भुटान बाट आउनु भएको मित्र प्रति विशेष सम्मान जसले स्टेज लाई सम्मान गर्दै खाली खुट्टा आउनु भयो र उत्कृष्ट प्रस्तुति दिनु भयो। नेपाल अनि नेपाली गीत संगीत प्रति को माया wow
हिलोमा पनि कमल फुल्छ भन्ने जलन्त उदाहरण आषिस महर हो। बिकट अछाम जिल्ला बाट त्यो पनि सामान्य परिवार बाट जिवनका हरेक दुख ,पीडा र अभावमा हुर्किएको । उहाको आवाजमा netural voice छ । जितको अग्रिम शुभकामना आशिस महर्🙏।
यस बर्ष पनि सुदुरपश्चिम प्रदेश को हाम्रै अछाम बाट यो स्टेज मा आको देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो र पहिलो दिन मै चारै जना कोचहरु को मन जित्न सफल (top) हुनुभएको मा दाइ लाई धेरै बधाई छ । आउने दिनको जित को अग्रीम् शुभकामना🙏🙏
आशिष भाइलाई धेरै धेरै धन्यवाद सिदुर पछिम बाट आफ्नो कला अनि भाका ल्याइकन voice of nepal television सम्म आफ्नो प्रतिभा निभाउनु भएको छ। आउदो दिन हरुमा अझै अगाडी बढनु होला धन्यवाद
यो पाली झन मजा आउने रोइछ मेरो प्रिय सिंगर उदित नारायण झा जी को पछि 2 नो. मा र नेपाली को नो. १ सिंगर राजेश पायल राई दाई लाई देखेर धेरै खुशी लागो र प्रविशा दिदि लाई पनि शुभकामना यो राउंड मा पनि देखन पाइयो
एकदमै मन पर्छ The voice of Nepal. कुनै जातभात, धनीगरीब नहेरी एक योग्य अनि बिजय हासील गर्न योग्य व्याक्तिले उपाधी हात पारेको देख्न पाइयोस । सम्पुर्ण प्रतिस्पर्धीहरुमा हार्दिक शुभकामना ।
जातपात हेर्छ हेर्दैन त्यो त भोटिङमा थाहा हुन्छ🤣🤣🤣 राम्रो होस नराम्रो होस मेरै जातले जित्नुपर्छ मेरै ठाउको मान्छेले जित्नुपर्छ। जब आफ्नो जात र आफ्नो ठाउको मान्छे हुदैन तब मात्र राम्रोलाइ छान्ने चलन छ यहा🤣🤣 आफ्ना र आफ्नो ठाउको मान्छेले जितेन भने पैसा पेलेर जित्यो भन्छन पापिहरुले🤣
भुटानकाे भाइ रिहान जि ले भाेईस अफ नेपालकाे ईसटेजलाई खालि खुटट् गएर मनदिरजसतै सममान गरेकाे देखर सारा नेपालि याे साे हेरेर बसनु भएका दरसककाे मन मा भुटानकाे धेरै माया र सममान बडेकाे छ🙏🙏🙏 Love Bhutan From Kathmandu Nepal🇳🇵🇳🇵🇧🇳🇧🇳
भुटान देखि आउनु भएको मित्रलाई हदय देखि नै धेरै सम्मान ब्यक्त गर्द छु खाली खुट्टा नै स्टेजमा आएर एक नेपाली सस्कार अनुसार स्टेजलाई सम्मान गर्नु भयो आएर यति मिटो स्बरमा आफ्नो प्रस्तुति दिनु भयो हामी जहाँ रहे पनि हामी नेपाली हौ हाम्रो धर्म सस्कुती भाषा एउटै छ यहि कुराहरुले हामिलाइ सधै एक आका सग नेपाली पनको मायाले जोडि राख्छ धेरै धेरै माया छ हामी लेख बेशीमा बसने दाजु भाइहरुको तर्फबाठ भुटानि दाजु भाइ आमा दिदिबैनिहरुलाइ जय नेपाल 🇳🇵जय भुटान 🇧🇹 love from nepal east side 💕
Best of luck Rhyaan. Bhutanese will keep supporting you no matter what 🇧🇹. And what made my day was seeing Legendary Raju Lama singing one of the most legendary song of Bhutan 🇧🇹. I grew up listening to Raju Lama’s song and seeing him sing a dzongkha song gave me a nostalgic goosebumps. Love and respect to Nepal 🇳🇵 from your friendly neighbour Bhutan 🇧🇹.
