Oli ko ho raa raja hoo usle jaii gardha jai boldha hunxa janta nokar hoo jai boldha jai gardha jai jai kar garnu parnii kathi chaii xolii hau xee xee yetro 30/35 barsa kagers ra kp ko party le ksi chai ramroo kam garii ??????????????????
१०००००तोप को सलाम छ यी शाहसी तेजिला निडर सच्चा देशभक्त स्वच्छ स्वभाव चतुर्दशी पारदर्शी र भरपुर सहयोगार्थी आशिका तामाङ जी लाई, उँहा जस्तो निडर , भिजन भएको, करिस्माटिक महिला नेपाल मा देखेको छैन मैले सत्य । जताततै घर दैलो दैलोमा एक्लै नडराईकन आफ्नो ज्यानको बाजी थापेर बिभिन्न किसिमका समाज का र सरकार का घृणित कामहरु लाइ निर्मुल पार्न लागिपरेको हुनुहुन्छ सँधै। यस्तो महिला लाई हो साँसद , मेयर, मन्त्री बनाउनुपर्ने त । हुन पनि नेपाल मा जताततै जुनसुकै सेक्टर मा पनि चोरै चोर भ्रष्ट लुटेरा दलाल ठगहरुको बिगबिगी अति नै भएको छ।
यसरि नैं अभियानमा सक्रिय रहँदै आउनुभएको मा धेरै धेरै धन्यवाद मनन् गर्दछु बैनिलाई तिन करोड जनताले साथ स्पोटर्स छ हिम्मत कस्नु आँटिलो बन्नुस बैनि लाई हिर्दय देरवी नैं सपोट छ ❤❤❤❤❤❤❤❤
पार्टी र दलित पद्धतिको अन्त्य हुनुपर्छ त्यसको लागि मेयर हर्क र बालेनलाई साथ दिनुपर्छ र जनताको शासन ल्याउनु पर्छ।। नत्र एउटा दुईवटा जनता सचेत भएर मात्रै हुदैन।।।
दिदि या बैनि हजुरलाइ धेरै धेरै स्यालुट छ धन्यवाद छ इमान्दार सन्सारको सवैभन्दा ठुलो शक्तिशालि मेरुदण्ड हो हजुरको पछाडि सहयोगी समर्थकहरू धेरै आउने छन इमान्दार को सान कुनैपनि बमले रोक्न सक्दैन हजुरलाइ धेरै धेरै धन्यबाद छ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय काठमान्डौं जय नेपाल आमा
आज आएर समाज सेबि आशिका तामाङ् बैनिको सहि ठाउमा तिर लाग्यो ! सेलुट बैनिलाई .!!🙏 आलो पालो आआफ्नो राजनिती पाटिको आडमा ठेक्का टेन्डर पर्ने भन्दै मिलि जुलि जन्ता ठग्ने र लुट्ने काम धेरै पैल्यै देखि भैराको हो TIA पार्किङ्मा । यर्पोट भित्र बाहिर सबै तिर लुट भ्रष्ट .।
यस कुराको सही गर्नु भएको धन्यवाद दिदी तपाइं कामको सम्मान छ र यो तुरुत बन्द हुनुपछ त्यही लुट्ने बचारा खाडीमा काम गरेर आउने सँग लुटने हो युरोप अमेरीका बाट आउनेलाई कार लिन आउछ . सही हो सिस
भ्रष्टाचार,अन्याय अत्याचार,कुशासनको बिरूद्ध न्यायिक सुशासनको खातिर बालेन, हर्क, आशिका जस्ता थुप्रै युवा अभियान्ताहरू प्रत्येक क्षेत्र,गाउँ ठाउँबाट उठ्नु जरुरी छ।
दिदीको यो हिम्मत लाई सलाम छ🙏 जनताको मर्म बुझ्ने पो नेता त बाटोमा धूलो त हावाले पनि उडाउँछ नि! बुढो गाेरुहरूको काम छैन यिनीहरू सबै सकिनु पर्छ बल्ल देशले पालुवा फेर्छ। धन्यवाद!🙏
आशिका चेलिप्रती हार्दिक आभार! यति राम्रो कार्य गर्नु भाछ राज्धानिमा! चोर दलाल हरु लाई तह लाउनुस! भ्रष्ट नेतासबैलाई गोलि हानिमार्नुपर्छ नालायक नेता डाकाहरु
