सत्ता ढलेपछि एमाले-माओवादीको चर्काचर्की, महेश र माधव लाइभमा, कानुनले प्रचण्ड अझै प्रधानमन्त्री-LIVE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 705

  • @HangsamHangsam
    @HangsamHangsam 3 หลายเดือนก่อน +56

    गिरि बन्धु फाइल र सरणार्थी सहित २५ काण्डको फाइल खोल्ने भए पछि सरकार परिवर्तन हुने भएछ 😊

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +116

    गिरीबन्धु र भुटानी शरणार्थीको फाइल खोलेको कारण पनि हो ।

  • @bishowgurung312
    @bishowgurung312 3 หลายเดือนก่อน +140

    प्रचण्ड र रबि ले खोलेको फाइललाई ढिसमिस गर्ने रणनिती हो यो

    • @mahendrashah5934
      @mahendrashah5934 3 หลายเดือนก่อน +6

      अब रबि र प्रचण्डे को दिन सुरु भो

    • @KrishnaBudhaprithi-iy4jb
      @KrishnaBudhaprithi-iy4jb 3 หลายเดือนก่อน +1

      सहि भनाइ अब शेरे र अाेलिकाे दललाई हराउनुहाेस।

    • @KrishnaBudhaprithi-iy4jb
      @KrishnaBudhaprithi-iy4jb 3 หลายเดือนก่อน

      अारजुलाई असजिलाे भयाे अनि सरकार हटाउने कुरा अायाे।😮

    • @Animeworld-df6qr
      @Animeworld-df6qr 3 หลายเดือนก่อน +1

      1 mahina vitra Biswas ko matt naleeyesamma ma dherai file kholera emale ra kangress ki raxyas harulai jel halera counter attack Hanna nae parxa

    • @Delje960
      @Delje960 3 หลายเดือนก่อน

      दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.

  • @milanlama6692
    @milanlama6692 3 หลายเดือนก่อน +91

    आरजुलाइ बचाउन एमाले आफू नाङ्गो भयो।

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu 3 หลายเดือนก่อน +87

    भ्रष्टाचार कान्ड बाट जोगिन बनाईएको ठगबन्धन

  • @nirmalrai4191
    @nirmalrai4191 3 หลายเดือนก่อน +147

    गृह मन्त्री ले २५ वटा फायल खोल्छु भन्नु बितिकै कांग्रेस र एमाले को सातो गए छ

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 หลายเดือนก่อน +9

      बिचरा सहकारी पार्टीको भेडाहरुको कति मन दुखेको छ है भगवानको गृहमन्त्री पद चैत भयो

    • @editor8617
      @editor8617 3 หลายเดือนก่อน

      Sahakari thug ko jhole harulai balla haisancho hunebho,

    • @jeevanshrestha2039
      @jeevanshrestha2039 3 หลายเดือนก่อน +14

      ​@@Resamthapa-ib6ulसहकारी को फाईल खोल्न काङ्ग्रेस किन डराको भनेको‌ ? सबै भन्दा भ्रष्टाचार र सहकारी चोर काङ्ग्रेस र एमाले का झोलेहरू छन् जेल जाने डर ले दुई दुश्मन मिल्नै पर्यो नि। जय नेपाल 🇳🇵

    • @santoshkumarlamichhane1970
      @santoshkumarlamichhane1970 3 หลายเดือนก่อน

      Yes ur right ❤❤❤​@@jeevanshrestha2039

    • @cartoonstore276
      @cartoonstore276 3 หลายเดือนก่อน

      तेरि मा चिनी च्यापत्ती भतुवाहरु हो अबो रबि सहकारी ठाग हो भने जेल हाल।अबो त गृहमन्त्री प्रधानमन्त्री सबै काङ्ग्रेस एमालेको हुन्छ नि त ।तेरि मा चिनी च्यापत्ती हो😂?😂

  • @Nandakumari-e8c
    @Nandakumari-e8c 3 หลายเดือนก่อน +74

    अब बन्ने सरकार भ्रस्टाचार निर्मुल गर्न सुशासन र स्थायित्वका लागि होइन भ्रस्टाचारी लाई जोगाउने मात्र हो भन्ने जनताको बुझ

