यो पुन जात जम्मा 9 हजार मात्र होईंन पुन जात 9 देखी 10 लाख सम्म छ केही समय पछी सबै ऐकै ठाऊमा आऊने छन ।। पुन जात महान योद्धा राजा खलक राजबंश उच्च कुल घरान को जात हुन ।। ज्ये पुन राजा खलक 🙏 ।।
उनको। डि एन ए चेक गराएर पत्ता लगाएर थाह पाउन सकिन्छ यिनको पुर्खा कहाँ उत्पति भएको हो ?? यदि नेपालको। पाल्पा दोभान मै भएको। प्रमाणित भयो भने मनोलोइड रेस। नै। मानिन्छन् ।। त्यसैले मंगोलोइड रेसहरुमा कास्ट हुँदैन । आइडेण्टी मात्र हुन्छ ।।
पुन छुट्टै होइनन् भन्ने प्रमान यश कुराबाट पनि हुन्छ कि म्याग्दीमा भन्दा धेरे पुन अरु जिल्लामा छन्। कास्कीमा त त्यही म्याग्दीका बसाइँसराइ गरेका हुन्। त्यही म्याग्दीका पनि केही सिमित ठाउकाले मात्रै यो कुरा भनिरहेका छन्। म्याग्दीका अन्त ठाउकाके मगर नै भनिरहेका छन्। यदि पुन छुट्टै जात हो भने रुकुम रोल्पा प्युठान सल्यान बागलुङ गुल्मी जाजरकोट बाके दाङ कालिकोट हुम्ला जुम्ला चिटवन नवलपरासीका पुनलाई किन नसमेतेको हो त?
2078 साल को जनगन्ना अनूसार पुन पनी ऐक नया जात मा दर्ज भऐको छ पुन मगर नभईं ऐक छूट्रईं जात हो भनने कुरा 21 सेंचुरी को दसी प्रमान ले प्रस्ट गरेको छ र ऐस्लाईं मान्यता पनी नेपाल सरकार ले गरीसकेको छ ।। पुन जात को कुल जनसंख्या 9 देखी 10 लाख सम्म छ अहिलेलाईं 9000+ मात्र दर्ज भऐको छ कुल र मूल जरोकिलो बुझेपछी सबै ऐक ठाउमा आउने छन ढुक्क हुनूहोस ।। ज्ये राजा खलक पुन ज्ये राजबंश पुन ज्ये बिरयोद्ध पुन 🙏
Pun is a caste of Magar, it is not a new tribe, every Nepali knows and is familiar with the Pun of the Magar tribe, like the famous viewpoint of Ghorepani the Poon Hill. Only the spelling might be different, but the originally they belongs to the Magar tribe.
यो पुन ९ हजार छ भन्ने त्यही ९ हजारको बौलाहापन हो । त्यो छुट्टै जात होइनन् पक्का मगर हुन्। यदी पुन मगर होइनन् भने अरु पुनहरु ९ हजार होइन कैयौ लाख छन्। यो गलत इन्फर्मेसनलाई घोर बिरोध गर्दछु।
ग़लत इन्फ़ोरमेंसन होईंन सही हो 2078 को जनगन्ना अनुसार राजा खलक पुन जात दर्ज भऐको छ ।। अहिलेलाईं 9000 भऐपनी वास्तबिक पुन हरुको जनसांख्य 9 देखी 10 लाख सम्म छन र ती सबै बिस्तारै “ पुन राजा खलक जात मा आउनेछन ज्ये पुन राजा खलक ज्ये पुन राजबंश ज्ये 🙏
