बस्नेतमाथि प्रसाईं हावी! बल्खु ढुंगामुडाःभागाभाग, महेश आगो! चलाउनेलाई न्याय, प्रचण्ड र धनराज निराश!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • बस्नेतमाथि प्रसाईं हावी! बल्खु ढुंगामुडाःभागाभाग, महेश बस्नेत आगो! चलाउनेलाई न्याय, प्रचण्ड र धनराज निराश! - SIDHA KURA JANATA SANGA
    EPISODE: 1086
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 1K

  • @dhankumartamang
    @dhankumartamang 10 หลายเดือนก่อน +71

    अवाजमा दम र सब्दमा सत्यता यही हो सच्च पत्रकारको घर्म जय बिरेन्द्र सर 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +1

      Balen rabi harkay radi ka ban ka xann 👹👹👹 chor haruuu

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +1

      Yo mug birendra khattam raix ..ABA kei din ma afai Samachar vanne afai sunne mg khatay 😂😂😂🖕🖕

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      th-cam.com/video/d-E5lpN86xE/w-d-xo.htmlsi=Bf6fiaj9LQvrY7wV

    • @skvlogs788
      @skvlogs788 10 หลายเดือนก่อน

      ​@@Winterckota machikne ko hos oe radiko ban khate kukur muji

  • @deenanathacharya2743
    @deenanathacharya2743 10 หลายเดือนก่อน +1

    महेश बस्नेतको गुण्डागर्दी भन्दा दुर्गा प्रसाइको अभियानमा सक्रिय हुनु देश र जनताको हितमा छ।

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 10 หลายเดือนก่อน +45

    आमा दिदी बैनी लाई रातीमा खेदनु युवा संघको गल्त कार्य आफैलाई घाटा👍

  • @Bestcouple69
    @Bestcouple69 10 หลายเดือนก่อน +2

    राष्ट्रपति को ठाउँमा राजा र direct elected प्रधानमन्त्री चाहियो 🇳🇵 अब के पी शेरे र प्रचण्डे लाई लखेट्नु पर्यो। King is King ❤️

  • @mantimro735
    @mantimro735 10 หลายเดือนก่อน +148

    गणतन्त्र को अन्त्य गर्नै पर्छ हामी युवाहरु खाडीबाट सबैको अवाज एउटै छ राजा आउ देश बचाउ दुर्गा प्रसाईं जिन्दवाद 🇳🇵❤️❤️❤️

    • @shreekrishnagiri6930
      @shreekrishnagiri6930 10 หลายเดือนก่อน

      सहम

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +1

      Balen rabi harkay radi ka ban ka xann 👹👹👹 chor haruuu

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

    • @ccrey
      @ccrey 10 หลายเดือนก่อน

      Sop berojgari haru democracy ko important tha xaina neta chor hun democracy hoina un educated haru raja aayera desh banxa bekfuf haru educated youth, skill full youth haru ayesii banxa desh un educated common sense na bhaka haru thukka mugii budii

    • @mantimro735
      @mantimro735 10 หลายเดือนก่อน

      @@ccrey तेरो लोकतन्त्र हेरीयो 34 बर्ष देखि बुजिस आतंककारी ले आफ्नै छोरी ज्वाइँ बुहारी सब आफन्त लाई कुन पदामा राखेको छ हेर बुजिस !!! बरु तलाइ थाहा छैन राजतन्त्र के हो भनी ग्यान लिन आइजा म सङ

  • @TORANGRG2334
    @TORANGRG2334 10 หลายเดือนก่อน +33

    प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद: पीडितलाई २८ लाख १७ हजार ५५३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला
    सरकारले दोषीलाई बचाए पनि न्यायालयले न्याय दिन्छ भन्ने आशा थियो धन्यवाद सम्मानित अदालत

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +1

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @mintukumarichaudhary6720
    @mintukumarichaudhary6720 10 หลายเดือนก่อน +144

    छिछि एमालेको हैसियत राम्रोसँग देखियो

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +2

      Balen rabi harkay radi ka ban ka xann 👹👹👹 chor haruuu

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Khaish mg jairi jawab balla khaty

    • @Okhorgotekonati
      @Okhorgotekonati 10 หลายเดือนก่อน +2

      अब राजा लेउ नेपाल र नेपाली बचाउ

    • @NiwashGupta-ek5rr
      @NiwashGupta-ek5rr 10 หลายเดือนก่อน +1

      सबै पार्टी लाई बहिस्कार गरौ।राजा चाहिन्छ

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 10 หลายเดือนก่อน

      @@Winterckotero aama laai chikdai xn 😂😂

  • @surajgurung789
    @surajgurung789 10 หลายเดือนก่อน +86

    गाऊ गाऊ बस्ती बस्ती बाट सम्पूर्ण देशभक्त नेपाली प्रेमीहरु एक जुट हौं दुर्गा प्रसाई लाई साथ दिऊ🙏🏻 दुर्गा प्रसाई जिन्दा बाद 🇳🇵💪💪💪🇳🇵