बहिनि लाई धेरै धेरै धन्यवाद हजुर हरु जस्तो युवाहरूको खाचो छ याे देस लाई पुराना नेताहरूले देस खाई सके देसकाे ढिकुटि रित्तो भईसक्याे रिनै रिन मा डुबिसक्याे अब बालेन रबि हर्ष गाेपि हेमराज थापा जस्ता हजुर हरुले सपाे्ट गर्नुु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुराे हाे यस्तो लुट हरु लाई यसरी नै ठिक लगगाउनु पर्छ पैसा उठाउनु नै बसे पनि कुन कम्पनी कुन स्वाथा हाे अाईडि कार्ड हुन्छ यस्तो दादागिरी शैली मा राम्रो भएना रास्ट्रिय ब्याजेत छिछि हाम्रो देश काे कानुन
अाषिकन तामाङग लाईधन्याबाद एर्पाेट मा लुट धन्दामा यसरी एक्लै थर्काउन सफल एउटा शाहासी चेली लुटधन्दाकाे यसरी सबै अावाजउठानु पर्छ बधाई छ अाषिका तामाङग ज्यु लाई याे झाेलेहरूकाे शाक्ती मा गरीएकाे हाे यसरअं सबै नेपाली ले अावाज बुलन्द गर्नु जरूरी छ।
घर, गाउँ, सहर सहरमा चहिने भन्दा पार्टीको डन कार्यकर्ता छन। त्यही कार्यकर्त पाल्न हरेक सहरको रोडको छेउ छाउमा पार्किङको सुल्क उठाउदै आइरहेको छन यो बन्द गर्नु पर्छ।
आसिका मेडमलाई नमन । अत्यन्तै न्यून दरमा सरकारले आफ्ना कार्यकर्ता पाल्ने प्रणालीकाे घाेर आपत्ति गर्नुपर्छ । याे हामी सबैकाे उत्तिकै दायित्व छ । मेडम तपाई अगाडि बढ्नुहाेस हामी सबैकाे साथ छ तपाइलाई
आशिका बैनिको प्रयास अती राम्रो लाग्यो,यसो बुझि हेर्दा सबैभन्दा राम्रो खेती त पार्किङ बाट पैसा असुल्ने ,एकदुई जनालाई टिकट दिने ,बाकी लाई नगद लिएर जय नारायण होइन र?? धन्यवाद बैनि।
आशिका तमाङ्ग जिउँदो महान नारी हुन। वहाँलाई हामी सम्मान गर्दछौ। अरु पत्रकार भनाउदोहरु ले पनि वहाँ आशिका जस्तै हुन सिक्नुस। नारी होस त आशिका जस्तै होस। आशिकालाई जन्म दिने आमा बाबु महान हो। यस्तै छोरीहरु धेरै आमाको कोखबाट जन्म होस।
हुन त म पनि बिदेशमै छु यहाँ नि एयर्पोर्टको पार्किङ्गमा पार्किङ्ग शुल्क उठाउने गर्छ फरक यति हो यहाको उठाएको पैसा सिधा सरकारको खातामा जान्छ बिचौलिका हातमा ठेक्का गरि लुटतन्त्र हुदैन तर नेपालमा ठेक्का पाच लाखमा दिने तर बिचौलिका ठेकदारले करोडौ पैसा उठाएर खाने गर्छ बिदेशमा शिक्षा स्वास्थ फ्री मा हुन्छ तर नेपालमा हरेक कुरामा सरकारबाटै जनता लुट्ने काम भै रहेको छ
Selut ani man dhekhi dherai dherai samman cha hjr lai💞🙏 yekdam sahi vannu vayo good job nana sahasi nari hunuhunxa hjr ❤ sabai janta aba aasika jiu lai sat support garnu parxa thank u💞🙏💖
आशिका बहिनीलाई मुरी मुरी धन्यवाद जस्तो सुकै आन्दोलन गर्नुपरे परेपनी जनता तयार छ जनताले यक घनता पाचमीनेत की पार्किङचार्ज असीरूपे सम तिर्नुपर्छ जनतामारा हरूलाई अबछोदनु हुँदैन
यसरी जनताको प्रिय भए बालेन इन्द्र जात्रामा देखाए महानता ओलीमाथि जताततै खनिए जनता_Balen & Kp Oli
th-cam.com/video/bpAxht6KK7E/w-d-xo.html
Oli ko ho raa raja hoo usle jaii gardha jai boldha hunxa janta nokar hoo jai boldha jai gardha jai jai kar garnu parnii kathi chaii xolii hau xee xee yetro 30/35 barsa kagers ra kp ko party le ksi chai ramroo kam garii ??????????????????
balen ko kapda launu na hunu rada sasan ho ra hamro des maa??????????????????
balen ko kapda launu na hunu rada sasan ho ra hamro des maa??????????????????
