सारै रुवायो यो भाईले कति सत्य कुरा गरेको ,मन छोयो 😭😭पक्कैपनी आमा बुवा लाई माया गर्नु पर्छ ,उहाहरुको दुख,महत्त्व बुझ्नु पर्छ ,rin laagos din na lagos 🤗god bless you ratan karki 😊😊
ठूलो समुन्द्र, निलो आकाश, ठुला घर, सफा बाटो तर आमा बिनाको घर सधैं अन्धकार नै हो😍 कुनै साहित्यकारले रचेको रचना भन्दा कम छैन्❤️मेरो उत्प्रेणाको स्रोत रतन दाई🙏
यस्तो सानू उमेरमा अति धेरै अनुभव अन्तरबार्ता हेर्दै सुन्दै गर्दा कति बेला अाशुनै अायो भने कति बेला हासो पनि बनायो रतन बाबुको भविष्य उज्ज्वल छ ।।best of luck bro❤❤❤🎉🎉🎉
भाई i am proud of you, तिमी ले भनेकाे मुद्दाहरु एकदम सही सम्बन्धित निकायले सरकारवाला ले सुनियोस,तिमी बौद्धिक क्षमता भएको मान्छे हों भाई, सन्देश मुलुक भनाई र हरेक क्षेत्रमा क्षेत्रको मुद्दा सरकार वाला ले सुनियोस् उहाँ मुटिभेट योङ्ग जेनेरेशनले पनि सुनियोस्,
ए रतन, जापान नेपालीको ससुराली होईन जतिबेला पायो त्यतिबेला आउजाउ गर्न पाउने। जापानको भुमी टेक्ने हरेक नागरिकहरुले नीति नियम, अनुशासन कडाईका साथ पालना गर्नुपर्छ सबै नागरिक निगरानीमा हुन्छन्। जापानी अध्यागमन सम्बन्धी जानकारी छ छैन? बिद्यार्थि भिसामा गएको मान्छे पढ्न छाडेर जापान छोडेर आउ जाउ गरि रहन्छ भने जापानी सरकारले निगरानी गरेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ, कुनैपनी बेला भिसा रद्द गरेर कहिले जापान छिर्न नपाउने गरि घर पठाई दिनसक्छ। होस गरेस भाइ। धन कमाउ र ऋण मुक्त होउ। मोबाईल सोबाइलमा फजुल खर्च नगर।
मान्छेहरू समय र परिस्थिति अनुसार हिड्ने गर्छन् जब चियामा झिँगा पर्यो भने चिया फाल्छन् र घिउ मा पर्यो भने झिँगा फाल्छन् ❤❤❤❤ love you ratan ❤❤ मन छोयो र रोयो😢😢😢😢
omg यो बाबुको कुराले आँखा बाट भेल पैरो बाढी वर्षा नै भयो यो बाबुको ज्ञान र बुद्धि फर्केको जस्तै सबैको बाबू नानी को बुध्दी फर्केको होस धन्याबाद छ प्रभुले यो बाबुलाई आशिष् दिनु भएको होस
केही कुरा सुन्दा दुख नि लाग्यो😢 केही कुरा सारै मन छोयो भाइ को जिन्दगी सफल रहोस ❤अन्तर्वार्ता भनेको यस्तो हुनुपर्छ जति सुन्यो तेति सुनी राखुम केही कुरा जान्नी अवसर नि मिल्यो best of luck bhai😊
अति नै सरल र पारदर्शी भाइ कस्तो सोच म पनि बुवा आमा प्रति त्यस्तै छु बुझ्ने भएपछि म बाबा सँग बस्न पाएको छैन ।अब बा बुढो हुँदै जानु भएको छ सेवा गर्ने मन छ। तर श्रीमती अलि मैले सोच्न सोच भित्र परिन्न् तर कोशिस जारी छ । श्रीमती ले पनि एक दिन बुझ्ने छन् मलाई ।
पुष्प कमल दाहाल पर्च्ण्ड प्रदान मन्त्री बोल्नु यसको शासन गर्नु भन्दा हामी नेपाली जनतालाई रतन कार्की बोल्नु राम्रो लाग्छ 🙏🏻🙏🏻🙏🏻अब को 10 वर्ष मा रतन कार्की ले नेपाल मा केइ गरेर देखाउँछन् बुरा विश्वास छ
Tried to skip few min of his video... but didnt do that... every line he spoke mirror pain of middle level family... Huge respect for you brother.. Henceforth i will try to implement your thought bro.. Thank you for inspiring with your pristine experience