@@KhemPun-ms9qbहोनी यसरी टुक्रा भए पछि भोलिको दिन। लखेट्छ भन्ने चेत नभएको हरू यस्तै फुटेर हीन्छन् । किन् भने यस्तो टुक्रा टुक्रो हरुलाई जनजाती ( असली भूमि नभएको।) । बनाउँछ भन्छ ।। त्यसैले बेलैमा चेत खुलोस् । मगर कुनै कास्ट हैन । उनको। र हाम्रो। पुर्खा। काे रिलेसन महिषपाल सँग पनि छ ।। नेपालको रैथाने हरू हेर्दा नै आर्य बर्ण का हरू भन्दा बेग्लै देखिन्छ र डी एन ए पनि। मिल्दैन । मंगोलो हरुको जिन। पहेलो हुन्छ । यसलाई अस्तीत्व भनिन्छ । यो आधारमा चल्नु पर्यो। जब सम्म। यो देशको। रैथाने माँगोलो हरुको हातमा शासन गर्ने अधिकार प्राप्त हुँदैन ।। अर्को। कुरा हामी। कुनै बाहुन क्षेत्रीहरूको ( खस आर्य। बर्ण र। नस्ल का ) ।विरोधी हैनौ । मात्र संविधानको व्यवस्था काे विरोधी हौ। राज्य संग यही विषयमा। लडाइ हो भनेर मंगोल नेशनल का नेता कर्य कर्ता हरुले राम्रो संग बुझाई रको छन् त । बुज्नु पर्यो ।।
हैट वाइयात हो , रैनियर र भुमी भारत बाट आएर बसोबास गरेका हुन् , अरु एउटै जातीय भित्र को थर हो , आफू आपस मा छुट्टाछुट्टै हुन खोजेका मात्रै हो , बानियां झापा मा टन्नै छ , राई लिम्बु गुरुङ मगर तामाङ भित्र कति थर हुन्छ ? हाम्रो मात्रै लगभग मलाइ पुरै गन्न आउदैन झण्डै 2 सय थर छ ।60- 65 सम्म भन्न आउँछ ।
इन्डिया बाट आएका अङ्गीकृत नागरिकता धारीहरु को जात थप्ने कानुनी रूपमा माध्यम बनाउन खोजिएको हो भन्दा कसो होला सर ! नत्र पुस्तौं देखि बसिरहेका पुन मगर , घले गुरुङ हरु कसरि नयाँ जात भए ? हल्का उदाहरण लिउँ - मन्त्री खाइसकेका बर्षमान पुन , पाइलट् नारायण पुन , के वहाँ हरु ले हालै पुन जाती थपेका हुन् ?
कार्मारोङ्ग र मुगाल जाति कहिलै हुदैन सर जस्ले जे भने पनि तिनीहरु सबै लामा समुदाय र बाैध्द धर्म भित्र पर्छन ।जुन नेपाल मा परापुर्व काल देखि नेपालका विभिन्न ठाउमा बस्दै आएका छन।
Ingo ngo bat paisa linko lagi banayako jati haru ho la sathi haru . Jastai done jati banauda mero gauma 500000 rupiya ngo bat liyar khako vanne suneko thiyo
बन्धु यो इन्फरमेसन मेरो होइन नि । यो त केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक हो । २०७९ साल वैशाखमा जनगणना हुँदा जोजोले हामी मगर होइनौं, मगरभन्दा भिन्नै पुन जाति हौं भनेर आफ्नो जाति टिपाए, तिनीहरुको संख्या हो यो । भिडियोमा उल्लेख भएका जिल्लाका पुनहरुले हामी पुन जाति हौं, मगर जाति होइनौं भनेर विवरण टिपाए । अन्य जिल्लाका पुनहरुले हामी मगर जाति हौं भनेर विवरण टिपाए । त्यसैले यस्तो तथ्यांक तयार पारेको हो तथ्यांक विभागले । तपाईंको घरमा जनगणना गर्न कर्मचारी आउँदा जातिमा के लेखाउनु भएको थियो, मगर कि पुन ?
