बोल्नै दिएनन् ऋषि धमलाले | GLAMOUR GUFF | Episode-17 Prakash Subedi | 7 November 2020 | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2020
  • Glamour Guff is a weekly talk show presented by Prakash Subedi. It is a show with a number of celebrity guests from Nepal Entertainment Industry appearing for an entertaining chat.
    Every Saturday at 8:00 PM
    GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest: Rishi Dhamala, Senior Journalist
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #GlamourGuff #RishiDhamala #PrakashSubedi #ap1hdtv
    #PrakashSubedi #ap1hdlive #AnnapurnaMediaNetwork

ความคิดเห็น • 249

  • @sudanoli668
    @sudanoli668 3 ปีที่แล้ว +21

    ए प्रकाश दाजु, ऋषि जीको अगाडी भुसिया पत्रकार रहिछु म त भन्ने सोच आयो कि नाई त?

  • @raikeshab3543
    @raikeshab3543 ปีที่แล้ว +2

    ऋषि धमला सर ,
    कार्यक्रम उत्पादन ,संचालन ,प्रस्तुति करण र अन्तर्वार्ता लीन प्रकाश सर संग ६ महीनाको बिसेस कोर्स तालीम लीएर आउनुहोला!
    यदी तपाइमा सेन्स अफ ह्युमन नामको केही चीज छ भने यसै अन्तर्वार्ता बाट पनि प्रकाश सर संग केही सीक्नु भयो होला,त्यो सीकेको कुरा लाई आफ्नो कार्यक्रम मा लागू गर्न सक्नुभयो भने तपाईं नेपीलको मीमीकर र स्ट्यान्डर्ड कमेडीयन हरुको सेलीब्रेटी भै नरहनको लागी धेरै मदत पुग्ने छ ।।

  • @indrakumarsyangjanepal3397
    @indrakumarsyangjanepal3397 3 ปีที่แล้ว +6

    प्रकाश् सुवेदी को प्रस्न सोध्ने शैली सधै अरुलाइ होच्याउने खाल को हुन्छ।किन?यहि बिसय लाई बिगत मा तपाइको संघ्रसा को कथा सुनाउनुहोस भन्न सकिन्थ्यो ।अरुलाइ सारै होच्याउने शैली राम्रो भएन प्रकाश जि

  • @prakashbista2126
    @prakashbista2126 2 ปีที่แล้ว +1

    धमला जि सोधेको प्रश्नको जबाफ दिनुस न ... किन आना कानि गर्नु हुन्छ ???कि सोधेको प्रस्न को सहि जबाफ दिने हैसियत छैन तापाइ सङ ??? जनता जान्न चाहन्छ??????????????????

  • @kabitacheetri127
    @kabitacheetri127 3 ปีที่แล้ว +16

    Haina interview chai kasle kasko leko ho vanera nei bhujna garo po vayo ta yo show ma ta😂😂

    • @calendulamarigold1818
      @calendulamarigold1818 ปีที่แล้ว

      janta janna chahancha bahnidinus ajja tepai cha ni ajjako dinma 😂

  • @A2_mgr56
    @A2_mgr56 3 ปีที่แล้ว

    Why did you upload twice ?☹☹ This was already published yesterday?
    Rishi Dhamala🙏

  • @haribista9761
    @haribista9761 3 ปีที่แล้ว +6

    न शिक्षा, न बोल्ने शैली, न त बौद्धिकता तर बरिष्ट पत्रकार रे ! यो देशमा यस्तैको चल्छ , पेशा पत्रकारिता तर पन्ध्र करोडको त prime tv मात्र, कहाँबाट आउँछ पैसा,,चित्र आफै बोल्छ

  • @Bsmedia2
    @Bsmedia2 3 ปีที่แล้ว

    दुवै जना अगवारे पर्ती सम्मान गर्दछु।
    नेपाल र नेपालीको आवाज बिहिन हरुको आवाज बोल्ने मनका ढुकढुकि पर्ती सलाम छ।🇳🇵🙏👆

