साच्चिकै सम्माननिय अदालतले न्याय जनतालाइ दिनेनै होभने अधिकाम्श सभासद देखि मन्त्री प्रधानमन्त्रीहरु लाई छानविन गर्नेनैहोभने जेलमा बस्नुपर्ने ब्यक्तीहरु सरकारमा लुछाचुडि गर्दैजानू र जनता मुखदर्शक बन्दैजानु मुलुक र नेपाली जनताहरुको दुर्भाग्यनै होभन्न सक्नुपर्दछ।
जवसम्म नेपालमा स्वयम् नेपालि जनताले ल्याइने परिवर्तन आउदैन तवसम्म विदेशिले ल्याइदिएको परिवर्तनले कदापी परिवर्तन हुनै सक्दैन भन्ने पुस्टिहुदैगर्दा आजको परिस्थितिले नेपालका राजनितिदलहरु दलाल कित्ताका मतियार हुन भन्न सक्नुपर्दछ।

Yo pani dar chheruwa nai rechha