Bahun vitra ko thar aryal pusaini ho Xetri vitrako thar karki thapa khatri ho Magar vitrako thar rana sinjali pun Gurung vitra afnai hola Rai vitra chamling ho Limbu vitra samfahamfe tumbahamfe ho Tamang vitra ghising pakhrin ho Tyasaile hawa dari prachar thik hoina
PUN naya jati hoina . Kunai chalkhel garera NAYA jati bhanieko xa.PUN MAGAR ho PUN matra hoina. Shasak haruko chalakhi ho.Futau ra raj gara ko niyat hunsakza.
नेपालमा भेटिएका नयाँ जाति नभन्नौ बरु बल्ल उनीहरूको विषयमा थाहा पायौ भनि सत्य कुरा स्वीकार्न तयार हुनुपर्छ ।
भिडियो बनाउदा ति जातिका स्त्री पुरुषको फोटो सहित बनाउनु भएको भए अझै राम्रो हुनी थियोे
यो नयां जाती होइन जात भित्रका थरहरु हुन् राम्ररी बुझेर मात्र पोष्ट गर्नु होला सर
Good information 👍
Thanks
तेह्रथुममा वसोवासी ‘फ्री जाति’ बारे मेरो चासो भयो । यी कुन पालिकामा होलान् नि ?
यो पुन जात जम्मा 9 हजार मात्र होईंन पुन जात 9 देखी 10 लाख सम्म छ केही समय पछी सबै ऐकै ठाऊमा आऊने छन ।। पुन जात महान योद्धा राजा खलक राजबंश उच्च कुल घरान को जात हुन ।। ज्ये पुन राजा खलक 🙏 ।।
यो जाती कहाँबाट आए वा कुन जानिबाट झरे वा बढे भन्ने सम्बन्धमा उल्लेख भएको पाईएन । आजा आएर कसरी यी जातिहरु भेटीए त ?
India bata
उनको। डि एन ए चेक गराएर पत्ता लगाएर थाह पाउन सकिन्छ यिनको पुर्खा कहाँ उत्पति भएको हो ??
यदि नेपालको। पाल्पा दोभान मै भएको। प्रमाणित भयो भने मनोलोइड रेस। नै। मानिन्छन् ।। त्यसैले मंगोलोइड रेसहरुमा कास्ट हुँदैन । आइडेण्टी मात्र हुन्छ ।।
पुन छुट्टै होइनन् भन्ने प्रमान यश कुराबाट पनि हुन्छ कि म्याग्दीमा भन्दा धेरे पुन अरु जिल्लामा छन्। कास्कीमा त त्यही म्याग्दीका बसाइँसराइ गरेका हुन्। त्यही म्याग्दीका पनि केही सिमित ठाउकाले मात्रै यो कुरा भनिरहेका छन्। म्याग्दीका अन्त ठाउकाके मगर नै भनिरहेका छन्। यदि पुन छुट्टै जात हो भने रुकुम रोल्पा प्युठान सल्यान बागलुङ गुल्मी जाजरकोट बाके दाङ कालिकोट हुम्ला जुम्ला चिटवन नवलपरासीका पुनलाई किन नसमेतेको हो त?
2078 साल को जनगन्ना अनूसार पुन पनी ऐक नया जात मा दर्ज भऐको छ पुन मगर नभईं ऐक छूट्रईं जात हो भनने कुरा 21 सेंचुरी को दसी प्रमान ले प्रस्ट गरेको छ र ऐस्लाईं मान्यता पनी नेपाल सरकार ले गरीसकेको छ ।। पुन जात को कुल जनसंख्या 9 देखी 10 लाख सम्म छ अहिलेलाईं 9000+ मात्र दर्ज भऐको छ कुल र मूल जरोकिलो बुझेपछी सबै ऐक ठाउमा आउने छन ढुक्क हुनूहोस ।। ज्ये राजा खलक पुन ज्ये राजबंश पुन ज्ये बिरयोद्ध पुन 🙏
Good.
Thank you! Cheers!
Pun is a caste of Magar, it is not a new tribe, every Nepali knows and is familiar with the Pun of the Magar tribe, like the famous viewpoint of Ghorepani the Poon Hill. Only the spelling might be different, but the originally they belongs to the Magar tribe.
