सुनिल नेपाली विपना सिंहको लागी प्रीतिको लोक सेवा लड्न तयार ।New Nepali LiveDeuda 2081Sunil Bipana
ฝัง
- เผยแพร่เมื่อ 12 ม.ค. 2025
- सुनिल नेपालीले विपना सिंहको लागी प्रीतिको लोक सेवा लड्न तयार ।New Nepali LiveDeuda 2081Sunil Bipana
#deudasong2024
#Dilendrashahi
#bipanasingh
#sunilnepali
#newdeudakhel
#newdeudasong
__________________________________________________________________
Live Dohori Lead Singer
★Dilendra Shahi
★Bipana Singh
__________________________________________________________________
Musician Team
Teibeni Live Studio
Team
__________________________________________________________________
Audio/Video
Tribrni
Live Studio 9848232908
__________________________________________________________________
Thank you all of you!
© & Bipana Singh
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। - บันเทิง
म तनहुँको मान्छे भएर पनि सुदुर्पस्चिमेली देउडा लगायत हरेक गित मन पर्छ र नियमित हेर्ने गर्छु। Love you ❤❤ बिपना सिङ्ग।
नमस्कार म सुनिल नेपालि बिपना बैनी सग यो मीठो भाका गाउने प्रयास गरेको छु कस्तो लाग्छ माया गरिदिनु होला 🎉🙏🙏🙏
यस्को ओर्जिनल गीत छ कि नाइ दाजु❤
गीत धेरै राम्रो छ
गित राम्रो लाग्यो तपाईं हरु सङ सङगै प्रकाश भा।ई लाई पनि अगाडि बढाउनु ❤❤❤❤
सार्है राम्रो छ अझै प्रगती गर्दै अगाडि बढनु शुभकामना
outstanding ❤❤
अहिले सम्म गायका लाईभ देउडा मध्य म आफैलाई मन परेको यो देउडाले दर्शकहरुको मन जित्ने अपेक्षा गरेकी छु, कस्तो लाग्छ भिडियो हेरेर सुझाव सल्लाह दिनुहोला।🙏❤️
असाध्यै राम्रो❤
अति राम्रो छ बुनु❤❤❤❤❤❤❤
अति राम्रो
यति राम्रो छकि कुरै नगरौं❣️
म लाई असाध्य मन पर्यो गित facbook ma देखेर युटुबमा आयको शब्दमा तेति राम्रो छ बयान गर्ने नस्कने कालिकोट गहना विपना जि लाई
कालिकोटको कति हुन्छ यता हाजिर हुम❤❤❤❤❤
जति सुनेपनि धित नमर्ने मिठो भाका सहितको लाईभ देउडा अती नै उत्कृष्ट छ भदैनी बिपना ❣️❣️❣️❣️
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल प्यारी बैनी बिपना र सुनिले नेपाली को आवाज मा सारै मिठो देउडा सुनेर प्रतिक्रिया दिन नबिर्सनु होला।
Orginal song name plz❤❤
0
🎉🎉🎉❤❤❤बधाहिउज्ल भविष्यकाे शुभकामनाहिनि🎉🎉❤ मेराे घर पनि कालिकेट नै हाे यकदमै राम्रो छ अन्तरास्ट्रिय स्थरमा पनि कालिकाला चिनाहुनु प्रछ subriction gardiyakoxu sabi sati harule ❤❤❤
Bipana nanu best of luck kya ramailo maja aayo waw
अत्याधिक मेराे मन जित्न सफल यस देउडा गीतलाई सानै भएपनि सक्दाे अवार्ड दिने मन थियाे ।
आहा कति मिठाे संगित, स्वर अनि शब्दहरु । 💋❤❤❤❤❤
यश गीताका सर्जकलाई काेटी काेटी नमन 🙏🙏🙏
सँधै यस्तै मन जित्न सफल हुनुहाेला 🙏🙏🙏
Ati mithoo❤❤
एक दमै मार्मिक संगित बिपना बैनि र सुनिल सरको ❤❤❤ लगायत
Raju pariyar daju KO kasto voice x Bhai KO so heart touch..keep it up bhai❤❤
अति मिठो देऊड़ा बधाई छ बिपनासिंह vs सुनील जति सुनया पन धित न मरन्या 🎉🎉बधाई छ हल टीम लाई
सार्है मिठो मार्मिक देउडा उत्कृष्ट छ
कलाका मित्रहरूलाई सफलताको शुभकामना छ 😘
Nice dauda thanku all team
अबको पिढिका लागि लोक देउडाको बिडो सुम्पिने जिम्मा अब तपाईंहरुको हातमा छ ,
आहा ❤
dherai pachhi merai manko gettt🎉🎉🎉aha sudur vs karnali dami❤
जति सुने पनि धिन नि मर्दैन हेरुहेरु लाक्दो सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई छ
साह्रै मिठाे देउडा गित ❤❤❤ बधाई तथ सफलताको शुभकामना
आहा कती मिठो कला हो विपना बहिनी❤ अनि सबैकलाकार हरुको
❤❤aaha yakdam ramaelo deuda geet waw badhai x sabi lai ❤❤❤🎉🎉🎉🎉
Love you all. Naya Bhaka laya ani bhasha bhaepani dherai man paryo rato sadi lagaune ko nirdosh muskan ati man paryo. Dhanyabad.