    • @Make_food3
      @Make_food3 10 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @Make_food3
      @Make_food3 10 หลายเดือนก่อน +1

      गाउँ गाउँ बस्ती बस्ती बाट उठौ संघीय गणतन्त्रको रक्षा गरौं।💪💪 दुर्ग्या चोर यो देश छोड 😡😡😡

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Balen rabi harkay radi ka ban ka xann 👹👹👹 chor haruuu

    • @ramasingh8056
      @ramasingh8056 10 หลายเดือนก่อน

      Durga le liyeko bsnk ko loan pani zindabaad

    • @megraj6376
      @megraj6376 10 หลายเดือนก่อน +3

      हो एमाले काङ्ग्रेस माओवादी भ्रष्टाचारको पत्ता साफ हुनै प्रछ है अतिनै भयो

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 10 หลายเดือนก่อน +3

    💕🙏💕
    "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"राजाको सबैको साझा"

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 10 หลายเดือนก่อน +50

    नेताहरूलाई तह लगाउनुपर्छ सबै नालायक छन।

  • @santoshgiri326
    @santoshgiri326 10 หลายเดือนก่อน +13

    महेस बस्नेत हार्दिक श्रद्धाञ्जली

  • @bhanudada8309
    @bhanudada8309 10 หลายเดือนก่อน +5

    सिधाकुरा जनतासगकाे कार्यक्रम मा सुरुकाे 4/5 मिनेटको दमदार प्रस्तुति मन पर्ने जतिले हाजिर गराै

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @prashantkhatri2897
    @prashantkhatri2897 10 หลายเดือนก่อน +14

    यस्ता अराजक गर्ने राति गएर आमा दिदी बहिनीहरु लाई नराम्रो हर्कत गर्ने लाई र गराउने दुबै दोषि हुन दुबै सजाई हुनु पर्छ

  • @buddhisagar5778
    @buddhisagar5778 10 หลายเดือนก่อน

    गणतन्त्र धर्मनिरपेक्षा संघियता खारेज गर्नु पर्छ अति नै सहि कुरा गर्नु बिरेद्र जैरु दाई ले महेश बस्नेत भनेको हुराण हाे

  • @baniyasathi4758
    @baniyasathi4758 10 หลายเดือนก่อน +33

    दुर्गा प्रसाई जिन्दाबाद सबै साथ देऊ 🙏🙏

  • @rameshghimire3975
    @rameshghimire3975 10 หลายเดือนก่อน +3

    1 महिना पसल बन्द गर्ने अनि नेता लाई जल हान्ने सिह दरबार मा जनता ले चहे काे सत्ता ल्याउने फटालई ठाे के नि केही हुदैन काेराना आउाद 2/3 महिान पसल बन्द भए ान र???सबैले पसल बन्द गरेर सडक मा आउने जनता ले चाहे काे तन्त्र ल्यउने अनि पसल खाेल्नि ❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 หลายเดือนก่อน +8

    विरेन्द्र सर तपाईको बोलीमा दम छ 😊🇳🇵🙏

  • @magarhetauda
    @magarhetauda 10 หลายเดือนก่อน +56

    देश को हालत खतम बनायो नेता चोर हरुले mc

  • @ishworithapa6701
    @ishworithapa6701 10 หลายเดือนก่อน +93

    राजा ल्याउ देश बचाउ , राजा सबैका साझा !!

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน +1

      Balen rabi harkay radi ka ban ka xann 👹👹👹 chor haruuu

    • @ramasingh8056
      @ramasingh8056 10 หลายเดือนก่อน +2

      Raja le desh bachaunu ra Taliban le democracy chalauna ustai ustai ho

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Nice replay haha 😂😂😂 from Durga parsai

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

    • @tenzinthiley3160
      @tenzinthiley3160 10 หลายเดือนก่อน

      Tero bau dui dinma sidinxa des

  • @pradipthapa7250
    @pradipthapa7250 10 หลายเดือนก่อน +46

    हिन्दू रास्ट कायम हुनु पर्छ।

    • @manojkaushal986
      @manojkaushal986 10 หลายเดือนก่อน +1

      Ghanta kayam

    • @kiran_K
      @kiran_K 10 หลายเดือนก่อน

      @@manojkaushal986 lado monoj

    • @rajulama8566
      @rajulama8566 10 หลายเดือนก่อน

      Chup mula 😅

  • @नेपाल_संगीत_प्रतिष्ठान
    @नेपाल_संगीत_प्रतिष्ठान 10 หลายเดือนก่อน +59

    दुर्गा प्रसाई जिन्दावाद को को हुनुहुन्छ दुर्गा प्रसाईको पक्षमा

    • @BharatRajDevkota-u6m
      @BharatRajDevkota-u6m 10 หลายเดือนก่อน

      mata kasaiko paxe ma xaina

    • @priyon1256
      @priyon1256 10 หลายเดือนก่อน

      म छु

    • @samuelsunuwar1681
      @samuelsunuwar1681 10 หลายเดือนก่อน +1

      BANK CHOR

    • @D-hami
      @D-hami 10 หลายเดือนก่อน

      Me

    • @नेपाल_संगीत_प्रतिष्ठान
      @नेपाल_संगीत_प्रतिष्ठान 10 หลายเดือนก่อน +4

      @santoshdarnal6284 शैली अराजक होलान् व्यबहार खराब होलान् तर जस्ले जेसुकै भनेपनी आज एक्लैले यति ठुलो शक्ति चाहिँ देखाएकै हुन दुर्गा प्रसाईँले!! १ जनाले थर्काए एमाले

