रामराज्य VS हरूवाराज । ज्ञानेन्द्र शाही र चन्द्र भण्डारी उवाच ! POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ย. 2024
  • रामराज्य VS हरूवाराज । ज्ञानेन्द्र शाही र चन्द्र भण्डारी उवाच ! POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 121

  • @magartipendra5632
    @magartipendra5632 9 หลายเดือนก่อน +12

    ज्ञानेन्द्र साहीले बाेलेकाे ठिक छ ,अब याे देस एसरी बन्दैन ,राजाकाे बिकल्प छैन ।चाेरतन्त्र सरकार मुर्दाबाद । agree Jay Nepal🦁🦁🦁

  • @prabhuacharya261
    @prabhuacharya261 9 หลายเดือนก่อน +12

    देशका लागि चाइने अशल नेता भनेकै चन्द्र भण्डारी र ज्ञानेन्द्र साही हुन

  • @tikaramthapa6581
    @tikaramthapa6581 9 หลายเดือนก่อน +5

    Thank you Teknarayan Bhata ji तपाईको रोचक News र Gyanendra Shahi ले भन्नु भाको १००% होईना १०००००% सहिछ हो र नेपाल लोकतन्त्र होई नोक्कर तन्त्र हो।

  • @shivarimal8011
    @shivarimal8011 9 หลายเดือนก่อน +7

    राजा सबैका साझा राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️(चुनाव हरूवा भतुवाहरु दलाल डलरी हरु लाई मन्त्री अध्यक्ष बनाउने हो भने हे दलाल जङ्गली हतियारा सरकार किन करोडोै खर्च गरेर चुनाव गराउनु दलाल भतुवा डलरीहरु हो थु थु लाज लागेर आउँछ यो नेपाल सरकार भनोैदो देखेर।

  • @dabalbudha381
    @dabalbudha381 9 หลายเดือนก่อน +5

    Good luck 🤞 both माननिय ज्यू ❤

  • @mohamadmiya4397
    @mohamadmiya4397 9 หลายเดือนก่อน +13

    ज्ञानेन्द्र साहीले बाेलेकाे ठिक छ ,अब याे देस एसरी बन्दैन ,राजाकाे बिकल्प छैन ।चाेरतन्त्र सरकार मुर्दाबाद ।

  • @indirakarki5858
    @indirakarki5858 9 หลายเดือนก่อน +4

    चोर ठग लुटले चलाउने राज्य अनि लथालिङ्ग न भर के हुन्छ राजा साझा हुनुपर्छ

  • @buddimansarki3730
    @buddimansarki3730 9 หลายเดือนก่อน +2

    सहि कुरा ज्ञानेन्द्र साही का कुरा

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 9 หลายเดือนก่อน

    मिलेमतो सरकार योजना बद्ध लुटेरा.. लाइसेन्स धारी अपराधि को चंगुलमा देश..
    दन्ड हिनता देशको भाग्य.. प्रतिपक्ष चोर लखेट्नु भन्दा भाग बन्दा माग्दै 🙏🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 9 หลายเดือนก่อน +10

    जनता बाट कहिले नचुनेको तर सबैभन्दा धेरै मन्त्री पद भएको ??? = नारायण काजी श्रेष्ठ गृहमन्त्री ।।।।।।।।😅😮😢

  • @sumanthakuri6631
    @sumanthakuri6631 9 หลายเดือนก่อน +3

    Ramro kura mananiya ghanendra Shahi jiu ❤❤

  • @ShambhuNeupane-o2v
    @ShambhuNeupane-o2v 9 หลายเดือนก่อน +1

    राजतन्त्र ❤❤❤❤जिनदाबाद ❤❤❤जयदेस जयनरेश ❤❤❤❤❤❤

  • @sureshtamang8281
    @sureshtamang8281 9 หลายเดือนก่อน +6

    Raja aau desh bachau ? ✊✊✊

  • @nepalputra.555
    @nepalputra.555 9 หลายเดือนก่อน +2

    हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
    राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @santoshthapa7420
    @santoshthapa7420 9 หลายเดือนก่อน +1