रतन भाइ को घर त्रिबेणि घर रैछ । जङ बहादुर को नाम आयो निकै माथिल्लो तह को मान्छे हुनुहुन्थ्यो रे । खास घर पाल्पा रिब्दिकोट ३ ( साबिक खसेउली गा पा पर्छ ) अहिले उहाको घरमा / जग्गामा गा .को कार्यालय छ । रतन भाइ १ पटक पुर्खौली घर्मा सङै जानू पर्छ, मेरो घर पाल्पा हो। पछिम पाल्पामा जङ साउ भनेपछी नचिन्ने कमै छ्न । तृबेणिमा नि निकै ख्याती छ
😘🙏🙏🙏🙏 🙏जे होस् रतन दाइले सब कुरा को छोटो छोटो अनि मिठो उदाहरण दिनु भो के लास्ट राम्रो लाग्यो 😘😘😘😚😚😚💕💕💕💕 all global TH-cam family lai good night subha sapani haii guys 😥😇😇😇😇😇😇😇😉😉😊😊😊😊😊😛😛😛😜😜😚😚😚😘😘😪💕💕
यो चतुरे भाईले पायो भने एकदिन तपाईं हामी सबलाई बेच्दिन्छ॥झुक्किएर पनि यसलाई नेता नबाउन नत्र देश मात्र हैन के के चिलिम हुन्छ भन्ने कुरो परेपछि जानिन्छ॥जामालाउने बाउ भन्दा नि जेठो त नहुनु नि॥बँखे मुला
This dude is savage. When I stumble into some of his videos I was like what is this dude doing!!! But after watching this interview he earned my respect. This dude is very humble,honest and straight forward. Best wishes Ratan bhai for your upcoming days.
लास्ट Emotional बनायो यार यो भिडियोले ।आँसु रोक्दा रोक्दै खसिहाल्यो😢। God pĺease make happy everyone's Mom and Dad💚🙏 Missing my dad alot, Cause my dad is in Dubai. Love you Dad
I watched many interviews but this one is different. Every youngster should watch this .I just loved it .and if thousands of reason make you down than find one reason to make you up
th-cam.com/video/irNY8aiScoo/w-d-xo.html
namaste mah ranjit poudel hamro program kasto lachha vannu hola maile naya youtube so suruwat gareko chhu sath dinu hola
Dharaii dharaii ramro ❤ hunx hjr ko program❤❤
daaju 🙏🙏🙏
You are doing stunning job sir
th-cam.com/video/m0GjHlwWL24/w-d-xo.html
Nepal to USA full story
@Anil vlog . 9B views . 1 days ago
... Sorry for replying ur cmt without ur permission❌
यो भाईको भलकहरु हेर्दा कति खुशी लाग्थ्यो।
आज यो कार्यक्रममा उनको भित्री पिडा सुन्दा आँखा रसायो।
😭
म पनी धेरै मेहेनत गरी vlog बनाउछु तर कसैले हरदैन 😥😥😢😢
@@bishalparajuli1313vikh namagna talent dekha baru
@@ssentertainment7389😊 टाटा ाटटटस१¹😅
Me to 😂
सारै रुवायो यो भाईले कति सत्य कुरा गरेको ,मन छोयो 😭😭पक्कैपनी आमा बुवा लाई माया गर्नु पर्छ ,उहाहरुको दुख,महत्त्व बुझ्नु पर्छ ,rin laagos din na lagos 🤗god bless you ratan karki 😊😊
सहनशील, उर्जाशील युवा सँगको प्रेरणादायी यो संवाद निकै गज्जब लाग्यो । जय देश🇳🇵❤
बुवा आमा भनेको जिउदो देउता हुन ❤❤❤
दुख पीडा दिलमा मान्छे चिलमा लास्टै रुवायो रतनेले मैले पनि लास्टै माया गर्छु बाउलाइ ❤❤❤
" ऋण लागोस् तर दिन नलागोस् " यत्ति भएपछि सकियो ✊ ❤️
Love From Pokhara Naakey Pukuley Ratan ❤️
ठूलो समुन्द्र, निलो आकाश, ठुला घर, सफा बाटो तर आमा बिनाको घर सधैं अन्धकार नै हो😍
कुनै साहित्यकारले रचेको रचना भन्दा कम छैन्❤️मेरो उत्प्रेणाको स्रोत रतन दाई🙏
Sahi ho
.good think
कति आँसु आएछ यादै भएन तर पुरै युनिभर्सिटी को ज्ञान भयो । धन्यवाद भाइ ।।❤❤
आमा बुवा भन्दा ठुलो यो सँसार मा कोही ठुलो छैन❤❤
