दिदि🙏हिम्मत नहार्नु। सबैको साथ सपोर्टले हजुरको श्रीमान छिटै सन्चो हुनेछ,र भगवानले रक्षा गर्नेछ।
यो बैनिकों एक एक शब्द ले मन छुयो यो भिंडियों हेरेर धेरै रोय सायत म मात्रैहोला भन्ते आफन्तको हेपाई सहनुपरेको तर हजुर पनि हुनुहुदो रैछ दुखपाको म मात्रै हो भन्ते तर हजूर पनि हुनुहुदोरैछ
यो छोरिलाई समयको बज्रपातले परिस्थितिले औधि नै परिपक्व बनाएछ 26 वर्षको उमेरमा नै जीवनको बारेमा यस्तो परिभाषा दिनु सक्ने क्षमता लेउनु भनेको सानो कुरो होइन
सम्मन छ इ महान नारिलाइ येदि मसङ्ग आर्थिक रुब्म्मा सम्पन्न भये इन्को बुडाको उपचार्को खर्छ सबै बिहोर्थे तर यो पीडा जस्ले बुज्द छ बुज्न बाहेक अरुकेही नहुदो रैच❤
हे भगवान उहाको श्रीमान लाई पुनर्जीवन दिनुहोस्। ऋणहरु तिरिदिने कोही आउलान् उहाको बाकी जीवन रङ्गीन हुनेछन्। निरु बहिनी को आँसु को मूल्य दिनुहोस्। शीघ्र स्वास्थ्य लाभको शुभकामना हजुर।
बैनि तपाईले आफ्नो श्रीमान प्रती देखाउनु भयो माया र त्याग साच्चिकै माहन छ। तपाई हिम्मतवलि नारी हुनुहुन्छ । एकदिन तपाईलाई भगवनले साथ अबस्य दिनुहुनेछ be strong 🎉❤
कस्तो मन दुखो मन रोयो साथ दिने भनेको आफ्न हो जो धन हुदा हो जब दुख पर्छ सब तारिन्छ हजुर जस्तो हिमम्त वाली नारी कमै हुन्छ हजुरको हिमम्त सम्मान छ मन हुनेको धन हुदैना धन हुनेको मन हुदैना हातले दिन नसके पनि मुखले म छु भन्दा धेरै साहस आउँछ हिक्मत कहिले नलिनु हजुरको दिन्दुर ले बचाउने छ उहालै छितै निको होस भगवान
तपाईंको भावलाई उच्च सम्मान छ निरुता नानी तपाईंहरूको माया अमर रहोस् भगवानले रक्षा गरून् तपाईंको पतिको शिघ्र स्वास्थ्य लाभको कामना ❤❤शिभ आशीर्वाद नानी सपरिवारमा ❤❤
मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हो भाग्य अनि आयु त जन्मिदै लेखिएको हुन्छ त्यसैले त परिवर्तन गर्न सकिँदैन be strong de❤️❤️🙏 समय खराब हो पुरै जिन्दगी त हैन नि सबै ठिक हुन्छ
साचै सचचा र इमानदार सतते बादी ,आफनो,सिरीमान को ,सतते वती,सहनसिलता ,माहान ,नारी लाई भगवानले, रक्षा गरुन,उनको सिरी मानको,छिटो रोग बाट,मुकत,भइ ,उनको खुसी,फरकाइ देउ,इसोर दाहिना होस,परगतीको कामना,गरद छौ,जय हो नारी,🙏🏾🙏🏾
दुख लाई सधै साथी बनाएर सघर्श गर्नु पर्छ ।अनि एक दिन दुख लाई वाक्क लागेर छेडेर जान्छ ।त्यस पछि सुख लाई स्वागत गर्नु पर्छ।दिदि प्रती सम्मान छ🙏🙏।भगवान लाई हामी सबै नेपाली को प्रथाना छ दाइ को स्वास्थ चादै राम्रो होस।रन्जित दाई तपाईंको शुभचिन्तक है म चाहिँ 🙏
परिवारले साथ सपोट नगरे पनि बाहिर बाट धेरै साथ सपोट छ बैनी हिम्मत र हरेस नखानु परिवार बुवा आमा भनेको त तपाई ले भने जस्तै पैसा कमाउने मात्र प्यारो हुन्छ तपाई को कुरा सुनेर आँसु नै आयो।
सबै भन्दा पहिले त याे global TV NEWS लाई धेरै धेरै धन्यवाद , यति पिडा भाेगेको मान्छे लाई याे दुनियामा ल्याईदिनु भाे, अभ रयाे यी महान चेलिकाे कुरा कतिपय नेपाली ले चिनेकै त छन् बयान गर्नु त्यति जरुरि छैन , हिनरम्मत कहिलै नहार्नु ,सधै अधि बढ्ने आट राख्नु ।।,दुनिया त यस्तै छ , सुख लियर दुख दिन मात्र आउँछ ,तर दुख लियर,सुख दिन कहिलै जानेकाे छैन ,,, अागामि दिनहरु मा नि आफुलाई बलियाे बनायर हिन्नु 🎉🎉 ❤❤❤