आषिश जि हजुरको आवाजले साह्रै मन जित्यो १० पटक भन्दा धेरै चोटि सुने हजुरको यो अडिसनको गित wow एकदमै धेरै धेरै शुभकामना छ हजुरलाई आगामि दिनहरुमा god bless you ❤️
tvon show हेर्न थाले पछि यो परदेशमा १२ घन्टा दुख गरेर दुख पिडा सबै भुलिन्छ । धन्यवाद the voice of nepal entire team लाई राजु लामा टिमलाई अग्रिम शुभकामना छ । सुरुवात मै यति मिठो गित गाउनु भयो बहिनीले धेरै धेरै शुभकामना छ बहिनीलाई
भुटान बाट आउनु भएको प्रतिभा लाई मेरो हृदय देखि नै सम्मान छ नेपाली सङ्गीत लाई माया गरेर यति टाढा आएर सम्मान गरिदिनु भएको छ माया गरिदिनु भएको छ धेरै खुशी लाग्यो🙏🙏धन्यवाद हजुर
जस्ले जे भनोस भुटानि केटाले स्टेज को सम्मन दिनु भएको मा धन्यवाद !! जति जस्ले जे भनेनी गिर rooks😘😍😍🤩 raju lama😘😘😘 legend😘😘😘 rajesh da super 🤩😘😍😁😁😀😀hau funny 😘😘
wow मलाई त आज रिहानको जुन स्टेज प्रतिको समान देखेर नै यो मन छोयो best up luck Rihan and congratulation Raju sir यस्तो प्रतिभा साली पाउनु भएको मा big fan raju sir
सायाद समय अनि आ आफ्नो बिचार होला अलिकता गित संगीत पुरानो नयाँमा बिमती राख्ने त्यो मन जति गरे नि बेग्लै हुनेरहेछ एउटा कोच अलिकता पुरानो धारको नि हुनु पर्ने देखे मैले र आजको यो प्रोग्राम मा आमा गितको तिरस्कार देखे केबल एकचान्स कतै बाट भएन सायद उस्को अर्को पल धेरै राम्रो हुने थियो होला बिचार आ आफ्नो हो तर मेरो मन बिचार यहाँ यसरी पोख्न चाहे!!एल चौतारी
कोच राजेश पायल राई♥️🙏♥️ कोच राजु लामा♥️🙏♥️ कोच प्रमोद खरेल♥️🙏♥️ कोच प्रबिसा अधिकारी♥️🙏♥️ हेड डाईरेक्टर लक्षुमण सर♥️🙏♥️ तथा सम्पूर्ण the voice of Nepal🇳🇵season 4 मा सहभागी प्रतिस्प्रधीहरु लाई हार्दिक बधाई🎤🎉 जय गीत जय संगीत सबैले माया गरौं🇳🇵♥️🇸🇦🙏
Bhutan dekhi aako daa ko song anih tyo voice wow kalpana naii garnw sakdinw☺️😌😌😌kati mitho voice😘suniraakhu jhaii... Yo daa ko voice din maa ek choti nsuni nendrani nlagney wow😘.. Anih tyo respect tah jhn wow k vanu rw mhh... Bahayan garnaii sakdinw❤️❣️😘lots of love from dang Nepal Rhyaan daa🙏😘❤️🌍
सुदुरपश्चिम को लोग भाका राष्ट्रिय इस्तर को मन्चमा गायर ४ ओटै चेयर घुमाउन सफल भयको आशिष् महर लाई अग्रिम शुभकामना!!आगामी दिन हरुमा पनि यस्तै धमाकेदार प्रस्तुती गर्दै जानू!!❣️❣️😘
WOW Raju Lama just sang Jalam ge Azhi far better than some of us!!! He is really a versatile singer! Rihan Giri, big TRASHI DELEK to you bhai. All the best!!! So proud of you! Lots of love from 🇧🇹
हाम्रो सँस्कृती हाम्रो सम्पत्ति, आजको पुर्वेली र सुदुर पश्चिमको गीतले सारै मन जित्यो।
अछामको भाइको कला र कथा ले मन छोयो सफलताको शुभकामना
भुटान बाट आउनु भएको मित्र प्रति विशेष सम्मान जसले स्टेज लाई सम्मान गर्दै खाली खुट्टा आउनु भयो र उत्कृष्ट प्रस्तुति दिनु भयो। नेपाल अनि नेपाली गीत संगीत प्रति को माया wow
Do be LL m
@@tseringamar2002 k vanya ho testo 😳
nice voice
I love bhutan ❣️❣️❣️❣️
Nice voicee
हिलोमा पनि कमल फुल्छ भन्ने जलन्त उदाहरण आषिस महर हो।
बिकट अछाम जिल्ला बाट त्यो पनि सामान्य परिवार बाट जिवनका हरेक दुख ,पीडा र अभावमा हुर्किएको ।
उहाको आवाजमा netural voice छ ।
जितको अग्रिम शुभकामना आशिस महर्🙏।
माहा गाएक सुपर डुपर हजारौं सिनेमा मा गित दिन सफल राजेस पायल राई दाइ लाई बधाई छ ।
💝💝💝
किङ्ग भानेको किङ्ग नाई हो ❣️❣️❣️❣️
King❤️❤️
thek bhanno vayo hajarow film ma geet gawno vayeko xa wa Rai is king 👑👑👑👑👑💖💖💖💖
😍😍
भुटान बाट पहिलो पल्ट the voice nepal मा आउने भाइलाइ सु स्वागतम नेपालमा । मिठो भ्वाइस छ भाइको उत्तर उत्तर प्रगतिको शुभकामना ।
I'm also support with rhewon i'm from pokhara nepal
Gest Be to looking forward ....