  • @lokramja6839
    @lokramja6839 3 หลายเดือนก่อน +60

    यो सबै भुटानी शरणार्थी र गिरुबन्धु कालेकाले मिलेर खाम भाले

    • @cartoonstore276
      @cartoonstore276 3 หลายเดือนก่อน

      एकदम सहि बालेन को पोस्ट

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 หลายเดือนก่อน +26

    ओली-देउवाको अचानक मिलन गिरिबन्धु जग्गा प्रकरणमा आफूलाई तानिने ओलीको भय उता नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री देउवा र देउवा पत्नी अर्जु राण समेत तानिने देउवा र अर्जुको डरको कारण एकता सम्भव भएको हो भनेर भन्न मलाई संकोच छैन।

    • @baburamkc7189
      @baburamkc7189 3 หลายเดือนก่อน

      yes u r right

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +40

    बिना मौसमको बाजा बजाएर हुन्छ । जति नै सुन्दर व्याख्या गरे पनि जनताले बुझिसकेको छ ८४ मा त खुल्केर जित्छन् ? अब यस्ता मुलुक डुबाउने नेतालाई मुलुकबाट कटाउनुपर्छ ।

    • @cartoonstore276
      @cartoonstore276 3 หลายเดือนก่อน +2

      सहमत छु म पनि

    • @destineloathe2999
      @destineloathe2999 3 หลายเดือนก่อน +2

      Affirmative!
      -अव, नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी, प्रचण्ड, शेरे, आर्जु, गनगने,.. लगायत ती सब का सब पुराना नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ! सब का सब सिर्फ कुर्चि का निमित्त राजनीतिलाई एक किसिमको Business बनायर सिर्फ ब्याक्तिबादी, जातिबादी, गुटबादी अनि अङ्कगणितीय जोड-घटाउको सरकार निर्माण को काम मात्र भइरहेको छ- देश को विकास र जनताको हक-हितमा काम भने zero छ- जिरो!

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 3 หลายเดือนก่อน +86

    यी सब बहाना हुन काण्रेस एमालेका रबीले फाइल खोलेपछी हामी फस्न्नी भैम भनेर यो सरकार फेर बदल भा हो प्पत्रकार जि हामी यी भ्रस्टचारी को बिरुद्दमा लागि रहनु पर्छ है 84 मा यिन्लाई कठ्घरामा हाल्नै पर्छ

    • @rasisbhandari8098
      @rasisbhandari8098 3 หลายเดือนก่อน +4

      अझै एक महिना सत्तामै हुनेछन् रवि, यही समयमा खोलेर देखाइदिए भइहाल्यो नि!

    • @-Rr1990
      @-Rr1990 3 หลายเดือนก่อน

      @@rasisbhandari8098 अब जसले जे गरेपनि हाम्रा “बा” लाई कसैले छुन सक्दैन भने भैगोनी।

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 3 หลายเดือนก่อน +24

    अरु केही हैन धेरै भन्दा धेरै भ्रष्टाचारी हरु यसै दुई दल भित्र छन नि त !

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +76

    यो सकीकरण भनेको सत्ता लोलोप्ता हो र आरजु बचाउने आशय हो ।

  • @SankarBhandari-jz3lg
    @SankarBhandari-jz3lg 3 หลายเดือนก่อน +24

    नेता बचाउ ठगबनधन हो यो😅

  • @Kalpichalise
    @Kalpichalise 3 หลายเดือนก่อน +20

    अब के के नचाहिने कुरा हरु संसद बाट पास गराउँछन् ,२ बिरोधी को मिलन त्यति देश र जनता लाई फाइदाजनक छैन यसको बिरोध गरौ,,।

  • @balbirhalchal
    @balbirhalchal 3 หลายเดือนก่อน +54

    यी ३ वटै नेताको टाउको नकाटी देश बन्दैन बन्दै बन्दैन...