सारै मिठाे भाका मिठा शब्द उत्तिकै राम्रा मन्छेकाे मिठास भएकाे स्वर धन्यवाद छ आगामी दिनकाे शुभकामना
Nice deauda
Sunil nepali best singer ❤
अाहा कति राम्रो हजुर सारै मन पर्यौ sunil brother wwawa मिसन गन हानौला वा धेरै राम्रो छ बधाई छ है यो टिम लाई🎉🎉🎉
Ati utikist dewdha git❤
आहा क्या मौलिक छ झन बिपना सिंह सुनिल सम्पूर्ण लाई शुभकामना साह्रै आनन्द दिलायो🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Wow very nice 👍
बिपना नानी लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना छ । विपना नानी र ईब्सलनानीकाे सांगितिक यात्रा सिखरमा पुगाेस ।
3.din vo katnie herdai xu ❤❤❤l like you bipna
सारै मन पर्यो भाइ सुनिल र बैनि बिपना लाई यो गित सुनेर
ठिकछ❤❤❤❤❤सोरहजुरको
सुमधुर स्वरकी धनी बहिनी बिपना सिंह को मार्मिक मन छुने देउडा साथै सम्पुर्ण कलाकार हरु प्रती हार्दिक शुभकामना ❣️❣️
Kati mitho voice❤
असाध्य मीठो र राम्रो देउडा गीत भाइ बहिनी लाइ धेरै2 धन्यवाद र सुभकामना छ अरु पनि यस्तै गित सुन्न पाउने अपेक्षा मा छु
आहा उत्कृष्ट डेउडा दोहोरी सबैलाई धेरै धेरै धन्यवाद छ!
namaskar hajur Good 👍🎉
सुनिल भाइको आवाज मा जस्तो गीत गाएयनी कति मीठो सुनिन्छ बयानै गर्न सकिन्न!