याे कुरा सहि हाे दिदी आफ्नो मन्छे ले दुख पर्दै कहिले पनि हेर्दन दिदी याे कुरा महिले पनि भाेगेकाे छु मन बलियाे गरि बस्नु दिदी दाजु सन्चै हुन्छ दिदी तर ढिलई भए पनि सन्चै हुन्छ तपाईंको लागि हामी छाम दिदी 😢😢😢😢😢😢
दि हजुरको माहानता को कदर गरनु पछ यस्तो दुखतको घडिमा पनि यति मजाको कोराकानि मनमा कति पीडा हुदा पनि हजुरको यो कुराले मेरो भकानियर हजुरलाई हेर्नु सकिन दिदी मैले😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
बिचरा सिस नरुनुस धेरै राेइ सक्नु भयाे हजुर हामिले यति छाेटाे इन्टरभिउ हेर्दा त यति आँसु आयाे हजुरलाइ कस्ताे भयाे हाेला अहिले सम्म जति दुःख दियउ भगवान अब छिट्टै निकाे हाेस सर लाई
निरुता जि को कुरा सुन्दा मेरो आँखा बाट कतिखेर आँसु झर्यो थाहै पाइन र निरुता जि हजुर महान हुनुहुन्छ हजुरको महान्तालाई देखेर भगवान्ले हजुरको श्रीमानलाई अबस्य निको बनाउनु हुनेछ ❤❤🇳🇵🇳🇵
हजुरको प्रत्येक शब्द सत्य छ ।।हो हिजो राम्रो हुँदा छोरी मान्छि एक्लै हिड्नु। हुँदैन भन्ने समाज ।। यता उता एक पाइला सार्दा अनेकौं कुरा गर्ने त्यो सामाज आफन्ती आफ्ना ।।खै दुःख मा कता छन । यता हेर्छु कोही छैन उता हेर्छु कोही छैन हो यही नै एकदम सत्य हो ।। हजुर हिम्मतवाली नानी हो हार खानु हुदैन ।।
हे दुर्गा भगवानी हजुर माथी एति धेरै आस्था बिस्वास राखछु हजुर एति हुनुहुन्छ भनि हे माता दुर्गा भगवान यो माहान छोरी को खुसी फरकाई दिनुस है माँ🙏🙏🙏🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭
यो जुनि मात्रै होइन यदि अर्को जुनि छ भने यो जोडिको मिलन अर्को जुनिमा पनि जुराइदिनु भगवाण । भगवाण सँङ्ग यौटै प्राथाना छ हजुरको श्रीमान लाई केही नहोस। be strong दिदि
दुखमा साथ दिने परिवार कहिल्यै हुन सक्दैन आफ्नो मान्छेले निस्वार्थ सहयोग कहिल्यै गर्दैन यो मैले पनि भोगेको छु देखेको छु मेरो हस्बेन्ड हस्पिटल हुँदा 😥😥😥😥
नरुनु नानी । मैले बोलेको कुरा मैले सुन्न सकिन।मैले पनि लामो समयसम्म यसरी कहालीलाग्दो दिन काटेको झझल्को आयो। मेरो heart अति दुख्यो। धैर्य गर्नु ,स्ट्रङ बन्नु , जसरी भए पनि लडनु पर्छ। आफन्त नभए पनि मनकारी नेपाली आफन्तहरु हुनुहुन्छ। मेरो आँखाबाट बरर आशु झरिरहेको छ। कमजोर नबन्न्स नानी ।
यो भिडियो जोस्ले हेर्दै हुनुहुन्छ उहाँ को परिवार लाई भगवानले सधैं रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏
सुरु देखि अन्तिम सम्म हेर्दै गर्दा आँसु रोकिएन ,😭😭😭भगवान ले यस्ता महान नारी को खुसी फर्काइ देउ।
Me too😭😭😭😭 god bless u strong lady🙏🙏🙏
Honi ma ta duru duru rundai xu
तपाईं हिम्मतवाली महान नारी हुनुहुन्छ,तपाईं प्रती उच्च सम्मान छ दिदि🙏हिम्मत नहार्नु। सबैको साथ सपोर्टले हजुरको श्रीमान छिटै सन्चो हुनेछ,र भगवानले रक्षा गर्नेछ।
❤❤❤❤❤
कामना गरउँ hai😢😢🙏🙏
❤❤❤❤
Himmat matrai bhayara bhayana ke rin ta tirna pareo ni aruko paisa ta dinu pareo
2w1
निरु बिष्ट ले आफ्नो श्री मान लाई गरेको सहयोग सम्मान लायक छ ! स्वास्थ्य लाभ को कामना !