12:18
Wow power full video
आशिका शाहसि बहिनीलाई धेरै धेरै धन्यवाद छ,सबैले साथ दिन जरुरी छ।
साहासी युवती आशिका बहिनीलाई धेरै धेरै बधाई तथा धन्यवाद।
अति राम्रो अभियान १००% जहाँ पनि पार्किङ सुल्क फ्रि हुनु पर्छ हजुर लाई सलुट छ
धन्यवाद 💪🏻❤❤🙏 अब बिर अस्पतालको पार्किङको पनि कुरा उठन पर्छ
Good dijju🙏🙏🙏and God blessing you🙏🙏🙏🙏❤️❤️❤️🙏🙏
सलाम छ बैनी अधीबडनुहाेस,बालेनलाई साथदिनुहाेस।
गुद राम्रो काम को लागि जनता तपाईंको साथमा छन चोर लाई चोर भन्नू पर्छ बल्ल देश बन्छ जय होस आसिका जि ल
हो, दिदी। तपाईले भन्नुभएको सबै कुराहरू सत्य हो। नेपाली जनताहरू कैले बुच्ने।
धेरै राम्रो
आशिका सिस्टर लाई धन्यवाद छ धेरै राम्रो काम गर्दै आउनु भको मा 👏👏👏👏सबै को साथ सबै ठाँउ येस्तै हुनि भनी कति राम्रो हुनि थियो 🙏🙏🙏
१०००००तोप को सलाम छ यी शाहसी तेजिला निडर सच्चा देशभक्त स्वच्छ स्वभाव चतुर्दशी पारदर्शी र भरपुर सहयोगार्थी आशिका तामाङ जी लाई, उँहा जस्तो निडर , भिजन भएको, करिस्माटिक महिला नेपाल मा देखेको छैन मैले सत्य । जताततै घर दैलो दैलोमा एक्लै नडराईकन आफ्नो ज्यानको बाजी थापेर बिभिन्न किसिमका समाज का र सरकार का घृणित कामहरु लाइ निर्मुल पार्न लागिपरेको हुनुहुन्छ सँधै। यस्तो महिला लाई हो साँसद , मेयर, मन्त्री बनाउनुपर्ने त ।
हुन पनि नेपाल मा जताततै जुनसुकै सेक्टर मा पनि चोरै चोर भ्रष्ट लुटेरा दलाल ठगहरुको बिगबिगी अति नै भएको छ।
बैनि तपाईं लाई स्यलुटछ धन्यवाद
धन्याबाद सहासि बहिनि म सलाम गर्छु यसरि नै युवाहरुले बालेन स्टाइलमा काम गर्नुपर्छ
सलाम्छ छाेरितिमिलाइ तीमिजस्ता साहसि
छाेरी अरुपनिनिस्किनुपराे याे गुन्डागर्दि बिरुद्ध।
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵
आशिका दिदि लाई सबै नेपालीले साथ दिनु पर्छ है❤❤❤❤❤❤
प्रधानमन्त्री नै कमीसन खान्छन।बालेन सग सहकार्य गर्नुहाेस ।
यसरि नैं अभियानमा सक्रिय रहँदै आउनुभएको मा धेरै धेरै धन्यवाद मनन् गर्दछु बैनिलाई तिन करोड जनताले साथ स्पोटर्स छ हिम्मत कस्नु आँटिलो बन्नुस बैनि लाई हिर्दय देरवी नैं सपोट छ ❤❤❤❤❤❤❤❤
धन्यवाद Ashika तामाङ बहिनी 🎉😇🙏👏👍🤘
बहिनी,, बालेन मात्रै होइन,मेयर हर्क साङ्पाङ्लाई पनि तपाई जस्तो सचेत जनताहरुको नाम लिएर सपोर्ट गर्नुपर्छ अरुलाई पनि प्रोत्साहन दिनुपर्छ।।
Gopi hamaal also Dhangadhi mayer
बालेन हर्क गोपि पनि हुन्न है आशिका सिस्टर
पार्टी र दलित पद्धतिको अन्त्य हुनुपर्छ त्यसको लागि मेयर हर्क र बालेनलाई साथ दिनुपर्छ र जनताको शासन ल्याउनु पर्छ।। नत्र एउटा दुईवटा जनता सचेत भएर मात्रै हुदैन।।।
Ashika Tamang is a brave lady she must be in the Balen team. Big salute from UK we need you for our country.
