यस्ता लोक गित सङित लाई बचाइ निरन्तर्ता दिने बुवा आमा प्रती उच्च सम्मान अनि हार्दिक नमन !अहिले का हामी नया पुस्ता हरु ले पनि उहाहरु को यश किसिमको कला लाई सिक्न अतिनै आबसेक छ!!!
बुवा लाइ सेवा ढोग छ !आमा लाइ नि सेवा ढोग छ !बुवा को यो जोस सयौ वर्ष सम्म रहिरहोस ❤❤ यो हामिलाइ देखाउने कृष्ण दाइ लाइ कोटि कोटि नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤ कृष्ण दाइ हजुर सयौ वर्ष सम्म हजुर लाइ यस्तै देख्न पाउ भगवान को प्यरो पहिले म हुनुपर्छ म हुनु पछि हजुर ❤❤❤❤
दल बहादुर बुबा अति मिठो मुस्कान आबाज छ यसै गरि नेपाल देशको जनतालाइ तपाईले गाएको गीत राम्राो छ तपाईले आज सानै उमेरमा मिडिया राख्नु भएर गाहो भए तपाइ ठुलो मान्छे हुन्थेयो यसै गरि नेपाल देशको जनतालाइ रमाइलो गरी दिनुहोला
दल बहदुर बुबा लाई नमन अनि म पनि नुवाकोट बासी भएको ले होला यस्ता भाका धेरै राम्रो लाग्छ सानो मा धेरै सुनिथ्यो आज परदेशमा भय नि गाउँ घरको सम्झना मेटायो मनै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ🙏🙏🙏🙏🙏
दल बहादुर डंगोल बुवा र बिष्णु लामा आमाको घासे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो सलाम छ सम्मान छ कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् धान दिवसको सुभकामाना छ जय भगवान् 🎉😂❤जय पशुपति नाथ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी परिवारलाई धान दिवसको सुभकामाना छ जय भगवान्
हैन अस्ति तिर त ती रिताजि ले ्रयाप गायाे भनेर दाेहाेरि गायकहरुलाइ के गरेकाे भनेकाे सुनेकाे थिए।यस्तै त हाे नि ्रयाप हाे कि के हाे? हनमि सानाेहुदा यस्ताे कलालाई त भट्यायकाे भन्थे सुन्न ज्यादै अानन्दअाउथ्याे।अहिले त्याे संसकृत बिपरित भयाे र?
यस्ता लोक गित सङित लाई बचाइ निरन्तर्ता दिने बुवा आमा प्रती उच्च सम्मान अनि हार्दिक नमन !अहिले का हामी नया पुस्ता हरु ले पनि उहाहरु को यश किसिमको कला लाई सिक्न अतिनै आबसेक छ!!!
😊
😮8.6i7y77@@tejbahadurmijar-xq7lz
ईन्द्रेणि मा असार गित धन्याबाद कूष्ण कडेल दाजुलाई 🙏🙏 हराको असारे गितलाई फेरि प्रस्तुति गर्नु भाकोमा सफलताको शुभकामना🎉🎉🎉🙏🙏🙏
बुवा लाइ सेवा ढोग छ !आमा लाइ नि सेवा ढोग छ !बुवा को यो जोस सयौ वर्ष सम्म रहिरहोस ❤❤ यो हामिलाइ देखाउने कृष्ण दाइ लाइ कोटि कोटि नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤ कृष्ण दाइ हजुर सयौ वर्ष सम्म हजुर लाइ यस्तै देख्न पाउ भगवान को प्यरो पहिले म हुनुपर्छ म हुनु पछि हजुर ❤❤❤❤
दल बहादुर बुबा अति मिठो मुस्कान आबाज छ यसै गरि नेपाल देशको जनतालाइ तपाईले गाएको गीत राम्राो छ तपाईले आज सानै उमेरमा मिडिया राख्नु भएर गाहो भए तपाइ ठुलो मान्छे हुन्थेयो यसै गरि नेपाल देशको जनतालाइ रमाइलो गरी दिनुहोला
Thank you so much Inderni team for give my grandfather this platform thank you so much😊😊❤
आहा कति राम्रो नेपाल को माटोमा उम्रेको आकर्षक गीत
दल बहदुर बुबा लाई नमन अनि म पनि नुवाकोट बासी भएको ले होला यस्ता भाका धेरै राम्रो लाग्छ सानो मा धेरै सुनिथ्यो आज परदेशमा भय नि गाउँ घरको सम्झना मेटायो
मनै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ🙏🙏🙏🙏🙏
निकै राम्रो लाग्यो दल बहादुर बुवाको घासे गित ❤❤ आज हेर्ने अवसर पाय
दल बहादुर दाई ले सधैं एउटै गित गाउने रैछ विश्व रेकर्ड कायम गरेको छ
Yes to hoina ...it's a ever green song ..never dies..
