भाइ दयालु नै लाग्यो तर मन नफेरोस दुबै जनाले प्रेम लाई सफल पार्नु भयो र जीवन पनि सफल पार्नु है र पारस ज्यु लाई र सबै जोडिनु हुने मित्र हरुलाइ हार्दिक नमन 🙏🌷🙏
Asif bro Muslim Hindu ko kura kina nikaleko Sala yo Muslim le nai agadi jaha Pani dharma ko kura nikalchha lastai ris uthchha yar kina dharma ko kura nikalnu
@@bijnas0074 mukh samhalera bol ta Bujis feri gaali galoj gareko scyber crime maa jalasss niu na khoj Tero baba aama le sikako sanskar dekhara bolis tero bau vndai.. Ta ni tero jaat j ho tei vnxas ki arkai jaat ho ma vndai hinxas ra 😠😠
दुबै जना सानो उमेरको भाइ बैनी रछ अहिले केही समयको लागि सयोग र पछिको लागी कतै राम्रो र उनिहरुले सक्ने काम मिलाई दिन सके उनिहरुको भबिस्य उज्ज्वल हुनेछ 💞🕊️☘️☘️💞
मोबाइल एउटा टुकटुके किनिदिनुहोला है। दुबै जना ले आवस्यक परेको बेला एक अर्कालाइ सम्पर्क गर्न पाए भने माया बढ्छ।तर फेसबूक टिकटक चलाउन मिल्ने नकिनिदिनुस।अल्लारे छन बिगृन्छन।
कति राम्रो जोडी त्यसैमा इन्तर्कास बिहे वाउ सरै मन पर्यो । मलाई यो इन्तर्कास बिहे अतिनै अतिनै मन पर्छ किन भने हाम्रो नेपालमा यो जातिय दोन्द जातिय भेतभाब भैरहदा यो इन्तर्कास बिहेले एउटा राम्रो सन्देश पनि दिएकोछ जस्तो लाग्छ भबिस्यमा मिलेर राम्रोसँग गरिखाउ भाइ बैनीले ऐलेत सानै छौ पछि बैँस चद्ला मन बिगर्ला अरु कोहि मन पर्ला यस्तो कदापी पनि नहोस् तिमीहरू समाजको एउटा उधारन हो ।
उल्टो उल्टो कुरा नगर्नु नि हो राम्रो सम्बन्ध नि बिक्रन सक्छ कस्तो खाले हुन्छ यो पत्रकारहरु काम नपाको जस्तो बिचरा कति राम्रो छ भाइ बहिनी एकाअर्काको कुरा बुझेर माया गरेको रहेछ सधैं राम्रो होस भाइ बहिनीको सम्बन्ध
कठै विचरा दुवै जना को सार्है माया लागेर आयो। सबैको जीवन चित्रकारले कल्पनामा कोरेको चित्र जस्तो कहा हुन्छ र....तिनै जनाको आगामी दिनहरु सहज हुदैँ जाउन् ❤️❤️❤️
Both young parents are very innocent. Their age is school going age. It would be very grateful if anyone help them and encourage them to go to school. Baby 's future will be brighter, if parents get genuine support by sending them to school. They need counselling as well.
@@Anyonymus123 ho saaley tei innocent vayera nai tya sammw pugeko ho... Tyo bachcha lai k thaa thyo hola rw yaun k ho ra tespaxi k hunxa vanera khatey mug...