Kati sapreko yo bhai sab kura perfect x waooo
He is just wow..😘😘
Yes,he has amazing voice
The voice of Nepal मा आउनु भएको सबै नानि बाबुहरु लाई धेरै धेरै माया अनि मिठो सम्झना
Wow nice song
best of luck all of you!हल्का रमाइलो त्यस्का बाजे🙏❤️
💌
Fake id
Fake id
हाम्रो सुदुरपस्चिम झल्लक्कै झल्कियो आज को आशिष् महर को प्रस्तुती ले proud to be in sudurpaschim🙏😍😍
यस बर्ष पनि सुदुरपश्चिम प्रदेश को हाम्रै अछाम बाट यो स्टेज मा आको देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो र पहिलो दिन मै चारै जना कोचहरु को मन जित्न सफल (top) हुनुभएको मा दाइ लाई धेरै बधाई छ । आउने दिनको जित को अग्रीम् शुभकामना🙏🙏
आशिष भाइलाई धेरै धेरै धन्यवाद सिदुर पछिम बाट आफ्नो कला अनि भाका ल्याइकन voice of nepal television सम्म आफ्नो प्रतिभा निभाउनु भएको छ। आउदो दिन हरुमा अझै अगाडी बढनु होला धन्यवाद
यो पाली झन मजा आउने रोइछ मेरो प्रिय सिंगर उदित नारायण झा जी को पछि 2 नो. मा र नेपाली को नो. १ सिंगर राजेश पायल राई दाई लाई देखेर धेरै खुशी लागो र प्रविशा दिदि लाई पनि शुभकामना यो राउंड मा पनि देखन पाइयो
This time for king
Ya rai is king ❤️
मेरो मन चाहिँ आशिष ले जितिसक्यो यो सिजनमा ❤️👌
Mero pani
Mero pani
A hora mero pani 😊 😊 😊
Me also
कती धनी है हामी संस्कृतिले पूर्वको संगीतले पूर्व लैजानछ देउडाले सुदूर जताततै गय पनि मनै आनंद बनाउने संगीत❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई ni मन परयो ✅
Appreciated ❣️
Nice❤️❤️❤️❤️
मलाइ अतिनै मन पर्ने voice of Nepal 🇳🇵🇳🇵 Mero febrait voice of Nepal 🇳🇵
I agree with you 100 percent!
Voice of Nepal is uniting all Nepali
भुटान बाट आउनु भएको पाहुना वहाको सम्मान गुरुहरु प्रती अनि त्यो stage मा खाली पाईला राखेर आउदा हामी नेपाली लाई नि खुशी लाग्यो अत्यन्तै मिठो आवाज्😍😍😍😍
Yess exactly 💯 that respect ❤️
💕पाँचथरे प्रतिभा नानीलाई धेरै धेरै वधाई र शुभकामना 🌺
आछाम देखि आयार एति मिठो गाउनु भो अनि 4 जना लाई नै फर्कायर यक्दमै रोचक महोल बनाउनु भो आशिष भाई सुदुर पचिम को सान आगामी दिन को शुभकामना भाइ
One of the Best Talented Aashish mahar sudjurpachim Aacham❤❤❤🤗🤗
एकदमै मन पर्छ The voice of Nepal.