@@sanjeevrai8232❤❤❤ ज
कस्तो ट्यालेन्ट कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मभय दलबहादुर सग खत्रा गाउथे बाेलानन् ठिकै छ ❤❤❤
Hora?
विचरा अब त बितिसक्नु भयो है दल बहादुर 😥😥
हार्दिक श्रन्दाजली दाजु मृत आत्माको बैकुण्ठ बास होस😢😢😢😢
दल बहादुर डंगोल बुवा र बिष्णु लामा आमाको घासे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो सलाम छ सम्मान छ कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् धान दिवसको सुभकामाना छ जय भगवान् 🎉😂❤जय पशुपति नाथ
Dala bahadur sanga Sushila Lama bhayo bhane ghanshe geet asadhyai raamro hunchha
Jaya indrani ❤❤❤❤ yasto kala ko जगेर्ना gareko ko ma 🙏🙏🙏
जय इन्द्रेणी 🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
मौलिकता झल्किने बेजोड प्रस्तुति ❤
दल ब डंगोल आत्माले स्वर्गवास पावस😢😢
इन्द्रेनि लाए धेरै धन्यवाद यस्तो राम्रो पुरानो मान्छे हरु ल्रेर आउनु भाकोमा
सबैले गीत संगीतलाई माया गरौं कलाकारलाई सम्मान गरौं 🙏🥀❤️🇳🇵
हारदिक सरदानजली दलबाहादुर डगगोल,कोो सोर ग को बास रहोस,🌺🌷🌹🌹🌷🙏🏾🙏🏾
लोपोन्मुख असारे गित गाउन लगाउनु भएको मा ईन्द्रेणी लाई धन्यवाद छ।
आमाले झन् दामी गाऊनुहुदो रैछ
घाँसे गितमा निकै रमाइलो प्रस्तुती जय गीत जय सङ्गीत जय इन्द्रेणी ❤
Indreni ma sabai geet gauna milxa khusi lagxa❤❤
Ahah kati remro aashera lokh gith ho maero salam xa yeao gith gaune sabai kalakarlai
हार्दिक श्रद्धाञ्जली बा 🕊️🌸
हाम्रो मौलिक गितहरु यसरी सुन्न पाउनु अहो भाग्य हो 🎉😂😂❤
❤❤❤❤❤❤ जय इंद्रेणी❤❤❤
धेरै राम्राे लाग्याे मलाई ❤
कति राम्रो घासे गीत आहा
❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤❤❤❤❤
Baba
Aama lai सलाम मीठो गाउनुभएको मा ❤❤❤😂😂
Good morning
Amazing indreni program
कति राम्रो टुक्कामा गाउनु भएको ❤नमन छ हजुरहरुलाई 🙏🙏🙏🙏🙏🙏
Sarai ramailo manchheya hnuhudo raichha dal bhadur buwa yuhako yo jos Kailali na harayos sadai yestai dakhna paau
सारै राम्राे प्रस्तुति।
वउ कत्ति रमाइलो ।
Ho hai mlai ni estai git ayt hunyo 😊😊😊
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
असार पन्ध्र दहि र चिउरा साउन पन्ध्र खिर
इन्द्रेणी हेर्न बसियो हजुर हटाउन मनको पिर !!
