धेरै धेरै धन्यवाद सचिन सर भाग २ छिट्टै राख्नु होला। forest college सँगै को द्वापरयुगमा बनबास बसेका बेला पाँच पाण्डव ले बाँस बसेको ठाउँ हाल भुटन देवी मन्दिर छुटाउनु भयो....।।
Ma hajurko all video herxu Ani Malai ekdam man parxa... Ani khusi Pani ATI lagxa...bedesh ma vaya Pani afni itihas haru hajurko marfat bata hernnu paauda khusi ko kunei sima xaina...Ani hajurlai thank you....hajurko ramro hos
धेरै धेरै धन्यवाद ह्जरले देश भरको भिडियो तयार गरि सबैलाई हेर्ने मौका दिनु भयकोछ तपाईंको यत्र सदै सुभा होस नेपाल सोलुखुम्बु हाल मलेसियामा छु अझै नि सबै देश्भर्को भिडियो लेउनुहुनेछ खुशी लाग्यो आफू खुट्टाले घुम्न नसकेनी यसरी हेर्नू पाउँदा सारै खुसिछु सुनदर हाम्रो नेपाल नेपाली हुनुमा गर्बा लाग्छ
dherai palta pugiyo hetauda tara aja sachin dai ko vedio herara po thaha vayo aru pani ghumna parne thau rahexa hetauda ma..thank so much sachin dai for beautiful vedio
म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।
यो भिडियो सुन्दर प्राकृतिक सम्पदाको दृष्टिले नभए पनि कृतिम सम्पदाहरुको दृष्टिकोणले बहुआयामिक राष्ट्रीय सम्पदाले भरपुर मनमोहक लाग्यो थेङ्गक्यु पुर्बी ब्ल्युज टिमलाई एक पटक जानै पर्ने देखियो यो ठाउँमा भ्रमण ।
Ma forestry mai janmerw hurkeko rw ahile ni forestry mai basxu tar museum bachcha bela ma gaye dekhi gako thiyena yo video hererw dherai nai khusi lagyo bachcha belako yad ni aayo thank you for this video sir🙏
Thank you again Purvi Blues. You remind me of my days back in when I was studying at Institute of Forestry. It actually stands for ( Institute of Forestry and Environmental Science ) ... it has been changed a lot since 1994. Please do keep Rolling. All the best ... a glance from UK.
सचिन सर यो बाटो धेरै पल्ट हिडे तर यति धेरै कुरा र छ आज हेर्ने अवसर दिनु भयो खुसी लाग्यो साच्चै भन्नु पर्दा हजुरलाई फ्रेस नहुदा निक्कै हेण्डसम देखे.... भिडियो सगै हजुरको प्रस्तुति त के भन्ने म त फिदा.....
यती मिठो शब्द सैली बाट हामी समस्त नेपाली जनहरुलाई यो भिडियो प्रस्तुत गर्नु भएकोमा भाइलाई नमन मेरो । जीन्दगीमा एक पटक पुग्नै पर्ने ठाॅउ रहेछ भाई । लनडन बाट आनन्दमय हेर्दैछु 🙏🏻
Namaskar Sachinji, yo video sarai ramro lagyo. tapaiko sabai documentary haru hami Belgiumko Brussels bta regularly herne garcham. very nice video. keep it continue. thank you !