मेरो ऑखाबाट ऑसु नै रोकिएन😭😭हजुर को यो हिम्मतलाई सम्मान छ भगवानसँग यहीं प्राथ॔ना छ🙏🙏हजुरको खुशी फरकाई देउन🙏
महान नारीलाई सम्मानको साथै सक्दो सहयोग गरौ है साथीहो👍🙏 वैनीको श्रीमान को सिघ्र स्वास्थ लाभ चमत्कार भएको सुन्न पाओं है🎉🎉🎉🎉
जसको यो मन भित्र चोट हुदैन नी😢 त्यो मान्छेको कहिले झुटो आँसु हुदैन
रुनको लागि म ठाउँ खोज्छु😢😢
यो शब्दले यो मुटुमै बिझायो😢😢
कति महान नारी❤
महिला भनेको यतिको हुनु पर्छ खुसी लाग्यो दिदी हजुर को मन्त्रमुग्ध शब्द ले
यो बैनिकों एक एक शब्द ले मन छुयो यो भिंडियों हेरेर धेरै रोय सायत म मात्रैहोला भन्ते आफन्तको हेपाई सहनुपरेको तर हजुर पनि हुनुहुदो रैछ दुखपाको म मात्रै हो भन्ते तर हजूर पनि हुनुहुदोरैछ
यो छोरिलाई समयको बज्रपातले परिस्थितिले औधि नै परिपक्व बनाएछ 26 वर्षको उमेरमा नै जीवनको बारेमा यस्तो परिभाषा दिनु सक्ने क्षमता लेउनु भनेको सानो कुरो होइन
यो बहिनिको भिडियो हेर्दा साह्रै आँसु आउँछ ।भगमानले किन यति दुख दिन्छ।
यस्तो हिम्मत वाली बुहारी पाएकोमा खुशी हुनुपर्ने हो परिवार त...उहाँको श्रीमान् लाई चाडैं निको होस् भगवान 🙏🙏
कति साहसी बैनी।परिवार को पर्वाह नगर बैनी यो संसार नै स्वार्थी छ। भगवान को कृपा रहोस् तिमीमाथि❤
मुना मदन सुनेको, पढेको मात्र आज साचिकै देख्न पाए।😢❤ महान नारी 🙏
सम्मन छ इ महान नारिलाइ येदि मसङ्ग आर्थिक रुब्म्मा सम्पन्न भये इन्को बुडाको उपचार्को खर्छ सबै बिहोर्थे तर यो पीडा जस्ले बुज्द छ बुज्न बाहेक अरुकेही नहुदो रैच❤
हे भगवान उहाको श्रीमान लाई पुनर्जीवन दिनुहोस्। ऋणहरु तिरिदिने कोही आउलान् उहाको बाकी जीवन रङ्गीन हुनेछन्। निरु बहिनी को आँसु को मूल्य दिनुहोस्। शीघ्र स्वास्थ्य लाभको शुभकामना हजुर।
जिन्दगी म धेरै अन्तरबार्ता हेरे तर येति को दुख कहिले लागेन तपाई जस्तो माहान नारी अनि तार्किक बोली सहन्सिल ❤❤❤❤❤❤
55 मिनेट नै रुवाउनु भयाे छिच्टै निकाे हाेस सर लाई महान नारि निरु सिसलाइ सलाम समाजमा यस्ता नारि कमि नै छन हाेला ❤❤❤
बैनि तपाईले आफ्नो श्रीमान प्रती देखाउनु भयो माया र त्याग साच्चिकै माहन छ। तपाई हिम्मतवलि नारी हुनुहुन्छ । एकदिन तपाईलाई भगवनले साथ अबस्य दिनुहुनेछ be strong 🎉❤
हजुरको interview सुरु देखि अन्तिम सम्म हेर्दा मलाइ लाग्यो जीवन आँसु मात्र हो आँसु बाहेक केही होइन जीवन।।
Ma Pani yahi pida sahera aayaki hu 😭😭😭😭😭😭😭 safal Huna saken
दिदी हजुर को एक एक शब्दले मलाई पटक पटक भावुक बनायो हजुको यो त्याग माया सहने सक्ने शक्ति हिम्मत साच्चिकै महान छ!be storng sist!
