धन्यवाद हजुरलाई यति ठुलो काम गर्नु भयो हजुर जस्तै पत्रकारको खाँचो छ यो देशलाई सलाम छ हजुरलाई गरिब दिन दुखीको पीडामा मलम लगाउनु भएकोमा चांडै उद्दार होस् भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏आशु नै झर्यो साना नानीहरू को आमा प्रतिको माया देखेर 😭
छोरीहरू कोआमा भएर पनि बिदेश जाने भन्दाअघि धेरै पल्ट सोच्नुपर्छ दुख गर्दा आफ्नो देशमा नहुने केहि छैन एकल नारिहरु ले आफ्नो गाउँ थाउमा गरिरहेका छन काम गर्न को अल्छी ले पैसा को बोस्ता खोज्दा एस्तै हालत हुन्छ। मलाई त दु:ख लाग्दैन मैले धेरै छोरि चेलीरू लाई सम्झाउंदा उल्तै रिसाउनु हुन्थ्यो। तेस पछि सम्झाउन छोडेको , तेसैले बिदेसमा पुगेर दुख बेसाउंछन मदत माग्छन मिडिया मा आउंछन् के गर्नु समय बितेर गैहाल्छ, जिन्दगी को हालत बेहाल हुन्छ।
पत्रकार भनेको हजुर जस्तो हुनुपर्ने हो सारै खुशी लाग्यो दुखमा पनि साथ पाइन्दो रैछ भन्ने सानो आशा पलायो यो भिडियो हेर्दा अब ती चेलिलाइ घर पर्काउन सफल हुनु सुभकामना छ पुन्य हुने छ
नेपाल एमबिसेले पहल गर्नु परो छिटोभन्दा छिटो नत्र नेपाल एमबिसि को काम के त समस्या मा परेको नेपाली लाई उधार गर्न पहल गरोस् जुनसुकै देशमा पनि भएको नेपाली लाई समस्या भय जानकारी आउना साथ समस्याको हल गरि नेपाल उदार गरोस् बिचरा नानीहरू को बिचल्ली छिटो परिबार शीत मिलन होस् जय मिडिया राम्रो काम यश मिडिया को
नानी हरु रोको देख्दा म रोएको पनि पत्तै भएन बिचरा त्यो दिदी लाई छिटो नेपाल जाने पोर्सेस छिटो मिलाईदिनु पत्रकार जिउ सलाम छ अतिन सरनिय काम गर्नु भको छ salut छ तपाईं हरु को टिम लाई
B4ra nani haru 😭😭 xito vet hunu paro 😍❣️patrakar babu ji hajurharuko bhagawale sada sarbada yastai ramro kamko lagi aagibadnu sahayog pugos🙏🙏🙏aama xiriko vet vako video lagaunu hola hai aasu rokiyana
सामाजिक संजाल मा लेख्ने बोल्ने टीका टिप्पणी गर्ने हरुले त याहा कमेन्ट गरेको त छैन त घाँस हरु भिदियो राम्रो शीत हेर अनि कमेन्ट गर्नु ओके। फेस बुके घाँस।।
मेला पात गरेर हुन्ंछकि ईँट्टा बोकेर हुन्ंछ आफ्नै देस्मां दुख गरेर बसैं तर बिदेस् नंजानुं होला छोरा छोरि का आमांहरु बिचरा नांनिंहरु रोयको देख्दा मुंटु फुट्ला जस्तो भयौ छिटै भेट् होस् यौ परिवार्को र पत्र कार् सर्लाई धेरै धन्ंय वाद भन्ंन चाहन्छु 😍❤❤
छिटै भेट होस नानीहरु र आमा को
महान पत्रकार ज्यु,
हजुर को महान्ता देखेर कुनै भन्ने शब्द नै छैन,
कति मन छुने गरेर बोलेको यो नानी?यो नानिहरुको आमालाइ छिटो फर्काइदेउ प्रभु।🙏🙏🙏🙏
पत्रकार भाई लाईं धेरै धेरै धन्यवाद 🙏🙏 सारै सराहनिए काम गर्नु भएको छ ! गॉड ब्लेस तू यू 💕💕💕
😭😭😭😭😭
सारै दुख लायाे सर नानि हरुकाे अाशु देखेर छिटै भेट हाेश तिनानि हरु काे र अामा काे 😭😭😭😭 सर हजुर लाहि मन मुटु देखिनै सलुट छ सर 🙏🇳🇵🙏
Ə0
Ani IM, ə99
🇳🇵👍🖐️💐
Hasta
Hasta
बिचरा नानीहरू रुँदा मेरो आँखा बाट आँसु आयो कस्तो मिठो बोली
पत्रकार भाई धेरै धेरै धन्यबाद 🙏🙏