Great thought sir.
यसरी नै युवा हरुले बालेन स्टाइल मा काम गर्नु पर्यो..... सलाम छ यी नेपालि छोरी लाई 🙏
यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद!
नेपाल देश को लागि क्यन्सर हो!
यो अन्ते हुनु पर्छ।👍
teri ma padari
Ashika Tamangले भनेको कुरा ठिक हो, सरकार बेलैमा चेतनाभया
हर्कको बोली र आशिकाक्क बोली एउटै छ तर दुबै जनाको मन स्वच्छ छ बिकास बादी मान्छे यतिको हुनुपर्छ।
मुलबासीहरुको बोलि नै यस्त हो भाई ।
यो देश का कयौं नियम कानुन हरु परिवर्तन गर्न आवस्यक छ र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ
दिदि या बैनि हजुरलाइ धेरै धेरै स्यालुट छ धन्यवाद छ इमान्दार सन्सारको सवैभन्दा ठुलो शक्तिशालि मेरुदण्ड हो हजुरको पछाडि सहयोगी समर्थकहरू धेरै आउने छन इमान्दार को सान कुनैपनि बमले रोक्न सक्दैन हजुरलाइ धेरै धेरै धन्यबाद छ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय काठमान्डौं जय नेपाल आमा
you are absolutely right baini yo lut dhandaa ko haami sabai nepali naagarik le birodh garnaiparchha....jay Nepal
आशिका तामाङलाई सलाम।सडक बाटै आन्दोलन गर्नु पर्छ।
बैनीले राम्रो कुरा उठाउनु भयो,धन्यवाद बैनी।
देश बन्दै छ , समृद्धि हुदै छ ।जनता ठगीदै छन ।
आज आएर समाज सेबि आशिका तामाङ् बैनिको सहि ठाउमा तिर लाग्यो ! सेलुट बैनिलाई .!!🙏
आलो पालो आआफ्नो राजनिती पाटिको आडमा ठेक्का टेन्डर पर्ने भन्दै मिलि जुलि जन्ता ठग्ने र लुट्ने काम धेरै पैल्यै देखि भैराको हो TIA पार्किङ्मा । यर्पोट भित्र बाहिर सबै तिर लुट भ्रष्ट .।
नाक थुनेर हिंड्नुपर्ने काठमाण्डूमा बालेन आए पछि सफा भएको छ ।
ओली मूर्दाबाद !!!
बालेन जिन्दाबाद !!!
महान चेली आशिका ❤❤❤
धन्यबादबहिनिलाई राम्रो कामकाेलागि सबैलेसातदिनु परछधन्यबाद
अब सचेत जनताको लागी सबै जनता सुरक्षाकर्मी हुनुपर्छ नत्र यो लुटतन्त्रको अन्त्य कहिलै हुनेछैन।।
सलाम छ sis🇳🇵💯
dherai ramro kam salute xa cheli
कस्तो सफा सिधा र मन भित्रका कुराहरु बिचार लाई सलाम ।।
Dherai ramro
एमालेका कार्यकर्ता हुन् यो सबै भ्रष्टचार र लुटतन्त्र मच्चाउनेहरु।।।।
झोले लाई पाल्नी अखाडा हो एस्ता ठाउहरु।।।अब नया बस पार्क पनि नजर जावस ।।
आसिका जि नमस्कार तपाईको योगदान यो देशलाई आबस्यक छ
यस कुराको सही गर्नु भएको धन्यवाद दिदी तपाइं कामको सम्मान छ र यो तुरुत बन्द हुनुपछ त्यही लुट्ने बचारा खाडीमा काम गरेर आउने सँग लुटने हो युरोप अमेरीका बाट आउनेलाई कार लिन आउछ . सही हो सिस
We are with you cheli ❤❤❤
सारै राम्रो कुराको काम गर्नु भयौ नानुले👌👌👌👌👌👌🙏🙏🙏
देबिको रुप परेको काली माताको जस्तो धारणा भएको यी महान चेली आशिका बैनिलाई मेरो हृदय देखि सम्मान गर्नु चाहन्छु !!
yo deshlai yestai mahila chahinxa..nidar nd determined..good luck nepal..
