यादब हुमगाई र सिता घिमिरेले गाय अहिलेसम्मकै मनैछुनी अर्गानिक दोहोरी नुवाकोट ककनिमा। 2081/2024.
ฝัง
- เผยแพร่เมื่อ 22 มิ.ย. 2024
- यादब हुमगाई र सिता घिमिरेले गाय अहिलेसम्मकै मनैछुनी अर्गानिक दोहोरी नुवाकोट ककनिमा। 2081/2024.
#jagatentertainments
#yadabhumagain
#sitaghimire
#nuwakot
#nepal
#nepali
#nuwakot
#kathmandu
#live
#comedy
#trending
#youtube
#youtubelikes
#vlog
#youtubemusic
#songs
#lokgeet
#lokdohori
#livedohori
#viral
#latestsongs
#teejsongs
#love
#newvideo
निकै उत्कृष्ट गायन शैली सीता जि र मामा यादब हुमागाई ज्यु को म लोकपारखी मलाई निकै मन छोयो बेदना भरिएका सब्द हरुको सङालो।
❤❤❤❤❤❤❤
❤❤❤
👍️👍️👌👌🤩🤩
Sundar
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
पुरानो गीत आहा❤
❤
❤❤❤❤❤❤
Wowww ahile KO git ni derai ramro lagyo dai hjr KO 🙏🙏🙏🙏🙏
कति राम्रो छ गित
धेरैराम्रो
Sabda ramro xa salin vaka
Dherai paxi sano ma yestai geet ma nacheko yad aayo ani hamro madal bajauni mama ra geet gauni uncle lai ni dhekhana paya ani chineka sabai lai dekhana pauda khub aananda aayo 😍😍😍
ल राम्रो छ
सहि हो दुख सुख भन्दा दुखनै रहेछ जिन्दगी
आत्मनै छोयो ल
ॐ
👏🙏💖
सारै राम्रो भाका सफलताको कामना अझैसम्म पनि पुरानो भाकालाई जोगायर सबै सामु पुराउनु भाकोले सम्पूर्ण टिपहरु लाई धन्यवाद
अती राम्रो पुरानो भाका जय जय श्री कृष्ण राधे राधे
सारै मिठो पुरानो भाका र संस्कृतिको सम्मान छ
हे दुःख मैलाई पिडा मैलाई धाेका पनि मैलाई कर्म राम्रो भकाे भय जन्मिन्नथि पैलई हे भगवान् लेनि मैलाई छल गर्याछ नर्क जिबन बिताउन पर्याछ 🎉🎉❤❤
Deraii ramro xa sunau sunau lagni gaunu vako thanks all....
धेर् माेठाे भाका
कति राम्रो गित
यादब हुमागाईं काे मन पर्यो
Aaaaaaaaati mitho orginal organic prastuti Thanks for All Team ❤❤❤❤❤
याँदबजि सुरुमै भगवानको नाम बाट सुरुगर्नुभयको मा सबैले मनपराउँछन मेरोनमनछ
उत्कृष्ट भाका गायन शैली
Dhari.ramro..x.gaunu.vo.badai..hjr😊❤❤❤❤❤❤
यो होनि त रमाइलो भनेको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🌺🌺🌺🌺👍️👍️
कतिमिठो भजन
❤❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏👍👍👍👍🌹🌹🌹
धेरै वर्षको अन्तराल पछि बिगतका अनुभव प्रस्तुति गर्नुभएकोमा धन्यबाद काकालाई❤🙏
Wow dami xa
धेरै राम्राे ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹💐💐💐💐🙏🙏🙏🙏🙏
धेरै मीठो भाका
अाहा कतिराम्राे काहानी
यदव जि काे शैली सारै मिठाे र, गहकिलो रहेछ। कहि मतै तेति भेटिने गरेका थियनन।दुवै ले निरनतर अभयाश गरे सिखर अवशय चढने छाै। वधाई छ।
कता बाट पुगेछु हेरन धेरै खुसि छुम याे भाका सुनेर अस्दि यक्लै गाउदै रुदै गरि म
❤❤❤❤
aahaa saarai ramro git❤❤❤❤
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है