Vai hajurlai dharai danyabat
धन्यवाद हजुरलाई यति ठुलो काम गर्नु भयो हजुर जस्तै पत्रकारको खाँचो छ यो देशलाई सलाम छ हजुरलाई गरिब दिन दुखीको पीडामा मलम लगाउनु भएकोमा चांडै उद्दार होस् भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏आशु नै झर्यो साना नानीहरू को आमा प्रतिको माया देखेर 😭
Basanht poudel 🙏🙏🙏🙏🙏🙏
Basanht poudel 😭
याे सानू नानि काति बिजाेक काति माया लाकने गारि बासि राकाे छुनि
बिचारा नानी हरु रुदा मलाई पनि रुनु लाग्यो सर छिटो नै भेट होस आमा छोरी हरु को म हाल मलेसिया देखि हेर्दै छु सर
😂😂😂😂😂
पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद💕💕
छोरी हरु देखदा खुशी लग्यो तर छोरी हरु आमाको यादमा भकानिदा आँसु खसेको पत्तै भयन।
13: 00 कठै नेपाली को जिन्दगी ☹️ यी बच्चा लाई रूवाउने सरकार हो☹️☹️😭
पत्रकार भाइलाई धेरै धेरै धन्यवाद 🙏🙏आमा र नानीहरू को छिटो भेट होस
आँसु आयो मलाई त नानी हरु देखेर कसम बहुत रुवायो यो भिदियो ले😍😍😍😍
Ati ramro Kam garnu vako x hjur sar le
Dhanybaad Amritman oli bhai?
दुखा लग्यो तर सर को काम सरैई राम्रो सफलता को कमान 😍😍👌👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर हजुरलाइ धेरै धेरै धन्नेवात 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Khuse lagyo thanks sir
चाडै नानी हरुसंग भेट भएको देख्न पाऊ सर लाई दुख्खै भए पनि छिटै उध्दार होस्।
पत्रकार भनेको यस्तो हुनु पर्छ सलुट छ सर तपाईंको काम प्रति
छोरीहरू कोआमा भएर पनि बिदेश जाने भन्दाअघि धेरै पल्ट सोच्नुपर्छ दुख गर्दा आफ्नो देशमा नहुने केहि छैन एकल नारिहरु ले आफ्नो गाउँ थाउमा गरिरहेका छन काम गर्न को अल्छी ले पैसा को बोस्ता खोज्दा एस्तै हालत हुन्छ। मलाई त दु:ख लाग्दैन मैले धेरै छोरि चेलीरू लाई सम्झाउंदा उल्तै रिसाउनु हुन्थ्यो।
तेस पछि सम्झाउन छोडेको , तेसैले बिदेसमा पुगेर दुख बेसाउंछन मदत माग्छन मिडिया मा आउंछन् के गर्नु समय बितेर गैहाल्छ, जिन्दगी को हालत बेहाल हुन्छ।
चाडै भेट होस आमा छोरिहरुको !!
धन्यवाद भाइ ती साना नानीहरू राेएकाे देख्दा त मलाई पनि यति रुन मन त लागेन छिटो अामा सग भेटहुन
बिचरा नानिहरु कति माया लाग्यो कति याद आउछ होला बिचरा दिदि लाइ😭😭😭 छिटो मिलन होस आमा छोरि को😭😭😭🙏🙏
धेरैं धेरै धन्यबाद हजूर लाई जसरी भए पनि यो बैनी लाई उदार गरी दिना पर्याे 👍👍👍👍👍👍
मोमि र छोरी को छुतै भेत होस पत्रकार भाइ लाई मुरि मुरि धन्यबाद ।
Dhannebad hjr dherai ramro Kam garnu vo
Hamro nepal ko pattatakar lai dheyrai dhanneybat junsukai kuna kapcha bat pani nepal pharkaunuhumxa khusi lagyo sar
सारै मन छोयो नानु हरुको रुयको देखेर छिटै भेट होस् आमा सँग 🙏🙏🙏
सम्बन्धित निकायले छिटो भन्दा छिटो पहल गरेर यि चेलीलाइ नेपाल फर्काइ दिनु होला
नानु हरु रोयको देखेर आखा बाट आसु झरेको पत्तै भयन भगबान चाडै भेट होस आमार बच्चाको पत्रकार सर लाइ पनि धेरै धेरै धन्यबाद 🙏