    मलाई लाग्छ याे गणतन्त्र नेपालमा चल्दैन ।

    • @PriyansW
      @PriyansW 9 หลายเดือนก่อน

      chalnu ni hudaina,ye oli deuba ra prachanda le kahile pani desh bikas garna lai ekjoot vayenan tara congress ko melmilap karyakram ma gayera vanxan ki haami sabai milera gantantra lai bachaune hau vanxan

  • @jyotishbigyan907
    @jyotishbigyan907 9 หลายเดือนก่อน

    Right.thank you sir. ❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 9 หลายเดือนก่อน +2

    Jai Rabi lamechhane good luck God bless you 🙏

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 9 หลายเดือนก่อน

    सहि भनेको हो चन्द भन्दारी र ज्ञान्देन शाही ज्यु ले..अब देश मा प्रचण्डे को राज छ सबै उस्कै मान्छे मात्र छ ठुला पद हरू मा..

  • @ThapaJung-o7w
    @ThapaJung-o7w 9 หลายเดือนก่อน +1

    Jai siya ram 🚩 🇳🇵 🕉

  • @sitaadhikari2045
    @sitaadhikari2045 9 หลายเดือนก่อน

    100%Right

  • @helloimkhim
    @helloimkhim 9 หลายเดือนก่อน

    Good jab

  • @tilakpanta2091
    @tilakpanta2091 9 หลายเดือนก่อน

    Bhandarijyuko ythnan tthakam Ram

  • @mbbhatta324
    @mbbhatta324 9 หลายเดือนก่อน

    य हजर यत्राे ठुलाे धनरासि खर्चगरेर देशलाइ टाट उल्टाउने खेलमात्र हाे नत्र हाेईन भने चुनाब हारेका चुनाबमा अनुहार सम्म नदेखेका हरु कसेरि अर्थ गिरिय शम्म पुगे

  • @sumanthakuri6631
    @sumanthakuri6631 9 หลายเดือนก่อน +1

    Ramro kura Dr sayab ❤❤

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p 9 หลายเดือนก่อน

    सत्य कुरा हो

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 9 หลายเดือนก่อน

    Jai shree ram

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 9 หลายเดือนก่อน

    निकामा मा कृष्ण सिटौला सम्मानित हुने भने पछि यस्तो लाज घिन लाग्दो नेता तन्त्र छि छि छि गणतन्त्र छि

  • @lekbahadurrana203
    @lekbahadurrana203 9 หลายเดือนก่อน +2

    Gyanendra Shahi Sir ra Dr Chandra Bhandari Sir ji le sahee kura bhannu bhayo

  • @netrapun4420
    @netrapun4420 9 หลายเดือนก่อน

    अरु देश मा बिकास कसरी हुन्छ भनेर सर्सल्ला गर्छन् !!तर हाम्रो मा भने सधै आन्दोलन मात्र हुन्छ !! यो सबै बेरोजगार को करन हो यसमा सरकार को धयान जवास युब लाई कसरी रोजगार दिने भनेर

  • @mayaadhikari3448
    @mayaadhikari3448 9 หลายเดือนก่อน +7

    Mr. Narankaji don’t touch Rabi. You will be not a home minister forever. If you touch the Rabi, your days will start counting. Rabi is our hope for the country. Get strong Rabi for country.❤❤

    • @PriyansW
      @PriyansW 9 หลายเดือนก่อน +2

      rajtantra,janata le direct vote diyeko manche le PM bannu jaruri ra pradesh sava kharez hunu ni jaruri xa