    • @shivatiwari4575
      @shivatiwari4575 3 หลายเดือนก่อน +3

      Kathale balla Naya mod liyo hai

    • @cartoonstore276
      @cartoonstore276 3 หลายเดือนก่อน +2

      म पनि सहमत छु यो कुरामा ।

  • @vijay76972
    @vijay76972 3 หลายเดือนก่อน +15

    दुई तिहाईको सरकार चलाउंदा स्थिरता दिन नसकेको उदाहरण बाँ नै हो, कांग्रेससंग मिलेर स्थिरता दिने केही महिना मात्रै हो । यो सरकारको उद्देश्य कालेकाले मिलि खाउंभाले मात्र हो ।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 หลายเดือนก่อน +8

    ओलीलाई गिरीबन्धु टि स्टेट बाट र आर्जु लाई भुटानी सरणार्थी काण्ड बाट बचाउने जुक्ति झिकेको हाे।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 หลายเดือนก่อน +19

    एकदम सही छ यो कुरो।यो संविधान र यथास्थितिमा देश एक पाइला पनि चल्दैन,किनभने नेता नैतिकता विहिन भए।चाहे नयाँ जोगि होस वा पुराना जोगि,सब एउटै खेतका खेताला रहेछन,एउटै मालिकका हलि रहेछन।अन्तिम निकास बालेन नै हुन,मिसन ८४।

    • @Rajuprasad241
      @Rajuprasad241 3 หลายเดือนก่อน

      झोले लाई ठीक गाउ घरमा कांग्रेस र एमाले का झंडा बोक्ने जनताको सपना चूर बनाएर दुई पाटी मिल्नु जन्तालाई भरम गर्नु हो

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      ❤❤

  • @NabinMagar-lj6bw
    @NabinMagar-lj6bw 3 หลายเดือนก่อน +5

    नेपालको जन्ताले अहिले सम्म काङ्ग्रेस र एमाले लाइ भोत हाल्छन तेतिनैधेरै दुखपाउछौ😥

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha 3 หลายเดือนก่อน +2

    यो देशमा भ्रष्टाचार गर्न पाइन्छ तर भ्रष्टाचारीलाई कारवाही गर्न पाइदैन ।

  • @rajkarki7056
    @rajkarki7056 3 หลายเดือนก่อน +2

    भाउजू बचाउन यमाले नाङ्गै भयो ८४ मा हामी नाङ्गो बनाउछु तिमीहरूलाई

  • @chetranabhat9281
    @chetranabhat9281 3 หลายเดือนก่อน +5

    भुटानि शर्णाथि काे फायल रविले खालेपछि आरजु फस्ने भएर हाे र गिरिबन्धु मा के पि फस्ने भएर काले काले मिलेर खाउ भाले।

  • @muncaromania3053
    @muncaromania3053 3 หลายเดือนก่อน +7

    यो पार्टी हरु खारेज गरि सैनिक शासन लगाम र सब भ्रष्ट हरु लाई जेल चलान गरौँ

  • @anilShahi-p1y
    @anilShahi-p1y 3 หลายเดือนก่อน +6

    सन्सद विघटन गर्नुस प्रधानमन्त्री ज्यु ।राजालाइ कार्यकारी बनाएर आफू प्रधानमन्त्री बन्नुस।

  • @hemwaiba496
    @hemwaiba496 3 หลายเดือนก่อน +16

    चोर चोर मिलेको सरकार

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 หลายเดือนก่อน +9

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @RudharaBadhur
    @RudharaBadhur 3 หลายเดือนก่อน +7

    अब यो व्यवस्था काम छैन, राजतन्त्र जिन्दाबाद ❤❤

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 3 หลายเดือนก่อน +1

    रबि सर काङ्ग्रेस यमालाे भरस्टचारि नेता लुकाउन नौया सरकार गठन नडराउनु परचन्ड र रबि जि जनता तपाईं काे सातमा छौ

  • @user-merobloxgirl
    @user-merobloxgirl 3 หลายเดือนก่อน +2

    याे गठबन्धन चुनाव पछि नै बन्नु पर्थ्याे,तर अहिले बनेको छ,सफल बनाेस शुभकामना

  • @KrishnaprasadBbattrai
    @KrishnaprasadBbattrai 3 หลายเดือนก่อน +5

    काङ्ग्रेस एमालेले अब भष्टहरुलाइ जाेगाउने माध्यम मात्र हाे सरकार फेरबदल गर्नु

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 3 หลายเดือนก่อน +13

    अर्थबिहिन गठबन्धन बन्नु भन्दा नबनेकै उत्तम

  • @badrinathbaral256
    @badrinathbaral256 3 หลายเดือนก่อน +1

    भ्रष्टाचारका महारथिहरुको मिलन,नयाँ भ्रष्टाचारका फाईल रविले खोल्ने क्रममा फेरि नेपालीले पाउने भए देश लिलाममा राख्न खोज्ने र हिजोको दिनमा जस्तै बन्धक बनाउन कम्फरटेबल सरकार।