  • @kalimguru1811
    @kalimguru1811 3 ปีที่แล้ว +2

    म यो episod नहेरी भन्दिन्छु , ऋषि ले येलिजालाइ सबै भन्दा पहिला ऊस्को आमा सग भेटेको हो भनेर भन्छ भन्छ , मैले तेति बेला येलिजा राम्री , चिटिक्क जिऊ डाल मिलेको देखे तेसैले बिहे गरे भन्ने कुरा भन्छ भन्छ १००% र गिरिजा प्रसाद को पनि कुरा गर्छ गर्छ 🙂🙂

  • @shambudhakal
    @shambudhakal 3 ปีที่แล้ว +3

    यो धमलालाई न ईन्टरभ्यु लिन आउछ न दिन आउछ ।

  • @danigiri5993
    @danigiri5993 3 ปีที่แล้ว +3

    आफ्नो मात्र कुरा ठुलो स्वरमा बोल्ने रिसि जि लाई राम्रो पत्रकार भन्ने हामी कस्तो होला ! मलाइ त रिसि धमला बौलाहा जस्तो लाग्छ ! कसम !!!

  • @lrbhatta3590
    @lrbhatta3590 3 ปีที่แล้ว +6

    13:24 गणतन्त्र को लागी काम गरे गिरिजा बाबुलाई सोध्नुस् ।😂😂

  • @dipendratiwari7019
    @dipendratiwari7019 3 ปีที่แล้ว +2

    घमण्ड ले भरिएको पोको ऋषि धमला अरु लाई चाहिँ हो र होइन मा भन्नू भन्नू भनेर च्याठिन्थ्यो आफू आफ्नो कुरा को चाहिँ उत्तर कता कता को कुरा गर्छ प्रकाश सर तपाईं जत्तिको पत्रकार ले अलि बुझ्नी अध्यायनसिल मान्छे लाई बोलाउनु होला हामी हेर्ने लाई नि मजा आओस।

  • @puskarnepal9
    @puskarnepal9 ปีที่แล้ว +1

    धमला खुब धाक लाउछ के सोदिरा छ के भन्छ यार

  • @krishnalamsal5357
    @krishnalamsal5357 3 ปีที่แล้ว +1

    Thanks Prakash sir and dhamala sir .

  • @janakdhakal8610
    @janakdhakal8610 3 ปีที่แล้ว +2

    Good

  • @baburamchalise182
    @baburamchalise182 3 ปีที่แล้ว

    Nice program

  • @lalbaijee7069
    @lalbaijee7069 3 ปีที่แล้ว +2

    आज ऋषिले दारू पिएर आको हो कि एलिजासँग घर झगडा भाको हो? प्रश्न एकातिर उत्तर चाँहि सन्किएर आँडे आँडे देको? कतै कालो धन त हैन? नत्र किन पारा देखाको?

  • @surajsharma9713
    @surajsharma9713 3 ปีที่แล้ว +6

    अहमता बढी हुनु राम्रो होईन धमला होशियार समय सधै दाइने हुदैन

  • @pradeepshrestha9583
    @pradeepshrestha9583 ปีที่แล้ว +1

    १४ बर्ष को उमेरमा पत्रिका बेच्नु प्रजातन्त्रको लागी हो कि भोको पेटको लागी हो ऋषि जी ?

  • @shreyaadhikari5967
    @shreyaadhikari5967 3 ปีที่แล้ว +3

    He is hardworking man 👨

  • @padampaudel1465
    @padampaudel1465 ปีที่แล้ว +1

    म कुरा गर्छु आग्रा को तिमी कुरा गर्छौ गाग्रा को😂😂...nonsense...धमला को पनि सम्पत्ति छानबिन गर्नु पर्छ।कुरा सुन्दा त धमला पनि भारतीय द्लाल रहेछ...