कुनै जातभात, धनीगरीब नहेरी एक योग्य अनि बिजय हासील गर्न योग्य व्याक्तिले उपाधी हात पारेको देख्न पाइयोस । सम्पुर्ण प्रतिस्पर्धीहरुमा हार्दिक शुभकामना ।
मेरो दुइटै नाम एकै ठाउँमा भेटे आज "योग्य" बिजय"
Aal
Ttttgg
जातपात हेर्छ हेर्दैन त्यो त भोटिङमा थाहा हुन्छ🤣🤣🤣 राम्रो होस नराम्रो होस मेरै जातले जित्नुपर्छ मेरै ठाउको मान्छेले जित्नुपर्छ। जब आफ्नो जात र आफ्नो ठाउको मान्छे हुदैन तब मात्र राम्रोलाइ छान्ने चलन छ यहा🤣🤣 आफ्ना र आफ्नो ठाउको मान्छेले जितेन भने पैसा पेलेर जित्यो भन्छन पापिहरुले🤣
sahi ho 🙏❤️❤️
अछाम देखि आएर स्टेजनै तताउनु भएको साथिलाई धेरै धेरै सफलताको शुभकामना
Hait her Hamro Nepal aaxam Sala neta harule becher ahile India vannu parya x 😭😭
@@onlinenepal8329 आसाम हैन अछाम हाम्रै देश नेपालको जिल्ला हो सर
@@onlinenepal8329 अछाम जिल्ला बेचेको जिल्ला होइन नि हाम्रै नेपालमा पर्छ
हामी परदेशमा हुनेहरुले दिनभरि दुख गरेर बेलुका ति दुख सबै भुलाउन फेरि सुरु भयो द भ्वाइस अफ नेपाल🤘धेरै खुसी लाग्यो 🤞जय नेपाल ...
😍
Ho ni hjur
great
yess bro u are right Hami pardesi garo xa ni🇸🇦🇸🇦🇸🇦🇸🇦
Opl
Aashis ko आमाको कथा ब्यथा ले आँसु थाम्न नै सकिन keep it up 👍️👍️
कोच दिप सर लाई कस्ले कस्ले मिस गर्नु भयो?
Me🙃
Hami lea ta miss gardainau we are team pramod
Maile ni 😅
Sabaile
उहाँ राम्रो कोच हुनुहुनथ्यो तर उहाँ बिरामी हुनुहुन्छ असक्त भएको कारण होला अहिले नभएको
राजु लामा ले निकै आजकै लोकप्रिय मान्छे पाउनु भयो❣️❣️❣️ruckstar legend singer ❣️❣️vutani Thito 💖💖💖
Handsome ko tw kurai nagaram Nepal ka hero vanda pni ramro LUKS...💕👍👍✅✔️
Im best like rehan giri love u bhutan💕
सुदुरपश्चिमको प्रतीभाले Voice Of Nepal लाई Next Level मा पुर्याएको छ। ❣️🙏
Yes
Yes off course.. Bt tyo Rajesh payel vanne le sudur paschimko man6e ra6 Nepali vasa lai dominate gareko jasto dekhin6 ni
प्रत्येक स्टेजमा सुन्दर सुदुर पश्चिम को धमका यस्तै देख्न पाइयोस 😘😘😘आशिष् बड्डाउ तमुलाइ शुभकामना 😘😘
आजको यस शो को प्रमुख आकर्षक, सुदुरपश्चिमको सान आशिष महर भाईलाई धेरै धेरै शुभकामना।
विल्कुलै मौलिक देउडा गीत गाएर सबैको मन जित्न सफल हुनुभएकोमा आशिष दाजुलाई हार्दिक बधाई तथा शुभकामना
same same
hooo saihoo❤
Sahi ho
Sai ho
Saport garau sathy Sarai bigat thau ma lukeko parti va🙏🙏
आहा अछामका यी भाइलाई धेरै धेरै शुभकामना उज्ज्वल भविष्यको कामना । यसपालिको voice सुदुर पश्चिमले जित्नुपर्छ ।best of luck आशिष ब्रो
We
@@dipendrabajgai4242 satha support garnu parxa sudur pashim ko vai lai
🔥🔥❤️
😊😊
Best of luck Aashish dai ximeki
भुटानकाे भाइ रिहान जि ले भाेईस अफ नेपालकाे ईसटेजलाई खालि खुटट् गएर मनदिरजसतै सममान गरेकाे देखर सारा नेपालि याे साे हेरेर बसनु भएका दरसककाे मन मा भुटानकाे धेरै माया र सममान बडेकाे छ🙏🙏🙏
Love Bhutan From Kathmandu Nepal🇳🇵🇳🇵🇧🇳🇧🇳
Raju sir sang Bhutanese song. So touching 💜.Lots of love from Bhutan.