विचरा नानी हरूकति . कति आतियका छन यो हेर्दा आमाको मन कति रोला मलाइत कति गाह्रो भयो
पत्रकार भनेको हजुर जस्तो हुनुपर्ने हो सारै खुशी लाग्यो दुखमा पनि साथ पाइन्दो रैछ भन्ने सानो आशा पलायो यो भिडियो हेर्दा अब ती चेलिलाइ घर पर्काउन सफल हुनु सुभकामना छ पुन्य हुने छ
सारै मन छोयो आमा छोरा को भेट छिटै होस भगवान 🙏🙏🙏 आसु झरे को पत्तै पाइन 😭😭😭😭
कसरी बन्धक भयो र नानुहरूको आमा म पनि कुवेति घर मा ६ साल देखी काम गर्छु तर आउन जान पाइराख्या छौउँ त कहाँ रैछ कुवेत ठाउँको नाम😢
Patrakar sir haru maa dherai dhayebat 🙏🙏❤️❤️
धेरै धेरै धन्यवाद पत्रकार भाईहरुलाई
धन्नेबाद तमाइलाइ एउटा पिडित चेलीको लाइ चाडै उद्धार गरिदिनु होस्
हे प्रभु हेल्प गरिदिनु
Thank you 🙏🏻 hajur lai
नेपाल एमबिसेले पहल गर्नु परो छिटोभन्दा छिटो नत्र नेपाल एमबिसि को काम के त समस्या मा परेको नेपाली लाई उधार गर्न पहल गरोस् जुनसुकै देशमा पनि भएको नेपाली लाई समस्या भय जानकारी आउना साथ समस्याको हल गरि नेपाल उदार गरोस् बिचरा नानीहरू को बिचल्ली छिटो परिबार शीत मिलन होस् जय मिडिया राम्रो काम यश मिडिया को
Good job vai. Hajur haruko harek kam safal hos. Bainiko safal uddar hos. Thanks midiya sapariwarma.
Xito vet garsunu sir nani aama ko man thamna sakina sir thanks
Dhari ramro kam garnu vayo bhai
पत्रकार सर ई चेलिलाई जति छिटो उत्दार गरेर सहयोग गरेदिनु होला
Hajur awasya farkhnu hunexa bhagwan prati bishwash rakhnu hola
मनै रोयो नानीहरुको आंसु देखेर….😭😭😭
Kastho ruwayo😭 nani haru ko kura le xitai vet hos Mami xori ko god🙏😢😢
कुवेत कुन ठाउँ हो यो बहिनी !
विचरा नानीहरूको आँसु देखेर आफैलाई रुन मन लाग्यो छिट्टै नेपाल फर्काउन कुबेत एमबिसिले पहल गरोस्।
कठै कति माया लाग्दा छोरी रछन
Yo video le man chhoyo😭😭😭 so Pyari 2 Xori ra mom ko chhittai bhet hos bhanne kamana gardachhu.
नानी हरु रोको देख्दा म रोएको पनि पत्तै भएन बिचरा त्यो दिदी लाई छिटो नेपाल जाने पोर्सेस छिटो मिलाईदिनु पत्रकार जिउ सलाम छ अतिन सरनिय काम गर्नु भको छ salut छ तपाईं हरु को टिम लाई
Aasu aayo bichara nani hru kti aasa gari bseko chadai nepal frkaune kosis grau sabaile help garau
कति महान आत्मिएता भएको मन कस्तो मन रूयो मेरो त
आमा छोरिको छिटै भेट भयको भिडियो देख्न पाउ
इनि नानि हरु लाई देखेर सारै अासु अायाे
बधाई छ पत्रकार जु राम्रो काम गरेको मा
सर हौ यो दिदिको श्रिमान चाहि के काम गर्छर सिर्जा चेलि चाहि बिदेश जानू बात्दे भईन सालाम छ सर हरुलाई
नानिहरु आमाको मायाँ अनि यादले रुएको देखेर सारै दुख लाग्यो आशु आयो धर्म हुने छ ईनानिहरुको आमालाई भेट गराइ दिनु भयो भने पत्रकार सर हजुरलाई ।
पत्रकारलाई धेरै धन्यवाद 2 दुख गर्नुभयो
very good job sir 🙏🙏🙏👍️👍️👍️
धेरै धेरै धन्यवाद बिष्णु सर
Bacha haruko kura suner aashu aayeko thaha paina ..😭😭😭😭❤️❤️❤️❤️❤️
Good job bro.