हारदिक समान,नमन,छ,नारी,लाइ,यती,धेरै,मायासाथ भरोसा,विसवास,,दियर सिरीमान,को,लागी,मरी मेटनुयभयो.भगवानले,रछयया,गरुन,🙏🏾🙏🏾🌹🌺🌷
यदि भगवान हुनुहुन्छ भने दस औला जोडेर प्राथाना गर्छु।यो बहिनिको खुसी यो बहिनिको सिन्दुर फर्काईदेउ भगवान🙏🙏🙏🙏🙏🙏
भगवान हुनुहुनुन्छ बिश्वास राख्नु अबस्य ठिक हुन्छ य भगवान यो बहिनी को सिन्दुर को रक्षा गर्नु पार्वती मा र छोरी को बाबा बचाउदेन 33 कोति देवि देवताले ।।
हे भगवान किन यिनी दिदिकाे कुरा सुनिदेउ पिलिज छिटाे सन्चाे गराइ देउन 😢❤be strong de.🙏❤️😢
सारै राम्रो सोच भको नारी हुनुहुदो रछ
हे भगवान वहाँ को खुशी फर्काइदेउ 🙏🙏🙏🙏
यो बहिनीको भिडियो पुरा हेर्न मैले कहिलै पाउदिन किनकि यिनको पिडा को कुरा र यिन्को आसु ले मेरो मुटु भक्कानिन्छ ।यो बहिनी महान नारी हुन ❤️🙏
मेरो आँखा बाट कति बेला आँसु झर्यौ पत्तै vayan😢❤
कस्तो मन दुखो मन रोयो साथ दिने भनेको आफ्न हो जो धन हुदा हो जब दुख पर्छ सब तारिन्छ हजुर जस्तो हिमम्त वाली नारी कमै हुन्छ हजुरको हिमम्त सम्मान छ मन हुनेको धन हुदैना धन हुनेको मन हुदैना हातले दिन नसके पनि मुखले म छु भन्दा धेरै साहस आउँछ हिक्मत कहिले नलिनु हजुरको दिन्दुर ले बचाउने छ उहालै छितै निको होस भगवान
तिमी त भगवान हौ दिदी 😢❤ ए भगवान तिमी साच्चै भगवान नै हौ भने ई महान नारीको खुशी फर्काइँदै है 🙏
सबै नारिहरुको प्रेरणाको स्रोत हो तपाई 🙏🙏
तपाईंको भावलाई उच्च सम्मान छ निरुता नानी तपाईंहरूको माया अमर रहोस् भगवानले रक्षा गरून् तपाईंको पतिको शिघ्र स्वास्थ्य लाभको कामना ❤❤शिभ आशीर्वाद नानी सपरिवारमा ❤❤
कुनै श्रीमानमा पक्कै पनि श्रीमतीको जति त्याग हुदैन होला😢😢😢 Be strong
😭😭😭😭😭
dekhinas binod khadka le aanita khadka ko partikxa gareko
भगवान उहालाई सक्ति देउ उहाको सिर्मानलाइ छिट्टै निको होस 😢😢😢😢😢😢😢😢😢😢
मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हो भाग्य अनि आयु त जन्मिदै लेखिएको हुन्छ त्यसैले त परिवर्तन गर्न सकिँदैन be strong de❤️❤️🙏 समय खराब हो पुरै जिन्दगी त हैन नि सबै ठिक हुन्छ
दि हजुर को पुकार भगवान ले सुन्ने छन हामि पनि भगवान सङ्ग पुकार गरेका छौ छिटो निको हुने छ आफु लाई कमजोर नबनाउनुस् यस्तै हो जिन्दगि 😢😢😢😢
साचै सचचा र इमानदार सतते बादी ,आफनो,सिरीमान को ,सतते वती,सहनसिलता ,माहान ,नारी लाई भगवानले, रक्षा गरुन,उनको सिरी मानको,छिटो रोग बाट,मुकत,भइ ,उनको खुसी,फरकाइ देउ,इसोर दाहिना होस,परगतीको कामना,गरद छौ,जय हो नारी,🙏🏾🙏🏾