यो पुन ९ हजार छ भन्ने त्यही ९ हजारको बौलाहापन हो । त्यो छुट्टै जात होइनन् पक्का मगर हुन्। यदी पुन मगर होइनन् भने अरु पुनहरु ९ हजार होइन कैयौ लाख छन्। यो गलत इन्फर्मेसनलाई घोर बिरोध गर्दछु।
ग़लत इन्फ़ोरमेंसन होईंन सही हो 2078 को जनगन्ना अनुसार राजा खलक पुन जात दर्ज भऐको छ ।। अहिलेलाईं 9000 भऐपनी वास्तबिक पुन हरुको जनसांख्य 9 देखी 10 लाख सम्म छन र ती सबै बिस्तारै “ पुन राजा खलक जात मा आउनेछन
ज्ये पुन राजा खलक ज्ये पुन राजबंश ज्ये 🙏
roniyaar ,baniya haru kti purana jaati haru hun?yinka barema jaankari pau?
Pasman jati sabai jatisanga milxa ?
Manxe Pani dekhaunu
पुन मगर हो नयाँ जाती होइन म राम्जाली मगर हु भोलि यस लाई पनि नयाँ जाती भनेर भन्न बेर लाग्दैन
हैन सर केही बौलायका पुनमगर हरु हामी मगर हैन भन्दै पुन जाती दर्ता गरीसके म्याग्दीबाट पोखरा झरेका हरु हुन म पनि म्याग्दीकै पुन मगर हो
@@KhemPun-ms9qbहोनी यसरी टुक्रा भए पछि भोलिको दिन। लखेट्छ भन्ने चेत नभएको हरू यस्तै फुटेर हीन्छन् । किन् भने यस्तो टुक्रा टुक्रो हरुलाई जनजाती ( असली भूमि नभएको।) । बनाउँछ भन्छ ।।
त्यसैले बेलैमा चेत खुलोस् । मगर कुनै कास्ट हैन । उनको। र हाम्रो। पुर्खा। काे रिलेसन महिषपाल सँग पनि छ ।। नेपालको रैथाने हरू हेर्दा नै आर्य बर्ण का हरू भन्दा बेग्लै देखिन्छ र डी एन ए पनि। मिल्दैन । मंगोलो हरुको जिन। पहेलो हुन्छ । यसलाई अस्तीत्व भनिन्छ । यो आधारमा चल्नु पर्यो। जब सम्म। यो देशको। रैथाने माँगोलो हरुको हातमा शासन गर्ने अधिकार प्राप्त हुँदैन ।।
अर्को। कुरा हामी। कुनै बाहुन क्षेत्रीहरूको ( खस आर्य। बर्ण र। नस्ल का ) ।विरोधी हैनौ । मात्र संविधानको व्यवस्था काे विरोधी हौ। राज्य संग यही विषयमा। लडाइ हो भनेर मंगोल नेशनल का नेता कर्य कर्ता हरुले राम्रो संग बुझाई रको छन् त । बुज्नु पर्यो ।।
@@KhemPun-ms9qbl0l0
सही भन्नु भयो ।
Hotani pun ta magar jati ma parney Thar po hola haina KO baula ho tyo mgr KO thar lai jat vandine
हैट वाइयात हो , रैनियर र भुमी भारत बाट आएर बसोबास गरेका हुन् , अरु एउटै जातीय भित्र को थर हो , आफू आपस मा छुट्टाछुट्टै हुन खोजेका मात्रै हो , बानियां झापा मा टन्नै छ , राई लिम्बु गुरुङ मगर तामाङ भित्र कति थर हुन्छ ? हाम्रो मात्रै लगभग मलाइ पुरै गन्न आउदैन झण्डै 2 सय थर छ ।60- 65 सम्म भन्न आउँछ ।
बनकरीया बारे अलि बुझ्नु पर्ला योजाती मकवानपुर बाहेक अरुजिल्लामा छैन मेरो जानकारीमा
तथ्यांक विभागको जनगणनासम्बन्धी तथ्यांकमा मकवानपुरमा बनकरियाको जनसंख्या देखाएको छैन ।
News knowledge lai ajhai study ko jarurat chha
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
Tapaile vhanu saknu hunxa kunsalma kun jatko jan sankhaya kati thiyo ? vhannu saknu hunxa !!!
