यदि यो गीत पक्का यहाँले नै लेख्नु भएको हो भने यहाँ माथी ठूलो अन्याय भएको छ । चाइना कम्पनी यो गीतको लेखक सरुभक्त श्रेष्ठ भनिएको छ । यस्तो सदबहार गीतका रचनाकार माथी अन्याय नहोस् । हाम्रो पनि सदैव प्रिय प्यारो गीत हो यो ।
Maile dherai sune ko ani gunguna ko geet ho.duetai geet sarai ramro ani tyo belama hit geet nee ho.salute xa yo geet ko lekhak ani sarjak jiu lai.aju video marfat dekhiyo.sarai khusi lagyo.safa ani sojho ra simple🙏🙏🙏🙏🙏
यो गित को बारेमा लेखकले अर्चलबोट बाट अष्टियन क्याम्पमा पिकनिकमा कुक गर्नु भाको थियो फर्किने बेला यो म सग कुरा गरेको याद छ मैंले पत्याएको थिएन लेखकको नाम नभेटिए पछि आज १४ बर्ष पछी फेरी त्यहिँ कुरा सुन्दा खुसी लाग्याे
Congratulations 🎉🎉🎉 so antique songs 🎵, China 🇨🇳 company, China company and Taxi gudyo sararaaa, Taxi gudyo sara raaa,so popular song 🎵 Pokhara seconds bigest capital, once upon time in Pokhara there was like Toyota Taxi,so strong engine good diving 🚗 🚗 🚗 🚗 🚗 I always miss always miss, that incredible moment ❤️ 💙 💖 💕 🎉🎉🎉🎉🎉🎉 Any way Best of luck...Bhujel Dai lai.
Waha lai aba viral garnu parxa ani wahalai consirt tira bolaunu paryo ra kamaune bato khulauidinu paryo ...hjr Digital tv hd hjr lai mero anurodh.....🙏🙏🙏wahako zindagi banaune jimma hjrko 🙏🙏yesto hit sadabahar song ......🙏🙏
कुनै समयमा यो गित धेरै सुने गाउँ घर तिर गाएर पनि हिडियो पोखराको बजारमा ट्याक्सी गुड्यो सरर गित तिलक बम मल्ल ले गाएको गित तिहारमा देउसि भैलो खेल्दा सबैभन्दा बढि म नाच्थे एल्बम को नाम परिवेश थियो परिवेश एल्बम भाग १ भाग २ को ७.८ वटा गाना हरुमा म नाच्थे मलाई एउटै घरमा ३.४ पटकसम्म एउटै गितमा नाच्न लगाउथे ट्याक्सी गुड्यो सरर गानामा चाइना कम्पनी भन्ने गित म गाउथे प्रकाश राना को जस्तै स्वर निकालेर गाउथे म पहले परिवेश ब्याण्ड ब्रोसिस ब्याण्ड कन्दरा ब्याण्ड नेपथ्य ब्याण्ड लगाएत नेपाली लोक पप हरु धेरै सुन्थे अहिले यो ब्याण्ड हरु कता हराए हिजोआज गित सुन्न छोडे नाच्न गाउन छोडे कलाकार बन्ने रहर थियो मलेसिया जादा चुर्लुम्म रिणमा डुबेर कलाकार बन्ने सपना हुरिले उडाइदियो
Chaina companey ta ajhai pani chalne geet ho purana geet kunai na kunai ghatana lai darsaune hunthye bt aaja voli ka geet uff khusi lagyo aaja ek sachikai artist lai dekhna paye
नेपालमा कुनै किसिमको कुनै,केही कुराको महत्व नै छैन !नेपालमा केही गरौं भनेनि केही पाइदैन र हुदैन पनि ! यस्तो नेपालमा हाम्रो हुने नै यस्तै हो ! नेपाल देश चलाउने नेताहरू हेरौन, कोही हत्यारा,कोही चोर,कोही फताहा,कोही देशद्रोहि,कोही ज्यानमारा,ठग,बिरामी, कसैको बोली नबुझ्ने,अनि यस्ता मान्छेहरूले चलाएको देशमा हाम्रो भबिस्य नि यस्तै हो !