  • @Gorkha5
    @Gorkha5 10 หลายเดือนก่อน +2

    १२बुदे सहमति दिल्लीतिरै लैजाउ हाम्रो देश हाम्रो राजा हामी नेपालिहरुलाई प्राण भन्दा प्यारो छ।भ्रष्टाचारी तन्त्र काम छईन।जय देश जय स्वभिमान।

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 หลายเดือนก่อน +48

    एमाले को राजनीति राम्रोसँग देखियो,आखिर पाटीका नेता आफ्नो स्वार्थ कै राजनीति गर्दारहेछन र त कसरी हुन्छ कमाउने लुट्ने तीरै ध्यान जानाले आज नेपाल गरिबी को गरिबी छ।

  • @Akdv_hunt
    @Akdv_hunt 10 หลายเดือนก่อน +28

    जय जनता जय दुर्गा जि जय नेपाल। राजा आउ देश बचाउ अभियान सफल गरौ। भ्रष्टाचारलाई चोर लुटेरा लाई डाडा कटाउ।

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

    • @LAFDACREATION
      @LAFDACREATION 10 หลายเดือนก่อน

      गणतन्त्र, गणतन्त्र मात्रै जपेर जनताले केहि पाएन। बाह्र बुंदे सम्झौतामा त चप्पले नेताहरु धनि हुने, जनताले बिदेशी ऋणको भारी बोकिरहनु पर्ने,कर तिरिरहनु पर्ने, जनताले अनेकौं नेता भनाउँदा हरुलाई पाल्नुपर्ने भन्ने त थिएन होला।

  • @muktiregmi4508
    @muktiregmi4508 10 หลายเดือนก่อน +1

    महेश बस्नेत ले गएको चुनाव मा बालेन शाह लाई गालि गर्दा चुनाव मा घाटा लाग्यो। अब फेरी के के मा घाटा हुने हो बस्नेत ज्यु लाई ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 10 หลายเดือนก่อน +5

    salute छ बिरेन्द्र जैरुज्यु,यो गणतन्त्रेहरु अपराधी छन।

  • @nepalitube8750
    @nepalitube8750 10 หลายเดือนก่อน +1

    प्रसाई ज्यु को ऋण मिनाह आन्दोलन ले के साँचै ऋण मिनाह हुन्छ त ,जुन सुकै बैंक र सहकारीले चोरेर ल्याएको सम्पति त पक्कै पनि हैन होला ,बरु ब्याज मिनाह सम्म गर्न सक्ला त्यो पनि सीमित समय निर्धारण गरेर,प्रसाई को पसल बन्द गर्ने निर्णय सही होइन ,नेपालमा कलकारखाना बन्द गरे पछि युवा विदेश नगएर कहाँ जाने ,केही नभए विदेशबाट पैसा कमाएर घर चलाइ त रहेका छन ,कसैले पनि तिर्न सक्ने नसक्ने हेरेर मात्र ऋण लिन पर्यो आफूले धान्न नसक्ने ऋण लिन भएन नी ,अनि पैसा कुम्ल्याउने जति पनि नेता कर्मचारी छन तिनको छला काट्न सक्नु पर्यो आन्दोलनले

  • @anantsapkota8404
    @anantsapkota8404 10 หลายเดือนก่อน +77

    ४७ सालको संविधान कायम गरौं। इण्डो अमेरिकन मिशन खारेज गरौं । जय नेपाल।

    • @smnlama362
      @smnlama362 10 หลายเดือนก่อน +1

      तैंले त्यो संविधान पढेको छस्

    • @hyperchhetri8824
      @hyperchhetri8824 10 หลายเดือนก่อน +1

      ​@@smnlama362😂😂toilay padis tq

    • @subhash7408
      @subhash7408 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤😂❤❤❤❤

    • @subhash7408
      @subhash7408 10 หลายเดือนก่อน

      Mulla padera hudaina chor lai khor ma hallnae SAMBIDHAN hunuperchaa poor brastchari jholae system .America is s
      Different from Nepal. देश suhaunae sambhidhan. 2047 with kingdom