😊
Your are great brother I missing than everything is my mom dad ❤❤
Umm I'm in a abroad and I'm always missing my family
बाबा घर को खम्बा हो घर को जग हो बाबा सबै थोक हुन माया देखाउन लाज लाग्छ तर आमा को जति माया बाबा को नि उति नै हुन्छ 🥺बा बा नै हुन🥰❣️❣️
Ane temi ramre ho
हजुरको भनाई मा म 100% सहमत छु 😊
यस्तो सानू उमेरमा अति धेरै अनुभव अन्तरबार्ता हेर्दै सुन्दै गर्दा कति बेला अाशुनै अायो भने कति बेला हासो पनि बनायो रतन बाबुको भविष्य उज्ज्वल छ ।।best of luck bro❤❤❤🎉🎉🎉
बास्तबिक कुरा सबैले मन पराउछन भन्ने प्रमाण ,
भाइको यथार्थ जीवन सबैले मन पराउछन ।
मेहनत र आदर्शता नबयुगका पुस्ताले सिक्नु पर्छ
सायद एतिको राम्रो यो च्यानल मा अहिले सम्म अन्तरबार्ता भाथेन होला❤
साच्चै मन छोयो कोहि विदेश गएर आमाको दुख बुझ्ला नबुझ्ला बाबूको दुख चै अवश्य बुझ्छ❤
भाइ तिम्रो उमेर बराबरको समय मैले पढाइमा खर्च गरेको छु र त्यति नै समय शिक्षणमा पनि तर मैले पढेको र पढाएको भन्दा धेरै ज्ञान दियौ कान्छो। Thanks alot.
कस्सम रतन दाइ को कुरा सुनेर मेरो मन छोयो 😫
love you mom dad 😍
जापानमा के के कम हुन्छ दुख के हो बुजौने मान्छे ।मेरो बेस्ट vloger love u ratan ..आगामी दिन हरु राम्रो हुँदै जावोस
भाई i am proud of you, तिमी ले भनेकाे मुद्दाहरु एकदम सही सम्बन्धित निकायले सरकारवाला ले सुनियोस,तिमी बौद्धिक क्षमता भएको मान्छे हों भाई, सन्देश मुलुक भनाई र हरेक क्षेत्रमा क्षेत्रको मुद्दा सरकार वाला ले सुनियोस् उहाँ मुटिभेट योङ्ग जेनेरेशनले पनि सुनियोस्,
हरेक शब्द मा केही देखाउन खोजेको छ ❤धेरै सम्मान छ ❤
रमाइलो मान्छे काे नि धेरै पीडा हुन्छ ।
भाइ काे कुरा ले मन छाेयाे ,आँसु आयाे 😭😭
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
❤❤❤
भगवानको तपाईप्रती नि सदैव कृपा रहोस 😍🤗
Same to you hajur❤
Sachai ho😁
Mero lado khaa na mugii😂
ए रतन, जापान नेपालीको ससुराली होईन जतिबेला पायो त्यतिबेला आउजाउ गर्न पाउने। जापानको भुमी टेक्ने हरेक नागरिकहरुले नीति नियम, अनुशासन कडाईका साथ पालना गर्नुपर्छ सबै नागरिक निगरानीमा हुन्छन्। जापानी अध्यागमन सम्बन्धी जानकारी छ छैन? बिद्यार्थि भिसामा गएको मान्छे पढ्न छाडेर जापान छोडेर आउ जाउ गरि रहन्छ भने जापानी सरकारले निगरानी गरेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ, कुनैपनी बेला भिसा रद्द गरेर कहिले जापान छिर्न नपाउने गरि घर पठाई दिनसक्छ। होस गरेस भाइ। धन कमाउ र ऋण मुक्त होउ। मोबाईल सोबाइलमा फजुल खर्च नगर।
यति सानै उमेरमा पनि कति सारै मन छुने कुरा गर्नुभयो भाईले!! भाईको भविस्य उज्ज्वल रहोस शुभकामना 🎉🎉🎉
Yesto sanai umer ma Pani thulo Manche le jasto Kura gardo rahichau babu..samajdar rahi Chau... God bless you..👍🏻👍🏻👍🏻❤️❤️❤️❤️🤗
आज सम्म कै राम्रो interview♥️धेरै पर्खेको पाहुना हुन् ♥️♥️
मन छुने भनाई बाबाको माया न लाग्ने भय समुन्द्र मा हाम फाल्थे भानाई
Heart tuch
Perfectly said दुःख आफैले गर्नु पर्छ अरूको पैसा मा रमाउन त जसले पनि सक्छ असली पैसाको महत्त्व तब थाहा हुन्छ जब आफूले मेहनत गरेर कमाउँछ