Tq
kjk
I0
00
0
+mp3
चार वटै कोच लाई घुमाउन सफल सुदुर पश्चिम् को आवाज आशिष महर को आवाजले मनै जित्यो , महर भाइलाई सफलताको शुभकामना !!!
Ek dam khusi lagyo Ashish ko lagi. Best of luck for upcoming days.
भाइको सुमधुर आवाज का साथ साथै उस्को वास्तविक पिडा ले मन नै छियाछिया बनायो best luck आशिष् भाइ
सुदूरपश्चिम काे भाषा नै हाम्रो सान हाे बधाई छ भाइ आशिष् महर लाई सफलता काे सुभ कामना छ
शुभकामना छ आगामी दिनहरु ।
@@SaroxmiVlog9492 nnk
आशिष भाई लाई धेरै धेरै शुभकामना छ
Keep rocking brother ❤️
राजु लामा ज्यु ले मीठो स्वरमा गाउनु भएको जोङ्खा भन्ने गित नबुझे पनि एकदमै राम्रो लाग्यो यसपाली हजुरको टिम बाट बिजेता होस् यहि कामना गर्दछु
Team raju लगायत सम्पुर्ण युनिटलाइ सफलताको भब्य शुभकामना साथै धेरै माया ❤️❤️
सफलताको धेरै धेरै शुभकामना कोच माहागायक राजेस पायल राई ज्युलाई 🙏🎤👑🎵❤️
Rajesh lai chor vaneko dekheki maile report gardeko
Nice
@@ranghangvlog7308 के रे भाई
@@prabeshjungkhadka6781 तोइले किना मन पर्नु पर्यो आरुले मन पराई हल्छ नि तेसै 7/8 हजार गित गौछा भाई
@@prabeshjungkhadka6781 के रे भाई
जित्नु मात्र सबथोक होइन ✌️🎤🙏दर्शकको मन जित्नु सधै ❤️😘🥳
Ya that's said always fav singer raju lama.❤️❤️❤️
यसपाली voice Nepal सुदुरपश्चिमले जित्नुपर्छ
सबैन्दा बढी राम्रो आशिष दाजु को लाग्यो अछामको त्यो आवाजलाई त्यहाँ सम्म पुर्याउनु भयो गर्व गर्दछौं दाजु हजुर माथि हामी ।💖 धेरै धेरै शुभकामना दाजु
सहि बात भन्य तिम्ल्या😘😍
♥️❤️💕♥️❤️
आहा! अत्यन्तै खुशी लाग्यो सुदूरपश्चिम कला,गला अत्यन्तै मिठो स्वर आशिष महर लाइ आगामी दीनको स्व पनी यस्तै राम्रो बनोस धेरै शुभकामना!
४ जनकै प्रस्तुति अति नै राम्रो☺️☺️ १२ घण्टा प्रदेश मा काम गरेर थाकेको शरीरलाई धरै नै आनंद भयो thank you All team
भुटान देखि आउनु भएको मित्रलाई हदय देखि नै धेरै सम्मान ब्यक्त गर्द छु खाली खुट्टा नै स्टेजमा आएर एक नेपाली सस्कार अनुसार स्टेजलाई सम्मान गर्नु भयो आएर यति मिटो स्बरमा आफ्नो प्रस्तुति दिनु भयो हामी जहाँ रहे पनि हामी नेपाली हौ हाम्रो धर्म सस्कुती भाषा एउटै छ यहि कुराहरुले हामिलाइ सधै एक आका सग नेपाली पनको मायाले जोडि राख्छ धेरै धेरै माया छ हामी लेख बेशीमा बसने दाजु भाइहरुको तर्फबाठ भुटानि दाजु भाइ आमा दिदिबैनिहरुलाइ जय नेपाल 🇳🇵जय भुटान 🇧🇹 love from nepal east side 💕
सहि कुरा गर्नुभयो हजुरले साथै धेरैमा धेरैमा धन्यवाद हजुरलाई मिठो कमेन्टको लागि ......