  • @sanjutmg6098
    @sanjutmg6098 3 ปีที่แล้ว +2

    Dammi episode

  • @premsunuwar6803
    @premsunuwar6803 3 ปีที่แล้ว +2

    प्रश्न एकातिर छ उत्तर अर्को तिर छ के हो यो यसले पढेको नै त्यति ५ कक्षा मात्रै हो सब्य र सिर्जनशिलता भन्ने छैन रछ ऋषि...

  • @haribhattarai7095
    @haribhattarai7095 3 ปีที่แล้ว

    धमलालाई न त इंटरव्यू लिउन आउँछ न त दिन आउँछ, प्रस्न एकातिर उत्तर अर्कोतिर हैट,

  • @nishanlamichhane6566
    @nishanlamichhane6566 3 ปีที่แล้ว

    Prakash ji you are awesome

  • @shresthakanxa3189
    @shresthakanxa3189 3 ปีที่แล้ว

    I like this show

  • @nepal1935
    @nepal1935 3 ปีที่แล้ว +3

    आलोचना नभइ कैले पनि सफल मान्छे हुदैन बदाई छ बोल्न दम छ

  • @nareshneupane5055
    @nareshneupane5055 3 ปีที่แล้ว

    Waoo no 1

  • @hridayarajsanjyal6559
    @hridayarajsanjyal6559 3 ปีที่แล้ว +1

    Dhamala lai hamala gajab xa ek damai sahi question xa parkash dai

  • @kesharpunmagar3191
    @kesharpunmagar3191 2 ปีที่แล้ว

    धरम संकस्ट राम्रो लागेव

  • @babaalgkiju7968
    @babaalgkiju7968 3 ปีที่แล้ว +1

    Prakash जि को यो एकदम राम्रो interview

    • @hungry532
      @hungry532 3 ปีที่แล้ว

      के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु

  • @user-lr4dk4ty6u
    @user-lr4dk4ty6u 3 ปีที่แล้ว

    अबको दुई दिन्मा बिराज भट लाई ल्याउनु पर्यो प्रकश जि interview को लागि fast

  • @beastM.Rofficial
    @beastM.Rofficial 3 ปีที่แล้ว +1

    Love this show man

  • @guruneupane5788
    @guruneupane5788 3 ปีที่แล้ว +13

    हावा धमला। प्रश्न बुझ्नु छैन।

    • @hungry532
      @hungry532 3 ปีที่แล้ว

      के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु

  • @anitatamang6093
    @anitatamang6093 3 ปีที่แล้ว +1

    😂😂😂😂😀😀😎😎😎🔥🔥🎉

  • @janaksapkota1852
    @janaksapkota1852 ปีที่แล้ว +1

    Prakash dai hajurlai board bhax hai kura garda??

  • @dipakthagunna1590
    @dipakthagunna1590 3 ปีที่แล้ว +1

    हावा मुलासाग, कुरा बुझ्नु छैन। तिमी मान्छे घाँसै हाे भन्नेमा म कुनै पछि हट्दैन।

  • @BRider135
    @BRider135 3 ปีที่แล้ว

    hoina interview kosle leko ??? n guest ko??

  • @Mingyur
    @Mingyur 3 ปีที่แล้ว +1

    Rishi dhamala rocks🙏🙏

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p 3 ปีที่แล้ว +2

    rishi ji question ko ans dinu na yar😂😂

  • @melinapandey3761
    @melinapandey3761 3 ปีที่แล้ว +1

    😃😃😃

  • @nira6408
    @nira6408 11 หลายเดือนก่อน +1

    Risi dhamala ko Jos chahi ho ❤❤❤❤❤

  • @prajinnabaniya6509
    @prajinnabaniya6509 3 ปีที่แล้ว

    Rajatpat uncle ... Takecare

  • @yubrajkandel4402
    @yubrajkandel4402 3 ปีที่แล้ว +1

    Mero Tiktok id ma yo interview dakha dakhai xa

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 3 ปีที่แล้ว +7

    धमला पागल चोर हो भनेर भन्न मिल्दैन है साथीहरू, अरु जे भय नि कुलमान को पक्ष मा बोले।