कसम यार रतन दाईको कुरा सुनेर मेरो सार्है मन छोयो ❤❤Miss❤you mom❣️dada
मान्छेले सत्य कुरा लुकाउँछ,तर भाइ तिमी कति माया लाग्दो❤कस्सम भाइ रुवायौ😭😭
हरेक दुःख सुखमा साथ दिने भनेका आमा बुवा नै हुन always love you mom buwa❤😢❤❤❤
आमा बाबा बिना त जिन्दगी सधै अन्धकार हुन्छ्😫😫🙏
कति राम्रो कुरा गरेको यो बाबुले यति सानो उमेरमा ❤
भाइको great think . भाइलाई मेरो salute ..🙏
सारै चलाख केटो यार love you bro❤ द भोइस अफलाइ टपयो यार इनि ब्रोको भिउजले मान्न पर्छ ❤❤❤❤❤
सबै सम्पूर्ण टेलिभिजन टिमलाई सलाम गर्दछु।अनि रतन भाई यति मीठो अनि यति मीठो कुरा अनि यति राम्रो बिचारको लागि धेरै धेरै धन्याबाद।म भाईलाई सलोट गर्दछु।।
बुवाको हृदय प्रकृतिको उत्कृष्ट कृति हो, बुवा त्यो हो जसले आफ्ना सबै सुख सन्तानको लागि अर्पण गर्दछ।❤
Damii karki bhaii..fantastic
रुदिन भन्दा पनि रुवायो भाइले अगामी दिन को लागि सुभकामना❤❤
😭😭😭😭😭
मान्छेहरू समय र परिस्थिति अनुसार हिड्ने गर्छन् जब चियामा झिँगा पर्यो भने चिया फाल्छन् र घिउ मा पर्यो भने झिँगा फाल्छन् ❤❤❤❤ love you ratan ❤❤ मन छोयो र रोयो😢😢😢😢
omg यो बाबुको कुराले आँखा बाट भेल पैरो बाढी वर्षा नै भयो यो बाबुको ज्ञान र बुद्धि फर्केको जस्तै सबैको बाबू नानी को बुध्दी फर्केको होस धन्याबाद छ प्रभुले यो बाबुलाई आशिष् दिनु भएको होस
100%right यदि यो संसारमा भगवान छ!! भने त्यो आफुलाई जन्म दिने बा-आमा नै भगवान हुन!!
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना . जय देश मेरो नेपाल 🇳🇵
love you from nepal ❤
Love 😘😘 you
Love nepal ❤️❤️❤️🙏🙏🙏
❤❤❤
रुधिन भन्दा भन्दै रुवायो केटो ले जे होस् पोइला जे जस्तो भए पनि अबो केटोको अस्ली रूप देखिने रैछ गुड लक👌🫶
केही कुरा सुन्दा दुख नि लाग्यो😢 केही कुरा सारै मन छोयो भाइ को जिन्दगी सफल रहोस ❤अन्तर्वार्ता भनेको यस्तो हुनुपर्छ जति सुन्यो तेति सुनी राखुम केही कुरा जान्नी अवसर नि मिल्यो best of luck bhai😊
अति नै सरल र पारदर्शी भाइ कस्तो सोच म पनि बुवा आमा प्रति त्यस्तै छु बुझ्ने भएपछि म बाबा सँग बस्न पाएको छैन ।अब बा बुढो हुँदै जानु भएको छ सेवा गर्ने मन छ। तर श्रीमती अलि मैले सोच्न सोच भित्र परिन्न् तर कोशिस जारी छ । श्रीमती ले पनि एक दिन बुझ्ने छन् मलाई ।
यो मान्छेले २० बर्षको उमेरमा ५० बर्षको उमेर जियको छ, Keep progressing bro
Hawa He is 20 yrs old but behave like 10 yrs old kid
@@Haaahhhicb haha Haters
Hawa ho yo hawa kura garxa
@@Bikashdhakalvlog nepali ley nepali kai khutta tanne bani ajhai hateko xaina
@@sudeepgaire777 right
I see myself in you Ratan Karki brother, may you accomplish your goal❤...Lots of love and respect to Parents. ❤❤❤
पुष्प कमल दाहाल पर्च्ण्ड प्रदान मन्त्री बोल्नु यसको शासन गर्नु भन्दा हामी नेपाली जनतालाई रतन कार्की बोल्नु राम्रो लाग्छ 🙏🏻🙏🏻🙏🏻अब को 10 वर्ष मा रतन कार्की ले नेपाल मा केइ गरेर देखाउँछन् बुरा विश्वास छ
He has shown his struggles behind his success I feel proud of him❤
तपाईको परीवारको दुःख को कथा सुनेर आँसु नै आयो दाई 🙏❣️❤️ love from myagdi
