प्रसाईलाई तर्साउन मशाल जुलुस, रोक्न जाहेरी ! एमालेमा ‘पप्पु’को इन्ट्री। मंसिर ७ मा राप्रपा पनि !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • प्रसाईलाई तर्साउन मशाल जुलुस, रोक्न जाहेरी ! एमालेमा ‘पप्पु’को इन्ट्री। मंसिर ७ मा राप्रपा पनि ! SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 743

  • @kamaldanga5396
    @kamaldanga5396 10 หลายเดือนก่อน +18

    दुर्गा दाई को अभियान अहिले आम नागरिकको अभियान भएको छ जे होस् यो अभियानको घण्टीले भष्ट्र नेताहरुको निद चाहिँ हराम भएको छ मनमा ठूलो ढ्याङ्ग्रो बजेको छ विचरा हरुको 😅😅😅 दुर्गा दाई लाई सलाम छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnakumar-vo9ms
    @krishnakumar-vo9ms 10 หลายเดือนก่อน +18

    सत्य समचार सम्प्रेषण गर्नु भएकोमा हामी आभारी छौं धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤❤🎉🎉

  • @ashokthatal7780
    @ashokthatal7780 10 หลายเดือนก่อน +20

    दुर्गा प्रसाइको अभियान सहि छ,वाहा लाई सबै नेपालिले साथ दिनुपर्छ

  • @baniyasathi4758
    @baniyasathi4758 10 หลายเดือนก่อน +29

    देश भक्त बुदिजीबी युवक माननीय ज्ञानेन्द्र शाही जी तपाईको सबै मनोकामना पुराहोस जय मेरो देश नेपाल ❤😘

  • @rajendrashahi3769
    @rajendrashahi3769 10 หลายเดือนก่อน +37

    सहि कुरा ज्ञानेन्द्र शाहि❤❤❤❤❤राजा चाहियो❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 10 หลายเดือนก่อน +19

    तपाइको पत्रकारिता प्रती सधै उच्च सम्मान छ ।।🙏🙏

  • @arpanghale1641
    @arpanghale1641 10 หลายเดือนก่อน +10

    भ्रष्ट , राष्ट्रघाति दलाल , लुटेरा मन्त्री प्रधानमन्त्री र नेताहरू का बिरुद्ध सबैभन्दा पहिला सुरुमा ब्यक्त गर्नुभएको जुझारु , कुसल प्रस्तोता बिरेन्द्र जैरु सरको प्रस्तुति अत्यन्तै उत्कृष्ट र देशभक्त छन , उच्च सम्मान छ बिरेन्द्र सर तथा न्युज24 टेलिभिजन परिवार लाई🙏🙏🙏🙏🙏🙏

  • @hemantpaudel5219
    @hemantpaudel5219 10 หลายเดือนก่อน +121

    रवि दाइ भन्दापनि काडा प्रस्तुति !!जनता को आवाज बोलिदिने बिरेन्द्र जैरु जि लाई स्यालुट छ!

    • @bijaygurung3985
      @bijaygurung3985 10 หลายเดือนก่อน +5

      रवी जी को देन हो ब्रो

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 10 หลายเดือนก่อน +1

      Maradona vanda Messi badi game badi paisa kamaune sabai vayeni
      Maradona ko contribution le influence motivated ho hai

    • @ishowrbhakta5808
      @ishowrbhakta5808 10 หลายเดือนก่อน

      सहि हाे सर।यत्तिकाे चाहिँ दिनै पर्छ भ्रष्ट नेतालाई 👍️

    • @john-xettri8921
      @john-xettri8921 10 หลายเดือนก่อน +2

      त्यो बेला रवि सर को पनि प्रस्तुति कुनैइ कम थिएन ब्रो रवि जि त झन् फिल्ड मै उत्रिएर दलाली हरुको कठालो समायर एक्सन लिनुहुन्त्यो