  • @mahatsundarram4394
    @mahatsundarram4394 3 ปีที่แล้ว +1

    पागलको जस्तो कुरा गर्छ प्रश्न एकथरी उत्तर अर्कैथरी दिन्छ बाउको ५००।- चोरेर काठमाण्डौं छिरेको ब्यक्ति आज १५ करोडको मालिक कसरी भाको श्रोत देखाउनु पर्यो भन्दा उत्तर अर्कै दिन्छ मुर्ख ।

  • @gokulkumarkarki7176
    @gokulkumarkarki7176 3 ปีที่แล้ว +2

    नेताको झोले भएपछी 15 करोड हैन 15 अर्ब को पनि दुख हुदैन नि

  • @rozerfriensis2722
    @rozerfriensis2722 ปีที่แล้ว

    राजनितिवाट टन्न पैसा खाएको छन रिसि धमला हुन अनि उहाँलाई छक्कापन्जा ४ हेर्नुहोस अनि बोल्नु होस भन्नु होस पत्रकारीतामा कसरी पैसा आउछ भनेर देखाएको छ । आफनु अस्तीत्व बाहिर निस्कन्छ भनेर कुरा वटारी रहेका छन् ।
    '

  • @johnlenon3005
    @johnlenon3005 3 ปีที่แล้ว +1

    आजको शो चाहिँ एकदम फिक्का। धमलाजि काहाको कुरा काहा जोडनु हुन्छ ।

  • @specialgirl1225
    @specialgirl1225 3 ปีที่แล้ว +2

    Malai ni man parx rishi dhamala

  • @navarajadhikari5436
    @navarajadhikari5436 3 ปีที่แล้ว +11

    ऋषि को घमण्ड देख्दा अचम्म लाग्यो
    घामणपनको हद हुन्छ नि 🤔

  • @dipakarki2653
    @dipakarki2653 2 ปีที่แล้ว +1

    हावा बोलेर हैरान पारे ऋषि काकाले 😆😆

  • @kamalaojha2260
    @kamalaojha2260 2 ปีที่แล้ว

    you are good boy

  • @sanjuadhikari1386
    @sanjuadhikari1386 3 ปีที่แล้ว +2

    why niruta singh in 3rd rank?? she should be in top ..

  • @anishkachhantyal7313
    @anishkachhantyal7313 3 ปีที่แล้ว +1

    Haha 😂

  • @shusmakhatridc741
    @shusmakhatridc741 3 ปีที่แล้ว +1

    K boleko rishi g😂😂😂...ekatirw question arka tirw answer😂😂

  • @ishworpoudel6880
    @ishworpoudel6880 3 ปีที่แล้ว +3

    Certificate hoina knowledge hunaparxa

  • @ishantsentertainment6280
    @ishantsentertainment6280 ปีที่แล้ว

    where is gift for him ?? prakash sir ???

  • @yoosuwo9671
    @yoosuwo9671 3 ปีที่แล้ว +1

    Rishi ji🙏🏻👍🏻

    • @Amarpandey10
      @Amarpandey10 3 ปีที่แล้ว

      अप्रत्यक्षरुपमा यो मान्छेले आफै भन्यो म भारतको दलाल हो।

  • @prithakgaming3987
    @prithakgaming3987 3 ปีที่แล้ว +1

    compare the level of two journalists

  • @roiuzree1905
    @roiuzree1905 3 ปีที่แล้ว +5

    Rishi ko Confidence 😁😁😁🙏🙏 chai ho.. Kk legend

  • @sudanbhandari4588
    @sudanbhandari4588 3 ปีที่แล้ว +1

    प्रश्न बुझ्ने क्षमता पनि त हुनुपर्यो नि।

  • @basugaire
    @basugaire ปีที่แล้ว

    धमला भनेको धमला नै हो

  • @wearegreaternepalfamilyonl5454
    @wearegreaternepalfamilyonl5454 3 ปีที่แล้ว