Kahabata niskinxa naya jati
Namaste video
इन्डिया बाट आएका अङ्गीकृत नागरिकता धारीहरु को जात थप्ने कानुनी रूपमा माध्यम बनाउन खोजिएको हो भन्दा कसो होला सर ! नत्र पुस्तौं देखि बसिरहेका पुन मगर , घले गुरुङ हरु कसरि नयाँ जात भए ? हल्का उदाहरण लिउँ - मन्त्री खाइसकेका बर्षमान पुन , पाइलट् नारायण पुन , के वहाँ हरु ले हालै पुन जाती थपेका हुन् ?
Dhanuk chhetrii pani xutiyoo
यो साब राजनिति हो यसरी ने अलग अलग नाम राख्दै जात फुटसउदै छन
कसरी थपिए नयाँ जाति
Mitra le vannu khoje ke ho ??? Surel kati xan re ?? Alu jasto manx ed yar
नैथर जाती कहिले पनि थपिन्न किन हो (नौथर आफ्नै पहिचान भएको जाती हो तर खै कस्ले दपाएर राखो पत्तो पाउन सकेन
त्यही भएर धेरैले नौथर मगर लेख्छन्। तर त्यसरी आफ्नो संस्कार जाति लुकाउन नहुने हो।
थर लाई पनि जात बनाउन थालिएछ नि!अब। संसार मा दुई जात मात्र हुन्छन तर एस्तो कुरा मुर्खले बुझ्दैनन्।
zal zel matra garna janrka xan pun jati kunai nya hoena purano Mulbasi ho , jo nya thapiya ko hoena tathyank nrakhiya ko ho farji kura haru hun .
Seed kahan baata kinne rahechhan
फिरि जाति तेह्थुम र मोरंगमा छैन ! गलत जानकारी संप्रेषण गर्न अघि स्क्रिप्ट राइटिंग राम्ररी अध्ययन पछी तयार होस् ।
लहेरी जाती लाई समाबेश गर्नु होस
रोहङ्गीया
Pun, rana tharu, rauniyar puranaai jati hun
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
thapiyeko hoin tukraieko ho yo tuppi bahun xetriharule
Khatri kun jat parchh
Khatri bhaneko demotion or Nepali ma jaat ghatuwa ho
❤
naya naya parbidhi aru patta lagauxan aru des le hamro desh ko aghai jat jat mai xa
20 sampana jati ko bibaran pauna
Pun jati hoina magar jati ho , ma pani pun magar hu , mero purkheuli Rolpa ho, ma rolpa jilla purkheuli vayeko Pun magar hu
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
कहाबाट,आयका हुन किन जानकारि,नगरायकाे,हाेत,
Naya jati bhetiyeko ra uniharuko basobas kunkun jillama pardaxa tyo ta thaha bhayo.tara uniharuko dharma sanskritiko bisayama Pani jankari bhaye ajhai ramro hunithiyo.
बनकरिया जाती चितवन हैन मकवानपुर मा हो गलत सुचना नगरेकै बेस
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
कार्मारोङ्ग र मुगाल जाति कहिलै हुदैन सर जस्ले जे भने पनि तिनीहरु सबै लामा समुदाय र बाैध्द धर्म भित्र पर्छन ।जुन नेपाल मा परापुर्व काल देखि नेपालका विभिन्न ठाउमा बस्दै आएका छन।
arey kasto hawa newa haleko hamro pun purkhau2 nepal ma basdae aako xum kasari naya vayo.???? History bujera halne garnu hae news pani
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
पुन जाती नया होईन पुन बनेको मगर जातीको एउता थर हो पुन जाती होईन ।
Ingo ngo bat paisa linko lagi banayako jati haru ho la sathi haru . Jastai done jati banauda mero gauma 500000 rupiya ngo bat liyar khako vanne suneko thiyo
बनकरिया,सुरेल जाती त पहिल्यै सुनेको हो नयाँ होइन.