  • @magarhetauda
    @magarhetauda 10 หลายเดือนก่อน +20

    महेश काहा छ लुक्यो त काह छ्ह❤😂😂😂😂😂😂😂

  • @NiwashGupta-ek5rr
    @NiwashGupta-ek5rr 10 หลายเดือนก่อน +8

    हामीले धेरै नै दुख पायौ धेरै कष्ट भोग्नुपरु हाम्रो देशको अभिभावक न भएकोले।हाम्रो सुरक्षा हाम्रो अभिभावक राजा नै हुन।जय दुर्गा जय राजा

  • @Nepalipoetry12
    @Nepalipoetry12 10 หลายเดือนก่อน

    कमसेकम यति कुरा त महोदय हामीले पनि जान्नु पर्छ।।
    सरकारको मात्र होइन सरकारले हाम्रो कुरा पनि मान्नु पर्छ ।
    निकै सजिलो बाटो छ साम्सद हल देखी शिहदरबार को बाटो।।
    आउनुस हुम्ला जुम्ला जाजरकोट यहाँ को बाटो पनि चिन्नु पर्छ जान्नु पर्छ ।
    ए सरकार भन्देउन न कि यो देश अब हामी मागेरै चलाउने होर।।
    तिमि भोट मागेर जान्छौं आउदैनौ हामी फेरि छिमेकी सङ्ग आफ्नै जमिन माग्नु पर्छ ।
    छोरी चेली बेचिए माटो बेचिदै छ केही छैन बाकी सबै लग्यो।
    तिमी भरमण बाट भैंसी लिएर आउछौ कमसेमक इत्ति सरम त मान्नु पर्छ ।
    सरकार भनेको मान्नु यो धम्की सम्झेउ वा सुझाव यो हामी जनताहरुको।।
    होइन भने यस्तो अबसर नदेउ फेरि आफ्नै पुरानो गोर्खालि तरिका अपनाउनु पर्छ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 10 หลายเดือนก่อน +30

    हाम्रा राजा सबैका साझा🇳🇵🙏

    • @rumbababu8629
      @rumbababu8629 10 หลายเดือนก่อน

      मेरो होइन है मलाइ नजोड गजेडी हत्यारालाई म राजा मान्दिन

    • @debendrabasnet3095
      @debendrabasnet3095 10 หลายเดือนก่อน +1

      @@rumbababu8629 मइले ब्यक्तिगत तलाइ भनेको पनि हैन र तेरो नाम लियको पनि छैन।
      तर एउटा कुरा सत्य हो कि तलाइ जन्म दिने आमाको बारेमा भनेको हु अथवा धर्तिमाता को परिवारमा तेरो पनि गिन्ति भयोहोला

    • @pabitramagar4268
      @pabitramagar4268 10 หลายเดือนก่อน

      @@rumbababu8629 timi jasta 2 4 jana na bhayera kehi farak pardaina

    • @rumbababu8629
      @rumbababu8629 10 หลายเดือนก่อน

      @@pabitramagar4268 किन माननीय बन्न अबसर नपाएको पिरले बोलेको होला हैन 🙄😠

  • @Vishalthapa2
    @Vishalthapa2 10 หลายเดือนก่อน +1

    दुर्गा प्रशाई पनि भष्ट्रचारी हो भन्ने लाईक गरनु होला 🙏👍👍

  • @samirbenci6651
    @samirbenci6651 10 หลายเดือนก่อน +79

    दमाकेदार छ दाजु हाजुरको प्रस्तुति सदैव यस्तै रहिरहनुस।

  • @ilovenepal2049
    @ilovenepal2049 10 หลายเดือนก่อน +1

    राजा भन्छन नारा जुलुस प्रर्दशन गर्ने तर त्यो राजा बादी को एजेण्डा के हो खै मात्र राजा ल्याएर जनताले सुख पाउँछन् राजा ले के गर्छन के गर्ने हुन कसलाई बनाउने हो राजा जनतालाई प्रष्ट पार्नु पर्छ जनता भेडा किन हुन्छन् कहिले सचेत हुने राजा बादी को एजेण्डा केही छ रोजगार शिक्षा स्वास्थ्य केही छैन जये देश जये घण्टी 🔔🔔🔔

  • @jayaprakasharyal
    @jayaprakasharyal 10 หลายเดือนก่อน +5

    छिछि नेपाली जनता लाई अझै चेतना नअायकाे अझै एमालेको साथमा हिड देश डुबाउने छन

  • @kbchauhan4261
    @kbchauhan4261 10 หลายเดือนก่อน +1

    Strong and real comments and voice of the people and nations thank you Birendra sir .गाउँ बाट आएका सिदा सादा दिदी बहिनीहरु माथि भ्रष्तचारिले जुन ब्यवहाँर गरे सम्पूर्ण देश भक्त जनता र संचार कर्मी एक भएर कडा भन्दा कडा आवाज उठाउनुहोस् । दिदी बहिनीहरु प्रतिको दुर्ब्यवहाँरको कुरा उठाएर संचार कर्मिको ठुलो धर्म पालन गर्नु भयो ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 10 หลายเดือนก่อน +21

    नेपालमा राजतन्त्र आउँछ भन्नू र गणतन्त्र बचाउने महेश बस्नेत यी दुवै समुह कुनै पनि नेपाली जनता को हितमा छैनन् यहि भन्दै गर्दा एमाले को अराजक युवा सङ ले गरेको अराजक प्रती घोर आपत्ति छ..?