दुख लाई सधै साथी बनाएर सघर्श गर्नु पर्छ ।अनि एक दिन दुख लाई वाक्क लागेर छेडेर जान्छ ।त्यस पछि सुख लाई स्वागत गर्नु पर्छ।दिदि प्रती सम्मान छ🙏🙏।भगवान लाई हामी सबै नेपाली को प्रथाना छ दाइ को स्वास्थ चादै राम्रो होस।रन्जित दाई तपाईंको शुभचिन्तक है म चाहिँ 🙏
❤❤❤❤❤❤❤❤
परिवारले साथ सपोट नगरे पनि बाहिर बाट धेरै साथ सपोट छ बैनी हिम्मत र हरेस नखानु परिवार बुवा आमा भनेको त तपाई ले भने जस्तै पैसा कमाउने मात्र प्यारो हुन्छ तपाई को कुरा सुनेर आँसु नै आयो।
दि को प्रतेक बोलिमा आँसु झर्छ मेरो नि 😢हे भगवान यति पीडा न देउ कसैला🙏
तपाई हिम्मत भएको नारी हो दिदी उच्च सम्मान छ ह्जुरलाइ
सबै भन्दा पहिले त याे global TV NEWS लाई धेरै धेरै धन्यवाद , यति पिडा भाेगेको मान्छे लाई याे दुनियामा ल्याईदिनु भाे, अभ रयाे यी महान चेलिकाे कुरा कतिपय नेपाली ले चिनेकै त छन् बयान गर्नु त्यति जरुरि छैन , हिनरम्मत कहिलै नहार्नु ,सधै अधि बढ्ने आट राख्नु ।।,दुनिया त यस्तै छ , सुख लियर दुख दिन मात्र आउँछ ,तर दुख लियर,सुख दिन कहिलै जानेकाे छैन ,,, अागामि दिनहरु मा नि आफुलाई बलियाे बनायर हिन्नु 🎉🎉 ❤❤❤
यति हिम्मत वाली नारी सायद कमै हुन्छ्न होला उच्च सम्मान छ मेडम
याे कुरा सहि हाे दिदी आफ्नो मन्छे ले दुख पर्दै कहिले पनि हेर्दन दिदी याे कुरा महिले पनि भाेगेकाे छु मन बलियाे गरि बस्नु दिदी दाजु सन्चै हुन्छ दिदी तर ढिलई भए पनि सन्चै हुन्छ तपाईंको लागि हामी छाम दिदी 😢😢😢😢😢😢
हजुर महान नारी हो नरुनुस हजुरलाई भगवानले साथ दिन्छन् 🙏🙏मन साह्रै दुख्यो आखाको आँसु नै थाम्न गाह्राे भयो।
दि हजुरको माहानता को कदर गरनु पछ यस्तो दुखतको घडिमा पनि यति मजाको कोराकानि मनमा कति पीडा हुदा पनि हजुरको यो कुराले मेरो भकानियर हजुरलाई हेर्नु सकिन दिदी मैले😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
सहि कुरा हो दुख मा परिवार र आफन्त को सहयोग गर्दैनन् पर बसेर रमिता हेर्ने मात्रै हो
तपाइँ प्रती धेरै सम्मान छ दिदि😢😭😢
निरुता दिदी प्रती उच्च समान छ 🙏🙏
हिम्मत वाली नारि❤❤❤चाडै ठिक भाको देख्न पाउ भगवान 🙏🙏🙏🙏
बिचरा सिस नरुनुस धेरै राेइ सक्नु भयाे हजुर हामिले यति छाेटाे इन्टरभिउ हेर्दा त यति आँसु आयाे हजुरलाइ कस्ताे भयाे हाेला अहिले सम्म जति दुःख दियउ भगवान अब छिट्टै निकाे हाेस सर लाई
निरुता जि को कुरा सुन्दा मेरो आँखा बाट कतिखेर आँसु झर्यो थाहै पाइन र निरुता जि हजुर महान हुनुहुन्छ हजुरको महान्तालाई देखेर भगवान्ले हजुरको श्रीमानलाई अबस्य निको बनाउनु हुनेछ ❤❤🇳🇵🇳🇵
अति मार्मिक ....vdo .... हेरेर आँसु झरेको पत्तै भएन। सलाम चेलि 7:10
महान नारिको सिंदुर लाई जोगाइराख्नुस भगवान स्वास्थ्य लाभको कामना ❤🎉❤भाइ भगवान ले🙏🙏🙏
