दुवै तिमलाइ धेरै धेरै बधाई छ।देउवा गितमा अझै सफल हुनु । एक पटक सुपृम र विपना काे दाेहाेरि सुनमन छ।सबै दशक लाई हामी तपाईंको गित छिटोभन्दा छिटो अपेक्षा छ।❤❤❤❤❤❤❤❤❤❤❤❤
टिकटक र युटुबको सारा दुनिया खोजेर आया ओर्जिनल यो गित भेटाउन सकिन यहि नै ओर्जिनल होकि अर्को नै छ त्यो पनि थहा भएन तर पनि यति मीठो गितको सर्जक तथा स्वरका धनी @Nakendra Rokaya ज्युलाइ धेरै भन्दा धेरै शुभकामना देश विदेश जता भए पनि आफ्नै लोक सस्कृती मीठो लाग्ने रैछ अनि प्यारो लाग्ने रैछ
नमस्कार सबै लाई म नकेन्द्र रोकाया प्यारी बहिनी बिपना सिंह सङ्ग लाइभ देउडा गाउने कोसिस गरेको छु ।आसा छ सबै जनाले माया गरिदिनु हुनेछ ।हजुरहरु को यक like यक subscribe ले मेरो हौसला बढनेछ।
गीत ले दिन खोजेको संदेश पीडा भाव अनुसार बिपना सिंह बहिनी ले एक्शन गर्नु भएन आँसु झारेर रोएको भाव छ गीत बिपना सिंह बहिनी हाँसेर गीत गाँउदै हुनुहुन्छ जस्तो गीत ले माया प्रीती छुटेको बेला को पिडा लाई दर्साउने गरी सुनाउने अबिनय गर्नु पर्थ्यो।तर त्यसो छैन। नकेन्द्र रोकाया जी ले बरु गीत को भाव अनुसार पीडा बोध भएको अबिनए गर्नुभएको छ।
दुवै तिमलाइ धेरै धेरै बधाई छ।देउवा गितमा अझै सफल हुनु । एक पटक सुपृम र विपना काे दाेहाेरि सुनमन छ।सबै दशक लाई हामी तपाईंको गित छिटोभन्दा छिटो अपेक्षा छ।❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉❤❤ congratulations my brother 💐🎈💐🎈😀💐🎈 धेरै राम्राे छ
कति राम्रो स्वर दुबै जनाले राम्रो अबसर पाय सच्चीकै देशको गहना हो हजुरहरु
आहा वास्तवमा देउडा यो हो नि बधाई छ्❤️🥀
लु बधाई छ।❤️❤️❤️❤️धेरै देउडाले मनै छोयो ।
भाई नकेन्द्र को लोक देउडा गित सारै राम्रो बधाई छ दुबै जनालाई सबै ले माया गरिदिनुहोला❤❤
एकदम राम्रो कोसेली।
बधाई एवम शुभकामना छ ।❤❤❤
धेरै राम्रो साथी तपाईं को आवाज मार्मिक छ्ह
टिकटक र युटुबको सारा दुनिया खोजेर आया ओर्जिनल यो गित भेटाउन सकिन यहि नै ओर्जिनल होकि अर्को नै छ त्यो पनि थहा भएन तर पनि यति मीठो गितको सर्जक तथा स्वरका धनी @Nakendra Rokaya ज्युलाइ धेरै भन्दा धेरै शुभकामना देश विदेश जता भए पनि आफ्नै लोक सस्कृती मीठो लाग्ने रैछ अनि प्यारो लाग्ने रैछ
आहा ! क्या दामी देउडा❤️❤️❤️
दुबै जनालाइ धेरै धेरै शुभकामना प्रगति गर्दै जानु ❤❤
लए र स्वर एकदम मन पर्याे मलाई एकदमै धन्यवाद आगामी दिनको शुभकामना
रुन सिकाउन्याले आँसु पुछ्न सिकाएन भन्ने ठाउँमा हाँसेर माइक नै उता तिर लानु भयोे गीत को भावना संग अबिनय मुलेन
Right 👍
म कार्की सरको फ्यान हो देउडा नबुझे पनि शब्द बुझेर कमेन्ट गरे स्वरहरु नि अर्गानिक खस छ खुसी लायो बधाई छ,❣️
आगो छ यो देउडा🎉
धेरै राम्राे गित अनि स्वर पनि ❤️❤️👍👍👍🙏🙏
राम्रो लाग्यो। मेलोडि मन पर्यो।
लु बधाई छ देउडा ले मनै छोयो ❤🎉💖❤️❣️❣️❣️❣️
धेरै राम्रो प्रस्तुति अझै राम्रो प्रस्तुति हेर्न पाउ। Good luck
एकदमै राम्रो छ प्रिय भाइ सफलताको शुभकामना।