Magar ra taru baat arko sautani jaat niskexa toe😮
यी सब थर हुन्।थर अाफइमा जात हाेइन।नेपालमा बसाेबास गर्ने मुल जात भनेका चार नहि हुन्।अरुत सब श्रम शिद्दान्त अनुसार कामका अाधारमा भयका हुन्।
O fatta pun vaney ko ta magar ho
Thai nahune manxe le ke video banai rako hola thar lai jati vandine..
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
यो जानकारी मन परेन किनकी धेरै कुरा गलत छ
नयाँ जाति होइन पुरानै हो खास मा आदिवासी हुन
डलरे बढेछन
Yo sabai khel ho desh ko dhukuti ko paisa khane bato ho chor neta haruko lagi. Ra janta pani testai enai chor neta ko support garne.
Ma pun hun tara mero jat magar ho pun magar vitrako ek thar ho.
ए शिक्षाविद,
"पुन" मगर समुदायको एक थर हो
रुकुम,रोल्पामा प्रशस्त छन्। रोल्पाका पुन थरका ब्यक्ति उपराष्टपति,अर्थमन्त्रि भएको थाहा छैन।
मित्र यहाँ हेर्नुस् है एकपटक
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
पुन भनेको मगर जाति हो।
यो एक नम्बरको चाटुकार लाग्यो । सत्यतथ्य भुझेर digital plateform उपयोग गर्दा राम्रो होला । यस्तो त्रुटिपूर्ण ज्ञान नपेलेकै राम्रो।।।
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
Ahile thaha pay timro information kati jhut xa bhaner , I'm Pun Magar from baglung
बन्धु यो इन्फरमेसन मेरो होइन नि । यो त केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक हो । २०७९ साल वैशाखमा जनगणना हुँदा जोजोले हामी मगर होइनौं, मगरभन्दा भिन्नै पुन जाति हौं भनेर आफ्नो जाति टिपाए, तिनीहरुको संख्या हो यो । भिडियोमा उल्लेख भएका जिल्लाका पुनहरुले हामी पुन जाति हौं, मगर जाति होइनौं भनेर विवरण टिपाए । अन्य जिल्लाका पुनहरुले हामी मगर जाति हौं भनेर विवरण टिपाए । त्यसैले यस्तो तथ्यांक तयार पारेको हो तथ्यांक विभागले । तपाईंको घरमा जनगणना गर्न कर्मचारी आउँदा जातिमा के लेखाउनु भएको थियो, मगर कि पुन ?
कर्मारोङ भनेको भोटे तामाङ जाती हो।
Bahun vitra ko thar aryal pusaini ho
Xetri vitrako thar karki thapa khatri ho
Magar vitrako thar rana sinjali pun
Gurung vitra afnai hola
Rai vitra chamling ho
Limbu vitra samfahamfe tumbahamfe ho
Tamang vitra ghising pakhrin ho
Tyasaile hawa dari prachar thik hoina
PUN naya jati hoina . Kunai chalkhel garera NAYA jati bhanieko xa.PUN MAGAR ho PUN matra hoina. Shasak haruko chalakhi ho.Futau ra raj gara ko niyat hunsakza.
पुन हरु नेपाल म जता ततै छ्न
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
Pun jati hoina pun mgar ho
बन्धु यहाँ हेर्नुस् है
th-cam.com/video/Ric1GSyH2AE/w-d-xo.html
Phatah manxe,,Yanha bhayeka sabai Naya jati hoina,,,,yiniharu Nepalko Mulbasiharu hun,,,
Pasman
Nononono
लोहिया हरु