हाम्रो सुदूरपश्चिम(अछामको) प्रतिभालाई The voice of nepal देख्न पाउदा धेरै खुसी लाग्यो ।🇳🇵🇳🇵🇳🇵🙏
सुरु भयो the voice of Nepal अब मज्जाले हेरिन्छ । Season 2 देखि लगातार 4 सम्म आइपुग्दा मज्जा बेकलै। नयाँ coach लाई स्वागत छ। Big fan Raju lama.
same
Sem🥰🥰🥰
Huge appreciation for raju lama sir for singing one of the famous Bhutanese song.
Khadrinchay and dhanyabaad 🇧🇹🇳🇵
😍😍
Love you Bhutan 🇧🇹 beautiful country
Pramod kharel is best singer
Kuzuzangpo la Tandin la. Raju dai is a versatile singer. Much love to the people of Bhutan from Kathmandu Nepal 🇧🇹🇳🇵✌️🕊️🙏
Kadrinchhey.
It'd sang by himself Tandin 😃
Best of luck Rhyaan. Bhutanese will keep supporting you no matter what 🇧🇹.
And what made my day was seeing Legendary Raju Lama singing one of the most legendary song of Bhutan 🇧🇹. I grew up listening to Raju Lama’s song and seeing him sing a dzongkha song gave me a nostalgic goosebumps. Love and respect to Nepal 🇳🇵 from your friendly neighbour Bhutan 🇧🇹.
🇳🇵❣️🥀❤️ 🇧🇹
अच्छामे भाइको जति मीठो स्वोर उति नै वाहाको पिडाले मन रुवायो।हे भगवान जति पीडा भोग्नु भोग्यो अगाडिको दिनहरुमा हर कदममा साथ दिनुहोस मेरो प्रार्थना।🙏🙏🙏
राजु लामा सरलाई सफलताको शुभकामना!! राम्रो राम्रो प्रतीभाहरु तपाईंको टिममा आओस र बिगतमा जस्तो राम्रो प्रतिभाहरु चाडैं आउट नहोस् !🙏🇳🇵
I mis you for coach deep
Coach Raju🔥🔥🔥🔥
Coach Raju🎉
Rai is king making this season intresting 😍😍😘😘
टाइटल चाहनेले पैसा लिएर जगल्टे सँग जाने,,यो शो अति मन पर्छ तर जगल्ट ठीक छैन र हेर्न..
आषिश जि हजुरको आवाजले साह्रै मन जित्यो १० पटक भन्दा धेरै चोटि सुने हजुरको यो अडिसनको गित wow एकदमै धेरै धेरै शुभकामना छ हजुरलाई आगामि दिनहरुमा god bless you ❤️
Parmod voice always amazing 🤩
अाशिस महर भाईलाई अग्रिम शुभकामना ,,,,छ धेरै ,धेरै राम्रो छ स्वर ❤️
हो हो
सुन्दा धेरै आनन्द आयो सुदूरपश्चिमेलि छोराले गाएको गीत🙏❤️नेपालीको सान मौलिक गीत ❤️
नेपाल मा show हरु मध्ये चल्ने भनेको नै voice of nepal ❤️
आखिर अछामी त अछामी नै हो congratulations दादा
tvon show हेर्न थाले पछि यो परदेशमा १२ घन्टा दुख गरेर दुख पिडा सबै भुलिन्छ । धन्यवाद the voice of nepal entire team लाई राजु लामा टिमलाई अग्रिम शुभकामना छ । सुरुवात मै यति मिठो गित गाउनु भयो बहिनीले धेरै धेरै शुभकामना छ बहिनीलाई
कोच दीप न हुँदा दुःख त लागो तर उहाँको ठाउँ मा आउनु भाको मान्छे पनि सारै राम्रो हुनुछ राजेश पाल राई 💗❣️
सुदुरपस्चिम का आशिष चै कति सुन्दर रुप गायाकी झन सुन्दर ❤️❤️
धेरै परखाइको पछि आयो Voice Of Nepal,
धेरै माया आसाम भारत बाट,..
र यो प्रोग्राम हेर्नुको उदेश्य राजु लामा दाइ..