भ्रष्टाचार,अन्याय अत्याचार,कुशासनको बिरूद्ध न्यायिक सुशासनको खातिर बालेन, हर्क, आशिका जस्ता थुप्रै युवा अभियान्ताहरू प्रत्येक क्षेत्र,गाउँ ठाउँबाट उठ्नु जरुरी छ।
दिदीको यो हिम्मत लाई सलाम छ🙏 जनताको मर्म बुझ्ने पो नेता त बाटोमा धूलो त हावाले पनि उडाउँछ नि! बुढो गाेरुहरूको काम छैन यिनीहरू सबै सकिनु पर्छ बल्ल देशले पालुवा फेर्छ। धन्यवाद!🙏
आशिका चेलिप्रती हार्दिक आभार! यति राम्रो कार्य गर्नु भाछ राज्धानिमा! चोर दलाल हरु लाई तह लाउनुस! भ्रष्ट नेतासबैलाई गोलि हानिमार्नुपर्छ नालायक नेता डाकाहरु
Sahi kura garnu vayo yo baini le. Keep it up, haami ni saath dinchou..
नेपाल आमाको छोरि आशिका तामाङ र बालेन शाह जस्तो साहासिक वक्ति लाई सबै जना ले साथ सपोर्ट गनुपर्छ ❤
बहिनि लाई धेरै धेरै धन्यवाद हजुर हरु जस्तो युवाहरूको खाचो छ याे देस लाई पुराना नेताहरूले देस खाई सके देसकाे ढिकुटि रित्तो भईसक्याे रिनै रिन मा डुबिसक्याे अब बालेन रबि हर्ष गाेपि हेमराज थापा जस्ता हजुर हरुले सपाे्ट गर्नुु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तैतरिकाले लूततन्त्र हाम्रोदेशलूटेर खानपल्केकाहरुले नबोल्दामज्जाले खाईराखेकैछन् यसरिबोल्न एकजनामात्रहोईन हजारौहुनुपर्छ र मात्रकेईहोला बैनीलाई योआवाज लिकालेकोमा धन्यबादछ र बैनीलाई योकामकोलागी 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
dherai ramro kam....
एक सहासी हिम्मत वाली चेलिलाई उच्च सम्मान 🙏🙏🙏
जय बालेन शह हिरो ❤❤❤❤
नेपाल सरकार बिरूद्द मुद्दा हालेर stay order लिने हो कि ? जसरी पनि यस्तो कार्य हरूलाई निमिट्यान्न पार्नै पर्छ। म पनि साथ छु।
झोले बाहेक सम्पुर्न देश भोक्त नेपाली हजुर को साथमा छउ आशिका जि
सहि कुराे हाे यस्तो लुट हरु लाई यसरी नै ठिक लगगाउनु पर्छ पैसा उठाउनु नै बसे पनि कुन कम्पनी कुन स्वाथा हाे अाईडि कार्ड हुन्छ यस्तो दादागिरी शैली मा राम्रो भएना रास्ट्रिय ब्याजेत छिछि हाम्रो देश काे कानुन
अर्को चुनाब मा बालेन साहा प्रधानमन्त्री आसिका तामाङ मेअर हुनु पर्छ
Good
dd full support dhare ramro kam garnu vaxa
अाषिकन तामाङग लाईधन्याबाद एर्पाेट मा लुट धन्दामा यसरी एक्लै थर्काउन सफल एउटा शाहासी चेली लुटधन्दाकाे यसरी सबै अावाजउठानु पर्छ बधाई छ अाषिका तामाङग ज्यु लाई याे झाेलेहरूकाे शाक्ती मा गरीएकाे हाे यसरअं सबै नेपाली ले अावाज बुलन्द गर्नु जरूरी छ।
आशिका दिदि एसरी लागि पर्दा सबैले साथ दिनु पर्छ 👌
साहसिक नारी आशिका तामाङको महान अभियानलाई हामी सबै सचेत नेपालीहरुले साथ र सहयोग गरौ। अब सबै सचेत नेपालीहरुले गलत कार्यको विरोध गरौ।🇳🇵🇳🇵🇳🇵
घर, गाउँ, सहर सहरमा चहिने भन्दा पार्टीको डन कार्यकर्ता छन। त्यही कार्यकर्त पाल्न हरेक सहरको रोडको छेउ छाउमा पार्किङको सुल्क उठाउदै आइरहेको छन यो बन्द गर्नु पर्छ।
very good for those rascal guys . Very good sister go forward we are with you. From Kwt.