    • @madhavbasnet843
      @madhavbasnet843 4 หลายเดือนก่อน

      ​@@bijaygurung3985to get

  • @shivarimal8011
    @shivarimal8011 10 หลายเดือนก่อน +20

    दुर्गा प्रसाईं सर जिन्दबाद 🐅🐅🐅🐅🐅❤️❤️❤️🇳🇵🇳🇵❤️❤️❤️राजतन्त्र जिन्दबाद🐅🐅🐅🐅🐅🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 หลายเดือนก่อน +64

    छोटे अनि भ्रष्ट राजा हरुको दुर्गा प्रसाइले निद हराम मात्र हैन उस्तै परे आजसम्म थुपारेको कालो धन फीर्ता सहित जेल जान बेर छैइन।

    • @bhurtelbhurtel4794
      @bhurtelbhurtel4794 10 หลายเดือนก่อน +2

      हजुर ले भने को पुगोस

  • @surajadhikari2640
    @surajadhikari2640 10 หลายเดือนก่อน +21

    गल्ती गर्ने र गल्ती चोख्याउनु छ भने एमाले प्रबेश गरौ ।
    देश बनाउने भए दुर्गा प्रसाईं रोजौ।

  • @Pashupati7075
    @Pashupati7075 10 หลายเดือนก่อน +4

    पत्रकारीता कोही हजुरसंग सिकोस सम्मान छ सधैंभरि यसरी नै सत्यमा अडिएर पत्रकारीता गरिदिनुहोस हजुरको जय हुन्छ इतिहासले सम्झिन्छ।

  • @durgamalla8463
    @durgamalla8463 10 หลายเดือนก่อน +49

    दुर्गा प्रसाईं ले चोर गरुको निद हराम गर्दिनु भाको छ

  • @rttrsaiho7282
    @rttrsaiho7282 10 หลายเดือนก่อน +2

    आजको प्रस्तुति दमदार र कडादार लायो ।। नेपाल मा जनता हरु ले धेरै दुख पिडा भोगिरहेको छन तर नेपालका जनता का दुख पिडा बुझने कोहि भएन ।अब पनि नेपालि जनता ले राजा बोलाएन भनि नेपाल सक्कियो।जय नेपाल।

  • @sgrgofficial3542
    @sgrgofficial3542 10 หลายเดือนก่อน +49

    रेशम चौधरीलाई अहिले सम्म पुलिसले समातेको छैन की क्या हो ? अनि नेपाली जनता चुप किन??

    • @laxmanthapa652
      @laxmanthapa652 10 หลายเดือนก่อน

      रेसम चाैधरिकाे बुढि सरकारमा भयकाे कारणले चाैधरिलाई समाउन नसकेकाे हाे याे देसमा पावर र पैसा भयकाे ब्यतिहरुले जे पनि गरे हुन्छ

    • @maiyadamai
      @maiyadamai 10 หลายเดือนก่อน

      ​@@laxmanthapa652hh

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +19

    मंसिर ७ कि वार कि पार🙅 जय चन्द्र सुर्य 🇳🇵

  • @sagarkhatri896
    @sagarkhatri896 10 หลายเดือนก่อน +8

    अब नेताको विकल्प राजा नै हुन् ।। देश सकिन्लाग्यछ।। राजा आउ देश बचाउ ।।।

  • @ajkchannel4596
    @ajkchannel4596 10 หลายเดือนก่อน +6

    अब नेपाल् मा देश द्रोहिहरुको सबैको अन्त्य गर्नु पर्छ बिरेन्द्र जैरु सर।।। देश को अवस्था डामाडोल भैसक्यो😥🙏🙏 जै नेपाल जैदेश जैदेश भक्त🙏🇳🇵🇳🇵🤝🤝

  • @sanjayanepali7071
    @sanjayanepali7071 10 หลายเดือนก่อน +11

    ब्यबस्था सहित को राजसस्था फर्काउन जरुरि छ । जनता हरुले अब यो कुरा बुझ्न जरुरि छ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 10 หลายเดือนก่อน +3

    यत्तिकाे पत्रकार चाहिँ चाहिएकाे छ नेपालमा।दम्दार प्रस्तुति जैरु सर🎉🎉🎉

  • @homnath891
    @homnath891 10 หลายเดือนก่อน +15

    नेता र तिनका झोलेहरुका लागि मात्र ल्याएको ब्यवस्था हो यो, जनताका लागि हुँदै हैन !