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 10 หลายเดือนก่อน +2

    नेतालाई दुर्गा प्रसाईं ले होइन , अब जनता ले जतासुकै भेटे पनि ठोक्नु पर्छ !!

  • @Suraj-jg2fh
    @Suraj-jg2fh 10 หลายเดือนก่อน +40

    राजा आउ देश बचाउ

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

    • @Suraj-jg2fh
      @Suraj-jg2fh 10 หลายเดือนก่อน

      @@Wintercko देशलाई ऋणमा चुर्लुम्म डुबाउने, भएको ठुलोठुलो कलकारखाना बन्द गर्ने अनि ८० लाख भन्दा धेरै जनता रोजगार खोज्दै बिदेशीन बाध्य पर्ने मुजि चोर राजनीति नेताहरूको के काम???? श्रीलंकामा जस्तो सबैलाई लखेट्नुपर्छ

  • @binodtimalsina5636
    @binodtimalsina5636 10 หลายเดือนก่อน +1

    जबसम्म कम्युनिस्ट नामको जन्तु नेपालबाट मासिदैन तबसम्म देशमा विकास र समृद्धि सपनाहरू जस्तै हुन् ।
    जय राजतन्त्र ! जय राजा !! जय प्रजा !!!

  • @santoshgiri326
    @santoshgiri326 10 หลายเดือนก่อน +8

    राजा आउ देश बचाउ❤️🇳🇵

  • @1125RAVI
    @1125RAVI 10 หลายเดือนก่อน

    जैरू भाइ ... आज तिम्ले रास्ट्रघात गर्‍ यौ यार ।
    दुर्गा प्रसाई आम नेपाली का ढुकढुकि हुन ... हेक्का राख है ।

  • @rekharana1006
    @rekharana1006 10 หลายเดือนก่อน +13

    Mahesh Basnet rip 🪦 rip 🪦 rip 🪦

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 10 หลายเดือนก่อน

    यस अघिका अान्दोलन चै पार्टीका अान्दोलन थियोे । दुर्गा प्रसाईंको अान्दोलन जनताको अान्दोलन हो ।

  • @purnalama7366
    @purnalama7366 10 หลายเดือนก่อน +62

    उत्कृष्ट सन्चालक उत्कृष्ट कार्यक्रम😍🙏🙏🙏

  • @Bayambu.K
    @Bayambu.K 10 หลายเดือนก่อน

    जे होस ओलि प्रतिपक्षी नेता भए पनि प्रधानमन्त्री नै हुन जस्तो लाग्छ सबैले एमालेकै आलोचना गरिराखेका छन् । यसको अर्थ देशको समग्र राजनीति एमालेको वरिपरि घुमिरहेको छ ।

  • @kirtanbhajan5788
    @kirtanbhajan5788 10 หลายเดือนก่อน +19

    जय राजतन्त्र

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 10 หลายเดือนก่อน +1

    जहाँ देख्यो त्यही ठोक्न पर्छ यी दलाल हरु लाई। हिंसा त यिनै ले खोजेका हुन हिंसा बिना यी दलाल हरु मान्निवाला छैनन! दुर्गा लाई 90% जनता को सपोर्ट छ। जैरु बाबू। indorect तपाई ले पनि sapport गर्नु पर्छ।

  • @mohamadmiya4397
    @mohamadmiya4397 10 หลายเดือนก่อน +32

    दुर्गाप्रसाईले बाेलेकाे कुरा सहि हाे ।

  • @Ruralpopulationculture
    @Ruralpopulationculture 10 หลายเดือนก่อน +14

    rip kp oli

  • @Birsinghtamang297
    @Birsinghtamang297 10 หลายเดือนก่อน +1

    प्रचण्डले पुर्व राजालाई होईन राजा बन्न खोज्ने दुर्गा मातालाओइ लक्षित गरेका हुन

  • @kpmgr123
    @kpmgr123 10 หลายเดือนก่อน +6

    आज महेश बस्नेत र दुर्गा प्रसाइबिच प्रतिस्पर्धात्क क्रीकेट खेल त भयो तर कुनै छक्का प्रहार भएन्न नत्र छक्का बल समात्न बाहिर दर्सकका भेषमा राजाबादी तयार भएर बसेका थिए।

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @suneelthapa9758
    @suneelthapa9758 10 หลายเดือนก่อน

    बस्नेत अलि बढी हुदैछ ...भ्रस्टाचारि ले नै भ्रस्टाचार बिरुद्ध आवज उठाउदै छ

  • @sgrgofficial3542
    @sgrgofficial3542 10 หลายเดือนก่อน +35

    जय नेपाली भेड़ा जनता !