  • @gunjangunjan7676
    @gunjangunjan7676 3 หลายเดือนก่อน +1

    अब जनताले प्रष्ट बुज्ने कुरा के हो भने प्रचण्ड माओवादी र रबि रास्वापा नै जनता र देशको लागि सहि पार्टी रहेछन। अब प्रचण्ड ,रबि,बालेन मिलेर नयाँ मजबुत पार्टी निर्माण गर्ने र देशलाई नयाँ बाटोमा र नयाँ विकासशीत उचाईमा पुर्याउन सम्भब देखिन्छ । काङ्ग्रेस ,एमाले त देश लुटेरै सक्ने भय।

  • @LaxmiParajuli-b8z
    @LaxmiParajuli-b8z 3 หลายเดือนก่อน +14

    भषटचारि बचाउने गठन बन्दन

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 3 หลายเดือนก่อน +1

    देशको हितको लागि होइन आफ्नो हितको लागि आफ्नो स्वार्थको लागि फेर बदल गरेर शासन गर्ने जनतामाथि शोषण गर्ने यो सरकार तीन तीन महिनामा सरकार फेरबदल गर्ने कारण के हो लुट्नलाई देशलाई गरेको यो पार्टी सिलेट छोड्नुस्। तब मात्रै राष्ट्रभक्तमा गिन्ती हुन्छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @nepalikanxa5829
    @nepalikanxa5829 3 หลายเดือนก่อน +1

    अब हामि नेपाली जन्ता कमेन्ट मा मात्रै रोयर हुदैना भोट हाल्ने बेला बुद्धि पुराउनु पर्छ है🙏

  • @bharatgurung2495
    @bharatgurung2495 3 หลายเดือนก่อน +4

    केपी र शेरे नेपाल को गद्दार हो नेपाल को लागी बोज हो अब प्रचण्ड र रबि सरकार मा जानु हुन्न 🙏🙏🙏

  • @rajankarki9768
    @rajankarki9768 3 หลายเดือนก่อน +4

    काङ्ग्रेस /एमाले ७३ वर्ष पछि मिले प्रजातन्त्र लोकतन्त्र र वहुदलिय ब्यबस्षथा सकियो । अब राजा आउँछन ।

  • @deepashrestha1680
    @deepashrestha1680 3 หลายเดือนก่อน +2

    जिउदै मरेका जनता छन् देशमा जे बोले पनी भा छ यिनीहरुलाइ

  • @krishnagurung668
    @krishnagurung668 3 หลายเดือนก่อน +1

    कालो कर्तुत बाहिरा आउन थाले पछि ।। सर्कार ढलायो😂😂

  • @nitaraut3710
    @nitaraut3710 3 หลายเดือนก่อน +2

    एमाले बुद्धि जहिले पनि पछाडि

  • @dilabasnet5185
    @dilabasnet5185 3 หลายเดือนก่อน +2

    भ्रष्टाचार लुकाउनको लागि चोर चोर मिलेर सरकार बनाउन लागेको जनता ले बुझिसकेका छन

    • @dumzanyasoda
      @dumzanyasoda 3 หลายเดือนก่อน

      Jay Balen, K.P. BA gayo kholai Khola 😂😂

  • @ZeevanShrestha
    @ZeevanShrestha 3 หลายเดือนก่อน +2

    आरजु र केपि लाई सरणार्थि काण्डमा बचाउन को लागि हो यो सत्ता परिवर्तन

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +3

    केगर्नु हुन्छर आखीरमा प्रचणडकै सरकार भहेपनी जनताहरूको राडे् रूवाईनैहो केपीकै सरकार भहेपनी जनताहरूको उही हालहो चाहे सेर बाहादुरकै सरकार बनेपनी उहीनैहो किनकि तॅभनीयो तॅहनै अपराधी मभनीयो मनै अपराधी भहेपछी हुन्छचै देशमा र जनताहरूमा केत नत्र करीब एस्तै र उस्तै गर्दै देश र जनताहरूलाई भूलाउदै देश खोक्राउनु र जनताहरू मा राडे् रूवाई रोडमा रूदै र दगुरदै गर्नेत बनाहेकैत हुन हैत

  • @kanyagurung766
    @kanyagurung766 3 หลายเดือนก่อน +1

    एेमाले,काे,पार्टी ,भनेकाे,भ्रष्टाचारि,र,राष्ट्र घाति,पार्टी ,हाे,

  • @bharatgurung2495
    @bharatgurung2495 3 หลายเดือนก่อน +1

    यो समीकरण फेर्नु गिरिबन्धु र भुटानी शरणार्थी को मुद्दा जालझेल गर्नु हो गृहमन्त्री र प्रधानमन्त्री एक भएर फाईल खोल्दै थियो ?