  • @tankalaudari638
    @tankalaudari638 10 หลายเดือนก่อน +7

    धन्यवाद ज्ञानेन्द्रशाहिलाई

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 10 หลายเดือนก่อน +2

    कम्युनिष्ट नेपालमा छैनन खरो सत्य प्रस्तुतिका लागि जैरोसरलाई धन्यवाद छ।

  • @sandipmandal4367
    @sandipmandal4367 10 หลายเดือนก่อน +7

    ❤❤जय दुर्गा प्रसाई सर ❤❤ राजा आउ देश बचाउ ❤❤

  • @mohanbhandari5454
    @mohanbhandari5454 10 หลายเดือนก่อน +97

    राजा आउ दलाल चोर भ्रष्ट नेताहरुलाई जेल कोच

  • @Okhorgotekonati
    @Okhorgotekonati 10 หลายเดือนก่อน +118

    नेपालमा कम्युनिष्ट पार्टी नै छैनन्।यि सबै चोर र भ्रष्टाचारी मात्र हुन्।

  • @kajikc9
    @kajikc9 10 หลายเดือนก่อน +73

    इनिहरु लाई 80 बर्स को बुडेस काल मा जेल जान्छन लेखेर राख्नु🎉

  • @KabitaAdhikari-g9z
    @KabitaAdhikari-g9z 10 หลายเดือนก่อน +7

    भुकम्प पीडित लाई आएको राहत बाट पुर्ब रास्ट्रपती लाई पनि एउटा बल्ङकेट र एक बोरा चामल दिनु पर्यो सरकार ।

  • @rajprasain9663
    @rajprasain9663 10 หลายเดือนก่อน +13

    एमाले आतंककारी हरुलाइ देश बाटै उन्मुलन गराउन जरुरिछ

  • @AlexThapa-zv1dn
    @AlexThapa-zv1dn 10 หลายเดือนก่อน +10

    दुर्गा प्रसाई लाई सबै नेपालीले साथ दिनुपर्छ 🙏जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomashahi5041
    @gomashahi5041 10 หลายเดือนก่อน +1

    तपाई काे याे शब्द बार बार जनता काे कान मा सुनाई रहनु पर्छ 🙏🙏

  • @DilMagar-md1bk
    @DilMagar-md1bk 10 หลายเดือนก่อน +20

    सब चोर नेतालाई थुनेर सैनिक शासन गर्ने हिम्मत छैन कसैमा

    • @hallofshame6112
      @hallofshame6112 10 หลายเดือนก่อน

      Sainik le chahyo vane sobb hunxa Tara home minister le pelxa vnera darr mttra ho.

  • @udekgurung2314
    @udekgurung2314 10 หลายเดือนก่อน +10

    You are 110% right Birendra jyu 🎉

  • @prasantchhetri4033
    @prasantchhetri4033 10 หลายเดือนก่อน +170

    दुर्गा पर्साईलाई फुल सपोर्ट छ ❤❤

    • @jiwankunwar6588
      @jiwankunwar6588 10 หลายเดือนก่อน +3

      कहिले देखि पागल भएको

    • @Kasa690
      @Kasa690 10 หลายเดือนก่อน +7

      दुर्गा prasai अभियान को मुख्य योजना bhaneko नै bank को loan मिनाहा गराउनु हो!अहिले को दलहरू बाट आजित जनताको biswash jitna raajsastha र गरिवीको नारा lagayera जनतालाई बैसाखी को रुपमा प्रयोग गरिरहेको छ!