यक दमै राम्रो प्रतिभा दुबै भाइ बहिनी लाई गुट
क्या मिठो देउडा best of luck
Bipana is love 😍😘❤❤❤
आहा कति राम्रो देउडा सफलता काे शुभकामना छ
Wow very nice song❤❤❤
आहा कति मिठो स्वर दुबै जनाको अझ शब्य भाषा पनी उज्वल भविष्यको शुभकामना🙏
कालिकोट कि चेलि जति पनि कालाकारिक्ता क्षेत्र मा उदायकि छन् सबैमा धन्यवाद सहित शफल्ता को शुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Ramro xa ❤❤❤dohori
मनै छोयो❤ कति राम्रो भाका बिपना बैनी को सबै गीत मन पर्छ मलाई ❤❤❤
❤❤❤ super
नमस्कार सम्पुर्न टिम लाई अत्ति राम्रो ,,छ ❤❤
Congratulations 👏👏
आहा असाध्यै मिठो लय सुर तार स्वर उत्कृष्ट
आहा क्या दामी 💗❤️keep it up❤️
आहा अति मार्मिक शब्द संगित त्यसै माथि सुमधुर आवाज अग्रिम शुभकामना गायक र गायिका लाई 😍🎤🎧️💝😘👍️
सरै राम्रो प्रतिभा good luck
❤❤नमस्ते म अछाम साँफे बगर नगरपालिका 11 देविस्थान बाट दुइ टै भाइ बहिनी लाई उच्छ समान गर्दछु सार्है मार्मिक देउडा गीत❤❤❤
कति मार्मिक र सभ्य भाषामा गायन बगेको छ सबैलाइ शुभकामना
हुन त म पश्चिमको मान्छे देउडा भासा कति पय सब्दहरु बुझे पनि केही सब्दहरु बुझ्न सकिन त्यही पनि हजुरहरुको भाका र लय अति नै मार्मिक थियो ।बधाई छ भाइ बहिनिलाई ईस्बु बैनिलाई त पहिले देखिनै चिनेको थिय आज बाट हजुरहरुलाई चिन्न पाय खुशी लाग्यो आउदा एपिसोड हरु पनि पस्कदै जानू होला ❤❤
पास गरि आउला म पास गरि आउला म पिर्तिको लोकसेवा खुलाउ?
हाजिरी लाउला म हाजिरी लाउला म अनुमती दियौ भने ? आहा यो लोक दोहोरी देउडा ले मन जित्यो बिपना बहिनि लाई त सुनिल दाइ लाई शुभकामना ❤❤
आहा क्या दामी देउडा
सारै राम्रो मिठास देउडा ❤सुनिल दाई र बिपना बहिनी लाई उच्च सम्मान छ ❤
मीठो देउडा गित को लागि शुभकामना
Kati mitho aawaj sunil❤❤❤
बधाइ छ भाइ बौनि लाइ
Kati ramro geet
राम्राे छ नानी भाउकाे कला सारै मन पर्याे।।।।
Kasto ramro vaka lagyo ramro ca dohori ❤❤🎉
Super ❤️💞💕🌹♥️♥️🌹💕💞❤️🙏🏿🙏🏿
Wow good luck ❤❤❤
Perfect ❤
साह्रै मीठो मार्मिक देउडा गित
अति उतकृस्ट मन छोयो
आहा 👌👌💝💝💝👌👌👌
आहा सारै राम्रो गीत जति सुने पनि सुनम सुनम लाग्ने ❤❤
सारै मन पर्याे यस्तै देउडा गित प्रतिभा काे विकास गर्न शुभकामना छ।
आहा कती रमाईलो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
Dammi xa best off luck💐💐💐💐
Jati sune Pani dhit namarne Nanu bipana Bhai Sunil ko dohori
❤विपना बहिनी लाई हिर्दय देखि 🎉 नमन गर्दैछु धन्नेवाध लोवे लव्लि
शुनिल भाईको गायकि स्वर निकै राम्रो छ। बधाई छ।
❤❤❤❤ kati ramro deuda
सुन्याको सुनै छु
साच्ची कति निको गीत हो
गाउन्या उसाइ निका
Ramro xa ❤
आहा एस्यो पो हुन्छ त सोर भनेको कति राम्रो जति सुन्यो उनी सुन्न मन लाग्छ प्यारी बुन धेरै माया ❤❤❤
शब्द अनि गायन शैलि सार्है स्रहानिए छ्👍️👍️👍️
❤❤धेरै राम्रो ❤❤
अती मिठो स्वर र शब्द सुनौ सुनौ लागिरहने❤❤❤❤
Very nice 👍 your singing
I'm from uttrakhand but your singing bahut hi sundar hai
आहा कति मीठो गित ❤❤❤❤
राम्रो❤
Kati mitho geet ho 10 choti herisakeya maile ta
साह्र मिठो देउडा
good video
very nice song ❤best of luck
I am from Pokhara. Watched more than 50 times . Will watch more. Sweet song.
मार्मिक ❤
Lastai man paryo deuda geet vhayni good luck dubai janalai
Wow dami❤❤❤❤❤❤❤❤😂
Geet sunyo ramrai lagyo dherai sabda bujena maile ta
सारै मन छुने देउडा गित ❤
अती राम्रो देउडा👍️👍️