भुटान बाट आउनु भएको प्रतिभा लाई मेरो हृदय देखि नै सम्मान छ नेपाली सङ्गीत लाई माया गरेर यति टाढा आएर सम्मान गरिदिनु भएको छ माया गरिदिनु भएको छ धेरै खुशी लाग्यो🙏🙏धन्यवाद हजुर
Feel great and proud of having a Bhutanese contestants 🇧🇹🇧🇹🇧🇹
फेरि पनि कोच प्रमोद खरेल सर लाई धेरै धरै शुभकामना छ 🥰🙏🥀❣️💓😘
Always best wishes Parmod sir
Hahahaha dular
अछामी कान्छो ले धूलो उडायो,,,, शुभ कामना
जस्ले जे भनोस भुटानि केटाले स्टेज को सम्मन दिनु भएको मा धन्यवाद !! जति जस्ले जे भनेनी गिर rooks😘😍😍🤩 raju lama😘😘😘 legend😘😘😘 rajesh da super 🤩😘😍😁😁😀😀hau funny 😘😘
आहा अछामका यी भाइलाई धेरै धेरै शुभकामना उज्ज्वल भविष्यको कामना ।
wow मलाई त आज रिहानको जुन स्टेज प्रतिको समान देखेर नै यो मन छोयो best up luck Rihan and congratulation Raju sir यस्तो प्रतिभा साली पाउनु भएको मा big fan raju sir
Rai is king nepali geetsangeetko dharohar dherai khushi lagyo ma india Bata🇮🇳
राजेस दाईको हरेक सब्दमा हास उठ्छ धेरै रमाइलो हुनु हुन्छ दाइ
सायाद समय अनि आ आफ्नो बिचार होला अलिकता गित संगीत पुरानो नयाँमा बिमती राख्ने त्यो मन जति गरे नि बेग्लै हुनेरहेछ एउटा कोच अलिकता पुरानो धारको नि हुनु पर्ने देखे मैले र आजको यो प्रोग्राम मा आमा गितको तिरस्कार देखे केबल एकचान्स कतै बाट भएन सायद उस्को अर्को पल धेरै राम्रो हुने थियो होला बिचार आ आफ्नो हो तर मेरो मन बिचार यहाँ यसरी पोख्न चाहे!!एल चौतारी
कोच राजेश पायल राई♥️🙏♥️
कोच राजु लामा♥️🙏♥️
कोच प्रमोद खरेल♥️🙏♥️
कोच प्रबिसा अधिकारी♥️🙏♥️
हेड डाईरेक्टर लक्षुमण सर♥️🙏♥️
तथा सम्पूर्ण the voice of Nepal🇳🇵season 4 मा सहभागी प्रतिस्प्रधीहरु लाई हार्दिक बधाई🎤🎉
जय गीत जय संगीत सबैले माया गरौं🇳🇵♥️🇸🇦🙏
That "Jalam jalam ghi azhi" was sung beautifully. Greatest singer Raju Lama! 🔥❤
All the best team Raju and Rehan!
Bhutan dekhi aako daa ko song anih tyo voice wow kalpana naii garnw sakdinw☺️😌😌😌kati mitho voice😘suniraakhu jhaii... Yo daa ko voice din maa ek choti nsuni nendrani nlagney wow😘.. Anih tyo respect tah jhn wow k vanu rw mhh... Bahayan garnaii sakdinw❤️❣️😘lots of love from dang Nepal Rhyaan daa🙏😘❤️🌍
अछामी भाइ लाई देख्दा मलाई भाइ को गाउँ ठाउँ मा घुमेको ठाउँ को अति याद आयो भाइ, शुभकामना भाइ 👍️👍️
हाम्रो पाँचथरे प्रतिभा द भ्वाइस अफ नेपालको मञ्चमा देख्न पाउँदा अत्यन्तै खुशी छु। प्रितिकालाई बधाई तथा सफल साङ्गितिक यात्राको हार्दिक शुभकामना छ।
Panchathar kee san hunna pritika bahini
खुसी लाग्यो
Khusi lago hamro panchthar ko voice teya samma pugo ❤️
Congratulations partiga bega miss
Dami panchaere bani
सफलता को शुभकामना कोच राजु टिम लाई !!🙏🙏❤️❤️
❤️❤️❤️❤️❤️🙏
❤️❤️❤️❤️❤️🙏
Yes exactly
Yaspali tim koj raju sir kai jit hasil hunuparxa i fully support this tim
🥰😍🤩🥰🥰🥰🥰🥰🥰🥰
आशिस भाइ शुभकामना धेरै खुशी लाग्यो
Best wishes Ryaan ...you have such an opportunity to make everyone in Nepal and Bhutan proud....🇧🇹🇧🇹🇧🇹🇧🇹
Bhutan bata pani auna paryo hajur
Wow finally some one from my place ...all the best Ryan
Proud from bhutan 🇧🇹
love from Nepal all bhutan🙏❤️
Love from Bhutan
All the best Brother Rehan. You made all of us Proud. Best wishes from Samtse, Bhutan 🇧🇹🇧🇹🔥
पश्चिमेलिहरुले कहिले नछाेड्ने भए भ्वाइस अफ नेपालकाे स्टेज तताउँन।बधाई छ ब्राे आशिष् महर ❤️❤️❤️❤️
Aasish vai ko voice sarai ramro man Lai choyo ❤️❤️❤️❤️
This time m with my Bhutanese Bhai R . Lots of love from Bhutan Thimphu... Nice song Raju daju🇧🇹
सुदुरपश्चिम को लोग भाका राष्ट्रिय इस्तर को मन्चमा गायर ४ ओटै चेयर घुमाउन सफल भयको आशिष् महर लाई अग्रिम शुभकामना!!आगामी दिन हरुमा पनि यस्तै धमाकेदार प्रस्तुती गर्दै जानू!!❣️❣️😘
Yes..❣️
Yes very good voice best off luck
yas,💯❤️
पाँचथरको बहिनी पृतिकालाई देख्न पाउदा धेरै खुशी छु 😍......
