ओलिको दिमाखमा बालेन भूत ? पत्रकारको प्रश्नमा गैर जिम्मेवार अभिव्यक्ति लज्जास्पद Ananda Ram Paudel
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ย. 2024
- #बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
नेताहरुले बनाउने प्रधान मन्त्री यस्तै हो जनताहरुले बनाएको प्रधान मन्त्री भए पो देस जनताको माया हुनथ्यो
अब प्रत्यक्ष जनता बाट प्रम , राष्ट्रपती
चुनेर बनाउंन पर्छ।
❤❤❤❤❤
नेपालकै सबैभन्दा ठूलो पनौती पार्टी भनेको नै एमाले पार्टी छ
लाखौलाख धन्यबाद आनन्द ज्यू
भैँसीगोठाले जवाफ खुबै आउँदो रहेछ
Baalen सहा श्री कृष्ण अनि ओली चाई कंस जस्तै जति सुकै खेर पनि ओलिको दिमाग मा baalen आइरहनु हुँदो रहेछ जय बालिन् सहा हजुरको जय होस्
उखाने र गुँहु खानेहरुलाई देशको बागडोर सुम्पिए पछि हुने नै यस्तै हो।
पैसाबाट भ्रमण खाने😂 ऊखान टुक्का को कमाउ छ
ओली जी , अब आफ्नो साख बचाउन , झोले झ्याम्टे सबै त्यागेर सन्तझै भएर बस्नुमा तपाईको कल्याण छ । देशको सर्बोच्च कार्यकारी पदमा ३/४ पटक आसिन भै सक्नु भो अब के को लागी नछोरा नछोरी, देश को लागि जति गर्नु भो सन्तोस गरेर बाकी जीवव बिताउनमा नै कल्याण छ ।
great analysis
Durga sir jindabad
नेपाली।जनता को कर ले मोज मसी
Jay nepal ama
नालायककाे बारे बाेल्नु पनि नालायकी हुन्छ ।
ananada je good answer❤❤❤❤
राष्ट्रपती र प्रधानमन्त्री जनता बाट प्रतक्क्ष निर्वाचीत हुनु पर्छ।
बा को दिमागले काम गर्नै छोडी सक्यो ।
नमस्कार CDO साहव धेरैधेरै धन्यवाद ओलि बास्तवमै गैर जिम्मेवार प्रधानमन्त्री निस्किए यस्तो पनि जवाफ हुन्छ 🙏🙏
Yo oli ले खाली बकम्भुसे गफ मात्र गर्छ
Rip oli rip
भ्रष्त डिमागका नेतालुत्ने अवसर गुम्दै गयको र बालेनको क्रृज देखेर बौलाइ सकेका छन---
देश र जनताप्रति कुनै जिम्मेवारी नभएको प्रधानमन्त्री
पत्रकार ज्यु केपीलाई मुखमा काचो केरा खुवाई देउ पत्रकार ज्यु
हिमालमा हात्ती गैंडा र डांफे हन्छ रे.. अनी डांफेज् एन्ड गैंडाज् रे ..गैंडाज् भनेको के रैछ भनेर बुझे होलान् त बिदेशिले..? राइनोज् भनेको भय पो..बुझ्थे होला ..खबरदार ओले नेपालमा जनतालाई जती लुटेपनी नेपाल र नेपालीको बैजत गर्ने नगर्..