यो भिषारीको नौटन्किघेरैभएन हजुरलाईकस्तो लाग्छ ।50 /50 हो ।
कस्तो माया लाग्यो मेरो भाईको मलाई कति खेर मेरो आँसु आयो थाहा भएन मेरो भाई ❤😭
मैले हेर्दाहेर्दै कति खेर कार्यक्रम नै सकिएको थाह नै पाइएन ❤❤❤राम्रो बिचार
He will be the Best motivator for all those middle class guys who are struggling in their life😣
Sahi ho😢
@@kreeshurai9424 agree 👍
Yeah❤
Yeap
आमाबुबा नै real hero हुन हाम्रो always love you you mom dad❤️❤️❤️
Kasto mitho kura gareko. Pure motivated .Keep shining Ratan karki bhai❤
Thank you Global TV for ratan's interview ❤
मलाइ रत्न बहि यकदम मन पर्छ रमाइलो मनछि पनि हो बहि को बिडोयो हेरेपछि दुख नि बुलछु सबै आम को यस्तै छोर होस 😊😊😊😊😊
सारै मजा आयो रतन भाइ को यो interview हेरेर्👍️
कति धेरै नलेज छ मेरो दाजु रतन सँग so why i proud to He ❤ he is my inspiration ❤🥺
Tried to skip few min of his video... but didnt do that... every line he spoke mirror pain of middle level family... Huge respect for you brother.. Henceforth i will try to implement your thought bro.. Thank you for inspiring with your pristine experience
14:21 this line touches my heart ❤
Bides Gaye Paxi baaw ko dukha bujcha 👏👏👏 hats off to all the dad who worked abroad for their family 🙏
रतन भाइ को घर त्रिबेणि घर रैछ । जङ बहादुर को नाम आयो निकै माथिल्लो तह को मान्छे हुनुहुन्थ्यो रे । खास घर पाल्पा रिब्दिकोट ३ ( साबिक खसेउली गा पा पर्छ ) अहिले उहाको घरमा / जग्गामा गा .को कार्यालय छ । रतन भाइ १ पटक पुर्खौली घर्मा सङै जानू पर्छ, मेरो घर पाल्पा हो। पछिम पाल्पामा जङ साउ भनेपछी नचिन्ने कमै छ्न ।
तृबेणिमा नि निकै ख्याती छ
कहिले काही रुवाउछ कहिले हसाउने तर धेरै जसो रुवाछौ 😥😭lop you both❤❤
Ranjit ji ko lagi salam chha sano sano nepalko blogger harulai pni khoji khoji interview linu hola taki hamro nepalko TH-cam journey best banosh❤
😘🙏🙏🙏🙏 🙏जे होस् रतन दाइले सब कुरा को छोटो छोटो अनि मिठो उदाहरण दिनु भो के लास्ट राम्रो लाग्यो 😘😘😘😚😚😚💕💕💕💕 all global TH-cam family lai good night subha sapani haii guys 😥😇😇😇😇😇😇😇😉😉😊😊😊😊😊😛😛😛😜😜😚😚😚😘😘😪💕💕
interview दामि भयो तर राज नेताहरुको कुरा गर्दा छुताउनु न हुने ज्ञ्यानेन्द् शाही अनि स्वणिको छुताउनु न हुने हो
मन छुने कुरा गरे यार😢😢।।
रतन युबा को inspiration हो।।
यो चतुरे भाईले पायो भने एकदिन तपाईं हामी सबलाई बेच्दिन्छ॥झुक्किएर पनि यसलाई नेता नबाउन नत्र देश मात्र हैन के के चिलिम हुन्छ भन्ने कुरो परेपछि जानिन्छ॥जामालाउने बाउ भन्दा नि जेठो त नहुनु नि॥बँखे मुला
A much awaited interview 😊
यो भाइलाई फेरि जापान पठाउनु हुँदैन डिप्रेसन मा गैसक्यो अब विदेश गयो भने फर्किदैन हेलप हिम
This dude is savage. When I stumble into some of his videos I was like what is this dude doing!!! But after watching this interview he earned my respect. This dude is very humble,honest and straight forward. Best wishes Ratan bhai for your upcoming days.