  • @ganeshbasnet5344
    @ganeshbasnet5344 3 หลายเดือนก่อน +3

    नेपाली जनताले बुझ्ने कहिले हो बुझ्ने बेला आएको छ कहिले तिमीहरू खाउ कहिले हामीहरु खान्छौँ भनेर सबै लागि परेका छन्। जनतालाई दुःख दिएका छन्। यिनीहरुलाई कसरी पछार्नुपर्छ जनताले राम्रोसँग। चिनेर दिमागमा राख्नुपर्ने अवस्था आएको छ। किनभने यो अवस्थाले भोलि देश ठुलो संकटमा दौडिने सम्भावना बढी छ। नेपाली जनताको दिमागमा घाम छिटै लागोस्। दिमाग छिटै पलाओस चौरासीमा तपाई हामी सबै मिलेर यिनीहरूलाई कसरी पछार्नुपर्छ यसको लागि तपाईँ हामी बुझेर राख्नुपर्छ

  • @shivachapagain1538
    @shivachapagain1538 3 หลายเดือนก่อน +4

    डुब्यो अब देश डुब्यो अब जनता बोउलाउनु बाध्य हुनु पर्ने देखिन्छ ।

  • @dirghapandey
    @dirghapandey 3 หลายเดือนก่อน +1

    आरजु लाई बाेक्नाले 84 मा एमाले सक्किने निश्चित भयाे

  • @rajmanrai1313
    @rajmanrai1313 3 หลายเดือนก่อน +1

    लुट कान्छा लुट सके सम्म लुट।मौकामा चौका हान।कमाउनिष्ट हो।

  • @undo2626
    @undo2626 3 หลายเดือนก่อน +3

    जनता कराउछन् तर गणतन्त्रले सुन्दैन

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน +5

    देशका हात्ती होइन देशका ठुला ठुला दुइ जुगा हुन यिनि प्रचन्ड जुगा पनि एक कुना मा राखी तिनै जुगा मिली रगत चुसे हुन्छ नि खामरेट?

  • @BigyanGyan-l1u
    @BigyanGyan-l1u 3 หลายเดือนก่อน +1

    चादो भन्दा चादो भुटानी शरणर्थी, गिरी बन्दु टि स्टेट,ललिता निवास, पतनजलि जग्गा आदि को छानबिन र कारवाही होस्

  • @manbdrgharti946
    @manbdrgharti946 3 หลายเดือนก่อน +1

    भ्रष्टाचारि वचाउ सहमति वा समिकरण

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 หลายเดือนก่อน +1

    ❤Nepali congress and Emale coalition government is needed.
    ----------------------Emale r congress milera parne mandate janata le diyeka hun.
    Chunab pachhi turuntai banaunu parne sarkar dhilai bhaye pani banyo.
    Yaslayi aswabhabik samjhanu bhayena

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน

    केकारबाइगनूँभयोत एतिठुलासुन तसकरि भुटानिसरनाथिँ निरमला बादलकाछोराहरेककुरामा केगनूँभ😊योत

  • @SportsHubNepal
    @SportsHubNepal 3 หลายเดือนก่อน +1

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @ramchalise6971
    @ramchalise6971 3 หลายเดือนก่อน

    अब प्रचण्डले सत्ता राजालाई बुझाइदिएहुन्छ , टण्ठैपार,यिचोरहरु ठिकहुन्छन् ।

  • @rajumagar6787
    @rajumagar6787 3 หลายเดือนก่อน

    राष्ट्रपति काङ्ग्रेसको प्रचण्डकै समर्थनमा बने
    सभामुख एमालेकाे प्रचण्डकै समर्थनमा बने
    प्रधानमन्त्री खुस्क्याे भने प्रचण्डकाे पार्टी शून्य।