    सम्पत्ति को कुरा गर्दा धमला किन रिसाएको ? सकारात्मक लिनुपर्ने होइन र?प्रष्ट पार्ने मौका दियो ,धन्नेबाद दिनुपर्ने होइन र?ऋषि धमलालाई रामशरण महतले ठिक पार्छ।

  • @hemantapaudel4394
    @hemantapaudel4394 3 ปีที่แล้ว +2

    रिषि धमला बलेको आगो ताप्ने मान्छे हो!

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 2 ปีที่แล้ว

    ऋषिलाई के के भन्न पाइन्न किनकि कम पढेका अनुभवी मान्छे हुन् । लाज नमानी अाफ्नो काम गर्छन् ।

  • @santoshsitaula1597
    @santoshsitaula1597 ปีที่แล้ว +1

    These on the same frame haha.

  • @yls9204
    @yls9204 3 ปีที่แล้ว +1

    हामी नेपाली हरुको गाली मात्रै गर्ने बानी भयो जस्तो लाग्छ!

  • @lopchanlama5058
    @lopchanlama5058 2 ปีที่แล้ว

    धमला जि उधारणा त दरो दिनु भो यसो हाम्रो देशको सबै भन्दा धेर tax तिर्ने ५ बक्ति को नाम भनुस् त हेरुम्

  • @ramsharanpudasaini6974
    @ramsharanpudasaini6974 3 ปีที่แล้ว

    Rajesh hamal ko chai byakhkhaa? Waaa prakash ji maane

  • @sagarthapa1143
    @sagarthapa1143 3 ปีที่แล้ว +1

    Interview hoki comedy show ho yo?

  • @krishnasapkota7519
    @krishnasapkota7519 2 ปีที่แล้ว +1

    Intrrview line ra dine chai ko ho kya 😂😂😂

  • @devmhzn7692
    @devmhzn7692 3 ปีที่แล้ว +1

    Dubai baristha patrakar haru hun..aafno aafno xetra maa...

  • @sumankhanalkoshis4501
    @sumankhanalkoshis4501 3 ปีที่แล้ว +4

    भन्ने ले भन्छन बालै भएन , सबै भन्दा उत्कृष्ट मलाई रिषी धमला लाग्छ्😍

    • @himalrai5078
      @himalrai5078 3 ปีที่แล้ว

      Rabi lamichhane jatiko hoina hola sathi

  • @jibanbhujel268
    @jibanbhujel268 ปีที่แล้ว

    राम्रो पत्रकार हुन् ऋषि धमला जी ❤️❤️❤️🙏🙏

  • @bashuacharya8349
    @bashuacharya8349 3 ปีที่แล้ว +3

    Prakash is such an nonsensical journalist who asks to choose between wife and a daughter. I doubt if you have a family.

  • @dineshshahi4897
    @dineshshahi4897 ปีที่แล้ว

    Rushi dhamala le ulatai interview linuvayooo

  • @roiuzree1905
    @roiuzree1905 3 ปีที่แล้ว +1

    Gaaf chai ho k 🙏🙏😁best

  • @shivasenaa
    @shivasenaa 3 ปีที่แล้ว

    Loved this show🔥

  • @rabindratuladhar5372
    @rabindratuladhar5372 3 ปีที่แล้ว +2

    Pahila extrusion money kand ma fasay ko hoena? Hutitawo li akas thamay ko kura

  • @jeewanr3634
    @jeewanr3634 3 ปีที่แล้ว +1

    shakti ko pujaari bhaneko yestai laai bhaninxa. :D

  • @santoshmagar2012
    @santoshmagar2012 3 ปีที่แล้ว +1

    J paayo answer diyera hairaan paaryo🤣😂

  • @neusonkhatiwada6764
    @neusonkhatiwada6764 ปีที่แล้ว +1

    😂😂😂😂

  • @tilakgc6137
    @tilakgc6137 3 ปีที่แล้ว

    Chinari milena prakash sir...