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @kbadhikri8418
    @kbadhikri8418 10 หลายเดือนก่อน +1

    Durga prasai राष्ट्रिय सपुत हो ❤❤❤❤

  • @rameshthapa8854
    @rameshthapa8854 10 หลายเดือนก่อน +6

    मिलाउने भनेको अब नेतालाई ठोकेरै हो

  • @romrajsharma3339
    @romrajsharma3339 10 หลายเดือนก่อน

    “युवा संघ” भनाउंदो गुण्डा संघले अराजक व्यवहार देखाए पनि के पी ओलीको लागि ‘क्रान्तिकारी’ काम भयो! भोलि यो व्यवस्था फालियो भने तिनै ‘क्रान्तिकारी’ अराजकहरुलाई दुई चार जना केटा उफ्रेछन, मैले त विरोध नगर भनेकै थियें भन्ने निश्चित छ!

  • @nawarajhayu5727
    @nawarajhayu5727 10 หลายเดือนก่อน +6

    राजा भनेको ,, राजा ,, हाे !
    राजा आउनै पर्छ !!
    राजा ल्याउनै पर्छ !!!

  • @alexkhadka4475
    @alexkhadka4475 10 หลายเดือนก่อน +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु यहाँ सबैलाई आग्रह गर्न चाहन्छु सडकमा दुनियाँलाई दुख्ख दिनु भन्दा जाजरकोटमा गएर भुकम्प पीडितहरुको घाउमा मलम पट्टी लगाएर शीतलता दिनुहोस् सम्पूर्ण राजनीतिक अधिकारीहरुलाई आग्रह गर्न चाहन्छु

  • @manishbhandari918
    @manishbhandari918 10 หลายเดือนก่อน +8

    बिरेन्द्र दाजु ❤तपाईको बोलिमा दम छ 😊

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 10 หลายเดือนก่อน

    news 24यदि नहुनु भने यस्ता अन्या र ओझेल मा पर्ने हरु को आवाज कस्ले सुनी दिन्थ्यो होला तसर्थ सलुट बिरेन जैरु सर को युनिट लाई 🙏💕💕

  • @mespangrai5240
    @mespangrai5240 10 หลายเดือนก่อน +18

    1. मित्र हरु दुर्गा प्रसाई जस्ता लाई पटक्कै नहेप्नु होला, नजरअन्दाज नगर्नु होला , हाँसोमा नउडाउनु होला!
    2. जनता हरु मा निराशा र बित्रिश्णता पलाएको बेला - दुर्गा प्रसाई जस्ताले सत्ता र शक्ति कब्जा गर्न सक्छन!
    3. धेरै उदाहरण हरु छन् - जस्तै जर्मनी को हिट्लर!
    4. बित्रिश्णता र निरासाले व्याप्त जर्मनीमा हिट्लर लाई सुरु सुरुमा त्यहाका बुद्दिजीबी र लोकतान्त्रिक हरुले " जोकर " सम्झेका थिए - अनि, उसलाई गम्भीरता संग लिएनन!
    5. लोकतन्त्रको वाक स्वतन्त्रता र पार्टी बीचको फूटको फाइदा उठाएर हिटलर सत्ता पुग्यो - उसले लोकतन्त्र खतम मात्र पारेन - अल्पशंख्यक ६० लाख येहुदी हरुको हत्या गर्यो , अनि बिश्व युद्द गरेर करोडौं लाई खतम पार्यो!

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @omansingh2500
    @omansingh2500 10 หลายเดือนก่อน +1

    अगर रिन तिर्न नसक्ने ले किन लगे त रिन त्यो गल्ती कस्को हो सर्कार को हो तर यस्तै दुर्गा ले गर्दा नै सबै युवा बेदेस्सिनु परेको हो आफ्नु मार्त कुरा ठूलो मार्त हो आफ्नो गल्ती न देख्ने

  • @magarhetauda
    @magarhetauda 10 หลายเดือนก่อน +5

    दुर्गा सर good luck 🎉❤❤

  • @-Rr1990
    @-Rr1990 10 หลายเดือนก่อน +2

    अर्थ न व्यर्थको अर्थमन्त्री, गुण्डागर्दी संरक्षण गर्ने कानुनमन्त्री, पद र भत्ताको लागी बनेका कृषिमन्त्री, रक्षामन्त्री, श्रममन्त्री, ग्रामिण तथा सहरी विकासमन्त्री, परराष्टमन्त्री र यातायातमन्त्री यि सबै दलाल हुन्।

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my 10 หลายเดือนก่อน +4

    गणतन्त्रको अत्य हुनै पर्छ राजतन्त्र को स्थपना हुनुपर्छ

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 10 หลายเดือนก่อน

    दुर्गा प्रसाई धेरै बाठाे जन्ताले रिन खाए पनि १ लाख देखि १० सम्म हाेला।दुर्गा प्रसाईले ७५ अर्ब देखि 5 खर्ब सम्म अाएकाे अनि दुर्गा प्रसाईले रिन तिर्न नसकेर तिमिहरुलाई सहयोग गर्छु भनेर ढुंगा पकाएर खान्छु भनेर अाफै सहयोग लियो।

