Haai Gori | Bibek Dhital, Chijmaya Bhandari, Ramana Bhandari & Radha Bhandari | New Teej song 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 43

  • @amritadura4197
    @amritadura4197 5 หลายเดือนก่อน +4

    सारै राम्रो नाचेको छ नानि धुपा दुरा ❤ उज्ज्वल भविष्यको शुभकामना ❤❤❤❤

  • @ShovaPoudel-c9g
    @ShovaPoudel-c9g 5 หลายเดือนก่อน +4

    आहा कति राम्रो नृत्य प्रस्तुत गरेकी धुपा दुरा बहिनी...........👏👏

  • @arjunchhetri6757
    @arjunchhetri6757 5 หลายเดือนก่อน +5

    लमजुङको उदाउँदो तारा❤❤ Bibek vai उज्ज्वल भविस्यको कामना सहित शुभकामना छ। सम्पुर्ण टिम प्रति नमन

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 5 หลายเดือนก่อน +1

    मौलिकता झल्किएका गित सङित मेरो प्राथमिकता मा पर्छन!!!तै भएर नै एस्ता गित सङित मलाइ मन परे गर्छन!!
    हुन त कला र गलाले उमेर भन्दैन भन्छन,यो उमेरमा पनि आमाहरुको यो जोस जागर साहस र आटलाइ उच्च सम्मान गर्दै स्यालुट गरे।।।सुन्दर बजार कटेसि कुन्छा बैगुनिलाइ सम्झ्यो कि मन रुन्छ गितका गायक त्यास्तै पछिल्लो दिनहरुमा लाइभ दोहोरीमा निकै चर्चीत मेरो प्रिया भाइ बिबेक लगायत गिताअ आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाई तथा शुभकामना ।🙏🌹🎉✨🌹🌹

    • @BibekDhitalOfficial
      @BibekDhitalOfficial  5 หลายเดือนก่อน

      मेरो दाई🙏🙏🙏❤️❤️

  • @SitaDuraOfficial
    @SitaDuraOfficial 5 หลายเดือนก่อน +4

    आमा हजूरलाई सम्मान छ यतिको उमेरमा पनि यति मिठो गाउनु भाको छ सम्पूर्ण टिम लाई बधाई छ

  • @birrajSyangtan
    @birrajSyangtan 5 หลายเดือนก่อน +1

    लाउ आयो लमजुङको ननि धुपा दुर आनि बिबेक भाई साबै टिम लाई बाधई आनि आउने दिन को प्राग्ती को शुभकामन जाय लाम्जुङ

  • @rupkhatri3361
    @rupkhatri3361 5 หลายเดือนก่อน +3

    आहा सारै रमाइलो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🎋

  • @HEM_RAJ_
    @HEM_RAJ_ 5 หลายเดือนก่อน +1

    किरिन्चे खोला को पानी खाने यता हाजिर हुनु त 😮❤❤

  • @rabindrneupane6067
    @rabindrneupane6067 5 หลายเดือนก่อน +1

    आहा सारै मीठो प्रस्तुति❤❤
    सफलताको कामना मेरो भाइ❤❤❤

  • @BibekDhitalOfficial
    @BibekDhitalOfficial  5 หลายเดือนก่อน +6

    सम्पुर्णमा नमस्कार 🙏
    म गायक,सर्जक विवेक धिताल ,
    राजशान्तिको प्रस्तुति आदरणीय आमा चिजमाया भण्डारीको मौलिक लय सृजना मेरो शब्द सृजना साथै आमा चिजमाया भण्डारी र आदरणीय दिदीहरु रमना भण्डारी र राधा भण्डारीको संयुक्त आवाजमा `हाइ गोरी´ लिएर आएको छौं।
    के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 5 หลายเดือนก่อน +1

    Aaha Kati mitho prestuti subhkamana xa 🙏🙏❤️❤️🌹🌹

  • @FulkumariSunar-dy8kl
    @FulkumariSunar-dy8kl 2 หลายเดือนก่อน

    Aaha kati ramro ho yo geet ra❤❤❤❤❤

  • @ratanbahadurbist6129
    @ratanbahadurbist6129 5 หลายเดือนก่อน

    बल्लतल्ल तिजको मौलिक अर्गानिक भाका सुन्न पाइयो निकै मिठो लाग्यो मन तृप्त भयो सफलताको शुभकामना