रज्जुमार्ग बारे केही लेख्दैछु । हजुर जुन राेपवे मुनि हुनुहुन्छ त्याे राेपवे हेटाैडा सिमेन्ट उध्धाेगकाे लागि कच्चापदार्थ (चुनढुङ्गा ) भैसे देखि कारखाना सम्म अाेसार्नकाे लागि स्थापना भएकाे रज्जुमार्ग हाे काठमाडौ जाने रज्जुमार्ग त अलि पर चाैकिटाेल भन्ने स्थानमा छ , जे भएपनि video धेरै राम्राे बनेकाे छ , दाेस्राे भागकाे प्रतिक्षामा छु ।
तीन नंबर प्रदेशकाे राजधानी हेटाैडाकाे बिषययमा बताउनु भयाे धेरै खुसि लाग्याे। र हेटाैडा देखि काठ्माडाैसम्म राेपवे बाट सामान ढुवानिकाे विषयमा पनि जानकारी दिनु भयाे तर तपाईंले देखाउनु भएकाे त्याे राेपवे हेटाैडा सिमेन्ट फ्याक्ट्रिकाे ढुङ्गा बाेक्ने राेपवे हाे। काठमाडौं जाने राेपवे चाहि चाैकिटाेलमा भएकाे हाे ।
malai bhahut khusi lagxa samagra purbi blues team sanga bideshko ta kkuro xodou nepalmai ghumne kati xan kati xan sabai thamma puryai dinubhayekoma muri muri dhanyabad
wow my best travel vlogger....just love it...thanks for uploading such a beautiful videos🙏🏼🙏🏼🙏🏼
Hamro hetauda hamro janma thalo pyaro laghxha guist hunu vhako ma Seagate xha tapae lae
Tyo den haru samjheda hetauda ahely sapana ma xhau jashto laghxha hami bachpan ma tyo bajar tyo sathi vhae tyo rapte khola eshmaran rahosh myro hetauda hal
Bangkok Thailand dhannybad a🙏🙏🙏🙏🌴🌴🌴🌴🌴🌴🌴🌴
T
यो museum कुन कुन दिन कुन समयदेखि अबलोकन गर्न पाइन्च बताइदिनुस न प्लिज । म विद्यार्थीहरुलाइ लैजान चाहान्छु घुमाउन
धन्यवाद सचिन भाई भिडियो हेर्न पाइग फेरि पनि आसामा छौ
जन्मिए हुर्किए दार्जीलिङमा
तर नेपाल देश साह्रै प्यारो लाग्छ मलाई
सधै यो हातले नेपाली भाषामा लेख्न पाईयोस्
चन्द्र सुर्य सदैव उदाई रहोस्
जय नेपाल 🇳🇵
❤️❤️
thank you dear
🇳🇵हजुर लाई मनेई देखि धन्यवाद
Heartly thanks n lots of love from nepal to greater nepal
Welcome xa Nepal ma
धेरै धेरै धन्यवाद सचिन सर भाग २ छिट्टै राख्नु होला। forest college सँगै को द्वापरयुगमा बनबास बसेका बेला पाँच पाण्डव ले बाँस बसेको ठाउँ हाल भुटन देवी मन्दिर छुटाउनु भयो....।।
धेरै पटक यो बाटो हिडियछ यस्ता रमाइला ठाउँ हरु हेर्न छुटाइयछ thank you sachin vai
आउनुस, स्वागत छ यहाँलाई हेटौंडामा
फेरि USA बाट, my appreciation and many thanks for the VLOG of Hetauda....My favourite city !
हेटौंडा मनपराउने जति गरम है यता कति रहेछम् आफ्नो देशलाई माया गर्ने नेपाली हरु 🇳🇵🇳🇵
#smartnepal
Mo pani xu hai
Sub my channel
Me🙏🙏🙏🙏
अति सुन्दर
धेरै धेरै राम्रो लाग्यो !!!
अती सुन्दर जानकारी हेटौंडाको
धेरै धेरै धन्यवाद सचिन सर
आहा!! कति सुन्दर रहेछ हेटौंडा धन्यवाद सचिन न्यौपाने ब्रो भिडियो अपडेट को निम्ति 😎
Hlo.
Ma hajurko all video herxu Ani Malai ekdam man parxa...
Ani khusi Pani ATI lagxa...bedesh ma vaya Pani afni itihas haru hajurko marfat bata hernnu paauda khusi ko kunei sima xaina...Ani hajurlai thank you....hajurko ramro hos
Wow... Hamro Sundar hetauda. Tq sir
धेरै धेरै धन्यवाद ह्जरले देश भरको भिडियो तयार गरि सबैलाई हेर्ने मौका दिनु भयकोछ
तपाईंको यत्र सदै सुभा होस
नेपाल सोलुखुम्बु हाल मलेसियामा छु
अझै नि सबै देश्भर्को भिडियो लेउनुहुनेछ
खुशी लाग्यो
आफू खुट्टाले घुम्न नसकेनी यसरी हेर्नू पाउँदा
सारै खुसिछु सुनदर हाम्रो नेपाल
नेपाली हुनुमा गर्बा लाग्छ
Video akdamai ramro lagyo ghumna janai parnea thau haru raxa dhanybad sachin babu
धन्यवाद नेउपानेजी, हेटौंडा पुस्पलाल पार्क बाट ।
राम्रो दृश्य साथै क्यामाराको कमाल।
अनुप हाल दुबई
धेरै धेरै धन्यवाद का साथ बधाई छ सचिन न्यौपाने सरको टिमलाई
हेटौंडा घुम्नु आउनुस है म पनि स्वागत गर्द्छु
Sach Mai btao kb aana hai 🤔
आहा कति सुन्दर अनि रमणिय वातावरण रहेछ
हाम्रो बागमती प्रदेश नै छ यस्तो
#smartnepal
हेटांैडा कति राम्रो रैछ सचिन सर मन लाेभ्याउने खालकाे ठाउँ रैछ
सबैभन्दा उत्कृष्ट भिडियो सार्वजनिक गर्नु हुने मित्र सचिन जिलाई मेरो सलाम छ 💞
Tq purbi blues Mero hometown city ra maile study gareko forestry collage ra museum bare majjale Sabai Nepaliharulai Inform garekoma.