प्रधानमन्त्री भनेको यतिको ठिक छत,,,,,,,
यस्लाइ भन्छन नि स्वर्ग जस्तो देशमा हजुर यमराजको सासन
यो ओली बा नेता बन्न लायक को मान्छे नै हैन कमेडी क्लब तिर मात्र फिट छ /
याे सरकार बालेन,कुलमान,रबि,उप सभामुखला छुन खाेजदा जनताले असफल बनाय,फेरि राजधानिकाे मुटुमा छतमा चढेर चार घणटा हार गुहार गरदा पनि सरकाले उदासिनता देखापर असफलताकाे पराकाषठ देखायाे,फेरि अाबाज बिहिनताकाे अबाज बनेका,दुख पिडामा परेका,अलपतर परेकाकाे उददार गरने देशभकत दुरगाला थुनेर अरकाे असफलता देखायाे जनता सडकमा छन नेययाकाे लागि,परचणड नारयणकाजि र रबिले खाेलेकाे फाङल अगाडि नबढायर राेकेर अरकाे असफलता देखायाे छि,यसताे भषटचारि र खराब नियत भयकाे सरकारले ततकाल राजिनमा दिनु परछ तथथे परमाणले भनछ।काङगेस यमाले काहासमम नालायक रहेछन ,सरकारमा भयर पनि कसताे निरीह,घटिया छि।
केपी ओलीको दिमाग फुस्केजस्तो छ केटा केटीको जस्तो कुरा गर्छ
👏💥👏 j sukai hos 💪☝️ Jai Rabi👏💥👏🇳🇵🇳🇵🇳🇵Jai balen👏💥👏🇳🇵🇳🇵🇳🇵Jai nepal Aama👏💥👏🇳🇵🇳🇵🇳🇵
अबो 84 मा देख्लाउ
खुस्कियो ओलिको दिमाग बुडाे भय के काम गरोस् बसेर आराम गर्ने बेलामा पत्रकार महोदय
जय बालेन शह
यो केपी वली को बौले को धङग सुन्भो एस्ता छन देश को प्रधान मन्त्री को बोली भेजा खुस्की सकेको छ
भैंसी न दुनु न भए पनि आर्जु दुनु हो कि
बुद्धिनै भैंसी गोठालो गर्न लायक छ अनी उदाहारण पनी भैंसिकै दियको छ ओलेले..तर यही अभिव्यक्ती ओलेका झोलेका बिचमा बोलेको भय तरररर…ताली बजाउंथे यस्का झोलेहरुले।
केपिकाे दिमाख खुसकेछ
पत्र कार को उत्तर के पि ओली ले गोठालो ले जस्तै दियो।
के गर्ने जन्ता रक्सी र मासुमा अलमलीयेपछी येस्तै लाज पचेका नेताको उदयहुन्छ हाम्रो नेपालमा
गाँउमा भैँसिनै दोयर बस्ने मान्छे काठमाडौंमा राजा होसमा के बोल्छन् र
राईट
कुकुर बोलेको सु न्दापनि मुन्टो निमोठेर कुकुरलाइनै खा भनेर दिनु जस्तो
प्रधानमन्त्री को अवस्था यस्तो छ 😅
Manish bagisaky ahile sena pathayara hunx kp kanxa
Yesto priminister huncha
Dhikkar chha KP Sharma Oli ani Dhikkar Chha Ramesh Lekhak lai.
NekapaUML Murdawad.
Nepali Congress Murdawad.
He is not fit for PM but fit for messenger.
अपुतलि को सरकार हो यस्तो हुनेछन
कता कता रानीतिक बिस्लेशक ले पनि रबि लामिछाने को पक्ष्य पोषण गरेको जस्तो लग्यो मलाईत बन्धु, निक्स्पक्ष्य बिस्लेषण गरि दिनु भए हामी जस्तो सोत्रंत्र नागरिक को पनि चित्त बुझनी थियो
नियत सफा राख्नुहोस दुनियाले गलत भन्दैमा केहि फरक पर्दैन तर घमण्ड भन्नि चिजलाई त्याग्नुहोस नत्र पतन निश्चित छ ढिला चाडो .......!!!
बाख्रा दुना गयको हो कि कसो हो?😂😅😢
देसर जनताकाे मायां भएकाेभए ओलित
उखानेहुन ल, तर याेबिपद्मा तिभक्तचाहि
किनहांसेका।
होस उडि सकेको छ बुढा को
यो आठ कक्षेले आफ्नो असलियत देखायो।
Oli ba got mad he must be treated immediately by feeding human stool
यस्ता पि यम भय पछि देस्को गति यस्तै हुन्छ
Xi xi ghin lagdo ans yo OLI ko
हरे राम कसतो घामट हो यो के पि
मलाइका मन्त्रि को इस्पस्टिकरन सुन्नुभोनि जन्त
Balen le marchhan kangsa lai herda janu
Pm hoina oda sadasya ko haisiyat bhayo
प्रधानमन्त्रि केपिले बोलेको ढङ्ग सबैले सुन्नुभो?मिडियाले सोधेको प्रश्नको जवाफ दिएको हा हा हा कति हास्नु
पत्रकार भनेका देश बिदेशका समाचारका सम्बाहक हुन, उनिहरुको सोधाइ लाई हलुका पाराले भैसी दुहुन गयको होर भन्ने तुचछ शब्द को सट्टा राम्रो शब्द राखेर के प्रधानमन्त्री ले जबाफ दियको भय प्रधान मन्त्री सानो हुन्थे र ? केको अहम हो?