    • @kiratadiwalsaab2248
      @kiratadiwalsaab2248 10 หลายเดือนก่อน +1

      Tapai manasik rogi ho ? Durga parsai thag ho aadi Nepal banny paisa bank sanga rin khayera tirna parxa yo harkat gareko ho !😅

    • @autoknows190
      @autoknows190 10 หลายเดือนก่อน +1

      timi haru lay bujeko raixau khup....durga is great

    • @rajendrashahi4656
      @rajendrashahi4656 10 หลายเดือนก่อน

      I'm with Durga parsahin ❤🎉

  • @dreamdream207
    @dreamdream207 10 หลายเดือนก่อน +10

    Wow damdar speech Birendra jairu sir salute hajur lai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🇳🇵

  • @TORANGRG2334
    @TORANGRG2334 10 หลายเดือนก่อน +7

    कार्यकर्ताहरू एकआपसमा भिड्नु भन्दा बरू एउटा रेस्लिङ रिङ बनाओै । दुर्गा प्रसाईं र महेश बस्नेतलाई रिङ्गमा भिडाउनुस सिङ्गल सिङ्गल।गणतन्त्र आईपुग्दा सम्म कति जनताहरू मात्र भिड्ने? यी सबका सब एक अर्को स्वार्थको लडाइँ हो।

    • @tekrai8393
      @tekrai8393 10 หลายเดือนก่อน

      😂😂😂

  • @solma555
    @solma555 10 หลายเดือนก่อน +4

    नेपाल मा गणतन्त्र फाबेन। यो कुरा सत्य हो।
    प्रचण्ड, ओली, माकुने, देउबा एंड कम्पनी सबै प्रजातन्त्र का सत्रु साबित भए , यो पनि कुरो सत्य हो।
    तर बिगत का चुनाउ हरुमा किन सहि नेता हरु छनिएनन त ?
    के दुर्गा प्रसाई जस्ता अनपड, अवसरवादी बक्ति हरु को मिठो बोलिमा नेपाली जनता जुक्कीएका हुन् त ?
    के राजा ज्ञानेन्द्र ले सबै समस्या को समाधान गर्छन होला त् ?
    उनको बिगत को इतिहास हेर्दा त त्यो आशा गर्न पनि गार्हो छ।
    फेरी उनले तुलशी गिरि जस्ता मनिषहरु बिउताउन सक्दोइनन भन्न सकिंदैन।
    रानाकाल, पंचायतकाल , प्रचण्डकाल हरु मा नाताबाद , कृपाबाद र भ्रस्त्रचार मात्र फस्टायो।
    गरिबी रेखामुनी रहेको नेपाली को हालत जस्तो को त्यस्तोई छ।
    त्यसैले नेपाल को दिगो बिकाश को लागि बालेन, रबि जस्ता अशल नेता हरु नै छान्नु पर्छ,
    दुर्गा प्रसाई जस्ता अवसरवादी हरु को पछि लगेर हुदैन।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 10 หลายเดือนก่อน +1

    सत्य यथार्थ र वास्तविक राष्ट्रभक्ती भाव प्रकट गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा सम्मान छ जय होस् बिरेन्द्र सर

  • @keshabkarki2700
    @keshabkarki2700 10 หลายเดือนก่อน +1

    असाध्य राम्रो समचार सही सत्य कुरा हो धन्यबाद छ ।

  • @babulalg.c5599
    @babulalg.c5599 10 หลายเดือนก่อน +5

    रबिदाई पछिकाे हिराे हाे।❤❤❤❤

  • @nirarajgurung7434
    @nirarajgurung7434 10 หลายเดือนก่อน +1

    श्यावास ज्ञानेन्द्र शाही ज्यू,राम्रो कुरा भन्नू भयो।

  • @laxmihamalhamal9118
    @laxmihamalhamal9118 10 หลายเดือนก่อน +10

    राजा ज्ञानेन्द्र शाह थिए राजा ❤❤❤❤❤🎉

  • @birbaltamang6809
    @birbaltamang6809 10 หลายเดือนก่อน +4

    मंसिर 7 मा मौका हो देसको नेता हरु लाई फालेर राजा लाई समातेर नारायण हिटि छिराउनु पर्छ कुनै पनि नेता हरु बाट केही हुनि वला छैना

  • @baburamgyawali6781
    @baburamgyawali6781 10 หลายเดือนก่อน +1

    दुर्गा पसाइ जि लाई फुल सपोर्ट छ

  • @salikphunjeli4985
    @salikphunjeli4985 10 หลายเดือนก่อน +8

    Salam xa 🎉 birendra jairu jeu mitho satte kura ❤

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 10 หลายเดือนก่อน +38

    भ्रष्टाचारी छोटे राजा हरू लाई दुर्गा पर्साई ले निद हराम गरीदीयछन

  • @punraja
    @punraja 10 หลายเดือนก่อน +26

    समग्रमा ए मा ले भ्रष्टाचारी को पार्टी हो !! TIK TOK बन्द गर्ने ऎ मा ले नै हो !!