स्वार्थ नभएको चिज यो दुनियामा अासु हो किन कि सुखमा होस या दुखमा निस्वार्थ झरेर साथ दिन्छ😢😌😌
भगवानले साथ दिउन यो दिदीलाइ🙏
हिम्मतवाली महान नारी हुनुहुन्छ। शिघ्र स्वास्थ्य लाभको कामना।
❣️हृदय देखि नै सम्मान प्रकट गर्दछु दिदी हजुरलाइ😥🙏🙏🙏🙏❣️❣️❣️❣️
❤❤❤❤❤❤❤
हजुरको प्रत्येक शब्द सत्य छ ।।हो हिजो राम्रो हुँदा छोरी मान्छि एक्लै हिड्नु। हुँदैन भन्ने समाज ।। यता उता एक पाइला सार्दा अनेकौं कुरा गर्ने त्यो सामाज आफन्ती आफ्ना ।।खै दुःख मा कता छन । यता हेर्छु कोही छैन उता हेर्छु कोही छैन हो यही नै एकदम सत्य हो ।। हजुर हिम्मतवाली नानी हो हार खानु हुदैन ।।
भगवान ले रक्षा गरून् उहाको श्रीमान लाई सन्चो बनाउन
हजुर महान नारि हाे हिकमत नहार्नु सलाम छ हजुरलाई
सत्रु खोजन टाढा जानु पर्दैन भन्ने कुरा हो रहेछ
Aafno vanara koli विश्वास गर्ने यो श्वर्थी संसारमा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
साच्चै मन छोयो दिदी हिम्मत न हार्नु कुनै दिन खुशी आउला
तपाईको माया कति हो कति ।हार नखानु होस बहिनी दुर्गा भवानिको कृपा लागि रहोस।🙏🙏🙏🙏🙏
पीडा के हो भनेर भोग्ने ले मात्र आँखा बाट आँसु झार्छ क्या शब्द 😢😢😢 be strong sis❤
😢😢
हजुरलाई नमन 🙏🙏🙏🙏 हजुरको जय जय र जित होस हुजुरका शत्रुरको हार होस दुई शब्दको माया अटुट होस मुस्कान र बाबा शब्द फेरि ती नयनले देखियोस ❤️❤️❤️❤️❤️
शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏
सारे हिम्तिलाे बैनि अति मनछुने सब्दहरु भन्नू भयाे हजुरकाे कुरासुनेर नरुने काेहाेलन।
महान नारी हुनु हुन्छ हजुर❤❤
महान नारी प्रती उच्च सम्मान छ। प्रेम संग कालले पनि हार्छ बहिनी। धैर्य गर्नुस्।
माहान नारी 🙏❤️
हे भगवान निरु बैनिको श्रीमान लाई निको बनाइदिनु होस् 😢😢
You are the greatest women may God bless you always sis 🙏
तपाईंको हरेक भिडियो हेर्ने गर्छु अति मन थाम्न गार्हो हुन्छ ।सिस भगवान सग कति पार्थााना गर्छु ।
धेरै माया अनि मिठो सम्झना बहिनी 😭😭😭😭
तपाईँलाई सम्मान छ आमा म परमेश्वसँग यो कामनान गर्छु फेरि तपाईँको जीवनमा खुसीको पलहरु आउने छ
सबै भन्दा बढी माया त आमाले गर्नु हुन्छ भन्ने शब्द अनि खै त आमा को माया 😢😢
हिम्मतवाली महान नारी हुनुहुन्छ हजुर प्रती उच्च सम्मान🙏🙏 didi
हे दुर्गा भगवानी हजुर माथी एति धेरै आस्था बिस्वास राखछु हजुर एति हुनुहुन्छ भनि हे माता दुर्गा भगवान यो माहान छोरी को खुसी फरकाई दिनुस है माँ🙏🙏🙏🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭
