एलपी भानुको जीवन खुशी बनाउने अर्को सूत्र, जिन्दगीको सुखद मोड, प्रचण्ड र अध्यात्मबारे चिरफार
ฝัง
- เผยแพร่เมื่อ 23 มี.ค. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : L P Bhanu Sharma
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#lpbhanusharma #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
बल्ल सहि ठाउँमा सहि interview , एकपटक ऋषी सरले लिनु पर्छ चक्र विज्ञान
देश र जनताका लागि उत्कृष्ट कार्यक्रम पस्किनु भएकोमा ऋषि सरलाई धन्यवाद ।
अति राम्रो😮😮😮🙏🙏🙏 माहायज्ञ सफल पारोउ❤❤❤
जनता जान्न चाहन्छ्न भन्ने कार्यक्रमबाट यतार्थ कुरा सिक्ने र बुझ्ने गरेका थियौ। खुसी लाग्यो ऋषिजि तपाईंले यो नया कुरा पस्किन थाल्नु भयो बधाई छ। तपाईले पनि योग ध्यान सिकेर अनुभव गरेर जनतालाई भनी दिनुस न। कस्तो हुँदो रहेछ भनेर।
आहा जनताले खाेजेकाे र राेजेकाे जस्तो कार्यक्रम पस्किनु भएकोमा हार्दिक आभार ऋषि सर
ऋषि जी!! तपाईंलाई धेरै धेरै धनयवाद♥️🙏♥️
Radhe radhe gurudeb
अब भने ऋषि सरकाे कार्यक्रम हेर्न लायक भएछ । आहा सालिन सभ्य शान्त❤️❤️❤️❤️
ऋषिजी वहाँको नामले भन्दा पनि कामले वहाँलाई चिनि दिनुस् । कृपया वहाँलाई सम्बोधन गर्दा गुरुदेव भन्दिए कति कर्णप्रिय हुन्थ्यो होला !
राम्रो सन्देश सबैलाई राम्रै हुन्छ। बुद्ध भगवानको उपदेश यदी मनुष्यहरुले फ्लोआप गरे जिवन अनन्दा ही अनन्दा हुन्थियो।🥰🙏🏻
hari om gurdev 🕉
जनता जान्न चाहन्छन्
भन्ने कार्यक्रममा यो वास्तव मै जनताले जान्नै पर्ने अत्यन्तै आवश्यक र महत्वपूर्ण विषयको प्रसंग सुरूआत गर्नु भएकोमा धमला जी लाई हार्दिक बधाई 🙏
व्यक्ति समाज र राष्ट्रलाई सकारात्मक रूपान्तरण गर्न अभिप्रेरित गर्ने यस्ता सन्देशयुक्त कार्यक्रम पस्किनु होला ।🙏
सद्गुरुप्रति नमन 🙏🙏🙏
ऋषि जि तपाइलाइ काेटिकाेटि प्रणाम आजाकाे आबस्यक्ताकाे बिषयमा अधॐयत्मकाे बिषयलाइ ल्याउनुभएकाेमा।
साचै हामी सबै नेपालीले ध्यानको महत्व बुझेर, यसलाई प्रयोगमा ल्याएको दिन , नेपालका हरेक क्षेत्रले हरेक पाटोबाट उन्नति, प्रगति गर्न थाल्नेछन ।
❤❤❤🎉🎉🎉lets waits
Great adviser
गुरु देव नमन छ यस्तो राम्रो कार्यक्रम गर्नु भएको मा धन्यवाद 🙏
जसलाई तिर्खा लाग्छ उसैले खोलि धाउछ भन्ने उखान हो योग।
अाहा कस्तो सुन्दर कार्यक्रम चलाउनुभयाे।जीवन विज्ञानकाे माध्यमबाट हजारौं मानिसले जीवनलाई सुन्दर बनाउनुभएकाे छ।साच्चिकै अत्भुत लाग्याे।❤❤
आहा कति राम्रो सम्बाद
बल्ल जनता जान्न चाहन्छन ऋषि जीकाे कार्यक्रम हेर्न लायक भएछ। सधैं आक्रमण गर्न लागेको जस्तो हेर्दै दिक्क लाग्ने हुन्थ्यो , याे त कस्तो सालिन interview ❤❤❤❤❤❤
Hari Om guru dev
हरि ॐ
So much Fruitful Interview, I believe in Meditation, I hope I will be there soon.
Risi sir. Hajur KO yes program ma ek patak Dr. Jaya Prakash Agarwal ji KO Pani interview Linus na uaha Pani yestai Bisaya ma Jan Kar hunu hunx
Please sir ek patak Dr. Jaya parkash Agrawal ji KO interview Pani yes program ma samayal garnus na
❤❤
"हाँस्ने गुरु" योगी विकासानन्द ज्यू लाई पनि ल्याउनु पर्यो ।😅😂
हाम्रो गुरु कति सैयम कति शालीन
यो भाब हामी सबैमा आवश हरि ॐ🙏🙏💕
उहाको नम्बर पाउन सकिन्छ।होला
Bhanu guru g yesto program ma kina gako hawa question garcha pagal kaju
d.yogi vikashaanda sanga entraviw rinnu na
हरि ॐ