देश र जनतालाई परिवर्तन गर्नको लागि संगीत क्रान्ति गर्नुभएको छ युवा नेता जाक्नुपर्छ भन्ने गीतको साभार गर्नुभएको छ क्षमता र आमूल परिवर्तन गर्नुपर्छ भनेर सदाबहार लागिरहने दायराम सिम्खडालाई
सम्पुर्ण टिमलाई हार्दिक बधाई छ। गित बजारमा ल्याएकोमा।🙏 गित पोस्ट गर्दा अलि सोधेर गर्नु पर्नेहो🤔 यो गितको म्युजिक र केटाको स्वर मेरै हो। तर मेरो नाम- नराज हैन नवराज हो 😂 यो छिटो ईडिट गरिहालौ है त हजुर🙏❤️
नमस्कार शुभ बिहानी। म स्वामी कार्तिक खापर गाउँपालिका १ हाल काठमाडौँबाट नव गायक वीर बहादुर बुढा सुबास यस गीतले दिएको सन्देश कालिकोटको टुटेफुटेको राजनीतिक परिवर्तनमा जोड दिएको छ। अत्यन्तै राम्रो छ गायक नवराज भण्डारी र नवगायिका वनकला सन्जालको स्वरमा सजिएको यस गीतलाई सबैले माया गर्नुहोला र जोडिनुहोला🎉🎉🎉
कालिकाेट रास्काेटमा छायांकन गरिएको दाई दयाराम सिम्खाडाकाे साङ्गितिक काेशेलि " युवा नेता राेजाै " जस्मा शब्द नेत्रराज शाहि , स्वर नवराज भण्डारि र बनकला संज्याल अनि मेराे डाइरेक्सनमा र अारति बुढा र दयाराम दाईकाे अभिनय , क्यामरामेन हरिष महरा दारा निर्मित याे भिडियाे हेरेर प्रतिक्रिया तथा सुझाव सल्लाह दिनुहाेला ।
❤❤❤ बधाई छ दुबै जना अबल उदाउदा तारा गाएक गायिका लगायत शब्द लेख्क नेत्र राज साहि ज्यु लाई साथै सबै टिमलाई बधाई दिन चाहान्छु ❤❤❤❤❤
यथाथं अवस्थाकाे चित्रण भएकाे देखिन्छ साह्रै राम्राे छ शब्द चयन गनें, गाएक सजंक प्रति र अभिनय गनें प्रति नमन
बधाई छ कमरेड दयाराम सिमखडा ज्यूलाई।❤🎉❤❤❤❤❤
Nice song ❤❤shishir dai badhai xa
आहा कति मिठो गित अंकल दयाराम सिम्खाडा♥️❣️ सहित शुभकामना सबै टिमलाई 🙏❣️
सबै लाई नमस्कार म गायिका बनकला सन्ज्याल हजुरकाे माझ हाम्रो पस्तुति ल्याका छैउ कस्ताे लाग्छ उस्तै प्रतिकृया दिनुहाेला धन्यबाद❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
देश र जनतालाई परिवर्तन गर्नको लागि संगीत क्रान्ति गर्नुभएको छ युवा नेता जाक्नुपर्छ भन्ने गीतको साभार गर्नुभएको छ क्षमता र आमूल परिवर्तन गर्नुपर्छ भनेर सदाबहार लागिरहने दायराम सिम्खडालाई
आमुल देश परिवर्तनका लागि एउटा संगीत क्रान्ति गरेर एउटा राम्रो गीत निकाल्न सफल हुनुभएको छ। राजकोट नगरपालिका वडा नम्बर एकदयराम खडाले।
आहा क्या दामि गित छ सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद छ जय गित जय गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठाे गित बधाई तथा शुभकामना सबै टिमलाई
आहा क्या दामि गित् सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद जय गित
बधाई छ समय सान्दर्भिक र मार्मिक शब्दमा बनेको छ❤❤❤
गीत सुन्दर छ। अझै भिडियोमा रास्कोटका अन्य गाउँ र सिनहरू राख्न सके सुन्दर हुन्थ्यो।