धेरै धेरै खुशी लाग्यो हाम्रो गाउँ ठाँउ को दिजुलाई देख्नु पाउदा🙏🙏🙏🙏❤️❤️
@@junujunu5794 हो नि।। तपाईं कुन ठाँउ हो? मेरो त फिदिम हो । उसलाई अब अन्तिम सम्म सहयोग गर्नु पर्छ
Jojo and pramod is one of the best coaches in the voice of Nepal season 4 ❤
राई इज किङ्ग आयो अब मज्जा आउँछ भोयस हेर्न !
बिग फैन फ्रम दार्जिलिङ !!👍️👍️❤️❤️
सबै भन्दा राम्रो गाएको "आमा" गाउने बहिनी को लागी कुर्सी नघुम्नु दुखद कुरा हो।सुभकामना बहिनी ,नछोड्नु
पश्चिममा होनाहार प्रतिभा नभएको काहाँ होर धर्मेन्द्र सुनार, सुप्रिम मल्ल, अहिले आशिष सबै ले चारै कोच लाई आफुतिर फर्काउन सफल भएका छन् । बधाई छ आशिष।।
Rajesh payal rai sir lai dekhera dherau khusi lagyo, he deserves this place. And my fabb raju lama t xadai xa❤️❤️❤️
Congratulations to Ryaan Giri ❤🎉 and Raju Sir. Best of luck from Bhutanese in New York… will be supporting… Proud to be Bhutanese 🇧🇹🙏
Bhutan brother rock! We all Bhutanese need to support this guy, who is representing the Bhutan . You deserve it brother.💐
Yes we all need to support him
राजु सर भासा त बुजिन कति मिठो गित हजुर ले गाउनु भएको लय कति राम्रो हो के सर🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
शुरुआत ४ वटै कोच ले गाउनु भएको गित अति सुन्दर उत्कृष्ट ,,,प्रमोद खरेल र प्रविशा को अावाज अति मीठो।
WOW Raju Lama just sang Jalam ge Azhi far better than some of us!!!
He is really a versatile singer!
Rihan Giri, big TRASHI DELEK to you bhai. All the best!!! So proud of you! Lots of love from 🇧🇹
Rajesh payal rai ko entry aba hernu maja aaune vayo thank you voice of nepal
Rajesh payel Rai is The real Gem of Nepal music industry 🙏♥️
Haina singer matra ho.
Yes king of neplese singer
Ashish mahar always great
We all should support him as much as possible 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
राजु लामा भनेको राजु लामा नै हुनुहुन्छ हो। i love you jojo💖
The opening is the bomb!!! Loved everyone’s performance but of course my favorite Raju Lama!!!!!
My alys favorite raju lama sir…. Thank u fr singing bhutanese song ….. love frm bhutan 🥰🥰
रेहान गिरि कति Respect छ है नेपाली गितमा , कति मीठो बाेलि लभ यु ब्ाे
राजु लामा नै the voice of Nepal 🇳🇵को हिरा हो ।
Yes 100%
That Bhutanese guy rock he is dope 🔥 he make Druk proud 🇧🇹
सफलता को शुभकामना टिम राजु लामा ❤️
Raju❤
Wow. 4 Jana laii naii Mero big fan haii didi dai haru laii good luck haii ❤️❤️❤️❤️
I wanna listen much more songs from Rajesh PayPal rai on this stage😊❤️❤️