कुनै पनि काममा निरन्तरता नदिएपछि गुमनाम जस्तो हुनु स्वभाविक हो हजुर! अहिले चर्चामा रहेका कलाकारले पनि नयाँ -नयाँ गीत संगीत निकालेका छन् र पनि सबै दर्शक श्रोता माझ परिचीत छन्, हैन भने सबैको अवस्था यस्तै हो। "पुरानो पात झर्ने, नयाँ पात पलाउने" जस्तै यो प्रकृतिको नियम नै हो।
मिडिया सरलाई धन्यबाद यसरी पुरानो गायकलाई खोजेर दर्शक सामु लेउनु भएकोमा
दाजीलिङ बाट हेरिरहेको हो।चाइना कम्पनि गित हामीले पहिले खुबै सुन्ने गर्थयौ र बेला बेला अहिले पनि सुन्छु।
Wow kya dami geet xittai bazarma aawos tapaiko geet❤❤
चर्चित गीतका सर्जकज्युलाई नमस्कार🙏🙏🙏
उहालाई सबैले सहयोग गरोै दामि लेखक🙏🙏🙏
❤ho ni yasto mahan kalakarko yasto halat😢
किन किन लाग्छ मलाई
धेरै तिम्रो ...यो गीत धेरै राम्रो छ है
हैट,लेजेन्ड धेरै सम्मान हजूर
हाम्रो पालको लेजेण्ड आउनु भएछ खुशी लाग्यो धन्यवाद
किन किन लाग्छ मलाई धेरै तिम्रो माया... अति मिठो गीत🙏🙏🌷🌹😭
ट्याक्सी गुड्यो सरर धेरै सुनेको गीत !!👌👌🙏🙏
यदि यो गीत पक्का यहाँले नै लेख्नु भएको हो भने यहाँ माथी ठूलो अन्याय भएको छ । चाइना कम्पनी यो गीतको लेखक सरुभक्त श्रेष्ठ भनिएको छ । यस्तो सदबहार गीतका रचनाकार माथी अन्याय नहोस् । हाम्रो पनि सदैव प्रिय प्यारो गीत हो यो ।
"don't put my name as a writer of this song" vabera vannu thyo vandai hunu hunx ne
@@sunsubba23 tai pani arule lekheko ma arukai naam ta rakhnu vayana ni haina ra ...baru lekhak ko naam narakheko vaya pani khi hunna thiyo
धन्देबाद मिडिया भाइ लुकेका लेखक गायक एक कलाकार लाई बाहिर लियाउनु भयकाेमा पनि
Ma ahile 48 years pugna lage,uha ka eti mitha geetharu teenage ma suneko ho, uha lai dherai dherai dhanyabadh .
दाइ को गीत हरु आउनु पर्छ दाइ खुलेर आउनु पर्छ पोखरा को सान बन्नु पर्छ दाइ❤❤❤
सिर्जना र सर्जकको सम्मान गरौं
हजुरको गित ले बाल्यकाल कटेको छ।हजुरलाई नमन छ🙏
नेपालमा चर्चित ब्याक्ति र सजन ब्याक्तिकाे मान्यता नै राख्दैन याे सरकार ।उहाँ लाई सहयाेग गर्नु हाेला सबैले ।🙏🙏🙏🙏🙏
Thank you media person for this precious interview.
He deserves to be known and heard.
Support from India
Maile dherai sune ko ani gunguna ko geet ho.duetai geet sarai ramro ani tyo belama hit geet nee ho.salute xa yo geet ko lekhak ani sarjak jiu lai.aju video marfat dekhiyo.sarai khusi lagyo.safa ani sojho ra simple🙏🙏🙏🙏🙏
उमेर ढले पनि चाइना कम्पनी गीत धेरै सुन्छु।
Wow wow Dami daju
म बुटवल बाट हो कमल भाई उहाँको गित सारै राम्रो लाग्छ 🙏🙏🙏🙏🙏👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो प्रसतुती रैछनी ।
Uncle Lai Shopat GaRam Hai Nepali Daju Vai ❤
I’m ready to help him
दामी छ उहा को नया गित वाउ❤❤❤
MAlae chai ramro lagyo kina ki ma 90s ko music lover ho. Tara aaja asto music pachdaina.i love 90s Nepali pop. Music
शुभकामना भाई
यति राम्रो गित
राम्रो अन्तर्वार्ता 👍️👍️👍️👍️
यो गित को बारेमा लेखकले अर्चलबोट बाट अष्टियन क्याम्पमा पिकनिकमा कुक गर्नु भाको थियो फर्किने बेला यो म सग कुरा गरेको याद छ मैंले पत्याएको थिएन लेखकको नाम नभेटिए पछि आज १४ बर्ष पछी फेरी त्यहिँ कुरा सुन्दा खुसी लाग्याे
Ho ni yasto mahan kalakarlai kehi wasta nagariyeko dekha😢laagdo kuro ho
❤❤❤❤❤
याे काे हाे थाहा छैन, चाईना कम्पनि गीत सरुभक्त श्रेष्ठले लेख्नुभएकाे हाे । सत्य तथ्य नबुझि यसरी कार्यक्रम प्रस्तुत गर्नु एकदम गलत छ ।
यो गीतको गीतकार सरुभक्त हुन । यो फ़ेक हो ।
thankyou🙏🙏🙏🙏
Feripani jagnus sir❤
Dami yo geet chai xitto vanda xitto aauna paro
Dami xa ram dai
चाइना कम्पनी सदाबाहारगित यसलाई टक्कर दिने गित निकाल्नुपर्यो🙏🙏🙏🙏
My childhood time China company used to be very very popular songs. Still loved that music .❤
china company ra naboleni maya eutai geet ho.....