कति गर्मि छ गाउँ मा बिचरा भाई को पनि कति आकोहो सोझो जस्तो छ दुई जान कति ज्ञानि हो घर छैन यो उमेरमा बच्चा ले बच्चा पाको छ नानीलाई केहि सयोग गर्दिनु होला पारस सर सलाम छ
बिचरा कत्ती सोजो रहेछ समय र परिस्थितिले कै समय टाढा हुने बनाएछ तर छाडेर गएको चाई होइन रहेछ दुबै जानाको भबिस्य उज्ज्वल होस राम्रो होस सदैब साथ साथ होस तै कामना छ । कत्ती सानू बुनु कस्तो माया लाग्दो दुबैको पारिवारिक जीवन सफल होस
सर्बप्रथम त पत्रकार ज्यु लाई नमन अनि सलुट छ राम्रो काम गर्नु भएको छ। र जात धर्म जे जस्तो भए पनि एक अर्कामा खुशी छ्न उनिहरु हामिले टिप्पणी गर्न कुनै पनि जरुरत छैन र तपाइको नाम ठेनाना यहाँ कमेन्टमा छोड्नु होला म केही सयोग गर्छु
He bhagawan 🥺🥺🥺🥺🥺🤦🏻♀️🤦🏻♀️🤦🏻♀️🤦🏻♀️🤦🏻♀️k k dekhnu parne ho ajae yo khelne khane umer ma bachcha janmaunu kati garo bhayo hola 🥺🥺🙏🙏🙏take care bunu 😇😇😇😇😇😇😍😍😍😍😍😍god bless both of you 😇😇😇😇🙏🙏🙏🙏🥰🥰
विचारा त्वो भाईं को को पसीना पंखा लगाइडिनु की त पसीना ओभाउन त दिनु नी माया लाग्यो😢❤️
Bechara to babuko pacena
Yo पत्रकार ले देखेन कि के हो यो भाइको पसिनाको धारा
Taita bhanya akohoro question matra bichara pasina le luga sabae bhijer
बोल्नको डर ले आको हो भाइको पसिना😁😁😁😁
Fan pani xaina holani
अति रामराे काम गनु भयाे पारस जि । रामराे शीत मिलेर बसनु है भाइ बैनि ।
Xixi
बिचरा यो भाइ बैनिलाई कतै राम्रो काम खोजेर लगाईदिनु पर्यो पारस सर सहयोगको लागि धन्याबाद🙏👌❤️
सारैइ माया लाईयो❤️😘 यो vai लाई काम khodina paro plz🙏🙏🙏
TH-cam भएर धन्न बेसाहारा ले साहारा पाएका छन्। धन्यबाद छ पारस दाजै🙏🙏🙏
Correct
धेरै राम्रो कामको लागि सलुत छ सर लाई दुबै जना सिदा रहेछन मिलेर बस्नु
पारस सर लाई सलोट
साना रैछन् बिचरा भाई बैनी सधैं यसरीनै मिलेर बसेको देख्न पाम 🙊🙊
पत्रकार सर हजुरलाई धेरै धन्यवाद ।
भाइ दयालु नै लाग्यो तर मन नफेरोस दुबै जनाले प्रेम लाई सफल पार्नु भयो र जीवन पनि सफल पार्नु है र पारस ज्यु लाई र सबै जोडिनु हुने मित्र हरुलाइ हार्दिक नमन 🙏🌷🙏
00000
@@jankibhandari5050 1kid7
बिचरा भाईकाे पसिना धेरै अायाे
Tye baneko bichara
लम्जुङ्गमा धेरै गर्मी भएर होला 😂😂😂
Umm k hai janu tehai pocha denu🤣🤣🤣
Kaam bata bakhar aako re sunu bhayena ra basera khako ho ra 😡
Kati sidha vai maya lageo God bless you family❤
ज्ञान अज्ञानमै गल्ति गरे दु:ख पाए यिनिहरुले मन हुँने हरुले सहयाेग गराैँ
हुन त म पनि मुस्लिम नै हु तर यो जोडिलाइ देखेर खुसी लाग्यो र दुख पनि लाग्यो दुख रहेछ पत्रकार जिउ ले केही बेबस्था गर्दिए हुन्थ्यो 🙏🙏🙏
Asif bro Muslim Hindu ko kura kina nikaleko Sala yo Muslim le nai agadi jaha Pani dharma ko kura nikalchha lastai ris uthchha yar kina dharma ko kura nikalnu
Hami nepali Jai hos
@@sumankhaling6886 Gaali chai na dee bujiss Muslim ho ta muslim vndainan ta Kasto achamma yesma k ko Xutta ko kura xara Hawa
@@hamidabanu272 Tero bau Bhan .Dharma ko Kura nai Nagar Nepali hos bhane.