Hami sabaile kura uthaunu paryo... She is doing good
आसिका मेडमलाई नमन । अत्यन्तै न्यून दरमा सरकारले आफ्ना कार्यकर्ता पाल्ने प्रणालीकाे घाेर आपत्ति गर्नुपर्छ । याे हामी सबैकाे उत्तिकै दायित्व छ । मेडम तपाई अगाडि बढ्नुहाेस हामी सबैकाे साथ छ तपाइलाई
राम्रो काम।
Great work
केपी र शेरेले झोले पाल्नलाई सरकारी पार्किङ ठेक्का दिएको हो। सरकारी जमिन जति कि मारवाडीको हातमा दिएको छ कि झोलेलाई सुम्पेको छ लुटि खान लाई
निसुल्क गर्नु पर्छ
आशिका बैनिको प्रयास अती राम्रो लाग्यो,यसो बुझि हेर्दा सबैभन्दा राम्रो खेती त पार्किङ बाट पैसा असुल्ने ,एकदुई जनालाई टिकट दिने ,बाकी लाई नगद लिएर जय नारायण होइन र?? धन्यवाद बैनि।
नारी शक्ति जिन्दावाद 🙏🇳🇵ॐ
आशिका तमाङ्ग जिउँदो महान नारी हुन। वहाँलाई हामी सम्मान गर्दछौ। अरु पत्रकार भनाउदोहरु ले पनि वहाँ आशिका जस्तै हुन सिक्नुस। नारी होस त आशिका जस्तै होस। आशिकालाई जन्म दिने आमा बाबु महान हो। यस्तै छोरीहरु धेरै आमाको कोखबाट जन्म होस।
Desh Premi jindabad
बालेन शाह जिन्दावाद जय बालेन
काठमाडौँ भ्याली न्यु रोट मा पनि यस्तै गरी तलका मचाउनुपर्यो
Salute you sis...
Appreciate your steps ❤🙏👍✌️
Dherai raamro Aawaz cheli❤❤
आशिका तामाङ को नेतृत्व मा एयर्पोट सफा हुन्छ कि भन्ने ठूलो आशा लिएको छु। यहाँ लुट धेरै छ ।।।
Desh premi Ashika tamang jindabad
Good sahi kura
हुन त म पनि बिदेशमै छु यहाँ नि एयर्पोर्टको पार्किङ्गमा पार्किङ्ग शुल्क उठाउने गर्छ फरक यति हो यहाको उठाएको पैसा सिधा सरकारको खातामा जान्छ बिचौलिका हातमा ठेक्का गरि लुटतन्त्र हुदैन तर नेपालमा ठेक्का पाच लाखमा दिने तर बिचौलिका ठेकदारले करोडौ पैसा उठाएर खाने गर्छ बिदेशमा शिक्षा स्वास्थ फ्री मा हुन्छ तर नेपालमा हरेक कुरामा सरकारबाटै जनता लुट्ने काम भै रहेको छ
❤❤❤धन्यवाद हजुरलाई दिदि तितो सत्य खोलेकोमा❤❤❤
great Nari good job
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद चाहीदैन मसानघाट जय ❤❤❤❤❤❤❤नेपाल ग्रेटरनेपाल फणीन्द्र राजालाई युबालाइ युबतिहरुलाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ रक्षागर नेपालीलाई ❤❤❤❤
Dherrai ramro nana.thik garnu vyo.
साहासी बैनि लाई मनै देखी सलाम छ।यो अभियान लाई हामी नेपाली सबैले सहयोग गर्नु पर्छ। देशैभरि अभिन चलाउन अति आवश्यक छ।
❤❤❤ 1000%sahi
राम्रो बिचार
धेरै धेरै धन्यवाद बहिनी तिमिलाइ सलाम छ यो सबै ठुलो नेता का छोले हजुर को खेल हो
salute xa Sis, good luck ....
एतिको साहस हुनु पर्छ र साथ पनि दिनु पर्छ सैल्यूट छ
तपाईं लाई स्यालुट छ बैनी आउदो दिन हरु मा यसरी नै आवाज उठाउनुहोस साथ सबैले दिनेछ्🙏❤️🇳🇵
Ekdam sahi🙏