@subashpaudel8391 yeah you are right I just corrected
त्यो गितहरु धेरै hit थियो त्यो समयमा ।
La aba garnuparxa ❤
Neya paunu parxa sarjak lai salute 🎉bhai
Baccha bela ko fav geet 😊🙏
सर्बपर्थम्त दाजु लाई नमस्ते ❤यो गित त मेरो एक्दमै सनेको सुनै गर्दछु हाल कुबेत बाट अइले पनि सन्दछु🙏
Ramro g❤❤❤❤❤
Wow dekhna paiyo gayek lai yrr❤❤❤❤❤
Congratulations 🎉🎉🎉 so antique songs 🎵, China 🇨🇳 company, China company and Taxi gudyo sararaaa, Taxi gudyo sara raaa,so popular song 🎵 Pokhara seconds bigest capital, once upon time in Pokhara there was like Toyota Taxi,so strong engine good diving 🚗 🚗 🚗 🚗 🚗 I always miss always miss, that incredible moment ❤️ 💙 💖 💕 🎉🎉🎉🎉🎉🎉 Any way Best of luck...Bhujel Dai lai.
Jindagi ma aafno afnae badheta hunxan uha ma talent ani sadharan jiban saili jiunu hunirahexa uha prati ucha samman xa
Love 💕 your old songs as well as new song too. Love it from USA 🇺🇸 hajur 🙏🙏💕
तपाई को चाईना कम्पनी र ट्याक्सी गुड्यो सररर धेरै नाचियो उहाँ माथि अन्य चाहिँ भएकै हो म मलेसिया बाट हेर्दैछु
Lots of love from UAE dubai ❤️
लुकेको कला दुखको बेला जय हौस
Respected Amrit Dai🎉🎉🎉🎉yo Toyota taxi garyo saraaa saraaaa, best singers 🎉🎉🎉🎉🎉 hatemslo garera rescue garna paryo 🎉🎉🎉🎉🎉🎉🎉🎉pls 🙏 🙏 🙏 🙏 🙏 🙏.
Good job
100 % hit hunxa yo Song Record garnu Vayo Vane Plz.
🥰😍😍
Parkash ju ,sathi Dipu haru hamro Palo ko sathi Rahixa whaha haru sab lay sath sayog garnus. Update ko lagi thank you sir
Sarai mettho geet xa hai chaina company.. from India
Jagau jagau ishwar dai, pls 🙏 🙏 🙏 hatemalo garera rescue garna paryo, Sampurna, Mera pyara pyara Pokhreli daju vai Didi Baini sampurna sajjan Daju vai Didi Baini, jagna paryo saktiya hunuparyo, congratulations 🎉🎉🎉🎉🎉🎉🎉.
Great writer & singer i really respect him❤🙏
Beautiful daju
Yauta geet tapai le record garidinu paryo sir.