    • @bimalamainali375
      @bimalamainali375 10 หลายเดือนก่อน +1

      सही कुरा हो तेसैले दुर्गा प्रसाई बाट तरसिय्का हूँन

    • @kaleyvai3529
      @kaleyvai3529 10 หลายเดือนก่อน

      tiktok kaha banda vayo ra sab live basirako xan tw 😂

  • @Bishownathmedia
    @Bishownathmedia 10 หลายเดือนก่อน +4

    राजनीति ले बिग्रेको मेरो देश॥
    सोझालाई मात्र लाउँछ केश॥
    दुख पाउने त सोझा जनता ले मात्र हो,
    लुटेरा को त हुन्छ अनेक भेष॥
    नर्ग नै बनाए स्वर्गीय देश ॥

  • @krishnadhungana7688
    @krishnadhungana7688 10 หลายเดือนก่อน +13

    दुरगा परसाइ जिनदा बाद,ज्ञानेनदर शाही जनदाबादजय रासट बाद,🇳🇵🇳🇵🎈🌹❤️🙏🏾🙏🏾

  • @kesharkc2037
    @kesharkc2037 10 หลายเดือนก่อน +10

    भ्रष्ट दलाल लाई कारवाही गर्ने व्यवस्थाको माग आजको माग हो 🇳🇵🇳🇵🇳🇵

  • @keshgurung2058
    @keshgurung2058 10 หลายเดือนก่อน +5

    Good speech sir.

  • @chandraghimire8290
    @chandraghimire8290 10 หลายเดือนก่อน +5

    जय देश जय नरेश ❤❤❤❤❤

  • @nawarajhayu5727
    @nawarajhayu5727 10 หลายเดือนก่อน +26

    राजा ,, भनेको राजा हाे !!!
    राजा आउनै पर्छ /
    १ आउनु पर्छ !
    २ आउनु पर्छ !!
    ३ आउनु पर्छ !!!

    • @FaksalikpaSEPTAK
      @FaksalikpaSEPTAK 10 หลายเดือนก่อน

      Kun duloma baser yesari comment hardai basda Raja aauxanHolata...

    • @BishalTheeng-kz1fm
      @BishalTheeng-kz1fm 4 หลายเดือนก่อน

      000000l😊​@@FaksalikpaSEPTAK

  • @narendrathapa5246
    @narendrathapa5246 10 หลายเดือนก่อน +33

    नेपालमा कम्युनिष्ट पार्टी नै छैनन्।यि सबै चोर र भ्रष्टाचारी मात्र हुन्।😮

  • @MohansinghRasaili-kj2nc
    @MohansinghRasaili-kj2nc 10 หลายเดือนก่อน +4

    म पनी हेरदै छु साहासी बिकास बादी पियाम नरेन्द्र मोदी जी को देश भारत बाट

    • @hallofshame6112
      @hallofshame6112 10 หลายเดือนก่อน

      Hastaxepi rastra bta hunuhudo rahexa

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 10 หลายเดือนก่อน +3

    दामी सर दामि दुर्गा पर्साइलाइ साथ दिनु पर्छ नेताहरुको अपराधको भन्डाफोर गर्नु पर्छ

  • @tekrai8393
    @tekrai8393 10 หลายเดือนก่อน +2

    औधोगिक क्रान्ति बिना देश सबृद्री छैन ।
    रोजगारी नभई देशको GDP र अर्थतन्त्र उकालो लाग्दैन ।
    म येसो हेर्छु , दुर्गा प्रसाईको राजसस्था बूताउने जनसभामा लाखौ मान्छेको ओईरो लाग्दैछ ।
    लेखेर राख्नुस ।
    राजा आए पनि देशमा केहि हुनेवाला छैन ।
    जो जो ले जे जे भन्नु ।
    89 सालको चुनावमा औधोगिक क्रान्ति हुन्छ ।
    नेपाल भरि ईलोक्ट्रोनिक ईनोभेसन गरि बिदेशी समान नेपालमै बनिन्छ । हज्जारो युवाहरु नेपालमै रोजगारी हुन्छ ।