हाम्रो हेटौडा राम्रो हेटौडा🙏🙏
Hetauda jati yata
म
म
🤚🤚
Hamro hetauda ramro hetauda
🖐️🖐️🖐️
म पनि गुल्मीबाट हेर्दै रमाइलो लाग्याे।
yutube ma Sachin dai ko jati ramro vlog katai vetiyana. thank you dai. keep going on. south
korea bata herdai xu
सारै राम्रो र clear location देखाउनु हुन्छ brother . I like your video . Love u भाइ
तपाईं को video हेर्दा आफू स्वय घुमेको महसुस हुने। सबै video राम्रो छ।
Wow very nice
My country nepal very beautiful
Mo pani hjr ko thulo fan ho
अति नै आनन्द आयो ,आहा!कुनै शब्द नै छैन म सङ्ग बयान गर्ने सचिन सर र उहाँ को टीम लाई बधाइ दिन चाहान्छु।
My green and clean city HETAUDA
एकदमै राम्रो दृश्य हेटौंडा को मन पर्यो हाल कतार बाट हेर्दै नियमित रूपमा 👌👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
hamro hetauda ramro hetauda 🙏🙏
I like this video. Thumbs-up from me.
Sarai ramailo ra ramro thau hamro Nepal🇳🇵 ma derai rahix khushi lago
Dherai ramro lagyo badhai xa sabailai
Hamro hetauda pyaro hetauda
सचिन सर दाम्मी छ भिडियो
हैट्.. जिन्दगीको गोरेटोमा'' नया गिम्बल 👍
Thanks for beautiful video 👍 my lovely hometown Hetauda 😍really beautiful and clean
keep it up your spirit .Make more and more videos . I am your biggest fan
dherai palta pugiyo hetauda tara aja sachin dai ko vedio herara po thaha vayo aru pani ghumna parne thau rahexa hetauda ma..thank so much sachin dai for beautiful vedio
Wa yesto ramro thau ma ajhai ghumna pako xaina ! Thanku so much video update ko lagi hajur harulai 🙏👌🙏
म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।
Wow looking very nice same as international one day I will visit this location
Ramro xa sachip neupane j
Atti sundar ra gyan bardhak sthaan...
यो भिडियो सुन्दर प्राकृतिक सम्पदाको दृष्टिले नभए पनि कृतिम सम्पदाहरुको दृष्टिकोणले बहुआयामिक राष्ट्रीय सम्पदाले भरपुर मनमोहक लाग्यो थेङ्गक्यु पुर्बी ब्ल्युज टिमलाई एक पटक जानै पर्ने देखियो यो ठाउँमा भ्रमण ।
Ma forestry mai janmerw hurkeko rw ahile ni forestry mai basxu tar museum bachcha bela ma gaye dekhi gako thiyena yo video hererw dherai nai khusi lagyo bachcha belako yad ni aayo thank you for this video sir🙏
Thank you again Purvi Blues. You remind me of my days back in when I was studying at Institute of Forestry. It actually stands for ( Institute of Forestry and Environmental Science ) ... it has been changed a lot since 1994. Please do keep Rolling.
All the best ... a glance from UK.
Good 👏👏👏👏 दर्सन दादा
मेरो गाउँ , मेरो जन्मभुमि
Hamro pyaro hetauda❤❤
ati sundar
सचिन सर यो बाटो धेरै पल्ट हिडे तर यति धेरै कुरा र छ आज हेर्ने अवसर दिनु भयो खुसी लाग्यो साच्चै भन्नु पर्दा हजुरलाई फ्रेस नहुदा निक्कै हेण्डसम देखे.... भिडियो सगै हजुरको प्रस्तुति त के भन्ने म त फिदा.....
Gosaikundako vedio herna pae sarai khusi hunthe
मेरो प्यारो हेटौंडा ।
Thanks for uploading such a beautiful video
Sarai ramro video banau bhayechha ma tei najikai bhayera 5p choti gayra ni sabai janakari thiyena thanks
यती मिठो शब्द सैली बाट हामी समस्त नेपाली जनहरुलाई यो भिडियो प्रस्तुत गर्नु भएकोमा भाइलाई नमन मेरो । जीन्दगीमा एक पटक पुग्नै पर्ने ठाॅउ रहेछ भाई । लनडन बाट आनन्दमय हेर्दैछु 🙏🏻
Namaskar Sachinji, yo video sarai ramro lagyo. tapaiko sabai documentary haru hami Belgiumko Brussels bta regularly herne garcham. very nice video. keep it continue. thank you !