बधाई छ दाजु दयाराम सिमखाडा लाई
सारै राम्रो अबस्था अनेुनर काे देउडा गित
सबै समूह अरुलाइ शुभकामना छ
समय सान्दर्भिक देउडा गित बधाई छ 🌺🌺🌺🙏🏼🙏🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सम्पुर्ण टिमलाई हार्दिक बधाई छ। गित बजारमा ल्याएकोमा।🙏 गित पोस्ट गर्दा अलि सोधेर गर्नु पर्नेहो🤔 यो गितको म्युजिक र केटाको स्वर मेरै हो। तर मेरो नाम- नराज हैन नवराज हो 😂 यो छिटो ईडिट गरिहालौ है त हजुर🙏❤️
बधाई छ बन्धु अझ प्रगति गदैं जानु
तपाईंले नै अभिनय गर्दा राम्रो हुन्थ्यो की कैको गलो कै काे थोलो।
@dineshbohara95555 🤣🤣
हाे नराज भयकाे छ
🎉🎉🎉🎉🎉Dherai raamro
नमस्कार शुभ बिहानी। म स्वामी कार्तिक खापर गाउँपालिका १ हाल काठमाडौँबाट नव गायक वीर बहादुर बुढा सुबास यस गीतले दिएको सन्देश कालिकोटको टुटेफुटेको राजनीतिक परिवर्तनमा जोड दिएको छ। अत्यन्तै राम्रो छ गायक नवराज भण्डारी र नवगायिका वनकला सन्जालको स्वरमा सजिएको यस गीतलाई सबैले माया गर्नुहोला र जोडिनुहोला🎉🎉🎉
बधाई छ हुम्ली गाएक नबराज bhandari र बन्कला सन्ज्याल लाई र बजार मा ल्याउने सबैलाई उच्च सम्मान साथै सफल्ताको शुभकामना
आहा खुबै निकाे छ गीत बधाई छ ।
गित 🎉🎉अति मन प्रर्यो❤❤❤❤
ल राजा धेरै राम्रो छ ।
सुन्दर गित ❤❤❤
Good Bastabikta samaj ko Abashyak ho❤
बदाइ छ
बधाई छ सम्पुर्ण टिमलाई
गीतले मन छोयो डोटी हाल भारतबाट
आहा कति गीत साह्रै राम्रो छ
Very very nice song and video's congratulations hole unit lai..
धेरै धेरै राम्रो छ
दादालाई धन्ने वाद।।
wow keep it up all team
Congratulations 🎉🎉🎉 all units so nice song
❤❤❤very nice
🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
समय सान्दर्भिक गीत
🌹♥️🌹♥️🌹🌹
🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤🙏
Superb song, keep it up all team,
कालिकोट पलाता तल्सेरिको स्याउ भिडियोमा देखाइ दियकोमा धन्यवाद
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏😮
good soing
कालिकाेट रास्काेटमा छायांकन गरिएको दाई दयाराम सिम्खाडाकाे साङ्गितिक काेशेलि " युवा नेता राेजाै " जस्मा शब्द नेत्रराज शाहि , स्वर नवराज भण्डारि र बनकला संज्याल अनि मेराे डाइरेक्सनमा र अारति बुढा र दयाराम दाईकाे अभिनय , क्यामरामेन हरिष महरा दारा निर्मित याे भिडियाे हेरेर प्रतिक्रिया तथा सुझाव सल्लाह दिनुहाेला ।
असाध्यै मार्मिक लोक देउडा गित छ बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई
उत्कृष्ठ बनेको छ गीत धन्यवाद सम्पुर्ण टिमलाई 🙏
नबराज भण्डारी र बनकला सञ्ज्याल लाई अभिनय गराउँदा राम्रो हुन्थ्यो कि ।
Nice song❤❤❤
धेरै राम्रो छ याे गित
Gajjab ramro xa
❤❤❤❤
Nice song❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