  • @bikashsharma2887
    @bikashsharma2887 10 หลายเดือนก่อน +4

    संबैधानिक राज्सस्था जिन्दावाद ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 10 หลายเดือนก่อน +4

    बिचरा ललि माया तमाङ्ग प्रति हार्दिक श्रद्धाञ्जली 💔😭यसरी कसैले पनि बिदेशमा ज्यान गुमाउनु नपराेस्।

  • @greengrass6845
    @greengrass6845 10 หลายเดือนก่อน +1

    दुर्गाजिलाई पूर्ण समर्थन।

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 10 หลายเดือนก่อน +6

    दुर्गा प्रसाइ जिन्दावाद राजतन्त्र जिन्दावाद जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashnepal8221
    @prakashnepal8221 10 หลายเดือนก่อน

    सिधा कुरा जन्ता सङ्ग्🙏🙏🇳🇵🇳🇵⚖️🎤अब सहि सत्य पक्कै खुल्छ जे होस मिस्टर दुर्गा प्रसाईं ले छर्लङ्ग पार्दिनु भयो भ्रस्टाचार हरुको मुटुमा ढ्याङ्रो हानेको छ ॐ श्री पशुपति नाथ कि जय लौ परमेस्वर अब दुधको दूध पानी को पानी छुट्याईदिनु हजुर पापी र भ्रष्ट हरु को नास होस सहि राम्रो काम गर्ने को जय होस❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @AmritRegmi-Ajita
    @AmritRegmi-Ajita 10 หลายเดือนก่อน +3

    राजा आउ देश बचाउ❤🇳🇵🙏

  • @RameshSunar-u5l
    @RameshSunar-u5l 10 หลายเดือนก่อน +13

    Namaskar birendra sir,one of one the best media in Nepal news24 .....

    • @tharkabhadur4468
      @tharkabhadur4468 10 หลายเดือนก่อน

      KAHILE..SAMMA..BHANDA.NI..JABA..YO..KUKUR..NETA.HARU..HUDA.
      SAMMA.YO..KAM.BHAI.RAHANXA
      NEPAL.MA..KAHIKE..SUKHA.HUNNA

    • @tharkabhadur4468
      @tharkabhadur4468 10 หลายเดือนก่อน

      PRACHANDA..LE..KATTI.RAMRO.
      KAM..GARDAIXA.SINGHAPUR.
      JASTO..BONAUDAI XA...DESHMA.
      EK.XAK..KHANA.MUSKIL...XA

    • @tharkabhadur4468
      @tharkabhadur4468 10 หลายเดือนก่อน

      PRACHANDA..SER.BAHADUR.K.P.
      OLI.BABURAM.MADHAB.NEPAL.
      HARULE..NEPAL.BHANNE.KO.NAM
      BECHI.BIDESHKO..GULAM.BONAYO

  • @tejlimbu1583
    @tejlimbu1583 10 หลายเดือนก่อน +8

    अब हामि झोले भेडाहरु ले सोचने समय आयो , नेता भन्दा झोलेहरु लाइ समाप्त गर्नु पर्छ ?

  • @pabitrapokharal7290
    @pabitrapokharal7290 10 หลายเดือนก่อน

    सिदा कुरा जनता सग को कार्यक्रम धेरै राम्रो लाग्छ गुड सर

  • @M3T.V
    @M3T.V 10 หลายเดือนก่อน

    राजतन्त्र खोज्ने अनि गनाउने तन्त्रमा मन्त्री खाने लिङग्देन जि मेरो नजरमा गिरिसक्नु भएको छ। लिङ्देन सङगको साथ छोड्नुस नत्र तपाईं पनि गु नेता ठहरिनु हुनेछ ज्ञानेन्द्र सर... तपाईलाई उच्च सम्मान छ ।

