अति नै मार्मिक छ। जयराज र सिता घिमिरे को गित सुन्दर शब्द हरु को बर्षा ले भरिपूर्ण छ। दुवै जनालाई धेरै धेरै धन्यवाद छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Fantastic song very combination each other but also still lady singer is great, you guys are known as tragic song with same ( bhaka ) so do continue on it. Thanks.
जयराम दाजु साच्चै खास !!! मार्मिक शब्द !!
दोहोरि भनेको यस्तो हुनुपर्छ मनै देखि गर्व छ कलाकार प्रति भावनामा डुबेर गाउने कलाले ल हेर्नुस सबैको आखा रसाए धेरै धेरै धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🏻
मलाई पनि अति मन पर्नी भागा हो हजुर यो हजुर हरुको फलोश फुलोश सबैजनको 🙏🙏🙏
जयराकाे कला गला सबैठीक छ राम्राे गर्नु र सीता घीमीरेकाे नी बबाल स्वर छ
दुबै काे शब्दमा दम छ शफलता काे शुभकामना विशेष जयराम भाईलाई
अति नै मार्मिक छ। जयराज र सिता घिमिरे को गित सुन्दर शब्द हरु को बर्षा ले भरिपूर्ण छ। दुवै जनालाई धेरै धेरै धन्यवाद छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
कतिभाबुक् गितहाेला खयिकेहाेला यसेताे देखेकाेलेनहुनि लेखेकाे मेटनपर्नि दुबयिकलकारकाे जीवन सदयि अमुले मायाकाे अमरमाया बचिरअाेस ❤❤❤❤
आह दोहोरी बनेको त यस्तो पो हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵
अाहा जति सुने पनि धित नमर्ने दाेहाेरि सारै मन छुने शब्दहरू❤❤❤❤😊
साेरनै राम्राे सीताकाे❤❤❤
धेरै धेरै मार्मीक छ गित ❤❤❤जयराम र सिता दिदी को
दुवै जना कलाकार लाई शुभकामना तथा बधाई छ
याे गितले म धेरै दुःखी छु राम्रो छ सराै मिठाे तपाईंलाई धेरै धन्यवाद नमस्ते आँसु आँसु हे भगवान जिबान
❤जति सुनेपनि सुनाै लाग्ने मन देखि नमन्❤❤
नुवाकोट तिर 20/22 बर्ष पैला सुनेको भाका सारै मन पर्यो
❤❤❤❤अति मार्मिक जिबनमा मेल खाने शुभकामना अझै नया ृप्रतिभा लियर अाउनु ल सबैलाई धन्यवाद 🎤🎤🎤♥️♥️♥️🙏🙏
अति नै भावुक भएर गाउनु भयो सबै टिम लाई सफलताको कामना हजुर
नाच्ने जगल्टे दाइ त खतरै हो फेरि😄😄😘😘💯
सिता को मुख मा सरस्वती सदै बसिरहोस भगबान
गीतको सब्दनै मेरो कथा रहेछ आँसु त कति झर्यो झर्यो यो गीत सुनेर मेरो मायाको यादमा
एकदाम❤❤❤❤ राम्रो छ पुरानो भाकामा गित गाउनु भएकोछ छ जयराम दाइ र सीता दिदी लाई धेरै शुभ कामाना❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मीठो बधाइ छ दुबै गायक गायिका ज्यु हरुलाइ ।♥️🙏
जयराम हुमगाई र सिता बैनिको स्वर कत्तिमिठ्ठो।स्वरका धनिलाई नमनछ ।धेरै प्रगतिहोस यहि कामना छ
आहा कति मार्मिक शब्द दुबै जाना काे❤️❤️❤️
अति नै रमाइलो र मारमिक❤❤❤❤❤❤❤
जयराम सर सित मिसलाई धेरै धेरै बधाई छ अति मार्मिक छ है शब्द❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢❤
म जति पीडित थिए तेस्तै सुने गित मा 😭😭🙏🙏❤️👏
राम्रो छ सिताको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
मलाई पनि अति मनपर्यो यो भाका ❤🎉🎉
आहा कति मिठो गित ❤
आहा कति मिठाे गित
सार्है मनमा गाठो पर्यो हजुरहरुको गितका सब्दहरुले यस्तै मार्मिक सब्दहरुले भरेका गित हरु दोस्रो भाग पनि सुन्न मन भयो धन्यवाद दुबैजना लाई🙏🙏🙏
स्वरकाधनि लाई नमनछ
धेरै राम्रो old is gold❤
मार्मिक दोहोरी ❤❤
भाका मिठो अनि मार्मिक तर प्रसङ्ग अलि अर्को भाको भए अझ सुन मा सुगन्ध हुन्थ्यो .anyway its feel amazing while hearing 🙏
यकदम सहि छ
सारै राम्ो छ सीता दिदि
ल बदाई छ साथै सुभकामना
सरै राम्रो गीत गाउनु भयो दुबै कलाकार लाई मुरी मुरि धन्यवाद
म लुम्बिनी अञ्चल को भएपनि मलाई काठे नुवाकोटको गित मन पर्छ
बुज्छु गितको रहस्य
आँसु आए सुन्दासुन्दै मलाई ता म घर गुल्मी हेरेको छु मलेसिया बाट 😢🙏❤️
सारै मिठो गित ❤❤❤❤❤❤❤
बाबाल लाग्यो,
अति मार्मिक दाेहरिसुनेर भानुक भय म त ❤❤ 😭😭❤❤
सारै मर्मस्पर्शि
यस्तो हुन्छ दोहोरी भनेको।😢
अति मार्मिक दाेहाेरि सुनेर भावुक भय म त❤❤❤❤❤❤❤❤❤❤स्वर शब्द मा दम छ😂😂😂❤❤❤❤❤❤❤❤
धेरै राम्रो
मेरो जिबनको गितकिनगायेउकेतिमरुले तिमरुल
सारेा राम्रो छ हजुर नमस्कार।
marne marne kura dherai git ma narakhnu hola, Life is Beautiful !