@@bijnas0074 mukh samhalera bol ta Bujis feri gaali galoj gareko scyber crime maa jalasss niu na khoj Tero baba aama le sikako sanskar dekhara bolis tero bau vndai.. Ta ni tero jaat j ho tei vnxas ki arkai jaat ho ma vndai hinxas ra 😠😠
जोडी राम्रो छ
बिचरा अति दुख रहेछ । मलाइ त रुन मन लगेयो बा आमा पनि रहिन छन घर पनि कता हो गरिबी को कारण यति धेरै दुख गर्नु परेयो सबै ले सहयोग गरौं ।
दुबै जना सानो उमेरको भाइ बैनी रछ
अहिले केही समयको लागि सयोग र पछिको लागी कतै राम्रो र उनिहरुले सक्ने काम मिलाई दिन सके उनिहरुको भबिस्य उज्ज्वल हुनेछ
💞🕊️☘️☘️💞
Bichara kasto maya lagyo malai ta
राम्रो काम सर सलुट छ हजुरलाइ
sir many many congratulation
Good sir hajur lai🙏🌹♥️♥️🌹
जोडि राम्रो छ भाइ बैनी सधैं सुखी खुसी रहनु है सानो मान्छेको राम्रो ख्याल गर्नु❤️
अहिलेको media हरुले प्राय घर झगडा यस्तै - यस्तै खोजी हिनछन ,, तर हजुरले कलिला दुख पाएका दुई जनालाइ सहयोग गर्नु भयो salut छ पारस जि हजुरको काम प्रती
Ati sano umerma asto garnu hudain thiyo
मोबाइल एउटा टुकटुके किनिदिनुहोला है। दुबै जना ले आवस्यक परेको बेला एक अर्कालाइ सम्पर्क गर्न पाए भने माया बढ्छ।तर फेसबूक टिकटक चलाउन मिल्ने नकिनिदिनुस।अल्लारे छन बिगृन्छन।
Right 👌
धन्यवाद । लमजुङकाे रिपाेर्टिङ गर्नु भएकाेमा
कति माया लाग्दो परिवार ❤️❤️
कति राम्रो जोडी त्यसैमा इन्तर्कास बिहे वाउ सरै मन पर्यो । मलाई यो इन्तर्कास बिहे अतिनै अतिनै मन पर्छ किन भने हाम्रो नेपालमा यो जातिय दोन्द जातिय भेतभाब भैरहदा यो इन्तर्कास बिहेले एउटा राम्रो सन्देश पनि दिएकोछ जस्तो लाग्छ भबिस्यमा मिलेर राम्रोसँग गरिखाउ भाइ बैनीले ऐलेत सानै छौ पछि बैँस चद्ला मन बिगर्ला अरु कोहि मन पर्ला यस्तो कदापी पनि नहोस् तिमीहरू समाजको एउटा उधारन हो ।
Bicharaaaaaaaaaaaaaa vaiiiiiiiiiiiiiiiiii katiiiiiiiiii innocent
Really Beautiful Family 💞
GOD BLESS YOU All ❣️
पत्रकार ज्यु उहाँ हरुलाइ केही बेबस्था गर्दिनु पर्यो भबिस्यको लागि सुख सुबिधा ???
ali sajilo kam khoji diya ramro bhai ni sojo rhexa
Ummmm ke
🙏🙏🙏🙏🙏
sabai milera sahayog garau
बेश्याबृतिले डुबेको देश || यहा महिलाको स्तन ठूलो बनाउने होडबाजी चल्छ | Interesting Fact About Brazil th-cam.com/video/6ouVsd05yU0/w-d-xo.html
भाइ लाई सारै माया लागेयो ल है पत्रकार ज्यु सहयोग गरिदिनु परेयो है
God bless both of you ❤️
कति साेजाे भाइ बहिनी रहेछन सबै ले सकेकाे सहयोग गरिदिनु हाेस ।
Bichara kasto innocent....tyo bhai kati sojho....😍
Our Journalist are Awesome ❤️
यो एउटा संयोग हो वा सौभाग्य छुट्याउन गाह्रो भो बाइ!!!
उल्टो उल्टो कुरा नगर्नु नि हो राम्रो सम्बन्ध नि बिक्रन सक्छ कस्तो खाले हुन्छ यो पत्रकारहरु काम नपाको जस्तो बिचरा कति राम्रो छ भाइ बहिनी एकाअर्काको कुरा बुझेर माया गरेको रहेछ सधैं राम्रो होस भाइ बहिनीको सम्बन्ध
भाई को पसिना देखेर कति माया लाग्यो😘😘😘
कति गर्मी रैछ यो भाइलाई साह्रै गाह्रो भो
Tìmi lai nii hola ni garmi tw
कति मायालु जोडि राम्रोसँग मिलेर बस्नु है भाई बैनि
धेरै धेरै धन्यवाद सर
पार्स सर सलाम छ हजुर्लाई हजुर्काे याे महान कामदेखेर सधै ऐस्तैमहान काम गर्नुहाेला