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 10 หลายเดือนก่อน +1

    🇳🇵राजतन्त्र जिन्दाबाद 🇳🇵 🇳🇵जय देश जय नरेश🇳🇵🇳🇵हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ🇳🇵🇳🇵

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 10 หลายเดือนก่อน +1

    तेसैले आजै देखि हामी नेपाली जनता मिलेर रबि दाइ लाई प्रधानमन्त्री बनाउनुपर्छ आनि बल्ल गरिब दुखि जनता नेआए पाउछन र सबै नेपाली जनता मिलेर इनि बुढा नेता हरु लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर देश निकाला गराइदिनु पर्छ जय होस् रबि दाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 10 หลายเดือนก่อน +6

    एमाले लाई चाहिने असल मानिस नै हुन पप्पु मालिक रौनियार । के को रोइलो😂

  • @ganeshbhatt8627
    @ganeshbhatt8627 10 หลายเดือนก่อน +1

    Akdam sahi news

  • @Urekagroup9812
    @Urekagroup9812 10 หลายเดือนก่อน +4

    Great presentation

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 10 หลายเดือนก่อน +3

    अब , मिशन राजा ल्याउने गणतन्त्र को मलामी जाने🎉🎉🎉

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 10 หลายเดือนก่อน +3

    very good kura birendra jairuko

  • @yadavranjit7560
    @yadavranjit7560 10 หลายเดือนก่อน +5

    राजा आउनु राम्रो

  • @rita7magar
    @rita7magar 10 หลายเดือนก่อน +2

    good job patrakar ji

  • @aavashpant2842
    @aavashpant2842 10 หลายเดือนก่อน +1

    A b pant right version and right discussion of ganendra shahi

  • @sunilsubedi577
    @sunilsubedi577 10 หลายเดือนก่อน

    दुर्गा प्रसाईं लाई सपाेट छ, राज अाउ देशबचाउ

  • @saru__rana
    @saru__rana 10 หลายเดือนก่อน

    वाओ जैरु सर विषय बस्तु त राम्रै उठाउनु हुन्छ तर सुरुमा 5/7 मिनेट को बिसयम चाइ सुन्ने लायक नै हुन्छ च्यालेन्जको साथ भन्नुहुन्छ सारै चित्तबुझ्दो हुन्छ सुनुरहु जस्तो लाग्छ🙏🙏🙏

  • @priyon1256
    @priyon1256 10 หลายเดือนก่อน +8

    केपी ओली त तस्कर र डाकाको नाईके हो येस्ले न अफ्नो पार्टीमा राम्रो बयक्ती टिकन दीन्छ ।

  • @kamalkhatri1081
    @kamalkhatri1081 10 หลายเดือนก่อน

    यी नेताहरूको सम्पत्ती सबै जफत गरे त ऋण तिर्न पुग्छ होला ।फटाहा नेता गरिब जनताले पाल्न सकिन्न अब।

  • @RamThapa96
    @RamThapa96 10 หลายเดือนก่อน +2

    Raja Aau Desh Bachao Jai Desh Jai Naresh Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤

  • @abiskaroli9356
    @abiskaroli9356 10 หลายเดือนก่อน +1

    दुर्गा जि हाइहाइ झोले गुडा बाइ बाइ दुर्गा जि को सरकारआएर इ नेता लाई जेलमा कोचनु छ हजुर को हरेक शब्दहरूमा गरिबको मनछ हजुरलाई नमन हजुर

  • @binodshrestha2524
    @binodshrestha2524 10 หลายเดือนก่อน +5

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏

  • @rajanthapa8868
    @rajanthapa8868 10 หลายเดือนก่อน +10

    राजतन्त्र जिन्दावाद दुर्गा प्रसाई जिन्दावाद

  • @devendrabudhathoki5725
    @devendrabudhathoki5725 10 หลายเดือนก่อน +3

    हमि आफैले देश को mato सुहौदो byawastha lyunuparxa❤

  • @bhanudada8309
    @bhanudada8309 10 หลายเดือนก่อน +27

    2084 मा रास्वपाले जित्नुपर्छ अनि देशकाे pm रबि हुनुपर्छ अनि सबै नेता जेलमा जान्छन्