सारै मार्मिक र रमाईलो डेउडा फेरि फेरि यसैगरी सुन्न पाईयोस।
धेरै राम्राे ♥️❣️❤️🍎🥀🌹🥀
आहा भाइ दामी छ देउडा गित ❤❤
निकै मार्मिक देउडा स्यालुट
बधाई छ ❤😂🎉
सारै राम्रो
Congratulations Bhai deuda nabujeni mitho suniyako x aahaa ❤❤
मार्मिक बेउडा कलाकार हरु लाइ धन्यवाद
धेरै राम्रो प्रस्तुति ❤
कति मिठाे ❤❤❤❤
सारै मिठो ❤❤❤
Mero vai ani mero pyaro students
La badi xa dada and nanu❤❤❤❤
Dherai ramro git congratulations 🎉 doxt❤
गजब निको 💐💐🙏🙏💟💟💟
Malai deuda bhaka sarai man parxa ma purba ko bhaye ni❤❤❤
नमस्कार सबै लाई म नकेन्द्र रोकाया प्यारी बहिनी बिपना सिंह सङ्ग लाइभ देउडा गाउने कोसिस गरेको छु ।आसा छ सबै जनाले माया गरिदिनु हुनेछ ।हजुरहरु को यक like यक subscribe ले मेरो हौसला बढनेछ।
Woow mero vaai kasto mitho sor❤❤
❤❤❤vina
@@urmilashahi1753in átt🎉😂😢
😊😊😊😊😊😊😊😊😊😊😊
❤❤❤❤
अत्यन्तै आवाजकाे साथ मार्मिक गित
❤❤❤wow 🎉🎉🎉 missing home 🏡
Badhai x daju safaltako suvakamana
धेरै राम्रो लाईभ डेउडा सबै ले माया गरिदिनुहोला
raamro xa ❤😢
Bdhai xa vai
Dami x jati Sunnu tetinai Sunna man lagxa
❤शरिरमा❤तरङ❤ पेा❤ दियाे❤ यार❤
Waw best deuda
Daamiii♥️♥️♥️
❤️🌷आहा🌸राम्रो‼️मान्छेको🌿💛उत्कृष्ट❣️❣️🎀🌿💛प्रस्तुती🌳लाई🌿💛🌸सम्मान🌿💛🥀गर्दैअञ्जुली‼️🌿💛भरीको🌿मिठो💛💗
🥀सम्झना सङै🌿❤️‼️सफलताको‼️🌻शुभकामना♥🥀🌿🪷🌹❤️❤️ भदैनी बिपना
Eak dam marmik daju❤🎉
अति दामि गीत
आहा❤❤❤
Wold is gold 🥇🏆 super nice
Wow 😲 Dherai Raamro Doxt ❤️ keep it up ❤
Congratulations bhai
Old is gold modling very nice 👍
So sweet 💗 deuda song
Mero man nai chhoyo bbl song❤❤❤
आगो बल्छ🎉🎉🎉
धेरै धेरै राम्रो
Daami daami
dari ramro x
Nice deuda🎉
Fan of bipana singh❤
Wowo nice song❤
Im very happy good song lop you🙏🖤♠️
Very very nice ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
So sweet 🎉deuda song daju❤😊
Great 👍🎉❤
धेरै राम्रो छ
Congratulations 🎉🎉🎉👏👏👏
very nice❤❤❤
❤❤Nice deuda
Dami xa
❤❤❤nice song broo
Congratulations vina❤️🎉
dharai ramro pratibha
Congratulations 👏👏👏👏
Beautiful✨❤❤❤❤
very nice
तेति बुज्न नसके पनि tik tok बाट आएको भाका राम्रो लागेर
Aaha
So nicee🎉🎉🎉🎉🎉🎉
कठैदैइ नै
Ramro 🎉
beautiful song
गीत ले दिन खोजेको संदेश पीडा भाव अनुसार बिपना सिंह बहिनी ले एक्शन गर्नु भएन आँसु झारेर रोएको भाव छ गीत बिपना सिंह बहिनी हाँसेर गीत गाँउदै हुनुहुन्छ जस्तो गीत ले माया प्रीती छुटेको बेला को पिडा लाई दर्साउने गरी सुनाउने अबिनय गर्नु पर्थ्यो।तर त्यसो छैन।
नकेन्द्र रोकाया जी ले बरु गीत को भाव अनुसार पीडा बोध भएको अबिनए गर्नुभएको छ।
Nice
gud job bro keep it up bro
👌👌
❣️❣️❣️❣️❣️❣️
❣️❣️
❤❤❤❤🎉🎉🎉🎉
😊😊😊😊😊😊
😢❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
😂😂😂😂❤❤❤
❤
Laughing
𝐃𝐚𝐦𝐢 𝐱𝐚 𝐡𝐣𝐫