  • @prajwalbhattarai5276
    @prajwalbhattarai5276 3 หลายเดือนก่อน +1

    संविधान संसोधन गरेर प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नु पर्छ। नेपाल ले सक्दैन अब यो अर्थिक भार बोक्न।
    यदि गर्न नसक्ने हो भने राजालाई शासन हातमा दिएर सुन्कोशीमा हाम फाल्न गए हुन्छ।

  • @GorakhDeuba-u6s
    @GorakhDeuba-u6s 3 หลายเดือนก่อน

    हेरन यी छेपारेहरू काे सांगठनिक माेडेल!?? रास्वपाकाे सचिवालय रे माओवादीकाे पदाधिकारी रे ! पदाधिकारी काँग्रेस र सचिवालय कम्निष्टकाे माेडेल हाईन र????!

  • @gambahadurbk480
    @gambahadurbk480 3 หลายเดือนก่อน +2

    नौटनकी गठबन्धन हो यो कांग्रेस को भुटानी काण्ड एमाले को गिरि बन्धु काण्ड मिलाउ को लागि बनेको सरकार हो यो

  • @ramrai2782
    @ramrai2782 3 หลายเดือนก่อน

    अबको 30 दिन भित्र गिरिबन्दु ...र भुटाननिज... लाई कर्यापझ्याप पारेर खोर मा राख्दिनु जे जे होला होला..

  • @bharatgurung2495
    @bharatgurung2495 3 หลายเดือนก่อน +2

    बिचर महेश भाई लाई जवाफ दिनु पनि गाह्रो भयो केपी ले जति जाल झेल गरे पनि गिरिबन्धु को फाईल खोल्नु पर्छ रबि र प्रचण्ड अब बन्ने सरकार मा जानु हुन्न 🙏🙏🙏

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 3 หลายเดือนก่อน +1

    युवा भनेर विश्वास गर्ने ठाउँ यि एमाले, कांग्रेस, मावोवादी ले राखेका छैनन्, शिर्ष नेतृत्वले गलत लाइ सहि भन्दा नि सहि हो भन्ने युवा भनोउदो यो महेश नेतालाई पटक्कै विश्वास गर्नु हुनन हामी जनताले, ८४ मा पत्ता साफ नै गर्नु पर्छ।

  • @RambabuKarkee
    @RambabuKarkee 3 หลายเดือนก่อน

    प्रचण्डको तानाशाही पाराले अब यो पार्टीको हवीगत शून्य हुन्छ आउने निर्वाचनमा 🙏😜😜

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 3 หลายเดือนก่อน

    प्रचण्डको उलटपुलट धेरै भएको थियो सहि कदम प्रचन्डको फुर्ति धेरै भयो 😅

  • @ningmalama4362
    @ningmalama4362 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले भ्रष्टाचारीको बीउ हुन् अब मलजल गरि फेरि मौलाउन रणनीति गर्दै थुक्का मेरो देश😢😢😢

  • @gurunghi9
    @gurunghi9 3 หลายเดือนก่อน

    'भुटानी शरणार्थी' 'चियाबारीमा' बसेर 'पासपोर्टको' बारेमा गोप्य 'घोटाला' बार्ता। तै चुप मै चुपको निष्कर्ष, र यसैको आधारमा फेरी अर्को नयाँ ठगबन्दन।

  • @YogPrasad-x6y
    @YogPrasad-x6y 3 หลายเดือนก่อน

    भुटानी शरणार्थी र गिरीबन्धु छायाँमा पर्यो भने क कस्लाई थुक्नुपर्ने हो भविष्यले बताउला।

  • @RajuGurung-n1r
    @RajuGurung-n1r 3 หลายเดือนก่อน

    भुटानी शरणार्थी र गिरीबन्धुको भ्रष्टाचारीलाई जोगाउन यो ठगबन्धन भएको हो।

  • @ShreeramKhatri-t7c
    @ShreeramKhatri-t7c 3 หลายเดือนก่อน

    अबयदीकाग्ेस रएमालेमिलेरसरकारमाजानेहो मीलेर सरकारबनाउनेहोभने अव छमहिनासंम्मतराम्ैहोला त्यसपछीसरकारमाभागबणडानमिलेमिलेर मध्यावधीमाजानवेरछैन किनभने माओवादी र काग्ेसर अन्नेपाटीमिलेर
    चुनावलडेकाहरुको मिलेमतोकोसरकार
    तटिकनसकेनभे
    एमालेर काग्ेसकोमिलेमतोसरकारत
    पहिलेकोजस्तोनहोस लौहेनबसेकाहामीभोटरहरुहेरी
    बस्छौ जयदेस