पत्रकार मित्र कुबेती mbc म कन्टेकगरेर
उहाको जसरिनी उध्दारगर्नु पर्यो plz 🙏🙏
बिचारा छाेरिहरूकाे अासुदेखेर कति नरमाईलाे लाग्याे बाेरू बिदेस जानू भन्दा खाेलेखार बस्ने अाफ्नाे परिबारसग है
Wow you are very kind and good job 👏
Patrakar jiu lai dhannebad
बिचारा योनानि दुई रुदा मलाई पनि आसुआयो यो नानीको आमालाई न्याय दिलाइदिनु हजुरहरुलाई धेरै ठूलो धर्म हुन्छ🙏🙏🙏😭😭😭😭💔💔💔❣️❣️❣️🌹🌹
बिचरा नानी हरु रुदा मलाई पोनी रुनु मन लागेयो चादै भेत होस आमा छोरी हरुको
Bichara nani bunu haru xitai vote hos aama xori haruko
Sarai dukh lagyo nani haru ruda
Srijana didi kasto vyo hola yo video herda 😭😭😭😭
good jop oli sir tapai lai🙏🙏🙏🙏
अामाको पर्खाईमा ती अबोध नानीहरुको अाँशुले मेरो पनि अाँशु थाम्न सकिन।चाँडै अामा छोरीहरुको मिलन होस् पत्रकार बाबुको यो काम चाँडै सफल होस्।
याे बहिनिको कुबेतकाे नम्बर राखिदिनुस न भाइ कुबेत बाट केही पहल गर्न सकिन्छकि
B4ra nani haru 😭😭 xito vet hunu paro 😍❣️patrakar babu ji hajurharuko bhagawale sada sarbada yastai ramro kamko lagi aagibadnu sahayog pugos🙏🙏🙏aama xiriko vet vako video lagaunu hola hai aasu rokiyana
सामाजिक संजाल मा लेख्ने बोल्ने टीका टिप्पणी गर्ने हरुले त याहा कमेन्ट गरेको त छैन त घाँस हरु भिदियो राम्रो शीत हेर अनि कमेन्ट गर्नु ओके। फेस बुके घाँस।।
कति राम्रो छोरी हरु xito भेठ हिस 😍😍😍😍
आमा छोरीको छिटोभन्दा छिटो भेट् होस्
Plz pramaysour pita yo naniharuko aama ghar farkina pawos bidesbata malae hajurprati pura biswas vrosa6 buwa Amen
Kati maarmik
पत्रकार दाइलाई धेरै धेरै सलुट छ
Wow Good job 👍👍👍👍❤❤❤❤
कुनै पत्रकार त पत्रकार हैन रियल हिरो जस्तै काम गर्न्नु हुन्छ धेरै राम्रो काम गर्नु भाको छ अब छिटो नानीहरुको आमा संग भेट गराउन पर्यो 🤚🤚👍️👍️
कति दुख लाग्दो छ यो नानिहरु आमाको माया छिटै आमा छोरिहरुको मिलन भको देख्न पौउम
Hats off u
धेरै मन रोयो यो नानि को कुरा ले
Aakh bata aasunai aayo
भाइ हजुरलाइ धेरै धन्यबाद छिटो भेट गराइ दिनु होला
हाम्रो अपराधी नेता हरुको कारन बिदेश जानू पर्ने बाध्यताछ
देशको राजनीतिले गर्दा सबै जनताले दुख भोग्नुपरेको छ। देशमा सानोतिनो रोजगार मिले पनी हामिले यस्तो दुख भोग्नुपर्ने थिएन।
सलम छ हजुर्को कार्य काम्लाई
धेरै धेरै धन्यवाद हजुर लाई
नरौ छोरी मामु चाडै आउनुहुन्छ
नानि रूनुहुन् ल नानि सारै मन रोयो मेरो अाखाबाट अासू थामन सकिन😭😭😭😭😭😭😭
छोरीहरु रोएको देख्दा साह्रै मन दुख्यो ममि र छोरीहरुको चाडै मिलन होस् भगवान ।
😭😭😭 धेरै धेरै धन्यवाद दाइ तपाईंहरु लाई 🙏🙏🙏 यस्तै सेवा गरि रहनु होला
Bichara afno deshmai roj gar vaye kina yesari bichalli hunu parthyo nepali ko jindagi 😢😢😢😢😢😢😢
Sahi bhannu bhayo hjr
Yo baini lai uudar xito vanda xito garnu hola sar
😭😭😭
Ufff Nani Haru 😭
Bichara....Nani haru...!!
मेला पात गरेर हुन्ंछकि ईँट्टा बोकेर हुन्ंछ आफ्नै देस्मां दुख गरेर बसैं तर बिदेस् नंजानुं होला छोरा छोरि का आमांहरु बिचरा नांनिंहरु रोयको देख्दा मुंटु फुट्ला जस्तो भयौ छिटै भेट् होस् यौ परिवार्को र पत्र कार् सर्लाई धेरै धन्ंय वाद भन्ंन चाहन्छु 😍❤❤
Patrakar Bhai lai dherai dhanyawad xa,nani haru royeko dekhera mero pani aansu rokiyena 😭😭😭