  • @jaybudo4101
    @jaybudo4101 10 หลายเดือนก่อน +9

    Good luck duarga parsai

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK 10 หลายเดือนก่อน

    पहिला पहिला राजनितीमा छेत्री बाहुनले छेत्री बाहुनलाई साथ् र हात दिन्थे र उनीहरु मात्र सधैं माथिल्लो तहमा पुग्थे र रहन्थे तर आजभोलि छेत्री बाहुनले छेत्री बाहुनलाई सिध्याउन लागि परेको देख्दा मलाई अचम्म लगेर आउछ, ताजुब लगेर आउछ। विनाशकाले विपरित बुद्धि ! अब त
    छेत्री बाहुन सिद्धिने दिन आउन थालेछ। यो राम्रो संकेत होइन 😮😢 l

  • @npvlog444
    @npvlog444 10 หลายเดือนก่อน +8

    यो पत्रकार.को प्रश्न सुनंदा एमाले संग घुस लिए जस्तो लाग्छ

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @santoshkumaryogi843
    @santoshkumaryogi843 10 หลายเดือนก่อน

    रीण मिनाहा को कुरो होइन भ्रष्टाचारी सरकार र आसमान प्रणाली को विरुद्ध को आन्दोलन हो

  • @himalchhetry6242
    @himalchhetry6242 10 หลายเดือนก่อน +5

    यो आयो दमदार News ❤❤❤

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @7subba
    @7subba 10 หลายเดือนก่อน

    यो बहुला गुर्गा प्रसाई लाई अहिले को सखार ले कि बचाएर राखेको यस्तो नेपाल देश लाई बेचना खोज्ने बहुला गुन्डा लाई तुरुन्त समातेर अजीबन जेल म़ा खोचना पर्छ, अर्को ज्ञानेद्र शाही र राजेन्द्र लिनदेन यी दुइजना फटाहा हरुलाई नि आजिबन जेल म़ा कोचना पर्छ.

  • @dreamdream207
    @dreamdream207 10 หลายเดือนก่อน +5

    Yakdamai nishpakxya ra jantako aawaj bulanda garne patrakar Birendra jairu sir salute xa hajurlai 🙏🙏🙏

    • @Wintercko
      @Wintercko 10 หลายเดือนก่อน

      Gares sambad .. mgg balla parish . mancy ko fela 😂😂😂 ramro ko khedo khanne vako.... Tori jairi ramro garni lai ta ramro vanne gar na

  • @roshonranabhat2213
    @roshonranabhat2213 10 หลายเดือนก่อน

    समाचारमा कानुन मन्त्रीको बारे प्राध्यापक प्रेम चलाउने सरले जे बिचार दिनुभयो। यो सतप्रतिशत सही छ।मरेका मान्छेले भोट हालेर जितेका बाट त्यो भन्दा धेरै के आशा गर्न सकिन्छ र होईन त हजुर।

  • @jagarnathshah3659
    @jagarnathshah3659 10 หลายเดือนก่อน +1

    तिमीहरू पनि पुत्रकार नै रहेछौ दुर्गा प्रसाईको आन्दोलनमा हजार जाना मात्र देखियो यस्तै झुठो समाचार का कारण टेलिभिजन हरुको दिन सकेकै हो

  • @jitenshrestha3494
    @jitenshrestha3494 10 หลายเดือนก่อน +7

    सुभ बिहानी सबैमा 🤗दमदर प्रस्तुति बिरेन्द्र सर❤🙏

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 10 หลายเดือนก่อน

    दुर्गा प्रसाईं जि ठग जस्तो लाग्यो रिन नतिर्ने सोझा जनता रिन मिना गर्दिन्छु भन्दै फसाएको छ । देशै भारतलाई बुझाउछु भन्छ देश द्रोहिलाई सरकारले कार्वाही गर्दैन ?

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 10 หลายเดือนก่อน +5

    राजतन्त्र जिन्दाबाद 🙏🇳🇵❤️

  • @magarhetauda
    @magarhetauda 10 หลายเดือนก่อน

    दुर्गा प्रसाइ good पोइट मा बोल्नु हुन्छ म कतार देखि हेर्दै छु यो 50 जना राजा चाहिन्दैन एक राजा भय हुन्छ

  • @anmolsah3818
    @anmolsah3818 10 หลายเดือนก่อน +5

    Dherai raja palnu vanda 1 raja palnu thik hunxa

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 10 หลายเดือนก่อน

    सरकारले चाहेमा जनताको बिसलाख होइन अरबौ अरब रीण पनि माफ गर्न सक्छ कुनै आईतबार कुर्नु पर्दैन।नेताले ठुला ठुला ब्यापारी कालो बजारीको तस्करी अरबौ अरब कर मिनाहा गर्ने अरबौ अरब भ्रष्टचार गर्ने छुट दिने जनताकोबिस लाख मिनाहा मिनाहा गर्न सजिलै सक्छ।