  • @Okhorgotekonati
    @Okhorgotekonati 3 หลายเดือนก่อน

    अब बन्ने सरकार भ्रस्टाचार निर्मुल गर्न सुशासन र स्थायित्वका लागि होइन भ्रस्टाचारी लाई जोगाउने मात्र हो भन्ने जनताको बुझ

  • @premghimire9107
    @premghimire9107 3 หลายเดือนก่อน

    सबैभन्दा खराब र अप्राकृतिक सत्ताको खेल खेल्ने खराब नियत पर्चण्डकै थियो ।

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 3 หลายเดือนก่อน

    हामिले यस्तै नाटक हेरिरने? कहिले सम्म? नेता मार्ने अभियान कहिले शुरु हुने?प्रत्यक्ष निर्बाचित रास्ट्रप्रमुकको लागि बृहत जनाअन्दोलन कहिने हुने?

  • @roshanshrestha5242
    @roshanshrestha5242 3 หลายเดือนก่อน

    ३ बुढाहरु मिलेर ३ करोड जनता लाई मुर्ख बनाउँदैछन्। अब ८४ मा यीनीहरु ले यसको मूल्य अवस्य चुकाउनेछन्।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 3 หลายเดือนก่อน +2

    राजनैतिक अस्थिरता र विदेशीका देश लुटेरा दलदलेहरू लाई अब छुट छैन कडा शुसासनी राजा आऊ देश वचाऊ। दलदले मुर्दावाज राजसंस्थाजिन्दावाज ।

  • @manlimbu7372
    @manlimbu7372 3 หลายเดือนก่อน

    यो vrastchari haru फेरि सत्तामा देश khatam Banaune vo

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +2

    ल सरकार परिवर्तन गरेर पनि नक्ककी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड खोल्नु नि अनि भनिन्छ ।

  • @deepakadhikari3560
    @deepakadhikari3560 3 หลายเดือนก่อน +1

    एमाले नराम्रो सङ्ग चिप्लियाे ।

  • @nayanadhikari5724
    @nayanadhikari5724 3 หลายเดือนก่อน

    भ्रष्टाचार गरेर देशलाई टाट पल्टिँदा यो सानो कुराभयो?अब तपाइहरुले देश बेचेपछी मात्रै अलि होला हैन माननीय ज्यु?

  • @himalijanajiban6519
    @himalijanajiban6519 3 หลายเดือนก่อน

    राम्रै भएछ काम गर्ने केहिपनी होइना फलानो फाइल खोल्छु फलानो फाइल भनेर धम्की दिएको उपलब्धी अब खोल फाइल

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 3 หลายเดือนก่อน

    अस्ति जसपा फुटाएर सरकारबाट बहिरिने बित्तिकै बिश्वससको मत लिन प्रचन्ड अहिले कैन आलटाल?

  • @debindragurung7414
    @debindragurung7414 3 หลายเดือนก่อน

    गृह मन्त्री ले २५ वटा फायल खोल्छु भन्नु बितिकै कांग्रेस र एमाले को भ्रष्टाचार कान्ड बाट जोगिन बनाईएको ठगबन्धन

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 หลายเดือนก่อน

    सधै चलखेल माआेवादिलेगर्ने गरेकाेमा यश माआेवादिलाई जिल्लाउने काम भएछ !

  • @laxmibhattarai-cf8bo
    @laxmibhattarai-cf8bo 3 หลายเดือนก่อน

    युवा नेताको पनि यस्तो नराम्रो सोच अझै पनि बालाई जोगाउने कुरा गर्छौ हो तिमीहरु तिमीहरुलाई धिक्कार छ।

  • @manishagiri7870
    @manishagiri7870 3 หลายเดือนก่อน

    तस्कर तस्कर माफिया माफिया सुन तस्करी गर्न नपाए ड्रग स तस्करी गर्न नपाएर छटपटाएका दुवै दल का नाइकेहरू मिलेर देश लुट्न नपाएर छटपटाएका थिए चुनाउँमा ढुङ्गा मुढा गरेर यी चोरहरूलाई लखट्नुपर्छ नेपालका जनताले😮😮😮😮