Dherai ramro jaankari. Dhanya baad sir.
Very nice video and place from Birgunj
hajur ko vedio herda afai ghume jasto huncha
i love हेटौंडा भन्ने जति यता
k xa sunny
I love Nepal
Afno desh ko sundar thau lai like ra share kamai cha Nepali haru kina hamro desh ko ramro thaulai like gardaina hola hoi..
कहाँ सबै ले आफ्नो देशलाई माया गर्छन् यदि तरुनी को फोटो दिनि हो भनी Like comment and share कती धेरै आउने थियो
#smartnepal
ThankU for sharing and posting. Namaste
L
Hamro hetauda ramro hetauda ❤️❤️
निक्कै सुन्दर रैछ सर हेटौडा बजारत झन.,.मोहन गुरुङ धादिङ ..हाल मलेशिया बाट हेर्दै छु..।।
अति सुन्दर छ हजुर हजुर को भिडियो
Excellent information , please keep posting new one many thanks
साह्रै सुन्दर हेटौंडा सर्🤘🤘
बडो रमाइलो ठाउँ रहिछ
जानकारी को लागि र दृश्य हेर्दा मज्जा अायो
Wow great bro thanks to showing amazing video.
Amazing place definitely one day I'll visit there specially thanks Sachin bro for Amazing video ✌️
Dami lagyo sachin vai
Camera works is so beautiful Ramro Lagyo Dherai Ramro Sachin Sir
रज्जुमार्ग बारे केही लेख्दैछु । हजुर जुन राेपवे मुनि हुनुहुन्छ त्याे राेपवे हेटाैडा सिमेन्ट उध्धाेगकाे लागि कच्चापदार्थ (चुनढुङ्गा ) भैसे देखि कारखाना सम्म अाेसार्नकाे लागि स्थापना भएकाे रज्जुमार्ग हाे काठमाडौ जाने रज्जुमार्ग त अलि पर चाैकिटाेल भन्ने स्थानमा छ , जे भएपनि video धेरै राम्राे बनेकाे छ , दाेस्राे भागकाे प्रतिक्षामा छु ।
निकै राम्रो भिडियो रैछ
Nice 👌 video da
तीन नंबर प्रदेशकाे राजधानी हेटाैडाकाे बिषययमा बताउनु भयाे धेरै खुसि लाग्याे। र हेटाैडा देखि काठ्माडाैसम्म राेपवे बाट सामान ढुवानिकाे विषयमा पनि जानकारी दिनु भयाे तर तपाईंले देखाउनु भएकाे त्याे राेपवे हेटाैडा सिमेन्ट फ्याक्ट्रिकाे ढुङ्गा बाेक्ने राेपवे हाे। काठमाडौं जाने राेपवे चाहि चाैकिटाेलमा भएकाे हाे ।
n
धेरै राम्रो रमाइलो लाग्छ ।
Barnan garne saili ati mitho xa sir keep it up
मेरो ससुराल नवल पुर हो म पनि गयको छु अति सुन्दर ठाउँ छ
हेटाैडामा जन्मेर ३ दशक भईयाे आज बिदेश बसेर हेटाैडाकाे संग्राहलय अबलाेकन गर्न पाईयाे
बिशेष धन्यबाद हेटाैडाकाे भिडियाे बनाईदिनु भएकाेमा ।
Ilove my hetauda
Jai shree churiya mai ki jai ho
hamro hetauda ramro hetauda
अति उत्तम भिडियो
अतिनै राम्रो लाग्यो सचिन सर
What a vlog u are making wowwo very happy to see such a great video appriciate man i am a regular viwer of your video do it continues
I love hedtauda
video soot is best..
well done boys ... awesome broharu
ati nai sahranya kam daju ,,, shubhakamana xa
malai bhahut khusi lagxa samagra purbi blues team sanga bideshko ta kkuro xodou nepalmai ghumne kati xan kati xan sabai thamma puryai dinubhayekoma muri muri dhanyabad
हेटौडा धेरै राम्रो रहेछ धेरै धेरै खुसी लाग्यो
सुदूरपश्चिम तिर को vlog हरु कहिले आउँछ
dharai ramailo lago sir video
हाम्रो हेटौंडा राम्रो हेटौंडा 😍😍
hamro hetauda..... ramro hetauda ......😘😘👌👌
Love from Hetauda .I miss house 🏡❤️🙏
Yo vlog ekdam ramro raexa mahato purna dekheyo sir. .aabasya Jane xu park ati sundar. .sangraha laya to use full. .