Daju le aafu le geet gaawda geet pani gumnaam huna sakthyo tra hjr le geet kati mitho kornu vayko, hjr le geet bechera ni agadi badnu oarxa daju
Ramro lagyo aghi badnus hai daju
लौन उहाँको ठेगाना र नम्बर पनि दिनुस् न । म बाट सकेको सहयोग पनि गर्छु ।
Ma Dharan bata herdai xu srijana ekdum sarbasreth uttam xa🎉🎉🎉🎉
God bless you bhai life ho lukera nabasnu from Uk
Lop u bro❤❤❤
सरै राम्रो
Waha lai aba viral garnu parxa ani wahalai consirt tira bolaunu paryo ra kamaune bato khulauidinu paryo ...hjr Digital tv hd hjr lai mero anurodh.....🙏🙏🙏wahako zindagi banaune jimma hjrko 🙏🙏yesto hit sadabahar song ......🙏🙏
Wow what a nice song❤❤
मैले पनि सुनेको गित हो
व्यावसाय गरेर खानु भनेको राम्रो कुरा हो र मैले सानोमा सुनेको गीतका सर्जकज्युलाई नमस्कार
Patrakar jiu lai dhanyabad
समान छ है ❤❤
O ho dii 🙏 big respect
Dai hjr ko yo geet yekdmai ramro chh dai🎉🎉🎉
He is the Legendry singer n Lyricist❤please do help him everybody😢
wow dada so nice
कुनै समयमा यो गित धेरै सुने गाउँ घर तिर गाएर पनि हिडियो पोखराको बजारमा ट्याक्सी गुड्यो सरर गित तिलक बम मल्ल ले गाएको गित तिहारमा देउसि भैलो खेल्दा सबैभन्दा बढि म नाच्थे एल्बम को नाम परिवेश थियो परिवेश एल्बम भाग १ भाग २ को ७.८ वटा गाना हरुमा म नाच्थे मलाई एउटै घरमा ३.४ पटकसम्म एउटै गितमा नाच्न लगाउथे ट्याक्सी गुड्यो सरर गानामा चाइना कम्पनी भन्ने गित म गाउथे प्रकाश राना को जस्तै स्वर निकालेर गाउथे म पहले परिवेश ब्याण्ड ब्रोसिस ब्याण्ड कन्दरा ब्याण्ड
नेपथ्य ब्याण्ड
लगाएत नेपाली लोक पप हरु धेरै सुन्थे अहिले यो ब्याण्ड हरु कता हराए हिजोआज गित सुन्न छोडे नाच्न गाउन छोडे कलाकार बन्ने रहर थियो मलेसिया जादा चुर्लुम्म रिणमा डुबेर कलाकार बन्ने सपना हुरिले उडाइदियो
Baball lagyo malai all the best dai
Ajhai sunchhu yo githaru. I love it
मेरो नी Ten age को सारै मनपर्नी गाना हो ।। Best song .. ❤
Ek jmna ko last super duper🎧 ho china company 🚖 chalayo shara shara vne purana yaad taaja bhanauxa yo 🎵 🎶 la
Yo new songs ramro x
Chaina companey ta ajhai pani chalne geet ho purana geet kunai na kunai ghatana lai darsaune hunthye bt aaja voli ka geet uff khusi lagyo aaja ek sachikai artist lai dekhna paye
ब्रो सिस ब्यान्ड को सङ्गीत सरु भक्तको शव्द छ त यो गितमा
Butwal bata
Dami xa uhako melody 🙏❤️ support him❤❤🙏🙏
ईलाम बाट मचहि
मलेसियाबाट
good ❤❤❤❤❤❤
Best of luck brother 👌
Nice song Nice voice ❤
❤नमस्ते ❤❤❤
So nice song
शुभकामना
किन किन लाग्छ मलाई माया ..यो गीत kandra band को विवेक श्रेष्ठ को स्वर मा बबाल हुने थियो
नेपालमा कुनै किसिमको कुनै,केही कुराको महत्व नै छैन !नेपालमा केही गरौं भनेनि केही पाइदैन र हुदैन पनि ! यस्तो नेपालमा हाम्रो हुने नै यस्तै हो ! नेपाल देश चलाउने नेताहरू हेरौन, कोही हत्यारा,कोही चोर,कोही फताहा,कोही देशद्रोहि,कोही ज्यानमारा,ठग,बिरामी, कसैको बोली नबुझ्ने,अनि यस्ता मान्छेहरूले चलाएको देशमा हाम्रो भबिस्य नि यस्तै हो !
Sahi
hares nakhanu la
ramro git
कुनै पनि काममा निरन्तरता नदिएपछि गुमनाम जस्तो हुनु स्वभाविक हो हजुर!
अहिले चर्चामा रहेका कलाकारले पनि नयाँ -नयाँ गीत संगीत निकालेका छन् र पनि सबै दर्शक श्रोता माझ परिचीत छन्, हैन भने सबैको अवस्था यस्तै हो।
"पुरानो पात झर्ने, नयाँ पात पलाउने" जस्तै यो प्रकृतिको नियम नै हो।
watching from malaysia bro
Great to see you
Wow ❤
Kam KO samman 🙏 hunu parcha ..cheya bacheni . Tarkari bacheni ..Kam ra Saram KO samman hunu parcha.cha..🙏
Ram dai namaskar