    • @DambatBista
      @DambatBista 9 หลายเดือนก่อน

      thakyu

    • @FOOTBALL-U81
      @FOOTBALL-U81 9 หลายเดือนก่อน

      ​@@PriyansW@@qqww@@@

  • @lalbachanyadav2061
    @lalbachanyadav2061 9 หลายเดือนก่อน

    नमस्ते 🙏🙏

  • @Officialprakass
    @Officialprakass 9 หลายเดือนก่อน

    ❤❤❤❤

  • @aavashpant2842
    @aavashpant2842 9 หลายเดือนก่อน

    A b pant right version and right analysis

  • @rahmbaniya2579
    @rahmbaniya2579 9 หลายเดือนก่อน

    Good luck sir

  • @hamalkumar945
    @hamalkumar945 9 หลายเดือนก่อน

    Power news❤

  • @dipendralama8493
    @dipendralama8493 9 หลายเดือนก่อน

    देश चलाउने प्रधानमन्त्री जस्तो मन्छे पनि भारत को गुलाम र पाल्तु कुक्कुर जस्तै अफुलाइ र आफ्नो परिवार को लागि फाइदा हुने बित्तिकै जस्तो सुकौ सम्झौता गर्न पनि तयार हुने भये पछि के गर्नु त

  • @santoshthapa7420
    @santoshthapa7420 9 หลายเดือนก่อน

    भारत नेपालकाे लागि मात्तेकाे साँडे हाे ।

  • @harybabu8134
    @harybabu8134 9 หลายเดือนก่อน +2

    Raja sabai ka sajha

  • @utsavprasai1489
    @utsavprasai1489 9 หลายเดือนก่อน

    Right

  • @himalayanviagra6255
    @himalayanviagra6255 9 หลายเดือนก่อน +4

    चोर गणतन्त्र निकम्मा असफल दुर्गन्धित बनिसक्यो। कुहिसकेको यो दुर्गन्धित गणतन्त्रको जरा समेत उखालेर नेपाल एकपटक क्लिन फर्म्याट गर्नुको विकल्प छैन।

  • @pokhreldmc
    @pokhreldmc 9 หลายเดือนก่อน

    माननीय चन्द्र भन्डारी यो मुलुकमा राजनीतिक अस्थिरताका जरो कारण हुन्। २०४८ सालको आमनिर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराई विरुद्ध गिरिजाप्रसाद कोइरालाबाट परिचालन भएर अन्तरघात गरेको ऋण कहिले सकिनेछैन। स्मरणीय छ भण्डारी त्यससमय नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष थिए।त्यसैले यिनले अाज आएर व्यवस्था , प्रणाली , अनुशासन , नैतिकता बारे ठूलाठूला गफ सुनाउनुको कुनै महत्त्व छैन। यसैगरी माननीय कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हालका नेपाली काङ्ग्रेसका उपाध्यक्ष समेत रहेका धनराज गुरुङ त आफ्नो कुटनैतिक पासपोर्ट बेच्ने मान्छे थिए।हाल आएर मुलुकी फौजदारी संहिता संशोधन दर्ता गरेर त आफ्नो असली अनुहार देखाए ।

  • @bikramshahi2220
    @bikramshahi2220 9 หลายเดือนก่อน

    Good

  • @arjunadhikari2948
    @arjunadhikari2948 9 หลายเดือนก่อน

    Jay nepL chandra sir gyanendra sahi jee salot

  • @ramacharya1111
    @ramacharya1111 9 หลายเดือนก่อน

    Timi pani kada ❤

  • @ReshamlalUpadhaya
    @ReshamlalUpadhaya 9 หลายเดือนก่อน

    यो देशमा हरुवा हरुको राज छ अनि जनता हरुलाइसूख कीन होस।😊

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 9 หลายเดือนก่อน

    धेरै राम्रो गर्नुभएको धेरै सहिभनुभयो धन्यवाद छ हजुरलाई भट्टराई सर लाई जयरास्ट जयदेश जयनेपाल

  • @nepalromania100
    @nepalromania100 9 หลายเดือนก่อน +1

    पशुपतिनाथको बार्षिक आय कति आउँछ त ? राज्यको ढुकुटीमा त्यो पनि जानकारी दिनु पर्यो पत्रकार ज्यु।

  • @chakgurung3175
    @chakgurung3175 9 หลายเดือนก่อน +9

    Rabi jii is real genuine true nation lover and People's Voice The Great Leader Rabi ❤ 💙 💜