हजुरहरु सबैमा असार पन्ध्रको शुभकामना !! अनि 🙏🙏❣️❣️🇳🇵जय गीत जय संगीत।
यै हो नेपाली बिशेता नेपालीपन
Yo buwa lai kasaile sakdaina 🙏, legend ❤
मलाहि पनि सारै मनपरो
हैट बुडा खत्रा हाे
💐💐💐👋👋👋 "असार पन्ध्र दहि चिउरा धानकाे बीऊ रोपाई भरी गरा गरा"💐💐💐💐💐 जय ईन्द्रेणी 🙏🙏🙏🙏
धेरै धेरै राम्रो🎉🎉🎉
हार्दिक श्रद्धाञ्जली बुवा
दलबहादुर ले डल्लाउछन
Hadrik sardanjali buba
Jay indreni
Waaaw
धेरै धेरै राम्रो 🎉🎉🎉
Very beauty super nice🌹🌹🎄🎄🌺🌺🎊🎊🎋🎋👍👍🤩🤩👌👌
लोक गित सङ्गीत जगेर्ना गर्ने उद्देश्यले संचालित इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद लोप हुन लागेको घासे गित सायद बिरलै थाहा होला नया पुस्तालाई
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
शुभ बिहानी ईन्द्रेणी टिम लाई असार पन्ध्र को धेरै धेरै शुभकामना 🌅🙏🙏
जोस खत्रा रहिछ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी परिवारलाई धान दिवसको सुभकामाना छ जय भगवान्
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
लोप हुन लागेको घाँसे गित लेराउ भयको मा इन्दिरिनि लाइ नमस्कार
घासे गित नुवाकोट मा मात्रै चल्छ कि अरु जिल्लामा पनि चल्छ?मेन्ट गर्नु होला
Bagmati pardesh vitra arsare geet chalxa
Khavre ma ni chalxa ho malai man parxa
Hamro dhading ma jhan dherai chalxa
जय जय इन्देणी टिम
बुढाहरुको टुक्का ले खुत्रुक्कै पार्यो 😃
🎉🎉🎉🎉❤
Good morning 🙏👍
Good Nuwakote buba.
This is legendary........ proud of our song
दामिछ❤❤❤
Ab indira basnet sang leunusna. Jodi ramro jamxa.
❤❤❤❤❤😊😊😊😊🎉🎉🎉❤❤😊😊
राज्यले चिन्न सकेन तर दलबहादुर बाको मृत्यु भयो दु:खद !!!!
❤❤❤❤❤
त्याे छेउकाे दाइ चाहिँ नगाऐ पनि हुन्थ्याे नि
Good.
यि बाको बारेमा मालाइ सबै जान्ने मन छ तर काहि केहि भेटिएन
दु:खद अब भेट हुदैन।।😥😥उहाको देहान्त भाको २ दिन भो।।
I love it
धादिङमा पनि चल्छ।
कहिले हात्ती लालझडी मा पो त है??
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping ,and comedy , MEDITATION- YOG- REAL THERAPY FOR WHOLISTIC LIFE:
❤❤❤❤❤
rip dal bahadur dai
Maulik song very nice
Respect 🙏
Good
🎁♥️🎀
❤
Makawanpur dhading ramechhap sinduli kabre dherai jaaho aiee jillama chalni ho yo get
🇳🇵🇳🇵🇳🇵
हैन अस्ति तिर त ती रिताजि ले ्रयाप गायाे भनेर दाेहाेरि गायकहरुलाइ के गरेकाे भनेकाे सुनेकाे थिए।यस्तै त हाे नि ्रयाप हाे कि के हाे? हनमि सानाेहुदा यस्ताे कलालाई त भट्यायकाे भन्थे सुन्न ज्यादै अानन्दअाउथ्याे।अहिले त्याे संसकृत बिपरित भयाे र?
Keti ko group vayena, budo Nepal top
Pahichan nai yoo ho .
makwanpur tirani chalxa
K😅😊
♿😝🙁😍🕪😘🕪😍👌😝❤😉😃
❤❤❤❤❤❤❤