  • @badribaniya1094
    @badribaniya1094 3 หลายเดือนก่อน

    यो खेल आरजुको लागि देउवाले ओलीको पाउ ढोग्न पुग्यो। अब ओलीले अन्दर्वियर पनि धुनलगाउछ।

  • @nabinshrestha2027
    @nabinshrestha2027 3 หลายเดือนก่อน

    देशको धमिराहरु शेरे, शेर्नी, खेड्गे, पुस्पे, माधवे, झल्लु र इनका झोलेहरुलाई निमित्यान्न बनाउन बालेन जस्ता व्यक्तिहरुले यो देशको सत्ताको बागडोर नलिएसम्म देश यी धमिराहरुले खोक्रो बनाउने भए l

  • @dbMukhiya-o6k
    @dbMukhiya-o6k 3 หลายเดือนก่อน

    तिमीले जति राम्रो कुरा गरे पनि भुटानी शणर्थी गिरिबन्दुमा आफ्नो नेता बचाउने खेल हाे सबै भ्रष्टाचारी एमाले र काङ्ग्रेसको नेता छ

  • @kamalshenchury9269
    @kamalshenchury9269 3 หลายเดือนก่อน

    ऐना जतिकै प्रस्ट छ यो समीकरण भनेको भ्रष्टचारी जोगाउने अभियान हो!

  • @MaheshBogati-vq8ow
    @MaheshBogati-vq8ow 3 หลายเดือนก่อน

    यो समीकरण भनेको सबै भष्ताचार का फाइलहरुलाइ दाक छोप्ननको लागि मात्रै बनेको हो।यो गठबन्दन देश र नेपालीको लागि हितमा छैन।

  • @chandra8234
    @chandra8234 3 หลายเดือนก่อน

    यो दुबै ठुलो भनौदा पार्टीको भर्स्ट्चार लुकाउनु उदेस्य ले यो भएको हो,यस्तै गर्ने हो भने 2079 को चुनाब गर्ने अवस्यकै थीएन, यो जन्ता झुकाउने नीति हो 2084 हामिलाइ पर्खिन गारो भो,त्यतिखेर जन्ताले देखाउने छ्न

  • @kamaldahal1361
    @kamaldahal1361 3 หลายเดือนก่อน

    गृहमन्त्रीको उत्ताउलो प्रबितिबाट सिर्जित अबस्था हो जस्तो लाग्छ। काम भंन्दा हल्ला बढि गरेर आफु चर्चित भै रहने तर काम भने गोप्य शुचना आफै खोल्दै हिड्ने।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 หลายเดือนก่อน

    भगवान गृहमन्त्री हुदा सम्म फाइल खोल्न सकेन गृहमन्त्री चैत भए पछि फाइल खोल्छ भनेर जनतालाइ पगल बनाउन कति सिपालु छ सहकारी पार्टीको नेता र भेडाहरु

  • @Aussie17
    @Aussie17 3 หลายเดือนก่อน

    news राम्रै भए पनि यो मान्छेको बोल्ने तरिका पटक्कै भएन , सुन्नै झिजो लाग्दो 😡😡

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 3 หลายเดือนก่อน +1

    भ्रष्टाचार बचाउने सबैको खेल नाङ्गोरुपमा सार्वजनिक भए पछि को हलचल हो

  • @nandalalchapagain726
    @nandalalchapagain726 3 หลายเดือนก่อน

    क. महेश ! बेचन झा र प्रतीक थापा पक्राउ पर्ने बित्तिकै समीकरण भत्किनु र एमाले र काँग्रेस गठबन्धन हुनु संयोग हो की अवसरवादी नियत हो ?

  • @dhayanrairai4047
    @dhayanrairai4047 3 หลายเดือนก่อน

    स्थायित्व र शान्ति सुशासनको लागि नयाँ समीकरण भन्ने कसरी जन्ताले कसरी पत्याउने विगत कमिष्ठहरुको बहुमत हुदा त पिल्स्यायेो।कताको कांग्रेस कताको कम्निष्ठ ,यो घटनाको पछाडि फायल हो ।सबै जन्तालाई थाहा भईसक्यो। 41:52