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 2 ปีที่แล้ว

    2 legend one frame❣️

  • @beingbibekpant7300
    @beingbibekpant7300 3 ปีที่แล้ว

    न आफुले अन्तरवार्ता लिदा अरुलाइ बोल्न दिन्छन न अरुलाइ अन्तर्वार्ता दिदा बोल्न दिन्छन।

  • @prakashneaupane6483
    @prakashneaupane6483 3 ปีที่แล้ว +2

    सबैभन्दा गए गुज्रेको no 1.पत्रुकार ऋषि धमला हो यस्लाइ त द्वारिकालाल चौधरि को खांचो छ

    • @hungry532
      @hungry532 3 ปีที่แล้ว +1

      के तपाइलाइ subscribe को खाचो छ ? छ भने यो च्यानल र मेरो च्यानलमा subscribe गरिदिनुहोस म तपाइको च्यानलमा 100% एक subscribe अबस्य गरिदिनेछु

    • @dipakarki2653
      @dipakarki2653 2 ปีที่แล้ว

      सहि हो

  • @gauravjungghartichhetri9788
    @gauravjungghartichhetri9788 3 ปีที่แล้ว +7

    Rishi dhamala rocks❣️❣️❣️

  • @binodluitel5937
    @binodluitel5937 3 ปีที่แล้ว

    Dhamala kurai bujdaina yar ,,,,,,,

  • @tupendrathapa1317
    @tupendrathapa1317 3 ปีที่แล้ว

    Dhamala je lastai clever man sadhai shakti ko paxi lagxan...

  • @jibrajpahadi8068
    @jibrajpahadi8068 3 ปีที่แล้ว +1

    उल्टो उल्टो कुरा गर्ने धमलो😅😅

  • @aayushmabo989
    @aayushmabo989 3 ปีที่แล้ว

    Sahe kura garo reshi dhamal afay mehanat gharar ya aja aipugo reshi dhamala ❤❤❤❤❤❤💘💘💘💘💗💗💗💗💛💛💛💛💛💕💕👍👍👍👍👍👍👌👌👌👌👌

  • @binayaksubedi5486
    @binayaksubedi5486 3 ปีที่แล้ว +3

    Haha jaha gaye pani rishi aafai mapaai garxa yr chahe show aafnai hosh ya aaruko, but recent time ma aayera prakash subedi chai man paryo hai..genuine manxe raica

  • @Babu-nr5hm
    @Babu-nr5hm 3 ปีที่แล้ว

    Baleko aago tapnnu...hahha

  • @bababullet3555
    @bababullet3555 3 ปีที่แล้ว

    U r talented journalist dai yesto useless lai lerayera afno status naghataunus

  • @lohitangsolta2801
    @lohitangsolta2801 3 ปีที่แล้ว

    Risiko kura anusar tw prajatantra tw india ko netaharule garda lyako Po rahecha

  • @binayaksubedi5486
    @binayaksubedi5486 3 ปีที่แล้ว +8

    27:15 yo rishi saala baleko aago naai taapxa sala😂😂

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 ปีที่แล้ว

    बेला बेलामा छ्याकन हान्छ ऋषि धमलाले ।

  • @Amarpandey10
    @Amarpandey10 3 ปีที่แล้ว +1

    कस्तो मान्छे रैछ, अन्तर्वार्ता लिएको होइन आज दिएको हो। त्यसै जंगीन्छ।