ओहो धेरै धेरै धन्यवाद पत्रकार भाई लाई यो भाई बहिनी सह्रै सोझो अनि सिधा हुनुहुन्छ तेसैले सक्दो हामी मिलेर सयो हरुम है
Kasto maya lagny ho kati mayalu bhai bahini
धेरै राम्रो काम को लागी सलु छ तपाई लाइ
पत्रकार ज्यु तपाइलाइ धेरै धेरै धन्यवाद राम्रो काम गर्नु भयो ।
बिचरा कति सोझा ,दुबैजना,,,त्यो भाइको पसिना देखेर मलाई उकुसमुकुस भयो😰😭😭
सबैले धेरै धेरै सहयोग गरौ येस्तो काम लाई promote गरौ
Bichara Bhai lai Kati garmi vako
सबै मनकारी मन हरुले यो सानो नानी को लागि भएपनी सहायोग गरिदिनु होला अनि पत्रकार भाइ हरु लाई धेरै धेरै धन्यवाद छ🙏👍️❤️
ल भाई बैनी मिलेर बस्नु हेला पत्रकार जि धन्याबाद छ
कठै विचरा दुवै जना को सार्है माया लागेर आयो। सबैको जीवन चित्रकारले कल्पनामा कोरेको चित्र जस्तो कहा हुन्छ र....तिनै जनाको आगामी दिनहरु सहज हुदैँ जाउन् ❤️❤️❤️
Kunai bela bhaile ramro karma gareko xa vane tyo karmale bhaiko xorilai ramro jiban milos ani sathma yo umanga tv lai pani dherai2 dhanyabad xa🙏🙏🙏
कम्सेकम यो भाइको पसिना ओबाउन त दे,,
ल बधाइ छ भाइ बहिनी लाइ
बच्चालाई हजुरबुबा हजुरामाको जिम्मा दिनुपर्छ, राम्रोसँग हुर्काउनको लागि।
Both young parents are very innocent. Their age is school going age. It would be very grateful if anyone help them and encourage them to go to school. Baby 's future will be brighter, if parents get genuine support by sending them to school. They need counselling as well.
Innocent?
Yaun Samma pugnu innocent?
@@Anyonymus123 ho saaley tei innocent vayera nai tya sammw pugeko ho... Tyo bachcha lai k thaa thyo hola rw yaun k ho ra tespaxi k hunxa vanera khatey mug...
बेश्याबृतिले डुबेको देश || यहा महिलाको स्तन ठूलो बनाउने होडबाजी चल्छ | Interesting Fact About Brazil th-cam.com/video/6ouVsd05yU0/w-d-xo.html
मलाइ प्रश्न सोध्ने शैली राम्रो लाग्यो तपाइको । हो यसरी सोध्नु पर्छ सजिलो र सरल तरिकाले सकारात्मक तरिका ले । मन पर्यो तपाइको स्टाइल 👍️👍️
Kati ramro bichra vai boine lot of love ❤️🥰🥰🥰god blessed you
कति सोझो यो बाबू ,,सानैमा जिम्मेवार बोझ भयो ,,,कसरी जीवन गुजार्छन होला दुबैजना सानै छन ,,,यिनिहरुलाइ गुजारा हुने परिवन्द मिलाइदिनु पत्रकार भाइ ।।
गर्मी धेरै रहेछ एउटा फेन किन्देको भए हुन्थ्यो पारस जी
कति राम्रो जोडी कहिले न छुटो god beles you
सबै भन्दा पहिले यो नाबालक हरु लाइ बिहे गर्न अनुमति दिने हरु लाइ कार्वाहि होस
आफ्नो बुढी सुत्केरी थाहा हुँदाहुँदै छोडेर हिडका श्रीमन भनौंदालाई सिधै कार्बाही हुनुपर्छ!
This couple create by god so god bless you and stay happy
Khusi lagyo dherai ramro Kam garnu vayo sir🙏🙏
बधाइ छ भाई बहिनीलाइ। उज्वल भविष्यको कामना।
यि प्रेम जोडीकोलागी मेरा दुइहात जोडी भगवान सङ्ग प्राथना छ हमेसा खुसी राखी दिउन। यि पबित्र आत्माहरुलाई देख्दा अति मन छोयो__God bless you 💞💞🙏💞💞
बिचरा भाइ बहिनी हरु सोझो रैछन सबै जना ले मिलेर सहयोग गरम 😘😘
God bless you both....zindgi ysto nai ho bro...one day mornu nai percha bt sincere hunu percha...hai....