  • @sriramsatyal8038
    @sriramsatyal8038 10 หลายเดือนก่อน +22

    wow, what a great presentation

  • @RankanaRai
    @RankanaRai 10 หลายเดือนก่อน +1

    बल्ला खाईस,👏👏 धेरै बाठो भएर नबोल यो देश तेरो आमा को दाइजो हैन

  • @ramshyam7367
    @ramshyam7367 10 หลายเดือนก่อน +19

    Very good program 👍

  • @kbdbtr30
    @kbdbtr30 10 หลายเดือนก่อน

    दुर्गा प्रसाईलाई स्पोर्ट गर्नेहरुठिक भन्नुपर्नेमा जसले उही भ्रष्टाचारी हरुको समर्थनमा उभिएर भ्रष्ट नेताहरु जोगाउने देश र जनतालाई धोकादिने काम गर्दै आकोछ तेसका पछिलाग्ने नेपाली जनताचैं कस्तो

  • @sagarthakuri3003
    @sagarthakuri3003 10 หลายเดือนก่อน +4

    Yemale , Congress, mahobadi, ani madesi sabai janxa aabo Naya manchhe aru gay gay BATA uthxa aabo.. ati vayo . RSP 🔔🔔🔔 KO 1 patak Herne hi vayana vane ani raja leaune ho.. Durga dai , RSP 🔔🔔 jaya

  • @music_1981
    @music_1981 10 หลายเดือนก่อน +1

    जुत्ता किन्ने पैसा र चिया खने पैसा 💸 कमाउनु जानुपर्यो नि हजुर बिदेशमा ! नेपालमा युवाहरु लाई अबसर काहा पाईन्छर ? विदेशीनु रहर होईन बाध्यता हो नेता ज्यु हरु........

  • @kajigajmer4154
    @kajigajmer4154 10 หลายเดือนก่อน +4

    ❤❤estai harkat le oliko charitra nango xa aba amale sakiyo hera manabta haraeko

  • @sandhya8097
    @sandhya8097 10 หลายเดือนก่อน +1

    बिरेन्द्र सर, हिन्दुरास्ट राजा र धर्ममाथी जस्ले धाबा बोल्छ त्यो सकिन्छ अबको जनमासले देखायो

  • @yugalshah2836
    @yugalshah2836 10 หลายเดือนก่อน +4

    Youth force is fighting for loot तन्त्र not for गणतन्त्र Nepal constitution only in favour for corrupt leaders and beurocrates and corrupt business men.

  • @Bhupendra13579
    @Bhupendra13579 10 หลายเดือนก่อน

    एउटै दुर्गा प्रसाइ त यति हावि भए भने अलि बढि स्वच्छ छवि भएका दुइचार जना सडकमा आए भने त यो व्यवस्था तुरून्तै पल्टिने रैछ...

  • @jivankarki7698
    @jivankarki7698 10 หลายเดือนก่อน +3

    Wow.. what a great programme.

  • @surajroyal8148
    @surajroyal8148 10 หลายเดือนก่อน +1

    ए पत्रकार ज्यु सबै राजनीति पाटि ले हिजो पनि जनता लाई भिबिन्न लोभ आश अनेक आशा देखाएर आज भुटानी शरणाथि बनाएर बेचेको त्यो लोभ आशा सपना देखाएर नेइ होइन अनि अहिले सम्म राजनीति द्ल ले आन्दोलन गरेको के पाए जनता ले यो चोर सरकार हो

  • @ChandraBhadurBasel
    @ChandraBhadurBasel 10 หลายเดือนก่อน +3

    Jay durga
    Jay Nepal

  • @kriparamchaudhary2635
    @kriparamchaudhary2635 9 หลายเดือนก่อน

    दुर्गा प्रसाईं ले लघुबितका रिनिलाइ ,रिण मिनाहा गरिदिने बिश्व वासले पाे अाेइराे लागेका रहेछन,अहिलेसम्मकै कुराले साेझाे जनताले पाकेकाे केरा पाे पाउने भय छ ।

  • @dhurbadevkota6918
    @dhurbadevkota6918 10 หลายเดือนก่อน +8

    I salute you Birendra ji. You are real bold journalist today in our country.

    • @amarbasnet7691
      @amarbasnet7691 10 หลายเดือนก่อน

      Yo aawaj tala bhai manxy ko aawaj ho Jaipur bhai tapai lai naman xa mediya ho ta tapai ko aawaj jasto hunu parxa.

    • @rajeshbharati1559
      @rajeshbharati1559 9 หลายเดือนก่อน

      ​@@amarbasnet7691uļììòòòĵ😅😅ok

  • @kirankadayat6196
    @kirankadayat6196 10 หลายเดือนก่อน

    दुर्गा प्रसाईं जिन्दाबात केपि महेश मुर्दाबात

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 10 หลายเดือนก่อน +3

    Rabai sir is king