हजुरको बारेमा धेरै भन्न म सँग कुनै शब्द छैन ❤❤❤ get well soon 🙏🏻😍💐🙏🏻 dada❤❤❤❤
देख्नेलाई यस्तो हुन्छ झन भोग्नेलाइ कस्तो होला भगवान केही त गर्नुहोस् 😢😢
तपाईं यती महान नारी हुनुहुन्छ बहिनी।तपाईं प्रती उच्च सम्मान छ।बहिनी नआत्तिनु हिक्मत नहार्नु येक्दिन अबस्य पनि राम्रो हुन्छ ।
Proud of you strong sister❤❤ yours tear’s are Real human expression, respectful👏 stay strong always sister 💪💪
यो जुनि मात्रै होइन यदि अर्को जुनि छ भने यो जोडिको मिलन अर्को जुनिमा पनि जुराइदिनु भगवाण । भगवाण सँङ्ग यौटै प्राथाना छ हजुरको श्रीमान लाई केही नहोस। be strong दिदि
दुखमा साथ दिने परिवार कहिल्यै हुन सक्दैन
आफ्नो मान्छेले निस्वार्थ सहयोग कहिल्यै गर्दैन
यो मैले पनि भोगेको छु देखेको छु मेरो हस्बेन्ड हस्पिटल हुँदा 😥😥😥😥
पीडा सोध्नु हुन्छ अनि मुस्कुराउँछ पनि यो कस्तो पत्रकारिता हो?? तिम्रो प्यारको जित होस् म्याम हिम्मत नहार्नु।
no words 😢😢be strong sis ❤❤❤god bless both of u❤❤🙏🙏
हृदय देखि नमन गर्न चाह्न्छु तिम्रा यि साहासलाई ।
Heart touching.
Really feel sad.
सहि भनुभयाे बैनि मेराे पनि सिरिमान हुनुहुन्छ हिम्मत लिनुस् मैले पनिअरुकाे सयाेग लियर उपचार गरिराछु ।
❤❤❤❤❤❤❤❤really heart touching drops tears from my eyes may be nobody here like you great lady
100% Sahi ho, dukha maa family kailei sath hudaina ,maile pani vogeko xu 😢😢😢
Be strong bahini n get-well soon bhai ..god bless u both of u🙏
my god मन थामन सकिन
धैर्य गर्नु बैनी!
Worth watching this episode...I literally cried while watching this show..❤..hats off to you sister..god bless you with more power and love...
एकदम सहि कुरा हो आफन्त भनेका पैसा हुदा मात्र रहेछन मैले पनि भोगिरहेछु
आँसुनी आयो आँखा बाट❤❤❤❤
Kati mahan hunuhunxa hjr jasko man ma pida hunxani ounai dherai hasne garxa misss you mem❤❤❤❤
हिक्मत न हार्नु ❤❤❤
नरुनु नानी । मैले बोलेको कुरा मैले सुन्न सकिन।मैले पनि लामो समयसम्म यसरी कहालीलाग्दो दिन काटेको झझल्को आयो। मेरो heart अति दुख्यो। धैर्य गर्नु ,स्ट्रङ बन्नु , जसरी भए पनि लडनु पर्छ। आफन्त नभए पनि मनकारी नेपाली आफन्तहरु हुनुहुन्छ। मेरो आँखाबाट बरर आशु झरिरहेको छ। कमजोर नबन्न्स नानी ।
हिम्मतवारी महान नारी हुनुहुन्छ हजुर प्रती उच्च सम्मान छ ❤️❤️🙏🙏🙏❤️❤️
हो होनी हौ बहिनी😭😭😭😭😭धेरै दुःख लाग्यो ❤❤❤ तपाईंको खुसी चाडै मिलोस्
God bless you 🙏🙏🙏🙏🙏🙏
I can't Explain In Word...I'm Proud Off You Diju...🙏🙏🙏
God Blessing 🤲🤲🤲🤲