E??y?😊😊😊yy😊y😊y😊y,?,yy😊y😊???😊😊😊😊ys?😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊,😊😊😊,😊
And the fact that some people still hates him. This man is very humble.
khoi kina ho akxin herxu vanera herya mata
Antim sammai hereko herai vaya ratan ko guff le tallent xa kto keep it up ratan ❤
Today I realize there is a long story of sadness behind the happy face🥺🥺
Really your word bring a tear in my eyes 🥺❤️
Really life ma matured hunu umer chahindeyna..
lots of love and respect hamro bhai lai
Love from INDIA 🇮🇳🙌🏻
He is the best motivator for middle class family 😊tons of love ratan bro ❤
खुट्टा तान्ने ले तान्दैगर्छन..... तर
यो मान्छे ले नेपाली युट्युब कम्युनीटीमा ईतिहास रच्छ.. स्क्रीन सट्स गरेर राख्नु 🌹
बोलिमा कति परिपक्वता😮वाउ रतन लब यु सो मच ❤❤❤❤
मन छाेयाे याे बाबू काे अनत्रबाता ले।
लास्ट Emotional बनायो यार यो भिडियोले ।आँसु रोक्दा रोक्दै खसिहाल्यो😢। God pĺease make happy everyone's Mom and Dad💚🙏 Missing my dad alot, Cause my dad is in Dubai. Love you Dad
Mero pani aakha rasaiyo hjr Mero channel ma pani jodinuhai hjr ❤❤❤
भाइमा हरेक कुराको खुबी रहेछ भाइसङ भेट्न मन लाग्यो ।♥️
साच्चै रुवायो आज यो रतन ले🙏
Ekdamai boleko sabai sahi satya kura Ratan brother, thanks & love you.❤
कार्की भाई तिम्राे अन्तरवार्ताले नीकै भावुक बनायो तिमी कलाकार हौं तिम्रो भविस्य सुन्दर छ हार्दिक शुभ कामना ❤️❤️🔔
😭😭😭😭😭😭😭
मान्छे वास्तविक जीवन जस्तो सुकै किन नहोस यो भाइको भिडियो हेर्दा र यो कार्यक्रम सुन्दा प्रष्ट हुन्छ एक उदाहरण हुन
छोटो समयमा धेरै हेरिएको भिडियो युवाहरूको लागि उदाहरणीय पात्र
भाइ कुरात बब्बाल दियो सोफामा खुट्टाराखेको चांही बांदरकै स्वभाब देखियो हुन त जोसमा होस नभएको हुनसक्छ।
Ratan daii ko confidence level🎉❤wow😮
I watched many interviews but this one is different. Every youngster should watch this .I just loved it .and if thousands of reason make you down than find one reason to make you up
You are the inspiration of all nepali youths.. hands of to uh bro
Oh!!! Khatra yr heart touchable❤❤❤❤❤😢😢😢
यस्तै अनुभबी छोरा छोरी , हुनुपर्छ जीवन स्वोर्ग हुन्छ
संघर्ष ले हरेक जीवन जिउने आधार बनाउने रैछ रतन को कथा बेथाले मन छायो यार ।
रतन कार्की को हरेको सब्द ले मन छोयो यार❤❤
जापान अ्मेरिका गएका हरुको बास्तबिक कुरा पर्दाफास भएको छ
He's a inspiration of lots of Young people ♥️Big fan ♥️
केटा मान्छेलाइ केटिलाइ भन्दा धेरै पीडा हुन्छ तर रुदैनान किनकी रोएर पाउनु केही छैन आँसु लुकाएर हासेर हिडनु कर्तव्य होनि
हरेक छाेराले यसैगरी बुझ्ने भए कुनै अामाबुबाकाे रूने दिन आउने थिएन सायद
I literally love this man ❤
सेल्फी हान्दा भिर बाट मर्छ
काम गरेर कोई मर्छ।।।
Comedy but heart touching