    • @roshanghimire3507
      @roshanghimire3507 10 หลายเดือนก่อน +6

      ग्यानेन्द्र साही को पार्टीले जित्नु पर्छ रबि त प्रचण्ड के पि जस्तै हुन।।।

    • @FaksalikpaSEPTAK
      @FaksalikpaSEPTAK 10 หลายเดือนก่อน +1

      Khulitta mg ..ahile chai tero Rabi Mcc,spp, nagarikata bideyak jata ra jatiye danga ma kei boldain..ahile jiteko bela 84 vandai hinxa ani 84 paxi 89 vandai vukxa. rabi vaneko Rap:prapako janalahar Roknko lagi bidesiko kat:putali ho rabi...

  • @shantaaryal8537
    @shantaaryal8537 10 หลายเดือนก่อน +6

    Great presentation Birendra Bhai 🙏❤🇳🇵

  • @sajanpun2475
    @sajanpun2475 10 หลายเดือนก่อน +2

    एमाले खुद लुटेरा पाटि हो भनेर पप्पु जस्तो मान्छे लाई लिए पछि थाहा भयो केपि होईन एमाले सक्किन्छ

  • @jeevanghimire7
    @jeevanghimire7 10 หลายเดือนก่อน +4

    King is king

  • @mantimro735
    @mantimro735 10 หลายเดือนก่อน

    दुर्दा प्रसाईं लाई साथ दीउ आतंककारी को सरकार फालौ राजसंस्था ल्याउ प्रसाईं को जय होस
    (महेश बस्ने भोलि मरोस रिप )

  • @gangapacharya9071
    @gangapacharya9071 10 หลายเดือนก่อน +7

    चोर हरूले सके देस् बर्वाद पारेउ तिमेरु सबै होनाहार डाका होउ यो सबै सकियोस् खाते नेताहरु लाइ सखाप पार्न सकिनेछ

  • @devibajgai7979
    @devibajgai7979 10 หลายเดือนก่อน +2

    रामराम मनमालिन्य गरे। जनताकाे खुन चुसे भगवान अब त अतिभाेलाैन याेगणतन्त्र ढलाउ प्रभु

  • @laxmansharma323
    @laxmansharma323 10 หลายเดือนก่อน +4

    गणतंत्र केवल कमिशन, दलाली, भ्रष्टाचारी लाई मात्र राम्रो छ केही झोले हरु ले पनी लाभ लिएकै भये र होला गणतंत्र ठीक छ भने को
    वाकी जनता भने धेरै दुखी छन्।

  • @basunepal878
    @basunepal878 10 หลายเดือนก่อน +3

    सच्चा पत्रकार balla देखे नेपाल मा

  • @punyaghimire7960
    @punyaghimire7960 10 หลายเดือนก่อน +2

    वैदेशिक रोजगारको जिम्मा सरकारले लिनुपर्ने हो । वैदेशिक रोजगारमा जादा ठगीमा परेकाको पैसा ब्याज समेत सरकारले तिरिदिनु पर्छ । देसमा सुशासन गर्ने र पीडित नागरिकलाई न्याय दिने काम सरकारले गर्नुपर्छ ।

  • @rajendradhakal133
    @rajendradhakal133 10 หลายเดือนก่อน

    बिकाश बिरोधि भ्रष्टाचारी गुमाले भन्दा दुर्गा प्रसाईं को आन्दोलन देश र जनता को हित मा छ्🇳🇵🇳🇵

  • @nepalputra.555
    @nepalputra.555 10 หลายเดือนก่อน +2

    हत्यारा गणतन्त्र मुर्दाबाद
    राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @rajagurung2614
    @rajagurung2614 10 หลายเดือนก่อน +7

    Tei vara raja leu,kam se kam Nepal tw banxa.JAY NEPAL👊

  • @srajuraj4484
    @srajuraj4484 10 หลายเดือนก่อน

    दुर्गा परसाई जिन्दाबाद हिन्दू राष्ट्र जिन्दाबाद राजतंत्र जिन्दाबाद