दुखिले दुखिनै भेटे छन् सधै दुख सुखमा साथ साथै हुनु 👌।
कति गर्मि छ गाउँ मा बिचरा भाई को पनि कति आकोहो सोझो जस्तो छ दुई जान कति ज्ञानि हो घर छैन यो उमेरमा बच्चा ले बच्चा पाको छ नानीलाई केहि सयोग गर्दिनु होला पारस सर सलाम छ
कती राम्रो जोडि मालाई त धेरै मन् पोरो सादै यसरी नै मिले र बस्नु हाई भाई बोहिनी ❤️❤️❤️
यो भाइलाई कतै राम्रो काम खोज्दिनु भट्टराई सर
गरिबिको कारन्ले चाहेर पनि सङै बस्न नपाउनुको पिदा
God bless you...😍😍
मनको धनी रैछ पत्रकार त कति अमुल्य कपडा किनेर दियछ
Good job thakyou so much
Fufu la salaam ch great job baini god bless u
Kati mayalu ho k🙇♀️🙇♀️🙇♀️
सारै नै साेझाे रहि छ बिचारा भाई के राहात चुटाई दियत मिलेर खाने थिय हाेलान सर
बिचरा कत्ती सोजो रहेछ समय र परिस्थितिले कै समय टाढा हुने बनाएछ तर छाडेर गएको चाई होइन रहेछ दुबै जानाको भबिस्य उज्ज्वल होस राम्रो होस सदैब साथ साथ होस तै कामना छ । कत्ती सानू बुनु कस्तो माया लाग्दो दुबैको पारिवारिक जीवन सफल होस
धेरै राम्रो काम गर्नुभयो आब दुईजनालाई सानू घर बनाउनेतर्फ लाग्नु पर्छन् सर सबैको सहयोग हुन्छे ।
सर्बप्रथम त पत्रकार ज्यु लाई नमन अनि सलुट छ राम्रो काम गर्नु भएको छ। र जात धर्म जे जस्तो भए पनि एक अर्कामा खुशी छ्न उनिहरु हामिले टिप्पणी गर्न कुनै पनि जरुरत छैन र तपाइको नाम ठेनाना यहाँ कमेन्टमा छोड्नु होला म केही सयोग गर्छु
9823826408 कल गर्नु होला सर ।
पत्रकारको दायित्व राम्रो सँग निभाउनु भएछ । सलुट छ हजुर 👏👏
बधाई हो भाइ बुहारी
भाइ को पावर मानै पर्छ
बैनी को बोली मा दम छ र भाई बैनी दुबैलाई मिलेर बस्नु होला
Bichara garibko lagi sahayog pani garidinu hola hai sabaile plz
यहाँ केटा मुस्लिम केटि हुन्थ्यो भने नाबालिक लाई बलात्कार गर्यो भनेर अनेक धारा उपधारा लगाएर जेल हाल्थ्यो
He bhagawan 🥺🥺🥺🥺🥺🤦🏻♀️🤦🏻♀️🤦🏻♀️🤦🏻♀️🤦🏻♀️k k dekhnu parne ho ajae yo khelne khane umer ma bachcha janmaunu kati garo bhayo hola 🥺🥺🙏🙏🙏take care bunu 😇😇😇😇😇😇😍😍😍😍😍😍god bless both of you 😇😇😇😇🙏🙏🙏🙏🥰🥰
Jaat ra dharma tira janu hunna👍🙏jodi ramro xa vai baini😍j hos mehanti reixa vai khusi lagyo👏👏sath xodnu hunna hei vai✌️
सधै यस्तै सामाजिक काम गर्दै जानोस पत्रकार ज्यु अनि मात्र असली पत्रकार बन्नुहुन्छ नत्र पत्रुकार? बधाई छ यी बालक आमा बाबालाई ।
विचरा भाई काे पसिना 😢😢❤️
बिचरा भाइ बहिनी हरु कति माया लाग्दाे छन यति सानाे उम्मेरमै त बिबाह न गर्ने पर्ने हाे तर जाे हुने भईसक्याै राम्राे सँग मिलि जुलि बस्नु अग्रिम सुभकामना
बिशेष गरी यो भाइ लाई काम खोज्दीनु पर्यो यती भएपछि उसले आफै पालीहाल्छ श्रिमती यसो गर्नाले कसैले हेरी राख्नु पर्दैन 🙏🙏🙏
राम्रो जोडि
माया बस्यो सानै उमेरमा बच्चा भयो जिम्मेवारी बढ्यो भाईबैनिको हरेक पाईला सफल रहोस🌹
Wow dai good job💕
Kati maya lagdo vai bichara😍
पार जि हजुर लाई सलिट छ
बिचराहरू दुबैजना कस्तो सानु उमेरमा बाबा-आमा भएछ ,
सबैले सहयोग गरौ है ,पत्रकार ज्यु धन्यवाद
म त यो दुई बच्चा त्यो माथी अर्को सानु बच्चा हे भगवान🤔🤔🤔🤔
एउटा पङ्खा सस्तो भए पनि किनिदिनुस न ल