  • @merosanskar5640
    @merosanskar5640 9 หลายเดือนก่อน

    दलालहरूकाे अनुहार देख्दा छात्ती चिरिएर अाउँछ ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 9 หลายเดือนก่อน +1

    नेपाल लोकतनत्र होईना नोक्करतनत्रहो भारात र अमेरिकानेले जे भन्छ यो नोक्कोर हरूले तेहिंगर्छ।

  • @kabirajregmi845
    @kabirajregmi845 9 หลายเดือนก่อน

    daju २-४ दिनमा भिसा लाग्छ हाेला, अनि म र मेरा भाबिपुस्ताले याे देशका चाेर शासका थुतुनाे त हेर्न पर्दैन ।

  • @rambhandari4411
    @rambhandari4411 9 หลายเดือนก่อน

    जब सम्म यो ज्यानमारा लेण्डुप सरकार हटदैन तब सम्म रास्ट्र रहदैन केपी बा जिन्दावाद ❤

  • @The_Shivansh_Shows
    @The_Shivansh_Shows 9 หลายเดือนก่อน +1

    क्विन्टलका क्विन्टल सुन छिराउने मन्त्री समेत मिलेकोमा भारत कसरी बिश्वास गरोस।

  • @tikaramthapa6581
    @tikaramthapa6581 9 หลายเดือนก่อน

    तेईत टेक नारयान भट्ट जी अहिले नेपाल मा कानून छैना केहि छैना अहिले नेपालमा जसको सक्ती उस्को भक्ती छ है टेक नारयान जी। यसत्तो हुन्छ भनेर मैले 2062 मा नै भनेको थियो।

  • @gyanendrasingh5460
    @gyanendrasingh5460 9 หลายเดือนก่อน +1

    Support Ravi ❤

  • @tejtamang8862
    @tejtamang8862 9 หลายเดือนก่อน

    चन्द्र भण्डारी मुला नि जता जता ताली उता उतै खुट्टा उचाली

  • @ShivaKumarShrestha-jl6kd
    @ShivaKumarShrestha-jl6kd 9 หลายเดือนก่อน

    China
    N
    Tibbat
    Npl
    N
    India
    Both
    Same

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my 9 หลายเดือนก่อน +1

    Good news sir🎉🎉❤

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 9 หลายเดือนก่อน

    Jay Balen , balendra team. But big parties leaders misused nepalese politics damaging , realised people..

  • @shreeramthapa6885
    @shreeramthapa6885 9 หลายเดือนก่อน

    हारेकाे नता नै जितेकानेता भनदा माथि जानछन भनेफकिन ुु चुनाब लडने।

  • @priyalamichhane1204
    @priyalamichhane1204 9 หลายเดือนก่อน

    कसरी
    यसरी🫣🫣🫣🫢🫢🫢🫢😀😀😀😀😀😂😂😂😂

  • @tilakkhadka1797
    @tilakkhadka1797 9 หลายเดือนก่อน

    🎉साचेेहो

  • @sadrakthapa108
    @sadrakthapa108 9 หลายเดือนก่อน

    यो दुबै ले दुरदर्शिता गुमाएका ने ता हुन किनकी दंगाबाजी गर्ने सम्प्रआदआइकतआलए बिकाश ल्याउछ कि बिनास,, त्यसैले धर्ममान्नेले धर्मलाई नेतागिरी गर्न दुनु धर्म नमान्ने हुन किनकी धर्मको ब्यापार नगरी चाइना कसरी बिकाश भयो त ? प्रष्टिकरण देउता भन्डारी र ज्ञानेन्द्र दोयले, धन्यवाद।