अति राम्रो गित ❤❤❤❤❤
सर्र्र्र्र चैट
अति राम्रो सब्द हरु❤❤❤❤❤
Jagat vai, sita sis lai yestai matrai git gaunu lau la, xada git match gardain.sita viral hunxa hunxa good luck sita sis ,
Kati mitho sabda haru sunirau jasto👌👌👌👌👌💃💃💃💃💃👏👏👏👏👏
बीस चै नखाई दिउ है हजुर हाम्लाई यस्तो रमाइलो कस्ले गराउछन
असलगाइकाको परिचयेदियेमैलेत
Aaha Kati ramro git Mero man chhuyo
Derae ramro lageu
Sarai nai dami ❤❤❤❤❤
Indreni ma aaunuhuna ra January Hun mero binamra anurodha xa
Kati Ramro Shora❤❤
ATi ramro
Yo honi t dohori Jay sanggit !!?
आहा ❤❤❤❤❤❤❤❤love u
Sarai marmik😢
Kati mitho sabda k😭👏👏👏👌👌👌👌
❤ sarai man paryo ❤❤❤❤
Bhai bahinile kasto Gita gayeu aafu royeu sabailai ruwayeu sadhai bhari sathdios sworle yestai Sakti di rahun isworle
Fantastic song very combination each other but also still lady singer is great, you guys are known as tragic song with same ( bhaka ) so do continue on it. Thanks.
मेरो आँसु नै झरेयो यो सुनेरा हेरेरा हजुर हरुलाई कस्तो लाग्छ कामेन्ड गर्नु होला😂😂😂😂😂😂😂😂
धन्यवाद हजुर❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤@@jayaramhumagain6147
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
हो दोहोरी तीन प्रकार बाट गाइन्छ एस्तै मार्मिक , माया प्रेम , कमिडी , मैले एस्तो मोबाइल मा पहिलो पटक सुने देखे धन्यवाद कलाकार दोय ,
Ktile yeti dherai sabda ghimauda pani keta le Marne bahek kehi janena..keti pachyako dherai ramro xa hai
wow amazing song ❤❤
Nice song
Good luck dia ndid darie save kamana xa dance paie romo xa vary nice xa
All The Best hr
Good song
यो जोडिले अमरकिर्तीपावोस मरेसिनि
Very very nice song❤❤❤❤❤❤
❤wow amazing ❤️
Wooow👌👌👌👌
येस्तापनिगायेकहुनि आफुपनिगाँदागाँदेरुनि अरुदर्सकलाइपनिरुवाउनि कस्ताबाँदर्नीहेरुकोपनि कलाहेर्नपर्नी
Wow❤❤
organizational ❤❤
Wow man xoyo yeo get lea 😢😢😢
Every thing is good but the thing is. Why do you. People. Make hurt. Butterfly.
Ali xitto vayo vaka ali solo garnu paryo😂
Nice 😢
❤❤❤❤❤
Wow😢😢😢
❤🎉❤
💓💓💓💓💓💓💓💓
❤❤❤❤🕺🕺🕺🕺
💃💃💃💃👏👏👏👏👌👌👌👌
👏👏👏👏👌👌👌👏👏👏💃💃💃💃
बवाल
😭😭👌👌👌💃💃💃💃👌👌👌
Ramesh ko nach chai ho k
😢😢😢😢😢
😭😭😭👌👌👌👌👏👏👏👏💃💃💃💃