  • @kumarshil-9283
    @kumarshil-9283 5 หลายเดือนก่อน +1

    शुभकामना । गित अत्यन्त मौलिक र जागरण मुलक छ ।

  • @Renukadura
    @Renukadura 5 หลายเดือนก่อน +2

    @Dhupa dura kanxi🤗🤗🤗🤗🤗😘😘😘😘❤️❤️❤️❤️🙏

  • @bikashdura3944
    @bikashdura3944 5 หลายเดือนก่อน

    Hamro dhupa nani ❤beautiful 🎉😊

  • @tulpun9773
    @tulpun9773 5 หลายเดือนก่อน

    हार्द्धिक बधाई अनी शुभ- कामना छ सम्पुर्ऱ्ण टिमलाई🎉🎉

  • @nikithapaofficial
    @nikithapaofficial 5 หลายเดือนก่อน

    अाहा कति मिठाे गित

  • @deepakthakur1741
    @deepakthakur1741 5 หลายเดือนก่อน +1

    Many Many congratulations brother verry nice and beautiful song ❤❤❤❤❤❤❤

  • @MastaSunam
    @MastaSunam 5 หลายเดือนก่อน +1

    Aahaa

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 5 หลายเดือนก่อน +2

    आह सारै मीठो मौकिक गित हार्दिक बधाई तथा शुभकामना मेरो भाइ (साथी)बिबेक लगायत सम्पुर्ण मिहिनेती टिम ❤❤❤❤

  • @JhalakDura
    @JhalakDura 5 หลายเดือนก่อน +2

    Wow congratulations Bibek sir wish you more success ❤🎉🫶🏼🕶️

  • @AshmiGautamAsha
    @AshmiGautamAsha 5 หลายเดือนก่อน +2

    शुभकामना तथा आशीर्वाद है हजुर लाइ🎉🎉🎉

  • @sarojbajgain3389
    @sarojbajgain3389 5 หลายเดือนก่อน +1

    Waiting

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 5 หลายเดือนก่อน +1

    Wow 🎉🎉🎉🎉

  • @shambhushrestha6021
    @shambhushrestha6021 5 หลายเดือนก่อน +1

    Best wishes 👍️👌❤️

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน

    Many many congratulations 🎉 🎉🎉

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน

    आमाको मिठो आवाज ❤❤ साथै बधाई छ 🎉

  • @pratikshakunwar2727
    @pratikshakunwar2727 5 หลายเดือนก่อน +1

    ❤❤❤ derai ramro

  • @ramkunwar3429
    @ramkunwar3429 5 หลายเดือนก่อน +1

    सर्ब प्रथम पुरानो मौलिक भाका लय एक दम राम्रो छ ! शब्द चयन गाउले र मौलिक छ अभिनय पनि मौलिक नै छ ! तर अलि कति स्वोर ले साथ दिएन कि ? स्वोर राम्रो भएको गायिका ले गीत गाएको भए असध्यै राम्रो हुन्थ्यो ! करोड क्लब क्रस गरोस मेरो शुभकामना छ ! हिमालयन आँखा क्लिनिक लम्जुङ्ग , बेसिशहर !

  • @umeshsunar5405
    @umeshsunar5405 5 หลายเดือนก่อน

    Safalta ko suvakamna Vai

  • @mrphoenix799
    @mrphoenix799 5 หลายเดือนก่อน

    Best teej song

  • @HEM_RAJ_
    @HEM_RAJ_ 5 หลายเดือนก่อน +1

  • @Manojadh-5
    @Manojadh-5 5 หลายเดือนก่อน +1

    ❤❤❤

  • @rajugurung677
    @rajugurung677 5 หลายเดือนก่อน

    नमन।

  • @sangeetakoirala6140
    @sangeetakoirala6140 4 หลายเดือนก่อน

    We danced in this song and got 1st and 2nd 🏆 in 2 different dance competition .. ❤ nice song

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    लमजुङको सेरोफेरो group
    लमजुङ चाैतारि पेज र
    म Santosh Ghimire काे तर्फ बाट पुर्ण समर्थन।

  • @Milakumarkc88
    @Milakumarkc88 5 หลายเดือนก่อน +3

    पुरानो मौलिक भाका लाई झझल्को दिने गित बनाउनु भाको रहेछ विवेक भाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गार्दछु ❤❤❤ म सधै विवेक भाईको गित हरु हेर्ने र सुन्ने गर्छ सारै मन पर्छ भाई को होस्टीङ पनि राम्रो लाग्छ उहाँको कार्यक्रम चलाउने शैली को त कुरै नगरम सबैले विवेक भाईले साथ सपोट गरम हाम्रा लाई हैन राम्रालाई साथ सपोट गर्ने बानि बसालौ धन्यबाद 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐

  • @parkashthapalama-mk1dv
    @parkashthapalama-mk1dv 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @mrphoenix799
    @mrphoenix799 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @arjunraut3302
    @arjunraut3302 5 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @mrbtmthapa1590
    @mrbtmthapa1590 5 หลายเดือนก่อน +1

    ❤❤❤❤