  • @SinghBoy-c9b
    @SinghBoy-c9b 9 หลายเดือนก่อน

    Pidit Le Neyay paunu Parchha .🙋🙋

  • @dambargurung4950
    @dambargurung4950 9 หลายเดือนก่อน +1

    Ganendra gko kuraa sahi ho

  • @adventurewithmahesh2334
    @adventurewithmahesh2334 9 หลายเดือนก่อน

    हम्रो देश नेपाल् एक भूपरिबेष्ठित रास्ट्रिय हो यहाँ तीन इंटरनेशनल एयरपोर्ट को के काम यो सबई अमेरिका को खेल हो युद्ध स्तहान बनाउनू लाई इण्डिया र अमरीका मीलर चाइना को लागीलड़नू बन्दई गरेको युद्धभूमि राम्रो रोड पुर्यैदे हे सरकार सकचस भने गाँवँ माँ मर्नु बाध्य भैरहेको सुत्केरी लाई हास्पिटल सम्म पुगने गरी बाटो बना अरु प्लेन माँ चेडर बिदेष जानू आइले लाई त्यही एअरपोर्ट इनफ़ छ।

  • @lilapaudyal8469
    @lilapaudyal8469 9 หลายเดือนก่อน

    The birth place of Ram is in Thori Chitwan Nepal.

  • @krishnagodar3343
    @krishnagodar3343 9 หลายเดือนก่อน

    भस्टचारी को नाइके ले लोभिपापी भन्न थाले त

  • @PriyansW
    @PriyansW 9 หลายเดือนก่อน +2

    aba rajtantra jaruri, janata le direct vote diyeko manche le PM bannu jaruri ra pradesh sava kharez garnu ni jaruri kina ki pradesh sava ko garda desh ko loan badhya badhya xa ra hamro 3 crore population vayeko desh ma pradesh sava ta yini chor haru le neta paalna lai matra lyaya xan

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 9 หลายเดือนก่อน

    देशद्राेही नेपाल खाने कृष्ण सिटौला नेपाल राष्ट्र खाने टाउँके धमिराे आज चाेर बाटोबाट ताज लगाएर फेरि नेपालीहरुले यस्ता दुश्मनकाे मुख हेरेर अपमानित हुनु पर्ने दिन आउँने छ । जय देशद्राेही धमिराहरु !

  • @KrishnaRayamajhi-ez5ml
    @KrishnaRayamajhi-ez5ml 9 หลายเดือนก่อน +1

    Jai Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lilapaudyal8469
    @lilapaudyal8469 9 หลายเดือนก่อน +2

    Hon. Shahi is true and hundred percent right speaking.

  • @chandankhawas4464
    @chandankhawas4464 9 หลายเดือนก่อน

    Gyanedra saahi le sahi boleko xa

  • @kumarkoirala4565
    @kumarkoirala4565 9 หลายเดือนก่อน

    शाही सही बोल्छन।

  • @indirapokhrel4530
    @indirapokhrel4530 9 หลายเดือนก่อน +1

    Ganadra shi kura shi ho. Kina chunab garnu ni

  • @bhuwanbhandari1419
    @bhuwanbhandari1419 9 หลายเดือนก่อน

    खबर बाचक ज्यु तपाई लाई पनि ई झाले माले मागेर खाने बादि कांग्रेस कन्गारू राप्रपा गुमेको चिज माग्ने हरु सन्ग मात्र समचार बाचक गर्नु हुन्छ कहिले काहि जनमोर्चा का अध्यक्ष क चित्र बहादुरकेसि को लिने गर्नुस त

  • @lilapaudyal8469
    @lilapaudyal8469 9 หลายเดือนก่อน

    Birodkalagi birod nagaraun sudharkaligi birod garnebanigararaun.ke Nepal sandhai garibikarakhamuni rahirahane , netaharule deshlootirahane .?Yo kram kahilesamma?Jawaf chha? Desh somaliya nabnos !

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 9 หลายเดือนก่อน +1

    Parchande sere KP haruko Kam xaina parades kharej garnu parxa..

    • @PriyansW
      @PriyansW 9 หลายเดือนก่อน

      sahi ho,sabai le sabai lai aba jaagruk garayera rajtantra lyaunu parxa

  • @subastimsina9982
    @subastimsina9982 9 หลายเดือนก่อน

    सुन्दै अल्छिलाग्दो प्रस्तुति 😂😂

  • @bodhaprasad9990
    @bodhaprasad9990 9 หลายเดือนก่อน

    हाम्रा देशका प्राय चोर तस्कर ज्यानमारा नेता भनिने जन्तुहरु भारतीय नेताहरुको जुत्ताको तलुता चाट्छन अनि ति जन्तुहरुलाइ हेपीहाल्छन नि

  • @Bishnumenu
    @Bishnumenu 9 หลายเดือนก่อน

    Kura 100% sahi hun tara ke garne sosashak harule chalaeko desh.