Aaba kp oli lai yesto banna pareu ki paani parne xa ani paero jane xa ani bus haru purne xa ani kp oli udar garna jau banna paro
हारे राम,राम,राम,नेपालीको पिर नबुझ्ने यस्तो मान्छे कसरी प्रधानमन्त्री भएको होला ? यसको फाईफुटी सुन्नुस देशमा जनता बाडी पिडिढ बाट गुर्जिरहेको अवस्थ मा किन यति धरै घमण्डी भएको होला,जनता बचाउ गर्ने साधन ता दिना सकेको छैन आझै पानी जहाज ल्याउने रे ,हुने कुरा गर्नु पर्छ , ब्येजाति😎😎😎
Kunai din mauka paye vane oli ko kidney jharne gari hanxu
हाम्रा प्रधानमन्त्री लाई भैदी दुहुनु भन्दा थुलो कुरा अस्येपो भैंसी दुहुन पाउनु थुलो कुरस हो उहाको हैसियत नै भैंसी दुहुनु भन्दा अरु केहोर
उखाने काे गलति हाेईन यसता जाेकर लाई जिताउने भेडा हरुकाेगलति हाे मासुभातमा बिकने जनता काे कमजाेरि हाे रमेश लेखक लाई कुने नेतिकता रहेनछ राजिनामा दिनु परछ
८ आठपास्ले यस्तै हाे बाेल्ने औकात घाम जस्तै छ एमालेको
केपी जस्तो झल्लो नेता अरु को होला र ?
Balan sir ko name xa kp ko dimak
Tar khana gayeko kina farkane bandhu.
मोदी सरकार सबै काम तीन दिनमा भेरा फर्कनुभयो। हाम्रो नेपालको सरकार जुत्ता खाजा फर्कनुभयो १० दिनमा।
कस्तो निर्लज्ज प्रधानमन्त्री । एस्ताले बोलेको र गरेको कामलाई ठिक हाे भन्ने जन्तुहरु समाजमा कसरी मुख देखाएर हिड्छन् हौ ?
येस्तो लाइ स्वागतगरेन्न भनेर सुर्येथापाचोर्ले आपर्बासिहरुलाइ भेँडासम्मभन्नभ्यायोये चोरसुर्येथापा कुकुर् तकोहोस्निभेडालेकमाकोघिच्निगधाहोस कि कुकुर्होस्
You should have resigned
Janta ko pm vay po janta ko chinta hunthyo .parti ko pm vay ko le parti ra parti ka jhole haru ko chinata hola ni sir .jay nepal
लाजको मर्नु यस्तो त छ साला प्रधानमन्त्री को हालत ....ए नेपाली जनता ए एमालेका कार्यकर्ता हरु हो किन बुझ्दैनौ के .....???
किड्नी ले काम नगरेको होला बा को
Tetako pm ho desh Ra janatako pm hoyena ho
0+9=10 , SLC Fail, PM Oli Flop Minister.
गोठाले बा कडा😂😂😂
ओलीको दिमागमा दुर्गा प्रसाइ को भुत र रवि लामिछाने को आगो सल्केको छ गैर जिम्मेवारी कुरा गर्छ बालेन साह ले निद् हराम बनायर छोडेको छ, सपनामा छ ओली अब पागल हुन्छ
Durga prasai ko marsibhat ra masu kasto thiyo bhanera sodhnuparne
Aru,chahi,kelachharpato,lagayar,aayeko,ho,ra,saram,dharam,manabta,nabhayeko,pashu,
भैंसी लागेको थियो र
Qn ko answer dina aaudaina, khali chutkila bhanna aaucha.. yesto pani pm huncha.. purai desh ko beijjat, democracy ko beijjat
84 ma balen le
84 garne darxa oli lai
Kp oli mare pachhi matra des banchh holaa natra des banchh vaner aas nagare hunchh Kp bachunjel
Sawasni dulaun gako ho
yesta khate pardhan mantri ma puge pachi khate nai jawaf aucha
Rabi aalu jasto bhayera ho jata Pani meldene
Yo nalayek lai korrathok
😂😂😂
Oli budo pagal vayao