  • @premkumarrai1388
    @premkumarrai1388 9 หลายเดือนก่อน

    Hait Nepal ma gathe Raja banne Ram banne haruka hot baji

  • @parkashkumarkarki2351
    @parkashkumarkarki2351 9 หลายเดือนก่อน +1

    Yadi Kasai lay civil war ko suruwat garcha bhanay ma sahit Mero family Bata 6 janay lay join garcha. Aba ta dherai bhayo yar.aba ko bikalpa bidesh ma family Sathi settlement hau ki yo neta haru birodh civil war Garau.

  • @PriyansW
    @PriyansW 9 หลายเดือนก่อน

    Oli le gareko andolan ma biswas na garau,oli choor vanne kura haami lai thaha xa tara Raprapa ma biswas garna sakinxa

  • @RamsamujhKurmi-qk3fr
    @RamsamujhKurmi-qk3fr 9 หลายเดือนก่อน

    LutTantrjindaBad

  • @tournepal5415
    @tournepal5415 9 หลายเดือนก่อน

    Bad way of reporting news

  • @dhulikhelfitnesshub5958
    @dhulikhelfitnesshub5958 9 หลายเดือนก่อน

    Bad title

  • @syaggyparazuli8787
    @syaggyparazuli8787 9 หลายเดือนก่อน

    ek choti kaal ko mukh ma pugera ako manxe le kaela jhuto boldaina ani desh prati usko maya adhik hune xa

  • @ChandraGC-us6qh
    @ChandraGC-us6qh 9 หลายเดือนก่อน +1

    Hijo samma raaute bhanthe tar kuro bujnu paro maananiy gannedra jiu hijo tapaaila paatima na laagda sarai manparthyo tar raajapancha maane pachhi tapai kuro manpre thiyan aaja mero man jitnubhayo

  • @KanxaThakuri-v8j
    @KanxaThakuri-v8j 9 หลายเดือนก่อน

    झोले पत्रुकार

  • @parshudahal2494
    @parshudahal2494 8 หลายเดือนก่อน

    Yo sitaulo harrey ko kasari

  • @tilakpanta2091
    @tilakpanta2091 9 หลายเดือนก่อน

    Krishnasithaula timilai lajlagthain jntale latyaidiyko lathu rashtrysavama uvin

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 9 หลายเดือนก่อน

    Kangres TA Mahaboudi ko puchara Ta ho ni Aba aune chunaba ma haraunu parcha ki jasto lagacha ni.Janta le yahi garchana .

  • @Bishnumenu
    @Bishnumenu 9 หลายเดือนก่อน

    Hamro desh ma harek kisimmko badi bhaeko hunale desh khatam bhaeko.koi Raja badi koi khau badi koi lutera badi koi bichalia badi yastaile yasto bhaeko.

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 9 หลายเดือนก่อน

    रित्ताेडाेकामापानि भर्नखाेज्नु र राजतन्त्र फर्काउछु भन्नू यकै।

  • @bijaysingh3379
    @bijaysingh3379 9 หลายเดือนก่อน

    Haruws sabhaho yo.

  • @NiranjanBajracharya-b1d
    @NiranjanBajracharya-b1d 9 หลายเดือนก่อน

    Guu Vanda ganako cha neta yo desh ma

  • @Sanjog_kharel
    @Sanjog_kharel 9 หลายเดือนก่อน

    Chor mawabadi

  • @ThakurTimalsena
    @ThakurTimalsena 9 หลายเดือนก่อน

    e bejeti kaangres

  • @gsharma7578
    @gsharma7578 9 หลายเดือนก่อน

    Sudan ghotalak naike ra Raw cia ka khetala haruwa mula tike samsadle hamro tax kne ra deshghat bhanda kehi gardain .